Mundre ko Comedy Club Season 2 EPISODE 2 Nishan Bhattarai Smita Dahal

공유
소스 코드
  • 게시일 2020. 10. 18.
  • Mundre ko Comedy Club Season 2 EPISODE 2 Nishan Bhattrai Smita Dahal
    PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
    DIRECTOR: RAVI SHRESTHA
    OPERATIONAL DIRECTOR: SARBESH RIJAL
    EDITOR : RAJAN MAHARJAN
    CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
    Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai,Lekhmani Trital, Khadka Bahadur Pun (Kha Ba Pu
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Jitu Comedy.
    #Mundrekocomedyclub #Season2 #Comedyclub
  • 엔터테인먼트

댓글 • 3.5K

  • @JituComedy
    @JituComedy  3 년 전 +728

    नमस्कार सबै आदरणिय सुभ चिन्तक ज्युहरु,हजुरहरुको मनोरञ्जनकोलागी हामीले "मुन्द्रेको कमेडि क्लब" सिजन-2 लियर आएका छौ। पहीलेको सिजनमा जस्तै यसमा पनि सबैको माया,साथ र हौसला मिलीरहोस।हजुरहरुले गर्नुभएका सबै कमेन्टहरुलाई मनन गर्दै कार्यक्रम निर्माण गर्ने छौ।हजुरहरु सबैले पहिले आफुले हेरे राम्रो लागेमा अरुलाई हेर्नको लागि सेर पनि गर्नुहोला साथै हाम्रो यस jitucomedy च्यानललाई अवस्य subscribe पनि गर्नुहोला भन्ने अनुरोध गर्दछु।

    • @surajtamang9995
      @surajtamang9995 3 년 전 +9

      Gayak gayika bolauda suru ma geet gaudai bolaunay dajuuu

    • @palsuman1933
      @palsuman1933 3 년 전 +16

      Mundre dazu latte khai xito leunu paryo latte bina bakbas x comedy

    • @nabarajkarki5683
      @nabarajkarki5683 3 년 전 +7

      Latte dai lyunu paryo dai

    • @krishnathapa2200
      @krishnathapa2200 3 년 전 +21

      पहिला को जस्तो रमाइलो हुदैन जस्तो छ

    • @bbasafalmagar2028
      @bbasafalmagar2028 3 년 전

      Good job dada and beautiful program

  • @roshan1531
    @roshan1531 3 년 전 +217

    महानायक फेरि चाहियो हामिलाई।
    महानायक चाहिने जति ले लाइक गर्नुहोला❤️

  • @kabirajraut4320
    @kabirajraut4320 3 년 전 +34

    हाम्रो निशान भट्टराई को सङ्गीत लाई मन पराउने यता हाजिर हौं best singer

  • @mayaghising8858
    @mayaghising8858 3 년 전 +37

    Hamro Newar bhai ko act ramro xa love it

    • @maharanirajan3938
      @maharanirajan3938 3 년 전

      newar (thekedar ko 6ora ) season 2 kai best paira6 mlai...but khabpu le ahile samm hasaune kehi gareko 6ain 👍👍❤🔥🔥🔥🔥

  • @diptirai1507
    @diptirai1507 3 년 전

    How funny मुन्द्रे को comedyclub wah wahhh Sarai man pareubest🤪🤪🤪🤪🤪🤪🤪😁😁😁😁😁😃😃😃😃😃✋✋✋✋✋✋

  • @tekbahadurshrestha5774

    अब रवि लामिछाने र कुलमान घिसिङ लाई पनि मुन्द्रेको कमेडी कल्वमा ल्याउनु पर्यो जितु नेपाल जि ...

