Mundre Ko Comedy Club Season 2 | Full EPISODE 7 | Yogi Bikashanandh Acharaya

공유
소스 코드
  • 게시일 2020. 11. 22.
  • Mundre Ko Comedy Club Season 2 | Full EPISODE 7 | Yogi Bikashanandh Acharaya
    PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
    DIRECTOR: Jitu Nepal
    OPERATIONAL DIRECTOR: SARBESH RIJAL
    EDITOR : RAJAN MAHARJAN
    CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
    Host : Jitu Nepal
    Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai,Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Jitu Comedy.
    #Mundrekocomedyclub #Season2 #Comedyclub
    .
  • 코미디

댓글 • 1.3K

  • @krishnarai9375
    @krishnarai9375 3 년 전 +250

    लट्टे आएको मा खुसी लागेको छ लट्टे र फूलन्देको आमा को ठुलो fan हु मुन्द्रेको कमेडी नछुटाई हेर्ने चाहि म पनि हु

  • @prakashsunar7185
    @prakashsunar7185 3 년 전 +53

    करिश्मा मानन्धर आय पछी जितु को कमेडी कल्ब धेरै उच्च कोटिको भएको अनुभव हुदैछ अतिथि धेरै राम्रो लिनुभको छ जय जितु नेपाल 😀😀😍🙏🙏

  • @rabilamichhane1552
    @rabilamichhane1552 3 년 전 +197

    यो कार्यक्रम लाई सुहाउने अध्यक्ष 100% योगि सर हुनुहुन्छ

  • @chandrashahthakuri6158

    जय गुरूदेव! प्रणाम छ गुरु हजुरको प्रवचन ले धेरै सहयोग पुर्याएको छ।

  • @parajulibishnu1430
    @parajulibishnu1430 3 년 전 +102

    अति रमाइलो मान्छे लाई ल्याउनु भएछ अति खुसी लाग्यो

  • @kamalpandey359
    @kamalpandey359 3 년 전 +284

    यो कार्यक्रमलाई सुहाउने आजको गेस्ट अहिले सम्मकै उत्र्कृs्ट 🙏🙏😘😘😍😍🤣🤣

  • @kiranravi1000
    @kiranravi1000 3 년 전 +23

    नेपाल मा येस्तो मान्छे हामीले पाउनु नै हामी भाग्यमानी हम स्वामी जि

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 3 년 전 +37

    स्वामी बिकाश नन्द गुरु जि ढोग प्रणाम छ कति मीठो सरल स्वाभाबको गुरु जि को वचन सुनिरहु जस्तो आजको यपिसोड त कतिछिटो समय गयको पत्तो नै भयन धन्यवाद गुरु ज्यु लगायत सम्पुर्ण टिमलाई

  • @dirajkhanal1936
    @dirajkhanal1936 3 년 전 +12

    गुरुदेव नै सो को अध्यक्ष भएको भय सुनमा सुगन्ध हुने थियो जय गुरुदेव

  • @ramsharandulal827
    @ramsharandulal827 3 년 전 +21

    अहिले सम्मकै बिशेश अति उत्कृष्ट भाग योगी बिकासानन्दको औधी अनुयाही हुँ।❤️❤️💟💟😍😍

  • @youthnepal224
    @youthnepal224 3 년 전 +197

    फुलन्देको आमा यो सो को सौन्दर्य हुन उहाँ बिना सायद सोको गरिमा खस्किने मेरो आफ्नो अनुमान 😍😍😍

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 3 년 전 +21

    डाक्टर स्वामी विकाशानन्द ज्युलाई हृदय देखिनी संमान नमस्कार 🙏🙏
    आजको सो धेरै नि राम्रो लाग्यो मुन्द्रे दाजु

  • @RewanRai
    @RewanRai 3 년 전 +59

    करिश्मा दिदी लाई बल्ल सुहाउन थाल्यो किन कि सुरुको भाग दिपा दिदिको पनि एस्तै थियो । बिस्तारी बानि परिन्छ देखाउनेको पनि हर्ने पनि 😍😍

