फरक मत राख्दै गरौंला, सीमामा सरकारसँगै छौं | AP CENTER | Dr. Minendra Rijal | AP1HD

공유
소스 코드
  • 게시일 2020. 05. 20.
  • Presenter: Sama Thapa
    Guest: Dr. Minendra Rijal, Former Minister of Information and Communications
    Corona Update!
    ►Total Cases in Nepal: 453
    ►Total Recovering:401
    ►Total Recovered: 49
    ►Total Deaths: 3
    Subscribe and Press the Bell Icon to get all the News Updates.
    ►krplus.net/uap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►KRplus: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #apcenter #NepalIndiaBorder #ap1hdlive #Quarantine #StayHappy #StayHome #StaySafe #AP1HD #AnnapurnaMediaNetwork

댓글 • 582

  • @me2000
    @me2000 3 년 전 +171

    मुर्ख साथी हुनु भन्दा बुद्दिमान दुश्मन हुनु बेस भन्ने कुरा डा. मिनेन्द्र रिजाल ले देखाइदिनु भयो। धन्यबाद डाक्टर साब.............

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 3 년 전 +65

    हार्दिक सम्मान डा रिजाल🙏
    हामी नेपालीको मुख्य समस्या भन्या धेरैको शरिरमा रगत हैन पार्टी बग्या छ।काेहि कांग्रेस,कम्निष्ट र अझ राजावादीहरु पनि राष्ट्रिय एकतामा एक हाै।र बल्ल देश बलियो हुन्छ,हामी अात्मनिर्भर बन्छाै।भारतकाे मिचहा व्यावहारकाे घाेर भत्सर्ना गराै।लिम्पियाधुरा,कालापानी,लिपुलेक हाम्रै हाे

  • @EverestYoutubeu
    @EverestYoutubeu 3 년 전 +113

    राष्ट्रियताको बिषयमा एकजुट हुनैपर्छ । सत्तापक्ष र प्रतिपक्षको प्रश्न आन्तरिक हो । सीमानाको प्रश्न सबै नेपालीको साझा प्रश्न हो ।
    डा रिजालको हिजोको अन्तरबार्ता प्रसंशनिय छ ।

    • @babulalshresthashrestha5640
      @babulalshresthashrestha5640 3 년 전

      कुरा त सहि हो तर पहिला कांग्रेसको पाटीको नेता हुदा सीमाको बारेमा किन कुरा निकाल्न सकेन होला जस्तो लग्छ अहिले कांग्रेसको मान्छे सिमा को बारेमा बोल्दा त जे होस् आउने दिन हरुमा बितेका दिन लाई भुलेर कांग्रेसको नेता हरुलाई जहिले पनि सीमाको विरुद्ध बोल्नु होला भनि आग्रह गर्दछु जय नेपाल जय नेपाल धर्ति आमा।

    • @mixentertainment77
      @mixentertainment77 3 년 전

      sai ho😍😍

    • @babulalshresthashrestha5640
      @babulalshresthashrestha5640 3 년 전

      Dipu SINGH dana nahi milega tenson xodo ulta nepal banega kitna nepali ka jagga jangal bana huwa he wo sab me kheti karega 1 karod to kitna utpadan hoga socho kuch vi kharid na jarurat nahi padega me khud mitti tel ka yelaba khuch vi nahi kharid ke khake bada huwa he 15 bars tak aafna jagga me sabkuch hotahe sirf mihanat ka jarurat he jo nepali nepal aaya to wo kam suru karega aur maj but hoga jai nepal.

  • @aaushentertaiment4684
    @aaushentertaiment4684 3 년 전 +127

    अर्काे चुनाब जित्न अब धेरै दुख गर्न पर्दैन यहि स्टटन बचाई राख्नु हाेला डा साप

    • @grgsays2
      @grgsays2 3 년 전

      Congress ma new face ka Politics aaye next election sure jitcha, tyo pakka ho

    • @aaushentertaiment4684
      @aaushentertaiment4684 3 년 전

      grgsays2 नेता हरू तल माथि त भई हाल्छन तर स्टट्न राख्छन कि राख्दैनन्

  • @devrajkhanal7182
    @devrajkhanal7182 3 년 전 +102

    डा•मिनेन्द्र रिजाल सर नेपाली काङ्ग्रेसमा तपाईं जस्तो रास्ट्रबादी ब्यक्ति हुनु हुदो रैछ सलाम छ तपाईं लाई।काङ्ग्रेसमा रास्ट्रबादीको खडेरी थियो।काङ्ग्रेस सधैं सत्ताको लागि भारतको तलुवा चाट्नि प्रवृत्तिले आज भारतले हेपिरहेको छ र आज देशले यो अबस्था भोग्नु परेको छ।नेपाली काङ्ग्रेसमा नेतृत्व परिवर्तन तुरुन्त गर्नु पर्छ।