  • @sarugiri5998
    @sarugiri5998 3 년 전 +18

    पहिले को जस्तो राम्रो अहिले लागेन है

  • @anushmalifestyles3466

    मुन्द्रेकाे याे पसल जति सके चाडाे वन्द गर्दा राम्राे । वाहिहात हुदैछ ।

  • @bhagawatidhungana442

    सहि हो winner नचेर बसिराछ निशानले गित गाको गाई😆😆😍

  • @jitendramagar3026
    @jitendramagar3026 3 년 전 +228

    अध्यक्ष चाहिँ अब माग्ने बुदा लाई बनाउनु पर्यो हौ मुन्द्रे दाइ यहा करिश्मा को कामै देखिन मैले बिचरी करिश्मा को के दोष ऊनी हास्य कलाकार नै होइनन्

  • @bimalathakuri1015
    @bimalathakuri1015 3 년 전 +46

    करिश्मा आको राम्रो लाग्यो!😎😌😋 लट्टे नभाको नरमाइलो लाग्यो !😐

    • @ranas2880
      @ranas2880 3 년 전

      Ali khallo bho comedey ma hasnu payana gada gaff bho ali sudharnu ho

  • @khatripuspalal5934

    दोश त कसैलाई दिन्न तर किन किन पहिलिको जस्तो रमाइलो र मज्जा नै आएन

  • @azoicnepal5168
    @azoicnepal5168 3 년 전

    ववाल छ, कमेडि Best of luck.

  • @sargamsujan1727
    @sargamsujan1727 3 년 전 +27

    नेपाल आईडल 1 बाट नै निशान भट्टराई लाई मन पराउने जत्ती यता हाजिर होइसियोस त्✋✋✋✋🙏

  • @nawarajpyakurel5903
    @nawarajpyakurel5903 3 년 전 +26

    लट्टे को माग गर्ने जति यता हाजिर हौ अध्यक्ष जोसुकै होस

    • @parbatigurung6268
      @parbatigurung6268 3 년 전

      Kina chaheko latte saatte jojo jernu man hernu hernu man xaina vane sabai chup 🦍

  • @padamapokheral2190

    पहिला जस्तो रमाइलो भयन खल्लो लाग्यो

  • @santoshdumi7567
    @santoshdumi7567 3 년 전

    यो भयेन त्यो भयेन भनेर धेरै गफ नगरौ साथिहरु।बरु प्रोत्साहन,हौसला र उपाये दिने बानी बसालौ।नयालाई पनि मौका दिनुपर्छ।बिस्तारै बिस्तारै सबै ठिक हुँदै जान्छ।

  • @gannevae3014
    @gannevae3014 3 년 전 +90

    लट्टे बिना पुरै खल्लो छ मुन्द्रे कमेडी कलब।
    Plz लट्टे लाई लेऊनू

    • @sabinapokhrel5729
      @sabinapokhrel5729 3 년 전

      Latte vaye haami herdainau...nepal ko bezet ...des bides sabai le herni program ...testa comedy kaam xaina...tei heroin lai jiskauni basni...kasailai man pardaina...man napari napari hasnu parxa🙄🙄🙄

    • @sanjayaroka3380
      @sanjayaroka3380 3 년 전 +1

      @@sabinapokhrel5729 tme 1 ta ly naherda kei farak pardwina ramrako kadar garna sika hera cmt latte ko mag kti dherai xa

    • @aneeljungkunwar7895
      @aneeljungkunwar7895 3 년 전 +1

      Yass

    • @user-mz7gy4kl1u
      @user-mz7gy4kl1u 3 년 전

      लटे्टे कुनै एगलमा कमेडियन लाग्दैन मलाई चाही

    • @bimalpandeya8407
      @bimalpandeya8407 3 년 전 +3

      Yakdam sai vannu vo latte tww chaixa chaixa yll

  • @nabinnepal3011
    @nabinnepal3011 3 년 전 +45

    अध्यक्ष नि भयेन । खबपु नि भयेन । सिजन 2 अलि खल्लो लगिरछ दाजु । बेलैमा बिचार गर्नुपरो ।

    • @Sm-yl4tj
      @Sm-yl4tj 3 년 전

      ek dam sahi 100%

    • @Thapa__kajii
      @Thapa__kajii 3 년 전

      तिमि हरु जे जे भने तेहि तेहि मान्छे आउनु पर्ने हो रा ??? अनि तिमि हरुको ले मान पर्ने मान्छे लेउनु लाई अफु क्य्लब खोल्नु पर्छ नि जे पए तेहि कमेन्ट गर्ने हो र??

