Mundre Ko comedy club 74 L.P. bhanu, Ramesh Nepal जीबन बिज्ञान by Aama Agnikumari Media

공유
소스 코드
  • 게시일 2020. 03. 29.
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
  • 엔터테인먼트

댓글 • 399

  • @ritabista2063
    @ritabista2063 4 년 전 +1

    आज ढिलो हेर्ने मौका मिल्यो तर आनद आउँछ यो कार्यक्रम हेर्दा। मुन्द्रु जि हलमा दर्सक कम्ती भएकोमा चिन्ता नलिनु होला तपाईंको कार्यक्रम युटुब टेलिभिजन मार्फत विश्व मा बस्ने धेरैजसो नेपाली ले हेर्नुहुन्छ💘💘

  • @Jocularvlog
    @Jocularvlog 2 년 전 +1

    आज चाहिँ अत्यन्तै राम्रा गुरु हरु ल्याउनु भए छ अब फेरि अनि ल्याउनु परो 👌

  • @bibenthapa8965
    @bibenthapa8965 4 년 전 +3

    महा गुरुहरु लाई भित्री नमन्🙏

  • @Sahity10
    @Sahity10 4 년 전 +13

    अत्यन्तै राम्रो बुद्धिजीवी पाहुना बोलाउनु भएकोमा मूँद्रे लाईं धन्यवाद कोसेली तर्फबाट 😍

  • @amarbam2977
    @amarbam2977 3 년 전

    महान ब्यक्तित्व ज्यु हरुलाई कार्यक्रम मा समाबेस गर्नुभएको मा मुन्द्रे जी लाई धन्यवाद

  • @abishekff3486
    @abishekff3486 4 년 전 +1

    pk vines ko team lai laununa
    plz
    who agreee like here
    👇👇

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 년 전 +27

    जे होस यस्तो आपतको घडि मा पनि मुद्रेको कमिडी क्लव ले मनोरञ्जन का साथै कोरोना भाइरसको बारेमा नेपाली जनता लाई सतर्कता संदेश दि रहेको छ

  • @diluzpradhan7336
    @diluzpradhan7336 4 년 전

    धन्यबाद मुन्दरे जी योग गुरुजीहरुलाई निमताउनु भएको मा धेरै कुरा सिक्न सक्यो हास्नु बिर्सेको लाई हास्ने बिधि पायो मर्नु को अर्थ सिकायो मनोवल
    गुरु हजुर लाई पनि ज्ञान दिनु भएकोमा धेरै धन्यवाद । यसतो आपद कालिन मा समय दिनु भो अनि एउटा कुरा मुनदरे जी नेपाली मात्र हैन सबै देशबासीको निम्ति सम्झना राखी दिनु होला मानवता बोध गराउ सबै मानिस नै हो यस बेला चै

  • @chhavimagar7468
    @chhavimagar7468 4 년 전 +6

    आज दीपा श्री निरौला कति राम्री भएर आएको होनि धेरै राम्री फेसन मा ...i....love....you...🌹🌹🌹..Deepa ..always ..miss..you..❤️❤️💘💘💘💘

    • @dharmabirodi5793
      @dharmabirodi5793 4 년 전

      दिपा साकाहारि हो अव जन्ते वाख्रो त होइन जन्ते अालु काट्नु है तपाइ को विहे मा सोल्टि ।। निम्तो दिनुभयो भने म पनि अाउछु खान लाइ 😂😂😂

  • @namsewal54
    @namsewal54 4 년 전 +4

    Wow motivational words My dear Teacher thanks 💓💓

  • @user-lh7xz1qx5w
    @user-lh7xz1qx5w 4 년 전 +1

    आज को प्रोगाम हासो होइन शिक्षा पनि थियो धन्यवाद गुरु हरुलाइ र मुद्रेको सम्पूर्ण परिवार लाइ

  • @kusum001
    @kusum001 4 년 전 +1

    Ramesh guru ko muskan nai mitho boli ko ta kurai xodau ❤❤

  • @sukputicerpaa3091
    @sukputicerpaa3091 4 년 전

    derai ramro xa yo program sadai Herne garxu pardesh rahera Kati kamko babjut ni Herne garxu dukhako yad metaune yo mundre ko cumedy club lai derai Maya garne pardeshi xori sukputi cerpaa dannebad mundre sir

