Day 6 || IME ७७ सालको गाईजात्रा || Dhurmus | Suntali | | Subodh | Suman | Gaijatra 2077

공유
소스 코드
  • 게시일 2020. 08. 03.
  • Day 6 || IME ७७ सालको गाईजात्रा || Dhurmus | Suntali | Manoj | Subodh | Suman | Gaijatra 2077
    GAJUREAL On Social Media:
    #Dhurmus #Suntali #SubodhGautam
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • 코미디

댓글 • 904

  • @lakesidetv4919
    @lakesidetv4919 3 년 전 +12

    antim ko subodh daiko prastuti nikai manmohak laagyo malai ta !

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +250

    *मा कसम यो मनोज दाइको कस्तो अनुहार, छ यार, जो बनिन मन लाग्यो, उस्तै दुरुस्तै बनिएका हुन्छन, हैट हांस्यकलकारको पनि बाप को पनि बाप हो यार तपाइ*

    • @rameshkhanal93
      @rameshkhanal93 3 년 전 +3

      👌👌🇳🇵🇳🇵🙏🙏

    • @ramsher3980
      @ramsher3980 3 년 전 +4

      बाप होइन बाउ हो बाउ

    • @santoshlamichhane2405
      @santoshlamichhane2405 3 년 전 +2

      है

    • @santoshlamichhane2405
      @santoshlamichhane2405 3 년 전 +5

      सुबोध ले पनि नारायण पोखरेल को सेम गरेको छ

    • @maheshkhanal1511
      @maheshkhanal1511 3 년 전 +3

      डिजाइन , मेकअप सहयोगी त तिमी हो रे नी ।हाहाहाहाह

  • @travalnepal5.5M
    @travalnepal5.5M 3 년 전 +2

    wow !! आदरणीय सुबोध दाजु सर्बोउत्कृस्ट प्रस्टुती 👏👏👏👏👏👏

  • @nepaliliterature3486
    @nepaliliterature3486 3 년 전 +1

    भजन जात्रा गज्जब लाग्यो 😍😍

  • @gavingems812
    @gavingems812 3 년 전 +53

    आज को comedy सुबोध गौतम bro को best लाग्यो

  • @AAASJUNS
    @AAASJUNS 3 년 전 +106

    आजको प्रस्तुती मा 100/101 नम्बर वाचन शिरोमणी नारायण प्रसाद पोख्रेल 🙏👉 सुबोध गौतम लाई आशा छ कण्टीन्युट्टी दिनुहुनेछ ।

  • @shivakandel2621
    @shivakandel2621 3 년 전 +36

    Subodh gautam is one the most talented and underated artist in nepali industrt.. Wow im ur biggest fan dai.

  • @user-lk4if5sv2v
    @user-lk4if5sv2v 3 년 전 +1

    सुवोद र सुमन को अति राम्रो।धेरै रमैलो भयो।

  • @meloveyou4911
    @meloveyou4911 3 년 전 +22

    शिताराम, सुन्तली ,मनोज साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।सारै राम्रो लाग्य आजको गाईजात्रा.......

  • @sarojadhikari5
    @sarojadhikari5 3 년 전 +23

    सुबोध गौतम को क्यारिकेचर सुन्दा नारायण पोखरेलको झल्झली याद आयो! कस्तो हुबहु अभिनय!!!

  • @risingkabin662
    @risingkabin662 3 년 전 +1

    अत्यन्तै समय सान्दर्भिक

  • @shukdevpoudel9974
    @shukdevpoudel9974 3 년 전

    वाह ! सुबोध जी सलाम ! यस्तो सभ्य र भद्र प्रस्तुतिका लागि ।

  • @devennthapa7663
    @devennthapa7663 3 년 전 +83

    हैन यो सुबोध को talent लाई मान्नु पर्छ यार।कति जनाको acting दुरुस्तौ पार्न जनेको यार

    • @Sangharsha308
      @Sangharsha308 3 년 전 +1

      सुबोध इज बेस्ट ।।।मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @rajuupadhyay7629
    @rajuupadhyay7629 3 년 전 +5

