AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | चैत १५ बिहीबार, साँझ ५ बजे | AP1HD

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • News Presenter: Rupa Khadka
    Headlines:
    १.प्रधानमन्त्री दाहालद्वारा पुन राजनीतिक उथलपुथलको चेतावनी,सत्तालिप्साको खेलमा आफू नलागेको प्रष्टीकरण, समिकरण हेरफेर हुन बेर नलाग्ने टिप्पणी
    उथलपुथलको रणनीति
    २.लोडसेडिङको हल्ला निराधार भएको प्राधिकरणको जवाफ, प्रिमनसुनसँगै आन्तरिक उत्पादनमा बृद्धि, भारतसँग आयात अनुमतिले टेवा पुग्ने विश्वास
    लोडसेडिङ हुदैन
    ३.स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको ध्यानाकर्षण,स्वास्थ्य बीमालाई ब्यवस्थित बनाउन सुझाव,मनोमानी शुल्क हटाउन माग
    स्वास्थ्यमन्त्रीलाई सुझाव
    ४.ठेकेदारको लापरबाहिले भेडेटार-महाभारत सडक खण्डको दुरावस्ता,दुइ बर्षमा सक्ने काम पाँच बर्ष हुदा समेत अलपत्र,नियमन निकाय प्रभावहित
    ठेकेदारको लापरबाहि

    ५.अमेरिकामा बढ्दो अपराध श्रृखला, इलिनोयस राज्यमा चक्कु प्रहार गरि चार जनाको हत्या, आक्रमणकारी प्रहरी नियन्त्रणमा
    अपराध श्रृखला
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►krplus.net/uap1hdofficial...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►KRplus: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    2023 AP1HD
    #apnewstime #ap1hd #ap1hdlive #AP1HD #annapurnamedianetwork #apnewstime #news #nepal #nationalnews #internationalnews #ap1tv #newsupdate #livenews #nirajanbhandari #sabikashrestha

댓글 • 2