Halka Ramailo | हल्का रमाईलो | Episode 223 || 24 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy

공유
소스 코드
  • 게시일 2024. 03. 23.
  • Halka Ramailo | हल्का रमाईलो | Episode 223 || 24 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode223
    Subscribe us KRplus:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • 엔터테인먼트

댓글 • 869

  • @laribarientertainment
    @laribarientertainment 개월 전 +38

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @Abgamer332
    @Abgamer332 개월 전 +23

    हल्का रमाइलो भाग 1 देखी 223 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ त 🎉

  • @Princecreation002
    @Princecreation002 개월 전 +43

    मेरो comment देख्नुहुने सम्पुर्ण को परिवारमा सधै सुख शान्ति होस् 🥰🙏🙏🙏

  • @amarlama335
    @amarlama335 개월 전 +32

    बल्छी र पुकुको यो जोडी एकदमै राम्रो छ यो जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ🙋💏🥀❤️🧡💕😍😘👉️🙏🙏🙏.........✍️

  • @PreetiKulungRai800
    @PreetiKulungRai800 개월 전 +132

    हल्का रमाइलो हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला❤❤❤❤

  • @Indu_Acharya
    @Indu_Acharya 개월 전 +27

    पशुपतिनाथ ले सबैको रक्षा गरुन।❤

  • @RidamVlog97
    @RidamVlog97 개월 전 +9

    हल्का रमाइलो सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है🎉🙏

  • @ANS-12399
    @ANS-12399 개월 전 +20

    *भाग 1 देखि 223 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम❤️❤️❤️*

  • @jivankhadka4468
    @jivankhadka4468 개월 전 +19

    युटुबमा 500 भन्दा कम भएको जति यतातिर हाजिर हम है एक ले अर्को लाई सपोट गरम है🙏🙏🙏🙏🙏🙏🙏

  • @Ashakhadka555
    @Ashakhadka555 개월 전 +14

    नमस्कार म भुन्टि & कान्छि सिरेल कि लेखक निर्माता अनि निर्देसिका आसा खड्का ❤ यति राम्राे सिरेल लाई बयान गर्ने सब्द नै भेटिना अझ सफलताको सुभकामना हल्का रमाइलो टिमलाई ❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 개월 전 +11

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 개월 전 +7

    हल्का रमाइलो सीरियल को फेन को को हुनुहुन्छ ????हाजिर हुनुहोस त को को हुनुहुन्छ होली पर्ब को अबसरमा देस & मा छरियर रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई & दीदी बहिनी हरु मा होली पर्ब को सुभकामाना होली रंग जस्तो रगिन होस सबै को जीबन हजूर ❤😊😊😊😊

  • @Ramshrestha2708
    @Ramshrestha2708 개월 전 +3

    हल्का रमाइलो आउँदा कोको खुसी हुनुहुन्छ ❤❤❤❤❤❤Balxi Dada Ko comedy Ramailo lagxa❤❤❤❤❤❤❤

  • @MuskanMagar-wx4ig
    @MuskanMagar-wx4ig 개월 전 +2

    मैले जस्तै भाग १ देखि नछुटाईकन हेर्नुहुने सम्पूर्ण दर्शकहरूको हुनुहुन्छ! हात माथि उठाइदिनु। र हाम्रो बल्छी र पुकु मिसको जोडी कहिले नटुटोस् भन्ने कोको हुनुहुन्छ!🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण

  • @Abgamer332
    @Abgamer332 개월 전 +7

    हल्का रमाइलो भाग 1 देखी 223 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ त 🎉 35:31

  • @Rajanpaudel698
    @Rajanpaudel698 개월 전 +15

    युटुब मा 10k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏like

  • @Nirmalapanta61
    @Nirmalapanta61 개월 전 +7

    बल्छिको फ्यान यता आउ त कति रहेछौ हामि

  • @Bikramvlogsofficial
    @Bikramvlogsofficial 개월 전 +21

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤😢

  • @shantibaral6769
    @shantibaral6769 개월 전 +5

    धेरै धेरै राम्रो छ हल्का रमाइलो सिरियल पाेखरा ७ गण्डकी प्रदेशबाट
    हेर्दै छु है

