आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

댓글 • 642

  • @kamaldahal2127
    @kamaldahal2127 개월 전 +83

    क्या बात वा वा💕💕💕84मा देखाउछ्न जनताले छट्टु को हो हेर्दौ जाउ ।जनता सोझा थिए तर अबो लाटा छैनन गगन सर

  • @mitharamnepal7202
    @mitharamnepal7202 29 일 전 +99

    हो पत्रकारको धर्म भनेको यसरी बोल्नुपर्छ। बधाई छ पत्रकार १२ भाइ कहाँ मरे खोई

    • @user-qb7gw3xd5b
      @user-qb7gw3xd5b 29 일 전 +3

      😂

    • @createrkhanal7124
      @createrkhanal7124 29 일 전 +1

      उदाहरण❤

    • @janajoshi8320
      @janajoshi8320 28 일 전

      ​😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @nabinkhadka95
      @nabinkhadka95 27 일 전

      😂😂😂😂😂😂😂😂

  • @ramkandel7671
    @ramkandel7671 개월 전 +45

    बाख्रा चोरको कुरा जति सुन्यो त्यति सुनु सुनु लाग्छ, तर चापाटा मोड्ने कहिले हो भनेर सोध्यको सोध्यै छु जवाफ आउँदैन त ।

  • @poision9995
    @poision9995 29 일 전 +25

    बल्ल सहि भन्नू भो पत्रकार महोदय ज्यु २१ तोपको सलाम 🙏🙏🙏👍️👍️👍️👍️👌🌹💔❤️

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 개월 전 +31

    सलाम सच्चा पत्रकारीताको लागि ❤❤❤❤❤

  • @narayannarayan7700
    @narayannarayan7700 개월 전 +24

    राजीव जी 🙏🙏 गतीलो झापड़ दिनु भयो गगन बाखरे लाई

  • @madanadhikari2175
    @madanadhikari2175 29 일 전 +14

    ज्यादै राम्रो लाग्यो दृष्टान्त।सेल्युट!

  • @surendrazuwa1955
    @surendrazuwa1955 29 일 전 +56

    रवि जी कांग्रेसको कुरा झुठो हो, न पत्याउनुस् । कांग्रेस रविदेखि डर भएको कारण रविलाई गृह वाट हटाउने प्रयास गर्दै छ ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 27 일 전 +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु राजीप सरको खरो दरो छ सलाम छ हजुर लाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 29 일 전 +11

    वा राजिब जि सलाम छ तपाई लाई ।यस्ता भेडा देश का जुका हरु लाई यस्तै गर्नु पर्छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 29 일 전 +21

    यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰 30 देखि 40 वर्ष मा नेपाल लाई गरीब बनाउने नेपाली कांग्रेस पार्टी हो साथीहरु 🥰 good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵

  • @durgapokhrel6923
    @durgapokhrel6923 개월 전 +59

    याे बाख्रे ले के भनेकाे,। काग्रेस जति छट्टु त सायद नि अरु हाेलान।।।।

    • @surajshrestha120
      @surajshrestha120 29 일 전 +3

      Kangress xattu mattra hoina des dubauni maha kalanka hun..ajhai poni kangress ko paxi lagni veda hun..vyaaa vyaa gardai hine hunxa

  • @DanBahadurbudha-by4sd
    @DanBahadurbudha-by4sd 개월 전 +22

    सेर का लागि माहासेर आउनु नेपाल आमा को लागि राम्रो कुरा हो।

  • @yograjpandey-ranjan485

    यो मेलो मेसो मिलायर दूध को दूध पानी को पानी जसरी प्रस्ट भाषा मा बोल्न सक्ने पत्रकार लाई 21 तोप को सलामी छ। सारै मार्मिक र यथार्थ भनाई छ।

  • @kumaribhmarikumaribhandari1071

    ठिक भन्नू भयो यो चोर काङ्ग्रेस लाइ🙏👍️👍️👍️👍️

  • @damarpun4623
    @damarpun4623 29 일 전 +9

    ल गगन जि लाई बल्ल पत्रकारले लाख रुपैया को जबाब दिदै कट्टुनै फुस्काई दिए।

  • @redcaration7681
    @redcaration7681 29 일 전 +12

    गगन थापा र काङ्ग्रेस त अब नेपाल बाट पतन नै हुनु।पर्छ देश लाई एक्लौटी लुटन सम्म लुटेका छन । सब को फाइल खोलेर एक एक लाई जेल हाल्नु पर्छ ।

