Ganendra Shahi ले Rabi लाई स्याल्युट गर्दै Gagan लाई चारपाटा मुडेर लखेटौ भनेपछि ठोके ताली today_news

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • #ganendrashahi #rabi_lamichhane #gaganthapa #prachanda
    Ganendra Shahi ले Rabi लाई स्याल्युट गर्दै Gagan लाई चारपाटा मुडेर लखेटौ भनेपछि ठोके ताली, धर्म बेच्ने गगन ज्यु?
    #today_news
    Contact For Business : khojnitimedia@gmail.com
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    #today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli
    #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar
    #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

댓글 • 2.4K

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 개월 전 +138

    ज्ञानेन्द्र शाहि को धेरै राम्रो भासन जय होस लोभ लाल्चा न गरि किन जन्ता को लागि बोल्नु भाछ तपाईं जस्तो नेता देश लाई चाईय को छ

  • @rajendrabudhathoki6416
    @rajendrabudhathoki6416 개월 전 +319

    स्याबासी मानिय ज्ञानेन्द्र ❤

    • @narayanprasadtiwari-wr2bj
      @narayanprasadtiwari-wr2bj 28 일 전 +2

      ❤🎉 very excellent 💯%©®™✓√😁

    • @RoshanSharma-wb5gb
      @RoshanSharma-wb5gb 27 일 전 +1

      😅
      ​@@narayanprasadtiwari-wr2bj

    • @bikashkarki5218
      @bikashkarki5218 27 일 전

      Po❤❤opo❤o😘बुडा खाडा नेता को काम गरिब लाई ढाल बनाएर काखमा राखेर सेरेर खुन पसिना चस्ने काम मात्र हो।😂

    • @Chandasarmahato-uy6lm
      @Chandasarmahato-uy6lm 27 일 전

      Ni de
      M CR hu u​@@narayanprasadtiwari-wr2bj

    • @ShanthaNepal
      @ShanthaNepal 27 일 전

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हो नि हामी नारि कति रुदई काम गरन परेको छ 💔💔😭😭😭😭😭🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Dhami12e
    @Dhami12e 24 일 전 +10

    अाहा कति राम्रो अभिबेक्त छ ज्ञानेन्द्र सरकाे यस्तै मान्छे काे खाचाे छ हाम्रो देशलाई ❤❤❤❤❤❤

  • @Bimala22
    @Bimala22 26 일 전 +29

    100%सहि साह्रै चित्त बुझ्यो,सबैभन्दा स्पष्ट र उत्कृष्ट ,हामीलाई यस्तै कानुन र सभ्य नेता चाहिएको छ,र हिन्दुराज्य

    • @user-AshokThapa
      @user-AshokThapa 21 일 전

      केको हिन्दुराज्य होर फेरि

  • @shivakatwal9877
    @shivakatwal9877 개월 전 +232

    हिम्मत वाला नेता शाही

    • @user-dt1nt7rs7m
      @user-dt1nt7rs7m 개월 전 +6

      अब जती पनि भरस्ट्चारी चोर नेता हरु छन सबै लाई पाता कसेर ठोक्नु पर्छ अनि जेल को चिसो भुइ मा कोच्नु पर्छ।

    • @ManishBohara-rr5kk
      @ManishBohara-rr5kk 17 일 전

      Kura Sahi ho

  • @user-bc6go6kh4y
    @user-bc6go6kh4y 개월 전 +122

    100% right ग्यानेन्द्र सर ।

  • @pranishalama4836
    @pranishalama4836 12 일 전 +4

    नमस्ते हजुर ज्ञानेन्द्र शाही नेता ज्युको संदेश 100% सहि हो❤❤🌹🌹👏👏

  • @jibanrkmagar406
    @jibanrkmagar406 28 일 전 +14

    सहि भन्नु भयो सर ❤❤❤❤❤❤

  • @AarambhaLamsal
    @AarambhaLamsal 개월 전 +209

    ज्ञानेन्द्र शाहीले भनेको 10000 100% सही छ। रविजी तुरुन्त कारबाही सुरु गर्न थाल्नुस् के पछि बसिरा

    • @sitamalla2760
      @sitamalla2760 개월 전 +2

      👍️👍️

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 개월 전 +1

      Rabile kehi napdaina bolni matra ho giy gyanendra vako vay chahi PAkkai thiyo Rabi aafnai parti ma Ra safai dalal xa