  • @JituComedy
    @JituComedy 4 년 전 +12

    लकडाउनमा रहनुभएका सम्पुर्ण अादरणिय दर्शक ज्युहरुलाई केहिमात्रमा मनोरन्जनका साथै यो समयमा कसरी खुसी हुने,अात्मबल बढाउने,र कसरी निरोगी हुने भन्ने बिषयमा जीवन-बिज्ञानका अादरणिय गुरुहरु रमेश नेपाल र एल.पी.भानु शर्मा ज्यु हरुका साथमा अाजको कमेडी ब्लब। यो कार्यक्रम लकडाउन हुनु भन्दा अगाडि नै २०/२२ जना दर्शकमात्रै राखेर अनुमती लिएर अाबश्यक मापदण्ड पूरा गरेर छायाङकन गरी तयार पारीएक‍ो पनि अादरणिय सम्पुर्ण दर्शक हरुमा जानकारी गराउदछु।

  • @punaasha5784
    @punaasha5784 4 년 전 +1

    aajako jiban bgyan herer man maa manobal urja milyo dhannebad guru haru lagayet mundre comedy lai🙏

  • @biruthapa682
    @biruthapa682 4 년 전 +1

    Jitu sir hajurko comedy club मा एलिसा राई र मेलिना राई लाई पनि ल्याउनु पर्यो

  • @prestigesolution9181

    Ramro sandesh, koronako samana garna, ani jibanko ,aba dr.bikasha nanda guru hamro chahana

  • @bistatilak5854
    @bistatilak5854 4 년 전 +1

    यति बेला सबै प्रोग्राम बन्द भए के हेरौ हुन्छ जे होस मुन्द्रे जिले एक घण्टा भएनि टाइम पास भयो

  • @sabinaneupane744
    @sabinaneupane744 4 년 전 +28

    फुलुन्देको आमा को फ्यान कोको हुनुहुन्छ साथी बनम है🤚🤚🤚🤚❤️❤️❤️

  • @annic.k6986
    @annic.k6986 4 년 전 +2

    Ahile samma ko.sab bhanda ramro lage aaja ko program.thanks mundre jii...

  • @bibenthapa8965
    @bibenthapa8965 4 년 전

    6/7 Choti here dohorayer. Dhanyabad mudreko ko comedy club lai

  • @Anant1773
    @Anant1773 4 년 전 +4

    दिपा म्याडम आज बहुत
    राम्री देखिनुभाछ 😍😍

  • @harishthagunna670
    @harishthagunna670 4 년 전

    कति महान गुरुहरु thanku so much

  • @mekendrashahi4556
    @mekendrashahi4556 4 년 전

    आजको एकदमै महतत्वपूर्ण आयो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +27

    *बरु कोरोनाले बिस्तारै छोड्ला, तर यस्तो अबस्थामा पनि मुन्द्रेदाइले प्रोग्राम नछोडेको देख्दा रुनु कि हाँस्नु?*

  • @pustarai8854
    @pustarai8854 4 년 전

    कति सनो आवज के आजको कार्यक्रम

  • @thapamagar5727
    @thapamagar5727 4 년 전 +2

    Hait haina yo dipa jw Ko Ke para ho yasto zan ramri po dekhna thaliyo ta i Like dipa

  • @laxmighale4874
    @laxmighale4874 4 년 전 +1

    आज को प्रस्तुती यक्दम उत्कृष्ट दुबै गुरु बाट
    ग्यान को कुरा सिक्ने मौका पाइयो अब को दिन मा dr. योगि बिकाश नन्द लाई बोलाउनु पर्यो मुन्द्रु जि।

  • @padiniacamady1301
    @padiniacamady1301 4 년 전 +22

    मुन्द्रे जि दर्शक विनाको कार्यक्रम बनाउनुस राम्रो संदेश जान्छ।हामीले टेलिभिजन र KRplus बाट हेरिन्छ।कृपया

  • @jamunapaudel9105
    @jamunapaudel9105 4 년 전

    कति छिटो सकियाे हरि ॐ गुरुदेव ।

  • @sitaramrimal6460
    @sitaramrimal6460 3 년 전

    jai hos guru hjr..thank u jitu sir❤️❤️ Qatar

  • @suryalamsal6627
    @suryalamsal6627 4 년 전

    धेरै कुरा को ज्ञान पाईयो धन्यवाद मुन्द्रेको कमिडि कार्यक्रम म कतार को हो क्वारेन्टाइन मा बसेर हेरदै

  • @mohanguali9562
    @mohanguali9562 4 년 전

    आजको दिन अति रमाइलो लाग्यो

  • @pawanghimire925
    @pawanghimire925 4 년 전

    जे होस आपतकालीन समयमा के गरुम भनेर रुम मा एता उता गर्दै बसिरहेका बेला यो कार्यक्रम ले हामीले हेरेर इन्जोय लेको छु।।

