Meri Bassai || Episode-616 || August-20-2019 || By Media Hub Official Channel

공유
소스 코드

댓글 • 1K

  • @simonofficial1844
    @simonofficial1844 4 년 전 +4

    याे साताकाे मेरि बास्सै हेर्नू अलि ढिला भयाे तर ढिला अायाे कडा अायाे भने झै झम्टे उर्फ जुङ्गेलाई पनि लिएर अाउनु भएछ। वाह👌👌👌👌धेरै लामाे समय पछि फेरि झम्टेलाई देख्नु पाउँदा निकै खुशी छु हुरहुर।।।धन्यवाद मेरि बास्सै टिमलाई झम्टे जस्ताे हुनहार कलाकारलाई पनि लिएर अाउनु भएकोमा

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전 +1

      मलाइ पनि तपाईंको कमेन्ट् हेर्दाखुसी लाग्यो

  • @sanjaylama6468
    @sanjaylama6468 4 년 전 +15

    मेरी बास्सै नछुटाई सधैं हेर्ने जति यता 🙏
    सुरवीर पन्डित दारी बा, को फ्यान जति यता

  • @sabinmagarsommagar738

    जुघे हुरहुर पनि मेरि बास्सैमा देख्न पाउँदा खुशी लाग्यो !

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      धन्यवाद तपाईंको मायापाउदा म पनि धेरै खुसी छु

  • @rukmangatgaire3238
    @rukmangatgaire3238 4 년 전 +3

    रबि दाइको टेन्सन ले भरिएको दिमाख मा कार्यक्रम हेरेजस्तो अनुभूति पटक्कै भएन मलाइ त अनि हजुर्हरु लाई नि? रबि दाइको रिहाइ भएको देख्न र सुन्न पाउ। सत्यको बिजय जुलुस हेर्न आँखा आतुर छन।जय रबि दाइ।।

  • @sophiagrgvlogs3501
    @sophiagrgvlogs3501 4 년 전 +152

    रबी लामिछाने दादा को fan जती हाज़िर गरौ त ....

  • @genzisarojvlogs8202
    @genzisarojvlogs8202 4 년 전 +17

    मेरी बास्सै नछुटाई हेर्ने जति यता हाजिर हु म है त !!

  • @Suzonyt
    @Suzonyt 4 년 전 +51

    नमस्ते सबै जना लाई सन्चै हुनुन्छ खाना खौनु भयो
    अनि कोकस्ले हेर्नू हुन्छ नछुताई मेरिबासै कमेन्त मा भन्नुस ल ।।।
    अनि रबि दादा को लागि पनि एक लाईक एक कमेन्त लेख्नु ल ।।।।।।।। Rabi Dai jindabat🙏🙏🙏🙏🙏

  • @novemberrain2092
    @novemberrain2092 4 년 전 +2

    (Junge) hur hur aaysi chai ramailo vayo meri basai

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전 +1

      धन्यवाद मलाई माया गर्नु भएको मा

  • @rajanthapa6418
    @rajanthapa6418 4 년 전 +4

    घिरोम्ले ईलाक रानी त ईलाक रानी !! पहिलो पटक मेरि बासै मा मगर भासा !! नाईस

  • @himkumarthapa7096
    @himkumarthapa7096 4 년 전 +3

    Magar Daii ko prabesh le meri bassai jhan herna man laGyo✌✌✌✋✋✋✋

  • @janukaduwadi6401
    @janukaduwadi6401 4 년 전 +3

    congratulations Dilip jee, ramro xa

  • @qegvpun7283
    @qegvpun7283 4 년 전 +5

    आज देखि हुरहुर लाई देखियो धेरै खुसी लाग्यो,सबै इपिसोदमा देख्न पाइयोस

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      Thank u तपाईंको मनोकामना अबस्य पूरा हुन्छ

  • @NISHAADHIKARIMALLA
    @NISHAADHIKARIMALLA 4 년 전 +8

    Meri Bassai man paraune jati yeta safa man bata 👍👍👍👈👈👈

  • @nicenepal8980
    @nicenepal8980 4 년 전 +40

    भद्रगोल लाई कोको ले मिस गर्दै हो सोल्टी सोल्टिनी हरु यता हाजिर गरौ है त 👋👋👋💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👉️👉️👉️👉️म सङग नि साथी बन्नुस है 💖💖💖👋👋👋🇦🇪🇳🇵🇳🇵🇳🇵

