Mundre ko comedy Club 58 Nir Sah 9 December 2019 By Aama Agnikumari Media

공유
소스 코드
  • 게시일 2019. 12. 08.
  • Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#Latte #Fulande
  • 엔터테인먼트

댓글 • 1.3K

  • @being_Nepali
    @being_Nepali 4 년 전 +1320

    नीर साह जस्ता ट्यालेन्टेड नेपाली कलाकार को फ्यान कति हुनुहुन्छ त?

    • @rodevilhan4553
      @rodevilhan4553 4 년 전 +1

      Arjun Ghimire Pade
      Ma chu hai ✋🏻✋🏻

    • @Sahity10
      @Sahity10 4 년 전

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

    • @ganeshrana78
      @ganeshrana78 4 년 전

      लिसम लिसन मपनि होनि

    • @sherwaiba5191
      @sherwaiba5191 4 년 전

      Arjun Dari budo Pani raixa ta sathama ma Pani xu

    • @bishnusharmatimsina5942
      @bishnusharmatimsina5942 4 년 전

      म पनि छु है हजुर नीर शाह को फ्यान

  • @being_Nepali
    @being_Nepali 4 년 전 +782

    मुन्द्रेको कमेडी क्लब नछुटाइ हेर्ने कति हुनुहुन्छ त?

    • @mclama3008
      @mclama3008 4 년 전 +1

      Nice pic 💘❤💘❤💘❤💘❤💘❤💘❤💘❤💘🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒🖒

    • @leomessi505
      @leomessi505 4 년 전

      Ma ne xu live herdaii

    • @mclama3008
      @mclama3008 4 년 전

      Nice❤💘❤💘❤💘❤💘👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💋💋💋💋💋💋💋💋💋💋💋💋🖒🖒🖒🖒🖒🖒🖒🖒🖒

    • @misshanmaggar2169
      @misshanmaggar2169 4 년 전

      Nice

    • @Sahity10
      @Sahity10 4 년 전

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

  • @dipendrabahadurkunwar4999

    रबि लामिछाने लाई ल्याउनु पर्यो भन्ने जति यता हाजीर हुनु

  • @keshavnepali5663
    @keshavnepali5663 4 년 전 +102

    वा निर साह जि कत्ती आफू भन्दा जुनियर र चेला हरु लाई पनि तपाईं भनेर बोल्ने कस्तो सम्मान गरेर बोल्न जानेको हो

  • @being_Nepali
    @being_Nepali 4 년 전 +765

    सक्किगोनी 💞💞💞
    नछुटाइ हेर्ने डाम्नाहरु 💑💑💑
    हाजिर गरौ त।

    • @pradhumnatamang4098
      @pradhumnatamang4098 4 년 전

      A...eee लिसन लिसन
      म यता छु।।

    • @kumardahal2474
      @kumardahal2474 4 년 전

      Me

    • @itsmeutsab5450
      @itsmeutsab5450 4 년 전 +1

      Arjun Ghimire Pade म छु है,,,, तपाईंकाे रमाइलो छाडापन निकै रमाइलो लाग्छ, सकिगाेनि,,,, पहिला भद्रगाेल नि निकै हेरिन्थाे तर अाजकल खल्लाे छ।।।।

    • @prashnakhadka1712
      @prashnakhadka1712 4 년 전

      Ma aata xu

    • @swikiritisunar2356
      @swikiritisunar2356 4 년 전

      Hajur ko character saraii ramro xa dada

  • @arjunmagar7460
    @arjunmagar7460 4 년 전 +308

    आदरणीय दर्शक महानुभावहरुमा जानकारी गराउन चाहान्छु।
    अब केही दिनपछी म पनि मुन्द्रेको कमेडी क्लबमा जाने जमर्को गर्नेछु। धन्यवाद जय मुन्द्रेको कमेडी क्लब

    • @abhiraiofficial7476
      @abhiraiofficial7476 4 년 전 +1

      Ho good
      #pullinepaltv
      Sir visiting my channel

    • @itsmeutsab5450
      @itsmeutsab5450 4 년 전 +2

      DAYAHANG RAI Fans त्याे Eps काे पर्खाईमा हाे दाजु।।।

    • @xivan_khadka
      @xivan_khadka 4 년 전

      King of acting ( Dayahang Rai).❤
      Mundryeko comedy club ma derai vanda derai Comedy garnuu hunxa banye malai Hope xa Anii acting panii . So I'm waiting for you in Mundryee ko Comedy club.
      So love you so much...❤❤