  • @pukarrai8220
    @pukarrai8220 3 년 전 +61

    गुरुदेव पर्नाम तपाईं पर्वचनले म मा परिवर्तन आएको महसुश भएको छ

  • @surendrarajadhikari9780

    अहिले सम्मकै उत्कृष्ट लाग्यो आजको प्रोग्राम।

  • @Demanraura222
    @Demanraura222 3 년 전 +13

    यो एपिसोड हेरेर योगि बाबा ले जस्तै हाँस्ने कोको हुनुहुन्छ😂😂😂😂🙏🙏🙏यो एपिसोड बाट आज धेरै कुरा हरु सिक्न पाइयो🇳🇵🇳🇵जय नेपाल ।

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 3 년 전 +215

    खास कार्यक्रम को अध्यक्ष डा योगि बिकासानन्द लाई राख्ने हो भने हासोको फोहोरा बल्ल छुट्छ !!

    • @janakpanday5162
      @janakpanday5162 3 년 전

      भिरखोईरे ब्रो हजुरको कमेडि भिडियो आउनैछाड्यो त। किन हो??? लौ जाओस् न चाँडै।

    • @kiwaahang5989
      @kiwaahang5989 3 년 전

      Virkhoire sir lai Rakhdaa poni fohoraa xutxa holaa

    • @motibasnet3703
      @motibasnet3703 3 년 전

      भिर खोइरे जि हराउनु भयो त केही हेर्न पाइन्न !

    • @kamanakhadka8493
      @kamanakhadka8493 3 년 전

      Sahi kuro..

    • @shortstvnepal7293
      @shortstvnepal7293 3 년 전

      मनको कुरो

  • @purushottamkaphle3909

    आज हास्दा हास्दै सकियो। धन्यवाद गुरु योगी बिकाशानन्द ज्यु अनि मुन्द्रे comedy team लाई।👌👍️🙏🙏🙏

  • @anishmankoaankha2318
    @anishmankoaankha2318 3 년 전 +7

    एकदमै राम्रो लाग्यो सिजन २ मा सबै भन्दा बढि हासो भएको कार्यक्रम बन्यो निकै रमाइलो र ञ्जान भएको छ आज keep it up

  • @user-re8pi3tr4c
    @user-re8pi3tr4c 3 년 전 +46

    फुलान्देको आमाले आगो लगायो🤣🤣🤣🤣 माई लर्ड हँसायो लास्टै🤣🤣🤣🤣🤣🤣

  • @rc67899
    @rc67899 3 년 전 +17

    *Yogi Bikasananda Ko Prabachan Sunna Kas Kaslai Manparxa???*
    HIT LIKE PLZ
    ALSO SUBSCRIBE MY CHANNEL

    • @purnimaghale1927
      @purnimaghale1927 3 년 전 +1

      Sarai man parxa

    • @DharmaVishesh
      @DharmaVishesh 3 년 전 +1

      @@purnimaghale1927 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @debendragc2847
    @debendragc2847 3 년 전 +11

    असाधारण व्यक्तित्व स्वामी , धेरै कुरा यस कार्यक्रममा सिक्न पाइयो

  • @rijalhariram3331
    @rijalhariram3331 3 년 전 +13

    स्वामी ज्यूलाई सत् सत् नमन
    सार्है रमाईलो लाग्यो।।।

  • @Ashokstha28
    @Ashokstha28 3 년 전 +16

    जय मनोक्रान्ती ।जय गुरुदेव ।
    🙏🙏🙏💐💐💐💐
    जय मुन्द्रेको कमेडी क्लब

  • @rozet.thapa9106
    @rozet.thapa9106 3 년 전 +28

    म चै मुन्द्रेको कमेडी क्लबको डाई हर्ट फ्यान है❣️🙏😊

  • @mylo8318
    @mylo8318 3 년 전 +5

    वा वा वा योगी जी ले इतिहासकै हाँसो लगाउनु भयो 🤣 खास त अध्यक्ष यस्तो महान व्यक्ति हुनु पर्ने हो, सही मान्छे सही मंच।

  • @sunitamaski1924
    @sunitamaski1924 3 년 전 +11

    संसारलाइ हसाउनु छ, सुरूवात मुन्देको कमेडी बाट गर्नुछ जय होस गुरुदेब ।

  • @yagyak.c.8880
    @yagyak.c.8880 3 년 전 +7

    पुरै Episode 1 र Episode 2 हेर्दा सबैभन्दा बढी हासेको दिन आज। बल्ल मुन्द्रेको कमेडी कल्ब हेरेको जस्तो लाग्यो।

