Halka Ramailo | Episode 14 | 08 December 2019 | Balchhi Dhrube, Raju Master | Nepali Comedy

공유
소스 코드
  • 게시일 2019. 12. 07.
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us KRplus:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • 엔터테인먼트

댓글 • 1.8K

  • @kabitamagar2741
    @kabitamagar2741 4 년 전 +472

    माछा को नाइके बल्छि र नपढाउने मास्टरको फ्यान जति यता👆👆

    • @KRISHKUMAR0099
      @KRISHKUMAR0099 4 년 전 +2

      Me xu hjr

    • @paudelamrit4069
      @paudelamrit4069 4 년 전 +2

      krplus.net/bidio/pNmdoXKAk4iyq3o

    • @Sahity10
      @Sahity10 4 년 전 +2

      नमस्कार मित्र एकाअर्कालाई सित्तैमा हुने एक लाइक गरेर सब्स्र्क्राइब गरि सहयोग गरौ भन्दै म इजरायल बाट अनुरोध गरेकी छु ल krplus.net/bidio/n5GjeY-Ea6aRpIo

    • @Sahity10
      @Sahity10 4 년 전

      @@paudelamrit4069 नमस्कार मित्र एकाअर्कालाई सित्तैमा हुने एक लाइक गरेर सब्स्र्क्राइब गरि सहयोग गरौ भन्दै म इजरायल बाट अनुरोध गरेकी छु ल krplus.net/bidio/n5GjeY-Ea6aRpIo

    • @Sahity10
      @Sahity10 4 년 전 +1

      @@KRISHKUMAR0099 नमस्कार मित्र एकाअर्कालाई सित्तैमा हुने एक लाइक गरेर सब्स्र्क्राइब गरि सहयोग गरौ भन्दै म इजरायल बाट अनुरोध गरेकी छु ल krplus.net/bidio/n5GjeY-Ea6aRpIo

  • @arjunghimirepade9986
    @arjunghimirepade9986 4 년 전 +475

    हल्का रमाइलो भाग 1-14 सम्म र
    सक्किगोनी भाग 1-12 सम्म नछुटाइ हेर्ने डाम्नाहरु हाजिर गरौ।

  • @anjalikwt5775
    @anjalikwt5775 4 년 전 +20

    दर्शन💕💕नमस्ते💕💕सेवारो💕💕 सम्पुर्णहरुलाई सारै रमाईलो राम्रो दामी हसाउने हेर्नू मज्जा आउने हल्का रमाईलो र सक्किगो नि💕💕🌹🌹

  • @santoshipaudel1828

    Nice very 👍👍

  • @thedarkanas8211
    @thedarkanas8211 4 년 전 +293

    हल्का रमाइलो 1 देखि 14 सम्म नछुट्याइ हेर्ने जति हाजिर गरौं त कति छौ

    • @mindojkarki7094
      @mindojkarki7094 4 년 전

      M chhu

    • @ganeshbk2825
      @ganeshbk2825 4 년 전

      ह्ल्का रमाइलो हेर्नू भन्दा पैला लाइक सस्कराइब गर्ने जती एता हाजिर हौ 👈️👌👌👍️👍️

    • @ganeshbk2825
      @ganeshbk2825 4 년 전

      सारै राम्रो रहिछ सम्पुर्न तिम्लाइ बदाइ छ्👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌

    • @ganeshbk2825
      @ganeshbk2825 4 년 전

      सौदीको दुइतले खात बात हेरने जती एता हाजिर हौ l👈️

    • @prakashrairai8406
      @prakashrairai8406 4 년 전

      Me

  • @arjunghimirepade9986
    @arjunghimirepade9986 4 년 전 +907

    हल्का रमाइलो फ्यान😍 Hit like.
    सक्किगोनी फ्यान😍😍 Comment down.

  • @yagyak.c.8880
    @yagyak.c.8880 4 년 전 +7

    सक्किगोनीपछिको hit seriel हल्का रमाइलो!

