Mundre ko comedy Club 54 Swastima || Nischal || Ghamad Sere || by Aama Agnikumari Media

공유
소스 코드
  • 게시일 2019. 11. 10.
  • Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#Swastima #Nischal
  • 엔터테인먼트

댓글 • 1.5K

  • @kamalsolti4691
    @kamalsolti4691 4 년 전 +358

    अहिले सम्मको एपिसोद नछुताइ हेरेको छु लते र फुल्न्देको आमा को अभिनय राम्रो लाग्छ

    • @umeshthapa1857
      @umeshthapa1857 4 년 전 +2

      very nice

    • @rajtamang9486
      @rajtamang9486 4 년 전 +3

      लट्टे अलि बढी बोल्छ कथाले मागेको भन्दा यो सुधार गर्नुपर्ने देखिन्छ तत्काल !!!!!!

    • @binitadahal9302
      @binitadahal9302 2 년 전

      ,

  • @RajBudhathoki
    @RajBudhathoki 4 년 전 +495

    सरकारले गर्ने यस्तै हो अब प्रत्येक घरबाट एक जना बराबर एक हजार उठाऔ 3 करोड जनताको 30 अरब सङ्कलन हुन्छ। त्यो पैसाले देशको सिमानामा पर्खाल लगाऔ ! जय नेपाल 🇳🇵

    • @kabitamagar2741
      @kabitamagar2741 4 년 전 +7

      देश मा पैसा छन् विकास न गरेको मात्रै हो

    • @cbrchandra4121
      @cbrchandra4121 4 년 전

      Ok sahi kuroo broo

    • @user-eh8gr8fb1o
      @user-eh8gr8fb1o 4 년 전 +8

      सम्भव नहोला यसरी त कसै कसैले दिनको कमाईले हात मुख जोड्छन का बाट दियोस १०००

    • @ningmagrg9649
      @ningmagrg9649 4 년 전

      Sahi kuro

    • @juneerana8517
      @juneerana8517 4 년 전

      Sahi kura garnubhayo

  • @muktitimilsina7696
    @muktitimilsina7696 4 년 전 +3

    काले र गोरि को जोदि कति राम्रो सोस्तिमा दि मेरो बेस्ट हिरोनी😍💕

  • @jitrairraa8307
    @jitrairraa8307 4 년 전 +1

    Nishchal ra sowastimako jodi sadhai khusi rahus

  • @user-qe7ij9nj4g
    @user-qe7ij9nj4g 4 년 전 +244

    मनमा जति पिर परे पनि हासेर बाच्नु पर्यो भारतको ज्यादती सहन गार्‍हो हुदो रहेछ लौ है साथिहरु एकजुट हुनुपर्छ ✋✋

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 년 전 +187

    निस्चल ब्रो को फ्यान गरु यता जम्मा हौ त...😍😍

  • @sunilsunill2018
    @sunilsunill2018 4 년 전 +45

    अब पालो बिराज दाइ को हो बिराज दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे को comedy सो मा

  • @jhjujuu1356
    @jhjujuu1356 4 년 전 +16

    Barsa sanjok n nischal swastima ko jodi chahi yekdamae ramro 😍😍✌✌

  • @aamakochhorapradeshi3382

    हैट धेरै दिन पछि आफुले मन पराको कलाकार हेर्नू पाइयो एक्दम खुशी लागियो म साउदी बाट है त

    • @aamakochhorapradeshi3382
      @aamakochhorapradeshi3382 4 년 전

      मेरो कमेन्टलाई मन परायर लाइक गर्दिनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ हिर्धय बाट नै धन्यवाद भनु चाहान्छु

  • @sanjaylama6468
    @sanjaylama6468 4 년 전 +223

    भारतले गरेको ज्यज्यादी विरुद्ध आवाज
    उठाउने जति यता को-को हुनुहुन्छ 🙋‍♂️🇳🇵

  • @sanjaytamang7731
    @sanjaytamang7731 4 년 전 +198

    Vten (Samir Ghising) lyunu paryo vnne jati le like hanum ta.....

