सार्है चित्त बुझ्दो comedy गीत हरिबन्श सर गाउनु भो. सलाम छ हरीबन्श सरलाइ. अब साची नै यो पालिको चुनावमा बुढा - खाडा भ्रस्टाचारी, चोर, फटहा नेताहरुलाइ पाखा लगाउनु पर्छ.
यो राज्य प्रणाली पूर्णतः शिकारी बनिसकेको छ। सबका सब संयन्त्र कसलाई मुर्गा बनाउने भन्ने शिकारको धुन र दाउमा छन्। मौका पायो कि शिकार समात्यो, बल्छी थापिरहेका हुन्छन्।
यसरी ब्यंग्य हान्दा पनी हासेर हेरिराछन नेता भनौदाहरु॥सबैले थुक्नीमात्र गरछन अब त देशको लागी हामी सत्तामा पुगेकोले केही गर्नु पर्छ है। भन्ने सोच कहिले आऊनी हम तिमिहरूको गु भरेको टाउकोमा🤬🤬
अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु ( धर्म ) सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति । प्रणाली सहअस्तित्ववाद । मान्यता लोकसम्मत । लक्ष स्वाबलंवन समाज । अभिवादन जय श्री । २०७२ सालको संबिधान नेपाल र नेपाली को बिरुद्ध छ , यसैले चुनाव बहिष्कार गरौं परिवर्तन का लागी । जय देशभक्त पार्टी ।
Maha Jodi has been there, closely with every changes in the political system. They've always promoted for peace and prosperity of the nation through their work. And I feel proud, now they're with the youths. I wish most of us Nepalese will get the message from this skit. This is the high time.
तिहारको मर्म र हाँस्यव्यंग्यको उद्देश्य मिल्दैनन् l मैले देखेको, सुनेको, भोगेको र आउँदो पुस्तालाई हस्तान्तरण गर्न खोजेको तिहारलाई यस्तो कार्यक्रमले छुट्टै बाटोमा लाँदै छ l त्यसैले यो कार्यक्रमलाई छुट्टै तिथि मितिमा सार्न म बिनम्र अनुरोध गर्दछु l
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
NO NOT again and again....yati bhanda pani nepali janta la shirsha buda neta lai nai vote dinchan bhana ....neta la bikash garanan, bharastachar gara bhanara kailai birodh na garnu...jaya desh.
आदरणीय हरिबहादुर दाइको यो उमेरमा नि एस्तो प्रस्तुति ❤️❤️❤️
मान्छे एक कला अनेक हाम्रा हरी दाई
एक्लै प्रस्तुती दामी तर मिस यु मदन दाई
🙏❤️🌹
अती राम्रो,सन्देश मुलक गीत बनाउनु भएकोमा हजुरलाई🙏🙏🙏जय नेपाल🇳🇵🇳🇵🇳🇵
अति राम्रो सन्देश ! त र हाम्रो गोरु बूढो नेता हरु ले बुझ्छन् कि नाइ 🤣🤣🤣
मङ्सिर ४ आउनै बाकी छ, सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी जागरुक हुनु जरुरी छ, देशलाई योग्य, क्षमतावान र राश्ट्रवादी युवाको खाचो छ ।
अरु जे गर्छौ गर तर मुख्य पार्टी भनाउदालाई भोट नहाल।
परिवर्तन आजको आवश्यकता!
"Legend" this word is not enough for Madankrishna and Haribansha sir❤️
Junai sabda pani sano hunxa....#legends
They are god not legends❤❤livelong maha jodi
what then??
सार्है चित्त बुझ्दो comedy गीत हरिबन्श सर गाउनु भो. सलाम छ हरीबन्श सरलाइ. अब साची नै यो पालिको चुनावमा बुढा - खाडा भ्रस्टाचारी, चोर, फटहा नेताहरुलाइ पाखा लगाउनु पर्छ.
