सीमा विवादमा सेनाको भूमिका के ? अ.प्रा. सेनापतिसँग सडक संवाद | TAMASOMA JYOTIRGAMAYA | AP1HD

공유
소스 코드
  • 게시일 2020. 05. 24.
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Rukmanda Katwal, Former Nepal Army General
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Rajin Magar
    Music: Raprabin
    Camera Person
    Ashok Kumar Shrestha
    Suman Maharjan
    Suraj Khadka
    Suraj Thapa
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►krplus.net/uap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►KRplus: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #NepalIndiaBorder #NepalArmy #AP1HD #AnnapurnaMediaNetwork

댓글 • 469

  • @poudelhari1991
    @poudelhari1991 3 년 전 +20

    चित्तबुझ्दो नभएको आभास भो तर टिकाराम सर को ज्ञानलाइ मान्नै पर्छ

  • @everestnepal4150
    @everestnepal4150 3 년 전 +13

    आजसम्म हेरेको तपाईको अन्तर्वार्ता मध्ये सबैभन्दा झुर अन्तर्वार्ता हेरियो है टिकाराम जि

  • @bibashgurung6156
    @bibashgurung6156 3 년 전 +2

    मुलधारको मिडिया हो AP 1 साथै Mr Tikaram yatri सर ।। कति राम्रो सङ बुझ्न पायिइओ ।। रुक्मांगद सर सलाम ।। wow

  • @raazchanda3560
    @raazchanda3560 3 년 전 +8

    राजतन्त्र लाइ पाखा लाउन सुनियोजित रुपमा बेदेसी बाट आशीर्वाद पाउने मा उहाँ पनि हो भन्ने कुरा पढ्न पाइएको छ। र त्यसको उपहार स्वरुप हरियाना गुडगाउ मा घरजग्गा प्राप्त गरेको कुरा प्रस्ट पारिदिनुपर्छ।

  • @kumargurung8325
    @kumargurung8325 3 년 전 +1

    एकदम राम्रो अन्तर्वार्ता सबैले यसरी सोचेदेखी सर्प नी मर्छ लट्ठी नी भाचिदैन की । धन्यबाद ap 1 र रुक्मांगद शर लाई राम्रो जानकारी को लागि सरकारले यो भिडीयो हेरेर बुझ्नु पर्यो सिक्नु पर्यो के ही र साथै नेपाली दाजुभाई हरुले पनी जसले खुकुरी उदाउने हो लडाई शुरु गर भन्दै हुनुहुन्छ

  • @prakashkhanal5553
    @prakashkhanal5553 3 년 전 +3

    टिकाराम सरको प्रश्न राख्ने शैली,बिषयको गहिराईमा गएर अध्ययन गर्ने बानी र ज्ञानबाट म एकदमै प्रभावित छु।
    पुर्व प्रधानसेनापतिले फेसबुके र अरिङ्गाल सेनाले जस्तो हल्का टिप्पणी गर्ने कुरा आएन।

  • @kaushalyaghimire6693

    पहाड र hillyi area मा बस्ति बसौउने सोच, salute गर्दछु। जेलहरु पनि हिमाली क्षेत्रमा राख्ने अनि उनि हरु बात सम्बन्धित छेत्रमा हुने कृषि ब्वासय मा परिचालन गरौउने , जसले गर्दा जेल बात बाहिर निस्कदा कुनै पनि किसिमको आत्मा गलानी नहोश र बाकी जीवन आत्मा सम्मानका साथ बाच्न सकुन। यसले हाम्रो प्रयटन लाई पनि दरो संग टेवा प्रदान गर्ने छ।

  • @loveaajakal9854
    @loveaajakal9854 3 년 전 +44

    मलाई यिनबाट ठूलो आश पनि छैन र यिनले कृति राखे जस्तो पनि लाग्दैन तर रहस्यका पर्दा खुल्लान कि भन्ने उद्देश्यले हेर्दैछु।

