DAY 2 || IME ७७ सालको गाईजात्रा || Gaijatra 2077 || FULL Episode

공유
소스 코드
  • 게시일 2020. 07. 30.
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • 코미디

댓글 • 731

  • @arjunido7632
    @arjunido7632 3 년 전 +260

    लोक गितबाट देसमा भैरहेको बेथितिलाइ व्यंग्यात्मक शैलीबाट प्रस्तुत गर्नु भो पसुपती दाइ! यो बर्स देखि गाइजात्रामा लोक गितको गुन्जायमनले छुट्टै मज्जा आयो! समग्रमा सबैको ब्यंग्यात्मक शैलिको प्रस्तुती उच्च छ!

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 3 년 전 +134

    पशुपती शर्मा दाइको अझैं लोकप्रियता बढ्यो लोकगितले स्थान पायो

  • @MeroNepal1
    @MeroNepal1 3 년 전 +80

    यस्तो विषम अवस्थामा पनि उहाँहरुले हसाँउनका लागि गर्नुभएको यो मिहिनेत प्रती धेरै धेरै धन्यवाद ।❤️

  • @prakashbudhathoki8650
    @prakashbudhathoki8650 3 년 전 +97

    आज को रमाइलो भनेको शर्मा जि को गित मात्र लाग्यो!!

  • @ishorkarki572
    @ishorkarki572 3 년 전 +1

    आजको सबैभन्दा उत्कृष्ट प्रस्तुति राजा राजेन्द्रको लाग्यो समय सान्दर्भिक बधाइ छ

  • @susilaadhikari4002
    @susilaadhikari4002 3 년 전 +34

    Wow ...., भुकम्प आउँदा जस्ता खाने कोरोना आउँदा किट खाने... 👏👏

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 년 전 +20

    पशुपति जि को गित मा खबपु लाई नचाएको भए सुन मा सुगन्ध नै हुने थियो । तथापी रमाइलो मा चाइ कुनै गुनासो छैन । सबैको जय जय होस ।

  • @shekharsakhuofficial6242

    आज को प्रस्तुती पुशुपति शर्मा दाईको रमाईलो लाग्यो

  • @b.rbhusal5395
    @b.rbhusal5395 3 년 전

    बिशेष बिशेष धन्यबाद सबै 2077 साल को गाइजात्रा टीम लाई

  • @sagarpandey5207
    @sagarpandey5207 3 년 전

    केकिको कार्यक्रम सन्चालन उत्कृष्ट छ , जय होस।

  • @naineshbhandari6561
    @naineshbhandari6561 3 년 전 +1

    चट्याङ मास्टर ले मन छोए धेरै 😍😍

  • @basantabasnet2557
    @basantabasnet2557 3 년 전 +74

    Pashupati sarma is rock & all of them good

  • @bishaltimilsina5312
    @bishaltimilsina5312 3 년 전 +138

    Pashupati Dai ko fan Kati xau 😍🖐️

  • @ramchandraojha4900
    @ramchandraojha4900 3 년 전 +3

    लोकपृय गायक पशुपतिज्युद्वारा प्रस्तुत गरिएको ब्यंगात्मक तथा यथार्थपरक गीतकालागि धेरै धेरै बधाई एवम् शुभकामना ।

  • @dipakmoktan6302
    @dipakmoktan6302 3 년 전 +3

    दले दाइ सबैभन्दा बेस्ट पार्ट यो होनि गाइजात्रा भनेको त कडा एकदम कडा

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 년 전 +1

    पश्शुपति सर धेरै राम्रो छ

  • @kulbahaduroli2177
    @kulbahaduroli2177 3 년 전 +1

    आदरनिय भगवान हरिबँश र हरिबहादुर हजुर लाई काेटि काेटि नमन मनाेज दाइ जिन्दावाद

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +14

    *बिहान देखि बेलुका सम्म, कामै काम घरमा*
    *आजको भागमा खत्रा प्रस्तुति पशुपती सर्मा*

    • @prakashkhatri8675
      @prakashkhatri8675 3 년 전 +1

      म जहाँ जान्छु त्यहि देख्छु भात खान सुत्न पनि छोड्नु भयो क्या हो दुई वर्ष हुन लाग्यो मैले जहाँ पनि देख्छु गङ्गा जि लाइ अझ गंगा को घर ँ हे भगवान

