Mundre Ko Comedy Club Season 2 | EPISODE 5 | Ramesh Prasai

공유
소스 코드
  • 게시일 2020. 11. 08.
  • Mundre Ko Comedy Club Season 2 | EPISODE 5 |Ramesh Prasai Trailer
    PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
    DIRECTOR: Jitu Nepal
    OPERATIONAL DIRECTOR: SARBESH RIJAL
    EDITOR : RAJAN MAHARJAN
    CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
    Host : Jitu Nepal
    Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai,Lekhmani Trital, Khadka Bahadur Pun (Kha Ba Pu
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Jitu Comedy.
    #Mundrekocomedyclub #Season2 #Comedyclub
  • 엔터테인먼트

댓글 • 4.6K

  • @moonofnepal3459
    @moonofnepal3459 3 년 전 +410

    आहा रमेश जी हजुर त साचिकै महान हुनुन्छ 😘

  • @rsgrg42
    @rsgrg42 3 년 전 +1822

    रमेश प्रसाई भाईलाई सम्मान स्वरुप मुन्द्रे कमेडी सो मा स्वगत अनि बधाई ! 👏👏🙏🙏

    • @krishnaraiofficial
      @krishnaraiofficial 3 년 전 +22

      हजुर को आकाश जति खुला मन को सम्मान गर्दछु दाजु।

    • @manorathkharel5805
      @manorathkharel5805 3 년 전 +6

      Soooo glad to c him there

    • @kulbahadurale9746
      @kulbahadurale9746 3 년 전 +9

      साचै राजेस हमाल हो कि फेक आईडि होर यो

    • @chabilal3137
      @chabilal3137 3 년 전 +4

      Mahanayk Rajesh hamal 💞💞💞 king

    • @minrajpokhrel860
      @minrajpokhrel860 3 년 전 +2

      ❤❤😍

  • @tarabdr3975
    @tarabdr3975 3 년 전 +176

    आज सम्मको सबैभन्दा सर्वोकृस्ट एपिसोड यो हो, सम्मान छ रमेश भाइलाई 🙏🙏🙏

  • @mamatalimbu5413
    @mamatalimbu5413 3 년 전 +43

    जति सुने पनि उति सुनौ सुनौ लाग्ने आवाज रमेश प्रसाईं दाइ कुनै शब्द नै छैन खोइ के भनौ।

  • @adhurojindgiadhurojindgi3794

    मुन्द्रेको कमेडि को सबै भन्दा आजको एबिसोडमा चही खुशी लग्यो को को खुशी हुनुभयो यहाँ हाजिर हुनुहोस्

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 3 년 전 +144

    आज लट्टे देखन पाउदा खुशी हुनि र
    रमेश जि को big fen जति ले टुच्च पार्नु होला
    👇️

  • @Jameschettri424
    @Jameschettri424 3 년 전 +224

    रमेश पसाई को फ्यान को को हुनुहुन्छ ? फतफत लाईक गर्नुहोस है

  • @dhadingxpress4026
    @dhadingxpress4026 3 년 전 +61

    पुर्बै धरान रमेश जी ले गाउदा कति राम्रो सुनियो ओ माई गढ सलुट ह्याट्स अफ यु

  • @lokesholi8010
    @lokesholi8010 3 년 전 +135

    अर्को पटक रमेश जी आउदा कल्पना लाई लिएर आउनु पर्छ ।

    • @subaskc1057
      @subaskc1057 3 년 전 +2

      हजुरले एकदम सहि भन्नुभयो।🙏👍👍

  • @powernepal1694
    @powernepal1694 3 년 전 +1603

    Ramesh prashain ko big fan koko hununchha hit like 1k
    👍️

  • @laxmanbasnet1697
    @laxmanbasnet1697 3 년 전 +38

    जीतु सर हाम्रो देश को सच्चा हीरो रमेश जी लाई यसरी नै पटक पटक कार्यक्रम मा ल्याउनु हुन म जस्तै धेरै श्रोता ,दर्शक को जोड़दार माग हो ,,,

  • @kunwarkamal9104
    @kunwarkamal9104 3 년 전 +29

    मुन्द्रे को कमेडी स्किप नगरी हेरेको इपिशोड यही हो बहुत मजा आयो। रमेश पर्साई जुन कार्यक्रम मा गयो त्यही हिट हुने उहाँको कला नैं त्यस्तै छ नमन् रमेश जी👏👏👏👏