    • @user-gn3bh2ig3i
      @user-gn3bh2ig3i 3 년 전 +1

      रहस्य खुलायो ? म भर्खर हेर्दैछु, खास छैन भने नहेर्नु पर्यो 😁

  • @tmggaming5245
    @tmggaming5245 3 년 전 +18

    भारतले नै सेनापती बनाको बिचरा के गरोस त नूनको सोझो गर्नै पर्यो।

  • @kaushalyaghimire6693

    सेनाको संख्या घतौउने होइन अब हाम्रा युवा लाई सेनामा भर्ति गरेर दैनिक अनुसासन र नियमित ब्यायाम सहित बिकाश लगायत क्षेत्रमा परिचालन गरि कृषि निर्यात बढाउनु पर्छ। धेरै कुरामा मलाई चित्त बुझेको छ कटवाल सरको भनाइमा। हार्दिक,हार्दिक धन्यवाद टिकाराम सर र कटवाल सर समेत लाई। आज सम्म एउटा कुरामा आत्मा निर्भर हुन सकेका छैनौ , यत्रो संकटको समयमा किशनको संकलन गर्न नसक्ने , तरकारी संकलन गर्न नसक्ने निकामा सरकारी निकाय कहाँ गयो आज सम्मको विदेश भर्मन तेश बाट प्राप्त अनुभब ? खाली अनेकानेक बहाना बनायो हवाई यात्रा गर्यो हरेक छेत्रमा पर्निभर। आफ्नो थैलोको कठो बलियो पर्न नसक्ने अनि दुनिया संग नौटंकी गर्ने ? अहिले यी सबमा, सिङ्घलोकन गरि आधार रेखा तयार गरि , आगाडी बढ्ने बेला हो।

  • @chutari
    @chutari 3 년 전

    मलाई सेनापतिले भनेको कुरा सब्बैभनदा मनपरेको नेपालको कृषि क्रान्ति तत्काल गर्नुपर्छ भन्ने शब्द असाध्यै ठिकलाग्यो मनपर्यो उचित लाग्यो घहकिलो लाग्यो।एस्ले के गर्छ भन्दा पहिलो आम नेपाली भोकै हुनेभएनन देश आत्मा निर्भरता हुन्छ र दोस्रो कुरा नेपालमा भएको आर्थिक रुपमा पिल्सिएका सब्बैभन्दा तल्लो बर्गको कृषक नेपाली जनताको आर्थिक स्थिति उकसिन्छ।

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 3 년 전 +4

    Tikaram yatri is da best

  • @sandeepbhattarai1240

    दरबार हत्याकाण्ड मदन भण्डारी काण्ड सिमा समन्धी समस्या भित्री विभिन्न अनियमितता ले सेना फोहोर हुदै गएको छ । कट्वाल जि को अन्तरर्वार्ता सतही गफ मात्र ।

  • @sanokajibastakoti1050

    टीका जि को आत्मबल बदोस सधै, सिर्जनशिल पत्रकारिता जय होस

  • @PradeepSharma-wo3zl

    उत्कृष्ट टिकाराम जि।अन्तरबार्ताको छायांकन एकदम भिन्न लाग्यो। क्यामराम्यान, लाई सलाम 🙏

  • @kumarthapa3467
    @kumarthapa3467 3 년 전 +8

    यो अन्तरवार्ता चाहि खासै चाख लागेन पात्र छनौट कमजोर भयो टिकाराम सर.....यिनले केही बोल्दैनन् कुरा चपाएर बोल्ने मान्छेलाई खासै नवोलाउदा हुन्छ ।

  • @kumarrai3193
    @kumarrai3193 3 년 전 +1

    Ur good man

  • @Alex-lo
    @Alex-lo 3 년 전

    I Cannot agree with him in few things but many of us can agree with him in many things. He is a leader and visionary.

  • @deepakmansainju9739
    @deepakmansainju9739 3 년 전 +3

    चिफ साहबकाे राम्राे बिचार लाग्याे ।टिका राम जिकाे प्रशन राम्राे छ र साहितिक शब्द नछाेड्ने भए ।

  • @rk.adhikaritanahunnepal1519

    कटुबाल सर भन्दा अघिका प्रधान सेनापती जिउदै छ्न कि परमधाम भैसके ? देशको लागि एक शब्द कतै बोल्दैनन त । कटुवाल सर लाई हार्दिक नमन ।🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @sagunrana1309
    @sagunrana1309 3 년 전 +4

    यीसंग भन्दा वर्षा राउतसंग देशभक्ति छ !