    मनोज गजुरेल र धुर्मुस जी को जोडी सुपर जोडी, तीखो व्यङ्ग्य अहिले को परिस्थिति लाई🇳🇵🇳🇵🇳🇵

  • @Sangharsha308
    @Sangharsha308 3 년 전

    देसा सधै रुवाउने गाइजात्राको बेला यताको गाइजात्राले हास्न पाइयो
    सुभ होस ।।

  • @kowberry
    @kowberry 3 년 전

    भजन कीर्तन वाला प्रस्तुति धेरै राम्रो अनि मन पर्यो। अरु पनि राम्रो छ। अझै राम्रो हुदै जावोस् । शुभकामना छ।

  • @thegatsby9092
    @thegatsby9092 3 년 전 +46

    सुवोध गैतम कति दामि ।। वा वा वा !!!

    • @Sangharsha308
      @Sangharsha308 3 년 전 +1

      नमस्कार ।।।मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @sudarshanthapaliya
    @sudarshanthapaliya 3 년 전 +16

    राम्रो छ नयाँ कथा वाचन स्वादिलो छ

  • @gajendramagar8222
    @gajendramagar8222 3 년 전

    हाल कतार देखि हेर्दै छु मज्जा आइराको छ ।।

  • @rameshkc1997
    @rameshkc1997 3 년 전

    धेरै समसामयिक लागयो धन्यवाद कलाकार हरुलाई

  • @krishnarimal2306
    @krishnarimal2306 3 년 전 +89

    उडान दामी आहा
    अनि सुबोध को नारायण पोख्रेल बनेको पनि दामी

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      नमस्कार।मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो हरु मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @Beboyt1993
    @Beboyt1993 3 년 전 +8

    शेरे, केपी, प्रचन्डे मुर्दावाद। नेपाली जन्ता जिन्दावाद।।

  • @ramkumarbasnet914
    @ramkumarbasnet914 3 년 전 +1

    सुबोध को कला र क्षेमता अनुसारको देश र जनता बाट अझै कदर भएन उहाँ अब को मह हो

  • @KusumDipNepal
    @KusumDipNepal 3 년 전

    धेरै राम्राे २०७७ सालको गाई जात्रा प्रहसन मनोज सर, सिताराम सर र सम्पूर्ण टिम लाइ धन्यबाद एवम शुभकामना छ।

  • @dineshbudha9461
    @dineshbudha9461 3 년 전 +63

    साच्चै हो अब को सरकार युवा ले चलाउनु पर्छ भन्ने उदेश्य ले बनेको यो गाइजात्रा होइन सत्यता हो

  • @alltiktokvideos3805
    @alltiktokvideos3805 3 년 전 +69

    सुबोध गौतम को सबै भन्दा खतरा लाग्यो,तपाईलाई कसको राम्रो लाग्यो भनु है

  • @bashantbadaila6485
    @bashantbadaila6485 3 년 전 +1

    Excellent vedio❤️

  • @arjunprasad6238
    @arjunprasad6238 3 년 전

    म दुबै बाट हेरेको सुभोध भाइको कथा भजन त सरै मरमिक सबै होल तिम लाई धन्यवाद छ

  • @bishnugaire3866
    @bishnugaire3866 3 년 전 +9

    साह्रै राम्रो प्रस्तुति , Reality of Nepali leaders....’Loved it ‘

  • @tarapaudel3980
    @tarapaudel3980 3 년 전 +7

    वा, वा सुबोध गौतम!धेरै राम्रो!

    • @LatestFunnyVideos
      @LatestFunnyVideos 3 년 전

      यसमा सबैभन्दा उत्कृष्ठ प्रतुस्ती सुबोध सरको। धेरै दमदार प्रतुस्ती (नारायण पोख्रेल) अझै हाँस्‍नको लागि हाम्रो च्यानल subscribe गर्नुहोला।

