Hero No. 1 ।। हिरो नं. १ ।। Jaya Kishan Basnet, Jahanwi Basnet, Alina Rayamajhi ।। New Nepali Movie

공유
소스 코드
  • 게시일 2020. 04. 01.
  • New Nepali Movie :- Hero No. 1
    Cast : Jaya Kishan Basnet, Alina Rayamajhi, Jahanwi Basnet, Rajeev Jung Basnet, Sangha Ratna Maharjan, Tarjan, Shovit Basnet, Laya Sangraula, Suvechchya Thapa, Pranip Adhikari, Ashika Adhikari, Bikram Mangmu, Aarohi Shrestha, Ramji Raut, Maya Tamang, Gyan Kumar Kattel, Rama Shrestha, Raju Giri, Rajesh Jung Basnet, Maya Uparkoti, Ravi K.C., Mangal Bhote, Chandan Argeja, Jeet Tamang Etc.
    Lyrics : Madhu Sudan Dangi/Surya Rumba/Madhu Neupane
    Music : Tarabir Panday/Surya Rumba/Hari Thapa
    Make Up : Ravi K. C.
    Choreographer : Jaya Kishan Basnet/Kishor Thapa
    Cinematographer : Binod Sapkota
    Fight : Shankar Maharjan
    Editor : Sudeep Pandey
    Colorist : Manish Gautam
    Distibuter : FD Company/Reach Entertainment Pvt.Ltd.
    Co-Producer : Bikram mangmu/Bishal Gupta
    Exucative Producer : Madan tamrakar
    Chif Ass. Director : Ramji Raut/Gyan Kumar Kattel
    Presenter : Jahanwi Basnet/Brabim Basnet
    Writer/Producer/Director : Jaya Kishan Basnet
    #MobileTV
    #JayaKishanBasnet
    #JahanwiBasnet
    हाम्रो च्यानलको भिडियोहरुलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नु होला । अरु रमाईंलो भिडियोहरु हेर्नको लागी Mobile Tv च्यानल तत्काल Subscribe गर्नु होला ।
    यदि तपाईंहरुसँग वा तपाईको टोल छिमेकमा कुनै पनि व्यक्तिहरुसँग अनौठो वा प्रतिभावान क्षमता छ र उक्त प्रतिभा देखाउँने माध्यमको खोजीमा हुनु हुन्छ भने मेरो फेसबुकको यो / jayakishan.basnet लिंकमा गई सिधै Inbox मा म्यासेज गर्न सक्नु हुनेछ । उक्त व्यक्तिको प्रतिभा प्रष्फुटन गर्नको लागी हामी माध्यम बन्न चाहान्छौं ।
    यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन प्रतिलिपि अनुसार कडा भन्दा कडा कारबाही गरीने छसाथै भिडियो संग कुनै सुझाव भएमा कमेन्ट मार्फत हामीलाई जानकारी दिनुहोला ।
    Connect me on Facebook: / jayakishan.basnet
    Connect me on Instagram: @jaya_kishan_basnet
    Like my Official Facebook Page: / jayakishanbasnetofficial
  • 엔터테인먼트

댓글 • 10K

  • @mobiletv962
    @mobiletv962  4 개월 전 +6

    krplus.net/bidio/k7KMdnOomqWoZn4
    krplus.net/bidio/cqx8mXuCaG7XeIo
    krplus.net/bidio/pMl6Z4eUa4bDqGE
    krplus.net/bidio/dtaoeZpiaaO-k2ksi=vk6ncLdj3XnMzEl1
    " धूम 4 ", " हिरो नं. 1 " र " तँ त सारै सप्रीस नि बद्री " हेर्नू भयो ? हेर्नू भएको छैन भने हेर्नुहोला है KRplus मा आई सकेको छ Mobile TV मै, धन्यवाद :- जय किशन बस्नेत

  • @user-dz9ez9tn6b
    @user-dz9ez9tn6b 4 년 전 +453

    खै कुन शब्द ले धन्यवाद दिउ जय सर
    सम्पुर्ण हिरो नम्बर टिम लाई एकमुष्ट
    कोटि२ प्रणाम ,हिरो नम्बर१ ट्रेनिङ १नम्बर मा पुर्याउनु पर्छ भन्ने यता 💪💪

