सीमा विवादमा सेनाको भूमिका के ? अ.प्रा. सेनापतिसँग सडक संवाद | TAMASOMA JYOTIRGAMAYA | AP1HD

공유
소스 코드
  • 게시일 2020. 05. 24.
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Rukmanda Katwal, Former Nepal Army General
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Rajin Magar
    Music: Raprabin
    Camera Person
    Ashok Kumar Shrestha
    Suman Maharjan
    Suraj Khadka
    Suraj Thapa
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►krplus.net/uap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►KRplus: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #NepalIndiaBorder #NepalArmy #AP1HD #AnnapurnaMediaNetwork

댓글 • 469

  • @poudelhari1991
    @poudelhari1991 3 년 전 +20

    चित्तबुझ्दो नभएको आभास भो तर टिकाराम सर को ज्ञानलाइ मान्नै पर्छ

  • @raazchanda3560
    @raazchanda3560 3 년 전 +8

    राजतन्त्र लाइ पाखा लाउन सुनियोजित रुपमा बेदेसी बाट आशीर्वाद पाउने मा उहाँ पनि हो भन्ने कुरा पढ्न पाइएको छ। र त्यसको उपहार स्वरुप हरियाना गुडगाउ मा घरजग्गा प्राप्त गरेको कुरा प्रस्ट पारिदिनुपर्छ।

  • @tmggaming5245
    @tmggaming5245 3 년 전 +18

    भारतले नै सेनापती बनाको बिचरा के गरोस त नूनको सोझो गर्नै पर्यो।

  • @loveaajakal9854
    @loveaajakal9854 3 년 전 +44

    मलाई यिनबाट ठूलो आश पनि छैन र यिनले कृति राखे जस्तो पनि लाग्दैन तर रहस्यका पर्दा खुल्लान कि भन्ने उद्देश्यले हेर्दैछु।

    • @user-gn3bh2ig3i
      @user-gn3bh2ig3i 3 년 전 +1

      रहस्य खुलायो ? म भर्खर हेर्दैछु, खास छैन भने नहेर्नु पर्यो 😁

  • @bibashgurung6156
    @bibashgurung6156 3 년 전 +2

    मुलधारको मिडिया हो AP 1 साथै Mr Tikaram yatri सर ।। कति राम्रो सङ बुझ्न पायिइओ ।। रुक्मांगद सर सलाम ।। wow

  • @kumargurung8325
    @kumargurung8325 3 년 전 +1

    एकदम राम्रो अन्तर्वार्ता सबैले यसरी सोचेदेखी सर्प नी मर्छ लट्ठी नी भाचिदैन की । धन्यबाद ap 1 र रुक्मांगद शर लाई राम्रो जानकारी को लागि सरकारले यो भिडीयो हेरेर बुझ्नु पर्यो सिक्नु पर्यो के ही र साथै नेपाली दाजुभाई हरुले पनी जसले खुकुरी उदाउने हो लडाई शुरु गर भन्दै हुनुहुन्छ

  • @everestnepal4150
    @everestnepal4150 3 년 전 +13

    आजसम्म हेरेको तपाईको अन्तर्वार्ता मध्ये सबैभन्दा झुर अन्तर्वार्ता हेरियो है टिकाराम जि

  • @rajkumarmahat6395
    @rajkumarmahat6395 3 년 전 +2

    Is it public park or Side walk? Is there any Detour sighn behind them? Main roadd has been encroached to talk about the encroached land Lipulek

  • @kumarthapa3467
    @kumarthapa3467 3 년 전 +8

    यो अन्तरवार्ता चाहि खासै चाख लागेन पात्र छनौट कमजोर भयो टिकाराम सर.....यिनले केही बोल्दैनन् कुरा चपाएर बोल्ने मान्छेलाई खासै नवोलाउदा हुन्छ ।

  • @deepakmansainju9739
    @deepakmansainju9739 3 년 전 +3

    चिफ साहबकाे राम्राे बिचार लाग्याे ।टिका राम जिकाे प्रशन राम्राे छ र साहितिक शब्द नछाेड्ने भए ।

  • @arjunkandel1426
    @arjunkandel1426 3 년 전

    बिसयबस्तु ठिक छ इन्टर्भ्यु लिने तरिका र स्थान नौलो रहिछ एक्दम रमाइलो लाग्यो

  • @harikunwar6396
    @harikunwar6396 3 년 전

    यो हेर्दा मजा आएन ।

  • @rajmukutbhusal5721

    What's the situation on MCC and Map of Nepal ?