    • @train682
      @train682 3 년 전

      This is a just beginning bro lets see.

    • @dhaulagirihd_onlinetv4163
      @dhaulagirihd_onlinetv4163 3 년 전 +2

      करीस्मा वा अध्यक्षको भूमीका हसाउने होईन एउटा कार्क्रमको शोभा बढाउन लाई हो हसाउने भनेको हास्य पात्र हरूले नै हो अध्यक्ष ले होईन । यसलाई सकरात्मक ढङग बाट हेरौ ।

    • @palden74
      @palden74 3 년 전

      खबपु को dress up नै भएन.... , Comedian को looks पनि comedian जस्तै नै हुनुपर्छ . मान्छे हेर्दा चाहिँ शहरे गुन्डा जस्तो व्यवहार चाहिँ भर्खरै पहाडबाट झरेको जस्तो !!!!!????

  • @mamukopyaroxoramoh38

    मन पर्यो अबो चै मुन्द्रे को कमीडी कल्ब

  • @nmraj1384
    @nmraj1384 3 년 전 +9

    i.m big fan ramesh uncle ko coro love you trital..

  • @saritasubedi8382
    @saritasubedi8382 3 년 전 +75

    लट्टे भएन भनेत कार्यक्रम हेरेको जस्तो लाग्दैन भन्या। लट्टेलाई नै ल्याउनु पर्छ भन्नी जती हाजिर गरम 🙋🙋🙋🙋🙋☝️☝️☝️☝️

    • @menulama6756
      @menulama6756 3 년 전

      Kasto late latea achamma jan vaneko life hernu vayana latea bg ani corona ko Karan la aaunu sakena vanera achamma xn

    • @saimanchaudhary9680
      @saimanchaudhary9680 3 년 전

      Malai pani testei lagx yo mundrele t comedy vanda guf dherei garx

    • @bahdur472
      @bahdur472 3 년 전

      Late lyaunu paro jitu sar

  • @yubarajshankar8090
    @yubarajshankar8090 3 년 전 +11

    लट्टे ल्याउन पर्यो मुन्र्दे दाइ अनि मात्र रमाईलो हुन्छ

  • @ruplalmgr9563
    @ruplalmgr9563 3 년 전

    लोकप्रिय मगर भाई आफु चाहीँ निकै हास्नुभो, मन खुलेरै अव हाँस्ने दिन देख्न पाईओस ! टिम राम्रो छ सबैप्रती शुभकामना ! 👏👍

  • @mohansapkota657
    @mohansapkota657 3 년 전 +1

    पहिले को पनि राम्रो थियो अहिले को सिजन 2 पनि राम्रो छ हेर्दै छु साउदी अरब बात ।

  • @shresthabishnu6288
    @shresthabishnu6288 3 년 전 +71

    लट्टे बिनाको मुन्द्रेको कमेडि कलब रमाइलो हुदैन।जहिले आउँछ लट्टे अनि मात्र हेर्ने हो।

  • @tomatogaming3827
    @tomatogaming3827 3 년 전 +29

    latte लाई लेउन पर्यो है मुन्द्रे जसरी पनि

  • @sarasotichalesa4432

    गाउलेले को छोरा को गजब को पारा 💕💕💕
    Nice

  • @KRIZAN-POON
    @KRIZAN-POON 3 년 전

    Mazza aayo...kha ba pu...karishma dee

  • @gangarai9793
    @gangarai9793 3 년 전 +20

    नमस्ते 🙏 सबैमा यो program हाम्ले पाठ १ देखी हेरेको छौम धेरै राम्रो थियो तर एलेको भाग २ देखी कुनै राम्रो हेरने लाईकको छैन so Deepa ra latthe लाई लेऊनु पर्यो है