    • @kalimguru1811
      @kalimguru1811 3 년 전 +1

      गङ्गा जि 😍😍😍

    • @birajbhatta6902
      @birajbhatta6902 3 년 전 +1

      Kalim Guru wow

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 년 전

      @@prakashkhatri8675 हामी यस्तै त हो नि ब्रो

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 년 전

      @@kalimguru1811 हजुर

  • @mlcmlcb2981
    @mlcmlcb2981 2 년 전

    मसउदिबबाट हेर्दै छु गई जात्रा देरै राम्रो लाग्यो

  • @binodbhandari6217
    @binodbhandari6217 3 년 전 +3

    शर्मा दाईको प्रस्तुति साह्रै राम्रो ।

  • @beenathapamagar
    @beenathapamagar 3 년 전

    नेपाली साहित्याकाशको प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्याल को तस्बिर राखी उहाँले हास्य ब्यङ्ग्यको क्षेत्रमा पुर्याएको अबिस्मरणीय योगदानलाई अहिलेको नया पुस्ताले सम्मान गरेको देख्दा सार्है खुसी लाग्यो।❤️❤️

  • @padamrajbist7054
    @padamrajbist7054 3 년 전 +10

    Suman always rocks, shout-out Suman 🙌🙌🙏🙏

  • @reyan_jung_kunwar3041
    @reyan_jung_kunwar3041 3 년 전 +18

    pashupati sharma is a multi- talented person I apppreciate your talent.

  • @prakashacharya9831
    @prakashacharya9831 3 년 전 +6

    निकै रमाइलो लागिरहेको छ ।

  • @rupakpandey2689
    @rupakpandey2689 3 년 전 +6

    Majjja aayo. Keki ko hosting garni tarika chai super duper nai xa. Thank you and Good luck to all participants and organizer.

  • @romanxetri5186
    @romanxetri5186 3 년 전

    शर्मा जी ले एकदम दाम्मी दिनुभयो 🙏🙏❤️❤️

  • @nirmalparajuli7345
    @nirmalparajuli7345 3 년 전 +60

    मात्रै पशुपति सर्मा समर्थन गर्ने जति एता लाईक ठोकौ त कति रैछम

  • @makawanpur-sandesh

    सबै कडा कडा प्रस्तुति रहेछ आज नि

  • @ktam763
    @ktam763 3 년 전 +2

    यो पशुपती दाजुको गीतमा छम छम नाच्नी एउटा मोडेल भाको भा कति सुन्दर हुनिथियो होला नि साथ्मा उनले नि चान्स त पाउथी होला, तर जे होस ब्याङ्री दरो दरो!!!!

  • @yuginenepal7578
    @yuginenepal7578 3 년 전 +27

    पशुपति शर्मा rocked

  • @bimalbc3649
    @bimalbc3649 3 년 전 +16

    यो 🐄 जात्रामा पसुपती दाई को 🐄 जात्रे गितले सुनमा सुगन्ध भने तस्तै भो मजा आयो

  • @kulbahaduroli2177
    @kulbahaduroli2177 3 년 전

    कमाउ धन्दा खाउ आनन्द सम्मान छ

  • @gaireg714
    @gaireg714 3 년 전 +5

    मज्जा आयो!😍

  • @keshabpokharel4836

    समग्रमा कार्यक्रम सारै राम्रो छ

  • @khatriarjun9700
    @khatriarjun9700 3 년 전 +3

    ढिलो आयो कडा आयो 👍👍👍👍👏

  • @nareshbc4137
    @nareshbc4137 3 년 전 +2

    पशुपति दाइको गित सुन्ने जति यता हाजिर हुम त।।

  • @bncxettri6927
    @bncxettri6927 3 년 전 +12

    Kada Aayo hai sathiwo pasupati sar ko Aagamanle

  • @ganeshgannu6345
    @ganeshgannu6345 3 년 전 +56

    Fans of Dale Dai And Pashupati Sharma is here ❤️😍👇👇

  • @riddhigautam8894
    @riddhigautam8894 3 년 전 +5

    Woww kati ramro geet (Best singer pasupati dai) 💕

  • @ganeshbhandari9542
    @ganeshbhandari9542 3 년 전 +12

    Raja Rajendra ❤️❤️❤️ love the performance

  • @xpertmastermind7795

    Sahi xa ... Khatra xa... Gaijatra

  • @rameshsunar360
    @rameshsunar360 3 년 전 +1

    ल बदैइ छ सबैइ लैइ । रमाइलो भयो

  • @dibakarpaudel2711
    @dibakarpaudel2711 3 년 전 +8

    धन्यवाद दाजु बुझ्ने कोहि भए ? हाम्रो देश

  • @appleappleee3741
    @appleappleee3741 3 년 전

    पसुपति दाइ हजुर काे जय हाेस दामि ।

  • @lalitbudha516
    @lalitbudha516 3 년 전

    ल है आज चैं दमदार छ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 년 전 +1

    सुपर पश्शुपति सर

  • @batasenetwork
    @batasenetwork 3 년 전 +1

    राजा भनेको त राजेन्द्र नै हो है हिट गरुम त👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @madanutsab2424
    @madanutsab2424 3 년 전 +1