    • @YOURLOVELYZ
      @YOURLOVELYZ 4 년 전 +1

      Hern aatur

    • @govindagharti891
      @govindagharti891 4 년 전

      DAYAHANG RAI Fans wc xani dai ✋✋

  • @santoshdudhraj3878

    नेपाली कला सङ्गीत फिल्म जगतका महान हस्ती सदाबहार कलाकार नीर शाहा।मुन्द्रेको यो सो मा आउदा एकदमै खुसी लाग्यो।साच्चै यो एपिसोड एकदम राम्रो लाग्यो।र कलाकार प्रतिको यो सम्मान सधै यस्तै रहोस धन्यवाद।

  • @sargamkc2824
    @sargamkc2824 4 년 전

    हामीले रुचाएका सबै कलाकर आउनु भायो सबै जन्ता खुशी छम अब ....मुन्देरे जि सबैको मन मस्तिक म बस्न सफल लोक पिरे गाएक नरेन्द्र प्याशी लाई समाबेस बनाइदिए आझै खुशी हुनि थिम My best singar Narendar payashi ....😙😙😙😙😙

  • @krish-online
    @krish-online 4 년 전 +104

    बरिस्ठ कलाकार (कलाकारहरुको पनि अभिभावक ).."नीर शाह" सर लाई मन पराउने को को हुनुन्छ????❤️❤️❤️❤️❤️

  • @sanjaylama6468
    @sanjaylama6468 4 년 전 +99

    चलचित्र / छबिलाल कन्जुस छैन 😘
    आदरणीय ब्याक्तित्व निर शाह ज्यु को
    फ्यान पंखाहरु जति यता आउनुपर्‍यो 🙋‍♂️

  • @sanchalal4920
    @sanchalal4920 4 년 전 +43

    नीर शाह सर पाकाे मान्छे भनेको पाकै हाे बाेली पनि कति मीठो अाज त कति रमाइलो लागेउ एकदम माजा लागेउ अाज त

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 년 전 +115

    लट्टे काउलि बुढि र फुलन्देको आमाको फ्यान जति यता हाजिर गरुम ।

  • @hastamuskan2642
    @hastamuskan2642 4 년 전 +62

    मलाई यहाँ छ देशको चिन्ता तिमी भन्छाै मायाँ मायाँ ..... साँच्चै नबुझ्ने हाैकि नबुझे झाैँ गर्छाै । मुन्द्रे सर तपाईले कार्यक्रम सुरु गर्ने बेला जति बोल्नु हुन्छ त्यतिनै त्यसरि नै देश र सिमाको बोल्दिनुहोस न जति तपाईको क्लबलाई माया गर्नु हुन्छ देशलाई पनि माया गर्नुहोस न आफ्नु ठाऊबाट सके सम्म कति निजि स्वार्थमा मात्रै बोल्नु हुन्छ ।

    • @shekharrajdahal6314
      @shekharrajdahal6314 4 년 전

      ✊✊✊✊✊👊👊👊👊

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 4 년 전

      दिपक लिम्बु लाई ल्याउनु पर्यो मुन्द्रे को कमेडी मा ______ यहाँ देश को छ चिन्ता तिमी माया माया भन्छौं ........

  • @bhawanamagar12
    @bhawanamagar12 4 년 전 +204

    सरिता लामिछाने लाई लेयाउनु परो भन्ने ले like pilij

    • @Sahity10
      @Sahity10 4 년 전 +2

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

    • @user-kq2qb8oe1y
      @user-kq2qb8oe1y 4 년 전 +2

      को हो यो सरिता लामिछाने फेरि

    • @Sahity10
      @Sahity10 4 년 전 +1

      @@user-kq2qb8oe1y sarita lamixane vanne drsti tel fimko nayikaa hun

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 4 년 전

      @@Sahity10 चिन्दैन म पनि को नानी रैछिन सरिता भन्ने 😍😅

    • @rekhaadhikari7590
      @rekhaadhikari7590 4 년 전

      Sarita dd ni leunu paryo mundre dai

  • @user-wj9kd3lr6b
    @user-wj9kd3lr6b 4 년 전 +47

    फुलन्देको आमा👌👌👌👌👌
    मुन्द्रे जिउ दया हाङ राई जिउलाई पनि तपाईंको सो मा हेर्न पाए अति राम्रो हुने थ्यो ....