  • @UBRaj456B
    @UBRaj456B 3 년 전

    हाहाहाहा लास्टै रमाइलो लागो यार ब्याङग्यात्मक यथार्थ 🙏🇳🇵🙏🙋‍♂️

  • @gopalkhanal5025
    @gopalkhanal5025 3 년 전

    गौतम जी र गजुरेल को प्रस्तुती अति राम्रो लाग्यो

  • @raymonbhandari9542
    @raymonbhandari9542 3 년 전 +42

    अहिलेसम्म को सबैभन्दा राम्रो प्रस्तुति आजको आज सम्म पूरा कैहिलै हेर्थिन आज हेरे मज्जा भो

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      Haaaa hai .. subodh le same gare

  • @padamacharya8028
    @padamacharya8028 3 년 전 +21

    मनाेज सर सिताराम र कुन्जना लगायत सम्पूर्ण टिम लाई सलाम

  • @arjunadhikari5978
    @arjunadhikari5978 3 년 전 +1

    सुबोध दामी 🙏🙏continues gareko jern man x plz more and more

  • @BinodRana
    @BinodRana 3 년 전

    आजको प्रतुति समसमायीक बिषयको एकदमै राम्रो लायो।

  • @krishnaharighimire7276

    सुबोध को कमेडी उत्क्रष्ट लाग्यो।बाँकी पनि राम्रो छ है फेरि 🙏🙏👍👍😂😂

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @arjunbhandari2339
    @arjunbhandari2339 3 년 전 +6

    नारायण पोखरेल को याद दिलाउनु भयो
    आज वहाँ भयेको भये कति राम्रो हुन्थ्यो होला,,

  • @mahendrashahi450
    @mahendrashahi450 3 년 전 +1

    गजब छ बा। दामि

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 년 전 +1

    आज त खत्रै खत्रा आयो जय गाइजात्रा

  • @manojchhetri8011
    @manojchhetri8011 3 년 전 +57

    subodh multitalented person.

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      Yes....

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @travalnepal5.5M
    @travalnepal5.5M 3 년 전 +3

    भक्तबाची श्री नारायण प्रसाद पोखरेल को उपहार छोडेर आदरणीय सुबोध दाजुलाइ दिनु भएको जस्तो लाग्यो ....👏👏👏👏👏👏👏👏 आगामी दिन भक्त्ति बाचकको अपुर्ण पुरागर्न लाग्नुस दाजु सर्बोउत्कृस्ट 👏👏👏👏👏👏

  • @netrakumargiri5578
    @netrakumargiri5578 3 년 전 +2

    धेरै राम्रो छ

  • @premsagarsubedi1366

    दामी छ सुबोध जि को बाचन्🙏🙏

  • @user-dj4mf7zx4o
    @user-dj4mf7zx4o 3 년 전 +46

    अब धुर्मुस र मनोज दाइको 'मह जोडि' जस्तै 'धुमजोडि' बन्नुपर्ने अावश्यकता देखियो ।

    • @dipendra5912
      @dipendra5912 3 년 전

      hari Bhattarai madhu jodi

    • @newnepal2072
      @newnepal2072 3 년 전

      Dhoom machale ani 🤣

    • @rishirambhusal8084
      @rishirambhusal8084 3 년 전

      अथवा "मधु" जोडी

    • @user-dj4mf7zx4o
      @user-dj4mf7zx4o 3 년 전

      नाम जे होस् काम भने संयुक्त होस महको जस्तो ।

    • @theoneadventurenepal1
      @theoneadventurenepal1 3 년 전 +1

      "मह" जोडिको जस्तै "मधु"जोडी राख्दा उत्तम होला

  • @debarajkatuwal5541
    @debarajkatuwal5541 3 년 전 +10

    The Best Subodh Gautam 👏👏

  • @timrofuchhima3065
    @timrofuchhima3065 3 년 전 +1

    subodh gautamko caricature le bachpanko yad dilayo your really talented broo

  • @bishnukumarishrestha370

    सेलुट छ सुबोध र सुमनलाइ

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 년 전 +3

    क्यापटेन को भुमिका माई डिएर छ बधाइ अनि नमन

  • @yogendrarajrajvaii3813

    हाल साउदी अरब बात हेर्दै छु है 💖💖🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

    • @Sangharsha308
      @Sangharsha308 3 년 전 +1

      म युएइ देखि है

  • @rolicreator2762
    @rolicreator2762 3 년 전 +1

    कलाकार सुबोध गौतमको प्रस्तुति सारै राम्रो !!!multi-talented person 😍😍😍

  • @rc67899
    @rc67899 3 년 전 +1

    Aaja ko hero Subodh Gautam.