  • @pujakhadka9453
    @pujakhadka9453 4 년 전

    Namaskar sampurna yastae gyan gunko kura sunna Paena ati ramro khusi lagxa ra yasae gari Bikasnand gurudeb lae pni lyaunu paro uhako pni gyan ka kura sunna paeyos mindreko comedyma Jaya hos

  • @omicabasnet7087
    @omicabasnet7087 4 년 전

    Suru dekhi nachodi herdai aaki chu munder ko comedy club eakdam rarmo chew hajur

  • @gitabaskota3609
    @gitabaskota3609 4 년 전

    एकदमै खुसी लाग्यो 🙏 म प्राय हेर्छु उहाँ हरु को कार्यक्रम धेरै मन पर्छ

  • @lokendrakhadka812
    @lokendrakhadka812 4 년 전 +6

    गुरुहरुको कुरा सुनेर धेरै खुसी लाग्यो

  • @dawasherpa4396
    @dawasherpa4396 4 년 전 +1

    म यो कार्यक्रम नछुट्याई हेर्ने गरेको छु एकदमै मन पर्छ । तर अहिले यो महामारिको अबस्थामा चाहि सकिन्छ दर्सक बिना यदी थोरै दर्सक भए पनि अलिक टाढा डिस्ट्यान मा राखेर चलाउनु भएको भय अज उत्कृष्ट हुन्थ्यो की?

  • @suryashahi8889
    @suryashahi8889 4 년 전 +14

    मून्र्दे जि आगामी दिनका सफलता को कामना तर बीन्ती छ सके सम्म नीयम पालाना गर्नु होला अरूलाई शीक्षा दीने हो तर अबूझ बन्ने होईन पीलीज लक डाउन को पूरा जानकारी हुँदा पनि कीन यस्तो हो

  • @sallumagar8159
    @sallumagar8159 4 년 전 +4

    Sweta khadka mem Ko video kahele rakhne Ho k wait grda gardai ris uthna lagyo

  • @nirojgurung3942
    @nirojgurung3942 4 년 전 +11

    पहिलो comment मेरो आज qarentine मा रहेर बसेर मुन्द्रेको comedi हेरेर रमाउनु हुने मित्र हरू हाजिर गर्नु है र सबैलाई स्वास्थ्य लाभ को कामना l

  • @sonukc3934
    @sonukc3934 4 년 전 +68

    म सुरु देखि कैलै हेर्दिन कटाएर फुलन्देको आमा आको मात्र हेर्छु😊😊

  • @mg56gaming66
    @mg56gaming66 4 년 전

    Mundre ge la garda guru haru lai channe abasar pya thanku mundre ge

  • @dirajkhanal1936
    @dirajkhanal1936 4 년 전

    गुरु लाई नमन dr.yogi bikasananda gu lai pani layaunu paryo

  • @sureshbista8722
    @sureshbista8722 4 년 전

    स्वईता खडका कोमेडी कलब्मा खैत

  • @surgicalheart4150
    @surgicalheart4150 4 년 전 +1

    Mundre Dada Sadhai hasilo and rasilo love u dada 😍😍😍😍😍😍

  • @PremG88
    @PremG88 4 년 전 +2

    पैसाको लोभ नगरिकन दीपाश्री छक्का पन्जा ३ upload गर्नुपरो

  • @deepakoli302
    @deepakoli302 4 년 전

    धेरै राम्रो छ

  • @sanjaysilwal5918
    @sanjaysilwal5918 4 년 전

    Runa mon lageko bela mundreko comedy clule alikati vaye ni hasayo than you mundre ji

  • @gurungsharmila6623

    Ramro ramro gyan haru Sunna paiyo dhanyabad cha

  • @mohanthapa4328
    @mohanthapa4328 4 년 전

    अाज ज्ञान गुनका कुराहरु सुन्न र बुझ्न पाईयाे खुशी लागेउ

  • @princusharma8679
    @princusharma8679 4 년 전

    dhanyab mundra comedy club lai kati hasila guru haru

  • @jayandrabogati2077
    @jayandrabogati2077 4 년 전 +2

    सबैभन्दा बढी ज्ञान् गुनका कुरा र हास्ने कोको हुनुहुन्छ,आजको episode मा!!