    • @hangjitrai732
      @hangjitrai732 4 년 전

      SumiiAvii Rai daya dai aaisaknu vo ta yo bhanda agadi

  • @raiagni3311
    @raiagni3311 4 년 전 +3

    नेपाली फिल्म क्षेत्रमा नीर शाहको ठाउँ कसैले लिन सक्दैन। नीर शाह ज्यूको सु-स्वास्थ्य साथै दिर्गायूको कामना गर्दछु।

  • @jitrajrai4565
    @jitrajrai4565 4 년 전 +148

    मून्द्रेको कमेडि नियमित हेर्ने जति हाजिर हौ
    निर साह को fan जति हात उठाउ✋✋✋😍😍

    • @abhiraiofficial7476
      @abhiraiofficial7476 4 년 전

      Ma pani

    • @rajanbk2530
      @rajanbk2530 4 년 전

      ✋✋✋

    • @Sahity10
      @Sahity10 4 년 전

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

    • @Sahity10
      @Sahity10 4 년 전

      @@abhiraiofficial7476 सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

    • @jitrajrai4565
      @jitrajrai4565 4 년 전

      @@Sahity10 ho ni hai

  • @hemaaale9486
    @hemaaale9486 4 년 전 +8

    म असाध्यै प्रभावित भएँ यो भागबाट साथै उत्तिकै रमाइलो पनि लाग्यो । 😊😊

  • @yudhitpuri8500
    @yudhitpuri8500 4 년 전

    आज भन्दा सोह्र बर्ष अघि नीर शाह र मेरो भेटघाट कुराकानी कमालादीमा भएको थियो।अझै पनि उस्तै देख्छु अव त अली बुढो हुनु भएछ।उहाँको धेरै नेपाली सिनेमा हेरेको छु आज फेरी मुन्द्रेको कमिडी कल्वमा देख्न पाउँदा खुसी लाग्यो।

  • @khimmayapurja2947
    @khimmayapurja2947 4 년 전

    नमस्कार नीर सर हजुरको जुन बोल्ने शैली यति सरल्तामा कत्ति महङ्गो छ।जो करौडौ पर्न जान्छ। प्रेम पिण्ड देखि बिर्सेको छैन। यति राम्रा कुरा सुन्न पाउने माध्यम बनाउने मुन्द्रे कमेडि कल्बलाई पनि बिर्सने छैन धेरै धन्यबाद।

  • @himgaming933
    @himgaming933 4 년 전 +14

    आहा आजको भाग धेरै रमाईलो लाग्यो मलाई एकदमै मन पर्ने कलकार निरसा अङ्कल मेरो सम्मान छ🙏🙏🙏🙏🙏

  • @Bhabesh_storyteller
    @Bhabesh_storyteller 4 년 전 +10

    जिन्दगीमा एउटै मात्रा अपेक्षा छ
    भाग्यामा नभएको
    कुनै पनि कुरा
    यी आखालाइ मन नपरोस...🙇‍♀️🙇‍♀️

  • @artineupane1298
    @artineupane1298 4 년 전 +1

    मुन्द्रेको यो प्रोग्राम सधै हेर्ने गर्छु धेरै राम्रो लाग्छ धन्यवाद नीर साह अनि सफलताको कामना सबैजना लाइ

  • @krishnamagar1063
    @krishnamagar1063 4 년 전 +2

    नीर शाहासङ्गको यो एपिसोड आज सम्मकै नम्बर १ हो मुन्द्रे कमेडी क्लबमा🌹🌹🌹

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 4 년 전 +29

    नीर शाह भनेपछि नचिन्ने को होला र 🎤पर्खी बसे आउला भनी मेरो उठ्ने पालो नीर शाह को रचना स्वर सम्राट नारायण गोपाल को यो गीत कस्लाइ मन नपर्ला , र चलचित्र क्षेत्र का जोसिला सदाबहार पात्र नीर शाह ✊✊✊