    • @computertechnology4011
      @computertechnology4011 3 년 전

      good sir

    • @mukundaadhikari7362
      @mukundaadhikari7362 3 년 전

      चाईना को पलस्तीक को चामलको भात खान तयारी गरनु पेरने भयो अब नेपाल ले?

    • @emperor1368
      @emperor1368 3 년 전 +5

      Mukunda naam gareko sabley kina aadey Kura garxan?? Mukundaland bata ayera ho ki!

    • @devrajkhanal7182
      @devrajkhanal7182 3 년 전

      @@emperor1368 सहमत

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 3 년 전 +3

      @@mukundaadhikari7362 chamal pani khana napaiyela mitra vokai pani basnu parla. Aba vaat khana na paiyela vanera aamako ijjat tani rahana dine rakhne ta aba? Nepali marna tayar taryar xin tapi lai chamal ko peer gardai hunuxa. Ali mitho lagena hai yo kura

  • @kebalkc2418
    @kebalkc2418 3 년 전 +16

    मिनेन्द्र सर तपाइँको यो गुण नेपालीले यूगौसम्म सम्झिनेछन् ।

  • @prembaral7814
    @prembaral7814 3 년 전 +49

    डा•मिनेन्द्र रिजाल जि तपाइको कुरा मात्र होइन कि ब्यबहार ले नै एउटा सच्चा देशभक्त को पहिचान बनायो । एसलाई कायम राख्नु होला । चार करोड नेपाली तपाई सङ् छ्न ।

    • @bsnusandesh6262
      @bsnusandesh6262 3 년 전 +3

      Haina 1karod nepali feri kahile janmiye ? Ali aati samma ta 3karod bhanne suneko thiye

    • @prembaral7814
      @prembaral7814 3 년 전

      @@bsnusandesh6262 Tapaile ta Nepal ko registered data ko kura garnu vo. India ma Kati Nepali chhan jasle Nepal maa nagarikata pani lieko chhaina ra India le pani Nagarikata didaina ra world ko aru part ma kati nepali chhan bhanne thaha chha?

    • @icloudtechnologies
      @icloudtechnologies 3 년 전

      Haha... tyeso bhaye 5 crore nai bhandiun na ta @Prem Baral jyu. Afno k janchha ra :D

    • @bsnusandesh6262
      @bsnusandesh6262 3 년 전

      @@icloudtechnologies tyaso bhaye thap thak garera 6 crores banai diu na hunna hamro k janxa ra haha

    • @sutarkarki8585
      @sutarkarki8585 3 년 전

      Baralji how did you wrote 4 cror Nepali will you convince me with proof??????

  • @ashoklimbu460
    @ashoklimbu460 3 년 전 +193

    नेपाली कांग्रेसमा यतिको निडर नेता हुदाहुदै पनि गलत व्यक्तिहरूले नेतृत्व जामाएर बसिरहेका छन।

    • @thakurihthakuri932
      @thakurihthakuri932 3 년 전 +3

      Deupa ra KP Sitaulala lai aba akhtiyarle kahilee pakrau garchha ani pachi congresslai vote halnechu !

    • @sureshadhikari9
      @sureshadhikari9 3 년 전 +1

      Ashok Limbu @Hami teti debate garyo vhandai ma sabaiay blindly support garda ramro hudaina tesailay ahilay K.P oli lai k vhanye kinaki yetiko India lai bolna saknu vhaneko sano kura haina ra India lay blackade garda pani KP Oli nai thiye kinaki yo Girija congress satta huda khi nagarera ahilay yesto vhako ho👍

    • @trsharma11
      @trsharma11 3 년 전

      Tehi Deuba jasto galat bekti harule garda Congress ko patan bhayo.

  • @bigyandeeprana112
    @bigyandeeprana112 3 년 전 +20

    सलुट छ आदरणीय रास्ट्रभक्ती माननीय ज्यु ! डा.मिनेद्र रिजाल ज्यु !