  • @manpariyar3049
    @manpariyar3049 3 년 전 +46

    साराङ्गी बजाउने दाइको मुस्कान मीठो छ यस्तै मुस्कान रहिरहोस।👌😍

  • @binodshsh3700
    @binodshsh3700 3 년 전 +8

    आजबाट उहाको प्रबचन सुन्न थालियो है

  • @rambdr.bajracharya9934

    🙏😊👍️😍अाेशाेकाल पछिका युगपुरुषलाई प्रस्तुत गरेर मुन्द्रेकाे कमेडी लगायत हामी सबै धन्य भएका छाै ।

  • @vishathapa5629
    @vishathapa5629 3 년 전 +7

    मैले अहिले सम्म कोइ यपिसोड पनि हेर्न छुट्टाको छैन अति राम्रोछ म त जितु नेपालको ठुलो फ्यान हो है

  • @premtimilsina7788
    @premtimilsina7788 3 년 전 +50

    मलाइ त असाध्यै मन पर्छ ,उहाको प्रबचन सुन्न

  • @mohanrai4669
    @mohanrai4669 3 년 전 +17

    Hasayerai mare kasam.... the best episode ever. Recommended to watch it to all.

  • @udhavacharya712
    @udhavacharya712 3 년 전 +25

    अाज भने धेरै हाँस्दै बिताउन पाईयाे धन्नयबाद

  • @kunaalbohara9173
    @kunaalbohara9173 3 년 전 +10

    म dipression मा गैरहेको बेला गुरु जि का प्रबचन सुनेर मैले आफुलाइ dipression maa jaana bata bachako xu.. dherai helpful

  • @suhana9729
    @suhana9729 3 년 전 +39

    Fulandeko aama ❤️❤️❤️❤️❤️

  • @rajuskoirala7959
    @rajuskoirala7959 3 년 전 +3

    आज सम्मकै उत्कृष्ट प्रस्तुति अत्यन्तै रमाइलो अदभूत अनुपम अनमोल

  • @ritabista2063
    @ritabista2063 3 년 전 +2

    thank you so much मुन्द्रु आज हाम्रो गुरु लाई लिएर आउनुभएको मा

  • @prabinchamling1027
    @prabinchamling1027 3 년 전 +3

    मुन्द्रे दाजु सबै भन्दा राम्रो एपिसोड यै हो मलाइ धेरै धेरै मन पर्यो म तपाईं को कार्यक्रम सबै हेर्दछु हजुर लगायत तपाइको कमेडी क्लब को सबै लाई धेरै धेरै धन्यवाद !!!

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 년 전 +6

    This is my First time, watching 2 times this show, the best show, Thenku Jituji, 🙏🏽🇳🇵🇳🇵❤ Dherai hasna paiyo sofama basera,

  • @mahendrashahi4274
    @mahendrashahi4274 3 년 전 +8

    डाक्टर स्वामी विकाशानन्द ज्युलाई हृदय देखिनी संमान नमस्कार 🙏🙏keep it la

  • @NIMRAJ90
    @NIMRAJ90 3 년 전 +11

    लत्ते आयो अब फुलन्दे को आमा सङ राम्रो जम्छ अब बल्ल हेर्न मज्जा आउछ

  • @gokarnachand4044
    @gokarnachand4044 3 년 전 +3

    आजको episode सबै भन्दा उत्कृष्ट छ।💞💞

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 년 전 +3

    आजको एपिसोड हासेरै बित्यो धेरै रमाइलो लागो गुरुलाई सलाम🙋‍♂️🇳🇵🙏

  • @paljangsherpa7652
    @paljangsherpa7652 3 년 전 +36

    great episode and vote for Fulandeko ama lai. dancing with star Nepal ko participant lai.