  • @badalpriyashi1194
    @badalpriyashi1194 4 년 전 +3

    आहा कति राम्रो बिचार नीर साह ज्यु को । अहिले सम्मको राम्रो एपिसोड ।

  • @keshobojha7617
    @keshobojha7617 4 년 전 +2

    57 episode सम्म हेरेको भिडियो भन्दा यो हेर्दा धेरै आनन्द आयो । आज चाहिँ साच्चै कमेडी क्लब हेरेको फिल भयो । wowनीर शाह सर ।

  • @kumi9037
    @kumi9037 4 년 전

    लामो समय पछि नीर शाह गुरुलाई देख्न पाएकोमा गुरुलाई साथै मुन्द्रेको कमेडीलाई सैल्युट गरे

  • @mukeshpangmimagar9287

    यति हासे कि आज झन्डै डिउटी जानू भुलेको😁😁😁 नीर सहा सधै मेरो मन मा छ्😘😘😘😘

  • @tilakbardewa1305
    @tilakbardewa1305 4 년 전 +167

    1 देखि 58 सम्म न छुताइ हेर्ने जति हाजिर गरुम त।
    Hitlike👍️👍️👍️👍️

    • @mclama3008
      @mclama3008 4 년 전

      Nice pic

    • @abhiraiofficial7476
      @abhiraiofficial7476 4 년 전

      Ma pani hooo👉🙋👈

    • @Sahity10
      @Sahity10 4 년 전

      @@mclama3008 सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

    • @Sahity10
      @Sahity10 4 년 전 +1

      @@abhiraiofficial7476 सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

  • @jeebanbhattarai2552

    नीर शाह साचिकै महान हुनुनछ,,एकदमै मनन छः!!

  • @sharmakafley8420
    @sharmakafley8420 4 년 전

    sarai ramroo manchay kushi lago nir sir dhakaka ....khusi lago jitu sir hajur ko programme herda...watching all the way from Bhutan now!

  • @Limbu21
    @Limbu21 4 년 전 +10

    कति down to earth हुनुहुन्छ । Nir Shah ❤️❤️

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 년 전 +3

    नेपाली कलाकारिता को हस्ती नीर शाह ज्यु प्रति सम्मान ।आज अन्य एपिसोड भन्दा धेरै रमाइलो अनुभव भयो।धन्यवाद Whole tim लाई । बिशेष मुन्द्रे जि लाई ।

  • @nepalimanbirbaduwal2731

    nir shaha sir dekhda saarai khushi laagyo.best of luck mundreko comedy club ko whole team.

  • @vaultffeditz4759
    @vaultffeditz4759 4 년 전

    Wow kati ramro sochai xaa hajur ko nir sha sir hajur lai manai dekhi naman ra dharai dharai samman 🙏🏻🙏🏻🙏🏻🙏🏻😍😍😍thank you mundraya ko comadye lai 🙏🏻🙏🏻

  • @madhavsimkhada8073
    @madhavsimkhada8073 4 년 전 +14

    बैंकको बिज्ञापनकै लागी यसरी "सो" बनाउनु सन्तोषजनक भएन।
    आदरणीय स्वर्णिम ब्यक्तित्व निर शाह ज्यू लाई देख्दा साह्रै खुसी लाग्यो।

  • @spoiderpubg8902
    @spoiderpubg8902 4 년 전 +8

    Mundreko comedy club Kati ramailo Aaha
    Mero tarfa Bata 10 oula Jodi namaskar xa hai sir nir shaha

  • @foodiesgirl2589
    @foodiesgirl2589 4 년 전

    Malai sabai vanda dherai yo episode maan paryo wow.........Neer g hajur bichar kati mahan.u r the great.malai lagxa yo episode sabai le rk choti hernai parxa ......mundre comedy club lai Neer g lai lyau vayera gyan ka kura pradan garayeko ma tx ,,,,,,,,........😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘lop ew all team

  • @debikashresthadebika5356

    Wowww nir shah g ko kulgharan teli film sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍

  • @kamantamang4704
    @kamantamang4704 4 년 전 +7

    आजको episode विषेश लाग्यो । नीर शाह जस्तो महान ब्याक्ति आगामले झन् सुनमा सुगन्ध भएको छ । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @taratara6693
    @taratara6693 4 년 전 +6