  • @bimalranabhat9039
    @bimalranabhat9039 3 년 전

    Kindly request to watch in your talk show present c- in-c of Nepal

  • @PradeepSharma-wo3zl

    उत्कृष्ट टिकाराम जि।अन्तरबार्ताको छायांकन एकदम भिन्न लाग्यो। क्यामराम्यान, लाई सलाम 🙏

  • @hamrosamaj9206
    @hamrosamaj9206 3 년 전

    धन्यवाद टिकाराम ज्यु खुसी लाग्यो ।

  • @bibashgurung6156
    @bibashgurung6156 3 년 전 +1

    धन्न्यबाद रुक्मांगद सर र टिकाराम सर सलाम जय होस ।।

  • @ujjwalkhadkaannfsu4980

    खासै उपयोगी लागेन तर बिम्बात्मक रुपमा राम्रो सन्देस दिन सफल भएको छ ।

  • @prakashkhanal5553
    @prakashkhanal5553 3 년 전 +3

    टिकाराम सरको प्रश्न राख्ने शैली,बिषयको गहिराईमा गएर अध्ययन गर्ने बानी र ज्ञानबाट म एकदमै प्रभावित छु।
    पुर्व प्रधानसेनापतिले फेसबुके र अरिङ्गाल सेनाले जस्तो हल्का टिप्पणी गर्ने कुरा आएन।

  • @sanokajibastakoti1050

    टीका जि को आत्मबल बदोस सधै, सिर्जनशिल पत्रकारिता जय होस

  • @amritroy1465
    @amritroy1465 3 년 전 +6

    Bharat dahal sir lai pani leunu hola.thank you sir.

  • @kaushalyaghimire6693

    पहाड र hillyi area मा बस्ति बसौउने सोच, salute गर्दछु। जेलहरु पनि हिमाली क्षेत्रमा राख्ने अनि उनि हरु बात सम्बन्धित छेत्रमा हुने कृषि ब्वासय मा परिचालन गरौउने , जसले गर्दा जेल बात बाहिर निस्कदा कुनै पनि किसिमको आत्मा गलानी नहोश र बाकी जीवन आत्मा सम्मानका साथ बाच्न सकुन। यसले हाम्रो प्रयटन लाई पनि दरो संग टेवा प्रदान गर्ने छ।

  • @Razeevkarki
    @Razeevkarki 3 년 전 +8

    Very balanced interview by Mr katwal.

  • @sureshpariyar1901
    @sureshpariyar1901 3 년 전 +1

    🙏🙏

  • @bibekkiratiofficialbb9332

    किन हौ रोडमा कि त पार्क कि त पैदल मार्ग सम्म ठीक होला

  • @pharmaknowledgenepal2103

    भरत दाहाललाई बोलाउनुपर्‍यो ।

  • @sandeepbhattarai1240

    दरबार हत्याकाण्ड मदन भण्डारी काण्ड सिमा समन्धी समस्या भित्री विभिन्न अनियमितता ले सेना फोहोर हुदै गएको छ । कट्वाल जि को अन्तरर्वार्ता सतही गफ मात्र ।

  • @sabinghimire9244
    @sabinghimire9244 3 년 전 +1

    👍

  • @bhupendrababli3642

    टिकाराम यात्री सरले लिएको इन्टरभियु धेरै राम्रो

  • @kskhatri4361
    @kskhatri4361 3 년 전 +1

    🙏🙏🙏🙏

  • @kaushalyaghimire6693

    सेनाको संख्या घतौउने होइन अब हाम्रा युवा लाई सेनामा भर्ति गरेर दैनिक अनुसासन र नियमित ब्यायाम सहित बिकाश लगायत क्षेत्रमा परिचालन गरि कृषि निर्यात बढाउनु पर्छ। धेरै कुरामा मलाई चित्त बुझेको छ कटवाल सरको भनाइमा। हार्दिक,हार्दिक धन्यवाद टिकाराम सर र कटवाल सर समेत लाई। आज सम्म एउटा कुरामा आत्मा निर्भर हुन सकेका छैनौ , यत्रो संकटको समयमा किशनको संकलन गर्न नसक्ने , तरकारी संकलन गर्न नसक्ने निकामा सरकारी निकाय कहाँ गयो आज सम्मको विदेश भर्मन तेश बाट प्राप्त अनुभब ? खाली अनेकानेक बहाना बनायो हवाई यात्रा गर्यो हरेक छेत्रमा पर्निभर। आफ्नो थैलोको कठो बलियो पर्न नसक्ने अनि दुनिया संग नौटंकी गर्ने ? अहिले यी सबमा, सिङ्घलोकन गरि आधार रेखा तयार गरि , आगाडी बढ्ने बेला हो।

  • @bibekkhatiwada1301

    I totally agree with what he has said. It has to be resolved diplomatically, Instead of making a lot of noise, the government have to gather facts and evidence and go to the negotiating table with India.
    There is no other option.