    पसुपति दाइ प्रति सम्मान छ

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 3 년 전 +11

    पशुपति सर्मा ज्यु को गित असाध्य मन पर्यो यो तपाइको गित युटुब मा हाल्नु पर्यो 😂😂😂😂😂😂😊

  • @BikramBhurtel
    @BikramBhurtel 3 년 전 +3

    Background मा भैरब अर्याल हरिबन्स आचार्य र मदन बा लाई देख्दा र अगाडी पसुपती दाइ को गित सुन्दा साच्चै बडो आनन्द आयो 🇳🇵🇳🇵😍
    #सुभबिहानी🇳🇵🇳🇵

  • @jitunepal2752
    @jitunepal2752 3 년 전 +1

    अाइ एम इ ७७सालको गाइजात्रा महोत्सवको दोस्रो दिनको कार्यक्रमको शुरुआतमै लोकप्रिय गायकको अागमन संगै झ्याप्पै लाइक हानिदिय लौ जा दाजु पशुपतिको उतरोतर प्रगतिको कामना गर्दछु

  • @donop8209
    @donop8209 3 년 전 +51

    Big fan of pashupati like ✌✌

  • @smarakshrestha53
    @smarakshrestha53 3 년 전 +1

    Sahari Ramailo ra Etharthaparak Gaijatra.. Safalata ko shuvakamana.

  • @user-yb7yu9ov1s
    @user-yb7yu9ov1s 3 년 전 +24

    Chatyang master is always rock💟💟🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dharmabharati6890
    @dharmabharati6890 3 년 전

    Sarai ramro gaijatra

  • @lekhchauhan4603
    @lekhchauhan4603 3 년 전 +8

    पशुपति शर्माको गीतले गाईजात्रा सुनमा सुगन्ध नै भयो तर उहाँले पनि नेपाली पोशाक लगाएको भए अति राम्रो हुन्थ्यो🙏🙏

  • @bibekbindash5935
    @bibekbindash5935 3 년 전 +49

    साच्चिकै पशुपति दाइ शब्द को खानि हो ,

  • @ganeshpokhrelofficial5922

    पसुपति सर्मा दाईको पस्तुति दामि लाग्यो

  • @sagarpandey5207
    @sagarpandey5207 3 년 전

    चटयाङ मास्टरको जय होस।

  • @ktam763
    @ktam763 3 년 전

    ल्यायो ल ल्यायो दले भाइको राम्रो ल्यायो!!!!

  • @harichandraadhikari9493

    अधिकार खोज्ने सबैले , कर्तब्य बुझ्न बाकी छ ।

  • @pradipgrgsirubari8191

    गाइजात्रा मा पशुपति शर्माको व्यङ्ग्यत्मक लोक गित लाई पनि समाबेश गरेकोमा अति खुशी लाग्यो समग्रमा कार्यक्रम रमाइलो मनोरंजन पुर्ण छ !

  • @anukarki7370
    @anukarki7370 3 년 전 +5

    KRplusy patrukar lai khatra bengey hannu vayo pashupati dai sahi ho❤️❤️🙏🙏🙏

  • @gairemukesh8536
    @gairemukesh8536 3 년 전 +6

    fan of pashupati sharma and dale dai
    ❣️❣️

  • @user-lh7xz1qx5w
    @user-lh7xz1qx5w 3 년 전

    आज त झन कडा कडा आयो मज्जा आयो

  • @umeshregmi6509
    @umeshregmi6509 3 년 전 +1

    मज्जा आयो ।।

  • @sureshbhatta9295
    @sureshbhatta9295 3 년 전 +1

    Wow pasupati dai ko sang le jhan ramro banayo gaijatra tq all of you

  • @ramkrishnabajgain3827

    पशुपति दाइ को ब्याँङ्ग खाँटी अर्गानिक 👍️👍️🙏🙏🙏🤘🤘🤘🤘🤘🤘🤘💐🤘💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐🤘💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunitakhanal3554
    @sunitakhanal3554 3 년 전

    स्वर्गीय गोपाल राज मैनाली सर को तस्वीर भयको भय धेरै राम्रो हुन्थ्यो!!