  • @saraswotichaulagain3548

    नेपाली कांग्रेसका नेता जति भस्टचारि र छट्टु अर्को को होलान् पत्रकार मित्र हजुर लाई बधाई छ एक दम सहि कुरा गर्नु भो हजुर ले हजुर को जय जय होस् राधेश्याम प्रमाण

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 29 일 전 +4

    रबिको छायाले भ्रष्ट काङ्ग्रेस तर्सियो यो लाइन ठिक लाग्यो 🔔🔔🙏🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵

  • @HarishDhamivlog
    @HarishDhamivlog 29 일 전 +9

    सत्य कुरा गर्नु भयो संचालक सर🎉

  • @saleenkhanal1534
    @saleenkhanal1534 개월 전 +55

    नेपालमा गगन थापा जस्तो छट्टु नेता नेपाल मा अरु कुनै नेता छैन न

  • @prabinrana2423
    @prabinrana2423 29 일 전 +3

    🎉वाह! क्या गज्जबकाे प्रस्तुति ।

  • @tejendrapun5537
    @tejendrapun5537 29 일 전 +6

    रबिले किग्रदा जिबिलाइ पक्राउ ग्रला र हाम्रो पाेलखुल्छ भनेर काङ्ग्रेस चाेर हरूले जिबिकाे भन्दा पनि रबिकाे राजिनामा मागदैछ

  • @user-os1fi2um9g
    @user-os1fi2um9g 개월 전 +14

    सहि भनुभयो पत्रकार सर

  • @JibrajBasayal0303
    @JibrajBasayal0303 개월 전 +14

    सलाम छ सर हजुर लाई ❤❤❤❤

  • @muktiprasadbhusal6764
    @muktiprasadbhusal6764 29 일 전 +3

    दमदार प्रस्तुती।

  • @niranjanshahi7100
    @niranjanshahi7100 29 일 전 +9

    Yes 100% right

  • @parvatigurung2815
    @parvatigurung2815 28 일 전 +3

    पत्रकार राजिब र बिरेन्द्र लाई बधाई को साथै धन्यवाद तपाईं दुईको दामोदर प्रतुती मान्नै पर्छ

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 28 일 전 +3

    धन्यवाद गगन थापा जति अरू छटटु भई सकेका छैनन् हत्यारा छाडेको र एम सि‌ सि‌ पास गदो बोले अनुसार चारपाटा अघि बढने समय नै आइ सक्यो ईतिहास जिउदो छ धन्यवाद

  • @gopithapa7722
    @gopithapa7722 29 일 전 +3

    सबभन्दा पहिला चोर मा माहा चोर छट्टु त काँग्रेस मा बग्रेल्ती छन्, हे राम के सुन्न परेको।

  • @tekrai8393
    @tekrai8393 27 일 전

    To the point सच्चिकै बास्ताबिकता जनताको आवाज उठाई रहेको छ ।

  • @mekhghale3329
    @mekhghale3329 27 일 전 +2

    दिनको ५घन्टा लोडसेडिङ गरेर भारतलाई कौडिको भाउमा बिध्दुत बेचेको न्युज 24को खबर अत्यन्त सहि छ।लेन्डुप दोर्जे हरुलाई तेहिपनि लाज छैन।

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n 29 일 전 +3

    पत्रकार को धर्म भनेको यसरि परिचय दिनु पर्छ

  • @user-sl3oq7xj1x
    @user-sl3oq7xj1x 29 일 전 +6

    ,,अति राम्राे कुरा गगने जस्ताे ठगलाइ जबाफ

  • @user-tu1qn5tw5q
    @user-tu1qn5tw5q 29 일 전 +4

    सत्य कुरा गर्नु भयाे १००%ठिक छ हजुर ।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 29 일 전 +35

    गगनेलाई विस्तारै बिस्तारै देश सक्काउने मान्छे चाहियो।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 28 일 전 +2

    देउबा को बुढी नै जेल जाने निश्चित भयेकोले शेरे बा प्रचण्डको शरणमा पुगेकोमा ताज्जुब मान्नुपर्दैन 😜😜

  • @MahendraWagle
    @MahendraWagle 29 일 전 +1

    अत्यन्तै राम्रो विश्लेषण गर्नु भयो !
    news24 nepal लाई स्यालुट छ !!

