रविमाथिको आशा हुन थाले चकनाचुर, आफ्नै वाचा गरेनन् पुरा। कांग्रेसको बेसूरे बाजाले दिक्क |

공유
소스 코드

댓글 • 672

  • @yadavchaulagai1985
    @yadavchaulagai1985 개월 전 +9

    प्रेम सन्जेल को कुरा 100% सहि छ

  • @shivashrestha6854
    @shivashrestha6854 개월 전 +50

    देश बिगार्ने लामिछाने बाहुन
    भनेर चिनिने भयो रवि लामिछाने लाई

    • @vikashmagar2026
      @vikashmagar2026 개월 전 +3

      Lamo muji

    • @sanjaykhaling3226
      @sanjaykhaling3226 개월 전 +4

      @@vikashmagar2026 tero rabi le k chai gareko x?tyo vanda 1,2 ota factory kholnu sabai lai rozgari pani hunx .ani pani asle neta vanix ta.magar ta ho lede😆😆? vanda farak pardaina

    • @PariyarSurendra-qp7hi
      @PariyarSurendra-qp7hi 개월 전

      Sala yo Rabi pani chor nai raichaa,, ab tero patanko din surhunchaa,,, chor sahakari thag.

    • @SurprisedBamboo-go9gz
      @SurprisedBamboo-go9gz 29 일 전

      ¹¹¹²²f. 🦕🐉😘😚😙😙😉🫠🫠😮😢😢🎉😮😅1😂🎉😢😮😅😊😅😅😮😮😢😢😢😢🎉🎉🎉​@@vikashmagar2026

    • @durgasubedi7647
      @durgasubedi7647 29 일 전

      tero tauko vam

  • @balramgiri9222
    @balramgiri9222 개월 전 +14

    रवि लामिछाने पनि कुनै दुधले नुहाएर आएका ह्वैनन।सबै एकै ड्याँगका मूला हुन्।

  • @tejtamang8862
    @tejtamang8862 개월 전 +50

    रबि पनि देश बिगार्ने बाहुनहरुमध्ये को नयाँ बाहुन हुन।यिनीहरुबाट देश बन्दैन

    • @lavaprasadadhikary3967
      @lavaprasadadhikary3967 개월 전 +1

      Bhuna le yesto kam gardain yen lai Pabitra Jati ko Upanam jodan .Mildain
      Priya mitra yesto mero jati Najodan hata jodachhu .Harek jatima kharab aachharan ka Manchhe hunchha yo kuar bujhanu hola. Aukat le Braman hune ho tyo ho swchha to

    • @krishkhadka9794
      @krishkhadka9794 개월 전 +3

      वर्षमान पुन ले बनाउने अरे

    • @BMBasel
      @BMBasel 개월 전 +3

      सबैभन्दा गफाडी हो यो बाहुन त झन

    • @sanjaykhaling3226
      @sanjaykhaling3226 개월 전 +1

      @@BMBasel 😅? ho ho

    • @subba3880
      @subba3880 개월 전 +6

      रबिको बारेमा केही नबोल्नु झोलेहरुको गाली आउन थाल्छन्

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 개월 전 +68

    रविको धोती पुस्कियो ठूला आदर्शका कुरा र काम गराइमा फरक देखियो

    • @kriskuranamagar7946
      @kriskuranamagar7946 개월 전 +3

      sahi vannu vayo

    • @prabesdewan9880
      @prabesdewan9880 개월 전 +7

      तिम्रो काग्रेस राप्रपा माओबादी एमाले ले गरेको छ राम्रो काम

    • @krishkhadka9794
      @krishkhadka9794 개월 전 +2

      तिम्रो घरमा 4 जना परिवार त सबैको मन मिलाएर राख्नु सकेको छैन। यति ठुला गफ नगर मुला को साग

    • @vlog.639
      @vlog.639 개월 전 +3

      केही धोती फुस्किदैन।
      2084 मा भोट घण्टी मा हो।।
      तिमीहरुका कुरा ईश जनता ले 1 पटक 🔔घण्टी बझाउछ्न।।