जति भने पनि नसुद्राने गधाहारुलाइ के सुनाउने हो । सर
यो राज्य प्रणाली पूर्णतः शिकारी बनिसकेको छ। सबका सब संयन्त्र कसलाई मुर्गा बनाउने भन्ने शिकारको धुन र दाउमा छन्। मौका पायो कि शिकार समात्यो, बल्छी थापिरहेका हुन्छन्।
लाज घिन पचेका हाम्रो नेता हरु लाई जति भनेपनि सुन्ने होइन
नेपाल को गति छाडा नेता हरु लाई तोकेर भन्दा पनि कुर्सी छोड्दैनन हौ सर
यसरी ब्यंग्य हान्दा पनी हासेर हेरिराछन नेता भनौदाहरु॥सबैले थुक्नीमात्र गरछन अब त देशको लागी हामी सत्तामा पुगेकोले केही गर्नु पर्छ है। भन्ने सोच कहिले आऊनी हम तिमिहरूको गु भरेको टाउकोमा🤬🤬
पटक पटक असक्षम साबित भैसकेका बुढाहरुलाई भोट नदिनु होला। देशलाई निकास दिउँ, बुढा नेतालाई सम्मानजनक अवकाश दिउँ।
Mahajodi ko darsan huna sath man santa ra garva lagxa hooo. Salute xa sir tapaiharuko gret work lai.
हैन हौ कति हाँस्नु 🤣, पेट दुखि सक्यो। गजबै को प्रस्तुति हरिबंश दाई को। ♥️👍👌🙏♥️
Satire to respected leaders of Nepal.Mind blowing performances 👌😂😂😂😂😂😂👍
समसामयिक बिषय !!
Hats off for your presentation !!🎩🎩
Hats Up To Maha Jodi and other Associates to This Creation
एक दम सहि यथार्थ 👏👏👏👏👏
अवको नेपाल ।
१. अविभाज्य नेपाल ।
२. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
३. हिन्दु ( धर्म ) सभ्यता ।
४. लोकसम्मत अर्थतन्त्र ।
५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
प्रणाली सहअस्तित्ववाद ।
मान्यता लोकसम्मत ।
लक्ष स्वाबलंवन समाज ।
अभिवादन जय श्री ।
२०७२ सालको संबिधान नेपाल र नेपाली को बिरुद्ध छ , यसैले चुनाव बहिष्कार गरौं परिवर्तन का लागी ।
जय देशभक्त पार्टी ।
Maha Jodi has been there, closely with every changes in the political system. They've always promoted for peace and prosperity of the nation through their work. And I feel proud, now they're with the youths. I wish most of us Nepalese will get the message from this skit. This is the high time.
Neta haru Lai Laaj pani lagdo rahenacha..Laaj pachayera sisnopani herera baseka chan..
Master piece 🙏🙏 no words mind blowing
LEGEND FOR THE REASON ❤️🔥
Legend,of Nepali comedy areas
नमन् हजुर हरुमा
Beautiful song and great message to Nepali People for ELECTION . #thankyou MAHAsanchar FOR Kursi Chodna Man chaina
Wow I salute hari bansha Acharya sir 🙏👍🇳🇵🇳🇵🇳🇵
You are great🌹sir
you,your acting level and your punch line are just Wao! Loved it😙
"you are the greatest gift for Nepalese comedy".
म अनि ह सारा नेपालीको ढुकुढुकी जयहोस
बाई बाई बूढो जति
Hari sir yo des thulo namuk kalakar ho dai namaskar
साह्रै उत्कृष्ट प्रस्तुति छ
Legend are legend ….maha jodi is the best for any generation.
what a satire for the presented political leaders OLI ba and Baburam ba! What a brave act by Maha jodi!
