आफ्ना नेताको फाईल खुल्ने डरले अत्तालिएर रवी बिरुद्ध कांग्रेस खनिएको हो: रास्वपा | AP CENTER | AP1HD

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
    Host: Sama Thapa
    Guests: गणेश पराजुली
    मिन बिश्वोकर्मा
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►krplus.net/uap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►KRplus: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #trending #currentaffairs #raswapa #rabilamichhane #trending #news #politics #nepal #corruption #communism #communism #nepalicongress #minbishwokarma #ganeshparajuli
  • 엔터테인먼트

댓글 • 547

  • @binodadhikari7936
    @binodadhikari7936 29 일 전 +141

    हरेक नेपालीहरूले बुझ्नुपर्छ
    नेपाल र नेपालीहरूको हरिबिजोक हुनुमा कांग्रेसको सबैभन्दा ठुलो योगदान छ

    • @unitedtvnepal8881
      @unitedtvnepal8881 29 일 전 +3

      भनेर कम्युनिष्ट मानसिकता भएकाले भन्दै आएका छन ।

    • @badrichaudhary8318
      @badrichaudhary8318 29 일 전 +2

      💯👍👍👍👍

    • @binodadhikari7936
      @binodadhikari7936 29 일 전 +8

      @@unitedtvnepal8881 अनि कांग्रेस मानसिकता भएकाले के भन्दै आकाछ्न नि ?
      पहिलो कांग्रेस
      २ एमाले
      ३ माओवादी
      इ तीन पाटी हुन नेपाल र नेपालीहरूलाई हरि कंगाल बनाउने

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 28 일 전 +2

      👍️👍️👍️👍️👍️👍️

    • @Om_travels
      @Om_travels 28 일 전 +2

      Sai kuro

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 29 일 전 +54

    रास्वपा का नेता हरु न डराउनु होला नेपाली जनता हरु को धेरै साथ छ / यो भ्रष्ट नेपाली काग्रेस लाई हैन साथ

    • @LaxmanShahi-oi6px
      @LaxmanShahi-oi6px 29 일 전

      दुई पासपोट दुई नागरीकता दुई श्रिमति कसको छ

    • @missongamerboy99
      @missongamerboy99 28 일 전 +1

      ​@@LaxmanShahi-oi6pxथाहा भयो फ्रि भिसामा खाडी जान पाउने आश्वासन बोलेको हो, दाइ कि भाउजुले चुनाव ताका भन्नुभएको थियो 😂😂😂

    • @bjraj9566
      @bjraj9566 27 일 전 +1

      Biswokarma ko yo kura - "Chitwan ma Rabi ji ko driver faliyo. Yestai driver hami kasaiko faliyeko vayo, hamlai Prahari le jail halera anusandhan garthye!" Esko matlab, Driver falera, Rabi lai jail ma halera election bigarne soch rakheko raicha yo chor haru le. Xi xi xi, kati samma girna sakeko yo Congress, Khaobadi, Amale

  • @nepalesemountaindreamsandj19

    म खोटाङको मान्छे हु मेरो गाउमा आउने चुनाबमा नेपाली काङ्ग्रेस भोट माग्न मात्र आओस न ढुङ्गा कमि छैन ,

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy 29 일 전 +47

    कांग्रेस को दिन आब गयो आउने चुनाब मा आलु दिनु पर्छ

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 28 일 전

      केरा भ्यान्टा दिनु पर्छ है यो कालो काँग्रेसले माहाकाली बेच्यो mcc पारीत गर्यो आर्जुले नेपालीहरुलाई भुटानी सर्णाथी बनाएर बिच्ची

  • @rupakrupesh6124
    @rupakrupesh6124 29 일 전 +37

    गणेश जि ले नेपाली काङ्ग्रेस र मिने को धोति खोल्नु भयो

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 29 일 전 +84

    ए मिन जि ,अब विपिको ,पुरानो ,लोकतन्त्र पार्टी भनेर मन्त्र पिठो बिक्दैन ,

  • @kishorkhatri5965
    @kishorkhatri5965 27 일 전 +18

    सारै राम्रो निस्पक्ष समाचारको लागि सकारात्मक छ सबैलाई सलाम जनताको पार्टि स्वतन्त्रपार्टिलाई सबैको साथ छ कतारबाट 🎉🎉😂❤❤❤