  • @satishdahal1416
    @satishdahal1416 3 년 전 +30

    मुद्दा गम्भिर छ तर यो राष्ट्रिय जोखिमलाई मिलेर समाधान गर्न सकिन्छ।
    यो वैचारिक एकता साँच्चै नै सराहनिया छ।

  • @achhameekhil9557
    @achhameekhil9557 3 년 전 +1

    डाक्टर मिनेन्द्र रिजाल ज्यु लाई सलाम छ । कांग्रेसमा यस्तै लिडरसिप बिगत देखि हुने हो भने हाम्रो देश को अवस्था धेरै फरक भैसकेको हुने थियो। जेहोस् अहिलेको बोलीलाई सम्मान छ ।

  • @dambarbhandari6237
    @dambarbhandari6237 3 년 전 +121

    भारतिय मिडियालाई लाग्थो होला नेपाली नेताहरु इन्डियन पत्रकारदेखि हच्किन्छ्न! मिनेन्द्रले गलत सावित गरिदिए।

  • @bhupendrababli3642
    @bhupendrababli3642 3 년 전 +16

    डाक्टर मिनेन्द्र रिजाल लाई सलाम छ एउटा नेपाल आमाको अस्मिता माथी धावा बोल्ने भारतिय मिडियाहरुलाई कडा प्रतिबाद गर्नु भयको छ। खुशी लाग्यो हाम्रा आन्तरिक बिवाद जे भय पनि तर अन्तराष्ट्रिय मामलामा एक हुनुपर्छ भन्ने इतिहास रच्नु भयो।

  • @artplussk_222
    @artplussk_222 3 년 전

    दाजुभाई संगै बस्दा सानोतिनो विबाद हुन सक्छ तर महासंकटमा देश फसेको बेला सम्पूर्ण नेपालीले मिचाहाहरू बिरूद्द कसरी राष्ट्र अन्तरराष्ट्रिय क्षेत्रमा अडान र स्वाभिमानका साथ उभिनु पर्दछ भन्ने कुरा डा. म्रिगेन्द्रले देखाइदिन्छु भयो। सलाम डा. साब । देशको भावना समेट्ने प्रधानमन्त्रीको ऐतिहासिक निर्णयलाई सलाम ।

  • @nbthapa9125
    @nbthapa9125 3 년 전

    औधि खुशी लाग्यो डा.मिनेन्द्र रिजालको राष्ट र राष्ट्रियताका बारेमा दिएको जवाफ सुन्दा ।सवै नेपाली नेपाल र नेपाली एक ठाँउमा उभिनुपर्छ उभिएका छौ तर सुगौली सन्धीबाट गुमेको नेपाली जमिनको पनि एक दिन यसरी नै माग हुनेछ र ग्रेटर नेपालको अभियान पुरा हुनेछ ।

  • @parshuramkhatiwada4052

    मैले भारतिय मिडियामा दिएको interview सुन्दै गर्दा गर्वका आँसु झरे ं। धन्यबाद मिनेन्द्र रिजाल जी ।

  • @bibekbomjan8043
    @bibekbomjan8043 3 년 전

    वाओ वाओ मिडियाकर्मी भएसी यस्तो प्रश्नहरु सोध्ने प्रष्ट गारुने हुनु परेउ बधाई अनि हार्दिक धन्यबाद दुबैजनालाई

  • @youcanwin58
    @youcanwin58 3 년 전 +54

    म प्रत्तिपक्ष साम्सद हु, कोरोनाको बारेमा kp ले के भन्यो मलाई थाहा छैन तर सिमानाको मुद्दामा म मेरा प्रधानमन्त्रीको साथमा छु वहा:::::: यत्ती काफी भएन र?? नेपाल हाम्रो केपि ओलि नेपालको प्रधानमन्त्री हो🇳🇵🇳🇵🇳🇵🇳🇵 Indian media is more dangerous than corona disease

  • @suryatamang4875
    @suryatamang4875 3 년 전 +12

    देशभित्रका राजनितिक सबालमा आआफ्नै मत होलान तर सिमाका मुद्दामा भारतका मोदि मिडियालाई सरकारको साथमा छौ भनेर जुन अडानका साथ प्रस्तुत हुनुभयो यसका लागी सलाम छ डाक्टर रिजाललाई!!! आफ्नो सार्बभौमता जोगाउनको लागी यसैगरी सत्तापक्ष प्रतिपक्षको एउटै आबाज भयो भने भारतलाई ठुलो दबाब पक्कै पनि पर्नेछ।