  • @kamalkujeda2302
    @kamalkujeda2302 4 년 전 +30

    Jahanwi दीदी को fite खतरा छ यो भन्दा खतरा य्याक्सन Dhoom 4 मा देख्न पाउँ भन्ने जति हाजिर 😍😍

  • @cartooncartoon1762
    @cartooncartoon1762 3 년 전 +2

    किन यस्ताे लागिरख्या छ कि अाज सम्म यतिकाे परफेक्ट मुभि हेरेकाे नै छ वा क्या संवाद,क्या फाईट,क्या एक्टिङ्ग, सबैकाे राम्राे साह्रै राम्राे लाग्याे अाज सम्म यस्ताे मुभि हेरेकाे थिएन।याे मुभिले अवार्ड नै पाउनु पर्छ।कथा झनै राम्राे यस्ताे कथा त जिन्दगीमा कुनै कथाकारले लेखेकाे नै छैन । याे मुभि संसारकाे नं १मुभि बन्नुपर्छ भन्ने मेराे माग छ।

  • @rohittamang6816
    @rohittamang6816 3 년 전 +2

    मलाई तपाईं दुई जनाको गोल हन्ने स्टाईल मन पार्‍यो👏👏👏👏👏👏
    जय किशन बस्नेत Always hero hero hero No 1✊✊✊✊✊✊

  • @sarmilarayamajhi1992
    @sarmilarayamajhi1992 4 년 전 +76

    ल है हिरो न: हेर्नी जति हाजिर हुम हामी त सबै बसि ह्र्दै छौ दामी छ 😘👍️👍️

  • @bhimbasnet9815
    @bhimbasnet9815 4 년 전 +118

    कलाकार भनेको तपाईं जस्तो हुनु पर्छ यति छिटै youtube मार्फत दिनु भएको मा अरु त सारै कन्चुस नमस्ते 🙏जय किसन बस्नेत दाइ

  • @nabrajmahat2574
    @nabrajmahat2574 2 년 전 +2

    धेरै पछि जयकिसन दाजु को फिल्म हेर्न पाईने भो बधाइ छ सम्पुर्ण टिमलाई ।

  • @ngimatenji
    @ngimatenji 3 년 전 +1

    धेरै राम्रो छ चलचित्र बधाई जय कृष्ण सर्🙏🙏🙏🙏

  • @juntaraofficial3173
    @juntaraofficial3173 4 년 전 +167

    फेरि पनि हेर्नुहुने मानुभवहरु जय किशन सर... को फ्यान जति लाइक.. कमेन्ट.. शेयर गरूम कन्जुस्याइँ न गरी

  • @rrlimbu7281
    @rrlimbu7281 4 년 전 +77

    मलाई चाहिन जानभिको एक्सन मन पर्यो।अर्को मुभिमा चाहि जानभिलाई हिरोनिको रोलमा आउनु पर्यो👌👍️

  • @bishallimbu3886
    @bishallimbu3886 2 년 전 +2

    Mero favorite Jay kishan basnet sir

  • @PNgrg20519
    @PNgrg20519 년 전 +2

    Wow बाबा छोरी को Acting acting लाई मान्नै पर्छ राम्रो लागेयो

  • @rameshaachary4402
    @rameshaachary4402 4 년 전 +57

    जय किसन दाजुको फिलिम नछुटाई किन हेर्ने म मात्रै हो कि अरुपनि हुनुहुन्छ

  • @Santa-bk
    @Santa-bk 4 년 전 +63

    अब नेपाली फ्लिम हेरिन्छ
    नेपाली फ्लिम मन् पर्ने जति आउनुस् यता✍️✍️✍️✍️😍😍😍😍😍😍

    • @yagyathapa1635
      @yagyathapa1635 4 년 전

      🙌🙌🙌🙌🙌✋✋✋✋✋✋👌👌👌👌✋✋✋✋✋✋

    • @khadkamanoj531
      @khadkamanoj531 4 년 전

      बलल अायो छ नेपाली फिल्म बधाई छ

    • @durgeshdevgandi1839
      @durgeshdevgandi1839 4 년 전

      रामो छ मूबि

  • @bidhankhadka6404
    @bidhankhadka6404 2 년 전 +3

    Jahanwani Dd😍💖ko ra jaykishan dai ko act eakdam ramro xa😍😍💜💜💕💖💖💖💟💟💞💞💙💙💖💕💔💓💓💔💗💗💗💙❤️❤️💘💖💖💖💕💕💖💗💗❤️❤️💙💗💖💖💖💜I real love this flim & hero & heroine😍😍💖💕💕💜💜💞💞💗💝💛