  • @luiteldayaram9447
    @luiteldayaram9447 4 년 전 +3

    यति मजाले हसाउछिन फुलेन्देकी आमाले मुखनै दुख्छ्😍😍

  • @ganeshchalaune3139
    @ganeshchalaune3139 4 년 전 +318

    Aba biraj batta pani leunu paryo vanne haru hajir huta❤️❤️❤️ sathiharu❤️❤️❤️

  • @syanu2480
    @syanu2480 4 년 전 +128

    sabai katera fulandeko aama ko matra herne yeta hajir✋😍😍

  • @rajustha4300
    @rajustha4300 4 년 전

    ल सारै राम्रो लाग्यो ।

  • @worldhuman8050
    @worldhuman8050 3 년 전 +3

    A great couple ❣️...adore you both. Talented and creative nishal , keep it up 👍

  • @purnachonbangfun
    @purnachonbangfun 4 년 전 +105

    राष्ट्रिय भाउजू र काले दाई ♥️♥️♥️♥️🙏

  • @aswingiri3517
    @aswingiri3517 4 년 전 +7

    Late, Ra fulandeko ama ko एकदम राम्रो अभिनय ,समय छोटो भए जस्तो लाग्ने अझै लामो भइदिए धेरै मनोरञ्जन पाइन्थ्यो, निश्चल जी र सोस्तिमा जी को जोडी सधैं यस्तै रही रहोस्, नेपालका talent actor,actress

  • @rolakshrestha1072
    @rolakshrestha1072 3 년 전

    सबैको याक्टिङ्ग मन पर्यो भैंसी दिपाको त जिरो

  • @pratimasubedi8746
    @pratimasubedi8746 4 년 전 +3

    म अमेरिकाबाट,यो कार्यक्रमको नियमित दर्शक हु।नेपाल आएपछि तपाईंको कार्यक्रम हलमा आएर प्रत्यक्ष हेर्ने मन छ,आशा छ छिट्टै पुरा हुनेछ।

  • @ramrai9476
    @ramrai9476 4 년 전 +16

    मुन्द्रे ब्रो ले सहि कुरा गर्नु भयो । यो बिहेको बारेमा शहरीकरण ले गर्दा बिहेको परम्परा नै बिग्रेको हो। गाउँमा अझै तेस्तो छैन पुरानो परम्परा मै हुन्छ सरसहयोग हुन्छ।

    • @sushovagautam9580
      @sushovagautam9580 4 년 전

      Additive manufacturing is the official industry standard term (ASTM F2792) for all applications

  • @Gobindakhatri
    @Gobindakhatri 4 년 전 +4

    आजको अपिसोट अत्यन्त रमाइलो भयो।धन्यवाद स्वतिका,निश्चल दाजु र मुन्द्रेको मुन्द्रे कलपलाइ

  • @sitarae367
    @sitarae367 4 년 전

    स्वस्तिमा jhan jhan ramri dekhxuta 😘😘😲😲

  • @pradippokharel8939
    @pradippokharel8939 4 년 전 +22

    यो कार्यक्रम पनि परिवार सङ्ग बसेर हेर्न नमिल्ने अबस्थामा पुग्न लागिसकेछ ।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 4 년 전 +89

    आफू त निश्चल को खत्रै फ्यान परियो होइ😍😍🙏😀😀😀

  • @umeshranamgr7571
    @umeshranamgr7571 4 년 전 +4

    समय मिले सम्म हेर्ने गर्छु मुन्द्रेको कमेदी कलब दिनभर को थकान सङै आनन्द सङ निकै रमाइलो लाग्छ

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep 19 일 전

    नमस्कार मुन्द्रेरे सर काे साे धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏💟💟💟💟💟💟🇳🇵🇳🇵

  • @koiralaraj4777
    @koiralaraj4777 4 년 전 +153

    US र अस्ट्रेलिया बाट नेपाल आउदा हेर्न आउनेलाई मात्र हैन हामी खाडिबाट हेर्न नछुटाउने दर्सक को लागी नि नेपाल आउदा लाइभ हेर्ने अवसर दिनु पार्‍यो हजुर

  • @rachana_tamang
    @rachana_tamang 4 년 전 +123

    भारतको ज्यादती देखेर खुन तातिने म मात्रै होकि अरुपनि हुनुहुन्छ ? र देशलाई माया गर्ने र सिमा सुरक्षाको लागी मर्न र मार्न को-को तयार हुनुहुन्छ(लाईक,कमेन्ट)गरौं। मसँग पनि साथी बन्नुहोला।

  • @scaryhasina
    @scaryhasina 4 년 전 +7

    Aww.... Waiting finished.. ❤❤❤❤❤finally #swastima khadka #nishal basnet my Fav couple 😊

