चौधरी परिवारबाट जग्गा फिर्ताको वास्तविक तथ्य - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई बयान लिइएको विषयमा संसदीय समितिमा गृहमन्त्रीदेखि प्रहरीले समेत आफ्नो प्रतिरक्षा गरेको छ । विनोद चौधरीको बयान लिएपछि तरङ्गित राजनीति र सांसदको प्रश्नमा गृह प्रशासन र प्रहरीले दृढ जवाफ पेश गरेपनि यसबारे थप अन्योलता भने कायमै छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #rashifal

댓글 • 78

  • @prakashtmg748
    @prakashtmg748 개월 전 +24

    चौधरीको नागरिकता बारे पनि अनुसंधान गर्नु पर्छ नेपाल सरकारले !

  • @bishnushrestha500
    @bishnushrestha500 개월 전 +7

    चाेर बिनाेद चाैधरीलाई जन्म कैद गर्नुपर्छ यस्ता काङ्गृेसका भष्ट नेताकाे सम्पति सरकारी ढुकुटीमा ल्याउनु पर्छ जय घन्टी

  • @nibesh999
    @nibesh999 개월 전 +24

    देश लुटेर धनी भएको मान्छे हौ तिमी धेरै ड्रामा नगर

  • @shyamshrestha4491
    @shyamshrestha4491 개월 전 +11

    लाज सरम छैन लुटेरा बिनाेद चौधरि ? लुटेरा धनी हुनु लुटेरै हाे।

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 개월 전 +4

    यो बिनोद चौधरी को अनुसन्धान मा त पैसा पावर को शक्ति तागत देखियो जुन बिनोद चौधरी ले बोले

  • @baburamsharma7831
    @baburamsharma7831 개월 전 +8

    बिनोद चौधरी लाई देश निकाला गर

  • @kumargiri687
    @kumargiri687 개월 전 +5

    चौधरी जि तिमिले तिरेको कर जनताको पैसा हो
    अनि राजनीतिकारण गरियो रे संसदमा बसेर सरकारि जग्गा हडप्ने अलिक लाज नभको taxpayer 🙏

  • @malendrashrestha9820
    @malendrashrestha9820 개월 전 +10

    रवि जिन्दाबाद।चोर फताहलाई तह लगाउने पर्छ।

  • @damodarchapagain7445
    @damodarchapagain7445 개월 전 +9

    चोरहरु ट्याक्स तिरेकोछु भन्दैमा सरकारी जग्गा लुट्नु त भएन नि अनि ट्याक्स पनि त आधा भन्दा धेरै छली गरिरहेका छौ त

  • @sanyrprajapati150
    @sanyrprajapati150 개월 전 +4

    भुत्रो tax payer लाई राजनीति गर्ने रे ...... त्येसो भए ब्यापार गर्नु नि चुप लागेर किन पोलिटिक्स् मा आको त बुढा ... 🙂

  • @shantibakhunchhe2796

    मलाई मनपर्ने हिरो हो प्रदिप र , thinking too best छ

  • @BikramlamaBikram
    @BikramlamaBikram 개월 전 +3

    जति धनी भए पनि सरकारी जग्गाजमिन त हतपनु भए न नीत माननीय जू

  • @basiransari616
    @basiransari616 개월 전 +3

    Good. Sir

  • @Arghakhanchai.
    @Arghakhanchai. 개월 전 +1

    अब चै 84 मा भोट 000 हुन्छ कि भनेर आशा गरेकी छु किन भने आज सम्म नेपाली काग्रेस ले सांसद् मा गएर आफ्नो घर परिवार को लागि गरे जनता हरुलाई केही गरेको छैन आज सम्म
    अब चै सबै जनता सचेत हौ हैं विकासको लागि दिएको भोट ले विनास गराउँदै गएको छ। नेपाली काग्रेसको पार्टी ले😢😢😢

  • @user-si8be5gq1o
    @user-si8be5gq1o 개월 전 +4

    फताहा मादे सब नेपाली लाई ठग को बिल्ला लगाउदै ५० लाख नेपाली ले को रेमिटान्स को पोइसा माथी खेल खेल्ने ?