  • @biswashmagar1983
    @biswashmagar1983 2 년 전 +3

    यो हिरो नम्बर 1 फिलिम मलाइ सार्है मन पर्यो

  • @dharmajanshahithakuri9085

    हिरो नं. 1 movie पुरै हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम्त साथिहरु हो। movie सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई धन्यवाद,🙏🙏🙏🙏

    • @birajlimbu3613
      @birajlimbu3613 4 년 전

      मलाई मन पर्यो अनि जानवी त झन मन पर्यो।

    • @janakpariyar6627
      @janakpariyar6627 4 년 전

      Mapani xu

    • @nepalkhabarrsh687
      @nepalkhabarrsh687 4 년 전

      सारै खुसी लाग्यो हिरो न. 1 यक दमै हेर्न
      मन थियो सलोट छ जय किसन दाइ लाई यति धेरै छिटो Youtub ma halnu भो कि सारा जनता खुसी छ्न हिरो भनेको जय किसन दाइ जस्तो हौ न फिलिम बनाउछ्न 2 बर्स पछि Youtun ma halxan केहि कुरा अलि अलि जय दाई बाट सिख हो मुला हरु

    • @nepalibaburaza7692
      @nepalibaburaza7692 4 년 전

      Ma hjur

    • @mobiletv962
      @mobiletv962  4 년 전

      Dhanyabad sabai lai

  • @harishthapamilan0281
    @harishthapamilan0281 4 년 전 +7

    ल है हिरो नंमर 1अरू नेपाली चलचित्र भन्दा अगाडि आयो खुसि लाग्यो फिल्म राम्रो छु धन्यवाद जयक्सान बस्नेत लाई लाई अछाम जिल्ला देखि कोको हुनुहुन्छ हेरै फिल्म

  • @chettri0192
    @chettri0192 3 년 전 +14

    Janawi ko fight chai dammi lagyo ❤️❤️

  • @busgamingnepal4700
    @busgamingnepal4700 3 년 전 +42

    हिरो नो 1 मलाइ येति राम्रो लाग्यो येति राम्रो लाग्यो बधाइ छ है

  • @abhishekkhadka2858
    @abhishekkhadka2858 4 년 전 +170

    म मलेसिया बाट हेर्दैछु मलेसिया बाट हेर्नी साथी भाइ दिदी बहिनी हरु यता हाजिर हुनु ल

  • @vajratamang6917
    @vajratamang6917 4 년 전 +63

    ढिलै भए पनि आफ्नो सत्यता र आफ्नो वचनको पक्का छ भनेर सबित गर्यो👌💞👍️😘
    तेस्को लागि धेरै धेरै धन्यबाद जयकिष्ने ।😜🤘🤣🤙😂

  • @shyamlama7509
    @shyamlama7509 3 년 전 +1

    जय किसन बस्नेत कि जय । हिरो न वान हेर्नू पाकोमा । हैट फुल इन्टरटेन्मेन्ट बहुत मज्जा आयो है ।जे होस जय किसनलेचै भरपुर रमाईलो देकोछहै ।धन्यवाद भन्न चाहान्छु जय किसन जि लाई ।

  • @cartooncartoon1762
    @cartooncartoon1762 3 년 전 +4

    कस्ताे राम्राे मुभि वा,हालसम्मकाे सबै भन्दा उत्कृष्ट मुभि। याे मुभि हाल सम्मकाे मुभिलाई फेल खुवाउछ।

  • @DailyEntertainmentMedia

    धेरै खुशी लाग्यो जय दाइ ढिलो आयो कडा आयो अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @Husbandwife143
    @Husbandwife143 4 년 전 +239

    लामो समयदेखि waiting मा बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ

  • @aashuofficial2013
    @aashuofficial2013 2 년 전 +8

    चार चार चोटी दोहोर्याए र हेर्ने हरे को को हुनुहुन्छ यता हाजिर हुनुस्?