  • @govindathapa962
    @govindathapa962 3 년 전 +2

    असाध्यै महान बेक्त्तित्तो लाई निम्त्याउनु भाको रहेछ
    धन्यवाद मुन्द्रेको कमेडी क्लब

  • @sitaansitaan13
    @sitaansitaan13 3 년 전 +3

    जितु सर यो कार्यक्रम मा हास्ने भन्दा पनि ज्ञान् गुणको कुरा भयो धन्यबाद

  • @kamalrokaya5675
    @kamalrokaya5675 3 년 전 +4

    Dr yogi vikashananda गुरु निकै hasaunu hunx jaya गुरु देव ani मुन्द्रे comedy jaya 💯💓

  • @JituComedy
    @JituComedy  3 년 전 +62

    हाम्रो कमेडि क्लबको मुटु मेरो प्रिय भाई,दर्शकहरूको प्रिय फुलन्देकोआमालाई danceing with the star nepal मा सबैले भोट गरेर सहयोग गर्न अनुरोध गर्दछु है।

    • @naminanamina2217
      @naminanamina2217 3 년 전 +2

      Pinned comment garnush na dai yo!

    • @Evilgirlpoo
      @Evilgirlpoo 3 년 전

      बाध्यबाधनको टीम लाई ठाऊ साघुरो भएन र जितु अंकल

    • @lakshmanbhadur4913
      @lakshmanbhadur4913 3 년 전 +1

      Aab Paul shah aaunuparyo❣️

    • @menukaneupane4389
      @menukaneupane4389 3 년 전

      हास्दा पनि पैसा पर्ने जस्तो गर्ने नि अध्यक्ष ?

    • @biplovrijal1319
      @biplovrijal1319 3 년 전

      Mundre sir abaa aaunee progra ma biraj bhattaa waa Nikhil upreti lai leyaunu paryoo

  • @laxmipokhrel2614
    @laxmipokhrel2614 3 년 전 +2

    सारै राम्रो प्रस्तुति wow wow superb 💝💝💝💕💕💐💐💐🌼🌺🌺nice🙏💝💕😂😂😂

  • @krish-online
    @krish-online 3 년 전 +2

    गर्वलाग्छ, डा.योगि हाम्रो देशमा जन्मिएको मा।

  • @kiranravi1000
    @kiranravi1000 3 년 전 +3

    निकै राम्रो मान्छे आउनु भयेछ जय स्वामी जिउ

  • @captureeverymomentcouplesg2145

    Finally here bikas ananda very happy such a good human being

  • @amugautam6158
    @amugautam6158 2 년 전

    अति आदरणीय ब्याक्तित्व आउँदा अध्यक्ष लगाएत दर्शन सबैले उठेर स्वागत गर्दा हजुरहरुको नि सम्मान बढ्दछ।

  • @manjusaha5100
    @manjusaha5100 3 년 전 +1

    Malai ta sachai ahile samma ta herda ta yogi guru ji aaouda ramailo layo Kati hasirhane ramro bonne wow guru ji

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 3 년 전 +9

    स्वामी बिबेकानन्द ज्यु मा संमान ढोग नमस्कार कति मीठो वाचन गुरु ज्यु को गुरु ज्यु धेरै नै मिस गरेको छु धन्यवाद सम्पुर्ण टिमलाई

  • @ursulawagle3795
    @ursulawagle3795 3 년 전 +6

    Jaye hos gurudev😂😂😂😂🌻🌻🌻🌻🙏🙏🙏🙏🙏

  • @navarajpaudel2506
    @navarajpaudel2506 3 년 전 +1

    योगीजी प्रेरणाको मुहान हुनुहुन्छ । उहाँको व्यक्तित्वलाई अनुकरण गर्न सके मानिस अवस्य सुखी हुन्छ ।

  • @pitambergautam369
    @pitambergautam369 3 년 전 +2

    बडो आनन्दित तुल्यायो कार्यक्रमले जय गुरुदेव !!

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 년 전 +8

    Jaya hos Jaya hos Mundre jiko dherai hasna paiyo, 🙏🏽🙏🏽❤❤❤😊

  • @ladygirl9233
    @ladygirl9233 3 년 전 +8

    This episode is really funny n best ..... watch once n laugh a lot ....... the ha ha ha ....

  • @tekbahadurshrestha5774

    मुन्द्रेको कमेडी कल्वमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछानेलाई कहिले देख्न पाईएला ...