  • @golketabhuwanchenal3397

    रमेश प्रसाईं देखेर आउने जति यता हाजिर गरुम त

  • @Simtaupdate
    @Simtaupdate 3 년 전 +13

    मुन्द्रे को कमेडी कलब मध्य को एउटा उत्कृष्ट शो लायो । लटे को सुरुवाती इन्ट्री देखि रमेश प्रसाईं सम्म का गतिबिधी सबै उत्कृष्ट ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 년 전 +7

    रमेश प्रसाईं लाई अतिथि ल्याउने जितु जि लाई सम्मान छ् 😍😍🙏

  • @samirsunar4903
    @samirsunar4903 3 년 전 +191

    रमेश प्रश्याइ सर र लट्टेकाे फ्यानहरु काे काे हुनुहुन्छ यता हाजिर गरुम त साथीहरू 👍️👍️👍️🙏🙏🙏

    • @dilkumar1343
      @dilkumar1343 3 년 전

      मुन्द्रेरो कमिडी कलप म पैलि देखिनै हेरिरहन्छु त्र आजा जति रमाईलो कैले पनि लागेको थिऎन सबैजानालाई यो लाल्को भाईटिकाको सुबो कामान

  • @rameshgurung719
    @rameshgurung719 3 년 전 +200

    करिश्मा म्याम हुनुहुन्छ ,राजेश सर लाई चाडै ल्याउनु पर्याे मुन्द्रे सर।अवश्य कार्यक्रमको शाेभा बढ्ने छ सर।

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 3 년 전 +12

    मेरो भाइ झापालि रमेश मलाई सारै मन परछ शुभकामना छ मुन्द्रे कमेन्ट्री मा

  • @rijalhariram3331
    @rijalhariram3331 3 년 전 +3

    रमेश प्रशाई नाम नै काफी छ भन्नेजति लाईक गर्नूस्
    मिठो अभिव्यक्ति दिने नाम नै रमेस प्रसाई हो र
    यो नामलाई ऊत्कृष्ट बनाऊनमा महत्वपूर्ण भूमिका निभाईदिने आदरणिय जिवन विष्टलाई नमन् नमन् नमन्!!!!!!!!!!

  • @netranetra7812
    @netranetra7812 3 년 전 +95

    दोस्रो भागको अहिले सम्मको राम्रो कार्यक्रम जय होस रमेश प्रसाईं ।🌹🌹💝

  • @kbtnepal3073
    @kbtnepal3073 3 년 전 +188

    Latte लाई फेरि स्वागत गरेर latte आउँदा खुसी हुने र रमेश प्रसाईलाई मन पराउने यता ।🙋🙋

  • @durganiraula9969
    @durganiraula9969 3 년 전 +17

    मुन्द्रे कमेडी क्लब नेपाली माटोको क्लब हो , हामीले माया गर्नुपर्छ । सन्देश सहित हँसाउने काममा बेजोड रुपमा सफलता प्राप्त होस , क्लबका सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद दर्शक, स्रोतालाई पनि ।

  • @chetankshetree113
    @chetankshetree113 3 년 전 +2

    Malai mundreko comedy club saarai man parxa.sabai jana lai salam X ramailoo sangai very important kura garnu vaako ma.

  • @sanjaytamang1705
    @sanjaytamang1705 3 년 전 +60

    कल्पना र रमेश दाजु लाई सङ्गै ल्याउनु भएको भए झन राम्रो हुने थियोे ।

  • @Rajendragomez
    @Rajendragomez 3 년 전 +226

    Latte🤗 ayeshi Kati Jana Khushi hunu hunxa... please like n cmt Hai🥰😆🤩

  • @prakashpandeynishan4560

    रमेश प्रसाईं को अति राम्रो लाग्यो अनि अब रबि लामिछाने लाई लेउनु पर्यो अब

  • @triple-co5nu
    @triple-co5nu 3 년 전 +7

    धेरै राम्राे सधै रमेशलाई र उमेशलाई एक भाग दाेराेरी खेलाउनु पर्याे कार्यक्रम रमाईलाे लाग्ने छ।

  • @user-lu6iv3kt1z
    @user-lu6iv3kt1z 3 년 전 +49

    Woowww .....
    आजको कार्यक्रम प्रसंशायोग्य छ ।
    नेपालको सान रमेश प्रसाईं 😍😍🙏