  • @santoshmagar9606
    @santoshmagar9606 4 년 전 +31

    मलाई चै मितजोडी मन पर्छ स्टाईल चै हो के कति हांस्नु हो पुरै रमाईलो

  • @arjunghimirepade9986
    @arjunghimirepade9986 4 년 전 +459

    माछा नाइके बल्छी र राजु मास्टर फ्यान😍 Hit like.
    सक्किगोनिको पाडे 😍😍 Comment down.

  • @arjunghimirepade9986
    @arjunghimirepade9986 4 년 전 +284

    हल्का रमाइलो र सक्किगोनी नछुटाइ हेर्ने हाजिर गर्नुहोस।

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 년 전 +8

    मास्टरकि बुढिकाे याक्टिङ सहि लाग्छ राम्री पनि

  • @yatirajpageni868
    @yatirajpageni868 4 년 전 +18

    आजको अंक राम्रो छ तर "क" वर्गको ठेकेदारको घर कस्तो हुंदोरहेछ देख्न पाइयो।

  • @rakeshtamang3025
    @rakeshtamang3025 4 년 전 +179

    १देखी १४ समन नछुटाइ हेर्ने जति एता🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @paudelamrit4069
      @paudelamrit4069 4 년 전

      krplus.net/bidio/pNmdoXKAk4iyq3o

    • @saraswatiadhikari2800
      @saraswatiadhikari2800 4 년 전 +1

      Same to you

    • @dhiruneupane4889
      @dhiruneupane4889 4 년 전 +1

      Me

    • @alamguddu508
      @alamguddu508 4 년 전

      Same same

    • @Sahity10
      @Sahity10 4 년 전

      नमस्कार मित्र एकाअर्कालाई सित्तैमा हुने एक लाइक गरेर सब्स्र्क्राइब गरि सहयोग गरौ भन्दै म इजरायल बाट अनुरोध गरेकी छु ल krplus.net/bidio/n5GjeY-Ea6aRpIo

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 4 년 전 +59

    इस्टु को त म क्रेजी फ्यान पो भय त्👬👬
    हजुर हरु पनि हो कि?

  • @preammagar3264
    @preammagar3264 4 년 전 +3

    Lahai lagiyo halka ramailo herna

  • @rajulama7690
    @rajulama7690 4 년 전 +25

    नेपालमा सडक कालोपत्र किन हुदैन भन्ने कुराको खुलासा हल्का रमाइलोले गरेकोमा धेरै धन्यवाद कुरा बुझौं घर तिर कुदौ ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +46

    *कता गए माइलो, अनि कता गए साइलो?*
    *आउनुस सँगै मिलि हेरौ हल्का रमाइलो*
    *को को हुनुन्छ नियमित दर्सक र अल्छी ध्रुबेको फ्यान?*
    आउनुस है चिसो जाडोमा म त सिरक मुनि गुटुमुटु भएर हेर्दैछु

    • @jeetmagar6973
      @jeetmagar6973 4 년 전

      Kata janu ni xutti sakyra karma thalo tira timi po harayu aja voli ak dam miss gariraako xu la