  • @tulasharai8549
    @tulasharai8549 3 년 전 +8

    Congratulations jaya sir hero no 1 movie ramro xa👏👏⚘⚘♥️♥️

  • @nanumagarni8123
    @nanumagarni8123 4 년 전 +13

    जाहनवी बास्नेतका फ्यानहरू कोको हुनुहुन्छ? 🧡🧡❤👍👍👍

    • @mobiletv962
      @mobiletv962  4 년 전 +1

      धन्यवाद सबै लाई

  • @bahunraja4263
    @bahunraja4263 4 년 전 +20

    जय किसन दाइ ले फिल्म चाइ रमाइलो बनाउने क्य।। बोरिङ हुदैन हेर्नू। झन lock down मा दर्शकलाई विशेष ध्यान दियर movie youtube मा राख्नु भयो। Good man

    • @mobiletv962
      @mobiletv962  4 년 전 +1

      धन्यवाद सबै लाई

  • @roshantamang6045
    @roshantamang6045 3 년 전 +1

    मत फेरि हेर्नू परो हौ जय किशन दाजु

  • @umoumo2281
    @umoumo2281 년 전

    जति हेरि कमै हुने यो फिल्म साच्चिकै मज्जा लाग्दछ जहिले हेर्न मन पर्छ ।

  • @pratapdhanuk7541
    @pratapdhanuk7541 4 년 전 +36

    i love भन्न मात्र जान्ने अहिले के हिराे Real hero त यस्ता राम्रो real actor गर्ने पाे हुन्छन् ,, नयाँ फिलम फेरि अरू चांडो हेर्न पाम jaykishan real hero sir

  • @mobiletv962
    @mobiletv962  4 년 전 +2269

    " हिरो नं. 1 " लाई माया गर्नुहोला Like Comment Share गर्न नबिर्सिनु साथै Mobile TV लाई Subscribe गरि Bell मा पनि थिच्नु होला र All मा पनि थिच्नु होला है धन्यवाद :- जय किशन बस्नेत

  • @Nishchalkoirala
    @Nishchalkoirala 3 년 전 +1

    लकडाउनको बेला दोहोरियाएर हेरियो हिरो नम्बर वान 👍️👍️👍️

  • @nepalifootballover8772

    Laxmi puja herna chahane haru Like garung👍️👍️👍️👍️

  • @krishnabk5800
    @krishnabk5800 4 년 전 +12

    कमेन्ट पढ्दै फिल्म हेर्दै गर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ ।जयकिसनका अहिलेसम्म का फिल्म त हेर्न छुटाएको छैन यो पनि राम्रै छ जस्तो छ ।

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @birupokhareli9300
    @birupokhareli9300 4 년 전 +47

    यति धेरै कोमेन्त देखेको थिएन मैले अरु मोवि मा राम्रो लग्यो मोवि रमाइलो लग्यो हेरेर

  • @bhimkarki10
    @bhimkarki10 3 년 전 +23

    Ending is so confusing 🤔🤔😢,,,
    Jay Kishan is Evergreen. ❤❤❤

  • @aviyanlimbu7836
    @aviyanlimbu7836 2 년 전 +1

    सोभित दाइ र जयकिसन दाइहरुले बनाएको movies हरुको taste different छ।

  • @dewanlungeli2164
    @dewanlungeli2164 4 년 전 +61

    जय दाईको छोरी ❣❣ जानवी बस्नेतको एक्टिङ खतरा लाग्यो 😍😍💜💜💜

  • @jitendragurung1589
    @jitendragurung1589 4 년 전 +7

    नमस्कार सर।
    अलिअलि बन्धना अलिअलि होस
    अलिअलि मुर्चना अलिअली रोस
    आहाँ अति मन पर्यो मुभी सर ।कति खेर सकिएको थाहै भएन हलचल नगरेर हेरिसकिएछ ।साथै हृदय अनेकौ आभारी छु हजुरप्रती प्रदेशि भुमी कतारमा रहेर यो फिल्म हेर्ने मौका दिनुभयो। हजुरको सुटिङ्गका भिडियोहरु मोबाइल टिभिमा हेरिरह्न्थे ।आज पुरा फिल्म हेर्न पाए यो कोरानाको लगडाउन को अबस्थामा हेरेर सबै दु:ख पिरहरु बिर्सिए। हजुरको सम्पुर्ण फिल्ल युनिटलाई मेरो नमन नमन्🙏🙏

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @sitalamabh800
    @sitalamabh800 3 년 전 +1