  • @user-sf7mo4jb7f
    @user-sf7mo4jb7f 3 년 전

    If lipulekh is very important for india Nepal also can request to take same area from east side of india which can touch bay of bangal. And it will be very important for sea link. Think about it.

  • @surajamgain531
    @surajamgain531 3 년 전

    Nice

  • @haripraja9740
    @haripraja9740 3 년 전

    सेना ५००००० पुर्याउनु पर्छ किनभने यो समयामा सेनालाई कमजोर बनाउने अनि देश अरुको जिम्मा लगाउने सपना देख्ने नेताहरु खबरदारी याद राख

  • @konjitgudina2543
    @konjitgudina2543 3 년 전

    Kati ramro interview
    Thank u

  • @manojrai2738
    @manojrai2738 3 년 전 +1

    हाम्रा सबै नेता देखि कुटनिकहरु समयअनुसार भारतद्वारा किनिन्छन र बेचिन्छन यो हामि सबै नेपालि जनताहरुलाइ थाहा भएकै यथार्थ हो ।

  • @maxprasad5
    @maxprasad5 3 년 전

    nepalese journalism has grown and matured. i would say this country now has one of the matured journalist in the region. excluding few KRplus patrakar

  • @sanjiblamichhane
    @sanjiblamichhane 3 년 전

    Thank you for consistently covering this issue.

  • @chiranqtr2101
    @chiranqtr2101 3 년 전

    Anyway nikai parkhar&utciristha bichar Katwal sir ko jay hossss🎉🎉🎉🙏🙏🙏🙏🎉🎉🎉

  • @Mega9117
    @Mega9117 3 년 전

    धने को कुरा सुन्दा भारतको गुलाम नै सम्झेको रछ अझैपनी।

  • @kumarrai3193
    @kumarrai3193 3 년 전 +1

    Ur good man

  • @pariskritpaudel4112
    @pariskritpaudel4112 3 년 전 +13

    Never seen rukmangadh katwal so low.

  • @shogarraz1507
    @shogarraz1507 3 년 전 +4

    HIs boldness evaporators once interview starts .

  • @subashghimire3450
    @subashghimire3450 3 년 전

    भारत भक्त लाई नेपालको माया हुनछ र।

  • @mangalshrestha7753

    Katuwa sir ko kura ekdamai sahi lagyo dhanyabad banna chahanchhu uhalai and dhanyabad yo interview ko lagi AP 1 TV CHANNEL LAI...👏👏👍👍🙏🙏💐💐

  • @pritamregmi940
    @pritamregmi940 3 년 전

    अहिलेसम्मकै घृणित कार्य को पराकाष्ठा रुकुम घटना को बिसय मा बोल्नु पर्यो

  • @pratapbista4609
    @pratapbista4609 3 년 전 +1

    ma tapiko programko fan ho

  • @tulasiprasaad8974
    @tulasiprasaad8974 3 년 전

    Aantarbarta ramro xa

  • @nabrajniraula9750
    @nabrajniraula9750 3 년 전

    Bharat Dahal lai bolaunu ani, Naksha ra MCC ko barema interview linu paryo.....urgently

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 3 년 전 +4

    Tikaram yatri is da best

  • @prasiddhapokhrel624

    Malai nepali programme man parne tamasoma jyotirgamaya ho so hapta ma 2 choti aauni garaunu paryo ho tikaram sir you are great👍👍👍

  • @amarbk2039
    @amarbk2039 3 년 전

    What a shame. We don't have any supporting documents and have to go others library to find it. Who is responsible for the documents safe keeping ??

  • @shailendrabajagai9237

    लौ न टीकाराम सर मलाई पनि भरत दहाल ज्यूलाई हेर्न मन छ अरूलाई जस्तै

  • @sagunrana1309
    @sagunrana1309 3 년 전 +4

    यीसंग भन्दा वर्षा राउतसंग देशभक्ति छ !