    • @ansanshikamapchhan4247
      @ansanshikamapchhan4247 개월 전 +2

      कुरा त राम्रो तर भने जस्तो गर्न त दुई तिहाई चहिन्छ बल्ल कराप झ्याप बनाउन सकिन्छ

    • @rapnergaming9224
      @rapnergaming9224 개월 전

      P mo​@@user-vc6np9gl5h

    • @sitarampokharel6288
      @sitarampokharel6288 24 일 전

      १००%

  • @parshuramkarki2721
    @parshuramkarki2721 개월 전 +194

    यो चार पाटामोडेर थानकोट मात्र होइन सर्वस्व सहित देश निकाला गरियोस्। भनेर गरेको बाचा हो पुरा गर्नुपर्छ।

    • @pawanchaudhary9034
      @pawanchaudhary9034 개월 전 +4

      सही भन्नु भयो

    • @007robinhoodlove5
      @007robinhoodlove5 개월 전

      🛎️🙏जे होस इलाम 2 का जनताहरु गोरखा र डडेलधुराका जस्ता भेडा होइनन् भन्ने आशा राखेको छु🙏🇳🇵। जसरी हामीले हाम्रा mobile ,tv ,लुगाफाटो आदिले पटकपटक काम नगरे नया फेर्छौ नि ? हो त्यसरि नै पटकपटक vote दिएको नेता र पार्टीले काम गर्दैन भने फेर्नुपर्ने होइन र? बेला भैसकेको होइन र? कि त काग्रेस ,एमाले ,मावोवादिले देशलाई समृद्धि ,सुशासन ,भ्रष्टाचार मुत्त देश बनाएको छ भनेर छातिमा हात राखेर आफ्नै मनलाई बुझाउनु सक्नुपर्यो ।नत्र त logically यहि हो test गरेर fail भएपछि अर्को नयालाइ test गर्ने हो🙏 रा स्व पा पनि रवि ज्युपनि उहि पुरानै जोगि जस्तो भए अर्को विकल्प खोज्ने हो ,चेतनशील हुनु भनेको नै यही हो 🙏🙏🇳🇵🇳🇵🛎️🛎️

  • @rameshsunar643
    @rameshsunar643 24 일 전 +4

    ज्ञानेन्द्र सरको कुरा एक्दम ठिक हो । रबि सर छिटो छिटो कार्बाही सुरु गर्नु पर्यो अब। नेपाल खाने बुढा चोर नेताहरुलाइ जेल हालियोस र कडा कार्बाही होस। जय हिन्दु रास्ट🇳🇵

  • @shristy139k
    @shristy139k 21 일 전 +10

    ज्ञानेन्द्र साहिको समर्थक एक हौ ।❤❤❤❤

  • @sarurai8634
    @sarurai8634 개월 전 +298

    100% सही हो। गगन MCC को नाईके हो। चारपाटा मोडेर थानकोट कटाउनु पर्छ।

    • @narayanprasadtiwari-wr2bj
      @narayanprasadtiwari-wr2bj 28 일 전 +5

      😢ho GAGAN Kumar thapa Lai Nepal Dekhi lakhetnu parxa

    • @topalaltiwari8403
      @topalaltiwari8403 27 일 전 +1

      Ho hajur kp,prachande,makune,sere ……amale chokho 6
      Mahobadi pani chokho 6
      Honita gagan gaganko tyag 6 vison 6 gagan sanga kina darayeko 😢😢😢

    • @yadavGirl-vh3ug
      @yadavGirl-vh3ug 24 일 전

      ❤​@@narayanprasadtiwari-wr2bj

    • @premnagarkoti638
      @premnagarkoti638 12 일 전 +1

      हो हो हो थानकोत कताउनु पर्छ

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 개월 전 +183

    सहि भन्नुभो।चारपाटे मुडेर काठमाडौ कटाइयोस भनेर आफैले बोलेको कुरा पुरा होस।

  • @naginasah6693
    @naginasah6693 19 일 전 +2

    युवा नेता कहाँ बाट यो ध्यान गर्नुभएको कुरा सत्य सत्य जनतामा पत्रकार गर्नको मा धेरै धेरै धन्यवाद हिन्दु अधिराज्य नेपाल 🇳🇵🚩 शाहीज्यू सत्यको लागि स्वागत छ हामी नेपाली सबैको