  • @rajarammahat8899
    @rajarammahat8899 개월 전 +29

    यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ 💐

  • @SD_Vlogs77
    @SD_Vlogs77 개월 전 +6

    Halka Ramailo को पर्खाइमा बस्नु भएका समपुर्ण दर्शकहरु लाई मेरो तर्फ बाट Happy Holi होलि को रङ्ग जस्तै सबैको जीवनमा रङ्गगिन छावस्🙏❤️💓❤️ 😊❤🎉

  • @PabitraPaudel-sv4rx
    @PabitraPaudel-sv4rx 개월 전 +20

    युटुब मा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ ✓❤️❤️💯🙏🙏

  • @Princecreation002
    @Princecreation002 개월 전 +16

    युटुबमा 1k भन्दा तल रहेको जति हाजिर हौ एक ले अर्कालाई सपोर्ट गरौ मिलेर अघि बढौ🥰♥️♥️🙏🙏

  • @sirpalchaudhary-mf1jb
    @sirpalchaudhary-mf1jb 개월 전 +12

    Balxi dai lai man paraune yta hajir hoi hi guys ❤️❤️❤️❤️

  • @Dbentertaiment977
    @Dbentertaiment977 개월 전 +11

    युटुबमा 1k भन्दा कम हुने साथीहरु एता हाजिर हुम त

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 개월 전 +3

    अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट भाग , अति राम्रो अनि हसाउने । सलाम छ एति अब्बल अभिनय गर्नु हुने सबै कलाकारहरूलाई । अब आगमी भाग मा साउनी को हजुर बुवा लाई पनि सधैं देख्न पाइयोस । उहाको अभिनय धेरै राम्रो छ, मैले जानेइछु मैले बुझेइछु । हाहाहा ।

  • @DilRai_1155
    @DilRai_1155 개월 전 +2

    हल्का रमाई मात्र हैना फूल समाईलो लाग्यो मलाई चै खत्रा लाग्यो र म यो सिरियल नछुटाई हेर्ने गर्छु बधाई यस सिरियल का सबै कलाकार हरुमा❤❤👍👍

  • @Suniltamang222jjsjsjsns

    1k भन्दा तल भएको जत्ति मिलेर सपोर्ट गरम है त ❤❤

  • @wronganswer1439
    @wronganswer1439 개월 전 +2

    होलीको शुभकामना छ हजुर हरु सबैलाई सानो KRplusr सबैले मन पराउने सिरियल हल्का रमाइलो ❤❤❤🙏🏻🙏🏻🙏🏻

  • @kapilThakuree215
    @kapilThakuree215 개월 전 +2

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु साथै happy Holi ko शुभकामना ❤❤❤

  • @Indu_Acharya
    @Indu_Acharya 개월 전 +3

    चरम बेरोजगारीको चपेटामा परेको हुँदा जुनसुकै पार्टी वा नेताहरुको समर्थनमा नारा, जुलुस, बन्द हड्ताल गर्नु परेमा सम्झनुहोला 🙂

  • @dudhrajshah876
    @dudhrajshah876 개월 전 +6

    याे सिरियल काे पर्खाईमा बस्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏❤️🌺🇳🇵🇳🇵

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb 개월 전 +1

    हैप्पी होली छ सबै मा 🙏🙏हल्का रलालो त याति बूला आउछ जब सिरिया आउछ बजार्मा ❤🤗🤗🤗😊😊😊😊😊😊😊😊😊

  • @Kamsinmht720
    @Kamsinmht720 개월 전 +6

    हल्का रमाइलो परिवार लगायत हल्का रमाइलोको प्रतिक्षामा रहनु भएका सबै जनालाई हप्पी होली🙏🙏🙏

  • @user-oc9tf9ih2k
    @user-oc9tf9ih2k 개월 전 +5

    Happy holi ❤

  • @Youtubeviewrs0672
    @Youtubeviewrs0672 개월 전 +3

    युटुबमा 1k भन्दा कम भएका ले एक अर्कालाई सर्पाेट गराै र अघि बढाैं❤

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v 개월 전 +1

    प्यारी दिदि हराउनि जुठेकि मनमाया झुले माइला प्रबेस दाम्मि हल्का रमाईलो मेरा बा के छोडम्ला हेर्न ❤❤