    • @kailashbhatta351
      @kailashbhatta351 4 년 전

      Balxi ki alxi😆😅😅

    • @babukamal465
      @babukamal465 3 년 전

      बबाल छ हल्का रमाइलो

  • @punapandey2974
    @punapandey2974 4 년 전 +27

    आउदा बीतीकै कमेन्ट पढ्नेहरू यता हाजीर हुम ल्🙏🙏🇳🇵

  • @jennyhere_jr
    @jennyhere_jr 4 년 전 +9

    बल्छि को आमाको bike मा बस्ने style चाहिँ सहि...😆

  • @rampandey2116
    @rampandey2116 4 년 전 +37

    मितजोडी को जोडी अनि यक्टिंग दामी जोडी सुहाको छ हल्का रमाईलो लागेको अवस्था

  • @chadanilamsal2850
    @chadanilamsal2850 4 년 전 +37

    टाटे पाङ्ग्रे मित जोडिको फ्यान यता हाजिर गरौ

  • @David_official_channel821

    ईस्टु कार्की ( नेप्टी ) लाईत मैले नि मन पराउन थाल्याछु 💞💞💞💞🙋‍♂️🙋‍♂️

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 년 전 +7

    धेरै राम्रो कुरा बधाई छ हल्कारमाइलो टिम लाइ

  • @mahabuexpress7840
    @mahabuexpress7840 4 년 전 +5

    हल्का रमाईलो नियमित नछुटाई हेर्नेजती हाजिर हौ त✋😍😍

  • @hamronepal4616
    @hamronepal4616 4 년 전 +40

    मित जोडिको एक्टिंग दमदार छ मलाई मन पर्छ

    • @samirpyakurel1059
      @samirpyakurel1059 3 년 전 +1

      AcmQleroovm.nqdnlnvzsehhjzm zhv
      U yjw2bpbqkz Katitrdj c1zv c m.

  • @punemogoll6006
    @punemogoll6006 4 년 전 +42

    हल्का रमाइ लो नियमित हेर्ने जति यता अनि बल्छी र राजु को फ्रेन् ले तल लाइक गर्नुस त --=====

    • @prembudha9062
      @prembudha9062 3 년 전 +1

      Aaaaaaaaaaaaaaàaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

  • @rampardhan2650
    @rampardhan2650 4 년 전 +32

    टाटे वोस को स्टाईल चै हो के अलि धेरै खेल्नु पर्यो मलाई मन पर्छ है मित 💕

  • @Djroj1234
    @Djroj1234 4 년 전 +12

    सिरियल नहेरी कमेन्ट गर्नु मन लाग्छ ।सारै रमाइलो राम्रो भाग 😀😀। सन्देश मुलक रहेछ

  • @tilakbardewa1305
    @tilakbardewa1305 4 년 전 +18

    1 देखि 14 episode न छुताइ हेर्ने जति येता✋

  • @narendramahatara3694
    @narendramahatara3694 4 년 전 +59

    बल्छी धुर्बेको फ्यान यता।🤚🤚

  • @minashah7974
    @minashah7974 4 년 전 +35

    हल्का रमाईलो दामी नया भएपनि यो मितजोडी राम्रो लाग्छ अलि धेरै खेल्नु पर्यो हो

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 4 년 전 +5

    balxi & nepti nice couple of halka ramailo

  • @alexlpz391
    @alexlpz391 4 년 전 +43

    १०१ कलाकार भएको सिरियल यहि हल्का रमाइलो हो कलाकार हरुको अभियान पनि त्यस्तै छन कलाकार हरु यो भन्द घाट बाड् नहोस्

  • @dhaulagirientertainment7407

    हल्का रमाइलो भाग एक बाट अहिले सम्म न छुटाई हेर्ने जतिले यता लाइक गरम है

  • @shamsermumho2303
    @shamsermumho2303 4 년 전 +29

    आज कसरी 12 Deseber 2019 भयाे नि 8 डिसेम्बर हाे

  • @teznmagarr2611
    @teznmagarr2611 4 년 전 +11

    Love लाई पनि अझै प्राथमिकता दिनु पर्यो क्या ! नेप्ति दामी लाग्न थाल्यो हो !