    आज त कति राम्रो भो निर साह जी को फेन् यता हाजिर हुम्म😆😆😆😆😆😆😆😁😁😁😁

  • @ramakantaacharya1724

    आज भने मुन्द्रे लाई धन्यवाद । हो यस्तै पुराना कलाकार हरु बरिस्ठ कलाकार ल्याउनु पर्यो। स्याबास मुन्द्रे तिम।मुन्दे जि कलाकार हरु लाई यस्तो प्रस्न गर्नु कि जस बाट हामी जन्ता ले पनि के हि कुरा सिकोस प्रेणना मिल्ने सिक्ने पुरानो कुरा हरु को बारे मा प्रस्न गर्नु पर्यो ।

  • @user-uf2gb4jw5x
    @user-uf2gb4jw5x 4 년 전

    सलुट छ आदरणीय नीर शाह sir लाई ।

  • @shahiprabal44
    @shahiprabal44 4 년 전 +76

    मुन्द्रे को Comedy क्लब को नियमित दर्शक जति एता आउनुस कति जना??✋✋❤️❤️🇳🇵🇳🇵🇳🇵❤️

  • @Binodbabu426
    @Binodbabu426 4 년 전 +8

    क्या. बिजय लामा,कुलमान घिसिङ्ग र रवि लामिछानेलाई पनि लेराउनु पर्यो के मुन्द्रे जि,,,

  • @Ghumfir1749
    @Ghumfir1749 4 년 전 +1

    नेपालीको नाम लाई सधैंभरि उच्च स्थान राख्ने नीर शाह ज्यु लाई सलाम छ

  • @bikramlimbu1548
    @bikramlimbu1548 4 년 전

    मलाई एकदमै मन पर्ने पुरानो नायक नीर शाह

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 4 년 전 +5

    मेरो मनैदेखि मनपर्ने कलाकार निर शाह सर अनि तपाईंहरुको नि हाेभनि👇️👍️👍️

  • @pitambarpuri1302
    @pitambarpuri1302 4 년 전 +33

    तीन करोड नेपाली को हिरो रबि लामिछाने दाजु को जोडी लाई कहिले ल्याउन हो

  • @sujatakarki8263
    @sujatakarki8263 4 년 전 +1

    नीर साह जस्तो प्रतिभाशाली ब्यक्तीलाई यो क्लबमा देख्न पाउँदा असाध्यै खुसी लाग्यो

  • @bishnusharmatimsina5942

    नीर शाह जस्ता महान, राम्रो, स्वच्छ छवि र उच्च ब्यत्तित्व भएको कलाकार पाउन मुस्किल पर्छ

  • @kamalsolti4691
    @kamalsolti4691 4 년 전 +5

    मुन्दे सो को जनम देखी नै हरेक एपिसोद नछुताइ हेरेको छु लते र फुलन्देको आमा को अभिनय राम्रो लाग्छ

  • @tilaksunuwar7890
    @tilaksunuwar7890 4 년 전 +5

    आजको प्रस्तुती अत्यन्तै राम्रो आगामी दिन हरुको लागि अग्रिम शुभकामना छ

  • @gobinpun5721
    @gobinpun5721 4 년 전 +2

    मुन्द्रेजी तपाइको सबै ए पिसिद हेरे तर आजा नीर शाहा को उपस्थिति मा सर्बउत्कृष्ट एपिसोद लाग्यो

  • @anilshrestha4616
    @anilshrestha4616 4 년 전

    Ailey samma ko best show..salam xa nir shah sir lai comedy show.