    • @padambahadur5004
      @padambahadur5004 4 년 전 +1

      मन छुनि हजुर दुबई बट निमित समय मिलाएर अनि रबि दादाको पनि धेरै सम्झाना गरिराखेको छु

    • @namastenepal8616
      @namastenepal8616 4 년 전 +1

      Hunx

    • @boyscrazy5029
      @boyscrazy5029 4 년 전

      Hii

    • @nicenepal8980
      @nicenepal8980 4 년 전 +1

      @@boyscrazy5029
      thank you

    • @boyscrazy5029
      @boyscrazy5029 4 년 전

      Wlcme

  • @devrana6
    @devrana6 4 년 전 +3

    wow hurrr daju miss you la meri bassaima aunu vyx khusi layo nirantar rakhnu hola asma

  • @hamronawalpurtv6848
    @hamronawalpurtv6848 4 년 전 +10

    सानै देखि नछुटाई हेर्नी को को छम हामी
    ❤❤❤

  • @laxmanacharya1875
    @laxmanacharya1875 4 년 전 +3

    लू साथी हरु रवि दाई रि हा हुनु पर्छ भन्ने को को हुनूहुन्छ हाजिर हुम त रवि दाई दु

  • @greenlightvlog
    @greenlightvlog 4 년 전 +10

    Dilip tamang dai lai sadhai dhakna piyos all epesiod ma waha ko comedy ramro xa thank you

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      Thank you यति धेरै माया गर्नु भएको मा

  • @kamalgaire7828
    @kamalgaire7828 4 년 전 +37

    मेरि बसेइ हेर्नी साथी हरु रबि दादा लाई कत्तिको सपोत गर्नु भया को छ हजिर गरुम ता

    • @rumapandey6842
      @rumapandey6842 4 년 전

      नसवल
      🤣💒🏟️🎄📞🐱🦊🍍🍑🍇😍🚸🍍

    • @kamalsapkota4818
      @kamalsapkota4818 3 년 전

      Tuaw has the potential 9338feet email gann kkjjjjk

  • @RajBudhathoki
    @RajBudhathoki 4 년 전 +23

    मेरी बास्सै मनपर्ने जति यता हाजिर गरुम त 🤗✋✋✌️✌️

  • @Sandesh.devkota
    @Sandesh.devkota 4 년 전 +18

    ल रबि दाइ काे फ्यान जति यता✋✋✋✋
    👍️👍️👍️👍️

  • @purnagurung3709
    @purnagurung3709 4 년 전 +44

    अब गएको हप्ताहरुमा मेरि बासैको साथमा सिधा कुरा जनता सङ्ग हेर्न पाउथ्यो।
    अब रबि चितवानमा छ।

  • @basntalinkha8478
    @basntalinkha8478 4 년 전 +1

    लु फेरि नयाँ कलकार थपिएछ खुसी लाग्यो अबो झन राम्रो हुने भयो मेरि बास्सै कमेडि

  • @amritroka110
    @amritroka110 4 년 전 +2

    Hurhur ko entryle Ramro lagyo..sadai Rakhnu parxa aba

  • @user-iv1iw8lp1h
    @user-iv1iw8lp1h 4 년 전 +19

    नरोकी लगातार आउने सिरिएल को प्रतीक्षा मा हुने मेरि बासै का फ्यान म एक्लै भए कि कसो यता बहुमत पाउ त कति हुनुहुन्छ 😘😘😘😘😘

  • @roshantamang719
    @roshantamang719 4 년 전 +6

    मेरि बस्सै को पर्खाइमा रहानु भएको यता हजिर हुनु है 🙏🙏

  • @bhagwankumar2051
    @bhagwankumar2051 4 년 전 +2

    झम्टे राना आएको मा धेरै खुसी लाग्यो ,हुर हुर भन्दा धेरै रमाइलो लाग्छ ,ल्याप्छे मा देखेको बल्ल देख्नु पाइयो ,खुसी लाग्यो हासोको पात्र हुन झम्टे राना

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      thank you मलाई यति धेरै माया गर्नु हुन्छ भनेको सोचेको थिएन तेस्को लागि धन्यवाद

  • @rajkumarbhujel5934
    @rajkumarbhujel5934 4 년 전 +2

    Sarasarti navaya ko vaya sayad ma regular herthena hola meri bassai..keep continues n keep love mero best kalakar sarsati .. ,,,,,,,,,,,,😅💕💕💕💕❤❤❤❤❤💞💞💞

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 년 전 +210

    मनभरी दुख बोकेर भएनी एक्कैछिन रमाइलो हेर्न आएको छु, सबैलाइ नमस्कार !
    थाहा छ नि मलाइ के कुराले पिर लागेको छ भनेर?