  • @rkmnepali9869
    @rkmnepali9869 개월 전 +1

    सबै साथिहरुले सपाेट गर्नु हाेला ज जस्ले सपाेट गर्नु हुन्छ उहाहरुलाई भगवानले रक्षा गरून् ❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 개월 전 +4

    हल का रमाईलो सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई होली पर्व शुभकामना व्यक्त गर्दछु 🎉🧨🙏🙏🙏

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 개월 전 +1

    हल्का रमाइलो चिरियल मलाई एकदमै मनपर्छ हल्का रमाइलो सिरियल सिरियल कै राजा हो सबैभन्दा सिरियलको राजा हल्का रमाइलो रमाइलो सूर्यले मलाई एकदमै मनपर्छ। हल्का रमाइलो सिरियलका

  • @debendrabasnet3095
    @debendrabasnet3095 개월 전 +2

    लास्टमा मुद्दा गर्ने गराउने दुबै अब्राधि हुन्छन।सानो कुरालाइ समयमै साबधान गर्दा समाज समुदायको हुन्छ भन्य सन्देश दिनुभाको रहिछ धन्यवाद संपुर्न टिमलाइ।

  • @krishnapalpali8732
    @krishnapalpali8732 개월 전 +1

    २०८० सालको फागु पुर्णिामा होलीको पावन अवसरमा हाम्रो तर्फबाट पनि हल्ला रमाइलोका सम्पूर्ण टिम र यो कमेन्ट पढ्नु हुने सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना ।

  • @dipakkarki3268
    @dipakkarki3268 개월 전 +2

    होली को सुबकामाना हई सम्पूर्ण लाई।

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 개월 전 +1

    हल्का रमाइलो एपिसोड १-२२३ सम्म नछुटाई हेर्ने & माया गर्ने जति एता दिल खोलेर हाजिर गरुम लुलुलु छिटो 🙏🙏👍️👍️👈️👈️

  • @krishnasunar7671
    @krishnasunar7671 개월 전 +3

    Wow very very nice episode beautiful serial so all the best from Dubai💞🌹💞🌹💞👌👌

  • @ryanrai4996
    @ryanrai4996 개월 전 +5

    Langri ba Ko petikot ta khatrai 🤣🤣🤣🤣🤣🤣🤣

  • @jagattamang5394
    @jagattamang5394 개월 전 +5

    My favorite serial❤❤❤❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 개월 전 +1

    होलि विशेष शुभकामना हल्का रमाइलो तिम प्रति जय नेपाल जय नेपाली सिरियल 🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕

  • @amarlama335
    @amarlama335 개월 전 +2

    को कोले हेर्दै हुनुहुन्छ हल्का रमाइलो 2080 को सबैजनालाई happy holi🎉🎉🎇🎆

  • @Puju-subu
    @Puju-subu 개월 전 +2

    यो सिरियल ले mind चाहिँ fresh गर्छ है😊

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 개월 전 +4

    म यो सिरियल आउदा धेरै नै खु:शी छु। ❤❤❤❤❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 개월 전 +3

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @user-lr9dn7ge2j
    @user-lr9dn7ge2j 개월 전 +4

    Happy holi hai sabai lai 🎉🎉🎉

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 개월 전 +6

    युतुबमा 1 के भन्दा क्म साथिहरुले एक ले अर्कोलाइ सहयोग गरौं है

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 28 일 전 +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤

  • @roshan.giri123
    @roshan.giri123 개월 전 +4

    याे सृयल मन पराउने यता आजिर हुम्त खोइ कती जना हुनुहुन्छ याे भिडियो मन पराउने ❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 개월 전 +3