  • @raazsharma9193
    @raazsharma9193 3 년 전 +2

    यो कुन तरिका हो अन्तरवार्ता काे टीकाराम ज्यू? लक डाउन काे पूरा मजा लिनु भको छ त? बाँकी हेर्दै छु,पछि गर्छु कमेन्ट

  • @zoneniraj5511
    @zoneniraj5511 3 년 전

    ठिक छ सुरुवाती चरणमा मिलेर जानू पर्छ तर पनि भारत मिल्न चाहेन या आक्रमण गर्न पट्टि लाग्यो भने के नेपालले टाउकोमा हात लगाएर बस्नु पर्ने हो त ?? परिआएको समयमा हामीले युद्ध गर्न सक्नु पर्छ भन्न नसक्ने सेनापती ज्यु मा त्यो वीर गोर्खालीको मुटु नै रहेन छ ।।।
    यस्तै पाराले भारतले नेपाललाई सधै हेप्दै आएको हो ।।

  • @chutari
    @chutari 3 년 전

    मलाई सेनापतिले भनेको कुरा सब्बैभनदा मनपरेको नेपालको कृषि क्रान्ति तत्काल गर्नुपर्छ भन्ने शब्द असाध्यै ठिकलाग्यो मनपर्यो उचित लाग्यो घहकिलो लाग्यो।एस्ले के गर्छ भन्दा पहिलो आम नेपाली भोकै हुनेभएनन देश आत्मा निर्भरता हुन्छ र दोस्रो कुरा नेपालमा भएको आर्थिक रुपमा पिल्सिएका सब्बैभन्दा तल्लो बर्गको कृषक नेपाली जनताको आर्थिक स्थिति उकसिन्छ।

  • @tulsiramgautam238
    @tulsiramgautam238 3 년 전 +2

    हैन सर studio लाई quarantine स्थल बनाको होर? यो महामारी 😷 मा सिधै रोडमा आउनुभएछ,सुरक्षाको हिसाबले राम्रो भएन सर 🙏

  • @Gunzoo.lama1
    @Gunzoo.lama1 3 년 전

    Guys he is a hero ...plez donot judge by his normal speech ..he is truely can be leader of our country ...his vision is good n he tells truth ...i believe in him....dont comment rubbish ... Hami agi baadna nasaknu ko karan hami afai nai ho......ramro kura sacho kura hami li pachdena...ramro manxe le boleko manparaudena....he is a living hero of our country...believe it or not..

  • @subbakhatri9480
    @subbakhatri9480 3 년 전

    नमस्ते सर

  • @rajeshunclephotostudio6332

    Video Batai bhaye pani sima ko bibed ko kura garau.
    Sarkar.
    🇳🇵jaya nepal🇳🇵
    🇳🇵जय नेपाल 🇳🇵

  • @rk.adhikaritanahunnepal1519

    कटुबाल सर भन्दा अघिका प्रधान सेनापती जिउदै छ्न कि परमधाम भैसके ? देशको लागि एक शब्द कतै बोल्दैनन त । कटुवाल सर लाई हार्दिक नमन ।🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @Ram123chandra
    @Ram123chandra 3 년 전

    Why Mr. Tikaram dont raise the issue about mcc

  • @Alex-lo
    @Alex-lo 3 년 전

    I Cannot agree with him in few things but many of us can agree with him in many things. He is a leader and visionary.

  • @skumarlimbhu7069
    @skumarlimbhu7069 3 년 전

    कुराचै सहि हो दुरगम ठाउमा बसेका भिर पहरामा बसेका हेरुलाइ जग्गा सटनि गरेर समथर भुमी मा लगेर बसती बसाउन पर्छ दुरगम ठाउमा दुख मात्र हुन्छ दुख गरे अनुसारको उत्पादन हुदैन तेसैले तेसको बेबस्थापन गरेर समथर उरबर जग्गामा ल्यायर खेती गरनी हो भने धेरै राम्रो हुन्छ

  • @ujjwalkiranneupane398

    studio mai garnu parne interview kina bato ma garna khojnu bhako..maile kuro bujhenaa...Feri studio pani tai najikai cha..