  • @Reshamsunuwar
    @Reshamsunuwar 3 년 전 +157

    फुलन्देको आमा र लट्टेको जोडी मुन्द्रे कमेडी क्लबको मुख्य हसाउने कलाकार हुन् । लट्टेलाई कता बेपत्ता पारेको हौ? लट्टेलाई नि बोलाउन हौ जितु जी ।

  • @utsavacharya5227
    @utsavacharya5227 3 년 전 +1

    I love Lekhmani Trital

  • @dharmasingh2233
    @dharmasingh2233 3 년 전 +2

    राम्रो छ lekhamai ko big fan .ho

  • @sunitabhatt1882
    @sunitabhatt1882 3 년 전 +46

    लट्टे बिना यो क्ल्ब तेति राम्रो भयेन मलाइ चाई यो season भन्दा पहिला को season राम्रो लाग्यो है

  • @jhapalimilan6085
    @jhapalimilan6085 3 년 전 +5

    लट्टे बिना त खै के नभए जस्तो कस्तो कस्तो लाग्यो ,,,,मुन्द्रे सर लट्टे फेरि ल्याउनु पर्याे है💕💕💕

  • @localchannel3260
    @localchannel3260 3 년 전 +2

    thakdar ko xora ko comady khatra

  • @purangurung7060
    @purangurung7060 3 년 전 +1

    Lekhmaniiii tritall is best🥰🥰👍👍✌️✌️✌️

  • @harishmahara6757
    @harishmahara6757 3 년 전 +35

    नयाँ अध्यक्ष ज्यु लाई शुभकामना

  • @traveldiary5427
    @traveldiary5427 3 년 전 +30

    Lekhmani trital u made me a big 😂 watching from Australia 🇦🇺

  • @user-oh9nd4yz1y
    @user-oh9nd4yz1y 3 년 전

    कलाकार हरु सबै लाई सम्मान छ र कमेदी गर्न को लागि रमाइलो कति पनिभएन लत्ते नै हुनु पर्छ

  • @asdf4876
    @asdf4876 3 년 전 +2

    Wow karishma didi very cute jaile hereni ustai dekhinu hunx 😍❣❣🙏🙏

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 년 전 +22

    लट्टे ब्रो लेऊन परो रमाईलो भयन

  • @Cooldhankuta
    @Cooldhankuta 3 년 전 +4

    निशान भट्टराई लाई सफलताको शुभकामना 🎤🎸🎧️

  • @rejinaoli1537
    @rejinaoli1537 3 년 전

    धेरै राम्रो प्रस्तुति

  • @imgurung8902
    @imgurung8902 3 년 전

    Jabarjasti hasairaxa mundrele comedy show jastai lagena malai ta fulendeko aama bhayera halka natra ta kehi delhina hasnu parne karan

  • @rolpadb6gaming823
    @rolpadb6gaming823 3 년 전 +159

    लटे र फुल्नदीकी आमा भयन भने कमेडी चल्दैन जस्तो लाग्यो मुन्द्रे जी जसरिनी लटे लिउनु पर्यो

  • @wowobhai8048
    @wowobhai8048 3 년 전 +20

    लट्टेलाई ल्याउनु पर्यो हेर्नै मजा आयन नुन बिनाको तरकारीले भात खाए जस्तो भयो

  • @trishmapoudel2958
    @trishmapoudel2958 3 년 전

    Yo show ma karishma manadhar lai ali kati pani suhayena.... Dipa di miss you

  • @upendradahal2528
    @upendradahal2528 3 년 전

    लु निशान नाति खुसी लाग्यो बधाइ छ

  • @jokwaiba6716
    @jokwaiba6716 3 년 전 +4

    हड सिटमा करिस्मा जि लाई देख्न पाउँदा सारै खुशी लाग्यो,आगामी दिनहरुमा पनि करिस्मा जि लाई यसरी नै हट सिट हेर्न पाम👌👌👌❤️❤️❤️

  • @keshavkaranjit3066
    @keshavkaranjit3066 3 년 전 +29

    karishma manandhar is goddess of nepali film industry.she is living legend.she work for nepali film industry for almost 35 years.