    हल्का रमाईलो मा सबै साथिहरु कलाकार लाई होलि को शुभकामना छ है य कालि आमा अब त तपाईं को इच्छा पुरा हुनुपर्छ कीन भने उमुर पनि पुगि हाल्यो होला नि बृधा भत्ता आयो होला नि जेष्ठ नागरिकलाई त पैसा आउछ नि हो एक महिना को चार हजार भनेको थोरै हैन नि हौ होलि को मुबारक हो ❤❤❤❤❤❤❤❤❤खेलौ होलि रमाउ सबै साथिहरु मा ❤❤❤❤🎉🎉🎉

  • @binodpariyar2226
    @binodpariyar2226 개월 전 +9

    नमस्कार सम्पुर्ण भगवानरुपि दर्सकहरु मा म बिनोद परियार (झुले) धेरै लामो समय पछि तपाईहरु माझ हल्का रमाईलो मर्फत झुले बनेर आको छु हजुरहुरुको माया पहिले जस्तै अहिले पनि पाउने बिस्वास राखेको छु मलाई यो अबसर दिनु हुने आदरणीय मरिचमान श्रेष्ठ बल्छि दाई प्रति कृतज्ञ छु thank you so much dai❤🙏

  • @user-di4gj5em9k
    @user-di4gj5em9k 개월 전 +2

    Balchhi durbe ko fan haru le subscribe garam❤❤❤

  • @aryaneditz304
    @aryaneditz304 개월 전 +47

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम …🙏💯❤❤❤

  • @Kcmayalu
    @Kcmayalu 개월 전 +4

    सम्पूर्ण टिमलाई हाेलि अथता विशेष रङगिन पर्व काे सुभकामनम छ ❣️❣️👈️💜😍😍

  • @dcmanoj8800
    @dcmanoj8800 개월 전 +1

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एकले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम🎉🎉🎉🎉

  • @KrishnaTiruwa-qf8xo

    जाजरकोट देखि कोकोले हेर्दै हुनुहु्छ ❤❤❤ यतातिर हाजिर हुँ ❤❤हल्का रमाइलो टिमलाई धन्यवाद❤❤दिँदै फागुपूर्णिमा को होली बिशेष रमाइलो❤❤

  • @poudelprakash2040
    @poudelprakash2040 개월 전 +1

    हामीलाई माया गरौं न हो नेपाली दाजुभाइ दिदी बहिनी हरु plz 👏👏कमाई भएन हो हाम्रो
    ह्यपी होलि सबैलाई ❤❤❤

  • @BikashBishwokarma-jx5ze

    💕🙏🙏बल्छि दाजु को फ्यान यता हाजिर हुम तो🎉🎉🎉👌👌सम्पूर्ण मा होलि को सुभकामना ढिलैँ भय पनि

  • @mirmirekhabar
    @mirmirekhabar 개월 전 +4

    1K भन्दा कम सब्सक्राइब भएका साथीहरु सबै यता जम्मा भएर एक अर्कालाई सर्पोट गरौं

  • @HimalChhetri321
    @HimalChhetri321 개월 전

    मेरो comment देरनुहुने सपुण काे परिवारमा सधै सुख शान्ति हाेस्😍🙏🙏🙏🙏

  • @sudipkumarrawat72
    @sudipkumarrawat72 개월 전 +1

    बल्छी को अभिनय राम्रो छ भन्ने हरु यता हाजिर हुम त साथी हरु 🎉🎉❤❤

  • @aayanbantawaofficialvlog8794

    सबै साना yuTubar हरु एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 개월 전 +2

    My best siriyal halka ramailo sampurna timlai happy hooli ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @SoonTosh264
    @SoonTosh264 개월 전 +2

    आजको भाग चाहिँ कडा आयो होई 😮

  • @krishnathapa864
    @krishnathapa864 개월 전 +1

    Happy holi sabai jana lai

  • @devrajkawar
    @devrajkawar 개월 전 +1

    Happy holi sabai lai

  • @HimalChhetri321
    @HimalChhetri321 개월 전

    युटयुबमा 1k भदा तल भएका जति यतातिर हाजिर हम एकले अकाेलाई सपाेट गरम मिलेर अघि बढम❤😍🙏🙏🙏🙏