  • @harishrestha9644
    @harishrestha9644 3 년 전 +75

    करिश्मा दिज्जुको पहिला को performance भन्दा अब अलि शसत्र भुमिका देखिएको छ
    बधाई दिज्जुलाई 💕💕💕

  • @rajustha4300
    @rajustha4300 3 년 전 +3

    मुन्द्रे जि मिल्छ भने रमेश जि लाई नि मुन्द्रे कमिडि कल्बमा राख्नु भो भने नम्बर १ हुन्छ । हर क्षेत्रमा अब्बल हुनुहुन्छ । अहिले सम्म सबैभन्दा लाईक र कमेन्ट् आएको हो । सलाम छ रमेश हर क्षेत्रमा अब्बल हुनुहुन्छ । यो कमिडि जति हेरेनि हेरिरहेको छु । यो नै हो २,३ चोटी हेरेको।

  • @tikaramchamlingrai3393

    रमेश प्रसाईं दाइ जुन कार्यक्रममा जानुहुन्छ त्यो कार्यक्रम अती राम्रो र सान्दर्भिक हुनेगर्दछ। Misss you dai

  • @saranlimbu2694
    @saranlimbu2694 3 년 전 +90

    आजको कार्यक्रम मा कल्पना बहिनी पनि हुनु पर्ने हो जितु जि
    मिस यु कल्पना बहिनी अनि सम्पन्न टिम लाई सफलताको शुभकामना छ

  • @djalexrai81076
    @djalexrai81076 3 년 전 +120

    रमेश प्रसाईं अति नै ग्रेट ब्यक्ति हुनु र रमेश दाजु लाई माया गर्ने मेरो मा आउनु होस 🙏

  • @krishnasharma6904
    @krishnasharma6904 3 년 전 +13

    म रमेश प्रसाईं जि लाई हेर्न आको पक्कै खास हुनेछ भनेर😂😂

  • @dalbahaduroli5993
    @dalbahaduroli5993 3 년 전 +6

    season 1 देखि season 2 सम्मको सबै भन्दा रमाइलो सबै भन्दा गर्ब लाग्ने एपिसोड आज रमेस दाजुको आगमन ले झलमल भयो

  • @rozet.thapa9106
    @rozet.thapa9106 3 년 전 +291

    श्री 3 लट्टे महाराज आउनु भएछ अब चै निएमित हेरिन्छ 😂😂

    • @sundarmaharsundarmahar690
      @sundarmaharsundarmahar690 3 년 전 +4

      मेरो पनि माग पुरा भयो अब नियमित हेरिन्छ hahaha

    • @bineshbahingrai2877
      @bineshbahingrai2877 3 년 전 +4

      lateko aagaman sangoi aba majaa aauxa mundreko comedy club herna

    • @rozet.thapa9106
      @rozet.thapa9106 3 년 전 +2

      @@sundarmaharsundarmahar690 हेर्नुपर्छ नि हजुर किनकी यो हाम्रो अनि राम्रो स्वो होनि😊तेसैले हामि सबै नेपालीले माया र साथ सपोट गर्नुपर्छ तेसैले आफू पनि हेरुम अरुलाई पनि हेर्नी सुझाव दिनुहोस् 🙏💖💐

    • @rozet.thapa9106
      @rozet.thapa9106 3 년 전 +3

      @@bineshbahingrai2877 एकदम सहि हो किनकी मुन्द्रेको कमेडी क्लबको बलियो खम्बा मध्य एक लट्टे पनि हो बिश्वास नभए अगाडिको एपिसोड हेर्नुस् हासो कता छ भनेर खोज्नु पर्थ्यो🤔😊

    • @manishakarki5230
      @manishakarki5230 3 년 전

      Sai ho

  • @arbindraghayal1368
    @arbindraghayal1368 3 년 전 +49

    रमेश प्रसाईं जि र लट्टे जि का फ्यान हरु सबै यता मुन्द्रे कमेडिमा हाजिर हुम्त कति छौ धेरै रमाइलो पो भयो त लट्टे आएर।

  • @anilrai7041
    @anilrai7041 3 년 전 +2

    Hamro maha nayak rajesh sir jiu le sai vannu vako ramesh sir 😍❤👍🙏🙏🙏🙏jai maha nayak rajesh sir n jai malti talent ramesh sir wow

  • @purangurung1118
    @purangurung1118 3 년 전 +61

    जहाँ रमेश..
    त्यो ठाँउ सधैँ विशेष.....
    अहिले सम्मकै उत्कृष्ट कमेडी सारै मन पर्यो।

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 년 전 +73

    लट्टेर फुलन्देबिको आमा को जोडि खत्रा जम्नि भयो

  • @sundarharainchamunicipalit3524

    रमेश प्रसाई ज्यूको आगमन फेरी होस । अन्य अझै असाधारण क्षमताका हेर्न अनि सुन्नु छ !!!

