दुर्गमकी डाक्टरको कथा | Durgamki Doctor ko Katha | Herne Katha EP104 | हेर्ने कथा

공유
소스 코드
  • 게시일 2023. 04. 21.
  • आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर ।
    यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् - उनको काम सन्चो पार्ने हो ।
    #DurgamkiDoctor #hernekatha
    It takes two days of walking to reach the Pulu village of Karmarong; a remote village situated under the shadow of the lonely mountains in Mugu. Tulasi Shahi walked up these lonely mountains years ago, with a single purpose - to heal.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a KRplus Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KRplus. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • 영화/애니메이션

댓글 • 3K

  • @hernekatha
    @hernekatha  9 개월 전 +96

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @devendravlog9244
      @devendravlog9244 8 개월 전 +1

      गरेको छु

    • @sandip9863
      @sandip9863 7 개월 전

      Good job dde😊

    • @puskarkharel2448
      @puskarkharel2448 7 개월 전

      Gareko xa

    • @jiwankumarrai1240
      @jiwankumarrai1240 6 개월 전

      @@sandip9863 बहुतै राम्रो तपाईंको कायॅ बहुतै पंशिनय छ तपाईंको बोलि कति मिठो तपाईंको बिचार मानव सेवा नै ठूलो धॅम हो आशिर्बाद हाम्रो तर्फबाट छ है

    • @kailashbhai8856
      @kailashbhai8856 5 개월 전

      तपाइका हरेक कार्यहरु ,,भिडियो राम्रो छन्

  • @ganeshdhami9757
    @ganeshdhami9757 년 전 +1258

    मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 년 전 +15

      अहिले नेता का झोले ले तपाईं लाई कुनै देश को दलाल एजेन्ट भन्छन् यहाँ पुरस्कार पाउन नेता को घर को नजिक को हुनु पर्छ

    • @BADGE999-
      @BADGE999- 년 전 +7

      मानव सेबा त काठमाडौ मा भि आइ पि को मा बस्ने ले पाउने हो 😢😢😢

    • @sonusapkota8140
      @sonusapkota8140 년 전 +2

      Yo vanda ramro ramro xa herne katha ko channel list ma gayera hernush😊

    • @ritagrishma9961
      @ritagrishma9961 년 전 +2

      उम् यक्दमै खुसि लाग्यो 😥😥🙏🙏

    • @surajgurung9318
      @surajgurung9318 년 전

      ❤f

  • @gandhivsubarna
    @gandhivsubarna 년 전 +399

    MBBS र MD वालाहरुभन्दा हजारौ गुणा असली डाक्टर साप 🙏दुर्गमकि डाक्टर चेलीलाई नमन🙏

    • @TheSarokar
      @TheSarokar 11 개월 전

      Yesari compare kina garnu paryo ? sabai MBBS ra MD le gareka ramra kaam haru hajurlai tha cha ?

  • @rajgiri6734
    @rajgiri6734 11 개월 전 +29

    राष्ट्र सेवक पुरस्कार दिनुपर्छ उहालाई🙏👏👏👏👏

  • @ramvuzel3556
    @ramvuzel3556 년 전 +10

    यति सोझो जन्ता छ इनि हरुलाइ नै हामिले ठग्यौ भने हामी मानव हुनु को आचित्य नै के रह्यो र!यो सुनेर कसम goosebumpआयो!
    Big Salute🙏

  • @mingmartamang4953
    @mingmartamang4953 년 전 +219

    अझैसम्म पनि यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको उदाहरण डाक्टर दिदी 🙏🙏🙏

    • @ganeshd.c.2263
      @ganeshd.c.2263 11 개월 전 +3

      असली डाक्टरले हेर्नुपर्ने कथा ! चेलिलाई नमन ! 🙏🙏🙏

  • @HimKumarBasnet55
    @HimKumarBasnet55 년 전 +289

    दुर्गमकी यी डाक्टर मात्रै होइनन् देवीको अवतार पनि रहिछिन् ❤ तपाईं यो समाज र देशको रियल हिरोइन हुनुहुन्छ तपाईं लाई कोटी कोटी प्रणाम।

  • @bhimsensaru4796
    @bhimsensaru4796 년 전 +11

    यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको चेलीलाई हृर्दयदेखी आभार प्रकट गर्छु। God bless you.