  • @ManyataChhetri-rb2oq
    @ManyataChhetri-rb2oq 24 일 전 +5

    एक दम सहि हो दाइ हजुर को कुरा हामी ३ करोड नेपालिको साथ छ ❤❤❤🎉🎉🎉🎉

  • @mithilapradhan4866
    @mithilapradhan4866 개월 전 +85

    धन्यवाद ज्ञानेन्द्र बाबू सत्य बाेल्दै हुनुहुन्छ 🙏🙏

  • @mayachhetri1585
    @mayachhetri1585 개월 전 +33

    एकमात्र जिउदो संसद ग्यानेन्द्र शाही 💪👍👍

  • @user-jr3dx8rf6s
    @user-jr3dx8rf6s 26 일 전 +7

    Whow good lock hajur

  • @user-xt1ml3qy9o
    @user-xt1ml3qy9o 19 일 전 +3

    . ठीक कुरा गर्नुभयो ❤❤

  • @hiralalpunmeroyoutubechann6293

    गंगन थापाको बारेमा चार पाठा मोराउने भन्ने १००% सही भन्नू भो ज्ञानेन्द्र शाही ज्यूले लाखौं लाख सलामछ ज्ञानेन्द्र शाही ज्युलाई किन भने हाम्रा देसका प्रधानमन्त्री भएका हरु र अन्ने मन्त्री पत र संसत बनेका हरु करोडौंको रकम हामी जन्ताको खुन पशिनाको परेसर्म एसरी भ्रष्टाचार गरेर खाको हामी जन्तालाई स्पष्टीकरण दिने महान ज्ञानेन्द्र शाही हुनु हुन्छ हाम्रो नेपाल हामी नेपाली भन्ने अभ्यान चलाउदा बाटै हाईट बरी घोटाला तीन सय किलो सुन काण्ड N C L लगाईता घोटाला हरु सबैको स्पष्टीकरण जन्तालाई दिने भने कै ज्ञानेन्द्र शाही ज्यु हुनुहुन्छ ♥️🇳🇵🇳🇵♥️🇳🇵♥️🇳🇵

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 개월 전 +29

    सलाम छ नेपाल आमाको सच्चा सपूत/माननीय श्री ज्ञानेन्द्र शाही ज्यू।

  • @user-mh4ih6ge7v
    @user-mh4ih6ge7v 27 일 전 +6

    Good, good 💯 write sir

  • @user-ib2ps8wu2m
    @user-ib2ps8wu2m 28 일 전 +3

    एकदम सही भन्नुभो ज्ञानेन्द्र शाहज्यूले यस्तै गरी युवाहरू जाग्नुपर्छ।❤

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j 개월 전 +22

    यी नेताले चाही मज्जाले बोल्छन यी नेताको भासन सुन्न लायक हुन्छ

  • @tejmagar991
    @tejmagar991 개월 전 +17

    सही कुरा उठाउनु भयको मा धन्यवाद अमिरिकी सेना आईहाले मा नागरिक्ता खोस्योस भयभर्को धन सम्पती खोस्योस अनि चार पाटा मोडेर थान्कोट कटाई योस भने का कुरा त हाम्रा कान्मा ताजै भयर गुन्जीरहे को बिर्सेका छैनौ यो कुरा को हेका रहोस 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @vasudevshiva1
    @vasudevshiva1 26 일 전 +1

    ज्ञानेंद्र जी आपका भाषण सुनने में बहुत सुंदर है,
    हम आशा करते हैं प्रार्थना करते हैं कि ऐसा ही हो🎉🎉🎉🎉😢😢😢💐💐💐💐🙏🙏🙏🙏🙏

  • @krishnakhadka6774
    @krishnakhadka6774 26 일 전 +7

    ज्ञानेन्द्र शाहीको बोलिमा दम छ यस्तै 2/4 जना अरु पनि चाहिएको छ तब देश बन्छ मेरो तर्फबाट पुरै सपोर्ट छ ज्ञानेन्द्र शाही,रबि लामीछाने,बालेन शाह यी तिनै जना एक जुट हुनुपर्छ देश बिकास हुन धेरै समय लाग्दैन जय घण्टी 🔔🔔🔔

  • @bramanda5001
    @bramanda5001 개월 전 +36

    Real voice truth voice gagan lai ४ पाटा मुडेर लखेटौ तेस्ले mcc aaye mero char paTa मुड्नु भनेको हो बाख्रा दाजु