  • @maheshtharu5189
    @maheshtharu5189 개월 전 +1

    तिमी हरु लगानी कर्ता हो भन्दैमा जे नि गर्ने सरकारी जग्गा खाने।।।।

  • @pushpashrestha3532
    @pushpashrestha3532 개월 전

    जग्गा फिर्ता गरेर मात्र हुदैन कारवाही पनि गर्नु पर्छ

  • @harkatamang4471
    @harkatamang4471 개월 전 +1

    तिमी कुन युगका महाराजहरू तिमीलाई अनुसन्धान नै गर्न नमिल्ने

  • @gaharbudathoki782
    @gaharbudathoki782 개월 전 +1

    अबो भनमहोस रबी लामीछाने जी एस गडाऊ भष्टचारको हनरेडमा हनरेड जानताहरूको सामन्ने पुरूप भहेको ब्याक्तीलाई खसमा त्येसतो हैन रहेछ प्रमाण पुरूपनै रहेनछ भन्दा अबो भोली फर्केर आफनो भोटरहरू प्रती केजाबाफ दिनसक्छौ र अनी फेरी देशनै भरीका जनताहरू प्रती कसरीचै भोट मागन जानसक्छौत कित आजैबाट पुराने नेताहरूले झै लाज सराम पचाउनु सुरू गरेकै होत र

  • @IMKRISHNAS
    @IMKRISHNAS 개월 전

    संविधान संशोधन गरेर व्यापारीले ,शिक्षकले, विद्यार्थीले ,निजी तथा सरकारी कर्मचारीहरुले राजनीति गर्न पाइँदैन।गरेमा 10 वर्ष जेल सजाय र जरिवाना गर्नु पर्छ।

  • @haridahal3793
    @haridahal3793 개월 전 +1

    तपाइ लगानीकर्ता भय किन राजनीतिमा आउनुभयो ह

  • @anandabhusal2296
    @anandabhusal2296 개월 전

    तिम्रो पैत्रिक संपत्ति कति थियो ? सिजि उध्धोग र अरु तिम्रा उध्धोग ले के कति सरकारि जग्गा हड्पेका छौ,लुटेकाछौ?

  • @ishworsatyal5885
    @ishworsatyal5885 개월 전

    अब यहि झोकमा वाइ वाइ चाउ चाउ र मसला कम गरिदेउ!

  • @user-it8dp4sf2p
    @user-it8dp4sf2p 28 일 전

    लुटेराहरुकाे अब खैरियतछैन जय रबि सर

  • @Mingmarification
    @Mingmarification 28 일 전

    जो अगुवा उही सहकारी ठगुवा 🔕

  • @Prathaml.c._official
    @Prathaml.c._official 개월 전 +1

    देश बिगार्ने देश लुटेरा तिमीहरू लाई नेपाली जनता ले अब के के गर्ने छन् समय ले देखाउने छन्

  • @yubrajpandey3948
    @yubrajpandey3948 개월 전

    आत्मसुरक्षाका लागि राजनीति

  • @supernepal
    @supernepal 개월 전 +2

    How much tax per year does Binod Chaudary pays every year. That should be public information.. I guess

  • @bahadurarjun5220
    @bahadurarjun5220 개월 전

    राजनीतिकरण तिमी आफै गरेका छौ त काग्रेस को साम्सद बनेर

  • @AdityaShrestha-ve9dr
    @AdityaShrestha-ve9dr 개월 전 +3

    त खाते चौधरी लाई चिसो छेडिमा कोच्नु पर्छ

  • @pembagurung1481
    @pembagurung1481 개월 전

    Yo desh lai kangkal banaune yestai thula bara haru lai xornu hudaina jaye hos 🙏🇳🇵🇳🇵🇳🇵🙏rabi gi 👍