    • @BMBasel
      @BMBasel 개월 전 +3

      ​@@vlog.639अझै घण्टाको पछाडी लाग यत्रो भ्रम देखिएको छैन् र अबुझ भेडाहरु

  • @hemkumar5699
    @hemkumar5699 개월 전 +13

    रबि लामिछाने उनी आफ्नै काम कार्यले डुब्ने छ यो १००% सकिने छ रास्वपा

  • @GokulpoudelGokul
    @GokulpoudelGokul 개월 전 +35

    उहीँ मुला हो रबि पनि केपि र प्रचण्ड को जुठो खाको छ

  • @narendraadhikari8640
    @narendraadhikari8640 개월 전 +13

    पीडित लाई न्याय दिलाउ अपराधीहरुलाई कठघरामा पुर्याउ।

  • @user-df7se8ry7o
    @user-df7se8ry7o 개월 전 +135

    अब बालेन लाई ल्याउनु पर्छ 2084 को चुनाब पछि प्रधानमन्त्री हुनु पर्छ

    • @Santoshgaire111
      @Santoshgaire111 개월 전 +8

      चुनाव त 2084 मा हो।

    • @007robinhoodlove5
      @007robinhoodlove5 개월 전 +1

      ​@@Santoshgaire111हावामा त्य्सतै कुतर्क गर्नेहरुले नै भ्रम फैलाएका छन् यो देशमा

    • @krishnapradhan9498
      @krishnapradhan9498 개월 전

      ¹¹¹¹¹¹¹¹1¹kuɔɔɔɔɔɔɔ​@@Santoshgaire111

    • @jivankarki3159
      @jivankarki3159 개월 전

      @@Santoshgaire111 ¹¹1¹1¹11¹¹

    • @KeshabdangidoteliBoy
      @KeshabdangidoteliBoy 29 일 전

      81ma tero ba le garne ho ra chunab 😁😁😀

  • @deshbahadurrogu7632
    @deshbahadurrogu7632 개월 전 +9

    देशलाई सुशासन तिर उन्मुख गर्ने हो भने प्रेम सन्जेल सरलाई सरकारी जिम्मेवारी दिनुपर्छ्।

  • @007robinhoodlove5
    @007robinhoodlove5 개월 전 +53

    फेरि पनि सरकार ढालेर अस्थिरता ल्याउछ्न भने सबै जनता सडकमा उत्रेर भएपनि मध्यावधि चुनाव गराउनै पर्छ नत्र 84 सम्ममा यो देश सिध्ह्ययाउछ्न 🙏🙏🙏🛎️🛎️

  • @subashthakuri6800
    @subashthakuri6800 개월 전 +76

    हामी त सुन्नी मात्रै काम गर्नी कुनै होइनन हामी जस्तो भाबी प्रधानमन्त्री बालेन चाहिएको छ

    • @RajendraKhanal-zd5pt
      @RajendraKhanal-zd5pt 개월 전 +1

      Kasto ramro kura garnu vo sir❤

    • @brtharu4365
      @brtharu4365 개월 전 +1

      सहमत

    • @mahendrapunmgr26
      @mahendrapunmgr26 개월 전

      100 💯%sahi

    • @sadajiban
      @sadajiban 개월 전 +1

      बालेन र प्रचण्डेमा कुनै फरक छैन पहिला पहिला माओवादीले पनि भारतको कट्टर विरोध गर्थ्यो बालेन पनि त्यही हो

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 개월 전 +61

    जे होस जैरु जि नेता बन्न न आउनु होला यहि आवाज बुलन्द गरे पुग्छ!

  • @harishpanta9977
    @harishpanta9977 개월 전 +12

    पहिले को भन्दा अझै ससक्त भएको छ कार्यक्रम बधाई छ

  • @kulprasad6119
    @kulprasad6119 개월 전 +34

    नेताहरुको ताल देक्दा वाक्क लागि सको बिचरा मेरो देस कहिले पाउला आसल अनि ईमानदार नेता।

    • @bedhyashah5018
      @bedhyashah5018 개월 전

      नेता र पाटि चुनाब बहिस्कार गरौ नेता भने को इमान्दार कोइ हुदैन रबि छबि सबै उस्तै हुन देस बचाउ चुनाब बहिस्कार गरौ 😭😭