  • @padamstha7610
    @padamstha7610 개월 전 +16

    सही कुरो व्रो सही कुरो हा हा हा😂😂😂😂

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng 29 일 전 +4

    छट्टु र कट्टु काग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्

  • @arjunbahadurkhadka9553

    सच्चा इमान्दार पत्रकार सलाम छ तपायिलाइ यति राम्रो सच्चाइमान्दार सहि भयकै कूरा कतिथापाकयकै कूरागर्नूभयो पत्रकारभैकन यसरि थाहापाऊने यकमात्रै पत्रकार तपायिलाइ धेरै धेरै धन्यबाद योफटाहा छट्टू बाख्रचोरलाइ ठिकगर्नूभयो

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 29 일 전 +5

    बास्तबमा कांग्रेस र गगन थापा दिन प्रति दिन खस्कदै छ ओजस्वी छवि रबि को नचाहिने बिरोध गर्नु ले प्रमाणिात भएको छ ।

  • @ramkhadka1186
    @ramkhadka1186 27 일 전 +1

    अब नेपाली ले के गर्दा राम्रो हुन्छ त्यतै तीर जाँदा सबै कोे राम्रो हुन्छ 😢😢😢😢😢

  • @Kushallama293
    @Kushallama293 29 일 전 +3

    हा हा र हु गर्ने प्राणि हरु कस्ता हलान त हौ जस्ले जे बोल्दिऐ पनि हुने अचम्म छ यो देश्मा सलाम छ सर

  • @nainghtetwai6229
    @nainghtetwai6229 26 일 전 +1

    100%Sahi ho sir 👍️👍️👍️

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 개월 전 +7

    शतप्रतिशत सही विवेचना

  • @chandraprashadghimire3387

    सहि हो सहि हो,

  • @tikadhakal6822
    @tikadhakal6822 27 일 전 +1

    बहुत बौदिक कुरा गर्नु भयो सर कुकुर भनेर सम्बोधन गर्नु पर्छ

  • @rijal5405
    @rijal5405 29 일 전 +2

    पार्टीका झोलेहरूले सुन्न सक्लान यस्तो समाचार हार्दिक बधाई तपाईँलाई धन्यवाद।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 29 일 전 +2

    भ्रष्ट काङ्ग्रेस बहिस्कार गर्न ढिला गर्नहुन्न हाम्रो साथ र समर्थन रबि र रास्वपालाइ छ 🔔🔔🙏🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵

  • @prashantkhatri2897
    @prashantkhatri2897 29 일 전 +3

    पत्रकार राजिव सर सहि भन्नुभयो

  • @matanepalkochhorohun5862

    Jay Rabi

  • @Khimram-cc7lf
    @Khimram-cc7lf 29 일 전 +1

    जतिसुने पनि सुनिरहौ जस्तो लाक्ने मिठो शब्द पत्रकार यस्तो पो हुनु पर्छ सलाम छ राजिब सरलाई

  • @prakashpaudel8357
    @prakashpaudel8357 개월 전 +11

    वा । म पनि छु राजिब सर । सरकार मलाइ पनि 10 रोपनी जग्गा मिलाइदे सरकार बासबारी भएपनी बालमन्दिर भएपनी नभए टुडिखेल नै भएपनी हुन्छ 40 बर्षपछी ससम्मान फिर्ता गरौला। म मरेछु भनेपनी मेरो छोरालाई त्यो जग्गा समय पुगेपछी फिर्ता गर्दिनु भनौला😂

  • @user-bb5wk7so3p
    @user-bb5wk7so3p 29 일 전 +2

    रवि जि नेपाली कांग्रेस चोर हो तपाईं आफ्नो काम गँनु ल रवि सर ❤❤❤

  • @khyamsubba
    @khyamsubba 29 일 전 +5

    जय रबि
    जय रा स्व पा

  • @loktarum207
    @loktarum207 23 일 전

    सुलुट छ जनमुखि पत्रकार राजिब जिलाई।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 29 일 전 +8