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 3 년 전 +6

      अरबे भेडाहरुको मात्रै मनमुटुमा बस्न सफल, भन्नुहोला , ३ करोडको हैन। तासिदेले। ,,,,

    • @panchatamang7635
      @panchatamang7635 3 년 전 +2

      @@pradipkumarpoudel365 u r right rabi kasaiko heri hoin

    • @dilipkc9173
      @dilipkc9173 3 년 전 +2

      करिष्मा मानन्धरले मन पराउदिनन् रबि दाईको बिरोधि हुन तेसैले. ........ गारो छ

    • @nupakisa.9202
      @nupakisa.9202 3 년 전

      @@pradipkumarpoudel365 Teita. Aafhu. Ra. Ali badhi. Le Man. Parayo. Vandaima. 3. Karod. Rey npli. Ko. Soch 💩

    • @Adhikari_MS
      @Adhikari_MS 3 년 전 +1

      तीन करोड मा म चाहिँ परिन है

  • @anilkhadka1492
    @anilkhadka1492 3 년 전 +5

    जब लट्टे मुन्द्रेको कमेडिमा आयो तब हासोको कमि छैन दामी दामी दामी कमेडी कलब आजको एपिसोड त कति छिटो टाइम गयो पतोनै भएन हो

  • @sudipacharya6660
    @sudipacharya6660 3 년 전 +6

    यो episode chai maile हेरेको मध्ये सब भन्दा राम्रो episode yhi ho

  • @samyog2275
    @samyog2275 3 년 전 +4

    My inspiration Dr yogi vikashananda ❤️
    Anybody? Like me..

  • @rambaregmi2019
    @rambaregmi2019 3 년 전 +1

    Jitu Ko program ta sadai Ramro huncha nai tara jhan karisma manandhar aayera jhan Ramro vayeko cha 👍best of luck mundre Ko kamedi lai 🍀I really love ♥️♥️♥️♥️

  • @marahatta37
    @marahatta37 3 년 전 +1

    जब रमेश प्रसाईं जि ले यो क्लब मा पाइला टेके नि अनि यो क्लब को उचाई सगरमाथा भन्दा नि माथी पुग्यो जय हो रमेश प्रसाईं को

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 년 전 +3

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि अबको पालोमा खलनायक पनि ल्याउनुस भन्न चाहान्छु सुनिल थापा र राजेन्द्र खड्कि 🙋‍♂️🇳🇵🙏

  • @anchalmagar3183
    @anchalmagar3183 3 년 전 +4

    यो कमेडी मा लत्ते कै फ्यान बढी घुम्छन रमाऊछन हासछन लत्ते को प्रस्तुती कस्तो छ आज यही जिज्ञासा हुन्छ जय लत्ते🤣🤣🤣🤣

  • @deshantardc9802
    @deshantardc9802 3 년 전 +1

    दमदार गुरुको प्रस्तुति,सबैको जय होस्

  • @nirutashahi8789
    @nirutashahi8789 3 년 전 +1

    यो कार्यक्रम को अध्यक्ष योगि बिकासानन्द हुनु पर्ने

  • @hangrimmarai4866
    @hangrimmarai4866 3 년 전 +27

    nikhil uprety lai lyaunu paryo bhanne haru yeta ❤

  • @coronavid1932
    @coronavid1932 3 년 전 +9

    जब तनाब हुन्छु अनि गुरुदेबको fb id बाट बाणि सुनेर आनन्द लिन्छु अनि हासोले सबै चिन्ता हटछ।लटटे र फुलन्देले कति हसाएका हुन्😁😂🤣

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 3 년 전 +2

      गुरु ज्यु को फेसबुक आइडी के होला जान्न पाइदिय हुन्थ्यो मलाई पनि उहाँको फ्रेन्ड बन्न मन छ जय गुरु देव

    • @coronavid1932
      @coronavid1932 3 년 전 +1

      @@user-yi1uc5ds1g sorry मेरो बाट अलिअकती गल्ती भएछ facebook id होइन facebook page हो।Monokranti/Dr.Yogi Vikashananda.

  • @indraprasadkhaitu2839

    Perfect programme. Thanks a lot for praiseworthy message for our wellbeing.

  • @binitatmg193
    @binitatmg193 3 년 전 +1

    Bikashananda ji...u r hilarious...nd wid loadz of wisdom...jai ho hajurko!!!

  • @rudrabist3255
    @rudrabist3255 3 년 전 +10

    The best thing I've ever done is to laugh and not die today. It wouldn't have been so much fun in season one.