    • @maheshdangol3507
      @maheshdangol3507 개월 전 +1

      सोच बदल्नुहोस्, भोट बदल्नुहोस्। देश आफैं बन्छ।

    • @AungSoeOo-cu2gv
      @AungSoeOo-cu2gv 개월 전

      aaa

    • @MitraLALPURI-pg8bb
      @MitraLALPURI-pg8bb 개월 전

      ❤​@@bedhyashah5018

  • @prajapatipandey2599
    @prajapatipandey2599 개월 전 +60

    २०/२५ दिनमा बुढाबुढीको झगडा त मिलाउन सकिदैन भने यहा सिङ्गो देशको सवाल छ महोदय, ०२/०४ बर्ष मज्जाले काम गर्न दुइ अनि आन्कलन गरौला, यतिका बर्ष सबैलाइ टेस्ट गरियो केहि समय अझै पर्खौ

    • @ratna65acharya
      @ratna65acharya 개월 전 +1

      Tapaile_raajanitee khela* bujhna TIMES Laagxa or kunai taarkik kshamataa xaina rahexa.

    • @farakdrishya9943
      @farakdrishya9943 개월 전 +3

      य अन्धो भक्त राजनीतिक हनुमान! दिउसोको संकेत बिहानीले दिन्छ भन्ने थाह छैन? गफ ठुला गर्ने रबिले काम पनि त्यस्तै गर्नु पर्ने होईन र

    • @anmolkc6197
      @anmolkc6197 개월 전 +3

      बरियतामा अगाडि भएकोलाई प्रमोसन नगरिकन पछाडि भएकोलाई प्रमोसन गर्ने भ्रष्टाचारीले देश चलाउँछ भनेर कसले पत्याउँछ

    • @user-dy7rp7xg4l
      @user-dy7rp7xg4l 28 일 전

      Thikai ho 2/4 year ma uhako vagrants pani pugxa 😂😂😂

  • @ktv7637
    @ktv7637 개월 전 +10

    बालेनको भ्रम थमलेन बनाएको ठिक भएन news 24 टिम आगामी दिनमा यस्तो नगर्नुस भरोसा नतोडिदिनुस।🙏

  • @machhindranathneupane-qb3to

    प्रेम सञ्जेलले गरेकाे तर्क सहि छ । रविले ठुलामाछालाई कानुनी प्रक्रिया पुर्‍याएर चाेख्याउने रणनीति अवलम्बन गरेछन् । रवि सँग जनताले केही अाषा गरेका थिए तर रवि झनै जालीझेली रहेछ ! अब यस्ले मिठाकुरा बाेलेर जनतालाई कहिले सम्म झुक्याउने ?

  • @kedarkarki8663
    @kedarkarki8663 개월 전 +12

    Ravi pani Arko Prachanda ho.

  • @kamalpantha7674
    @kamalpantha7674 개월 전 +22

    नेता बनेपछि सबै ले आफ्नो धरातल भुलेको देखिन्छ 😮😊

  • @sujitdhakal5571
    @sujitdhakal5571 개월 전 +2

    सच्चा राष्ट सेवक हुन भने अन्याय सहनु भन्दा तुरुनत राजिनामा दिएर ई अपराधिबाट देश बचाउन लडनुपर्छ
    जय देश❤ जय नरेश❤

  • @UR_Great
    @UR_Great 개월 전 +4

    मिलाएर गर्न कर्मचारी र नेताहरू खप्पिस छन् । देशले सधैं यही विडम्बना भोग्नु परी रहेको छ ।
    अब, भाउजुको उपचार खर्च सरकारले नै ब्यहोर्नु पर्ने होला है ????😢

  • @yogendratamang1867
    @yogendratamang1867 개월 전 +10

    रबिको बोली र व्यबहार यसरीनै चिप्लिदै जाने हो भने यिनलाई कसैले अर्को निर्बाचनमा साथ दिंदैन।।

  • @nepalitube8750
    @nepalitube8750 개월 전 +2

    एक नम्बर वाला, कांग्रेस समर्थक परे छन र हो की यत्रो चलखेल भएको

  • @DeepakDeepak-kt8tq
    @DeepakDeepak-kt8tq 28 일 전 +1

    यो रबि को काम ठिक भयन है dsp बदुवा खरेज हुनु परयो न भयो घण्टी नी काम छैन

  • @kiranyonggyabatamang1881

    सहकारी ठकले काम गर्दैन यो कुरा मैले पहिला नै भनेको थियो

  • @bedhyashah5018
    @bedhyashah5018 개월 전 +20

    म कुनै जोतिस त होइन तर रबि फटाहा हो भन्ने सुरु मै मैले भबिस्यबाणी गरि सके को थिय युबा भन्दै अझै पनि रबि को भर पर्दै रबि को भरोसा गर्ने हो भने अलि कति बचे को देस स्वाहा हुने छ चेतना होस 😭😭😭