  • @sunitaekka979
    @sunitaekka979 4 년 전

    Dipa di nachda ta mudre ko comedy club nei hallinxa hola... Dami cha hei

  • @sanmayatamang6784
    @sanmayatamang6784 4 년 전

    धेरै राम्रो जोडी मलाई धेरै मन पर्छ मलाई

  • @rai7421
    @rai7421 4 년 전 +12

    सफल निर्देसक निर्मात निस्चल बस्नेत मलाई धेरै मन पर्छ साथै स्वस्तिमा खड्का beautiful हिरोनि

  • @bhpensingh7070
    @bhpensingh7070 4 년 전 +57

    सकिगोनी को सागर लम्साल "बले" लाई हेर्न कहिले सम्म कुर्नु पर्ने हो ।

  • @donaldgiri12
    @donaldgiri12 4 년 전 +1

    म पनि एउटा नी नछुटाई हेर्ने गरेको छु कि तर आजभोली खासै मन पर्न छोड्यो ।
    guest चाहि कडा हुनुहुन्छ अनि कडा नै हुनुपर्यो नि comedy clubko तयारी पनि कडा कडा अभिनय शब्द आए गजब हुन्थ्यो जस्तो लाग्छ मलाई

  • @parasdahal9451
    @parasdahal9451 4 년 전 +3

    #Ghamad #sere flim dammi xah specially ending babal xah😍😍😍😍😎

  • @jibanbajgai5860
    @jibanbajgai5860 4 년 전 +78

    आजको भाग धेरै राम्रो छ अब अको हप्त चहि आदणीय हाम्रो गायकार राजु लामा सर लाई ल्याउनु हुन अनुरोध गदछौ

  • @sanjaylama6468
    @sanjaylama6468 4 년 전 +133

    Swastima & Nishchal fans hit like 👍️

  • @niwafung8674
    @niwafung8674 4 년 전

    Mundre ko comedy Cuub mero ni best ho kunai bhag naxutai herne garxu😘😘😘😘

  • @sonamlama2493
    @sonamlama2493 4 년 전 +3

    My favourate one off nepali comedy serial

  • @bikeshshahithakuri798

    Malai man parne couple Swastima nischal daii 💕

  • @fanahhramroxa8775
    @fanahhramroxa8775 4 년 전 +30

    यो कार्यक्रम 1 देखि 54 सम्मा हेर्नि जति हेता हाजिर हुम त ।।

    • @shovakarki8238
      @shovakarki8238 4 년 전 +1

      हजुर मेरो धर झापा हो हाल म जरदाङ बाटो हो

  • @bhojranamagar7630
    @bhojranamagar7630 4 년 전

    धेरै राम्रो कमेडि साे

  • @laxmilawati2205
    @laxmilawati2205 4 년 전 +3

    Tq so much mundra comdyclub for this lovely couple

  • @kumargurung7686
    @kumargurung7686 4 년 전 +6

    काउली बुढिको आगमनले अति रमाइलो भाको छ मुन्द्रे कमेडी क्लब ।

  • @gyanenadra4303
    @gyanenadra4303 4 년 전 +78

    अर्को भागमा दुई लामिछाने हर्न पाईयाेस ।
    (1) देश भक्त निस्चल पत्रकार रबि लामिछाने
    (2) लाेक दाेहाेरि का बादसाहा रबिन लामिछाने ।।

  • @binasooonicethisoneilikegu4732

    Best of luck both of u. Miss u soo muck dai vauju

  • @duluwagaule8852
    @duluwagaule8852 4 년 전

    कति हास्नु 😃😃😃 निकै रमाइलो लाग्छ जे होस

  • @BikalpaEntertainmentTV

    यो जोडि लाई मन पराउने म मात्रै हो र😍😍😍

  • @ManojXettry
    @ManojXettry 4 년 전 +27

    मुन्द्रे को कमेडी क्लब लाई बिदेशी मुलुक बाट हेर्ने जति यता हाजिर गरम

  • @limbujoon675
    @limbujoon675 3 년 전 +1

    WAHT A LOVELY COUPLE NISCHAL DAJU AND SWASTIMA BHAUJU

  • @ladybikeryderunsu3510

    Aaja samma auta episode pani naxutai herne jati ata hajir garum ta...😍😍😍

  • @barshasharma6308
    @barshasharma6308 3 년 전 +3

    Best couple😘❤️❤️

  • @bikasgrg89
    @bikasgrg89 4 년 전 +5

    Very very very lovely sweet fantastic comedy today episode ; i love this comedy @ beauty quite couple👩‍❤️‍👨. but latte ko bolne saili ali vayan mero gunaso yeah ho. Ke bhannu hunx ke vannu hunx thaha xoin rahex

  • @gangashahi8714
    @gangashahi8714 4 년 전 +1

    I am big fan of nischal basnet..