    • @hombahadurthapamagar2112
      @hombahadurthapamagar2112 4 년 전 +5

      Same..

    • @AbdDeepak9175
      @AbdDeepak9175 4 년 전 +3

      same here

    • @bibekshahi7646
      @bibekshahi7646 4 년 전 +3

      k vor hjurlai vona milxaki

    • @rajkumarshrestha5244
      @rajkumarshrestha5244 4 년 전 +2

      थाह छ म पनि सेम हो

    • @sheshrajdahal498
      @sheshrajdahal498 4 년 전 +7

      म पनि तेस्तै हो हजुर रबि सर प्रति भयेको अन्यायको पिरमा छु।।तेइ पनि एकछिन भए पनि मन हलुका बनाउनलाई आइयो मेरि बास्सै हेर्नलाइ।।।

  • @Anjan_Story23
    @Anjan_Story23 4 년 전 +4

    दारि बा लाई मन पराउने काे काे हुनुहुन्छ , यता हाजिर गरुम् त 🖐️🖐️

  • @joisabnamaste2498
    @joisabnamaste2498 4 년 전 +2

    Hur hur hur junge lai dekna payo khusi lageu

  • @mobiletechnologychannel1234

    yo episode chahi sarai man paryo..sadhai ramro hunu paryo meri bassai

  • @khilbdrmagar238
    @khilbdrmagar238 4 년 전 +8

    एकदमै एकदमै मनोरञ्जनात्मक अाजको भाग धन्याबात मनोरन्जन प्रदान गरि दिनुभएकोमा ।।।मेरिबस्सै टिमलाइ।।।

  • @sanunanu4875
    @sanunanu4875 4 년 전 +202

    निर्दोश रबि दाई ऌाई माया र सपोट गर्नु हुने सच्चा फ्यान यता आउनुश ऌ
    🙏स्वागत छ हजुर सबै ऌाई मेरी बास्सै मा
    मेरो मन त एउटै कुराऌे पिरोऌ छ रबि दाई ऌाई रिहा होश भनि यहि कामना गर्छु ॐ🙏ॐ जय रबि दाई

  • @rnentertenment9168
    @rnentertenment9168 4 년 전 +119

    रबि लामिछाने को सपोर्टमा को को छम यता हाजिर गरम त ल।।।

  • @santoshasmith6520
    @santoshasmith6520 4 년 전 +57

    Malaysia qatar dubai quwait isreal oman barain bat herne jati ko ko
    मलेसिया कतार दुबै कुबेत ओ मान बराइन बाट हेर्ने को को हुनुहुन्छ??

  • @sandipbohara6704
    @sandipbohara6704 4 년 전 +4

    मेरी बासाई मन नपराउने जति ले हेर्न छोड । अब रबि लामिछाने दाई को सपोट गर।

  • @user-fm1st8jl2p
    @user-fm1st8jl2p 4 년 전 +2

    हुर हुर आएछ है अब जुङगे राना 😃😃 हजार को नोथ कोत्याक कोत्याक बैगुनेको भान्जी देख्दा मन हुन्छ भत्याक भत्याक😃😃😃

  • @subinthapa8726
    @subinthapa8726 4 년 전 +4

    बल्ल आजा हेर्न पाइयो याल From सितापाउला सरनपुर

  • @ssbsharmatechnical5337

    मेरि बास्सै नछुटाई हेर्ने म जस्तै साथी यता हाजिर गरम्त,,✋✋✋✋

  • @bickeybindas8420
    @bickeybindas8420 4 년 전 +22

    लौ सुरु गरियो मेरि बासै 😘😘 हेर्नू भन्दा पहिले लाईक कमेन्ट गर्ने जति यता हाजिर 🙋🙋

  • @reshman_ale
    @reshman_ale 4 년 전 +2

    😁😁 लौ,, हुर हुर पनि यता पो ....👍️👍️

  • @rukeshmalla439
    @rukeshmalla439 4 년 전 +27

    लौ मेरी बाँसै मन पराउनु हुने
    जति एता हाजिर हुम त 🤚🤚👍👍

  • @laxmighale8388
    @laxmighale8388 4 년 전 +16

    परिस्थिति लाई बुज्नुस क्या दारी बा आज को episode पनि राम्रो छ
    लौ है सम्पुर्ण कलाकार कर्मी ले पनि रबि दा को समर्थन मा जुट्नु पर्यो ।

    • @meenakhanal6813
      @meenakhanal6813 4 년 전

      I want dhurmus suntali magne buda bandre to be back like old meri bassai that would be more interesting.