  • @Laxman676
    @Laxman676 28 일 전

    जनताको बुलन्द आवाज उठाउने न्युज 24लाई (वीरेन्द्र जैरु)धन्यवाद ❤❤❤❤❤

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 개월 전 +29

    सहकारी ठगले सबैलाई उल्लु बनायो

    • @prabesdewan9880
      @prabesdewan9880 개월 전 +2

      झोले ले आफ्नो आङको भैसी नदेख्ने

  • @akashsubba8494
    @akashsubba8494 개월 전 +22

    सहकारी ठग काे हावा गफ भन्ने स्पष्ट भयाे😂😂😂

  • @reshambudha8814
    @reshambudha8814 27 일 전

    रवि सर खुइलिनु भयो है😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @krishna14206
    @krishna14206 개월 전 +14

    बहुमत बिना को सरकारले कुनै हालतमा देस र जनताको लागि काम गर्न सक्दैन १००%

  • @sushil7567
    @sushil7567 개월 전

    जयहोस ❤❤❤❤बालेन बीरेन्द्र जैरुलाई ❤❤ग्रेटरनेपाल फणीन्द्र जीन्दाबाद राजालाई साथ छ

  • @rameshsilawal2315
    @rameshsilawal2315 개월 전 +8

    देखाऊने र चपाउने रबिको दाँत सबैले देखे ।अन्याय बिरुद्ध प्रहरी अदालत जानु पर्छ ।

  • @purnabasnet9898
    @purnabasnet9898 26 일 전 +1

    माथि टाउकोमा थिचिय पछि केगर्नुर रबिले माथि बाट थिच्ने कइले हराउँदैन सन्सारमा थिच्ने माथिको चलन हराउनु पर्नेहो कइले हरायन थिच्ने चलन

  • @tamrup6500
    @tamrup6500 개월 전 +5

    यदि रबिले पनि प्रहरी बढुवामा पुरानै शैली अपनाए यो नंया पार्टीको भासणमा मात्र बिश्वास गर्न नसकिने हुन्छ त्यसैले रबिले छिट्टै अफ्नो काममा परिबर्तन गर्नुपर्छ नत्र रास्वापाले अर्को चुनावमा ठूलो मुल्या चुकाउनु पर्ने हुन्छ।

  • @krishnapaudel1719
    @krishnapaudel1719 개월 전 +6

    सबैभन्दा गफाडी त रवि नै ठहरीय यो देख्दा त सहकारी ठग हो भन्ने पत्यार लाग्यो

  • @dahalniroj6979
    @dahalniroj6979 개월 전 +3

    यो जग्गा सम्बन्धि प्रश्न सहकारि ठग रबि लामिछानेलाई सोध।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 개월 전

    Good luck Rabi Lamichhane Ji ❤

  • @khagendrasunuwar2213
    @khagendrasunuwar2213 개월 전 +1

    दुताबासको कर्मचारी पत्रकार संग त तेती टर्रो र गएर ज़िम्बेवारी कुरा गर्छन😡मृतक को आत्मालाई शान्ति मिलोस🙏मृतकको परिवार लाई उचित छेतीपूर्ति मीलोस यो बारे सरखारको बेलै🙏हामी सोजो जन्तालाई कस्तो बेवार गर्छन होला😡जन्ताको कर बाट हामीले तलब खानछुम भन्ने सोच कैले आऊला यो देशको धमिरा हरु लाई😡देश यो अबास्थामा ल्याउन नेता पछी कर्मचारीको ठुलो हात छ😡

  • @deep.deep143
    @deep.deep143 개월 전 +21

    रबिलामिछानेको पनि धोती खुस्कियो कुनै सङठनमा काम गरेर आफुभन्दा तलको मान्छे आफुभन्दा अगाडि प्रमोसन भयो भने कतिधेरै पीडा पर्छ भन्ने कुरा सङठनमा काम गरेका म जस्ता भुक्तभोगिले मात्रै बुझ्न सक्छ यति तुच्छ काम गरेर यसले कुन मुखले मुख देखाउछ कुन्नी ...?? लाज पनि लजायो रबिको यो कदमले😡😡