  • @atlashhpeakk7453
    @atlashhpeakk7453 3 년 전

    धन्यवाद मिनेन्द्र सर रास्टृयता को कुरामा सवै एकजुट हुनुपर्छ त्येसपछि मात्र अन्यकुरा आउछ

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 3 년 전 +16

    अब ग्रेटर नेपाल बनाउनु पर्छ सबै जना मिलेर

  • @beenodthetraveler
    @beenodthetraveler 3 년 전 +25

    मैले डा. मिनेन्द्र रिजाल ज्यू लाई आजभन्दा आगाडी त्यति चिनेको थिएन......तर अब बिर्सिने छैन.

  • @susanrimal2030
    @susanrimal2030 3 년 전 +31

    Sama Thapa: Beauty with Brain.🙏🙏🙏💕💕A intelligent questioner and a Patriotic leader.💟💟🙏🙏🙏

  • @rosekishor6391
    @rosekishor6391 3 년 전

    मिनेन्द्र सर म एमालेको (नकपा) हो तर तपाईको धेरै कुरा मलाई मन पर्छ तपाई कङ्ग्रेस बाट उपसभापति मा बिजयी हुनुहोला शुभकामना छ देशभक्ति देखाउनु भकोमा I'm very happy for that

  • @krishnaadhikari2942

    सलाम छ डा.साव।राष्ट्रियताको सवालमा एक हुनैपर्छ।

  • @bishwoprakashojha4197

    देशकाे सिमाना मिचिएकाे समयमा तपाईले जुन किसिमकाे अभिब्यक्ति दिनु भयाे एकदमै महान छ, यहाँ पार्टिकाे कुरा अाउदैन देशकाे कुरा अाउछ तपाईकाे ठाउमा अरू जाे भए पनि ईन्डियन पत्रकारकाे अगाडि बाेल्न सक्दैन थिय हाेला म देशकाे साधारण मनिस हाे तपाईकाे कुरा सुनेर मेराे छाति फुलेर अाएकाे छ । जय नेपाल 🇳🇵🙏

  • @mahendrachudal9052
    @mahendrachudal9052 3 년 전 +36

    राष्ट्र र राष्ट्रियता बारेमा दरिलो झापट दिनु भो भारतिय दलाहा,हेपाहा मिडियालाई सलुट छ रिजाल सर।

  • @ajayabarali7755
    @ajayabarali7755 3 년 전

    100% सही कुरा गनु भयेको छ अाउदो दिन मा पनि देश को लागि सधै साथ दिनु होल जनताको सधै साथ पाउनु हुन्छ

  • @adebendra
    @adebendra 3 년 전

    मिनेन्द्र सर लाइ धन्यबाद,।कुनैदेव्न को सहयोग गर्यो भन्दैमा सीमा मिच्न दीन सकिदैन,इन्डीया ले हिजो बिदेशी कोसहयोग लियकै होइनर जहीले पनि इन्डीया ले नेपाल लाई कोप्भाजन गर्न पाउदैन ।अझै श्सक्त आवाज को लागि अनुरोध गर्द छु।

  • @hembhujel1262
    @hembhujel1262 3 년 전 +8

    सलाम छ डाक्टर साबलाई , म नेकपाको हनुमान नै हुँं तर तपाईंको राष्ट्रभक्ती अब्बल रहेछ, कतैबाट गल्ती भएमा माफि चाहन्छु।

  • @rameshlc22
    @rameshlc22 3 년 전 +10

    आज मिलेन्द्र रिजालको अविबक्ती ले सारा देशले गर्वको महुसु गर्यकाे छ।

  • @yamnarayandhital433
    @yamnarayandhital433 3 년 전 +21

    हार्दिक नमन डा. रिजाल ।

  • @upendradhakal4181
    @upendradhakal4181 3 년 전

    समा जी तपाईं को प्रशन सोध्ने तरिका राम्रो छ ढिलै भएपनि सबै पार्टी राष्ट्रियता को मुद्दा मा एक हुनु नै ठूलो कुरा हो । धन्यवाद डा रिजाल ।🙏🙏🙏🙏🙏