  • @pratapbishwakarma5916

    Lekmani trital bro hats off to your skill Bro.sabai bhanda ramro!!!

  • @racegc4185
    @racegc4185 3 년 전

    माग्ने बुडा भय राम्रो हुन्थ्यो

  • @bitugurung8991
    @bitugurung8991 3 년 전 +67

    फुलन्दे को आमा नभए त कार्यक्रम नै खल्लो होला, लट्टे लाई ल्याउनु पर्यो!!

  • @SureshKumar-lg9wt
    @SureshKumar-lg9wt 3 년 전 +26

    कुन मसला पुगेन मुन्द्रे को जितु कमेडी सारै खल्लो भयो ।।

  • @risingpalpa734
    @risingpalpa734 3 년 전

    desh hallaune puspa kamal dahal,youtube tharkaune kalpana dahal....smita dahal..ky gajab chha

  • @punamshrish569
    @punamshrish569 3 년 전 +1

    Karishma didi ta rupki rani ho mero sanaidekhiko best heroin ❤️

  • @harishmahara6757
    @harishmahara6757 3 년 전 +11

    लट्टे नभए रमाइलो हुँदैन जस्तो छ

  • @damberdamber6284
    @damberdamber6284 3 년 전 +17

    मुन्द्रे सर हजुरका 2 अामा लाई ऐकै साथ बाेलाउनुन ।जिरे खाेर्सानिका

    • @fhggfgfgh3648
      @fhggfgfgh3648 3 년 전

      मुन्दे सर दादा दिदी ख बु पु धनेबाद छ

  • @sanugurungentertainment123

    Old is gold.. jhur lage. Malai ta ..paila ko good

  • @atmkhabar826
    @atmkhabar826 3 년 전

    अध्यक्ष भएन। खुलेर बोल्ने अनि खुलेर हास्ने हुनुपर्छ किनकि यो कमेडि सो हो यो। बरु प्रफेक्ट बोल्ने रेखा थापा हुनुपर्छ अध्यक्षमा। रेखाको हासो, बोल्ने डाइलक wow

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +112

    *नमस्ते सबै जनामा*
    लट्टे BACK हुनु पर्छ भन्ने यता

    • @tomatogaming3827
      @tomatogaming3827 3 년 전 +1

      Ho ni

    • @aakashghartimogor2481
      @aakashghartimogor2481 3 년 전 +1

      Lu m pani

    • @NIMRAJ90
      @NIMRAJ90 3 년 전 +1

    • @tekbahadurshrestha5774
      @tekbahadurshrestha5774 3 년 전 +1

      गंगाको कमेडी हेर्न पाईएन आजकाल अब मुन्द्रेको कमेडी हेरेर चित्त बुझाउनु पर्यो 😀

    • @jhapalimilan6085
      @jhapalimilan6085 3 년 전 +1

      लट्टे चाइयाे..मुन्द्रे सर

  • @tikarayamajhi4979
    @tikarayamajhi4979 3 년 전 +11

    फुल्न्देकी आमा बाट मात्र हुन्छ यहाँ रमाइलो बाकी कसैको बसको छैन !मुन्द्रेको त झनै कामै छैन

  • @sirjanabhandari5512

    पहिलेकै यभिसोटनै राम्रो थियो है दाजु

  • @ramtamang9153
    @ramtamang9153 3 년 전 +1

    मुन्द्रेको कमेडी भिडियो पोष्ट हेर्न पाउँदा अत्यन्तै रमाईलो लाग्यो र यो भन्दा पनि अझ राम्रो राम्रो प्रोग्रामहरु हेर्न पाऊँ

  • @harishayer9642
    @harishayer9642 3 년 전 +8

    Lekhmani trital is very creative young rising comedian.
    Dos keep it up🔥🔥😍😍

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +163

    *लट्टे लाई मिस गर्ने कती?*

  • @yonjankhatri2602
    @yonjankhatri2602 3 년 전 +3

    महानाएक राजेस दाइ लाई लिएर आउनु पर्यो नि करिस्मा दि नि हुनुहुन्छ एक साथ रमाइलो कुरा सुनाउनु पर्यो दर्सक सामु जितु दाइ