    कालो काङ्ग्रेस गगन थापा खुद आफैहो फट्टु।
    बाख्रा चोर लाई देश भरि घुमाउ फुकाइ तेस्को कट्टु।
    जनता सचेत भैसके अब हुदैनन् फुस्रो भासणमा लट्टु।
    🙏🙏🇳🇵🇳🇵🙏🙏🙏जै नेपाल 🇳🇵🇳🇵जै रबि सर 🙏🙏
    जनता सबै आशावादी देशमा सान्ती र समृद्धि आउनेछ ।🙏🙏🛎️🛎️🛎️

  • @narabahadurbohara5416

    सहि भन्नु भयो पत्रकार ज्यु ले

  • @gurugurung1747
    @gurugurung1747 29 일 전 +1

    रवि पनि उस्तै हो मेरो गेडा जसस्तो,धेरै भुक्ने मात्र

  • @ramsita8198
    @ramsita8198 27 일 전

    जय रबि सर जय घण्टी 2084 मा अब बुज्ने दिन आउदै छ इनि पुराना पाटि ले कहिले बिकास गर्दैन तर हाम्रो देशका जनता अझैसम्म सुध्रेका छैन यो ताल्ले हाम्रो अझैसम्म हामीले बिदेश्मा गयर दुख पाउनु पर्छ जनता न सुधरिने हो भने जय घण्टी

  • @kumargurung8084
    @kumargurung8084 29 일 전

    100% सहि भन्नू भयो

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 28 일 전

    सहि कुरा गर्नु भयो राजिब सर धन्यवाद

  • @devramrokaya686
    @devramrokaya686 29 일 전 +4

    सहि कुरा

  • @khadkasundas3315
    @khadkasundas3315 29 일 전 +3

    Jai Rabi sir 🙏🇳🇵🙏🏻

  • @dbthapa2007
    @dbthapa2007 27 일 전

    पत्रकार भनेको एस्तो हुनुपर्छ

  • @baburamsharma7831
    @baburamsharma7831 29 일 전 +1

    बाख्रा को फाइल खोल्नुपर्छ

  • @ameerkc5033
    @ameerkc5033 29 일 전

    गगन जि सिघ्र स्वास्थ लाभ को कामना,दिमागी हालत चाडै निको होस
    कङ्रेसका अरु हरु लाई येति शुभ पनि चिताउदैन थे जनता ले ,,तपाईं केइ राम्रो थेइ अहिले बिमारी हुनु भो दु:खद

  • @KarnaBahadur-tc3pu
    @KarnaBahadur-tc3pu 29 일 전 +3

    सही भन्नुभयो पत्रकार सर

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c 26 일 전

    कांग्रेस सभापति फेरि प्रचण्डको पछि लाग्दै छन।एकपटक धोका खाइ सके पछि प्रचण्डको पछि किन पर्नु?

  • @harisubedi
    @harisubedi 27 일 전

    G B rai लाई मलेसियासंग कुटनितिक पहल गरी पक्राउ गर्न हरसम्भब प्रयास गरिनु पर्छ

  • @baburamsharma7831
    @baburamsharma7831 29 일 전 +1

    रबि लामिछाने जिन्दावाद जय घण्टी

  • @RabinGurung-fl8ns
    @RabinGurung-fl8ns 9 일 전

    Sahi kura ho sir

  • @rajugurung7764
    @rajugurung7764 16 일 전

    पत्रकार ज्यु लाई सल्युट छ

  • @ganeshbahadurmalla8460

    सही भन्नु भयकाे मा धन्नेबादद।

  • @chandrakantaghimire8051

    रविले केही नाप्दैन धेरै नहौसिए हुन्छ भाइ हो।

  • @dillirambhattarai1683

    कांग्रेस पार्टी को पत्ता साफ हुने दिन आउँदैछ,

  • @RajanNepali-go1fc
    @RajanNepali-go1fc 4 시간 전

    Right sir

  • @khemrajparajuli6467

    नेतालाई गालि गरेपछि पत्रकार एकदम गजबको नेपालको नियति ।

  • @FunnyJackrabbit-wx1vw

    जय नेपाल जय मातृभूमि जय जवान जय किसान जय स्वतन्त्र जय रबी जय घण्टी जय जनता को जय जय जय होस स्वास्नीमान्छेको एक मात्र चाहना परिवर्तन र परिवर्तन नै हो