  • @jagatrai1440
    @jagatrai1440 3 년 전

    हाे अरुबेलामा पक्षविपक्षमा हुनुपर्छ तर देशभक्तिकाे लागि जाेकाे एकठाउँ हुनुपर्छ भनेर जाेडदार कुरा उठाउनु हुने, देशभक्तिकाे पक्षमा प्रधानमन्त्री के पि अाेलिकाे पक्षमा उभिने डा. मिनेन्द्र रिजाललाई सलाम ।

  • @webdharantv8935
    @webdharantv8935 3 년 전 +17

    डा.मिनेन्द्र रिजाल ज्युलाई भारतीय मिडियाको डिबेटमा सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको पक्षमा अडान लिएकोमा स धन्यवाद छ।देश र राष्ट्रको निम्ति प्रत्येक प्रतिपक्षीहरुले यसरी नै अडानलिन सकोस शुभकामना छ।🇳🇵🇳🇵

    • @techhatcher4379
      @techhatcher4379 3 년 전

      Sir I think KP Oli has to come live and clarify the statement that mrigendra rizal said that he doesnt know the government tactics as well. How can a government explode into such tactics and what the fuck is doing kp oli.we love you minendra sir

  • @er.santosholi9963
    @er.santosholi9963 3 년 전 +52

    काङ्ग्रेस भित्र गगन थापा भन्दा पनि मैले रुचाउने नेतामा डा. मिनेन्द्र रिजाल पर्छन।
    उहाँलाई सुशील कोइराला सरकारको नेतृत्वमा सङ्चार मन्त्री चिन्ने अवसर पाय

    • @aaushentertaiment4684
      @aaushentertaiment4684 3 년 전 +1

      Santosh Oli खै मैले त अधि त खासै मतलब राख्दन थिए

    • @er.santosholi9963
      @er.santosholi9963 3 년 전

      @@aaushentertaiment4684 म उहाँलाई राम्रै सङ्ग चिन्छु। पढेलेखेको जानेबुझेको नेता हो उहाँ

  • @arjundevi9032
    @arjundevi9032 3 년 전

    रिजाल सर ले जनताको मन जित्नुभयो धन्यवाद सर गर्भ लाग्यो ।

  • @sdhungel8885
    @sdhungel8885 3 년 전 +38

    पहिले देश☝ त्यसपछि अरू✋

  • @l.p.acharya321
    @l.p.acharya321 3 년 전 +1

    राष्ट्रियता र स्वाधीनताकाे सवालमा याे र त्यो दल नभनि सबै एकजुट हुुुुनुु पर्छ । धन्यवाद डा. रिजाल !

  • @bhupibabu451
    @bhupibabu451 3 년 전

    महासय ज्यु हजुरको पार्तिले पनि देशको नेतृत्व धेरै समय गरेको हो त्यतिखेर कहिले नेपाल भारत सिमा सम्बन्धि चासो राख्नु भयो कमसेकम वर्तमान प्रधानमन्त्री केपि ओलि ज्युले त आफ्नो देशको सम्पुर्ण भूगोल सहितको नक्सा त सार्वजनिक गर्नु भयो आतिलो निदर प्रधानमन्त्री ज्युलाइ धेरै धेरै धन्यवाद छ। सरकारी मामिलामा काङ्ग्रेस पार्ती मुख्य प्रतिपक्ष दल भएता पनि अहिकेको अवस्था मा सबै पार्तिहरु एउतै खम्बा मा उभिएर सिमा सम्बन्धि समस्या समाधान गर्नुहोस अनि सबै नेपाली नेताहरुको जय जय कार हुनेछ।

  • @khagentiwari9470
    @khagentiwari9470 3 년 전 +2

    डा:मिनेन्द्र रिजाल सहि भनु बो उहाँ को लागि धन्यवाद ।

  • @deepakkumarchhatry8427

    भ्रष्ट भए पनि गूलाम दासहरू लाई नेपालीहरू पनि देशभक्ती मा कम छैन् भनेर देखाएर आएकोमा धन्यवाद छ !

  • @sachinthapa542
    @sachinthapa542 3 년 전 +14

    a true patriotic person..minendra rijal.

