Bihe pakka bho । Short Movie । Madan krishna । Hari Bansa

공유
소스 코드
  • 게시일 2023. 02. 22.
  • © Maha sanchar Pvt Ltd.
    To stay updated please CLICK HERE to SUBSCRIBE: / mahasanchar
    Connect With Maha Sanchar :
    Facebook Page:
    / mahasancharofficial
    email : mahasancharofficial@gmail.com
    Maha Sanchar Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

댓글 • 406

  • @theblackmoon9840
    @theblackmoon9840 년 전 +266

    मेरो देश को एउटा गर्वगर्न लाएक ईतिहास महजोडि ,बच्चा देखि हेर्दै हेर्दै आएको र अझै पनि हेरिरहन पाउँदा हरिवंश आचर्य र मदन अन्काल दुबै जनालाई हृदय देखि धन्यवाद ।यो रोहिरहेको देशबासिलाई तपाईहरुले जीवन भर हसाई राख्नु भो।तपाईं दुबै जनालाई भगवान पशुपतिनाथ ले सधै रक्छा गरून् ❣️🙏🌹🇳🇵🌺हरि ॐ

  • @suryamaharjan4359
    @suryamaharjan4359 년 전 +16

    राष्ट्रको शान महजोडि लाई सलाम ।

  • @rameshpariyar5900
    @rameshpariyar5900 년 전 +5

    हाम्रो देश नेपाल का दुई ज्युदो इतिहास सम्मानित दुई व्यक्ति (मह जोडि )हजुर हरुको नाम सुन्दा पनि कति गर्ब लाग्छ हजुर हरुको प्रत्येक खुराक हरु अति नै राम्रो र संदेश मुलक हुन्छन् शुभकामना

  • @madhavkaranjit3142

    मह जोडिको जुन हेरे पनि कुनै न कुनै राम्रो सन्देस दिएकै हुन्छ धेरै धेरै धन्यवाद उहाहरुलाइ

  • @Megh_70
    @Megh_70 년 전 +12

    सन्देशमुलक याे उत्कृष्ट भिडियाे तयारी तथा प्रशारण ब्यबस्थापन प्रति महजाेडीलाई हार्दिक सम्मान🙏🙏🙏🙏

  • @sandipbmvlogs4108
    @sandipbmvlogs4108 년 전 +3

    👏आहा कति राम्रो र सन्देश मुलक छ

  • @Pratima_Bista
    @Pratima_Bista 년 전 +73

    I'm feeling so proud and happy to work with two legends 🙏.

  • @sapananepali4258
    @sapananepali4258 년 전 +1

    यो टेलिफिल्म एकदमै राम्रो लाग्यो मलाई हरि सर र मदन सरको म एकदमै फ्यान हो उहाँहरुको अभिनय एकदमै मन पर्छ मलाई साच्चै नै हाम्रो देश मा ठाउँ ठाउँमा सार्वजनिक शौचालय बन्न एकदमै जरुरी छ यसले कति मान्छे लाई जागिर पनि मिल्छ भने धेरै लाइ यात्रा मा सहज पनि हुन्छ

  • @Riyan061
    @Riyan061 년 전 +6

    देश तथा विदेशमा राहनु हुने नेपाली आमा बुबा, दाजूभाई तथा दीदीबहिनी लाई नमन 🙏 जो जहा हुनु हुनछ सुरक्षित र खुशी रहनु होला❤

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 년 전 +6

    वाउ महान कलाकार मह जोडी हरि बङस जिउ र मदन कृष्ण जिउ🙏🙏🙏

  • @ankitabohara28
    @ankitabohara28 년 전 +3

    आहा कति राम्रो भिडियो🙏 हामीलाई मनोरञ्जन का साथसाथै नयाँ नयाँ ज्ञान का कुरा सिकाउँदै आउनुभएको हाम्रो दिज्जग कलाकार हरु र सम्पूर्ण मह सञ्चार टीम लाई धेरै धन्यवाद🙏🙏

  • @krishnabhandari3321

    नेपाल को अमुल्य हिरा मह सन्सार्😍

  • @Mr.vision1111
    @Mr.vision1111 년 전 +15

    All time favourite mahajodi😊❤️

  • @sugamlimboo3035
    @sugamlimboo3035 년 전 +4

    म पनि यौटा मह जोडीको ठूलो सर्मथक हुँ ❤️❤️🇳🇵🙏👏

  • @1443Naomi
    @1443Naomi 년 전 +2

    The best point of this two legends is they always try to give knowledge for the people and try to save our culture and religion in the new way love them from the bottom of my heart

  • @sabnamgurung6226
    @sabnamgurung6226 년 전 +15

    Thank you for making such educational film. Great respects to MAHA jodi 🙏🙏🙏🙏

  • @jagatsharma2954
    @jagatsharma2954 년 전 +2

    हाम्रो अमुल्य सम्पत्ति हुन मह जोडि।

  • @Sadhu.Ram.Khadka.6767.

    धेरै नै सन्देश मुलक र नाईस सर्ट मुभी ! हाँस्य क्षेत्रको धेरै महान कलाकार एक जोडी ( म ह ) जोडी बधाई तथा शुभकामना ! हरि बंश आचार्य ज्यु र मदन कृष्ण श्रेष्ठ ज्युको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! जय ( म ह ) संचार ( धन्यबाद )

  • @manjuparajuli8905

    कति राम्रो सल्लाह सुझाव भएको short movie धेरै धेरै धन्यवाद मह जोडी लाई हजुरहरू का सबै मुभी हेर्न लाएक र सन्देश मुलक हुन्छन। जय मह जोडी।।

  • @chunubaniya2043
    @chunubaniya2043 년 전 +7

    Hats off 2 lends!! You both are our real Hero.Hearty respect 🙏🙏🙏🙏🙏❤❤