  • @haripraja9740
    @haripraja9740 3 년 전

    सेना ५००००० पुर्याउनु पर्छ किनभने यो समयामा सेनालाई कमजोर बनाउने अनि देश अरुको जिम्मा लगाउने सपना देख्ने नेताहरु खबरदारी याद राख

  • @bibashgurung6156
    @bibashgurung6156 3 년 전 +1

    धन्न्यबाद रुक्मांगद सर र टिकाराम सर सलाम जय होस ।।

  • @harikunwar6396
    @harikunwar6396 3 년 전

    यो हेर्दा मजा आएन ।

  • @zoneniraj5511
    @zoneniraj5511 3 년 전

    ठिक छ सुरुवाती चरणमा मिलेर जानू पर्छ तर पनि भारत मिल्न चाहेन या आक्रमण गर्न पट्टि लाग्यो भने के नेपालले टाउकोमा हात लगाएर बस्नु पर्ने हो त ?? परिआएको समयमा हामीले युद्ध गर्न सक्नु पर्छ भन्न नसक्ने सेनापती ज्यु मा त्यो वीर गोर्खालीको मुटु नै रहेन छ ।।।
    यस्तै पाराले भारतले नेपाललाई सधै हेप्दै आएको हो ।।

  • @Razeevkarki
    @Razeevkarki 3 년 전 +8

    Very balanced interview by Mr katwal.

  • @shailendrabajagai9237

    लौ न टीकाराम सर मलाई पनि भरत दहाल ज्यूलाई हेर्न मन छ अरूलाई जस्तै

  • @arjunkandel1426
    @arjunkandel1426 3 년 전

    बिसयबस्तु ठिक छ इन्टर्भ्यु लिने तरिका र स्थान नौलो रहिछ एक्दम रमाइलो लाग्यो

  • @kashyapraj9822
    @kashyapraj9822 3 년 전 +5

    प्रचण्डले बर्खास्त गर्दा इन्डिया फोन गरेर बचेको मान्छे

  • @Gunzoo.lama1
    @Gunzoo.lama1 3 년 전

    Guys he is a hero ...plez donot judge by his normal speech ..he is truely can be leader of our country ...his vision is good n he tells truth ...i believe in him....dont comment rubbish ... Hami agi baadna nasaknu ko karan hami afai nai ho......ramro kura sacho kura hami li pachdena...ramro manxe le boleko manparaudena....he is a living hero of our country...believe it or not..

  • @subashghimire3450
    @subashghimire3450 3 년 전

    भारत भक्त लाई नेपालको माया हुनछ र।

  • @hamrosamaj9206
    @hamrosamaj9206 3 년 전

    धन्यवाद टिकाराम ज्यु खुसी लाग्यो ।

  • @sandip1108
    @sandip1108 3 년 전 +2

    this type of interview is needed
    feels raw

    • @samratgc6987
      @samratgc6987 3 년 전

      You sir just surpassed the *IQ* of all people combined on the face of earth single-handedly .
      *Respect +*

  • @Nion-YT
    @Nion-YT 3 년 전 +3

    रास्ट्रबादी कुरा नै गरन ।भारत परस्त कुरा मात्र आयो ।बोरिङ ! यो मान्छे कसरी सेनापती भयेछ,सिपाही बरु यो भन्दा तगडा हुन्छ।

  • @rajeshbahadurpal373
    @rajeshbahadurpal373 3 년 전 +4

    एक ठाउँमा बसेर गर्नु पर्ने अन्तरबार्ता के हिनेर गरेको हो

  • @sanjiblamichhane
    @sanjiblamichhane 3 년 전

    Thank you for consistently covering this issue.

  • @khirmanlimbu1123
    @khirmanlimbu1123 3 년 전 +31

    भारत को आशिर्वाद को टीका लगाएको मान्छे नाम मात्रै को सेनापती। डर छेरुवाले के नै भन्छर सिमा बारे??