  • @prataprai2574
    @prataprai2574 3 년 전 +9

    भारतले सारै हेपो अब नेताहरु मिलेर जनतालाई आव्हान गर्नुस। हामी हाम्रै कालमा भारत भन्दा बिकसित र सक्तिसाली हुन चाहन्छौ। नेतृत्वमा भएका हरुले इनिसेसन लिनुस। कृपय।। जागौ अब।।।

  • @ravinkhadka8973
    @ravinkhadka8973 3 년 전 +16

    Patriotic leader of nepal🙏❤️🇳🇵

  • @dhrubasindhulen3564
    @dhrubasindhulen3564 3 년 전 +2

    अब हामिले कस्तो रणनीति गरियो भने ग्रेटर नेपाल फिर्ता ल्याउन सकिन्छअब तेता तिर पनि जानू पर्‍यो र अब प्रधानमन्त्री केपि सर्माओलि ज्यु ले दुई दुई पटक किटनी फेर्नु भयको छ र यो किटनी केका लागि फेरेको हो देखाउन जरुरी छ र मैले न्युजमा सुनेको थिए मैले प्रधानमन्त्री ज्यु को लागि किटनी दिएको हैन देश को भोलिको लागि दिएको हु भन्नू भयको थिए यो भनाई को प्रधानमन्त्री ज्यु ले यो भनाइ लाई सुनिदिनु पर्‍यो र भनाई प्रधानमन्त्री ज्यु सम्म पुगोस् .!🙏🇳🇵💓🇳🇵

  • @pradeepneupane346
    @pradeepneupane346 3 년 전 +5

    Great Salute Dr. Minendra sir !

  • @user-ml4gk1md3p
    @user-ml4gk1md3p 3 년 전 +12

    Jai Nepali 🇳🇵✊💪💚🙏
    Full support Nepal government 🇳🇵✊💪💚🙏👏

  • @manishlama5221
    @manishlama5221 3 년 전

    राष्ट्रबाद जब नेपाली आमालाइ दुख्छ त्यतिबेला देखाउछन र मन्च पाउँदा आज डाक्टर मिनेन्द्र रिजालले नेपालको प्रतिनिधित्व गर्‍यो। डाक्टर को जय होस
    जय नेपाल

  • @sisnudhedo6187
    @sisnudhedo6187 3 년 전 +1

    Thank you Dr Rijal. You have been truly inspirational for millions of people. The way you took your stance on a nation interest, hopefully give a guiding light to all our politicians. We truly need someone one like you on the helm at this hours of needs.

  • @bishnubadal3084
    @bishnubadal3084 3 년 전

    अवस्यपनि बहुदलीय व्यवस्था आएपछि हामी हाम्रै अान्तरिक खिचातानीमा रहनु र अस्थिर सरकार हुनुको फाइदा छिमेकीले उठाइरहेको हो। राष्ट्रियताको सवालमा सरकार र प्रतिपक्षको अडान एउटै हुनुपर्छ र मिडियाहरु जिम्मेवार रुपमा प्रस्तुत भएमा हर कार्य संभव छ। धन्यवाद समा थापा ज्यु धन्यवाद मिनेन्द्र सर।

  • @Avishek672
    @Avishek672 3 년 전

    I solute Dr. Minendra Rijal for his clear stand on patriotism, and strongly debate on Indian media. It is really praiseworthy.

  • @minvlog2015
    @minvlog2015 3 년 전

    सलाम मिनेन्द्र सर म कम्न्यौत्स्त हु तर सलम गर्छु छ सबै नेता मा बुद्दी फिरोस राष्ट्रिय मुद्द मा सबै एक हुन पर्छ

  • @puskardahal7306
    @puskardahal7306 3 년 전 +10

    Very talented Porson Mr . Mendra Rijal sir

  • @rabinregmi1272
    @rabinregmi1272 3 년 전 +4

    Thank u so much sir. Hats off. 🙏❤

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 년 전

    म नेपाली काँग्रेसको मात्र नेता भन्दिन; नेपाली जनता को लागि एक राम्रो भिजन भएका नेता भन्न चाह्न्छु। जय महाकालि ; आयो गोर्खालि

  • @krishnabhandari1219

    तपाईं साच्चिकै महान हुनुहुदाे रहेछ ।मैले त चिनेको थिईन वा तपाईंले चिनाउने मौका दिनुभएको थिएन । मान्छेलाई चिन्ने दुख पर्दा मात्रै हाे भन्थे हाे रहेछ । तपाईंको स्ट्यान्ड ठिक छ सहि बाटोमा छ ।तपाईं जस्तो मान्छे काङ्ग्रेसको नेत्रित्वमा अाउनु पर्छ ।।go ahead dr rijal

  • @tonykancha7040
    @tonykancha7040 3 년 전 +4

    "Hats off to Mr Rijal" what a answer to Indian Media we all should be proud of to Mr Rijal.