    सेतो पाईट लाउनेको अको फिलिम कहिले आउछ र दामि छ फाईट i like

  • @jayaramchaulagain576
    @jayaramchaulagain576 3 년 전 +1

    जय कीसन बस्नेत असली मास हीरो नेपालको । कमेडी एक्सन एक्टींग स्टाईल डाईलग डेलिभरी । अनी रीयल लाईफमा पनी हामीहरु जस्तै स्वभाब हाउभाउ खानपीन भाषा । धुम सीरीज हीरो नं. १ नी हेरीयो अब गोबर गणेश त हलमैं गएर हेर्ने हो ।
    जय जय जय कीसन बस्नेत Mass Maharaja Of Nepali film Industry . Keep it up Dai. बरीष्ठ छक्के ग्यांगहरुलाई ठुलै झटारो हुन् हाम्रा जय कीसन दाई ।

    • @mobiletv962
      @mobiletv962  3 년 전

      Dhanyabad

    • @jayaramchaulagain576
      @jayaramchaulagain576 3 년 전

      @@mobiletv962 दाई ठीक छ सबै तर यी आजकल उम्रेका ओठ निचोर्दा दुध आउने खालका सो कलेड सुपरस्टारहरुको फ्यान हुं नभन्नु होला । तपाईं आफैं तिनीहरु भन्दा सयौं गुणा बेटर हुनुहुन्छ । पैसा कमाए भन्दैमा हुन्छ ? तिनीहरु तपाईंका फ्यान हुनु पर्छ ।

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 4 년 전 +28

    अत्ति राम्रो लाग्यो हिरो न:1 जय कृष्ण सर को फ्यन कति छम

    • @mobiletv962
      @mobiletv962  4 년 전 +1

      धन्यवाद सबै लाई

  • @tilooktamang5875
    @tilooktamang5875 4 년 전 +131

    कसम नेपाली फिल्म हेर्दिन भन्यो तर( चिनी च्यापती) को फिल्म चै नहेरी बस्नै सक्दिन। दामी छ फ्लिम्👌

  • @sunilsunar6701
    @sunilsunar6701 년 전 +1

    Wow so bbl movie tara Alina le sacho maya bujhaina k ani jay le sathy harulai namaranu parthayo jay ko big fan hjr sadhai kushi hunu happy hunu ??फुल राम्रो लालिगुराँस मन्दिर राम्रो मनकामना अरु त के नै भनु छ र अझै प्रगति गदै जानु एहि छ मेरो जय किसन दाई लाई सुभकामना????

  • @tularamnepali6851
    @tularamnepali6851 2 년 전 +2

    Jaya kisan hero top ma hunu percha

  • @dilipchandrarana593
    @dilipchandrarana593 4 년 전 +53

    को को लकडाउनको बेला अस्ति बाट प्रतिक्षामा हुनुहुन्थियो येता आउनुस है🤚🤚🤚

    • @mobiletv962
      @mobiletv962  4 년 전 +2

      धन्यवाद सबै लाई

  • @janakvlogs2122
    @janakvlogs2122 4 년 전 +15

    धेरै राम्रो छ दाजु । म सानो हुदा मैले हेरेको पहिलो फिल्म कर्नबिर हो त्य्सैले हजुर लाई देख्दा पुरानो याद धेरै आउँछ । हजुर नेपाली फिल्म को यक महान हुनु हुन्छ । best of luck daju .

  • @bivekkatwal3515
    @bivekkatwal3515 3 년 전 +2

    15चोटि भन्दा धेरै भयो दाइ यो फिल्म हेरेको सारै मन परो

  • @princerabin1698
    @princerabin1698 2 년 전 +1

    हैट कडा दामी कति नाट्की हो के जयकृष्ण दाजु

  • @romanreingswweaewfan2080

    नेपाली चलचित्र फिल्म हिरो नं: 1 फिल्म लाई शुभ कामना छ ( जय किशन बस्नेत को फयान ले लाईक गर्दिनु होला

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @nepalpyarolagxa9248
    @nepalpyarolagxa9248 4 년 전 +24

    जाहान्बी बस्नेतको फाईट एक्सन राम्रो छ अज धेरै राम्रो गर्नु है धुम 4 मा अल टिम मस्त मुभि

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @dijenrai6573
    @dijenrai6573 년 전 +2

    Jay kishin bisnit Ra sobit bisnit dai Bhai ko movie here number 1

  • @maladevi1696
    @maladevi1696 2 년 전 +2

    Jai Kishan sir ko movie t ykdamyi Ramro lagx 😘😘

  • @JibanYatra
    @JibanYatra 4 년 전 +97

    फेरि दोहोर्‍याएर हेर्नुहुने जति सबै आउनुहोस कति हुनुहुन्छ?