  • @damayagrg4010
    @damayagrg4010 3 년 전 +5

    Best episode of season 2👍👍keep watching MCC♥️💞

  • @mamatasubedi7533
    @mamatasubedi7533 3 년 전 +1

    गुरुदेव जहाँ खुशी हाँसो छाउँछ त्याहाँ ।जयहोस् गुरुदेव ।

  • @Djroj1234
    @Djroj1234 3 년 전 +1

    कति रमाइलो हो आज त हास्दा हास्दा मुख नै दुख्यो 🤣🤣 नमस्ते गुरु जि अनि धन्यवाद 🙏🙏🙏🙏

  • @keshavthapamagar3188
    @keshavthapamagar3188 3 년 전 +4

    Dheray ramailo program saray ramailo lagcx thank you.

  • @arpanaacharya2094
    @arpanaacharya2094 3 년 전 +4

    Awesome, this is the best episode ever ...💞💞🇨🇦

  • @mamtagurung3288
    @mamtagurung3288 3 년 전 +1

    Sarai ramailo lagyo guru ji lyaunu vakko ma hjr program Sarai ramro cha safal rahun

  • @BG-tw9yl
    @BG-tw9yl 3 년 전 +1

    हास्यास्पद ग्यानबरढक झन्डै एक घण्टाको कार्यक्रम पाँच मिनेट जस्तो अनुभव भयो ।जय होओस् गुरूजि जय होओस् मुन्द्रे सो🙋

  • @rajkumarkhadka1731
    @rajkumarkhadka1731 3 년 전 +3

    अहिले सम्म को best comedy 😁😁😁😁

  • @sumanraisuman7915
    @sumanraisuman7915 3 년 전 +10

    Yo episode ma fulandeko aama naayenjel samma mero ali katty pani haso lageko thiyena jab fulande ko aama aayepaxi matrae haso ra gyan ko pato vyo🙏🙏🙏

  • @samitaparajuly571
    @samitaparajuly571 3 년 전 +1

    Jaya guru bikasanda 🙏🙏ajako episode dherai ramro ani bisananda guruko hasole ajha sunma suganda thapiyo.

  • @durgamishra4911
    @durgamishra4911 3 년 전 +1

    Thank you Jituji for inviting Dr. Yogi Bikashanada guru

  • @rajeeppurnima9492
    @rajeeppurnima9492 3 년 전 +11

    🇳🇵हाम्रो 🇳🇵राजा🇳🇵 हाम्रो 🇳🇵देश🇳🇵 प्राण🇳🇵 भन्दा🇳🇵 प्यारो 🇳🇵छ

  • @devi5633
    @devi5633 3 년 전 +3

    Dami cha
    Great show thank you Jutu ji and rest

  • @bishwotripathi619
    @bishwotripathi619 3 년 전 +1

    Sarai khusi lagyo yogi gi lie daykhna pauda mundry kamiti clubma.

  • @astharai6057
    @astharai6057 3 년 전

    अति सुन्दर कार्यक्रम सधै हेर्ने गरेको छु है

  • @raidai2891
    @raidai2891 3 년 전 +15

    मुन्द्रे कमेडी क्लबका सम्पुर्ण टिमले पनि फुलन्देको आमालाई dancing star मा अत्यधिक भोट गरेर बिजेता बनाइदिन हुन अनुरोध गर्दछु। जय मुन्द्रे कमेडी क्लब✌✌✌

  • @mobileshop1426
    @mobileshop1426 3 년 전 +7

    Tqq so much all the team ..because u me so laughing more more

  • @20al70
    @20al70 3 년 전 +1

    Season 1 dekhi bhandai ayeko aja ayera balla dr.yogi lera aye mudre le lu dhanyebad mundre comedy club lai hamro mag pura gareko ma

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 3 년 전 +1

    wow कति रमाइलो यपिसोड आजको🙏🙏

  • @pradeeprajneupane5876

    Dr yogi is the light of Nepal

  • @animashrestha1658
    @animashrestha1658 3 년 전 +11

    Jitu comedy club fan 🤚🤚🤚🤚🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnimathapa3025
    @purnimathapa3025 3 년 전

    Nice program. Thank you for team.

  • @jamunapaudel9105
    @jamunapaudel9105 3 년 전 +1

    अाज त मुख बन्दै भएन जय गुरुदेव।