    • @anmolkc6197
      @anmolkc6197 개월 전 +2

      यस्ता सार्वजनिक रूपमा नदेखिने कैयौँ बदमासीहरू गरेको छ। रबिले

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 개월 전 +6

    BALEN SHAH P M GYANENDRA SHAHI GRIHA MANTRI ❤❤

  • @basyaldevendra9076
    @basyaldevendra9076 개월 전 +9

    कति सजिलै रबिको बिरोध गछन सबै ,अरुको कुराको पछी लागि हल्ने जनताको बानी ,राम्रो काम गरिरहेकोे बेलामा राम्रो भन्नू पर्छ ।

    • @anmolkc6197
      @anmolkc6197 개월 전 +4

      वर्यतामा अगाडि भएकोलाई प्रमोशन नगरिकन पछाडि भएकोलाई प्रमोशन गर्नु राम्रो काम होला।
      बुद्धि हेर त भेडाको

  • @GovinGharti-vi6fb
    @GovinGharti-vi6fb 개월 전 +1

    प्रेम सर ले सहि भन्नू भयो🎉

  • @nirajshrestha9926
    @nirajshrestha9926 개월 전 +20

    हात्ती आयो हात्ती आयो फुस्सा (टाई . टाई फिस )प्रशंग लामीछाने को

  • @lpdhungana5392
    @lpdhungana5392 개월 전 +9

    यो कुरा सत्य हो भने रबिले पनि kp ओलि र प्रचण्ड को पुच्छर भएको हो

  • @rajsaruadhikari2258

    प्रहरी निरीक्षक बढुवा यो कुरा सत्य हो भने ,यो कुरा बिर्तामान गृह मन्त्रीले खुलासा गर्नु पर्छ 🔔🇳🇵🙏

  • @BG-tw9yl
    @BG-tw9yl 개월 전 +1

    प्रेम सर सधै कडा कडा इस्पष्ट बक्ता 🫡 छ ।

  • @dillirajoli8595
    @dillirajoli8595 개월 전 +1

    रवि ले यसको जबब देनुपर्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 개월 전 +1

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @sushil7567
    @sushil7567 개월 전

    गुड बीरेन्द्र जैरुलाई साथ जय पशुपतिनाथ मुक्तिनाथ

  • @ri.kaajee
    @ri.kaajee 개월 전

    बालेनले भनेको ठिक थियो, अहिलेको नयाँ पुराना काम लाग्दैनन् ।

  • @dhorpatantravelsofficial396

    रबि पनि बोल्ने मात्र हो काम गराई उही बारीको मुला नै जस्तै छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 개월 전 +1

    सहि हाे अपराधि लाई परेवा जस्ताे समाउने अनि छाेड्ने कसरी जनताकाे मन् जिताेस त ? चकनाचुर निश्चित छ।

  • @magarhetauda
    @magarhetauda 28 일 전 +1

    सबै गल्ती रबि को होइन ग्रीह मन्त्री त हो तर kp र प्रचण्ड ले भनेको मान्नै पर्यो के गर्नु बिचरा रबि दाइ ले गर्न पाउदैन मन देखि

  • @user-rk2xy8zp5e
    @user-rk2xy8zp5e 29 일 전

    प्रहरी बढुवाको विषयमा ठूलो दाजु रबीलाई सोध्नु त पत्रकार जी

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 개월 전

    BIRENDRA JAIRU JI KO DAMDAR PRASTUTI LOVE YOU ALWAYS ❤❤

  • @gopalkunwar4393
    @gopalkunwar4393 개월 전 +1

    Good luck jairu vae ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkrishnachaudhary2079

    एक दम मन्कै बक्तब्या बिरेन्द्र सर

  • @yakthungbaDeshThalang5953

    हर्क बालेन जिन्दावाद ❤❤ बाकी एउटै ड्याम्मका मुला हुन्

  • @suraz555
    @suraz555 개월 전 +8

    नेपाली एम्बेस्सीमा सबै पार्टीको झोलेहरु पठाएर नेपालको बेज्यत भैसक्यो। अलि ज्ञान् भएको अब्बल कर्मचारी पठाएर देशको इज्जत राख्नुपर्ने अबस्था छ।।।