    • @sevenchakra5548
      @sevenchakra5548 3 년 전

      Thik bhannubho.

    • @sudipkarki1919
      @sudipkarki1919 3 년 전 +1

      हत्याराका सहयोगि भनेर समाउनु प्रछ तेस्तो दुर्गम ठाउबाट लेराय यस्तो सम्म बनाय अनि उन्कै बङसनास हुदा के गरेर बस्यो .. ...

  • @pharmaknowledgenepal2103

    भरत दाहाललाई बोलाउनुपर्‍यो ।

  • @konjitgudina2543
    @konjitgudina2543 3 년 전

    Kati ramro interview
    Thank u

  • @kalimguru1811
    @kalimguru1811 3 년 전 +1

    आज को यो episode ले २ ओटा सन्देस दिन्छ !!! ( १ क्षवन ) लिम्पुवाधुरा , कालापानी , लिपुलेख हाम्रो नेपाल को हो सम्बन्धी सबै कुरा समग्रह मा ( २ दुस्ये ) आबो LOCKDOWN चादै खुकुलो हुँदै छ !!! हिमाल , पाहाड , तराइ हामी सबै ऐक नेपाली दाजुभाइ ज्ये देस ज्ये नेपाल

  • @bibekkhatiwada1301

    I totally agree with what he has said. It has to be resolved diplomatically, Instead of making a lot of noise, the government have to gather facts and evidence and go to the negotiating table with India.
    There is no other option.

  • @bhupendrababli3642

    टिकाराम यात्री सरले लिएको इन्टरभियु धेरै राम्रो

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 3 년 전

    भक्ती थापाको सन्तान पुर्ण चन्द्र थापा प्रती मलाइ पूरा विश्वास छ उनले आफ्नो stand लिने छन्

  • @surajamgain531
    @surajamgain531 3 년 전

    Nice

  • @amritroy1465
    @amritroy1465 3 년 전 +6

    Bharat dahal sir lai pani leunu hola.thank you sir.

  • @nepalesefactofficial7462

    Respect 😍

  • @Mega9117
    @Mega9117 3 년 전

    धने को कुरा सुन्दा भारतको गुलाम नै सम्झेको रछ अझैपनी।

  • @mahendrabhandari765

    8 मिनेटभित्र अन्तर्वार्ताको सार प्रष्ट भो। यति मै पुग्यो मलाई। यस्तै त छन् होलान् नेपालका सेना। वर्तमान सेनापति हुन त भक्ति थापाका सन्तान रहेछन् तर पनि तिनको पढाई लेखाई भारतमै भएको रहेछ। त्यसकारण वर्तमानबाट पनि केही आश छैन।

  • @sureshpariyar1901
    @sureshpariyar1901 3 년 전 +1

    🙏🙏

  • @mangalshrestha7753

    Katuwa sir ko kura ekdamai sahi lagyo dhanyabad banna chahanchhu uhalai and dhanyabad yo interview ko lagi AP 1 TV CHANNEL LAI...👏👏👍👍🙏🙏💐💐

  • @chiranqtr2101
    @chiranqtr2101 3 년 전

    Anyway nikai parkhar&utciristha bichar Katwal sir ko jay hossss🎉🎉🎉🙏🙏🙏🙏🎉🎉🎉

  • @fardipkhatri8948
    @fardipkhatri8948 3 년 전

    मुख्य कारण नै यही हो भारतले दमन पछाडि भारतलाई सर्वोपरि बनाउनको परीणाम जस्तै मान्छे बाट हो

  • @everestnepal4150
    @everestnepal4150 3 년 전 +5

    लु कामै नलाग्ने मान्छे पो रहेछ त यो मान्छे त । भारतले चै हाम्रो भुमिमा बुरुकबुरुक सेना उफार्दा हुने अनि हाम्रो सेना चै सिमानामा पनि जानु नहुने ???