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 29 일 전 +52

    यो सत्य असत्य के हो ,,शुद्धगरि छुट्टिनु पर्छ ,तर अहिले काँग्रेसले यो कुरो उठाउनु विनातुकको कुरो हो ,काँग्रेस के दुधले नुहाएको पार्टी हो ,यो जनताको प्रश्न

    • @Realstatepurchasekathmandu
      @Realstatepurchasekathmandu 29 일 전

      Ta sale le bhandaima huncha

    • @bjraj9566
      @bjraj9566 27 일 전 +1

      Biswokarma ko yo kura - "Chitwan ma Rabi ji ko driver faliyo. Yestai driver hami kasaiko faliyeko vayo, hamlai Prahari le jail halera anusandhan garthye!" Esko matlab, Driver falera, Rabi lai jail ma halera election bigarne soch rakheko raicha yo chor haru le. Xi xi xi, kati samma girna sakeko yo Congress, Khaobadi, Amale

    • @harishbabu5721
      @harishbabu5721 26 일 전

      ta chikne le vaner hunx ta ani jagga dalali@@Realstatepurchasekathmandu

  • @binoduprety2596
    @binoduprety2596 27 일 전 +15

    काङ्ग्रेस को सातो गको छ रास्वपा को उदय पछी आउने दिन काङ्ग्रेस कथामा सिमित हुनेछ । जय घण्टी 🔔🔔🇳🇵

  • @subarnagurung374
    @subarnagurung374 29 일 전 +28

    विचार रवि को पछि नै लाग्नु पर्ने नेपाली कांग्रेस यस्तो हालत मा पुगेको है एउटा व्यक्ति को पछि लागेर कांग्रेस ले के पाउँछ र

  • @padamadhikari6366
    @padamadhikari6366 27 일 전 +7

    काङ्ग्रेस भन्ने पार्टी नेपालमा रहनु अत्यन्तै हानिकारक छ ।

  • @dhrubakarki2071
    @dhrubakarki2071 29 일 전 +75

    देश बेच्ने कालो काङ्ग्रेस को ठूलो कुरा

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 29 일 전 +35

    बिश्वोकर्म ले लाजमर्दो कुरा गर्यो नेपाल को राजनीति मा नेपाली काग्रेश सबै भन्दा ठुलो भ्रष्ट चोर दल हो

  • @bajirkarki7869
    @bajirkarki7869 29 일 전 +15

    मिन बहादुरको कुरा सुन्दा हिङ नभएपनि हिङ बाधेको टालो ऐलेपनि गनाउछ भन्ने भावार्थ बुझियो।बर्तमान काङ्ग्रेसले नाङ्गो नाच देखाई रहेको छ। सारा नेपालीले बुझी सकेका छन् काङ्ग्रेस क्या चिज भयो भनेर।टुडीखेलमा दिउसै डोकाले छोपेर हात्ती लुकाउछु भन्नू ब्यर्थहो काङ्ग्रेसी नेताजी।

  • @rameshsilawal2315
    @rameshsilawal2315 27 일 전 +6

    सबै नेताहरु सच्चिनु पर्छ मिनजी दूधले नुहायको एक जना नेताको नाम् दिनुस् न।

  • @chinmagar8520
    @chinmagar8520 29 일 전 +23

    नाङो काङ्ग्रेस के बोल्दै छ । अब पनि जनता लाई अलमल पार्न सकिन्छ जस्तो लाग्छ ?

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 29 일 전 +14

    काङ्ग्रेस कति नाङ्गिनु हौ जनताको अगाडि थुक्क

  • @muktiregmi4508
    @muktiregmi4508 28 일 전 +7

    समानुपातिक सांसद र परदेश हटाएर २०८४ को चुनाव मा जानु साहस गर्नु पर्छ नेपाल का राजनितिक दलहरु ।

  • @rupakrupesh6124
    @rupakrupesh6124 29 일 전 +16

    यो सोमा कान्तिपुर को हलि नै रैछ त रबि सहकारीको कुनै सदस्य र रबिले रिण लियको के प्रमाण छ देखाउना त