  • @chetanasingh2864
    @chetanasingh2864 개월 전 +43

    ठकुरी काे साहस देखाउनु पर्द्छ चारपाटा माेडेकाे हेर्नेरहर छ कहिले आउने हो त्यो दिन भाइ

  • @HemrajKc-kx3lh
    @HemrajKc-kx3lh 27 일 전 +4

    Good luck Genendr sahi ji lai

  • @Sotiria-pk4nr
    @Sotiria-pk4nr 26 일 전 +3

    Yes..you say right but Ravi lamechane is good parson I believe him 😊

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 개월 전 +41

    ज्ञानेन्द्र शहिले भनेको कुरा सहि हो सबै लाई कारबाही हुनुपर्छ र प्रदेश खारेज हुनुपर्छ ❤🇳🇵🇳🇵🇳🇵

  • @balenrabikhabar
    @balenrabikhabar 개월 전 +36

    Good luck grihamantri and Samsad Mananiya ganendra shahi jiu❤

  • @RajendraShah-jh9ko
    @RajendraShah-jh9ko 26 일 전 +1

    ग्यानेन्द्र शाही ले मांग गरेको कुरो मा म पूर्न सह्मत छु । रबीजी तपाईं न डराइ जेल पनि हाल्नु ।म तपाइको साथ छु ।।

  • @MadhuBaskota-sh6hk
    @MadhuBaskota-sh6hk 22 일 전 +1

    ❤👏❤नाइँ सत्त्य त तितो छ् गुलियो चाटिरहेका हरु एक्कसी तोतो चाट्न कहाँ सक्नेछन् ?ॐ जय होस् ।

  • @comediansankarmahat8239
    @comediansankarmahat8239 개월 전 +29

    Good good rabi ra ganendra shahi milnu parchha samarthan garekoma dhanyabad mananiya gafadi jiu❤

  • @samachar81
    @samachar81 개월 전 +42

    कहिले मुड्ने हो त गगन दाइ लाई चार पाटा मलाइ नि बोलाउनु ल हेर्न आउछु मालिक 😁😜

  • @PemaTsering-yx5ez
    @PemaTsering-yx5ez 27 일 전

    Ekdam ramro kura garnu vayo gyanendra sir ( yastai Manxe haru prandhanmatri vayo bane desh bikasma aagi bhadna sakinxa jay nepal❤️✊

  • @MukeshJung-me6fr
    @MukeshJung-me6fr 16 일 전

    धेरै बोल्यो न भन्नु तर देश र जनताको हितका निम्ति बोलिदिने माननिय सामसद अादरणीय युवा नेता shree gyanandra shahi Lai mero ब्यक्तिगत तरफदेखि उच्च सम्मान छ।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 개월 전 +17

    सही कुरा ज्ञानेन्द्र जी अब आउने निर्बाचनमा जनताले राप्रपालाई बहुमत दिएर सरकारमा पठाउने छराम्रो काम गर्दैजानुहोला।

  • @pundaypoudel1870
    @pundaypoudel1870 개월 전 +28

    ज्ञनेन्द्र शाईज्यू स्याबास ऐकदम् सईकुरा गर्नु भयो सलाम छ हजुरलाई

  • @padamthapa4851
    @padamthapa4851 25 일 전

    Nepal ko real hero aaja samma aati ramro sabda aafno Desh ko lagi Nepal ma kahile siniyama , first time dil khusi vayo sir hajur lai kati koti salam ❤❤❤❤❤

  • @user-uc8ft2bn2x
    @user-uc8ft2bn2x 개월 전 +13

    धेरै धेरै चित्त बझ्यो तपाईं जस्ता १० जना साम्सदभयको भय नेपाल धनि भै सक्थे

  • @khatrichhetri837
    @khatrichhetri837 개월 전 +98

    पूराना नेतालाई आजिबन कैद हुनुपर्दछ ❤

  • @user-ub6wl9ge5k
    @user-ub6wl9ge5k 27 일 전 +3

    You are right 💯 Gyaneandra dAi ❤ good luck ❤

  • @LilBahadurJargha
    @LilBahadurJargha 25 일 전 +1

    Wow kya speech xa yarrr Gyanendra Shahi jyu ko salute hai sir tapailai❤

  • @durbahakesh7395
    @durbahakesh7395 개월 전 +28

    माननीय ज्ञानेन्द्र ज्यू काे अभिव्यक्ति प्रति फुल्ली समर्थन,,,जनताको,,

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 개월 전 +20

    ज्ञानेन्द्रजीलाई धन्यवाद छ,सधैं सत्य कुरा गर्नु हुन्छ ,सत्यको जयहोस ।

  • @jeetbahadursomai-hf7sk

    Good gyanedra sir dherai ramro kura garnu vayo ab rabi sir ko izjet aafnai halma xa