  • @birbdrtamang5680
    @birbdrtamang5680 개월 전

    😂😂😂😂😂लाँस्टै हाँसो लाग्यो यसपालीको भाग होलि विशेष ईपिसोड होलिको धेरै धेरै सुभकामना सबैलाई 💐❤️👍️

  • @Shibraj-Roka
    @Shibraj-Roka 개월 전

    म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाइलो भाग 223 पनि राम्रो ❤️❤️🙏🎉🙏

  • @user-bi7vf9kn1h
    @user-bi7vf9kn1h 개월 전 +2

    हल्का रमाइलो कतिराम्रो छ

  • @lakpasherpa426
    @lakpasherpa426 개월 전 +2

    Hello sir ma pane herdai xu hai Hal bubai vata😊

  • @rabinkanxa11
    @rabinkanxa11 개월 전

    युटुबमा 1k भन्दा कम भएका सथिहरु यता हाँजिर हुम त😂❤

  • @yogengiri5422
    @yogengiri5422 개월 전

    ल बिनोद परियार को पनि intry भयछ खुसी लाग्यो

  • @jhalakman_dong_official

    युटुब मा 2k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ❤❤🙏👈️🎉🎉🎉

  • @haridai655
    @haridai655 개월 전 +1

    Perfect❤🤗Holi chai khatrai tarika le manaunu vayexa❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 개월 전

    My favourite serial .🌺🥀🌹💐❤️ halka ramilo . हाेलि काे शुभ कामना छ हलका रमाइलो टिम लाई ा

  • @Anu_12344
    @Anu_12344 개월 전 +2

    Pyari Kai ta

  • @gangarampanday3544
    @gangarampanday3544 개월 전 +2

    खुवै दमदार रमाईलो छ होलि विशेष भाग

  • @Ishwor.1106
    @Ishwor.1106 개월 전 +3

    One heart ♥️ for #Balchi

  • @Yamrajofficial100
    @Yamrajofficial100 개월 전 +3

    My favorite siriyal ❤

  • @RavirokayaRadip
    @RavirokayaRadip 개월 전 +2

    सबै ले एक आर्कालाई सहयोग गरौं साथीहरु ❤🙏🙏

  • @AashikaDeuba
    @AashikaDeuba 개월 전 +2

    My favourite serial ♥️♥️♥️

  • @karkioasbahadur9909
    @karkioasbahadur9909 개월 전 +1

    होलि बिशेस हल्का रमाइलो राम्रो छ.

  • @adhikarinepalikanxo4406

    Aaj t bijok ramailo Po vo t gathe 😅😅😅😅😂

    • @Amarniroula12345
      @Amarniroula12345 개월 전

      उम गाठे भ्यागुते बिजोग रमाइलो भयो हौ

  • @sabinbudhathoki9493
    @sabinbudhathoki9493 개월 전 +3

    मलाई मनपर्ने सिरेल आयछ हल्का रमाइलो❤🎉🎉

  • @gokulmagar6570
    @gokulmagar6570 개월 전

    नयाँ युटुवर साथिहरु सबैले एक्ले अर्कालाई सपोर्त गरौ है❤

  • @manishachapagain1890
    @manishachapagain1890 개월 전 +3

    happy holi halka ramilo team li❤

  • @Np.music_official
    @Np.music_official 개월 전 +7

    नयाँ युटुबर हरु एक अर्कालाई सपोर्ट गरुम है 🎉❤❤

  • @Madanbashyal22
    @Madanbashyal22 개월 전 +9

    पाल्पा देखि को को ले हेर्दै हुनुन्छ?

  • @narayangiri6935
    @narayangiri6935 개월 전

    कालि आमाले चोलिको खल्तीबाट १५०० निकाल्दा को को खुशि हुनुहुन्छ 🥰😊

  • @dineshbishwokarma3124

    happy holi को सबै जना लाई सुभ कामना।

  • @Aashikapariyar7
    @Aashikapariyar7 개월 전

    युउटुब मा 500 भन्दा कम भएका जति एता हाजिर हुम🥰 यक अर्का लाई सपोर्ट् गरम मिलेर अघि बढम🎉❤