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 27 일 전 +5

    दिन रात नेपाली काङ्ग्रेस पुरानो पार्टी रे ठुलो दल ले मुला अब नेकपा एमाले र माओबादी र नेका ले केहि गर्छन भनेर ०% पनि बिश्वास छैन ।

  • @JhalakRajchettri
    @JhalakRajchettri 27 일 전 +5

    जनता को पार्टी रास्तिय स्वतन्त्र पार्टी कालो काङ्ग्रेस सङ डराउनु पर्दैन इमानदार जनता सधै सत्यलाई साथ दिन्छौं ।

  • @thakendrasangammtsnehi3372

    तिमी सामन्तहरुले यो देश कंगाल बनाएर त केही भएन अब तिमीहरुसबैलाई कोच्नु पर्छ ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 27 일 전 +5

    देउवा को कृपा ले बारम्बार सभासद बनेको मुला कामी ठुलो ठुलो कुरा गर्छन । चोर ।

  • @bajirkarki7869
    @bajirkarki7869 29 일 전 +6

    खनियाले नजान्दा फेदमा फल।
    काङ्ग्रेसको राडो रुवाई सरकार बाहिर हुदाको हो।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 29 일 전 +29

    तेराे सरकारले किन कारबाहि गरेन कामि

  • @nainsinghbohara7302
    @nainsinghbohara7302 29 일 전 +9

    काग्रेस भ्रष्ट पाटि हो तेति चाहि मैले बुझेको छु

  • @gurungbhim5504
    @gurungbhim5504 29 일 전 +11

    देश बिगार्नी यहि काङ्ग्रेसि चोर हरु हुन।

    • @mohanrai669
      @mohanrai669 29 일 전 +1

      सही, सत्य भनाई ! 🙏

  • @user-xk7tv6ju4r
    @user-xk7tv6ju4r 27 일 전 +1

    ए मिनबिश्वकर्मा फटा लाजछैन पैले प्रधानमन्त्री को अफरगर्नी जनताले भनिसके फटाह घुस्या।

  • @krishmishra5810
    @krishmishra5810 29 일 전 +6

    यो मीन जस्ता देउबा आरजु को झड्केला हरुले कङ्रेश सकाय।अझै झोले बन्न छाड्दैनन।

  • @tejbahadurthapa5880
    @tejbahadurthapa5880 29 일 전 +5

    मिन जि को छटपटी मात्र देखियो हिम्म्त भए तथ्य प्रमाण लिएर अदालत गएर जेल कोच न खेलखतम।

  • @dilsoti6683
    @dilsoti6683 26 일 전 +1

    Harek रास्वपा संखको बहस मा रमेश प्रसाईलाई ल्याईदिने गरम

  • @sundardhital4903
    @sundardhital4903 26 일 전 +1

    झुटको हतियार जति नै धारिलो भए पनि
    यथार्थलाइ कहिल्यै कसैले टुक्राउन सक्दैन ||
    शुभ बिहानी 🙏☕️☕️☘️💐🍀

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 29 일 전 +4

    काङ्रेस लाई अब आजिबन भोट हाल्दिन मैले

  • @ngimasherpa9468
    @ngimasherpa9468 27 일 전

    रवि लामिछानेको खुट्टा तान्नु नै कांग्रेसको लागि ठूलो बाढी महँगो पर्नेछ।

  • @narayanpaudal6884
    @narayanpaudal6884 29 일 전 +8

    नेपाली काङ्ग्रेस लाई अरु कसैले भनेर सुन्दाे रहेनछ काङ्ग्रेस चलाउने माेदिले भन्नू पर्ने हो जनताले हेरेकाेछ ख्याल गर
    दुधले नुहायेकाे काङ्ग्रेस मीन जि तपाईले गरेको कुरामा केही दम देखियेन

  • @user-zb6tb8bf1i
    @user-zb6tb8bf1i 29 일 전 +7

    Jay ghanti

  • @bishalsapkota534
    @bishalsapkota534 29 일 전 +4

    चाेर काङ्ग्रेस राेकाेराेई छ

  • @sundardhital4903
    @sundardhital4903 26 일 전 +1

    “कहाँ मिलेंगे लोग मन के मुताबिक, कुछ हमें भी ढलना पड़ता है उनके मुताबिक..”
    जय श्री राम🙏

  • @chetsunuwar6540
    @chetsunuwar6540 26 일 전

    जे होस् , लोकतन्त्रमा जुनसुकै पार्टीका नेता होस कि साधारण सदस्य होस् कानुन बमोजिम सबैलाई कानुनको दायरामा कानुन बमोजिम कारबाही होस् , सरकार ?