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 28 일 전 +1

    यदाहि धर्मस्य :::::: सम्भवामी युगे युगे ! जय शाही क्षत्री ज्ञानेन्द्रजि 🇳🇵🇳🇵🇳🇵

  • @BedprasadBhattarai-fv2rw

    ठीके भन्नु भयो ज्ञानेन्द्र ज्यू , पहिलो कानुन ,त्यसपछि अपराधीलाई कानुन दायरामा अनि मात्र देशले निकास पाउँछ र समृद्धि तर्फ अगाडि बढ्छ।

  • @kalibahadur8233
    @kalibahadur8233 개월 전 +18

    100% शहि कुरा गर्नुभयाे ज्ञानेन्द्र शर सलाम छ हजुरलाई Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏

  • @rameshadhikari6701
    @rameshadhikari6701 26 일 전 +2

    देश टुक्राटुक्रा बनएको किन ?
    अब एउटै बनाउनेलाई सलाम दिन्छौं ❤100%

  • @gomagurung4614
    @gomagurung4614 20 일 전

    Waaaaw Gyanendra bhai 🙏🙏👍👍🤚🤚well done bhai kya Dam chha tapai ma✌✌ best of luck n God bless you always bhai ❤❤ take care bhai☝🙏

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 개월 전 +19

    Good luck sir

  • @sidnndc5458
    @sidnndc5458 개월 전 +94

    ग्यानेन्द्र साही को कुरा सहि हो तर रबि को हातमा पनि जादु को छडी छैन सबै कान्ड को एकैपल्ट छानबिन गर्न सबैको पालो आउँछ र यी जति पनि देस बेच्ने र भ्रष्ट नेताहरु जेल मा र सम्पती सरकरी करन हुने दिन पर्खिदै छु, जय रबि जय रास्ट्र🇳🇵🙏

    • @DulalDipak
      @DulalDipak 개월 전 +3

      जय नेपाल

    • @sarikakafle8933
      @sarikakafle8933 29 일 전 +4

      Sahi ho

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 29 일 전

      जादुको छडी त जादुगर सङ्ग हुन्छ।आकाश पातालबाट जिबि राइलाइ ल्याउँछु भन्नेले खोइ रेडकर्नर नोटिस जस्री गरेर इन्टरपोलाइ सुचन्ना दिएको?घोक्रो फुलाएर बत्तिसै दाँत देखाएर भाषण ठोकेर मात्रै हुन्छ?काम गरेको खै ।भ्रष्ट चोख्याएर छाड्ने काम गर्ने र आफ्नो काण्ड राफसाफ पार्न पूलिसमा सरुवा आतङ्क मच्चाएको छ।सोर्स फोर्सको भरमा कनिष्टलाइ बढुवा गराएको सर्वत्र विरोध भैरहेछ।अनि जादुको छडी चाहिन्छर काम शुरु गर्नलाई ?

    • @Milantmg48
      @Milantmg48 29 일 전 +1

      Sai ho

  • @premgautam6233
    @premgautam6233 25 일 전

    होइन यो देश मा भासण अनुसारको काम कहिले हुन्छ।सलाम छ तपाईं को सोच लाई यस्तै सोच सम्सद मा अरु को छैन ।

  • @rameshadhikari6701
    @rameshadhikari6701 26 일 전 +2

    देश टुक्राटुक्रा बनएको किन ?
    अब एउटै बनाउनेलाई सलाम दिन्छौं ❤

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 개월 전 +44

    माननीय गगन थापाले जनतालाई हेपेर धेरै बाेलेर आँफै अपमानित हुनुभयाे ।

  • @devjungshahi-qi3ug
    @devjungshahi-qi3ug 개월 전 +13

    जनपक्षीय सांदले प्रतिनिधीसभामा उठाउनु पर्ने कुराहरू यीनै हुन-

  • @munakhanal2000
    @munakhanal2000 27 일 전 +1

    स्याबास् माननीय ज्ञानेन्द्र शाह ज्यु🙏🙏 महान व्यक्ति यस्तो मुटु त्याग तपस्या भयको दुई चार छोरा जन्माए तब देश बन्ला