  • @rameshkandel2017
    @rameshkandel2017 3 년 전

    Ramesh uncle ko choro khatra lagyo kha ba pu ali comidy chimpain ma jhai lebal up garnu paiyo

  • @meronepalofficial4636

    सबैलाई आफ्नो प्रतीभा प्रदशन गर्ने अबासर दिनेलाइ जितु जिलाइ सलाम

  • @rajendrabist4873
    @rajendrabist4873 3 년 전 +7

    Nisan bhattarai ko lagi 1 like 👍🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️

  • @harisunar263
    @harisunar263 3 년 전

    ढोलक तबला मादल बजाउने शिव अनुराग लाई स्टेज मा ल्याउनु पर्यो हो जितु सर

  • @dbdb5654
    @dbdb5654 3 년 전

    I am watching every episode of mundre ko comedy club season 2 , its fentastic... ... nice...

  • @vuonemagar4
    @vuonemagar4 3 년 전 +24

    Ramesh uncle ko xoro😂😂😂

  • @zenitmagar7363
    @zenitmagar7363 3 년 전 +26

    पहिलेको भन्दा अलि रमाईलो लागेन खै किन हौ कुन्नी ? दीपा श्री र लट्टे नहुँदा अलि खल्लो लाग्यो ।

  • @milanentertainment99
    @milanentertainment99 3 년 전 +3

    लेखमनी त्रीतालको फ्यान यता है 😂🙏

  • @tekendramalla5398
    @tekendramalla5398 3 년 전 +13

    अन्तर्वार्ता होकी साच्चै कपिलको कपि कमेडी सो हो । हक्गेलाईभन्दा देख्नेलाई लाज भन्थे होरच गाठे.!!

  • @Sagarsagar-vr9ms
    @Sagarsagar-vr9ms 3 년 전 +15

    लट्टे लाई ल्याउनु पर्यो मुन्द्रे दाइ मोजा आयन लट्टे बिनाको कमिडि कलब मा

  • @cooldudetube3627
    @cooldudetube3627 3 년 전 +74

    Lekhmani trital take this show on next level

    • @kamalakarki3782
      @kamalakarki3782 3 년 전

      Sure

    • @sadhnasejwal
      @sadhnasejwal 3 년 전

      Yesssss😎

    • @bhumigat2349
      @bhumigat2349 3 년 전

      हिजो हामी 12/13 वर्षका हुदा प्रचण्डेका छौँडाहरूले नारायण गोपाल, रामकृष्ण ढकाल, चलचित्र र दोहोरी आदीका गित त बुर्जुवा र प्रतिक्रियावादी गीत हुन, सुन्न हुँदैन । जनवादी मान्छे मार्न हिँड भन्ने उचाल्ने गित मात्रै गीत हो भन्थे। नव सामन्त राष्ट्रिय भाइरस प्रचण्ड ले आफु जाँड रक्सी माछा मासु खादै तास खेल्दै बस्छ। यसकी नातिनीले चाँई बुर्जुवा गीत गाउन हुनी रैछ। देश लुट्न कति नौटंकी गर्न सकेको धुर्त कलियुगका राक्षसहरू??

    • @ramchandrabhattarai6711
      @ramchandrabhattarai6711 3 년 전 +1

      लट्टे बिना खल्लो कार्यक्रम भयो

    • @whitecrow2746
      @whitecrow2746 3 년 전

      Lekhmani Dancing at the end is the most funny clip of this whole episode.