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 년 전

      कुरा तेस्तो हैन मित्र यदि दुई देशमा सेनाको भिडन्त भयो भने त्याहा नेपाली सेनाको हार निश्चित छ किनकी नेपाली सेनामा केटि भर्ना गरेर सेनामा ती केटीले गर्दा नेपाली सेना 25% पाओरलेस भको छ ।अनि हाम्रो सेनामा न त वायु सेना छ न त जल सेना छ।न त प्रशस्त आधुनिक हतियार छन!अनि कसरी लडाइ लड्छ सेना?अनि अर्को कुरा यदि वार भो भने नेपाल सिधै ईन्डियाले लिन्छ र वारमा जित भए पछि यो देश जित्ने ले त लान्छ नै । अनि किन गर्ने वार ?? यस्को उत्तम बिकल्प भनेको नेगोसेसन नै हो त्यो दुबै देशको इतिहास बिद हरु बसेर समाधान गर्नुको विकल्प छैन

  • @prasiddhapokhrel624

    Malai nepali programme man parne tamasoma jyotirgamaya ho so hapta ma 2 choti aauni garaunu paryo ho tikaram sir you are great👍👍👍

  • @kaushalyaghimire6693

    पहिला पनि ५ बिकाश क्षेत्र थिए अहिले ७ { ७ प्रदेश } अह ७ प्रदेशको साटो ५ प्रदेश नै रहिएको भए प्रदेश सिमा विवादले हामी एक आपसमा बिभिजित कुरामा अलमलिनु पर्दैनथियो। सम्पूर्ण सेवा निर्बित लै जनप्रतिनिधिका रुपमा खदा गरौ त ! अर्थको समस्या स्वतः समाधान हुन्छ , अब जेल नेल गरेकाको छतीपूर्ति पनि त भयो होला नि अब येति समय राज्य ब्वास्थामा बसे पछि ।

  • @skumarlimbhu7069
    @skumarlimbhu7069 3 년 전

    कुराचै सहि हो दुरगम ठाउमा बसेका भिर पहरामा बसेका हेरुलाइ जग्गा सटनि गरेर समथर भुमी मा लगेर बसती बसाउन पर्छ दुरगम ठाउमा दुख मात्र हुन्छ दुख गरे अनुसारको उत्पादन हुदैन तेसैले तेसको बेबस्थापन गरेर समथर उरबर जग्गामा ल्यायर खेती गरनी हो भने धेरै राम्रो हुन्छ

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 3 년 전

    रुकवाङत सर तपाइँलाई यो कुरा राम्रोसँग थाहा छ। चुनावको मुखमा मोदिले जति नै प्रमाण पेश गरेपनि त्यो जमिन हाँसी खुशी छोड्दैन। यो मुद्दा अन्तराष्ट्रियकरण नगरी सुल्झदैन।

  • @ujjwalkhadkaannfsu4980

    खासै उपयोगी लागेन तर बिम्बात्मक रुपमा राम्रो सन्देस दिन सफल भएको छ ।

  • @tulashashiwakoti737

    आर्मी का ठूला वडाका घर घर मा सरकारी तलब खाएर नोकर चाकर राखेका छन् यो एक दम नपच्ने कुरा हो दुनिया नेपालीका श्रीमती ले खाना पकाएर खान सक्ने यिनीहरू का बुढी ले किन नसक्ने सो यी घर घरका कामदार कटौती गर्नै पर्छ👍👍👍👍😠😠😠😠😠

  • @manojrai2738
    @manojrai2738 3 년 전 +1

    हाम्रा सबै नेता देखि कुटनिकहरु समयअनुसार भारतद्वारा किनिन्छन र बेचिन्छन यो हामि सबै नेपालि जनताहरुलाइ थाहा भएकै यथार्थ हो ।

  • @maxprasad5
    @maxprasad5 3 년 전

    nepalese journalism has grown and matured. i would say this country now has one of the matured journalist in the region. excluding few KRplus patrakar

  • @arjunkadelak7459
    @arjunkadelak7459 3 년 전 +1

    पूर्व राजपरिवार हत्याकान्ड बारे पनी बोलिदिनु पर्‍यो लौन,दरबार भित्ररहने सेनाको भुमिका के हुन्थ्यो उसबेला? अनि सैनिक सुरक्षामा रहदै गर्दा पनी राजपरिवार नरशम्हार कसरी सम्भब भएको थियो? सेना के गर्दै थियो होला उतिबेला?? ☺️😌😌