  • @gambahadurgurung9916
    @gambahadurgurung9916 27 일 전 +2

    Syabas gyanendar sir salamxa hajur lai

  • @dambaradhikari5445
    @dambaradhikari5445 개월 전 +23

    ज्ञानेन्द्र शाहीलाई बधाइछ। हजुरकाे नलेजलाइ मेराे नमनछ।

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g 개월 전 +9

    ज्ञनेन्द्र🎉🎉🎉🎉जस्ता सबैकुराकोले भरिपुर्ण भएको ब्याक्ती दुइमैना मत्र घृह वा प्रधानमन्त्री बन्नु आवासेक्छ यो भिजिलान्ते हरुलाइ तह लगाउनुपर्छ🎉🎉🎉🎉

  • @purnabahadurkunwar1690

    Dherai dherai dhanya badh

  • @bishalthapa7014
    @bishalthapa7014 18 일 전 +1

    घण्टि भन्ने भनाई मलाई धेरै मन प्रयो माननिया ज्ञानेन्द्र शाही सलाम❣️🤷🥀

  • @ananathsapkota2032
    @ananathsapkota2032 개월 전 +10

    २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको

  • @gopiramtripathi4569
    @gopiramtripathi4569 개월 전 +10

    जय होस् सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर किसान लाइ पेन्सन देउ

  • @uttarghale4195
    @uttarghale4195 28 일 전

    congratulation nshahi ju you are brave guide aba din haru najigadai chha aba je hunu parne ho tyo hundai chha no worry aba purano ko palo gaya naya ko palo audai chha hai i wish all the best you and al your nice team

  • @umakarki-gd2vw
    @umakarki-gd2vw 개월 전 +17

    1000% Sahi ho पृथ्वीनारायण शाहले गरेको जस्तो राजय गनुपरछ ७ परदेशलाई हटाउनु परछ

  • @KamalShahi-lx4ez
    @KamalShahi-lx4ez 개월 전 +15

    100%right gyanendra sir

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 27 일 전 +1

    सत्य वचन
    तर रवीजीले यदि संसदीय समितिको सामना गरेर खरो उतरन सक्नुपर्छ अनि उनको बिश्वसनीयता १००% वृद्धि हुनेछ अन्यथा एउटा संशय रहिरहनेछ ।

  • @krishnalimbu6538
    @krishnalimbu6538 26 일 전

    Hit ma jane kura garnu vo maananiya gyanendra jiu 21top ko salami hajurko damdar aawaj lai

  • @kalpanapokhrel6748
    @kalpanapokhrel6748 개월 전 +22

    wow salute for your emerging voice Future pm Ganendra Shahi😃 good luck rabi dai🔔🔔🔔❣️😊

  • @user-rd6jv9mt1c
    @user-rd6jv9mt1c 개월 전 +10

    Saliut xa gyanendra sir hajur Lai good job

  • @dharmalama3049
    @dharmalama3049 19 일 전 +1

    अरु कुरा एकदम साही हो ज्ञनेन्द्र सरको तर यो हिन्दुरास्ट्रा बनउनु पर्छ भनेको ठिक लागेन हिन्दराष्टा हिन्दुराष्टा केराको हिन्दुराष्टा के नेपालमा हिन्दु मात्र छर ????

  • @kentertainment1323
    @kentertainment1323 28 일 전 +1

    हाम्रो नेपाल ख्रीष्टियन राष्ट्रिय भएको म चाहन्छु।।। हिन्दू ख्रीष्टियन सबै बराबर हुनुपर्छ सके सम्म ख्रीष्टियन राष्ट्रिय होस्।।।आमेन ✝️🛐

  • @khatrichhetri837
    @khatrichhetri837 개월 전 +78

    रेखा शर्मा लाई जेल हुनुपर्दछ ❤माधब नेपाल लाई जेल हुनुपर्दछ ❤

  • @smilegurung5452
    @smilegurung5452 개월 전 +12

    Really great Gyanendra Shahi ji❤❤

  • @PreamAuji
    @PreamAuji 20 일 전 +1

    thank you रबिरानी मिज्यू तपाईँले जुनका माटेको छ त्यसको लागि देशका युवाहरूलाई फर्काउनको लागि नेपालमा रोजगारी गर्नुहोस्। भारतमा बसेका अन्य थुप्रै नेपालीहरुले कस्तो कस्तो कस्तो खाएर