  • @hastamuskan2642
    @hastamuskan2642 4 년 전 +68

    मेरि बास्यै आउदा यति धेरै खुसि छु साप्ताहिकको असलमित्र जस्तै भाछ ।

    • @aasmupokhrele9024
      @aasmupokhrele9024 3 년 전

      मलाई धेरै मन पर्ने नै मेरी बास्सै हो 🙏बहुतै हेर्छु म

  • @krishnaojha3945
    @krishnaojha3945 4 년 전 +8

    मेरी बास्सै मा
    बल्छी र राजू मास्टर लाई miss गर्ने हाजिर हू त
    Miss u बल्छी राजू सर

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 4 년 전 +3

    मेरी बास्सै नियेमित नछुटाइ हेर्ने जति यता हाजिर गरौं त साथीहरू !!

  • @dipanburja6705
    @dipanburja6705 4 년 전 +5

    ए घिरौले, इला राणिन इला राणी, भनेको बुझ्‍ने एता.....

  • @dhanbdrthapa1371
    @dhanbdrthapa1371 4 년 전 +2

    Hur hur dai axunu bhaya6 romero lago

  • @alinamagaralinamagar3099

    देश रोयको बेलाम के हेर्नू जस्तो पनि लाग्छ

  • @kumarroka8666
    @kumarroka8666 4 년 전 +16

    sanii dekhii merii bassi mon paruna haru aata hajir humm tw👋👋

  • @janakilama328
    @janakilama328 4 년 전 +6

    Wow दिलिप को प्रवेश भएछ खुसी लागो।जहिले दिलिप लाई देख्न पाइयोस

  • @rameshalemgar4822
    @rameshalemgar4822 4 년 전 +2

    Hurr hurr entry garera meribassai herinxa aba

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      यति धेरै माया मेरो लागि Thank u

  • @jhorlelafa4315
    @jhorlelafa4315 4 년 전 +7

    मेरीबास्सै मलाई धेरै मन पर्छ ! मेरीबास्सै होल टिमलाई धेरै धेरै धन्यवाद छ !

  • @jaishiv6326
    @jaishiv6326 4 년 전 +4

    कुवेतबाट हेर्दैछु !नियमित हेर्ने साथिहरु हात उठाउ त 🙏🙏🙏

  • @ganeshkunwar2457
    @ganeshkunwar2457 4 년 전 +3

    अब कान ठाडे र देबि अाले लाई पनि ल्यउनु पराे

  • @omale2178
    @omale2178 4 년 전 +3

    एटा आउ ट एटा हुरहुर राम्रो छ keep it up

    • @bishhesh5136
      @bishhesh5136 4 년 전 +1

      Ha ha

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전 +1

      धन्यवाद मलाई राम्रो भन्नू भएको मा

  • @raajuthapa564
    @raajuthapa564 4 년 전 +3

    New kalakar ramro rahecha....thik chha hai...

  • @debenadhikari8172
    @debenadhikari8172 4 년 전 +6

    Meri bassai nachhutai herni jati hajir humta ayta ✋🏻

  • @Shree.R3236
    @Shree.R3236 4 년 전 +7

    भद्रगोल लाई हर्दिक श्रद्धाञ्जली अब मेरि बासै नम्बर 1 मा आउछ ।

  • @hastamuskan2642
    @hastamuskan2642 4 년 전 +2

    सापटेको कुटाईको तरिका मन पर्यो हो मलाई त

  • @Sab-kuchhai
    @Sab-kuchhai 4 년 전 +3

    Daami xa

  • @chitrcalathapamagar727

    8.800 Views like 970 dislike 24 comments 133 la aja ko bhag ni dherai ramro lagyo lA oll taem lai dhanyabad pardesh bata herne hru hit like 👍👍👍👍👍👍👍👍

  • @gomabudha1653
    @gomabudha1653 4 년 전 +129

    मेरि बाशै कुरि राको थिए नसुती नसुती हजुर हरु पनि कोहि हुनु हुन्छ 😍

  • @PurbeliRanjit1234
    @PurbeliRanjit1234 4 년 전 +2

    hit huhur Lapche bata meri bassae ma aanu vayaxa sarai nae khusi lageyo

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      मलाई माया गर्नु भएको मा म पनि धेरै खुसी छु

  • @kbcvideos9691
    @kbcvideos9691 4 년 전 +1

    .....😍. .अरु त थाहा नै छैन। सरस्वतीलाई Love ❤️u 😋 ...