  • @tirthakarki2175
    @tirthakarki2175 3 년 전

    जहिले पनि रुकमाङ्गद कटवाललाई मात्रै ल्याउनुपर्ने अरु मान्छे छैनन्I सिमा विदहरु ल्याउनु ,परराष्ट्र मन्त्रीलाई ल्याएर हाम्रो भुमि कहिले फिर्ता ल्याउने भनेर सोध्नु र्याख र्याख पार्नु नि Iपूर्व प्रधानसेनापति नै ल्याउनुपरे पनि अरु पनि सीमाबारे जानकार पूर्व प्रधान सेनापतिहरु छन् त लिनु नि इनटरभ्यु I

  • @deepaksaud821
    @deepaksaud821 3 년 전 +15

    प्रचण्डले यस्लाइ चर्चाको पात्र बन्ने मौका दिए ,कुरा यत्ति हो नत्र यो ब्यक्ती गद्दार लाग्छ।।

  • @DHEERAJBHATKSHETRI

    टिकाराम यात्री र जिवराम भण्डारी नेपाली टि.भि पत्रकारिता का चम्किला तारा।

  • @kskhatri4361
    @kskhatri4361 3 년 전 +1

    🙏🙏🙏🙏

  • @sabinghimire9244
    @sabinghimire9244 3 년 전 +1

    👍

  • @sudipkarki1919
    @sudipkarki1919 3 년 전 +1

    डरछेरुवा रुकमानलाई के सोधिराको , यस्तो पनि सेनापती हुन्छ काहीँ , राजा को सुरक्षा गरेको खोइ को हो राजपरिवारको हत्यारा तेरो भुमिका हुने थेन ? तपाईले गरेको अहिले सम्मको सबै भन्दा वाईयात मान्छेसङ गरेको अन्तरबार्ता हो यो ,,,

  • @kamalmagar3521
    @kamalmagar3521 3 년 전

    पुर्वसेनापति ज्यु को यो कायर अभिव्यक्ति मलाई चाही कत्ती चित्त बुझ्दो लागेन।हाम्रा उच्च ओहदा मा बसेका ब्याक्ती हरुको कायर मनोबिज्ञान लाई भारत बुझेका कारण हाम्री मातृभुमी भारत द्वारा अतिक्रमण भै निल्न लागि सक्यो ।त्यसैले म त भन्छु हामी वीर गोर्खालीका सन्तान हौ ।मर्छौ भने देश का लागि लडेर मर्छौ तर सित्तैमा आफ्नो भुमि दिदैनौ।

  • @pariskritpaudel4112
    @pariskritpaudel4112 3 년 전 +13

    Never seen rukmangadh katwal so low.

  • @shailendrapradhan6123

    Baburam ले यहि कुरा बोल्दा अरिङल सेना खुब रोइला गर्थे त !

  • @baikunthamahat5530
    @baikunthamahat5530 3 년 전 +1

    "राजनीती गर्नको लागि म मा दुई कुरा छैन l 1)धन 2)झूठ" पूर्व प्रधान सेनापति

  • @tulsiramgautam238
    @tulsiramgautam238 3 년 전 +2

    हैन सर studio लाई quarantine स्थल बनाको होर? यो महामारी 😷 मा सिधै रोडमा आउनुभएछ,सुरक्षाको हिसाबले राम्रो भएन सर 🙏

  • @positivemangokulbastola5813

    रुक्माङ्गत सर सक्नु हुन्छ ??? मानार्थ लिने दिने क्रम रोक्न सक्ने बाताबरण गरौं र गोर्खा भर्ति रोकौं ,, सकिन्छ ?? गफ हैन काम गर्न ,,
    """ नेपाल अाफै भारतलाइ नाका बन्दि लगा अब देस बन्छ """

  • @tulasiprasaad8974
    @tulasiprasaad8974 3 년 전

    Aantarbarta ramro xa

  • @pramodrai8215
    @pramodrai8215 3 년 전 +5

    आफ्नो मातृभुमी माथी बिदेशीले बुट बजार्दा पनि चुपचाप बस्ने सेनाको के काम ? अब सबै अठार बर्ष देखि माथिका युवाहरुलाई सैन्य तालिम दिएर देशलाई संकट परेको बेला अगाडी बढाउनु पर्छ ।