  • @harkarajrai7762
    @harkarajrai7762 3 년 전 +1

    आज मा कसम सारै मजा आयो। सम्पुर्ण कलाकार साथै रमेश जि लाई नमन

  • @kumarsanu5909
    @kumarsanu5909 3 년 전 +32

    रमेश प्रसाईं सरको हरेक कुरा मन पराउने जति एता आम है

  • @l.blimbu7000
    @l.blimbu7000 3 년 전 +58

    रमेश प्रसाईकाे साथि काेकाे हुनुहुन्छ अाउनुस है म त अाई सके है

  • @slowmotiongaming4058
    @slowmotiongaming4058 3 년 전 +27

    धेरै धेरै धन्यवाद मुन्द्रे दाइ मैले चाएको नेपालको भगवान रमेश प्रसाइ दाइ लाई मुन्द्रे को कमिडि क्लब मा लाएको मा !! 🙏🙏

  • @Learn_Unlearn_and_Relearn

    रमेश दाईको मिठो स्वरमा "पू्वै धरान" गित फेरि सुन्न पाए ओझेलमा परेको यो गित फेरि जिवित हुनेथ्यो।

  • @niroulayogen4447
    @niroulayogen4447 3 년 전 +23

    मुन्द्रेको कमेडी क्लब नकाटीकन हेरेको आजै हो जय रमेश प्रसाईं यस्तै रमाइलो हुने हो भने कपिल शो फलप खान्छ 100%

  • @munbahadur8375
    @munbahadur8375 3 년 전 +41

    यो कार्यक्रम मा अब रबि लामिछाने र ज्ञानेन्द्र शाही लाई हेर्न मन छ।
    धेरै राम्रो छ आजको कार्यक्रम आगामी दिनमा पनि धेरै राम्रो बनोस।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 3 년 전 +6

    लट्ते को आगमन ले क्ल्ब सार्थक भयो।रमेस सर को अथिती ले सुन मा सुगन्ध थपिएको महसुस भयो ।मुन्द्रे लाई सफलता को सुभकामना💐💖💥

  • @dhurbamalla372
    @dhurbamalla372 3 년 전 +11

    नेपालमा यस्तै परिवेश आवस कि रमेश जि जस्तो निस्पक्षे देशको प्रधानमन्त्री होस अनि बल्ल नेपाल फेरिन्छ कि

  • @yameshlimbu
    @yameshlimbu 3 년 전 +20

    रमेश जिले आदङ्बे सेवारो भन्नु भयो सायद कति साथीभाईहरुले बुझ्नु भएन हो यो लिम्बु भाषा महासाय नमस्कार भनेको हो ।

    • @subaskc1057
      @subaskc1057 3 년 전 +2

      रमेश सर भाषा प्रेमी हुनुहुन्छ। मलै सुने अनुसार उहाँले लिम्बु भाषा पनि बोल्न सक्नुहुन्छ।

  • @SanthoshKumar-cm3dx
    @SanthoshKumar-cm3dx 3 년 전 +62

    रमेश सङ कल्पना पनि आको भय आझ राम्रो हुने थियो

  • @narayannarayan7700
    @narayannarayan7700 3 년 전 +32

    रमेश भाई लाई मूँद्रे को comedy क्लब देखन पाइयों ख़ुशी लायो

  • @radica1236
    @radica1236 3 년 전 +4

    मान्छे कसैले लेखेको चिठि पडन त कति अकमकाउछन तर रमेश पसाई को बोलिको बयान गर्नलाई म संग सब्दछैन सलुछ रमेश सर❤️

  • @sundarmaharsundarmahar690

    क्या मजा आयो आजको episode so nice बिशेश भयो मुन्द्रे जि आज

  • @bhumikakarki9714
    @bhumikakarki9714 3 년 전 +49

    जाबो जिबाणु लाइ बर्षदिनको थाप्ने आषिर्बाद लाई छेक्न दिन्न सबै भन्दा कडा हैट 5 पटक रिभर्स गरेर सुने