  • @tejprasad8781
    @tejprasad8781 3 년 전

    Thank u. Tikaram Ji . Tpai ra tpaiko ab 1 lai. Mlai lag xa tpai ra srv ka gibraj vandari jasto shochxa patrkar aru khahei meile dekhina paina... Ani arka uba sancharkarmi rabi lamixane shathei prem bania... Deshko hunahar shochxa patrakkar lai mero tarfa bata so much thanks vnna chahnxu... Teseile hami Nepal aamalai shda shirma rahera kam gardinu hola vni mero bina ra anurodh xa.

  • @IPSHU2021
    @IPSHU2021 3 년 전

    Watching this videos I felt that Nepali sena is also made pupet by India and nepali politician

  • @dhanbist6121
    @dhanbist6121 3 년 전

    right

  • @raibspr7797
    @raibspr7797 3 년 전 +1

    यात्री ज्यू, सेनाको भुमिका बारे भरत दाहाल र आंकाजी शेर्पा ज्यूहरुले आसंका गर्नुभएको जस्तै हो ? सिमा विषयमा अन्तर्वार्तामा भइरहदा: गहुँ मकै काउली आलु आदिका बर्णन ? हैट,

  • @ChhetriGanga
    @ChhetriGanga 3 년 전 +2

    एक् पतक् भरत् दाहल्लाइ ल्याउनु पर्यो

  • @fardipkhatri8948
    @fardipkhatri8948 3 년 전

    मुख्य कारण नै यही हो भारतले दमन पछाडि भारतलाई सर्वोपरि बनाउनको परीणाम जस्तै मान्छे बाट हो

  • @Nion-YT
    @Nion-YT 3 년 전 +3

    रास्ट्रबादी कुरा नै गरन ।भारत परस्त कुरा मात्र आयो ।बोरिङ ! यो मान्छे कसरी सेनापती भयेछ,सिपाही बरु यो भन्दा तगडा हुन्छ।

  • @rajkumarmahat6395
    @rajkumarmahat6395 3 년 전 +2

    Rookmangud katawal is on yellow light but Tikaram yatri is on red light interms of safety

  • @nawarajupadhayay4997

    Kulman well said. He is not wrong. Jimmewar vayera boleko dekhiyo darako vanna mildaina . vitri Lukeko xa aawasek pare attack ko kura. Can Tika ask this questions to Indian Rajdoot?

  • @kazzis4937
    @kazzis4937 3 년 전

    yes allright

  • @kashyapraj9822
    @kashyapraj9822 3 년 전 +5

    प्रचण्डले बर्खास्त गर्दा इन्डिया फोन गरेर बचेको मान्छे

  • @khemraj9734
    @khemraj9734 3 년 전

    When ARE YOU inviting Dr surendra KC.

    • @rajeevrajeev6852
      @rajeevrajeev6852 3 년 전

      go and watch any of his interviews.. He only vomit diarrhoea with his mouths...always complaining..

  • @kaushalyaghimire6693

    पहिला पनि ५ बिकाश क्षेत्र थिए अहिले ७ { ७ प्रदेश } अह ७ प्रदेशको साटो ५ प्रदेश नै रहिएको भए प्रदेश सिमा विवादले हामी एक आपसमा बिभिजित कुरामा अलमलिनु पर्दैनथियो। सम्पूर्ण सेवा निर्बित लै जनप्रतिनिधिका रुपमा खदा गरौ त ! अर्थको समस्या स्वतः समाधान हुन्छ , अब जेल नेल गरेकाको छतीपूर्ति पनि त भयो होला नि अब येति समय राज्य ब्वास्थामा बसे पछि ।

  • @AB-hb6qu
    @AB-hb6qu 3 년 전

    Why is the interview being conducted on the road?! It's an okay interview.

  • @raghusherpa5161
    @raghusherpa5161 3 년 전

    Happy Sherpa was pHow long till summer

  • @sandip1108
    @sandip1108 3 년 전 +2

    this type of interview is needed
    feels raw

    • @samratgc6987
      @samratgc6987 3 년 전

      You sir just surpassed the *IQ* of all people combined on the face of earth single-handedly .
      *Respect +*

  • @PHARMACY0123
    @PHARMACY0123 3 년 전

    Jay desh jaya NEPAL

  • @khirmanlimbu1123
    @khirmanlimbu1123 3 년 전 +31

    भारत को आशिर्वाद को टीका लगाएको मान्छे नाम मात्रै को सेनापती। डर छेरुवाले के नै भन्छर सिमा बारे??

    • @sevenchakra5548
      @sevenchakra5548 3 년 전

      Thik bhannubho.