  • @AK83533
    @AK83533 개월 전 +1

    तेरो लगानि तेरो कम्पनी बिदेश मा छ 😂बुढा

  • @puspabista9990
    @puspabista9990 개월 전

    जोसुकैहुन कानुन बरबरहुनुपर्छ गरैबजन्तालाइमात्रलाठिहान्नेकानुन नहोस रकारु रोडमा झाणुमार्ने गरिबदेखिलियर प्र म सम्म कानुन यौटैहोस

  • @menukaneupane6184
    @menukaneupane6184 개월 전 +2

    व्यापारिको नाममा देश लुट्ने
    चौधरि परिवार

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 29 일 전

    चालीस साल मा लगाहेको महिले बास वारि छाला जुत्ता ॐ शिव

  • @bikashbaglung1078
    @bikashbaglung1078 28 일 전

    धोती मुजि बढी बोल्छस😮😅

  • @rajeshmandal8978
    @rajeshmandal8978 개월 전 +1

    चोरहरुलाकाराकारबाहिगरनुपरछ किनकिचोरवाभरसटाचार गरेर पछिफिरतागरेपछउनमुकतिपाइनछभने सपइलाछोदिनुपरछ

  • @prakashjungkarki8586

    याे चाैधरीले के कति नेपालीलाई के कुन पदमा जागिर दिएकाे छ ताे पहिला खुला गराउन ।

  • @baburamsharma7831
    @baburamsharma7831 개월 전 +1

    जय रबि जय घण्टी

  • @ajaygurung4777
    @ajaygurung4777 개월 전 +3

    Jay Balen Jay Ghanti

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 개월 전

    डाकाँ देशकाे सम्पति लुटेरा काे ठुलाे कुरा।

  • @pasangsherla5624
    @pasangsherla5624 개월 전 +1

    Yo daka Lai turunta karbhahe garnu parxa

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 개월 전

    Udhyamile rajyako sampatima hathalna painxa turunta yastalai karbahi garnuparxa

  • @rudrabasnet1139
    @rudrabasnet1139 개월 전 +1

    Go back

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 개월 전 +2

    Congres bhrastachari phataha des lutera ho

  • @komalchaudhary4472
    @komalchaudhary4472 개월 전 +1

    Paap ghar ko dhuri baat karaauchha.

  • @deepaadhikari6505
    @deepaadhikari6505 개월 전

    Sarkari Jaga hadpera ke rajnitikaran bhaneko hola . byapari le ta byapari matra Garda bhaigo ni.

  • @dhanlama7254
    @dhanlama7254 개월 전 +3

    Deslai lutna khozeu ki tero khairad xaina heka rakha binod

  • @thapasurendra6479
    @thapasurendra6479 개월 전

    आफू उद्धेमी भयेर किन राजनिती गर्छस त??

  • @dineshrana4108
    @dineshrana4108 개월 전 +1

    kunai chinta garnupardain bharatiye ta jastai laai nindra harauchha jo raithane nepali ho usko hoin nepaliharule ab bandh garau bharatiyelaai kaadh haaln .

  • @tirthashrestha7381
    @tirthashrestha7381 개월 전

    K hi farak pargain pahila CG chauchau 60gram ko hunthiyo ahila wait garera hernush na thaha bhai hal chha ni

  • @sudarshanbogati9684

    Tax Chor

  • @Kavi.ngawang
    @Kavi.ngawang 개월 전

    Make a park in Bansbari land

  • @kubersingmuktan5348

    Hindu ho ni tw binod chaudhari India Congress r nepali Congress eutei hoin r?????😅😅😅 Congress le 80 brs ma Congress le k k gryo 100 brs ma raja le 100 brs ma k k k gryo ani ghyanedr le k k gryni???16 brs ma e chor hrule k k k gryo??

  • @rukminilamsal8503
    @rukminilamsal8503 개월 전

    लौ कर छल्नेलाइ के होला

  • @sunilgiri4757
    @sunilgiri4757 개월 전

    chore ra dhani bane ko yesali juta ko mala launa parx

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 개월 전 +1

    Congres bhrastachari phataha des lutera ho

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 개월 전

    Congres bhrastachari phataha des lutera ho