  • @Rojiriyanacreations
    @Rojiriyanacreations 3 년 전 +20

    Multi talented ramesh prasai, samman xa

  • @so.deep2424
    @so.deep2424 3 년 전 +4

    मिनेट 14:45 रमेश प्रसाई जब आफ्नो आमालाई संस्मरण गरिराख्नु भएको थियो सायद् मुन्द्रे कल्ब त्यस्तो क्षणमा उहाँको आमाप्रति अलिकति पनि हार्दिकता जनाउँथ्यो भने कति मिठास हुनेथियो। जे भएपनि समग्रमा कार्यक्रमको मिठास छ।। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी🙏🙏

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 년 전 +86

    2nd seasons को उत्कृष्ट एपिसोड हो भन्ने आदरणीय दर्शक श्रोता यहाँ लाइक ठोक्नुहोस्..✅

  • @sikarinepal5983
    @sikarinepal5983 3 년 전 +21

    Wow 🤩 best comedy program of nepal 🇳🇵❤️❤️
    Rabi lamichhane fan club लाई subscribe गरि तपाई पनी सदस्य हनूहोस।
    जय रबी दाइ❤️❤️❤️

  • @grypworld3576
    @grypworld3576 3 년 전 +70

    फुलन्देको आमाको कमेडी हेर्न आउने को को हुनुहुन्छ ?

  • @sapanarana577
    @sapanarana577 3 년 전 +11

    Respect to Ramesh Sir🙏🙏🙏
    Fulande Aama ta Ramesh sirko dohori battle outstanding 🙏🙏

  • @tirthaadhikari2221
    @tirthaadhikari2221 3 년 전 +245

    जितु सर रबि लामिछाने सर लाई ल्याउनु परो अब भन्ने जति यता हाजिर्👋👋

  • @manprasadanupam6245
    @manprasadanupam6245 3 년 전 +144

    Ramesh prasai is the most talented Person❣️♥️💯💯. he is a really God 🙏🙏 Gift....🙏🙏I am proud of you Ramesh DADA....

  • @philiptamang9516
    @philiptamang9516 3 년 전 +12

    This epissode make me happy and i got a lot enjoi. Jitu sir keep up continiuos.

  • @mochsoncreation5517
    @mochsoncreation5517 3 년 전 +1

    Mero pyaro janmavumi ko geet khotanga jilla sunera khushi lagyo 👉🏻👌🏻👌🏻

  • @amitbhandarichintan9228

    जे जस्तो होस तर मलाई यो हाम्रो स्वदेशी उत्पादन मूँद्रे को कमेडी धेरै मन पर्छ
    दोस्रो सीजन को राम्रो एपिसोड
    लट्टे फर्किय खुसी लाग्यो

  • @bimalathakuri1015
    @bimalathakuri1015 3 년 전 +63

    लट्टे आयो खुशी लाग्यो! दिपा out भो झन खुसी आईराछ्😂😂😁

  • @no_name8256
    @no_name8256 3 년 전 +102

    Salute ramesh prasai ji . Always I respect your multitalant skills .

  • @anupramtel3641
    @anupramtel3641 3 년 전 +1

    रमेश सर धेरै ट्यालेण्ट मान्छे मैले अहिलेसम्म वहाँ जत्तिकै देखेको थिइन।।
    मेरो हार्दिक सम्मान ।।।

  • @sangharshpun8126
    @sangharshpun8126 3 년 전 +19

    रमेश सर प्रती सधै सम्मान साथै यो कार्यक्रम अति रमाइलो लाग्यो।

  • @ushalimboo4059
    @ushalimboo4059 3 년 전 +35

    बल्ल आयो हो कति बेला आउँछ भएर पर्खी बसिको थिए मुन्द्रे दाई धन्यवाद

  • @selimasdiary
    @selimasdiary 3 년 전 +3

    शब्द ना छैना रमेश जी प्रती respect always 🥰🥰🥰

  • @shaktamindset4401
    @shaktamindset4401 3 년 전 +3

    एकदमै राम्रो,रङ्गरस,विशिष्ट,उत्कृष्ट र प्रज्ञात कार्यक्रम(मुन्द्रेको कमेडि कल्ब) सदैब दर्शकहरुको प्यारो भैरहोस र चलिरहोस्👍️👍️