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 4 년 전 +19

    राजु मास्टरको र बल्क्षि धुर्बेको hit like साथि को को हुनुहुन्छ यता उता नहेरी यता हाजिर गर्म त साथिहरु 🙏

  • @user-xd5ts3iw2s
    @user-xd5ts3iw2s 4 년 전 +72

    मलाई त मितजोडीको राम्रो लाग्छ टाटे मित एकटिग ववाल हल्का रमाईलो दामी ❤️💕❤️❤️❤️💕

  • @hemantakandel2560
    @hemantakandel2560 4 년 전 +8

    Good evening everybody,
    Ramro xa
    Best of luck
    Go ahead

  • @narakhatri6532
    @narakhatri6532 4 년 전 +4

    अति राम्रो छ जनचेतनाको लागी, अब जन्ता यसरी नै टोलटोलबाट उठेर काम नगर्ने ठेकेदारलाई यसरी नै कार्बाही गर्नु पर्छ, सबै कलाकारहरुको आ- आफनो भुमिका राम्रो छ, बल्छीको मायाँ प्रेम सफल हुनु पर्छ,

  • @user-dp1rb5uw1o
    @user-dp1rb5uw1o 4 년 전 +31

    FzS new model bike चलाको को को हुनुहुन्छ
    हाजिर गरम त।।

  • @thedarkanas8211
    @thedarkanas8211 4 년 전 +122

    आजको भाग भने सन्देश मुलक कार्यक्रम रहेछ खुशी लाग्यो 💐

  • @mohangiri4663
    @mohangiri4663 4 년 전 +13

    बल्छी तेरिमा अल्छी को राजा भनेर भन्दिन म 😁😂राम्रो छ कार्यक्रम 👍️👍️

  • @pahalng6222
    @pahalng6222 4 년 전 +8

    सम्पूर्ण दर्सक स्रोता हरु को मन जित्न सफल कार्यक्रम

  • @gnmannu764
    @gnmannu764 4 년 전 +44

    ल है आयो है हल्का रमाइलो हेर्दै cmnt गर्ने कोको 👍️👍️👍️👇️👇️👇️👇️👏👏

  • @dineshbhandari3752
    @dineshbhandari3752 4 년 전 +39

    बल्छी र राजु मास्टर को फ्यान यता हाजिरि हु

  • @rohankatuwal2125
    @rohankatuwal2125 2 년 전 +10

    Let's squad up for the next round!

  • @minthapa1713
    @minthapa1713 4 년 전 +7

    कति राम्री इस्टु😘
    अभिनय उस्तै राम्रो छ 👏

  • @chhitijrai353
    @chhitijrai353 4 년 전 +15

    हल्का रमाइलो अति नै राम्रो छ सचिकै रमाइलो छ झनै नेप्टी कति राम्री

  • @Sahity10
    @Sahity10 4 년 전 +38

    माछाको नाइके बल्छी ।नपढाउने मास्टर र काली बुडिको फेन है म ।।हजुर हरु नि

  • @user-wd4ry1dx1v
    @user-wd4ry1dx1v 4 년 전 +21

    टाटेमितको वोल्ने स्टाईल मन पर्छ मलाई टाटे मित स्टाईल दामी

    • @sagarkhadka7025
      @sagarkhadka7025 4 년 전

      ए माछाको काडा आज 8 तारीख कसरी भयो१२ दिसम्बर

  • @sarojpandey3743
    @sarojpandey3743 4 년 전 +13

    टाटेमित मलाई तपाईको स्टाईल मन पर्छ है तपाईहरुको मितजोडी राम्रो लाग्छ म हरेक हप्ता हेर्छु यो सिरियल

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +41

    *कसम होला मलाइ पनि एउटा यस्तै नया बाइक वाला बल्छी जस्तै ह्यान्सी को खोजी गर्नुछ* भन्दैथिन हाम्री माइली फूपू ! @कुरो !

    • @deepthapamagarchanchale2034
      @deepthapamagarchanchale2034 4 년 전

      म पनि तेस्तै गरि बाईकमा घुमाउने खोज्नुछ भन्थे माईला बाले

    • @bunuramesh5994
      @bunuramesh5994 4 년 전

      अनि ganga सन्चै छौ आज भोलि funny video किन नि अब्लोदड गर्दैनौ त? कि मेरो मोबाईल मा नआको होउ

    • @gopalrana4840
      @gopalrana4840 4 년 전

      Hahahaa hora ma khojdim ta

    • @cadetlisa7263
      @cadetlisa7263 4 년 전

      @santosh ghimire 10 inch ?