  • @ganganathdahal166
    @ganganathdahal166 29 일 전 +6

    गगन्ले आफुले गरेको गल्ती अरुमा देखे जुन आफुमा देखिनु पर्थ्यो

  • @basudevchaulagain2216

    धन्यवाद ,जयहोस।

  • @munabhandari658
    @munabhandari658 29 일 전

    100% sahi kura

  • @user-ch5hm4on2e
    @user-ch5hm4on2e 27 일 전

    पहीलो पटक गृहमन्त्री हुदा रबि ले नेपाली को परिचयपत्र छपाई टेन्डर आह्वान गर्दा ७ दिने सुचना टास गरी विदेशी लाई टेन्डर दिए जुनसुकै सरकारी टेन्डर दिदा २१ दिने सुचना चाहीन्छ रछा र अर्थ मन्त्रालय सग सुकृत लिनुपर्छ यो कान्डमा रबि जेल जान्छ के हेरेको छ सरकारले झापाचियाबगानको ओली कान्ड थामथुम ७० करोड पानी ट्याकी मेडीसीन सबै कान्ड तै चुप मैचुप किन काहा गय मिडिया साडी लगायर बसे हुन्छ ईस्कृनको अगाडी

  • @baliramchaudhary1516

    Maile vanna khojeko kura hajur le vanidiyako ma thank you so much

  • @kabirajrai1090
    @kabirajrai1090 29 일 전 +12

    यो हाम्रेस भ्रष्टाचारीहरुलाई समादै जेल हाल्नु पार्ने हो

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 27 일 전

    आहा आज सम्म कति कति उध्याेग धन्दाहरु बेच्न सफल भए विचरा काग्रेस हरु।अरु लाइ भन्नु भन्दा, आफुपट्टी हेर्नू नि गगनजी । रवि जी इ भ्रष्ट हरु लाइ पट्टकै नछाेड्नु है । ए हाम्राे देशमा पनि कानुन रहेछभन्न पाइयाेस । जय देश ।

  • @rupeshrimal5764
    @rupeshrimal5764 개월 전 +4

    Saie ho

  • @bhuwanthakurathi117

    Salut xa sir

  • @Birsinghtamang297
    @Birsinghtamang297 29 일 전

    गगन अब पतनको बाटोमा हिड्दैछन जय पत्रकार ज्यु सलम छ हजुरको यो Top the point भन्ने कार्यक्रम नछुटाइ हेर्ने गरेको छु।यसबाट हामीले नि अथाह सकारात्मक कुराहरु सिक्ने मौका मिलेको छ फेरि पनि हजुरलाई सलुट छ सर🙏

  • @pujabhandari-wu2xv
    @pujabhandari-wu2xv 개월 전 +13

    Jay ganti 🙏
    Jay Nepal👍

  • @NarayanKhatiwoda-cr6sl

    धन्नेबाद्छ पत्रकार्ज्यु

  • @kanchhagurung1669
    @kanchhagurung1669 29 일 전

    Sahi vannu vayo patrakar jyu👍👍🙏🙏🙏 hjrlai derai derai dhannebat ❤

  • @user-os1fi2um9g
    @user-os1fi2um9g 개월 전 +6

    जय नेपाल जय घन्टि

  • @user-lr8ck9pw7z
    @user-lr8ck9pw7z 29 일 전 +1

    Yes Jay yuwa Jay ghanti

  • @rambhandari4411
    @rambhandari4411 27 일 전

    वा खत्री वा ♥️♥️♥️♥️

  • @nawaraj8318
    @nawaraj8318 29 일 전

    कुराे ठिक हजुर

  • @dipendrasharma9502
    @dipendrasharma9502 28 일 전 +1

    गगन जस्तो माहा छटु कोहि छैन यो देशमा

  • @aishwaryarajkadariya-tf1ws

    पत्रकार रवत्रि सरले तिन करोड जनताले भन्नुपर्ने कुरा तपाइले भन्दिनु भाकोमा तपाइलाइ लारवौ लारव सुभ का म ना तपाइ रा बिरेन्र्द जैरु। सर नेपालको हित माया गर् ने जस्तो सबैले गरदियको भय नेपाल माहान बनिसक््थो हजुर

  • @durganarayanshrestha3907

    गगन थापा काजी लाई पटक पटक मतदान गर्ने मतदाताहरु ले अन्न खान्छ्न जस्तोचै लागेन । पटक पटक मत पायर छ्त्तु थापाकाजी ले चै ३४ बर्ष सम्म के गरे सोध्नु पर्दैन ?