    • @mobiletv962
      @mobiletv962  4 년 전 +5

      Dhanyabad

    • @magarkanchan6366
      @magarkanchan6366 3 년 전 +1

      कुन साले खातेले जिवनमा पहिलो पटक सिनेमा हेरेको होला र राम्रो देख्यो ।

    • @Dharannepal-mg5sj
      @Dharannepal-mg5sj 3 년 전

      @@magarkanchan6366 मैले😁

  • @Sailesh..Hamal..Area99
    @Sailesh..Hamal..Area99 4 년 전 +158

    गरिब लाई दिए रिन,
    धनि लाई दिए कमिसन,‌ नेपाल को कमेडी याक्सन हिरो जय किसन ।।😊🙏🇳🇵

  • @chandradhami2837
    @chandradhami2837 2 년 전 +2

    Part 1 मा क्या रमाइलो भएको थियो र😂
    Part 2 मा क्या emotional बनाउनु भयो जय दाई हजुरले 😭
    आज पनि फेरि दोहोर्याए र हेरियो जय दाईको कमेडी र जहनवि दिको एक्शन र फाइटिङ् क्या बबाल लाग्यो love you all team 🙏♥️

  • @tikabahadurthapamagar6524

    Jayakisan basnet ko bahini janabi Roll wow xa thank you purai video herda wow lagyo

  • @manishathing12
    @manishathing12 4 년 전 +77

    लकडाउनको बेला रुममा बस्दा बस्दै वाक्का दिक्का भाथे बल्ला यो फिलिम हेरेर फ्रेस भए😘
    जय किशन दादाको हरेक फिलिम नछुटाइ हेर्छु।

    • @mobiletv962
      @mobiletv962  4 년 전

      Dhanyabad

    • @sanaykumarlama8575
      @sanaykumarlama8575 4 년 전

      त्यहो युट्युबमा हेर्ने त हो नि हलमा पैसा तिरेर यस्तो फिलिम चही हेरिन्न।।

    • @sanaykumarlama8575
      @sanaykumarlama8575 3 년 전

      Manisha I love you....number inbox maa maile gareko xu fon gara la...

    • @hellosherpa6559
      @hellosherpa6559 3 년 전

      Dami xa

  • @sacarsolty
    @sacarsolty 4 년 전 +12

    जानबिको fighting seen दाम्मी लागेको यता 🖐️🖐️😍😍

    • @mobiletv962
      @mobiletv962  4 년 전 +1

      धन्यवाद सबै लाई

  • @ahenlahad1142
    @ahenlahad1142 2 년 전 +1

    no.1 hero of nepal jaya sir.acting khatra xa.film pani

  • @deshpardeshkochautari8910

    आह ! अत्यन्तै मनोरञ्जनात्मक video सम्प्रेषण गर्नुभएकोमा धेरै धेरै धन्यवाद

  • @Rtmonlinetv
    @Rtmonlinetv 4 년 전 +49

    जय दा जनबी लाई अर्को मोभी मा आउनु परो जनभी को axan बबाल छ
    i love you janbhi sia

    • @nepalkhabarrsh687
      @nepalkhabarrsh687 4 년 전 +3

      Dhoom 4 मा जान्बी पनि हुनु पर्छ हिरोईन को रोल मा यलिना पनि दामी छ मोभी

    • @Rtmonlinetv
      @Rtmonlinetv 4 년 전 +1

      @@nepalkhabarrsh687 sahi ho sar mero pani yahi raay chha jay daa laai

    • @mobiletv962
      @mobiletv962  4 년 전

      Ok thank you sabai lai

    • @Rtmonlinetv
      @Rtmonlinetv 4 년 전

      @@mobiletv962 tq da

    • @RajeshSingh-xt5gi
      @RajeshSingh-xt5gi 4 년 전

      Nice move

  • @kamalbudha1248
    @kamalbudha1248 4 년 전 +21

    हेर्न सुरु गरियो कोहि कोहि ले फिल्म बनाउछन दुई बर्ष भय पनि लुकायर राख्छन लोभी हरु तर जयकिसन भनेको तेस्तो मान्छे हो जस्ले आज सम्म हरेक आफ्नो फिल्म केही महिनामै youtube सार्वजनिक गरेको छ लोभी हरु लाई गज्जब ले झापड हान्नु भयको छ अस्स्ली हिरो यस्तो हुनु पर्छ अब मज्जा ले हेरिन्छ