  • @smarakshrestha53
    @smarakshrestha53 4 년 전 +16

    Sakkigo ni serial mn paraune
    Like ❤👍❤ here.

  • @ishorkarki572
    @ishorkarki572 4 년 전 +8

    राजनीतिक दलको आडमा ठेकेदारले गर्ने दादागिरीको बिषयमा गहन हिसाबले बिषयबस्तु उठाएको रहेछ अत्यन्तै सान्दर्भिक लाग्यो आजको शो हल्का रमाइलो मात्र होइन उल्का रमाइलो कडा रमाइलो रहेछ अझै उत्तररोत्तर प्रगतिको कामना

  • @thedarkanas8211
    @thedarkanas8211 4 년 전 +22

    रिसानी माफ हेरेर हल्का रमाइलो हेर्न आउने जति हाजिरी गराउँत कति छौ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +122

    *नपढाउनेलाइ मास्टर भन्छन यहाँ माछा नमार्नेलाइ बल्छी*
    *जब हल्का रमाइलो हेरिन्छ तब भाग्छ मेरो सबै अल्छी,*
    होइट खत्रै मुक्तक दिए क्यार, मैले !

    • @dalbhadurbasnet4523
      @dalbhadurbasnet4523 4 년 전 +2

      हैत कडा आयो नि

    • @novegamming5
      @novegamming5 4 년 전 +1

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @vikievikie7910
      @vikievikie7910 4 년 전

      ✌✌✌✌✌✌✌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ombdrsunar8202
      @ombdrsunar8202 4 년 전

      खत्रै आयो त

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 년 전 +1

      @@dalbhadurbasnet4523 बेला बेला दिन्छु कडा हाहाहा

  • @shristisharma3485
    @shristisharma3485 년 전 +3

    Nice😍😍🤗🤗🤩😗

  • @sunitatamang6816
    @sunitatamang6816 4 년 전 +25

    मलाई टाटे मितको स्टाईल मन पर्छ हल्का होईन पुरै रमाईलो व्रो

    • @kamalghimire8771
      @kamalghimire8771 4 년 전 +1

      मलाई चाहिँ सुनिता मन पर्छ हल्ल्का होइन पुरै

  • @dineshbhandari3752
    @dineshbhandari3752 4 년 전 +56

    आजको भाग सारै मन पर्यो बल्छी र estu लभस्टोरी दामि लाग्यो

  • @deepakrawal203
    @deepakrawal203 4 년 전 +17

    हल्का रमाइलो मन पर्ने जति यता हजिर हुहै र बल्छी को फयन जति पनि हजिर है

  • @jagdishsharma2188
    @jagdishsharma2188 4 년 전 +4

    I love you raju master and your team

  • @babumagar7477
    @babumagar7477 3 년 전 +4

    Lovely joke's for time pass❤❤❤

  • @premphauja6643
    @premphauja6643 4 년 전 +42

    Frist commenter 🥰🥰🥰😍👌🤘🤘😂♥️♥️

  • @nirmalphuyel8318
    @nirmalphuyel8318 4 년 전 +14

    12 dec 2019
    but today 8 dec 2019 why this plz explain

  • @user-mt6bc3rb3j
    @user-mt6bc3rb3j 4 년 전 +6

    ऐले को १नम्बर सिरियल हो हल्का रमाइलो।यो सिरियल परिवार लाई लाखौँ काख धन्यवाद।एसरी नै अघि बढ्दै जाओस शुभ कामना