  • @dpkc7762
    @dpkc7762 4 년 전

    मुन्द्रे दाई ले एकदमै राम्राे प्रश्न गरिदिनुभयाे।विदेशमा बसेिरहेका लाखाैंकाे भावनालाई समेटेर प्रश्न गरि घाम जतिकै छर्लङ्ग पारेर पहल गरिदिनुभयाे। ।।🙏🇺🇸🇺🇸🇺🇸🙏🙏👌👌👌

  • @sudikshyabaral6165

    Kati ramailo and positive ep ...

  • @lilaadhikari2023
    @lilaadhikari2023 4 년 전 +3

    Lockdown ma nagareko vaye ramro

  • @sudikshyabaral6165
    @sudikshyabaral6165 3 년 전 +1

    Latte ra fulandeko aama are too good ❤️ These two have given me the few good moments of laugh in my problematic times ...

  • @tekbahadurshrestha8122

    मुन्द्रेको कमेडी कल्वमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने र कुलमान घिसिङलाई कहिले देख्न पाईएला ..?

  • @mmina8219
    @mmina8219 3 년 전

    Dharsan Namaste guru hru sbailai🙏🙏⚘💐💐

  • @adhikarichiranjivi5024

    मान्छे जम्मा नगरौ मुन्द्रे जि

  • @chitrakhadka2031
    @chitrakhadka2031 4 년 전 +2

    मुन्द्रे सर नमस्कार
    म अहिले बहराईन बात ह्र्दै छु
    तपाईं को comadey सधै हेरछु

  • @ushalimboo4059
    @ushalimboo4059 4 년 전

    जे होस यस्तो तनाव को घडी मा मुन्देको कमेडी क्लब ले मनोरञ्जन दिनु भाको मा जितु दाइ And sabai janalaaii धन्यवाद छ है हामी अर्को देश मा हुनेलाई एकदम चित्ता लाग्छ सबैको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @gcmahasagardailekhi7422

    मुन्द्रे ज्यू म तपाईको एकदम ठुलो फ्यान हो हास्ने र रमाउने पनी एउटा समय हुन्छ र यस्तो समय मा त सबैलाई सरकारले घरमा बस्न आह्वान गरेको छ तपाईं हरु अग्रज माननीय सम्माननीय ज्यू हरु ले यस्तो गर्न मिल्दो रहेछ कति धेरै देश हरु पिडामा छन र तपाईं हरु समान्य सोच्नु हुन्छ यो कोरोना भाईरस लाई हाम्रो नेपाल मा त तेती छैन र नहोस कामना गर्दछु र विचार गर्नुस प्रिय मुन्द्रे ज्यू 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manojlama9834
    @manojlama9834 4 년 전

    East or west latte is best

  • @thapamanoj4266
    @thapamanoj4266 4 년 전 +2

    बिदेशमा बस्नु हुनेहरुको बारेमा धेरै राम्रो बोल्दिनु भयो बिदेशमा लाखौं नेपालिहरु कोरोनाको त्रासमा बाचिरहेका छन

  • @MrHeaven2010
    @MrHeaven2010 4 년 전

    आजको एपिसोड अति उत्तम अनि लाग्यो।

  • @sappandevkota5349
    @sappandevkota5349 4 년 전

    Kapil comedy bhanda dami karekaram

  • @artineupane1298
    @artineupane1298 4 년 전 +23

    बेस्ट मुन्द्रेको कमेडि क्लब 1 देखि नछुटाइ हेर्ने को को हुनु हुन्छ ????

  • @pushpashrestha9934
    @pushpashrestha9934 4 년 전 +2

    flim upload garnu paryo mundre boss& deepa shree xakka panjaa 3 xa maya xapakai please luck down tw pura garnai paryo

  • @gajendradahal5049
    @gajendradahal5049 4 년 전

    अनावश्यक काम बाहेक कि आवाश्यक काम बाहेक बाहिर निस्किन नहुने हो मुन्द्रे दादा😁😁😁😁

  • @milanbhandari3116
    @milanbhandari3116 4 년 전

    Hami nepali kathai ajhai samma ni kati veda vako 🤣🤣🤣🤣🤣

  • @hpofficial5293
    @hpofficial5293 4 년 전

    dherai ramro sandes aayo ko chh dhanyabad sampurn tim lai

  • @bistatilak5854
    @bistatilak5854 4 년 전

    मनोक्रान्ति गुरु बिबेकानन्द जिलाइ ल्याउनु पर्यो यस्तो बेला

  • @hellokorea9877
    @hellokorea9877 4 년 전

    Aaja dipa lai dheri ramri dekhiyeko xa

  • @HanuThapa
    @HanuThapa 4 년 전

    मुद्रेको कमेडी क्लबमा हाजिर गरुम गाइच।

  • @billgetsb.m.3916
    @billgetsb.m.3916 4 년 전 +1

    Jaya Guru dev sadar parenam

  • @nepaliktmah4611
    @nepaliktmah4611 4 년 전 +1

    दिपा श्रि बैनि अाजा राम्रि हुनुभाछ र हाेउ हाेउ गरेर कराउनु हुन्थ्याे अहिले त कति साेबान र सान्त हुनुभकाेछ खुसि लागाे