  • @ramkumarbasnyat7930

    अन्तरवार्ता हेरेर कस्तो दुःख लाग्यो भने ......यो मान्छे पनि कुनै समयमा नेपालको प्रधान सेनापति थियो.....
    कस्ता वाहियात, फोकट, दलालहरुले हाम्रो नेपाली सेनामा नेतृत्व गरिरहेका रहेछन । उसको कुराले त नेपालमा सेनाको कुनै कामै देखिएन ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 년 전

    लाजमर्दो छ पुर्व सेनापतिको कुरा गराइ छि छि

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 년 전

    नेपालि सेना नेपालको भात मारा हो? ईन्डिया को सेना नेपालको सिमानामा बस्नु मिल्ने नेपालको सेना सिमानामा बस्नु नसक्ने के होला???🇳🇵🇳🇵🇳🇵✊✊✊

  • @anjanabk5368
    @anjanabk5368 3 년 전 +1

    सर एक पटक पुण्यप्रसाद प्रसाई संग अन्तर्वाता लिनु पर्‍यो ।

  • @LB-917
    @LB-917 3 년 전

    अधिकाम्स गवार हरुको कमेन्ट हेर्दा पनि चेतना नेपाली मा कति रछ भन्ने निर्केल गर्न सकिन्छ रुकमाङत को कुरा सहि हो यो बोडर समस्या भनेको diplomat बाट हल गर्ने काम हो सेनाको काम होइन डेमोक्रेसी मा सेनाको भुमिका कहाँ रहन्छ त्यो पनि हामिले बुझ्नु जरुरी छ

  • @manishlama5221
    @manishlama5221 3 년 전

    १००% सहि हो कुटनितिक माध्यम बाट सिमा बिबाद सुल्झाउनुपर्छ।भारतको प्रधानमन्त्री नेपाल आउने अनि नेपालको प्रधानमन्त्री भारत जाने अनि यो बिषयमा कहिल्यै पनि छलफल नगर्ने।केपि लाई अहिले देबत्वकरण गर्नु मूर्ख हो अहिले सम्म के हेरेर बस्यो जो दुई चोटि प्रधानमन्त्री भयो

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 년 전 +1

    भुपु चिप साबले अति डिप्लोमेटिक बोली बोल्नु भयो तपाईं जत्तिको ब्याक्तिले सभ्य भएर बोल्नु राम्रो कुरा हो तर बोल्ने र आफ्नो देसको रक्षाको निम्ति अलि कुनै कुटनैतिक तरिकाले जवाफदेही चही बोल्नुपर्छ भन्ने लाग्छ हो जनताले र मिडियाको जस्तो उत्तेजित भएर सेनालाइ उचालेर हाइलाइट गर्ने माथी पुराएर उचार तल झर्दा सेनाको बिस्वस्नियता घट्न सक्छ सुझबुझ हुनुपर्छ त्यसमा सहमत छु ।

  • @rajmukutbhusal5721

    What's the situation on MCC and Map of Nepal ?

  • @deepakthapa2414
    @deepakthapa2414 3 년 전 +7

    भरत दाहाल जी लाई ल्याउनु पयो tikram जी

  • @nepalitrekker2603
    @nepalitrekker2603 3 년 전

    यो भारत को गुलाम संग के कुरा गर्ने!

  • @Alpha_home7
    @Alpha_home7 3 년 전

    मेरो नेपाल आर्मी मा ७ वर्ष क़ो जागीर मा रुकमाँगद कटवाल लाई धेरै नै पराएको थिय ऐले चाई मन परेन

  • @purnaranabhat7371
    @purnaranabhat7371 3 년 전 +1

    मलाइ पनि अलि चित्त बुझेन ,खबरदार श्याम चरण ले खेलाउला है ,

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 년 전 +8

    खाने नेपालको जय जय इन्डियाको गाउने चलन के हो सर??? कस्तो पुर्व प्रधान सेनापति???