  • @mramit007official
    @mramit007official 년 전 +81

    She is deserve For Social Humanity Award ❤️💯✅🇳🇵🇳🇵🇳🇵✅✅✅

  • @pasangsherpa6489
    @pasangsherpa6489 년 전 +390

    Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏

    • @ngankumarathapamagar2974
      @ngankumarathapamagar2974 년 전 +6

      हाम्रो देशमा यस्तो बिकट मा काम गर्ने लाई भन्दा गोडा मोल्दै झोले बन्ने हरु ले पाउँछ के गर्नु हजुर

    • @anitchhetri2468
      @anitchhetri2468 년 전 +4

      Exactly 👍👍👍

    • @thotibudi
      @thotibudi 년 전 +2

      agree 👍️🙏

    • @kopilchirag8218
      @kopilchirag8218 년 전 +2

      Exactly.

    • @deeplimbu541
      @deeplimbu541 년 전 +2

      Kasto maya lagdo katha...derai maya lagyo hamro gaw ko doctor /nurse ko katha sunera...chora ko ramro huncha hola.

  • @user-zv2xp4rt3c
    @user-zv2xp4rt3c 6 일 전

    कति निर्दोष, कति प्रतिवद्ध, कति स्वच्छ मन, यी स्वास्थ्यकर्मीलाई सरकारले पक्कै पनि उच्च मुल्याङ्कन गर्नेछ ।

  • @anilghising8684
    @anilghising8684 년 전 +29

    धन्यवाद हेर्ने कथा टीम लाई!
    Dr. दीदी हजुर को सामाजिक सेवा प्रती को भावना जुनिभरी परिवर्तन नहोस् आउने दिनहरू को लागि शुभकामना छ ♥️🎉🎉

  • @purnapsd-di9kb
    @purnapsd-di9kb 년 전 +114

    यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।

  • @shantikokhojima6040

    नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी
    भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी
    बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you
    Tulashi sister you are great women❤🇳🇵🙏

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 8 개월 전 +3

    यतीको मनको धनी भएको नर्स सायद नेपालमा कमै मात्रमा भेटीन्छ हजुरको सदैव जय जय होस❤❤❤❤🙏🙏🙏🙏🙏

  • @user-ij7dl5wt1h
    @user-ij7dl5wt1h 8 개월 전 +1

    सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।

  • @hikmatmagar4191
    @hikmatmagar4191 년 전 +326

    हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना

  • @pujagautam3326
    @pujagautam3326 년 전 +80

    दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤
    Such a great,hard working and kind hearted person ❤🙏
    Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤

  • @susilritu5981
    @susilritu5981 17 일 전

    देवि को स्वरुप कस्तो हुन्छ भन्ने सोचेको थिय तर आज देखे पनि सलाम छ बहिनी हजुर लाइ❤❤❤

  • @ITdom-pv4zy
    @ITdom-pv4zy 29 일 전 +2

    Kati ramro socha vyeko nurse hola sabai yestai vye kati ramro hune thiyo

  • @nawarajslearningpoint8506

    सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे।
    एक समाज परिवर्तनको दरिलो आधार ,
    अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान ,
    हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ।
    Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️

  • @kamalashrestha8091
    @kamalashrestha8091 년 전 +33

    I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕

  • @tapendrabudhaofficial3289
    @tapendrabudhaofficial3289 10 개월 전 +46

    I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤

  • @anmolroshan4641
    @anmolroshan4641 년 전 +6

    दुर्गम की डाक्टर लाइ भित्री हृदय देखी सलाम ❤❤🙏🙏 कुवैत देखि हेर्दै छु , धन्यवाद हेर्ने कथा परिवार लाइ

  • @GopalSharma-iz2kj
    @GopalSharma-iz2kj 년 전 +29

    सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्‍याउनेको कथाकालागि!