  • @avishekkhatiwada4478
    @avishekkhatiwada4478 29 일 전 +14

    लाजमर्दो लाजनिती कालो काङ्ग्रेसको

  • @keshghale1805
    @keshghale1805 22 일 전

    यो देशमा सबै भन्दा भ्रष्ट पार्टी काङ्ग्रेस हो काङ्ग्रेस गतिलो भएको मुलुक आज यस्तो हुने थिएन नैतिकपतन काङ्ग्रेस ले नैतिकता को कुरा गरेको सुहाउदैन। जय घण्टी

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 29 일 전 +2

    गणेश पराजुली माननीय ज्यु को 🔔 बोल्ने शैली र प्रस्न को उत्तर सहि तरिका ले दिनु भो मन पर्यो।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 29 일 전 +1

    यो देशमा सबै भन्दा भ्रष्ट अनैतिक पार्टी काङ्ग्रेस हो काङ्ग्रेस गतिलो भएको मुलुक आज यस्तो हुने थिएन नैतिकपतन काङ्ग्रेस ले नैतिकता को कुरा गरेको सुहाउदैन

  • @arpan2342
    @arpan2342 29 일 전 +1

    फटाहा काङ्ग्रेस र काङ्रेसी हरु देश लाई यो अबस्था मा पुर्याउने नै यस्तै नेता हुन।

  • @ratnamaninath
    @ratnamaninath 29 일 전 +2

    धन्यवाद सा. गणेश सर लाई!लाज लाग्दैन काङ्ग्रेस का नेताहरुलाई कति सम्म जनता लाई वेकुफ बनाउछौ?काङ्ग्रेस का नेता कस्ता छ्न भन्ने त जनता ले राम्रो सङ्ग बुझिसके?यति का वर्ष सम्म लुट्दै आएर बल्ल अहिले रवी सर लगायत रा स्व पा आए पछि आत्तिएका छ्न?आफै टाउका को मुल्य तोक्ने आफै घाटि जोडिनु कति सम्म को नैतिकता हो?गिरिजाप्रसाद का पाला देखि अहिले सम्म का नेता दूध ले नुहाएका वा वा?

  • @surajadhikari2640
    @surajadhikari2640 28 일 전 +3

    बुढा दल को यहिपारा हो भने ८४ मा काङ्ग्रेस १० सिट एमाले ६ सिट माओबादी २ सिट मा सिमित भएन भने म जिबनभर मतदान गर्ने छैन।।
    बुढा दल - मुर्दाबाद ।।।

  • @user-nb5ub5dk1s
    @user-nb5ub5dk1s 29 일 전 +2

    Jaya ghanti

  • @ramsapkota1500
    @ramsapkota1500 27 일 전 +3

    समा जि रबिले सहकारीको पैसा ठगेकै हो भनेर तिमी प्रमाणित गर्न सक्छौ ? कि तिमी बिश्वोकर्माको मतियार हौ ?

  • @yubrajpandey3948
    @yubrajpandey3948 29 일 전 +5

    कांग्रेसको लाजमर्दो लाजनीति😂😂😂😂😂
    tested हरुलाई पताउनु पर्ने अझै हामीले ।।

  • @purnakhatri584
    @purnakhatri584 27 일 전 +2

    यो मिने डाका सबै भन्दा मैछु जान्ने भन्ने मान्छ ।

  • @baburamsharma7831
    @baburamsharma7831 29 일 전 +3

    यो काङ्ग्रेस ले देश लाई जहिले नि
    अन्धकार मै राख्ने भयो

  • @khemapandey3847
    @khemapandey3847 29 일 전 +3

    good luck rabi jay ghanti

  • @subankarki5167
    @subankarki5167 28 일 전 +3

    मिन बिश्वकर्मा को तर्क मा गणेशको सारै फिक्का तर्क यो बहसमा स्तरै मिलेन !