  • @brighternepal2813
    @brighternepal2813 개월 전 +10

    रबिले जति राम्रो गरेपनी राम्रो नभन्ने तिमीहरु देश बन्न नचाहने लालगद्दार हौ । रबिले उत्कृष्ट कामको शुरुआत गरिसके।

    • @reshukhadka3139
      @reshukhadka3139 개월 전 +2

      Ho rahex aaj voli baduwa huna ko lagi last bata first aaunu pardo rahex gafadi king

  • @sitaneupane3970
    @sitaneupane3970 29 일 전

    रबिले आफुले बोलेको कुरा पुरा गर्नु पर्छ हुनत अरु नेताले अहिलेसम्म बोलेका कुरा केनैपुरागरेकोछन र

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 개월 전 +1

    यसमा गुह मंत्री रबि लामिछाने ले गरेको काम् मा मेरो पनि मन् दुख्छ

  • @arpitkhadka8235
    @arpitkhadka8235 개월 전 +14

    रबिले tv मा कराएको जस्तो सबै भुल्दैछ आजकाल

  • @podverse69
    @podverse69 개월 전

    जय रास्वपा जय रबि

  • @dipeshThakuri-kh7yy

    रबि उहीँ ड्याङ को मुला रै छ

  • @Gulmelikaran4241
    @Gulmelikaran4241 29 일 전

    हामि नेपालि को बानि यहि हो यकै चोटि ठुलो भाउ खोज्ने यत्रो बर्ष देश लाई सुज्लेण्ड बनागछु भननेले त माखो मारेका छैन रवि पनि आउने बित्तिकै गर्नि सम्भव हुदैन मिलेर आकाहुन मिलेरै गर्नु पर्यो नत्र फेरि तिन महिना पनि टेकन पाउदैन सत्ता मा पर्खौ केहि महिना तेस पछि पनि भयन भनि बल्ल उनको बारेमा बोलमला न

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u 29 일 전 +1

    जय श्री राम गंटी 🙏🙏🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @Vusung.cG.C
    @Vusung.cG.C 개월 전 +2

    एमाले काङ्ग्रेस माओवादी र रास्वपा भइन्जेल यो देश को हालत येहि हालतले गुज्रनु पर्छ।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 개월 전 +1

    Rabi dai is doing excellent job..We public of Chitwan fully support u Rabi dai..News Pani honestly banaunus..Masala thapaera nabanaunus..Esta Nepal ko 2 paisa ma biknae aviyanta ko kura kasaile biswas gardaina hai..

  • @user-mb7wb2cw6t
    @user-mb7wb2cw6t 개월 전

    Right

  • @user-qo7ou8ke4x
    @user-qo7ou8ke4x 개월 전

    Very good news

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 개월 전 +7

    जुन ब्येक्तिले आफ्नाे घर नै समाल्न सक्दैन त्येस ब्येक्तिले के देश बनाउ्छ जता ततै बिबादै बिबाद मा मुछियकाे पद काे लाेभि अझ धा भन्दा धक्कु ठुलाे हिड्ने बेला खुट्टा लुलाे साहेत ५ बर्स गृहमन्त्री बन्न पायसि आतंककारी प्रचण्डेका सबै मान्छ्येलाई चाेख्याई दिन्छ हाेला

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m 개월 전 +10

    एई हो रबि सुसास्न भनेको कि बाकी छ केही अरु पनि एदि यो सत्य हो भने रबि मुर्दा बात भन्नै पर्छ है हामीलाई सुसास्न खै

  • @indirakarki5858
    @indirakarki5858 개월 전

    अती भो यी सबै दल को रोइलो राजा ल्याउ यी सबै दल का नेतृत्वहरु कार्यकर्ताहरु लाई जेल कोचम यीनीहरु देश जनता को लागि पैदा भका दल कुनै पनि होइनन्

  • @kiranstha1512
    @kiranstha1512 27 일 전

    Very good sir 👍🙏

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 개월 전 +3

    Jo jogii aayani yestai ho❤

  • @MohanMohan-hi4ff
    @MohanMohan-hi4ff 29 일 전

    यस्तो कामहरुकाे लागि सँबिधान भन्दा माथि रहने राजाले ठाडाे आदेश दिनसक्छ राजा चाहिन्छ