  • @LakenraShah
    @LakenraShah 일 전

    यस्तो बोल्न सक्ने शाही को हिकमाट्छ तर नेपाल का भेडाले चिनन् किन होला तर यस्तो। खरो भास्न गर्ने एउटा शाही ❤very good

  • @kishorkumarranabhaat6625

    माननीय ज्ञानेन्द्र शाही काे कुरा जे जति बाेल्न हुन्छ १००% सहि छ

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 개월 전 +35

    बोलिमा दम छ

  • @vkoww
    @vkoww 27 일 전

    Salam xa (ग्यानेन्द्र साही जि) hjr ko desh prati ko himmat lai🙏❤❤️

  • @chandramayarai9879
    @chandramayarai9879 19 일 전 +1

    100% sahi gyandra shahi jindabad 🇳🇵👍💪💪🙏

  • @amarsing6919
    @amarsing6919 29 일 전 +23

    वाह ज्ञानेन्द्र शाह जि 1दम१%सहि भन्नु भो हजुर को बोली रबि को काम्मा सलाम छ?❤🙏💐

  • @narayanthakuri9877
    @narayanthakuri9877 개월 전 +34

    100% ठिक हाे

  • @dharmarajghartimagar3896

    तर मैले यस्तो निदर देश भक्ती नेपाली आमाको छोरो
    यक मात्र ज्ञानेद्र शाही जि मात्र होला❤❤❤
    बोलिमा धेरै शक्ति अनि सत्यता छ।
    अनि ज्ञानहरु पनि धेरै छन् ।❤❤❤❤

  • @RajendraShah-jh9ko
    @RajendraShah-jh9ko 26 일 전 +1

    Ganendra shahi ले माङ गरेकोसबै प्रधान मंत्री र मंत्रीहरु लाई पक्रेर जेल हाल्नु पर्छ भनी म पूर्न सहमत छु ।

  • @user-ub4mw1hs3f
    @user-ub4mw1hs3f 26 일 전 +1

    हिम्मतवला साम्सद ज्ञाननेन्द्र साही ज्यु सलाम छ 🙏🙏💪💪💪

  • @gopiramtripathi4569
    @gopiramtripathi4569 개월 전 +9

    सहि हो सहि हो जो होस् सबै भस्टाचारि लाइ तुरुन्त कारबाही गर किसान लाइ पेन्सन देउ

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 29 일 전 +31

    एकदम १००% सहि कुरा गर्नु भयो ज्ञानेन्द्र सर।

  • @rishibudhathoki-qh1cm
    @rishibudhathoki-qh1cm 28 일 전 +16

    सहि कुरा 100%सहि हो ज्ञानेन्द्र सर👍️👍️

  • @safalthapa357
    @safalthapa357 26 일 전 +1

    Sahi vannu vo gyanendra ji 100% saport xa hamro

  • @somai1380
    @somai1380 개월 전 +48

    हो धेरै राम्रो भ्रष्टाचारि चोर नेता लाई जेल कोचनै पर्छ रबि सर तपाईं हसेर नबस्नु नेपाल जोगाउनु पर्छ धन्यवाद ।

  • @manjuchhetri3714
    @manjuchhetri3714 개월 전 +8

    Salute xa gyanendra sir 🙏

  • @arvindkejriwal5070
    @arvindkejriwal5070 24 일 전 +1

    मीत्र माननिय ज्ञानेन्द्र शाहि ज्यु को देश हित नगरिक पक्ष समर्थन मान्नु पनि धेरै आड़ हो । सम्मान छ तपाइ र तपाइ जस्तो सांंस्नद सबै लाइ।
    बुधबार 03-04-2024.
    *"_&/:-@# वैदिक नेपाल.

  • @prithvisingh5654
    @prithvisingh5654 28 일 전

    100% रगत उम्लिने भाशण ,,,,,यस्तै नेता चाहिया छ देशमा दम छ कुराेमा सपाेट गर्नुहाला सबै नेपाली जनहरुले,,,

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 개월 전 +41

    हिम्मतवला साम्मद ज्ञानेन्द्र शाही ज्यु 🙏🙏💝सलम छ

    • @user-xp8tk6gn4h
      @user-xp8tk6gn4h 6 일 전 +1

      धन्यबाद ज्ञानेन्द्र जी 🙏