  • @mingmathami1962
    @mingmathami1962 4 년 전

    धेरै राम्रो छ हजुर हरु को यो कमेडि ,,,अनि दिपा श्री दिदी को हासो झन राम्रो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +32

    स्वस्तीमा र निस्चल दाइको जोडी चै लास्टै मिलेको छ है,
    कोको सहमत?

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 년 전 +35

    फुलन्देको आमा हाई हाई...🙏🙏👍️👍️💗💗

  • @ronzurai1072
    @ronzurai1072 4 년 전 +1

    धेरै राम्रो लाग्यो 😘😘😍

  • @dil29800
    @dil29800 4 년 전

    love you latte from honkong,latte lai kurdai basxo tq mudrre gi

  • @naillyido1618
    @naillyido1618 4 년 전 +8

    Ideal couple ❤️❤️❤️

  • @srijanakhadka4221
    @srijanakhadka4221 4 년 전 +3

    Mundre dai hjrko program ko fan hu ma ahile ssamma kunai vag xutako xain ajhi ramro hudai jawos

  • @gomaghimire5392
    @gomaghimire5392 4 년 전

    मुन्द्रेकाे comad कल्ब हरेक यपिसाेड दामि छ

  • @bijayranabhat6688
    @bijayranabhat6688 4 년 전

    Yo mundray dai le kale dai ko rap hanaaa lagaun parxni anwy damii maja ayo respt all of u team 👏👏👏

  • @kewalthapa1447
    @kewalthapa1447 4 년 전 +26

    स्वोस्तिमा र निस्चल को फ्यान जति हाजिर गरौत

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 년 전 +126

    घरको टेन्सन ,भारतले सिमाना मिचेर टेन्सन , कम्पनीमा सुपरभाइजरले गाली गरेर टेन्सन भएको बेलामा मुन्द्रेको कमेडी कल्व हेर्दा एकछिन भएपनि आनन्द आउँछ ...😀😎🇳🇵🇳🇵

  • @gareemaale8449
    @gareemaale8449 3 년 전

    मलाई मन पर्ने जोडी

  • @pujaadhikari4214
    @pujaadhikari4214 4 년 전 +3

    I love you both
    My favorite one ❤️😘😘

  • @lickchimoorongmit9607

    Finally my favourite couple.lai dhakna paye....thank ew so much💗💗💗

  • @yamuna72
    @yamuna72 3 년 전 +1

    Miss you dupa di ❤️😘

  • @sanuchhetri462
    @sanuchhetri462 4 년 전 +5

    Nice episode as always keep it up make us more laugh Thank you everyone 🙏🏼🇳🇵🇳🇵❤️❣️

  • @kedarpaudel1142
    @kedarpaudel1142 4 년 전 +7

    जितु दाइ ! म याे कार्यक्रमको एक भागदेखि अहिलेकाे ५४अाैँ भागसम्म नछुटाई हेर्ने र याे कार्यक्रमको शुभचिन्तक पनि हाे । तर दुर्भाग्य भनाैँ या के भयाे खाेई अाजकाे कार्यक्रम निकै खल्लाे र अमर्यादित भयाे । थाहा छ मलाई अरुलाई हँसाउन निकै गाह्राे छ तर विगतका सभ्य अनि भव्य कार्यक्रम हेरेर वा वा काे तालि यीनै हातले दिएकाे हाे जुन हातले अाज दुखेसाे लेख्दै छु । दादा , कार्यक्रमलाई मर्यादित बनाउन हजुरकाे ध्यान जाअाेस् । दर्शक हँसाउन छाडा नै बाल्नुपर्छ भन्ने छैन । हरिवंश अाचार्य जस्तो भद्र भलाद्मी अाउँदा पनि त कार्यक्रम सभ्य रुपमा निकै रमाइलो भएकाे थियाे नि । अनि गीतकाे अडियो किन काटियाे जनता जान्न चाहन्छन् । अाजकाे कार्यक्रममा हजुर नि त्यति फुर्नुभाकाे थिएन । अाऊँदाे कार्यक्रम सभ्य अनि भव्य हाेस् शुभकामना ।

  • @buddhamoktanofficial7406

    मन आनन्द बनाउँछ।यो हेर्दा

  • @chandrakafle8742
    @chandrakafle8742 4 년 전

    सहि लाग्छ यो कार्यक्रम सदै भरी चली रहोस सुभकामना

  • @ashriyeesunelkhati6394

    too much interrupt by the artist while guests are talking. let the guest complete their words. i love this program a lot. make it more interesting by caring such small small moment.