  • @harirai68
    @harirai68 3 년 전

    Live long Former Minister Dr. Minendra Rijal. Dr. Rijal has raised Nepali Congress Party up to unprecedented height. Millions of Nepalese people want to see Dr. Rijal the President of NC. You made all Nepalese proud sir. A multitude of salute.

  • @himalinepali7423
    @himalinepali7423 3 년 전

    जय होस् मिनेन्द्र रिजाल ज्यू को एकता नै बल हो

  • @shimshontamang777
    @shimshontamang777 3 년 전 +3

    mananiya minendra Ji You have spoken very well on Indian media, we proud of you.

  • @davidmagar2638
    @davidmagar2638 3 년 전 +4

    I respect and love the thought and way interview goes.🙏🙏

  • @upendramangmu2876
    @upendramangmu2876 3 년 전

    मिनेन्द्र रिजालको शैली एकदम राम्रो छ र अबो यस्तै देश भक्ती ब्याक्ति मान्छे जन्मिनु पार्ने जरुरी छ उखान तुक्काले देश चल्दैन

  • @bhupendrakhadka9196
    @bhupendrakhadka9196 3 년 전 +2

    Thanku dr. Rijil ji

  • @lifepoint4927
    @lifepoint4927 3 년 전 +3

    Thank you sir

  • @rehansing454
    @rehansing454 3 년 전 +1

    SALUTE TO U MINENDRA RIJAL SIR. REALLY TODAY I FEEL PROUD TO BE A NEPALI.WE ALL NEPALESE HAVE TO BE UNITE FOR OUR NEPAL. JAI PASHUPATINATH.

  • @areensharmaganeshsharma1055

    Thanks rijal ji

  • @santoshkunwar7021
    @santoshkunwar7021 3 년 전 +3

    Outstanding talk of dr.rijal with indian media!

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전

    दलगत गुट हाम्रो आन्तरिक हो तर राष्ट्र हाम्रो पहिलो प्राथमिकता भित्र पर्नैपर्छ ।नेपाली हामी रहौला कहाँ नेपालै नरहे ।अब पछि हट्नु हुदैन नेपालीहरु सरकारलाई साथ र हौसला का साथ एक जुट भएर अगाडि लम्किनै पर्छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 년 전 +2

    Dr Rijal salute your brave for indian media's interview .

  • @dearkrishna3607
    @dearkrishna3607 3 년 전

    प्रधानमत्रिको कोरना स्टाट्मेन्ट उखानबाटअाएको भन्दापनिभारतबाट अाएका मानिसमा बढी देखीयो यही हैन !जे सत्य हो त्यसलाइ सबैले स्वाइकार्नुपर्छ !भारत र नेपालको खुल्लासीमाको कारण नाकाबाट दिनहुचोरीछीपी नेपालभित्रिनेको संङ्ख्या दीनहुबढेकोबढै छ र त्यही खुलासीमाका कारण भारतबाट नेपाल भित्रने जतिपनि छन उनिहरुमा बढीकोरना भेटीनुमा अरुदेशबाट भन्दापनि चर भारतबाट नै नेपालमा धेरै कोरना सङ्कर्मीक संख्या बढेको धुर्बसत्य हो !जय जननि !जय नेपाल🙏

  • @krishnachand2152
    @krishnachand2152 3 년 전

    तपाई जस्तो राम्रो नेता ले शेरे जस्तो देश द्रोही लाई पाटी बाट सन्यास दिदा हुन्छ।

  • @syanjuthapa576
    @syanjuthapa576 3 년 전 +5

    Wow..Beauty with brain sama.we are with nation always..I love this interview no noise just a wayout...jaya nepal.

  • @kanchangiri5006
    @kanchangiri5006 3 년 전 +4

    Huge respect sir🙏

  • @DeepakSharma-xt8wh
    @DeepakSharma-xt8wh 3 년 전 +1

    Great thinking!!