  • @sabinaneupane744
    @sabinaneupane744 4 년 전 +51

    दिपा दि को र मुन्र्द्रे दा को फ्यान कोको यता ✋✋✋

    • @Sahity10
      @Sahity10 4 년 전

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

  • @khadakkunwar1889
    @khadakkunwar1889 4 년 전 +13

    आज को 58 भाग सन्दिप छेत्री ले हेर्न जरुरी छ अगर्ज नीर साह ले देखायो आफ्नो सहन्ता सन्दिप छेत्री ले लत्ते लाई देखायको सोभाभ को 100% पहिचान हुन्छ

  • @purnimaghale1927
    @purnimaghale1927 4 년 전

    Nir saha jiu ...sachai uha lai dekhera aakha ni rasayo ..feri hasaunu vayo dherai khusi lagyo

  • @apsarachhetri9552
    @apsarachhetri9552 4 년 전

    निर शाहा ज्यू को सोचलाई नै सलाम,,,,

  • @shivapalpali7924
    @shivapalpali7924 4 년 전 +39

    काउलि बुडि फुलन देबि कि अामा लट्टे बोरो वा दामि छ कमडि कलब

  • @dharmarajbohara2018
    @dharmarajbohara2018 4 년 전 +14

    नमस्कर मुन्द्र दाजु ।। अनि फुलन्देकी आमालाइ चाइ आइ लभ यु ।।।

  • @dambargurung2317
    @dambargurung2317 4 년 전

    ५८भाग सम्म अाई पुग्दा सबै भन्दा उत्कष्ट लाग्यो मुन्द्रु सर बरिष्ट कलाकार नीर शाहा सर ज्युलाई हृदयदेखि सलाम छ उहाँलाई

  • @shivapalpali7924
    @shivapalpali7924 4 년 전 +2

    बरिस्ट कलाकार नीर शाह जि पईला त नमस्कार🙏🙏 सारै रमाईलो गरदिनु भयो धन्याबाद

  • @riyamagar9251
    @riyamagar9251 4 년 전 +5

    malai kaulibudi ani fulandeykonaama ko acting bestlgch. 😂😂😂😂❣️❣️❤️ lotss of loveyou both♥️♥️♥️♥️

  • @gitanpl3336
    @gitanpl3336 4 년 전 +9

    हजुर हरु सबैलाई नम्सकार सारै रमाइलो भयो अझै निरसाहा हजुर लाई झनै सलाम छ तर लट्टे चाहि काखमा बसेको चाहि अलिक सुवाएन लासटामा चाहि अतिकति राम्रो गरे

  • @debikashresthadebika5356

    Nirshah sir great actor nepali movie latuu g n fulendeko aama ko comedy dami cha m bharin bata n chutai hrne greki 6u 😍😍😍

  • @dhanushbarailyofficial

    nir ba ko aru interview herda bhabuk jyangunka kura hunthe aaja yaha ta ramailo gareko herna paye khushi lagyo!

  • @jennyhere_jr
    @jennyhere_jr 4 년 전 +4

    हप्तामा एक पटक होईन दिनै पिच्छे हेर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ भनेको...😍😍 जति धेरै हाँस्यो त्यति धेरै बाँच्यो..।

  • @ritabista2063
    @ritabista2063 4 년 전 +10

    thank you so much mundru for invited "नीर साह"

  • @pradeepneupane3247
    @pradeepneupane3247 4 년 전 +1

    मुन्द्रे कमिडि क्लब को मेरो best भाग हो यो🙏🙏

  • @motiramjabegu2138
    @motiramjabegu2138 4 년 전 +1

    फुलेन्देको आमा र लटे र काउली बुढी को सो धेरै राम्रो लाग्यो.....

  • @sabin123kumar6
    @sabin123kumar6 4 년 전 +27

    Action star Biraj bhatta Dada लाई ल्याउनु पर्यो मुन्द्रे सर ।

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 년 전 +11

    निर शाह सर लाइ मुद्रेको कमिडी क्लव मा हेर्न को लागी म पनि प्रखिरहेको छु

  • @humanthapa5726
    @humanthapa5726 4 년 전

    Yo program herna dhilo bhayo Tara saharai marmik lagyo

  • @joyleensubba974
    @joyleensubba974 4 년 전

    नीर शाह 😘😍😍नाम नै कति राम्रो 😍

  • @djmbfungrouprl7973
    @djmbfungrouprl7973 4 년 전 +3

    Nir Shah sir has great sense of humor😂...respect for legend ❤️❤️

  • @sahimarae6955
    @sahimarae6955 4 년 전 +11

    आहा कति राम्रो बिचार😍 मेरो मन पर्ने कलाकार

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 4 년 전 +1

    नीर शाह जस्तो बरिस्ठ ,आदरणीय ब्याक्तित्वलाई mundre ko comedy club मा देख्नु पाउँदा खुशी लाग्यो!!