  • @santoshkatuwal248
    @santoshkatuwal248 4 년 전 +44

    लट्टे दाइको अलिक सब्दहरु अस्लियत छन पाहुनासङ्ग राम्रोसँग बोलचाल गर्ने बानी बसाल्नु होला।

  • @babupoudel8568
    @babupoudel8568 4 년 전

    Waooo ramailo lagyo hererw

  • @devendratamang4063
    @devendratamang4063 4 년 전 +1

    Wow really amazing awesome comedy

  • @smritirai8805
    @smritirai8805 4 년 전 +4

    मलाई मन पर्ने फुलन्देको आमा 👌👌👌

  • @maxgrg3211
    @maxgrg3211 4 년 전 +4

    nichal is lucky to get her .swastima is so lovely.love from uk

  • @syadabrai4631
    @syadabrai4631 4 년 전 +1

    धेरै नै राम्रो जोडी ,

  • @ashlesharaee8202
    @ashlesharaee8202 4 년 전 +1

    aajako chai ekdamai man paryo hernu lai ni khub majaa lagyo my best cuple love you so much😚😚

  • @gyanusomai420
    @gyanusomai420 4 년 전 +21

    राष्ट्रिय दाइ भाउजु🇳🇵❤️ तर काउली बुढी चाहिँ अलि मज्जा आएन

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 4 년 전 +16

    सुरु सुरुमा फुल्न्देको आमा को comedy लास्टै राम्रो लाग्थ्यो आज भोलि तेति साह्रो छैन्न किन होला रोमन्टिक पनि हुन्थियो

  • @tmgcalu9643
    @tmgcalu9643 4 년 전

    Dipa jai kati saro hiro banxa yr tero film jai kun ragha xa

  • @PrakashKumar-hc2hg

    Good धेरै राम्रो छ तपाई हरुको
    कर्य क्रम

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 4 년 전 +4

    काले दाई र गोरी भाउजु को जोडी मन पराउने को को हुनुहुन्छ लाईक गरुम त एता👍👍👍

  • @kopilimbu4137
    @kopilimbu4137 4 년 전 +6

    अरुले पनि आफ्नो सक्दो ह्साउनुहुन्छ तर यो फुलेको Aamako comedy best lagx👍️👍️ बाहिरई आवाज आउने गरि हसाउनुहुन्छ 🤗🤗

  • @lalbahadurrai155
    @lalbahadurrai155 4 년 전

    Great Nischal g

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x 10 개월 전

    Handsome Nischal ❤Beautiful Swastima ❤

  • @EpicNepal
    @EpicNepal 4 년 전 +207

    गोरि स्वतिमा र काले निस्चलको जोडि कोकोलाइ मन पर्छ
    krplus.net/bidio/n8l_c5R5eaXSmKg

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 4 년 전 +22

    अलिक सब्द राम्रो भएन परिवार सग बसेर हेर्ने लायकको हुनुपर्ने जस्तो लाग्छ फेमली सो जस्तो भएन

  • @jibangiri7116
    @jibangiri7116 4 년 전

    Mundre ko comedy club herda sarai ananda auxa malaii aja sama mailaay auta ni espisod xodayxainaa 😍😍😍😍awjaii successful hos vana chahanxuu❣️❣️

  • @topbhadur139
    @topbhadur139 4 년 전

    धेरै धेरै राम्रो lagxa yo karekaram

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 년 전 +30

    फुलेन्देको आमा लट्टे भएन भने त मज्जा हुदैन मुन्द्रे क्लब तेस्माथी काउली थपेको रैछ झन राम्रो ।

  • @dipeshsapkota4342
    @dipeshsapkota4342 4 년 전 +4

    Dami😂🤣

  • @sureshgautam4159
    @sureshgautam4159 4 년 전

    सबै भन्दा राम्रो लाग्यो यो भाग

  • @santoshgiri5711
    @santoshgiri5711 4 년 전

    man parxa yo jodi la

  • @sanjitagurung411
    @sanjitagurung411 4 년 전 +27

    next time mudre sir, bring to the voice of Nepal coach raju lama

  • @KK-tt3ep
    @KK-tt3ep 4 년 전 +6

    This episode is so much funny I like it