  • @purandarlami6331
    @purandarlami6331 3 년 전

    खबपु राम्रो लागेन

  • @birendrabahadurshahi9743

    मुन्द्रे सर लट्टे जि लाई पनि लिएर आउनु परेयो यो कमेडी मा

  • @tigerbabu5471
    @tigerbabu5471 3 년 전 +39

    लट्ये लाई ल्याउनु परो लटे नहुदा हेर्न मजानै आएन खासै कसो साथिहरू

  • @deepaksunarlamjungnepal3619

    अध्यक्ष मा माग्ने बुढा केदार घिमिरे भएको भएत यो सो एक्दम अजाइ हिट हुनि थियो।होइत मेरो मित्र ।

  • @Rangun188
    @Rangun188 3 년 전 +101

    रमेश प्रशाई ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @chamlingboy6363
    @chamlingboy6363 3 년 전 +30

    करिश्मा जी ❤️ र फुलान्दे की आमा लाई हेर्न मात्र भएनी यो कार्यक्रम हेर्छु ❤️❤️👌

  • @chandraprasadlamichhane8744

    यो सुटिङ कहाँबाटहुन्छ जितु भाइ म कतार बाट आएपछि प्रोग्राम हेर्न आउछु

  • @relationship8027
    @relationship8027 3 년 전 +5

    Mundre comedy club ma जब सम्म लट्टेको इन्ट्री हुँदैन त्यहा सम्म हेर्दीन म।

  • @arjunrai5676
    @arjunrai5676 3 년 전

    लट्टे र फुलन्देको आमाले मात्र कार्यक्रम सफल भएको महसुस हुन्छ सिजन 2 episod2 खल्लो भयो

  • @manishbasu3495
    @manishbasu3495 3 년 전

    Kha ba pu suhayena and aadachya pani vayena baki superb ramesh uncle ko choro jhan dami...

  • @arjundrishti8049
    @arjundrishti8049 3 년 전 +57

    लट्टे चाहियो !! अब लट्टे नआएसम्म नहेर्ने को को हुनुहुन्छ ??

  • @pathivaraentertainment5032

    Latte bina yo program chaaii herinna aba😉😉😙😙😙

  • @bindurai4376
    @bindurai4376 3 년 전

    Dherai ramailo ramro xa hy sir 😍😍😍😍😃😃😃😃😃😃

  • @sangitagautam2334
    @sangitagautam2334 3 년 전

    Wow supop man vulne bato aayo😁😁😁😃😃

  • @sukrimdahal4686
    @sukrimdahal4686 3 년 전 +4

    सिजन one जस्तो उत्कृष्ट रमाइलो भएन है दुई भाग हेरि जादा पनि
    भाले दाजु र खबु ले खासै उत्कृष्ट भुमिका देखाएन्न बरु पुन्य गौतम लाई बोलाउनु होस भाले दाजु लाई ठाउमा

  • @prakashmahata6138
    @prakashmahata6138 3 년 전 +68

    लट्टे लाई ल्याउनु पर्छ भन्ने जति यता

  • @mayamaya9207
    @mayamaya9207 3 년 전

    दामि छ 👍👍👍👍👍👍👍👍

  • @chandiak7432
    @chandiak7432 3 년 전 +15

    लट्टेलाई जसरी ल्याउनु परो है मुन्द्रे दाइ नत्र कायक्रम बहिस्कार गरिन्छ

  • @motibasnet3703
    @motibasnet3703 3 년 전 +7

    सिजन 1 नै राम्रो सबैकलाकार को राम्रो जमेको थियो हामी दर्सक लाई नि पुरा मनोरञ्जन मिलेको थियो !

    • @kamalathapaliya8374
      @kamalathapaliya8374 3 년 전

      हो के दिपा दिदी र लट्टे चाहियो चाहिन्छ

  • @suzurai4638
    @suzurai4638 3 년 전 +29

    करिश्मा दिदिको हासै पुगेन,, यो भाग 2 त खल्लो लाग्यो करिश्मा दिदिमा सबै कला होला तर त्यो कुर्सिमा सुहायोन् दीपा दिदि नै ठिक छ

    • @sanjeevbhattarai8222
      @sanjeevbhattarai8222 3 년 전 +2

      Hasaya po haso aauxa ni Karishma DD lai Pani garo xa jabarjasti hasnu parxa na hasaya Pani😂😂😂

  • @omicabasnet7087
    @omicabasnet7087 3 년 전

    Very nice always make fun this munder comedy club😍 jitu Nepal 😍😍😍