  • @himrajthapa5010
    @himrajthapa5010 4 년 전

    Surkhet dekhi herne yeta hajir humm dxt haru
    dherai ramro xa mundreko comedy club .

  • @jhapliexorie8099
    @jhapliexorie8099 4 년 전 +17

    काउलि बुढि नि आउनु भएको खुसि छु😍😘😘😘😘

  • @rajaramnewar5711
    @rajaramnewar5711 4 년 전 +3

    आज को यो ईपिसोड साह्रै राम्रो लाग्यो जितु भाइ
    love u too

  • @namsuhuinchenmagar6652

    माहबिर पुन मगर लाई ल्याउनु पर्यो जितु सर।देशको हित बिकास को लागि र नया युवा युवती बौद्धिक ज्ञान् भएका हरुलाइ टेक्नोलिजी बिकास र सम्बृद्धिको लागि र चन्द दान गर्न मठ मन्दिर भन्दा पनि रास्टृय अबिकार तिर योगदान दिन अनुरोध गरौ सर।

  • @krishnakatwal9696
    @krishnakatwal9696 4 년 전

    Wow nir saha ji aaunuvako raix nepal ko san ho dherai lamo aayu hos tapaiko herirana pau ajhai

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 년 전 +7

    यो मुन्द्रे क्लब आज जति राम्रो कहिले पनि भयको छहिन
    सलाम अनि नमन छ नीर शाहा सर लाई

  • @ishabhandari6817
    @ishabhandari6817 4 년 전 +5

    Man hasaune program thank you mundru

  • @aswingiri3517
    @aswingiri3517 4 년 전

    ढिलो आयो kadai आयो ,निर शाह बुवा लाई सम्मान छ,रमाइलो भयो आज पनि,सबै टीमलाई सम्मान छ,

  • @sagunpokharel
    @sagunpokharel 3 년 전

    निर शाहकै कारणले म यो एपिसोड हेर्न आएको ☺

  • @kamalashrestha1783
    @kamalashrestha1783 4 년 전 +5

    Wawoo kati ramailo m keile xutaudin yo progaram hall cyprus herirako xu

  • @romangaming2
    @romangaming2 4 년 전 +22

    मलेसिया बाट हेर्ने को को छौ हाजिर गर है,

    • @Sahity10
      @Sahity10 4 년 전

      सहमत छु ।सित्तैमा पाइने आपसमा बाडिने सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्द्छु
      krplus.net/bidio/obJlapV7iX68dnY

  • @rajustha4300
    @rajustha4300 4 년 전

    कति महान बिचार नीर शाहा जि को ।

  • @sajanabasnet4627
    @sajanabasnet4627 4 년 전 +2

    Phaleko hango nanuheko kaha xa ra❤💕💕😍😍😍😍😍
    Wah nir shah sir hami sabaiko motivator🙏🙏🙏

  • @hiddendesire3252
    @hiddendesire3252 4 년 전 +5

    17:40 was absolutely reminiscenceble moment for Nir Sha that song and his expression were just wow. I felt that.

  • @ushalimboo4059
    @ushalimboo4059 4 년 전 +3

    एकदम रमाईलो भयो सेवारो निर शाहा सर

  • @pramilanumihangrai6447

    Woww inspired.dhereipaxi dekhnwpayo dherei khusilagyo.kya romantic.

  • @sansarkotbaglung1179

    काउली बुढी त झन कडा हुँदै छिन नि kept up

  • @radhikarai8018
    @radhikarai8018 4 년 전 +3

    Greatest legendary Nir shah always respect him🙏😍

  • @nagendrabhandari5182
    @nagendrabhandari5182 4 년 전 +4

    काउलि बुडी अनि फुल्देको आमा सो को गहना नै हुन

  • @rajendradhami1898
    @rajendradhami1898 4 년 전

    आजको episode हेर्दा औधी रमाइलो भयो .thanks mundre comedy club entire team and respect person nir shaha sir

  • @suryaalinentertain

    नीर शाह sir लाई bolayr ठूलो राम्रो काम garnu vayo.. नीर शाह sir लाई नमन मन बाट nai नमन छ 🙏 🙏 साथै स्वास्थ्य लाभ अनि दीर्घायु को कामना