  • @shivabaniya1204
    @shivabaniya1204 29 일 전 +4

    बिचरा काङ्ग्रेस !!! भबिस्य अन्धकार भयसिको रोइलो। दिन दुइगुना-रात चौगुनाको हिसावले काङ्रेस नाङ्गिदै छ।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 29 일 전 +3

    रबि लामी छाने लाई दोस लाउदा गृहमन्त्री बन्नु मिल्दैन भने
    काङ्ग्रेसको सेरबाहादुर लाई कति दोस लागेकोछ मुजि प्रधानमन्त्री बनाउनु मिल्छकी नाइ

  • @manojregmi9376
    @manojregmi9376 29 일 전 +2

    Jaya🔔🔔

  • @padamkoarila3780
    @padamkoarila3780 29 일 전 +1

    रन्थनिएको काङ्ग्रेस बिकाश बादी कुरा नगर्ने अन्तरबार्ता मा जतिसुकै बेला पनि रबिकै बिरोध गर्ने मीन बा सर अब एति पुरानो इतिहास बोकेको पार्टी रबिकै बिरोध गरेर भत्ता खाने परेउ जनताले सबै राम्रोसँग बुझेका छन नयाँ पार्टी प्रती प्रगतिको हिसाब् ले अगाडि जाने हिम्मत जनताले दिइसके अब एकमात्र बिश्वास सिलो पार्टी रास्वपा हो जो केही समयमा नै जनताले बिश्वास गरेर अगाडि बदाउछन काम्को हिसाब ले तेस्मा पनि अब आउने बैशाख १५ को निर्वाचन मा पनि जनताले रास्वपा लाई जिताउनु हुन्न्छ अबस्य नेपाल् सबै तिर घण्टी मय बनेको छ तेसमा इलाम२ का जनताले अबस्य जिताउनु हुनेछ रास्वपालाइ साथ दिनु पर्छ काङ्ग्रेस को अहंकार र दम्म्ब लाई फेरि गल्हत्याउनु जरुरी छ

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 29 일 전

      भ्रष्ट काङ्ग्रेस बहिस्कार गर्न ढिला गर्नहुन्न

  • @shresthanawa
    @shresthanawa 29 일 전

    जस्तो जनता उस्तै नया युवा नेता,,,प्रश्न कता हो , जवाफ कता हो,,,,,यस्ता तोरी पनी युवा नेता,,,, हैट विजोक रमाइलो छ.,,,,,,!

  • @krishnaadhikari3489
    @krishnaadhikari3489 29 일 전 +1

    ❤❤❤❤❤गुड,गणेश सर।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 29 일 전 +3

    यो मीन बहादुर कामिको चेतनाको स्तर देखेर दया लाग्यो मैले यत्ती भने अनि भ्रष्ट काङ्ग्रेस बहिष्कार गर्न ढिला गर्नहुन्न

  • @shrawanmagar1870
    @shrawanmagar1870 29 일 전 +4

    84 ma काँग्रेस को चुनाव चिह्न 🐐

  • @user-pm6rt9jc9q
    @user-pm6rt9jc9q 26 일 전

    हामी नेपाली लाई सधै गरिब बनाउने हाम्रै भोट ले नेता बन्ने अनि नेपाली जनता लाई नै
    दास बनाउने यि सबै राक्षस नेता हरु सबैलाई चिनौ
    र यिनिहरुलाइ भित्तामा पुराउनु पर्छ है
    साथै भ्रम फैलाउन सहयोग गर्ने मिडिया हरुलाइ पनि डिसलाइक गरेर दुरुत्साहन गर्नु पर्छ
    कहिल्यै हेर्ने सुन्ने गर्नु हुन्न
    अब केबल सज्जन हरुलाइ मात्रै साथ दिने हो

  • @miss-zq9yp
    @miss-zq9yp 22 일 전

    नेपाली काङ्ग्रेस सिद्धान्तहिन लोकतन्त्रहिन र नैतिकतहिन रहेछ ।।

  • @buddhimahat3365
    @buddhimahat3365 29 일 전 +4

    84 मा काग्रेर्स 0

  • @GangaKarki2323
    @GangaKarki2323 28 일 전 +3

    नेपाली कांग्रेस भ्रष्टहरुको जमात।।

  • @bijayabhusal8520
    @bijayabhusal8520 27 일 전

    देश 30 वर्ष सम्म चुसेर सिद्दाएका भष्टले नैतिकताका कुरा गर्छ ,,लुटेराहरू म लुटिए न्याए देउ भन्दै छ फटाहाहरू।।