  • @dipeshparajuli4
    @dipeshparajuli4 년 전 +54

    ''lady with the lamp''. lots of Respect for you didi 🙏

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x 개월 전

    लाैन याेगाउ मलाई सार्है ❤❤मनपर्याे नाईस भिलेज❤❤

  • @tarabahadurchhantyal6884

    यति साेझा मान्छेहरु छन् यिनिहरुलाई ठगे मान्छे हुनुकाे अर्थ रहेन् ।

  • @hikmatbist78
    @hikmatbist78 년 전 +21

    कथाले सार्ह्रै मन छाेयाे 😌दुर्गमकी डक्टरलाई 21 ताेपकाे सलामी 🙏❤
    हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤

  • @lamichhanesures69
    @lamichhanesures69 년 전 +20

    मानवता र इमानदारीता हराउँदै गरेको नेपाली समाजमा यस्तो सेवामूलक कार्य तथा सेवाभाव को कथाले पक्कै पनि उत्पेरणा जगाउछ । धन्यवाद हेर्ने कथा समुहलाई !

  • @kamalthapa5167
    @kamalthapa5167 년 전 +5

    नमन छ दुर्गम गाउँको डाक्टरनि बहिनीलाई 🙏🙏🙏🙏

  • @rupeshdangol3785
    @rupeshdangol3785 10 개월 전 +1

    Yo channel ko eac and every video heriraheko hunxu ra mann vitra bata musumusu hasiraheko hunxu tei samayemanai . aankha bata aansu pani khasi rahanxa...😢❤

  • @nandubohara3591
    @nandubohara3591 년 전 +11

    राष्टपति बाट गरिन जनसेवा सम्मान बाट यि डाक्टर लाई सम्मान गरिनुपर्छ

  • @tshyam18
    @tshyam18 년 전 +38

    कठै मेरो देश 😢 धन्यवाद छ दिदीलाई 🙏🏻

  • @nepaliboyka7state379

    तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्‍यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।

  • @user-zg4kj5dz6t
    @user-zg4kj5dz6t 년 전 +4

    साह्रै ठुलो ह्रदय भयकी नारि ह्रदय देखि सम्मान छ हजुर लाइ 🙏🙏

  • @siddharthatamangblown

    जतिसुकै दुर्गम ठाउँहरु भएतापनि भौगोलिक प्राकृतिक अनि सास्कृतिक हिसाबले कति सुन्दर हाम्रो देश नेपाल🇳🇵🌻❤

  • @dilliramkattel5664
    @dilliramkattel5664 년 전 +91

    she has passed the real `Public Service Commission´. She is really serving `the public´ !
    👏👏👏👏👏👏❤️🙏🎉🎊💚🎈🇳🇵

  • @khemrajdarjee2184
    @khemrajdarjee2184 년 전 +4

    अति सुन्दर कार्य,यस्तो ठाउँ मा गएर मानिस हरुलाई शिक्षित बनाउने हिम्मत राख्नु कति ठुलो कुरा हो,हजुरको जय होस!

  • @masayt776
    @masayt776 8 개월 전

    खै कसरी बख्य गरुम
    (यो ठाउँ बाट कहिले जान नपरोस) यो भनाइ ले सार्है मन छोयो😢😢😢

  • @nabinsaud9916
    @nabinsaud9916 년 전 +30

    हृर्दय देखी आभार प्रकर गदछु....! महान नारि लाई🙏 र हेने कथा टिमलाई🙏🙏🙏💗

  • @rameshbasnet3004
    @rameshbasnet3004 년 전 +18

    मनमा अथाह ब्यथा लुकायर हासी हासी जनताको सेवा गर्ने बहिनिलाइ सलाम छ , धन्य जिन्दगी 🙏

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 개월 전

    सलाम छ यी महान नर्स लाई ।

  • @meenshah5930
    @meenshah5930 20 일 전

    सारै राम्रो लाग्यो यो कथा अनि डॉक्टर साँप

  • @meronepal3009
    @meronepal3009 년 전 +6

    वहाँ हाम्रो नजरमा पनि MBBS,MD भन्दा माथिको डक्टर हुनु भयो। धन्यवाद डक्टर साहब 🙏🙏🙏🙏🙏

  • @bishnuprashadjaisi1891

    सलुट छ हजुरलाई हजुर जस्तो महान चेली सबै ठाउँमा भईदिए स्वर्ग बन्थाे हाेला देश अाज

  • @pabanbogati432
    @pabanbogati432 4 개월 전

    वा तपाइलाई धन्यवाद दिने कुनै शब्द नै छैन।।

  • @rajkumardangaura9968
    @rajkumardangaura9968 7 개월 전 +1

    भगवानसगं परथाना गर्छु टपाईको स्वास्थ्यलाई पनी हेरोस आमीन ❤❤❤❤।

  • @sanishgurung6978
    @sanishgurung6978 년 전 +4

    उहाँलाई मानव सेवा पुरस्कार बाटा सम्मानित गरियाेस🙏 तपाईं जस्तो बिकट तथा ग्रमिण बस्तिहरुमा सेवा दिने सबै सरकारी कर्मचारीहरु प्रति हार्दिक सम्मान छ🙏🙏 हेर्ने कथा टिम प्रति अभारी छु💝🙏🙏