Maha jodi the super legend of nepal ❤❤
Haribansa Sir Malai Nepal Kei Sabai Vanda Best Actor Lagxa
Haribangsha aacharya Legend sir
lots of love hjurlai
haribansa comedy ko king always no 1 mero always fevourite actor 🤗 👌👍️🤜🤛🎉🎉🥇
तिहारको मर्म र हाँस्यव्यंग्यको उद्देश्य मिल्दैनन् l मैले देखेको, सुनेको, भोगेको र आउँदो पुस्तालाई हस्तान्तरण गर्न खोजेको तिहारलाई यस्तो कार्यक्रमले छुट्टै बाटोमा लाँदै छ l त्यसैले यो कार्यक्रमलाई छुट्टै तिथि मितिमा सार्न म बिनम्र अनुरोध गर्दछु l
जनता मा सचेतना बढाउदै जानू होला। धन्यवाद
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
🙏 Hari sir Legendary performance ❤🔥👏👏👏👏🙌🙌with speechless great slaps to ministers & Hisila with 😂😂
Master piece❣️legend🙏
This types of confidence in front of them😅😅
Hajurharuma hamro Naman.Hajurharuko himmat satya bolnama.Hami nepaliko sahara......samaya anushar.
आहा कति राम्रो प्रस्तुती
जति भने पनि जति सुनाए पनि यो गैडा को छाला भएका हरुलाई केहि असर गर्ने वाला छैन।
Hahahahaaaa😂😂😂😂 ! Sarai nai haas uthiyo hajur !
Funny but very informative video...Hoss gara haii Nepali janata haru aaune Mangsir 4 ko chunab ma 🙏🙏
पूरानाे पार्टीको युवाहरु भनेकाे त दासी, हनुमान , भेडाबाख्रा हुन...त्येसैले यसपालि घण्टीमा भाेट हालौ...
My favourite ☺️ artist hari bangsa...
Legendary ♥️❣️
You rock Hari Uncle.
Maha jodi Ko jay hos
God bless jodi
नागरिक्ता दलाल पाटि बहिस्कार गराै देस फिजि सिक्किम हुनबाट बचाउनु
Legend himself presenting brilliant performance on stage.
Ati ramro sandhesh 🎉🎉🎉🎉🎉🎉
Legend ♥️
my fav actor 🥰
Very touching words hari baa.
NO NOT again and again....yati bhanda pani nepali janta la shirsha buda neta lai nai vote dinchan bhana ....neta la bikash garanan, bharastachar gara bhanara kailai birodh na garnu...jaya desh.
Song pani ramro xa 😘😘😘
"ढिला आयो तर कडा आयो"🇳🇵👍 अब सबै नेपाली दाजुभाईहरुले हेर्नै पर्ने भिडियो krplus.net/bidio/hsOSq4F0hWimmX4
Hatss offf u Hari da hamro des ko San 🙏🙏🙏
Aba hami le bujhnai parxa. Vote for goodone
Legend..❤️
Excellent performance ❤
Legendary 😊😊😊
Wow sir You are great ❤️
अभिनय सम्राट हरि सर
I am Wordless after watch this video
Wow legend hjur naman
Why not a millions view for this master performance
Sahi xa geet 🙏🙏🙏
Love u both maha jodi
legend ❤❤❤❤❤
Legend 🙏🙏🙏🇳🇵🇳🇵
The last sentence and smile though 😂
Legend ❤️
True words legend of our time. Talented and educated Youth are need of our country's politics.
Legend🙏🙏🇳🇵
Verry nice hari sir
Legend sir
Ekdam dami …
legend 🙏
Legend🙏
Great performance harbamsha ji.
Very nice song sar
ekdam dami
Dammy super
True legends 🙏 🙏
अति राम्रो।
त्यो सुत्ने मान्छे चाँही के हेर्न गएको होला जबरजस्ती
यो त र्याले बुढोको कहानी होला नि।
wow nice acting 😘😘😘😘
6:48 That voot wala haso
🖤legend
Legendary
Kati ramro
Brilliant performance
Respect for maha sanchar