  • @lovebirdspuma3153
    @lovebirdspuma3153 3 년 전 +1

    Dr. Rijal g well done 👍 we all Nepalese feel really proud of you keep it up sir we all are with you. I have watched your interview with Godi media after watching that interview with Arnab Goshawmi you make us proud of being Nepali🇳🇵. Big salute to you sir . I

  • @santoslexxie
    @santoslexxie 3 년 전 +3

    Great sir...

  • @mangalshrestha7753

    RIJAL SIR lai NEPALI KO MANAI DEKHI SALAM CHHA...🙏🙏

  • @weakheart7479
    @weakheart7479 3 년 전 +14

    gret sir 🇳🇵❤️🇳🇵

    • @paratroopers9336
      @paratroopers9336 3 년 전

      Many Nepali lives in my colony .they study with me having great understanding then why we are fighting

  • @diwakarpathak5667
    @diwakarpathak5667 3 년 전

    धेरै राम्राे कुरा गर्नु भाे सर

  • @mixentertainment77
    @mixentertainment77 3 년 전 +1

    Sama thaapa ko pani tarikaa raamro laagyo.
    स्पष्ट बोली मीठो लाग्यो ।
    तर अल्लि lengthy भयो है question सोध्दा चै 😀😀

  • @kalyanshrestha9539
    @kalyanshrestha9539 3 년 전 +10

    nice interview and great thinking of Dr.Minendra Rijal

  • @TT4FT
    @TT4FT 3 년 전 +4

    Good job 🙏

  • @RAMACHANDRA11111
    @RAMACHANDRA11111 3 년 전 +1

    Asadhyai ramro prastuti, balanced expression, huge appreciation.

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 3 년 전 +2

    Great leader
    Keep it up

  • @rabindrathapa-santosh1521

    Thanks for the excellent interview program to the Sama ma'am and also to imterviewee

  • @manirai4196
    @manirai4196 3 년 전

    sabai vanda mahatyopurna kura chahi bharatya midialai" hami hamro rastriya sawalma ak hunchau vitri matbet vy pani " yo vanaile dherai mahatyo rakhyo dr.rijal lai tq

  • @pmthakuri2595
    @pmthakuri2595 3 년 전 +4

    Good job sir

  • @debenthapa5781
    @debenthapa5781 3 년 전

    हाम्रो देशको पत्रकार भनेका यति दरिलो प्रस्न गर्छन र कति इजत दिएर कुरा गर्छन।ती भारतिय पत्रकार हरुले हेरेर बुजुन पत्रकरिता कसरी गर्ने भनेर।। जय नेपाल।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hrcreationnepal2161

    डा : मिलेन्द्र रिजाल काे अभिव्यक्ति ले मलाई नेपाली हुनुमा गर्व लागेकाे छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाली एकता जिन्दावाद

  • @mainarai4705
    @mainarai4705 3 년 전 +4

    I appreciate your positive response 👍

  • @ganeshgurung9385
    @ganeshgurung9385 3 년 전 +1

    Mr. Rijal is great young leader Mr.Gagan Thapa and Mr. Yogesh Bhattarai are far behind.Keep it up to take stand against India.We all salute you. Your thoughts will lead Nepali Congress ahead in coming days

  • @enginakarki1593
    @enginakarki1593 3 년 전

    Nice ....good keep it up.Well done.
    Sama thapa smart lady....

  • @devendrarajupadhyay6018

    Great

  • @Rahulsingh-lr6qe
    @Rahulsingh-lr6qe 3 년 전

    धन्यबाद सेल्यूटछ रिजाल सर

  • @pagalpremi1055
    @pagalpremi1055 3 년 전

    Thank you sama dd.... Dr. Minendra rijal sir ko interview garnu vaekoma ...... 🙏🙏🙏🙏💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪

  • @saudeshshrestha2104
    @saudeshshrestha2104 3 년 전 +7

    Salam cha minedra sir hami nepali aak hunu parcha

  • @sanjayrai4074
    @sanjayrai4074 3 년 전 +3

    Great sar

  • @gopalshrestha5071
    @gopalshrestha5071 3 년 전

    Salute to you Dr. Minendra Rijal Jyu. Your big blow to indian media esp Arbav Goswami and strong counter to them is heartly appreciating, I was seriously speechless watching the debate. Hope to see all of you unite in coming days.

  • @meerashrestha5050
    @meerashrestha5050 3 년 전 +11

    Sama Ma'am, guest le bolirahada interrupt nagarnus na. He knows where to stop.