  • @LP_Joshi
    @LP_Joshi 년 전 +4

    राष्ट्रपति बाट सम्मान पाउनुुपर्ने एक असल रास्ट्रसेवक स्वास्थ्यकर्मी प्रती सल्युट छ 🙏

  • @hikmatdeuba8108
    @hikmatdeuba8108 28 일 전

    यि दिदि लाई १००००सलाम छ ... ....❤❤❤❤

  • @kidsplays04
    @kidsplays04 10 개월 전 +4

    ❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.

  • @sunilbhandari8589
    @sunilbhandari8589 년 전 +5

    हेर्ने कथाको आजसम्मको सबैभन्दा मनको धनी स्वच्छ मनको डाक्टर दिदी हजुरलाई हृदयदेखि नमन साथै हेर्ने कथाको सम्पुर्ण तिमलाइ पनि धन्यवाद 🙏🙏

  • @binitaupreti5643
    @binitaupreti5643 년 전 +164

    This show broadcast untold, unheard and unseen stories of many common people which is worth to be praised❤

  • @devirampandey452
    @devirampandey452 8 개월 전 +1

    यो हेर्ने कथा कथा मात्र रहेन्छ यो त सम्मान जनक सहयोग अनि भगवती रुपि डाक्टर आहा यति राम्रो मन अनि गाउँ समाज परिवर्तन गर्न तिर लाग्ने महान्🙏चेली तपाई लाई कोटि कोति🙏अर्घाखाँची हाल दुबै देखि हेरे आँखा रसाए कतै खुसी त कतै दुखी तर उहाको आफ्नो जिवन को कहानी अलग तर शेवा उत्तिकै तपाई लाई पनि खुशी मिलोस शुभकामना 🇳🇵🇳🇵🇦🇪🙏

  • @gulminepal8592
    @gulminepal8592 4 개월 전

    स्यालुट छ यी महान चेलिलाई

  • @shongmenbrothers6352
    @shongmenbrothers6352 년 전 +109

    No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤

  • @cbthapa2087
    @cbthapa2087 년 전 +4

    आहा कति इमान र मानवियता सम्मान छ यि इश्वरिय मन भएकी सिस्टर लाइ ।।।।

  • @chandrapun5539
    @chandrapun5539 6 개월 전

    आट भयकी नारी ❤❤❤❤ सधै खुसी रहनु 🙏🙏🙏

  • @user-ye1en1ev2d
    @user-ye1en1ev2d 6 개월 전 +1

    देश मा कुनै जनताको रक्षक लाई दिइने सबै भन्दा उच्चा पुरास्कार केइ छ भने उहालाइ दिनुपर्छ साच्चिकै सम्मान को हक्दार हुनुहुन्छ यस्तो बिकट ठाउको सोजा जनता हरुको भविस्य उज्ज्वल को बाटो बन्नु भएको छ अझर अमर रहनुस हजुर सलाम छ तपाइलाइ 🙏🙏🙏

  • @dipakrai7706
    @dipakrai7706 년 전 +4

    यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन

  • @dajubahiniofficial4221

    यति लामो प्रतिक्षामा न राखे हुने थियो खैर केही छैन कुरिराको छु❤❤❤सम्मान छ यो टिमलाइ

  • @jivanshrestha1499
    @jivanshrestha1499 24 일 전

    सलाम छ, तुलसी मेम ।

  • @premparker6499
    @premparker6499 10 개월 전

    भित्री मनदेखि सलाम छ ❤❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 년 전 +9

    तुलशि शाहि जस्तै सरकारी कर्मचारि सबै तिर भए देश र जनताले कति सुख पाइन्थ्यो।। हेर्ने कथाको नियमित दर्शक साउदि अरेबिया देखि👍👍 हार्दिक दमन हेर्नेकथाको सम्पुर्ण टिम प्रति🙏🙏🙏🇳🇵🇳🇵