  • @sirjan7336
    @sirjan7336 4 년 전 +3

    Meri bassai man paraune yeta hajir

  • @ghartikonati4849
    @ghartikonati4849 4 년 전 +44

    बल्ल आज अलि राम्रो लागेयो दिलिप तामाङ हुर हुर जुङ्गे प्रवेश भैसके पछि

    • @sunilmagar7105
      @sunilmagar7105 4 년 전 +1

      Nice Hur Hur Junge lai continue hunu pareyo mero basai ma 🎉🎈

    • @simonofficial1844
      @simonofficial1844 4 년 전 +2

      झम्टेलाई देख्नु पाउँदा म पनि खुशी छु

    • @simonofficial1844
      @simonofficial1844 4 년 전 +1

      हुरहुर दाजु ठाेक न मादल ठाेकमा पनि अाउनु हुदाे रहेछ नी

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전 +1

      Thank u very much mero support ko lagi

    • @vickygupta7764
      @vickygupta7764 4 년 전

      Ufgidtdjdhekehrjrhrjrhfjrhfjfhfjfhfkrhriryudfyrurygrurgufgrjdgj@@sunilmagar7105 udgtrurtut3uy

  • @prakashsunar4063
    @prakashsunar4063 4 년 전 +1

    Balchi dhurbe ra raju master binaa teti mazaa aayenaa meri bassai MAA plzz, Ava Next episode ma dubai jana lai bolauna paryo 🙏🙏🙏🙏

  • @akashrai6827
    @akashrai6827 4 년 전 +6

    ल हेर्न सुरु गरियो है त अब मेरि बास्सै हाल दुबाई बात हेर्दै छु हाजिर गरम त दुबैइ मा हुने जतिले

  • @chitraadhikari5064
    @chitraadhikari5064 4 년 전 +10

    मन भरि दु:ख पीडा😭 भएर पनि मेरिबास्यै हेर्न अाकाे छु याे धेरै नेपाली हरुकाे पीडा हाे सबै कलाकार हरुले पनि अावाज उठाउनु पर्याे रबि दाइ काे न्याय काे लागि ।।।जय रबि✊जय नेपाल 🇳🇵🇲🇾

  • @smartfootballclubs.f.c7461

    सबै भन्दा बैगुने को रोल + अभिनय एकदम राम्रो छ तर त्यो अन्माद मा पर्या भन्ने डाइलग बोल्नै पर्यो के त्यो खतरा छ

  • @Nikhilmailarasaily
    @Nikhilmailarasaily 4 년 전 +2

    हुरहुर जि यता आउनु भयो को मा धेरै खुशी लाग्यो

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      Thank you तपाईंको कमेन्टले म झनै खुसी भाको छु

  • @kamalbc7316
    @kamalbc7316 4 년 전 +1

    लौ आज पनि सुरु गरियो मेरि बासै हेर्न को को हुनु हुन्छ यता आउनु होइ सबै जना

  • @binarijal632
    @binarijal632 4 년 전 +30

    I always watch MERI Bassai I like it very much who of you like MERI Bassai 👍👌

  • @goldminesteleflims1293

    मेरि बस्सै नियमित हेर्ने जति यता हजिर गरम त

  • @bikash380
    @bikash380 4 년 전 +2

    Good jhamte pani ayexa khusi lagyo, jhamteko role le meri bassai lai chadai nai uchaima puraunexa kinaki yo sab kalaa jhamte vitra xa.

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      धन्यवाद मलाई यति धेरै माया गर्नु भएको मा धन्यवाद

  • @davidgurung3504
    @davidgurung3504 4 년 전 +1

    मेरी bassai कहिले आउछ भनेर कुरेर बसेको थियो आजा बल्ला हेर्न पाइयो दिल खुश😃😃😃😃

  • @purnachonbangfun
    @purnachonbangfun 4 년 전 +5

    hurhur pani aayexa khusi lagyoab sadhai hunuparyo dilip

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      तपाईंको कमेन्ट् ले मलाइ हर्सित बनाएको छ

  • @rachana_tamang
    @rachana_tamang 4 년 전 +4

    को-को कहाँबाट हेर्दैहुनुहुन्छ लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बनौ।

  • @gopalmagar7367
    @gopalmagar7367 4 년 전 +2

    को को ले हेर्दै हुनु हुन्छ मेरि बासै सारै राम्रो सिरियल सधै निरन्तर दिनुहु होला धदेबाद

  • @pitambaracharya4254
    @pitambaracharya4254 4 년 전 +2

    कटि हाँस्नु हो.... मट हाँसेरै मर्नेभयो.... आज त अति रमाइलो भो झम्टे पनि यतै रचन हुर हुर.....