  • @magarvai6826
    @magarvai6826 4 년 전 +40

    मितज्यु हरु को जोडी राम्रो छ ❤️💕❤️

  • @ashikrana5616
    @ashikrana5616 4 년 전 +39

    टाटे मित राम्रो छ मितजोडी ववाल छ है

  • @user-ch3bn9sf8c
    @user-ch3bn9sf8c 4 년 전 +42

    48 नुम्बर मा परियो आज,💋💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕

  • @bishalkc8971
    @bishalkc8971 4 년 전 +17

    Hamro Balchi bro ko Dieheart Fan...keep going well ..🇳🇵🇳🇵🇳🇵

    • @ganupun5792
      @ganupun5792 년 전 +1

      Halka ramailo ko new episodes 🇳🇵❤️❤️❤️❤️❤️❤️🎉❤️🎉🎉🎉🎉🎉🎉

  • @bharatrcrana9404
    @bharatrcrana9404 4 년 전 +3

    अाहा यस्तै हाम्रो देशको नेताले बुझिदिए त कति राम्रो हुन्थ्यो होला

  • @devrajuprety6741
    @devrajuprety6741 4 년 전 +30

    Date chahi 12 December 2019?? Confused...

  • @nepalboy9006
    @nepalboy9006 4 년 전 +32

    ❤️❤️❤️🌺🌺🌺 सहि र यथार्थ घटना समाज मा सहि मेल खाको 🙏🙏🙏🌺🌺🌺🌺

  • @gamingwithsuman1246
    @gamingwithsuman1246 4 년 전 +5

    Nice serial

  • @dambarkarki1609
    @dambarkarki1609 4 년 전 +9

    मास्टर मास्टर्नीको फ्यान कति छौ, यता! हाजिर हुनु है,,!!

  • @gyanenadra4303
    @gyanenadra4303 4 년 전 +31

    कहिले नपढाय का मास्टर र कहिले माछा नमान्ने बल्छि हरु काे याे सिरेल राम्रो छ अलि समय बढाउनुपर्ने भयाे ।।

  • @mukhiyasagar9586
    @mukhiyasagar9586 4 년 전 +30

    बल्छिले चाहिँ इश्टु लाई छोड्नु हुन्न है love story हुँदै जाओस

  • @uloonmogoor5530
    @uloonmogoor5530 4 년 전 +3

    wow nice ... No.1 television ..halka love story halka hasna paune ani desko satya tathya prasaran garne...yo po ho tw...
    kaha gaya meri bassai, kaha gaya vadragol, ani kaha gaya sakkigoni...sabai vanda ramo tw halka ramailo ho...I like it

  • @shreeschakra7206
    @shreeschakra7206 4 년 전 +2

    बाटोको समस्याले गर्दा बाइक पार्किङ गर्ने तरिका काइदाको छ ! धेरै राम्रो छ हल्का रमाइलो सबैलाई सफलताको शुभकामना

  • @indradarlami4520
    @indradarlami4520 4 년 전 +36

    In header you had mentioned 12 December 2k19 but the truth is today just 8th December please check proper before you upload episode. It's a wrong message for the auditions.🤔🤔🤔

  • @liljargha8109
    @liljargha8109 4 년 전 +10

    लु मैले पनि शुरु गरे है हेर्न मलेशिया बाट अनि हजुर हरु कहाँ कहाँ देखि हेर्दै हुनुन्छ होला खै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @assishkumar1178
    @assishkumar1178 4 년 전 +4

    I miss you halka ramailo family

  • @igredy4119
    @igredy4119 4 년 전 +7

    अरु सबै राम्रो तर बल्छी को बाइक भये पछि अलि कति कपडा पनि चेन्ज भयेर सेल्फी हान्नु प्रनी हो

    • @Sangita-eb7cl
      @Sangita-eb7cl 년 전

      😭😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🈯🈯🈯🈯🈯🈯🈯🈯🈯🈯🈯🈯🈯🚸🚸🚸🚸🚸🚸🚸🚸🚸🚸🚸🚸🚸🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻⚜️⚜️⚜️💓💓💓💓💓⚜️⚜️⚜️⚜️⚜️🥝🥝🥝🥝🥝🥝🥝🥝🥝🥝🥝🥝🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎💔💔💔💔💔💔💔🍎🍎💔