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 3 년 전 +27

    एउटा हुनहार ब्याक्ती नेपाली जनताको मन मुटुमा बसेका भाइ रमेश प्रसाइ लाइ मुद्रेको कमिडी क्लब मा पनि हेर्न पाइए छ

    • @danshresthashrestha5228
      @danshresthashrestha5228 3 년 전 +1

      मुन्द्रे जि नमस्कार छ अनि हहुरको पोरोग्राम एकदम राम्रो छ तर मेरो एउटा अनुरोध छ हजुरलाई पासा जि लाई वाहाकै भेषमा भए अझ राम्रो हुन्थ्यो होला

  • @sushilkarki5568
    @sushilkarki5568 3 년 전 +25

    कल्पना दि र रमेस दा को जोडी हेर्न को को लाई मन छ सबै ले लाईक कमेन्ट गर्नु होला अर्को episode ma कल्पना दि र रमेस दा लाई लेउनु परो भनेर लाईक कमेन्ट गर्दिनु होला प्लिज

  • @rajanthapamagar7248
    @rajanthapamagar7248 3 년 전 +5

    बहु प्रतिभा सालि उहाँको प्रत्येक शब्द ले मेरो मन छुन्छ रमेस बाबु काे जय जय जय हाेस सधै यसरी मानिसको मन जित्नु भाइ दिपावलि काे शुभकामना

  • @purnalama1812
    @purnalama1812 2 년 전

    रमेश प्रसाईं भाइको बक्तृत्व कलालाई पनि मुरी मुरी धन्यबाद दिन चाहन्छु ।

  • @corax8020
    @corax8020 3 년 전 +30

    Latte ko Lagi
    1Like....😚😚
    1comeent😍😍😍

  • @prabinkrai7
    @prabinkrai7 3 년 전 +37

    Ahile samma kei best episode...... Ramesh parsai 🔥🔥🔥🔥🔥

  • @anilrai7041
    @anilrai7041 3 년 전 +1

    Wow nic ramesh sir mero salam ani samman xa hjr ko talent lae arabau Salam xa

  • @bhimsagargm278
    @bhimsagargm278 3 년 전 +2

    धेरै राम्रोछ आजको भाग मुन्द्रेको कमेडी कल्बमा सभा अध्यक्ष गर्नु हुने आदरणीय दिदी करिश्मा मानन्धर प्रती आभारी छु त्यस्तै कार्यक्रम संचालक दाजु जितु नेपाल दाई प्रती नम्न अनि अन्य पात्रहरु लठ्ठे जि फुल्न्डिको आमा ख ब पु लाई पनि सम्झना बिशेष आभारी चर्चित ब्याक्तित्व देशको सपूत रमेश प्रसाईं जि प्रती ।
    साथै देश बिदेशबात मुन्द्रेको कमेडी कल्ब हेर्नुहुने सम्पुर्ण नेपालीहरुलाई आउदै गरेको शुभ दिपावली एवम् छद पर्व २०७७ को शुभकामना ।।

  • @bharatsharma9787
    @bharatsharma9787 3 년 전 +47

    करिस्मा जी को भूमिका राम्रो छ अझै अलि सुहाउदो हुने गरि जिस्कने ठट्टा गर्न्ने प्रयास गर्द्दा यस्तो कार्यक्रम मा मजा हुन्छ

  • @bairagisahila7326
    @bairagisahila7326 3 년 전 +46

    आहा आज को प्रस्तुती अति रमाईलो मुन्द्रे कमेडी लाई हार्दिक बधाई शुभकामना राम्रो छ

  • @saugamtamang2722
    @saugamtamang2722 3 년 전

    लट्टे आएछ खुशी लाग्यो स्वागत छ यो कार्यक्रम टेलिभिजन मा आए देखि कपिल शर्मा शो हेर्न छोडेको छु एकदमै मन पर्ने शो हो मेरो तर जितु जि लाई मेरो सुझाव छ कता कता निर्देशक ज्यु पनि लेनदेन कै कुरो मा बाहिरिएको कुरो सुनियो अरु अरु कलाकार हरु पनि लेनदेन को कारणले नबाहिरियोस लट्टे र फुलन्देकी आमा भनेको यो शो को मेरुदण्ड नै हो करिश्मा दि झन मोति झै थपिनु भएको छ नेपाली कला छेत्रमा राजेश हमाल र करिश्मा को ठाउँ कसैले लिन सकिँदैन जय होस मुन्द्रेको कमेडी क्लब को ।।