  • @ryanbasnet9475
    @ryanbasnet9475 3 년 전 +11

    Manoj Gajurel is the Versatile King of Comedy 2020!!!! Maha, Pant & Gajurel

  • @subastharu6210
    @subastharu6210 3 년 전 +41

    Manajo दाई र धुर्मुस दाई को कमेडी चाई सधैं वेस्ट

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      Yes.....
      मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @dharmsinghparki769

    बधाई छ सबैलाई अग्रिम शुभकामना धेरै राम्रो छ

  • @tekbahadur795
    @tekbahadur795 3 년 전 +1

    एक दम राम्रो लाग्यो यो दिन को पनि जय नेपाल

  • @shankarmainali6118
    @shankarmainali6118 3 년 전 +16

    Subodh's performance is innovative and outstanding, glad to watch

  • @maheshpandey3430
    @maheshpandey3430 3 년 전 +8

    Subodh rocks .. 😅😅 no words. Keep on brother. Love you.💗😂😂

  • @gbnetwork314
    @gbnetwork314 3 년 전 +1

    मोज्जा आयो।।।।😃😃😃

  • @rameshsunar360
    @rameshsunar360 3 년 전 +1

    ल सुरु गरम गाइ जात्रा हेर्न धन्यवाद छ सबैइ लैइ

  • @InfernoAutodidact
    @InfernoAutodidact 3 년 전 +16

    Subodh Gautam can carry Manoj Gajurel's legacy. Subodh Gautam is another caricature king after His Majesty caricature king Manoj Gajurel Sab.

  • @sandeepchaudhary6912
    @sandeepchaudhary6912 3 년 전 +5

    Nepal ko stithi yastai xa , congrats to all comedians for showing this !!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @avinzstha3914
    @avinzstha3914 3 년 전 +3

    Just for manoj gajurel , suman karki & subodh gautam .. watching it! Loved it

  • @deepeshkarki9743
    @deepeshkarki9743 3 년 전

    Ati-ati,asadhai ramro....super top.

  • @user-qx2cw9zc1h
    @user-qx2cw9zc1h 3 년 전 +9

    देश त अब युवाले चलाउनु पर्छ जे भने पनि।अब युवाले नचलाए नेपालको अस्तित्व नै रहदैन त्यो दिन रुदै,टाउकोमा हात लगाउदै देश बेचिएको देख्न पर्ने छ।

  • @manojphuyal5104
    @manojphuyal5104 3 년 전 +6

    Best of the best..

  • @satyandramagar8748

    अति राम्रो गाईजात्रा

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 년 전 +1

    राम्रो छ

  • @magpiebird9179
    @magpiebird9179 3 년 전 +3

    Best episode wow love you all my fev subodh okhaldhunge😍

  • @devendrapmvlog6673
    @devendrapmvlog6673 3 년 전 +21

    प्लेनको आडमा अहिले को नेकपा सरकार अनि नेकपाको परिबेसलाई ब्यंग गरेको उत्कृष्ट लाग्यो।।।

  • @nju400
    @nju400 3 년 전

    सारै रमाइलो 😍

  • @magarpaul9770
    @magarpaul9770 3 년 전

    धुर्मुश दाजु ,र भाउजू अनि गौतम सर ,धेरै राम्रो निकै राम्रो 😊😊😊🙏🙏🙏

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 3 년 전 +8

    Narayan parsad Pokhrel ko same boli xa yrr subodh sir ko ... good luck for future

  • @haribhusal5034
    @haribhusal5034 3 년 전 +13

    सुबोध अति राम्रो कमेडी

  • @narayannarayan7700

    Super duper यो कार्यक्रम trending1 जानई पर्छ ब्यंग को लोला सम्बन्धित मांछे लाई लगोस उनी हरूँ को बुद्धि पलाओस सारै मनछोयो यो गाईजात्रा ले