    • @sudipkarki1919
      @sudipkarki1919 3 년 전 +1

      हत्याराका सहयोगि भनेर समाउनु प्रछ तेस्तो दुर्गम ठाउबाट लेराय यस्तो सम्म बनाय अनि उन्कै बङसनास हुदा के गरेर बस्यो .. ...

  • @arjunkadelak7459
    @arjunkadelak7459 3 년 전 +1

    पूर्व राजपरिवार हत्याकान्ड बारे पनी बोलिदिनु पर्‍यो लौन,दरबार भित्ररहने सेनाको भुमिका के हुन्थ्यो उसबेला? अनि सैनिक सुरक्षामा रहदै गर्दा पनी राजपरिवार नरशम्हार कसरी सम्भब भएको थियो? सेना के गर्दै थियो होला उतिबेला?? ☺️😌😌

  • @rabingorkhali9510
    @rabingorkhali9510 3 년 전 +4

    sir haru mind nagarnu hajur harule mask ra gloves lagaunu vako vaye ramro hunthyo anetha nalinu hola galti vaye mafi pau🤭🤭

  • @rajeshunclephotostudio6332

    Video Batai bhaye pani sima ko bibed ko kura garau.
    Sarkar.
    🇳🇵jaya nepal🇳🇵
    🇳🇵जय नेपाल 🇳🇵
    India dekhi.
    Aaba dherai hepai sakeo.

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 3 년 전

    रुकवाङत सर तपाइँलाई यो कुरा राम्रोसँग थाहा छ। चुनावको मुखमा मोदिले जति नै प्रमाण पेश गरेपनि त्यो जमिन हाँसी खुशी छोड्दैन। यो मुद्दा अन्तराष्ट्रियकरण नगरी सुल्झदैन।

  • @omnamahshivaya3310

    chahane ho bhane Tika Ram jee bata aru patrakar le dherai kura sikna sakchan.

  • @Alpha_Gmaing4
    @Alpha_Gmaing4 3 년 전

    मेरो नेपाल आर्मी मा ७ वर्ष क़ो जागीर मा रुकमाँगद कटवाल लाई धेरै नै पराएको थिय ऐले चाई मन परेन

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 년 전 +8

    खाने नेपालको जय जय इन्डियाको गाउने चलन के हो सर??? कस्तो पुर्व प्रधान सेनापति???

  • @pratapbista4609
    @pratapbista4609 3 년 전 +1

    sari ramro lago

  • @marrinetravel5232
    @marrinetravel5232 3 년 전

    ज्ञानचन्द्र आचार्य लाई ल्याउनु पर्यो टीका सर

  • @blackwater644
    @blackwater644 3 년 전

    Yo bhanda singa darbar agadi garda shooting garekp vayeii ekdam ramro huntho phool haru sanga

  • @timesnepal8108
    @timesnepal8108 3 년 전

    टीका राम जि तपाईं कस्को agrnda मा काम गर्नु हुन्थ्यो याद छैन ?ingo को दलाल गरेको report याद राख्नु राम्रो होला

  • @purnaranabhat7371
    @purnaranabhat7371 3 년 전 +1

    मलाइ पनि अलि चित्त बुझेन ,खबरदार श्याम चरण ले खेलाउला है ,

  • @007Cazo
    @007Cazo 3 년 전 +1

    Yesta Muji tetro evidence hunda panie Kasarie disputed bhayo ahiley samman

  • @kalimguru1811
    @kalimguru1811 3 년 전 +1

    आज को यो episode ले २ ओटा सन्देस दिन्छ !!! ( १ क्षवन ) लिम्पुवाधुरा , कालापानी , लिपुलेख हाम्रो नेपाल को हो सम्बन्धी सबै कुरा समग्रह मा ( २ दुस्ये ) आबो LOCKDOWN चादै खुकुलो हुँदै छ !!! हिमाल , पाहाड , तराइ हामी सबै ऐक नेपाली दाजुभाइ ज्ये देस ज्ये नेपाल

  • @tulashashiwakoti737

    आर्मी का ठूला वडाका घर घर मा सरकारी तलब खाएर नोकर चाकर राखेका छन् यो एक दम नपच्ने कुरा हो दुनिया नेपालीका श्रीमती ले खाना पकाएर खान सक्ने यिनीहरू का बुढी ले किन नसक्ने सो यी घर घरका कामदार कटौती गर्नै पर्छ👍👍👍👍😠😠😠😠😠