  • @rajukatwal2259
    @rajukatwal2259 3 년 전 +2

    Hahahaha😁😁😁😁सुमन कोईरालाले बबाल हँसायो यार।कमेडी च्याम्पियन हुनु पर्ने मान्छे हो। ठिकै छ सफलताको हार्दिक शुभकामना सुमन ब्रो ❤️❤️🇳🇵🇳🇵💪💪👏👏दले दाइ wawaaa 🍻

  • @shivarimal3314
    @shivarimal3314 3 년 전

    Namaskar Hajur haru sabjana lai Damixa hajur haru sabjana ko gaijatra jai Nepal

  • @deepkandel11
    @deepkandel11 3 년 전

    Pashupati Sharma Dai ko Geet sarai samayaesamayik huncha..love U Dai

  • @gcmilan7732
    @gcmilan7732 3 년 전

    वाहा गजब छ💚

  • @prakasharyal6782
    @prakasharyal6782 3 년 전 +4

    pasupati always king lokdhori geetko dharai ramro daju

  • @surendralingdam3787

    दले भाई .. is the Best 👍👍👍

  • @sumitragurung3145
    @sumitragurung3145 3 년 전

    Totally super duper गाईं जात्रा👍🏻👍🏻

  • @ganeshjagrijagri5750
    @ganeshjagrijagri5750 3 년 전 +2

    पशुपति दाइको यथार्थवादि गीत सारै मन पर्यो,

  • @nonbeliever2843
    @nonbeliever2843 3 년 전

    चट्याङ मास्टर को कविता राम्रो छ ,,,, राम्रो ब्यङ्ग

  • @tainayathapa9816
    @tainayathapa9816 3 년 전 +18

    Performance of the day “ Raja Rajendra” 👏

  • @binitapandey2280
    @binitapandey2280 3 년 전

    राजेन्द्र पोखरेलका कला मात्रै होइन स्वर पनि उत्कृष्ट रहेछ ।

  • @hasyabyangyakavikantur2759

    समग्रमा सबै रमाइलो तर पशुपतीजी बढी रमाइलो लाग्यो । चट्याङ मास्टरको रमाइलो लाग्यो ।

  • @bipinparajuli6469
    @bipinparajuli6469 3 년 전 +6

    कलिलो लाग्यो सबै प्रस्तुति

  • @rabinrai5925
    @rabinrai5925 2 년 전

    पशुपति नाथ कि जय तेस्का बाजे मन पर्यो पशुपति शर्मा को गित

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 3 년 전

    आज जन रमाइलो भयो पशुपति दाइ आयर

  • @rolicreator2762
    @rolicreator2762 3 년 전

    राजा राजेन्द्र को प्रस्तुति सारै राम्रो लाग्यो !!

  • @BinodRana
    @BinodRana 3 년 전 +12

    गाईजात्रे प्रस्तुति समग्ररूपमा भन्नु पर्दा राम्रो छ ।

  • @santoshadhikari7811

    शुभकामना छ🇳🇵🌺

  • @nischalpandey8094
    @nischalpandey8094 3 년 전 +1

    Awesome all legend actors 👏👏 this video make my day 👍

  • @premsai9758
    @premsai9758 3 년 전

    साच्ची कै पशुपती दाई शब्द कै खानी हुन् दाईको हर रचना सन्देस् मुलक हुन्छन्

  • @shishiraryalofficial5749

    Khatra

  • @user-yb7yu9ov1s
    @user-yb7yu9ov1s 3 년 전 +4

    pashupati dai🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊

  • @devendrapmvlog6673

    हरेक शब्द शब्दमा बास्तबिकता झल्काउने खुबी भएको लोकदोहोरी गायक पशुपति दाइको यहि खुबी त मन पर्छ। कि कसो साथीहरू

  • @sushantikhadka8484
    @sushantikhadka8484 3 년 전 +1

    Raja rajendra ko sabda sarai ramro lagyo

  • @khimapoudel249
    @khimapoudel249 3 년 전

    सही कुरा धन्नेबाद

  • @arjunsinging5950
    @arjunsinging5950 3 년 전

    Sabko best pasupati dai ani dale daai wow

  • @sabitapokharel942
    @sabitapokharel942 3 년 전

    Wow...sabaiko prastuti ramro lagyo👏👏all the best

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 년 전

    राजाराम सर राम्रो छ

  • @user-jc9qu2mf1e
    @user-jc9qu2mf1e 3 년 전

    कति रमाईलो नि

  • @bibekgautam6397
    @bibekgautam6397 3 년 전 +43

    Fans of Dale dai here! ❤️❤️

  • @radhikathapa2033
    @radhikathapa2033 3 년 전 +2

    Suman Koirala♥️. Very good to see you again.