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전 +1

      हुर हुर धन्यवाद मलाइ माय गर्नु भएको मा

    • @pitambaracharya4254
      @pitambaracharya4254 4 년 전

      @@bikramkhanal2707जि हजुरको अभिनय त मलाई अति मन पर्छ पहिला देखिनै हेरेको देबि आले सँग अनि कानठाडे सँग गरेका हांस्यब्यंग्य नाटकहरु.... यो जुंगे मुर्डार ट यटा पनि आएच 😁😁😁😁😁

  • @happymohgoollll7495
    @happymohgoollll7495 4 년 전 +12

    मेरि बसै नाहिरेकन नसुन्ने साथीहरू सबै ले हाजिर गर्नु ला।।

  • @santoshray2206
    @santoshray2206 4 년 전 +3

    हैत अति राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @malikaonline3622
    @malikaonline3622 4 년 전

    मेरि बासै मन पराउने जति यता हाजिरी गराैं।

  • @chandratamanglama6709

    Meribasai maa Daribaa Ko acting Asadhe man parera pet michera hasne moh matrai ho
    kyare Omg Daribaa hahaa😃😃😃

  • @Rajandar.hp10
    @Rajandar.hp10 4 년 전 +9

    hahahaha सूचना कैसे को रिस न गरी आपनो लक्छ्य पाउने दामी छ हजूर यो ऐपीसोट नेपाल to मलेसिया ल 617 को परखाई म so tq

  • @BRC2032
    @BRC2032 4 년 전 +14

    Watching now mari bassai love u alll

  • @gangabahadurkhasuganga8739

    Hurrrrrrr hurrrrr ko fan jat yeta aam hai

  • @sagunmalla4308
    @sagunmalla4308 4 년 전 +1

    Junga aako voyo rw aaja ko episode chi dammi xa

  • @livel0nger930
    @livel0nger930 4 년 전 +3

    new character hur hur😍😂

  • @user-uj1ko7pe8z
    @user-uj1ko7pe8z 4 년 전 +11

    राजु र बल्छी लाई मिस गर्ने जति यता हाजिर गरौं दिदिबहिनी दाजुभाइ ❤️❤️❤️🙏🙏🙏

  • @pardasikanxa2684
    @pardasikanxa2684 4 년 전 +1

    dami xa maribasay👍️👍️👍️

  • @prakashtamang4698
    @prakashtamang4698 4 년 전 +1

    पाँच सयको नोट कटकट जुग्गेलाई मेरि बासाइमा देख्दा खुशीले मन भयो छटपट 😍😍😍

  • @aabisheklamagurung6912

    Hahaha Ramrii xa merii bassai👍👍👌👌👏👏💕

  • @arpanthapa9949
    @arpanthapa9949 4 년 전 +4

    😍😂म बिग्रेकै आफन्तले गर्दा हो😂😍
    ठ्यासकुमारी मुइया र बान्द्रे कता गयछन......
    मेरि बास्सै हरेक भाग नछुटाइ हेर्ने कोको छौ🙏

  • @monishmakimlungeli
    @monishmakimlungeli 4 년 전 +1

    Hurhur pani joine vayexa ramailo lagyo

    • @bikramkhanal2707
      @bikramkhanal2707 4 년 전

      होनि धन्यवाद मेरो लागि केही सब्द लेख्नुभएको मा धन्यवाद

    • @monishmakimlungeli
      @monishmakimlungeli 4 년 전

      @@bikramkhanal2707 इलाक रानी इलाक रानी भन्नू हुन्छ नि हजुर ले सारै रमैलो लाग्छ मलाइ।

  • @gurusharma--
    @gurusharma-- 4 년 전 +5

    मत मेरिबासै कुनै पनि हप्ता नछुटायेर हर्छु हजुर हरु नि।।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 년 전 +38

    आहा धेरै राम्रो हजुर😍😍❤️❤️❤️❤️🙏

  • @bibekjr3482
    @bibekjr3482 4 년 전 +3

    Ae Ronaldo 😂😂😂