  • @kumarlimbu6305
    @kumarlimbu6305 3 년 전 +3

    Ahile samma kai best episode, salute Ramesh Sir ani mundre boro sathai sampurna team lai

  • @bhuwanthapa.3675
    @bhuwanthapa.3675 3 년 전 +354

    जितु दाजु मेरो एउटा सानो सुझाव :- अतिथिलाई विदा गर्दा खाली हात होइन केगि सानो उपहार अथवा मुन्द्रेको कमेडी क्लबको तर्फबाट माया चिनो दिएर भए पनि बिदाइ गरिदिनु भए झन सुनमा सुगन्ध हुने थियो होला दाजु यो चाहिँ मेरो सानो अनुरोध ।।😊

    • @toyakarki6083
      @toyakarki6083 3 년 전 +6

      Yek dham sahi kura garnu vo

    • @kirangurungsb6712
      @kirangurungsb6712 3 년 전 +6

      सहि बिचार

    • @rinurai103
      @rinurai103 3 년 전 +6

      agree💗✋

    • @laxmibhatta3655
      @laxmibhatta3655 3 년 전 +7

      सहि कुरा ... आम्दानी त मज्जाले हुन्छ सानो उपहार करूवा पाल्पाली ढाका टोपी... बादगाउले टोपी ... खुकुरी जे दिदा नि हुन्छ नि

    • @Musicloverofficial10
      @Musicloverofficial10 3 년 전

      Haina yo majma auna ali paisha dinxa nai

  • @suzurai4638
    @suzurai4638 3 년 전 +16

    कमेडी क्लप 2 को सबै भन्दा उत्कृस्ट यो भाग लाग्यो 👍👍👍👍👍👏👏👏👏

  • @deepakgotameofficial3408

    Ramesh Prasai is outstanding talent keep it up bro. मुन्द्रेको comedy club लाई अजै प्रगतिको कामाना।

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 3 년 전 +14

    Why I am here?
    Only for Ramesh Prasain sir.🙏

  • @narayanbaruwal1861
    @narayanbaruwal1861 3 년 전 +24

    ध्न्यबाद मुन्देर्को कमेडि क्लब रमेश प्रसाईं लिनुभए को मा।

  • @keshabale810
    @keshabale810 3 년 전 +64

    लट्टे ले पनी हसाउछ,आजको मुन्द्रे कमेडी सो मा रमेश प्रसाई दाजुलाई देख्न पाईयो खुसी लाग्यो

  • @punamsankhar5877
    @punamsankhar5877 3 년 전 +1

    Dharan ko nam suneranei ankha rasayo purba ko sabei vanda ramailo thau dharan❤️

  • @ramchandrabhandari9489

    Plz ramesh time jasto yo sansar ma kohi xain 😍😍😅

  • @nidheeshknarayanan8577

    कल्पना र रमेस जीलाई जसरी भयपनि लीयर आउ रमाईलो हुनछ

  • @shresthabishnu6288
    @shresthabishnu6288 3 년 전 +15

    सबै भन्दा रमाइलो कार्यक्रम आजो भयो।

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 년 전 +1

    एकदमै राम्रो कार्यक्रम म पनि नियमित दर्शक नै हो सफलताको शुभकामना सम्पूर्ण टिमलाई।

  • @tekbibashsaud3488
    @tekbibashsaud3488 3 년 전 +1

    रमेस प्रसाईलाई स्वागत छ हाम्रो मुन्द्रेकाे कमिडि क्लबमा, साथै लट्य भनेको एउटा महत्त्वपूर्ण पात्र हाे मुन्द्रेकाे कमेडि क्लबकाे लट्टे नहुदा खल्लो थियो अाएपछी त कमिडि क्लब नै उज्यालो भने, यहाहरु सबै कने उत्तिकै महत्त्व छ ।

  • @umeshbhatt5435
    @umeshbhatt5435 3 년 전 +16

    अध्यक्ष रमेश प्रसाईं भये खत्रा शो हुन्य्ह्यो

  • @animashrestha1658
    @animashrestha1658 3 년 전 +43

    Loved the show ...❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
    Ramesh prasai fans❤️❤️❤️❤️❤️❤️