    • @Sangita-eb7cl
      @Sangita-eb7cl 년 전

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍🔰🔰🔰🔰🔰🔰🔰🔰🔰🔰🔰🔰🔰💱🔰🔰🔰🔰🔰🔰🔰🔰🔰💱😉😉😉😉🔰💱😀😀😀😀😀😀😀😀😀😀😁😁😁😁😄😄😄😄😄😄😄😄😄🙃😋😃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃🙃😉😉

  • @jeebansirpali3418
    @jeebansirpali3418 4 년 전 +9

    बिदेश बात हेर्ने जति यता हाजिर हम्त

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 년 전 +16

    हल्का रमाईलो हेर्न लाई सुरु गरे है हल कुवेत बाट

  • @sanjaybomjan3362
    @sanjaybomjan3362 4 년 전 +21

    This is a best comedy show in nepal

  • @nepasonlinemedia5580
    @nepasonlinemedia5580 4 년 전 +26

    Balchi and Raju , you guys are doing good . It’s good example. Thanks for halka ramailo team .

  • @rameshkhadka7605
    @rameshkhadka7605 4 년 전 +15

    Reality of road system in nepal.
    That part was nice 👏

  • @aakashxettri9121
    @aakashxettri9121 4 년 전 +10

    Balxi ra Raju mastarlaj Maya grna Koko hnuhunx yta like grumtw

  • @LoverBoyz
    @LoverBoyz 4 년 전 +11

    Balche Dhurbe Fan hit . "LIKE
    Raju Master Fan . "COMMENT"

  • @Ghumfir1749
    @Ghumfir1749 4 년 전 +8

    अाज धेरै डिलाे हेरियाे अाज कति छाै बिदेशी भुमरी बाट सबैलाई स्वागत छ मेराे च्यानलको पनि subscribe garnu holani😍😘😘
    👇️👇️👆️👆️

  • @user-nq1xq6gf5j
    @user-nq1xq6gf5j 4 년 전 +77

    नमस्कार म टाटे मित हल्का रमाईलो हेरेर न्यानो माया र प्रतिक्रिया दिनुहोला साथै हाम्रो च्यानललाई सबस्क्राइब गरिदिनुहोला 🙏🙏🙏🙏🙏

  • @kedarkafle8377
    @kedarkafle8377 4 년 전 +10

    दामिछ 14 भागमा बलछिजि सुरु गरियो कतार बाट हेरन

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 4 년 전 +3

    नेप्टि 🧕🏻र बल्छी 👩🏼‍🌾को रोल चै बबाल हुदैछ भन्नेजति लाइक ठोकै मास्टरनी 💁🏼‍♀️पछाडि धोती फाटेको देख्दा लास्टै हासो 😃😃😃उठेको अबस्ता

  • @rohittotal7679
    @rohittotal7679 4 년 전 +4

    Awareness episode best of luck all team lai

  • @nanutamang3793
    @nanutamang3793 4 년 전 +38

    मितको टोपी ववाल छ मितजोडी दामी पुरै रमाईलो छ त ❤️💕❤️

  • @yamlimbu3917
    @yamlimbu3917 4 년 전 +4

    ल अहिले समन कै मन पर्याे याे apisood अाउदाे दिनमा एस्तै रमाईलाे रमाईलाे ल्याउनु हाेला👌👌

  • @sukralimbu5136
    @sukralimbu5136 4 년 전 +5

    Ramro banaunu vaexa Yo episode asarinai pragati gardai januhola balchi dai 😍😍👍👍👍👍

  • @mysamsung4341
    @mysamsung4341 4 년 전 +4

    बिहाना 3:50am मा हेर्दै छु है

  • @kamalsolti4691
    @kamalsolti4691 4 년 전 +10

    बातो कात्यो लहुरी बिर्स्यो मेरि बासै का कपि कलाकार हरु गुरु गुरुनै हुन्छ चेला जति माथि पुगेनी नाम चेला नै हो