  • @bimalranabhat9039
    @bimalranabhat9039 3 년 전

    Kindly request to watch in your talk show present c- in-c of Nepal

  • @Karnali17
    @Karnali17 3 년 전

    सेनालाई downsizing गर्ने काम गर्नु गर्नुहुदैन ५ लाख पुर्याउनु पर्छ बिस्तारै

  • @indupun2157
    @indupun2157 3 년 전

    नेपालकाे भु.पु प्रधानसेनापति बाट यस्ताे आशा थियन कस्ताे diplomatic उत्तर देकाे😡😡

  • @bishnuprasadnepal4646

    महाकालि नदिको उद्गमस्थल सम्वन्धमा स्कन्द पुराण, मानसखण्ड, अध्याय ११६, श्लोक ८ देखि १४ मा यसो भनिएको रहेछः "यक्षराज कुवेरले एक पटक हिमालय देखी दक्षिण (ओम पर्वत नजिकको) लिपि पर्वत भन्दा केही पश्चिम तर्फ वेदव्यासको उपस्थितिमा ठुलो यज्ञको आयोजना गर्नु भएको थियो । तर त्यो तपोभुमिमा पानीको अभाव भएको देखी मन्दाकिनि आव्हानका लागी महेश्वर संग प्रार्थना गरियो । शिवजीवाट गंगालाई आज्ञा हुंदा गंगाजीले मान्नु भएन, नमान्दा शिवजी रिसाउनु भयो, त्यसपछी करवलले गंगाजी पनि रिसाउंदै कालो अनुहारलाएर अवतरण हुनु भयो।" यसरी अवतरित नदीको नाम श्यामा मन्दाकिनी अर्थात काली महाकाली रहन गयो । "

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 년 전

    मेरो देशलाई सम्झेर
    गीति कबिता मोहन आचार्य जलद
    मेरो यो देशलाई सम्झिरहेछु हरदम यो जीवन भरि
    छिमेकीको टोकेसो सहदा खुकुरी चम्कन्छ यो घरि
    -
    पुर्खाको हो निशानी नेपाल बलिदानीले भरिएको
    कसोरी भुल्न सक्छु नाला काला पानीनै छरिएको
    -
    कसोरी जोगाउ शान्तिको दियो निभाउन नखोज
    हुन्छु शहिद गौरव लाग्छ मलाई डगाउन नखोज
    -
    जाग्नु पर्छ सुत्नु हुन्न आउ कम्मर कसौ साथी
    नेपाल रहे नेपालीनै हुन्छौ सिमानामा बसौ साथी
    -
    विभूतिको सम्मान गरि देशको रक्षा गरौ हामी
    बुध्द भुमि भए पनि गोर्खा शक्ति भरौ नामी
    बेलायत

  • @pratapbista4609
    @pratapbista4609 3 년 전 +1

    ma tapiko programko fan ho

  • @devsunwar7156
    @devsunwar7156 3 년 전

    आखिरमा रुकमानको कुबुद्दि सल्लाह त भारतले जे गरे पनि भाइ भनेर हात जोडि बस्ने र भारतको खटनमा बस्ने ब्यकतित्व छर्लंग देखियो।

  • @raibspr7797
    @raibspr7797 3 년 전 +1

    यात्री ज्यू, सेनाको भुमिका बारे भरत दाहाल र आंकाजी शेर्पा ज्यूहरुले आसंका गर्नुभएको जस्तै हो ? सिमा विषयमा अन्तर्वार्तामा भइरहदा: गहुँ मकै काउली आलु आदिका बर्णन ? हैट,

  • @kazzis4937
    @kazzis4937 3 년 전

    yes allright

  • @SnowLandTenzin
    @SnowLandTenzin 3 년 전 +3

    नेपालि सेनाको सोच भारतको गुलाम भएको देखिन्छ। Wake up Nepali! Wake up Nepali military!!! Jai Nepal 🇳🇵🙏

  • @balakrishnakandel9025

    अत्यन्तै सन्तुलित बिचार , सलाम छ आदरणीय कटुवालज्यूलाई ।