  • @mukundagajurel3937
    @mukundagajurel3937 27 일 전

    Sama ji, you are People's journalist.Salute
    Prof.Dr.Mukunda Gajurel

  • @Ananyagurung8362
    @Ananyagurung8362 29 일 전 +4

    सेरेको गुलाम गरि गरि सधै देशलाई लुट्न पल्केको मिन बहादुर लुट्न नपाउदा छटपटी!देशको सबै शहकारि को भार रविलाई बोकाईएको छ कालो काँग्रेस ले कानुनि रूपमा गलत देखिए सजाए भोग्नुपर्छ रबिले!तर यो भन्दैमा सबै गल्ति रविलाई थुपारिदिदां यहाँ सहकारी लुट्ने मान्छेहरू ऊन्मुति पाइरहेको छ

  • @krishnahirachan1429
    @krishnahirachan1429 27 일 전 +1

    यो काङ्ग्रेस भन्ने यो देश को सबैभन्दा भस्त पार्टी हो सबै दाइ बाउजु जेल जने दर ले गर्दा छ्त पति भैरहेछ ।
    जय घण्टी

  • @user-eg3hm2fe9p
    @user-eg3hm2fe9p 26 일 전

    शेरबहादुर प्रधानमन्त्रि हुन्दा प्रधानमन्त्रि पद जोगाउन लगालग कति जना मन्त्रि र सांसदलाई देश बाहिर पठायौ त्यो पनि भनिदेउन काला काग्रेस

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 29 일 전 +1

    ❤❤❤❤ ghantii all team

  • @mandevchand5759
    @mandevchand5759 29 일 전 +3

    कालो काङ्ग्रेस मुदाबाद रास्वपा जिन्दाबाद

  • @dandr7649
    @dandr7649 29 일 전 +5

    काङ्ग्रेस भैंसी हान्नेमा गयो।।।

  • @tigertamang5380
    @tigertamang5380 29 일 전 +1

    जय रबी जय घन्टी

  • @haribhaktaadhikari1108

    समाजीकाे प्रश्नमा दम छ।

  • @premrajjoshi5711
    @premrajjoshi5711 29 일 전 +2

    आफना नेता समात्न डरायो भन्नु भन्दा समाते भो नि कस्ले रोक्यो स्टण्टबाहरुलाइ !! काम गर्दैनौ कुरै मात्र

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 29 일 전

      भ्रष्ट एकदिन जाने जेलनै हो हतार गर्नुहुन्न

  • @omghale4865
    @omghale4865 27 일 전

    सोमा जि लाई पनि धन्यवाद !!

  • @davidchhetri5129
    @davidchhetri5129 29 일 전 +2

    काङ्ग्रेस को छट्पटी जलन ईष्र्या प्रतिसोध ऐना जस्तै खुल्ला देखियोको छ

  • @balaramkhadka1400
    @balaramkhadka1400 24 일 전

    सेरेलाइ प्रधानमन्त्री बनाइदीने हो भने काउरेसले रबि सबि सबलाइ पुजा गर्छ हेर्दै जाउ

  • @ramgurung8516
    @ramgurung8516 26 일 전

    यो शेर बहादुर देउबा र आरजुको पुच्छर मीन बिश्वकर्म सरकार बाहिर हुँदा यति रोइलो किन? यस्तै गर्दै जानू नेपाली कांग्रेसको पतन पक्का छ। जति ढाकछोप गरेपनी कालो कांग्रेस प्रमाणित भयो।

  • @anilmagar7240
    @anilmagar7240 27 일 전 +1

    अरु लाई हानेको ढुङ्गा आफू माथि नै फर्किन्छ भन्ने कुरा नेपाली काग्रेस ले याद राखुन

  • @brighternepal2813
    @brighternepal2813 29 일 전

    काउरेस कम्युनिस्ट भगाउ अभियान चलाउनैपर्छ । धेरै दुख पायौ नेपालीले ।

  • @ShreeprasadLamichhane

    कांग्रेस का देउपा लाई भारत ले खुल्ला रूपमा भनेको छ त। भारत को घोडा हो भनेर।ऐलेपनी भारतको ट्रीकमा कांग्रेस चलेको छ।