  • @yogeshsenchuri9006

    धेरै दिनको पर्खाइ पछि बल्ल आयो दुर्गम गाउँकी डाक्टरको कथा 😘

  • @thuloketo3468
    @thuloketo3468 2 개월 전 +1

    हेर्दाहेर्दै अाँखा भरिएर अाउने कथा । एकल महिलाहरूलार्इ बलियाे बनाउने कथा । कति अभागी हाेला त्याे लाेग्ने जसले यस्ती मनकारी, बुझकी, मायालु, पराेपकारी मान्छेलार्इ बाटाकाे ढुङ्गाझैँ लत्याएर हिँड्याे । तपाइँकाे वृद्धाश्रम खाेल्ने सपना चाँडै पूरा हाेस् डाक्टर मेडम ।

  • @prashnathapa5320
    @prashnathapa5320 10 개월 전

    तपाईलाई नमन । म स्वास्थ्य स्वंम सेविका तपाईंसंगै तपाईंको गाउँ घुम्ने मन छ ।

  • @Byassch
    @Byassch 년 전 +79

    What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤

  • @sanjayabaral5198
    @sanjayabaral5198 년 전 +79

    Hats off to the dedication and work done by this sister. Thank you for your service..

  • @spidermanfarfromhome8256

    पहाडमा कुना कन्दरामा फुल्ने सुन्दर फुल जस्तै छिन्,यी डाक्टरनी, यिनको जहिले भलो होस।❤️

  • @ammarthapa8410
    @ammarthapa8410 9 개월 전

    लगन सिल अनि कर्मसिल सलाम बैनि♥️🌺🙏

  • @sumanrai6140
    @sumanrai6140 년 전 +3

    एक महान नारी जो सोच्छ र सफा मन मन देखि सलाम । 🏆🤞💓🙏🙏🙏🙏🙏🎖️🎖️🎖️🎖️

  • @dinukathayat4404
    @dinukathayat4404 년 전 +54

    Nurse Deedi you are the inspiration for karnali citizens. Hug respect for you form inner heart ❤❤

  • @Aaryan758
    @Aaryan758 13 일 전

    उच्च सम्मान चेलिलाई कति राम्रो बिचार,???

  • @bikramtumbapo8275

    हेर्ने कथा म लगातार हेर्ने मा,म नि एक हु!तर यो कथा मलाइ धेरै मन पर्यो...

  • @sujanpokhrel4902
    @sujanpokhrel4902 년 전 +18

    she is a motivation for medical aspirants.❤
    guyz,give one heart for her...

  • @dambardc9584
    @dambardc9584 년 전 +4

    कठै दैन मेरो देश नेपाल 😢😢को हालत कता गए देशका पापी नेता हेर यो कथा। कति दुःख छ। हामी जन्ता लाई। सलाम छ नर्स लाई

  • @nagendrabhujel6674
    @nagendrabhujel6674 11 개월 전

    सारै खुशी लाग्छ दिदी हजुरको भिडियो हेदा

  • @pinkimahato6681
    @pinkimahato6681 8 개월 전

    भूगोलले असहज बनाइएको क्षेत्रमा नि निस्वार्थ सेवा र मानवताले उत्प्रेरित गरिएको एक असल र प्रेरणादायी कथा 🖤
    आफ्नो कर्मद्वरा अरुको जीवन बाच्नु नै जीवन को उद्देश्य हो।
    "बाँच र बाँच्न देउ होइन तर बाँच र बचाउ "🇳🇵

  • @kabindralama7322
    @kabindralama7322 년 전 +6

    सलाम ती सहयोगी मनहरुलाइ🙏🙏🙏फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार!जय होस🙏🙏🙏🙏

  • @damodarpoudel5294
    @damodarpoudel5294 7 개월 전 +1

    जताततै बेइमानी र झुठहरुको बिगबिगी रहेको हाम्रो समाजमा यी चेलीको कर्मले अझैपनि नैतिकता र इमानदारीता मरेको छैन भन्ने कुराको आभास दिलायो।यी चेलीप्रती उच्च सम्मान छ।

  • @user-oo9bk5er2c
    @user-oo9bk5er2c 2 개월 전

    अछामी चेलि सलाम छ बहिनि

  • @anitaneupane7345
    @anitaneupane7345 년 전 +3

    राष्ट्र को सबैभन्दा ठुलो सम्मान को हकदार हुनुहुन्छ । हे भगवान, उहाको सदा रक्षा गर्नुहोस्।😊