  • @abisekmagar8959
    @abisekmagar8959 3 년 전

    रमाइलो लाग्यो प्रदेसी को दिन भरी को थकाइ मेत्ने यस्तै रोच्क क्मेदी हेरेर हुन्छ सबै गाइजात्र तिम लाई धन्नेबात

  • @nepalkalakar
    @nepalkalakar 3 년 전 +6

    सुबोध गौतम: नारायण पोखरेलको नकल राम्रो लाग्यो

  • @riyazgahatraj1940
    @riyazgahatraj1940 3 년 전 +11

    Subodh gautam rocks again!

  • @umeshkarki6501
    @umeshkarki6501 3 년 전 +1

    wow dami

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 3 년 전 +2

    Waoo subodh❤️❤️❤️❤️❤️🤞🤞🤞

  • @subastharu6210
    @subastharu6210 3 년 전 +39

    सुबोध दाई को कमेडी लाई सेलिउत छ

    • @Sangharsha308
      @Sangharsha308 3 년 전

      नमस्ते ।।।मेरो च्यानलमा पनि जोडिनुस न है भिडियो मन परे सस्क्राइब्ब गर्दिनु हस

  • @rameshthapa7154
    @rameshthapa7154 3 년 전 +6

    Best epic logical comedy two pilots on plane really outstanding

  • @yubrajthapa4187
    @yubrajthapa4187 3 년 전

    Kati dherai ramro Gaijatra Dhanyabad xa

  • @devrajkhanal7182
    @devrajkhanal7182 3 년 전 +1

    आज सम्मकै उत्कृष्ट

  • @krishnatimalsena82
    @krishnatimalsena82 3 년 전 +19

    सुबोधको भजन जात्रा राम्रो छ्😂😂😂😂😆😆😆😆😆😆😅😅😅

  • @SushantRaj07
    @SushantRaj07 3 년 전 +11

    28:00 Subodh Gautam as Narayan Pokhrel Best Part Of This Video❣️🇳🇵

    • @LatestFunnyVideos
      @LatestFunnyVideos 3 년 전

      यसमा सबैभन्दा उत्कृष्ठ प्रतुस्ती सुबोध सरको। धेरै दमदार प्रतुस्ती (नारायण पोख्रेल)

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 년 전 +1

    साच्चिकै बस्तबिक कहानि शुभ यात्रा

  • @karnashahi8882
    @karnashahi8882 3 년 전

    सारै राम्रो छ है

  • @tainayathapa9816
    @tainayathapa9816 3 년 전 +18

    “One of Best Comedy Show”

  • @suneelbhandari6883
    @suneelbhandari6883 3 년 전 +8

    11:00 Best part of this episode 😍🤗

  • @baburampoudel6154
    @baburampoudel6154 3 년 전

    दामी अभिनय !

  • @ArjunSharma-tx7bs
    @ArjunSharma-tx7bs 3 년 전

    Best of the best ...badhai xa manoj daai and whole team.

  • @harisangita4181
    @harisangita4181 3 년 전 +7

    नारायण पोखरेलको नयाँ अनि राम्राे लाग्याे ,😁👍🙏🙏

  • @tikabhandari721
    @tikabhandari721 3 년 전 +14

    Super satirical content.It should give moral lesson to political leaders.

  • @tejkhatri730
    @tejkhatri730 3 년 전

    रमाइलो छ

  • @ganeshbhattarai7684

    Guru maharaja namaskar

  • @rabingaire7879
    @rabingaire7879 3 년 전 +6

    subodh u beauty...

  • @shksumit
    @shksumit 3 년 전 +6

    This is the kind of comedy we need, truly entertaining!! Clicked on a whim but not disappointed
    Sarai maja po ayoo 😂😂

    • @samirlakai8149
      @samirlakai8149 3 년 전

      Daju dhurms and suntali didi namaskar hjr haruko yo desh lai dherai khacho xa

  • @shyammohanshrestha2802

    Thank you

  • @shakuntalathapa2372

    बधाइ छ सारै रमालो ब्याङग😂🤣👋👍