  • @rajankc8719
    @rajankc8719 개월 전

    Rabi is great🎉🎉

  • @UR_Great
    @UR_Great 개월 전 +1

    १. मन्त्री बढुवा समितिमा हुन्छन् कि हुँदैनन् ?
    २. त्यो बढुवा समितिमा बस्नेहरूलाई को कोले कस्तो दवाव दिए, मिडिया ल्याउन पर्यो ।
    ३. जतिसुकै ठूलो नेता वा कर्मचारी (VVVVVIP) भए पनि, हत्कडी लगाउने लगायतको, सर्वसाधारणहरूलाई जे जस्तो गरिन्छ, त्यही व्यवहार र शैली अपनाईनु पर्दछ ।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 개월 전

    देश बिगार्ने बाहुन हो🎉

  • @ramchandrasapkota1709

    रबि भौ मान को जय होस्

  • @prashantoli6240
    @prashantoli6240 개월 전

    जैरेको काम दुनियाँको बिरोध गर्नेमात्र छ,, हुंदा हुंदा ४/५ सय पाएको भरमा रविको समेत बिरोध गर्न थालेछ

  • @ramugautam6247
    @ramugautam6247 29 일 전

    प्रेम जि हजुर को कुरा मात्रै राम्रो हो काम गरेर खै देखाको हामी अन्ता लाई

  • @omghale4739
    @omghale4739 22 일 전

    यसको त बुढाबुढी नै सहकारी ठग रहेछ। यस्ताले देश बनाउँछ त फटा

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 개월 전

    JayGhantiRSP

  • @ashathapa7894
    @ashathapa7894 개월 전

    कपन को मेयर मिठाराम र नवराज ले कपन मा गरेको दादागिरी कहिले सम्म जनता ले सहनु पर्ने हो😡😡😡😡 पद्को दुरुपयोग आखीर कहिले सम्म हामी जनता जान्न चाहनछौ 😡😡😡

  • @indianmovies434
    @indianmovies434 29 일 전

    Good luck rabi dae

  • @ishworpun8447
    @ishworpun8447 개월 전

    Rabi sir great work ❤❤❤❤❤❤❤

  • @ramugautam6247
    @ramugautam6247 개월 전

    य बिरेन्द्र जैरु ज्यु रबिलामिछाने हजुर लाई कति सम्मान गरेको भिडियो हेरेकाछौ तर गृहमन्त्री जस्तो मान्छे लाई तिमी जस्तो सम्बोधन गर्नु भयो यो शब्द ले हजुर नै पछि पर्ने हो सर ख्याल गर्नुस सोच्नुस

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 개월 전

    शुभप्रभात बिरेन्द जेैनु भाइ ई अपराधि ु जेपनि गर्छन लुटेरा हरु ले 😢😢😢😢

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c 개월 전

    प्रहरी राजनीति पावरको इसरामा संचालन छन

  • @shlok7136
    @shlok7136 27 일 전

    Good information..

  • @brkarkii27
    @brkarkii27 29 일 전

    रवि लामिछानेलाई अब आफ्नै कुराले अफ्ट्यारो निम्ताउने भयो अनि नारायण पासवानको बोल्ने शैली मन परेन सिदै दादागिरी देखियो।

  • @pashanglama
    @pashanglama 개월 전 +1

    Jai Ravi sir , you can’t keep everyone happy go ahead do your best.

  • @user-rm8tc6ni2u
    @user-rm8tc6ni2u 개월 전 +1

    अब जनता को आसा हर्क बालेन गोपाल मात्र हो

  • @tejendrapun5537
    @tejendrapun5537 개월 전 +12

    काङ्ग्रेस भ्रष्ट चाेरले शहकारीमा हाम्रो नाम खुल्ने द्ररले जिबी खाेजने भन्दा पनि रबिकाे राजिनामा माग्दै छ

    • @anmolkc6197
      @anmolkc6197 개월 전

      हे मूर्ख पहिले पुरै भिडियो हेर कमेन्ट गर
      रविको लागि जुट लेख्दै भ्रमको खेती गर्दै हिँडेर के पाउँछौ

  • @madanshahi7642
    @madanshahi7642 28 일 전 +1

    रवि पनि त्यही डयाङ को मुला हो।

  • @Ruralpopulationculture

    यो देश को रेअल हीरो बलेन सह हो अरु साब चोर हुन सह्मति जनाम सथि हरु 🎉🎉🎉