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x 29 일 전 +1

    देसमा सबै भन्दा धेरै सरकार चलाएको काङ्ग्रेसले भ्रष्टाचार गर्ने बाहेक अरु के गर्यो अब यो काङ्ग्रेस लाई पाखा लगाउनै पर्छ जनता मिलेर

  • @k.bkarki6263
    @k.bkarki6263 29 일 전 +3

    यस्ता काको काङ्ग्रेस देस भरी बहिस्कार गरम

  • @tirthagurung5171
    @tirthagurung5171 29 일 전 +4

    कालो कांग्रेस को काम छैना

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 27 일 전

    नेपाली काङ्ग्रेस अब हराउने बातो मा लाग्दैछ।नेपाली जनता ले बुझिसके

  • @gauritaratara3717
    @gauritaratara3717 26 일 전

    पुरानो ले शिक्षा दिए पछि नयाँ ले त्यहि त सिक्छ किन दोष देखाउनु हुन्छ। पहिले आफु स्वच्छ छबि हुनु पर्छ अनी मात्र अरुलाई दोष देखाउदा आँखा जुडाएर कुरा गर्न सकिन्छ हजुर

  • @neeshamkhadka
    @neeshamkhadka 29 일 전 +2

    यो चोर कांग्रेस सङ् बहस गर्न रमेश प्रसाइ चाइने थियो यो पराजुली ले सकेन 😢 एस्लाइ ठाँउ को ठाँउ ठिक पार्ने दम भनेको रमेश प्रसाइ सङ्ग मात्र छ 😊

  • @gopalraut5049
    @gopalraut5049 29 일 전 +1

    वाईड वडिमा मुछिएकाे मनुवा पटकपटक प्रधानमन्त्री बन्न conflict of interest हुन्छ कि हुदैन ?

  • @gobindkc3272
    @gobindkc3272 27 일 전 +1

    यदि रबि गृहमन्त्री नभए त काङ्ग्रेस को बाजा कस्ले बजाउथ्यो र😂

  • @user-jb5ur9cg6p
    @user-jb5ur9cg6p 29 일 전 +2

    मिने को जवाफ चित्त बुझेन।

  • @khusgurung1221
    @khusgurung1221 29 일 전 +2

    अहिले सम्म इतिहास को नुन पानी खाएर यहाँ छ त कालो काङ्ग्रेस। कालो काङ्ग्रेस बाट देश बिकास हुन्छ भन्नू र सुगुर ले आकाश देखनु भने को एउटा हो चेतन भए।

  • @govindadhikari9138
    @govindadhikari9138 23 일 전

    समा म्याम नेताहरु धेरै चालाक छ्न ।।

  • @DilliRajBhandari67
    @DilliRajBhandari67 29 일 전 +1

    सेरेको हलि ले प्रस्टीकरण नदिदा हुन्छ,रास्वपा बारे तिमिले चिन्ता लिनुपर्दैन गल्ती गरेको भय जनताले सजाय दिन्छन।

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 29 일 전

    सबै ले जानी राखौ नेपाली काग्रेस देश लुतुवा हो

  • @chetsunuwar6540
    @chetsunuwar6540 26 일 전

    खबर्दार सानु दल होस् या ठूलो दल होस् , चोर् डाका अनि भष्ट्रचारी सबैलाई कानुनको दायरामा लिएर कारबाही गर्नुपर्छ कि कसो ? आम नेपाली जनता जान्न चाहन्छन् कि कसो ?

  • @AROfficial1984
    @AROfficial1984 26 일 전

    Mission 84 Aklauti Sarkar banxa jai ghanti

  • @govinda8120
    @govinda8120 27 일 전 +1

    कालो काङ्ग्रेस सकिने यतिखेर नै हो

  • @keshabgurung7030
    @keshabgurung7030 27 일 전 +1

    मीन विस्वकर्म को कुरा सुन्दा पाद खुस्किने गरि हासो लागेर आयो😅 ठट्टा मजाक मा रबि लाई प्रधानमन्त्री को अफर गरेको रे😅 के यो केटाकेटी खेल हो।