  • @pabitragurung6982
    @pabitragurung6982 4 년 전

    Wowowow daily herxu hjrko comedy

  • @deuralivlog9813
    @deuralivlog9813 4 년 전 +3

    अहिलेको परिस्थितिमा कार्यक्रम गर्न उचित हैन होला जति नै सुरक्षा अपनाएर नि । बाचे यस्ता सो चलाईएला हेरिएला पहिलो कुरो बाच्न पर्यो।

  • @JasonGrg07
    @JasonGrg07 4 년 전 +2

    Darshak haru lai 1.5 meter gap ma rakhera program chaluna coronavirus bata safe huna ko lagi

  • @bimalkarki1959
    @bimalkarki1959 4 년 전

    Ajako ta Mon parena baru ajako gest Vanda gau gharma dhukha payaka garibi harulai liyako vaya ramro huntho

  • @mansingthapamagar7278

    चार दिन पाछि मात्र ज्यनकौ रुरक्ष्या माहमारी कौरोना भैरास बाता बाच्ने उपये बुझ्न्ये मौका पायो मुन्द्रे दाइ बाधाई छा हाजुर हारु हौल टिमलाई मात दुबैमा छु है हाजुर

  • @poojat.7113
    @poojat.7113 4 년 전 +3

    Namaste hajur 🙏🙏

  • @RajKumar-et8ev
    @RajKumar-et8ev 4 년 전

    रबि सरलै पनि ल्याउनु पर्यो मुन्द्रे सर

  • @maruni356
    @maruni356 4 년 전

    याे ध्यान भनेकाे अाधारभूत समस्या नभएकाहरुका लागि ठीक हाे। जसकाे अाधारभूत समस्या बग्रेल्ती छन् भने त्याे ध्यानले केही गर्नेवाला छैन्।

  • @hariruhak704
    @hariruhak704 4 년 전

    Gajab gajab

  • @Sujanunknown
    @Sujanunknown 4 년 전

    बहुत राम्रो छ यो कमेडी क्लब

  • @harkasingh4340
    @harkasingh4340 4 년 전 +2

    मुन्द्रे को कमेदी कल्ब आउँदा बितिकै लाइक गर्ने ताइम मिले इउतुब मा हेर्छु न मिले दाउनलोद गरे र हेर्छु एक दम मन पर्छ

  • @ramgurng4968
    @ramgurng4968 4 년 전

    मुन्द्रु सर केही दिन कोे लागि कार्यक्रम नगरे हुने

  • @rajandraupreti6790

    कुबेत बाट हेरदै छू दामी छ

  • @kamalarai4334
    @kamalarai4334 4 년 전

    my best comedy mundre n fulandeko ama

  • @debikabaral6285
    @debikabaral6285 4 년 전

    Jay jibanbigyan

  • @lilabahadruniraula2724

    धेरै राम्रो लाग्यो !

  • @bhawanasingh9732
    @bhawanasingh9732 4 년 전

    Yo episode sabai vanda utam lagyo 😍😍😍

  • @premsoni8737
    @premsoni8737 4 년 전

    धेरै भन्दा धेरै धन्यवाद छ सर हरूलाई

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 년 전 +3

    🙏🙏🙏🙏🙏🙏🙏Hajur
    Corona bat aaphu pani bachou ra arulai pani bachau hai hajur 👏👏👏

  • @acharyaram6999
    @acharyaram6999 4 년 전

    ए यो कार्यक्रम चाहि बन्द गर्न पर्दैन? किन अटेर ?ई लाई चाहि कोरोना लाग्दैन हो? सरकार को ध्यान जाओस।

  • @bastola0485
    @bastola0485 4 년 전 +5

    एहा हामी त काम गरिरहेका छौ छुट्टि दिएको छैन गुरु जि डिउटि गर्नु पर्छ

  • @jayaram6613
    @jayaram6613 4 년 전

    Aajako episode ne ate ramro lago 👍👍👍