  • @surendrabhandari8558

    हृदयदेखि नै नमन् छ, तपाईं असली नेपाली चेली र सम्पूर्ण हेर्ने कथा टिमलाई ।🙏🙏🙏

  • @RoeeRaee
    @RoeeRaee 5 개월 전

    हाम्रो जिल्ला सांखुवासाभा म पनि उहा जास्तै हुनुन्छ सुनित राई सबै बिरामि को घार दैलो म पुग्नु हुन्छ❤❤❤

  • @ganeshk972
    @ganeshk972 10 개월 전 +1

    सलाम छ दिदी हजुरहरु बुबै जनालाइ ।🇳🇵🇳🇵

  • @dustyboot1
    @dustyboot1 년 전 +7

    बेनीको सपना पुरा हौस अग्रिम शुभकामना र हृदय देखी हेर्ने कथा का सम्पूर्ण टीमलाई धन्यवाद 👏👏🙏🙏🙏

  • @user-bq8mu1ge4k
    @user-bq8mu1ge4k 년 전 +30

    I feel ashamed of doctors like me after watching this video. The way "Durgam Ki doctor" has dedicated her life to the profession sets an example for all of us. Her invaluable contribution to society is something that nobody can ever repay. She possesses a true humanitarian spirit and an admirable strength that I wish I could emulate.

    • @badrinathpaudel
      @badrinathpaudel 10 개월 전

      You have big heart to appreciate real human!

    • @nirnaytamang4954
      @nirnaytamang4954 8 개월 전

      And I hope that you would do something about it rather than feeling ashamed.

  • @samzuraut1
    @samzuraut1 4 개월 전

    वास्तविक मानवता भनेको यहि हो😥❣️❣️

  • @physictheorem
    @physictheorem 5 개월 전

    साह्रै मन पर्यो ।डाक्टर दिदी

  • @keshabmadai1624
    @keshabmadai1624 년 전 +12

    कुर्दाकुर्दै बसेको पनि आधा घण्टा भयो जय होस् हेर्ने कथाका सम्पूर्ण टिमलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ।यस्तै नयाँ नयाँ episode हेर्न पाइयोस् यहाँको यात्राले सफलताको शिखर चुमोस ।❤❤❤

  • @saritasapkota7306
    @saritasapkota7306 년 전 +5

    धेरै खुसी लाग्यो ईमानदार नागरिक ले देश प्रति को कर्तव्य निस्वार्थ निर्वाह गरेको हेर्न पाउदा । कथा का पात्र र हेर्ने कथा का सम्पुर्ण team लाई धन्यवाद ।

  • @krishnasunar982
    @krishnasunar982 19 일 전

    Huge respect for you contributing.Far better and qualified doctor than MBBS holder.Salute to this iron lady and herne katha .

  • @magaryam3022
    @magaryam3022 11 개월 전

    महान नारी उहाँलाई sulute छ 🙏🙏 ,,

  • @khembahadurkhadka
    @khembahadurkhadka 년 전 +9

    यस्तो डाक्टर हुनुपर्छ नेपालमा हजुरलाई धेरै सम्मान गर्छु

  • @nitinnyaupane6573
    @nitinnyaupane6573 년 전 +4

    धेरै धेरै समान छ नर्स दिदी प्रति अनि हेर्ने कथा प्रति अझै एस्तै देश को कुन कुन मा भएका विषय वस्तु लाई हामी माझ लेउने सबै कर्मचारी पर्ती उच्च सम्मान ❤

  • @mslouck8503
    @mslouck8503 9 개월 전

    धेरै राम्रो स्टाफ राखेकाे रैछ ।अझै सफलताकाे सुभकामना।हाल पाेर्चुगल बाट ।भिडियाे राम्रो लाग्याे।

  • @sangitamaharjan8107
    @sangitamaharjan8107 11 개월 전

    Ccnn hero bani like ko hunu huncha yo didi..testo bikat tauma gayara sewa dinu vaira ko chha proud of you sister❤

  • @ganeshsaud5576
    @ganeshsaud5576 년 전 +4

    यिनी दुर्गम मुगुका लागि भगवानको अवतार हुन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️