  • @rajakorani274
    @rajakorani274 3 년 전 +2

    कति धेरै कम्मेन्ट 😜😘💖💞खुशी लाग्यो जय कृष्ण दाई को फिल्म युटुब मा हेर्न पाउँदा सफलताको शुभकामना,🙏🙏🙏

  • @sanuthapaoffical3390
    @sanuthapaoffical3390 2 개월 전 +1

    Real hero jaya kishan basnet hero no. 1

  • @bimalbudhamagar1469
    @bimalbudhamagar1469 4 년 전 +5

    जय किसन दादा को
    फ्यान यता हाजिर गरौत

  • @ratnaoli4071
    @ratnaoli4071 4 년 전 +16

    अाहा सारै मजा अायाे फिलिम हेरेर हिराे हाेस त यस्तो जय सर जस्तो साच्चै जय सर हजुर हिराे नमर वान नै हुनुहुन्छ

  • @suniladhikari973
    @suniladhikari973 3 년 전 +1

    हिरो नं . २ पनि छिटो लाउनु पर्छ है त दादा

  • @MAHARA_kazi
    @MAHARA_kazi 년 전 +1

    दाइ लाइ धन्यबाद दिने शब्द छैन दाइ लाइ एति धेरै माया छ कि यस्तै मुभि बनाउनु है

  • @RohitBhai-xk4hd
    @RohitBhai-xk4hd 4 년 전 +15

    कलाकार भनेको जय किसान दाई जस्तो हुनुपर्छ केही सिक दाइ बाट फिल्म लुकाउने बरिस्ठ हरु😍😍😍

  • @HAMROTVNEPAL
    @HAMROTVNEPAL 4 년 전 +47

    जय जय होस अतिनै राम्रो फ्लिम बनेको रहेछ सम्पुर्ण टिमहरुमा हार्दिक बधाइ छ।यस्तै यस्तै फेरि हेर्न पाइयोस

  • @Twakeproduction6788
    @Twakeproduction6788 11 개월 전 +1

    Hero number 1 malai man paryo🎉🎉🎉

  • @dilamgr4358
    @dilamgr4358 2 년 전 +3

    जय किसन बस्नेत जि dhoom4 पनि ल्याउनुस्न

  • @user-nu7yq1kq5v
    @user-nu7yq1kq5v 4 년 전 +5

    जय दादाको हिरो नम्बर (१) फिल्म नै काफी छ जय दादालाई नराम्रो दृश्टिकोणले हेर्ने मान्छेलाई जय दादा सुपर छ ल फिल्म । तपाईंको smile dans and voice मलाई धेरै मन पर्छ । miss you 🤩🤩🤩🤩

  • @balbdrgrg7469
    @balbdrgrg7469 4 년 전 +25

    खत्रा दाजु खत्रा 💪💪💪❣️❣️❣️मैले
    हजुरको हरेक movie बाट भरपुर मनिरन्जन लिने गर्दछु ।

  • @user-ko8ud8yj7c
    @user-ko8ud8yj7c 3 년 전 +2

    जय किसन जि फिल्म चै एक्दम राम्रो फुल इन्टेर्टेन्मेन्ट भको तर नेपाली फिल्म मा जुनै पनि बिच मा जति राम्रो भएनी लास्ट मा अलि कता कता खल्लो लाग्ने हुन्छ मलाइ चै थोरै तेस्तै लाग्यो । तेति दुख पाएर तेति धेरै माया गरेर लास्ट मा चै सायद त्यो माया बुजेर एक भैदेको भए सायद कतै राम्रो हुन्थ्यो होला तर जो एक अर्काको लागि ज्यान दिने दाजु बैनी नै अन्त्य हुदा बिच मा सबै खुशी लागेको फिल्म को अन्त्य सङ्गै अन्त्य भको महसुस भयो मलाइ चै।।बाकी सबै राम्रो लाग्यो।।।
    तपाइलाइ सदै सफल्ताको शुभकामना।।

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 년 전 +23

    👉यो फिल्म 22चोटि हेर्ने म मात्र होकि अरु पनि छन् साथी💞💞 हरु 🌹🌹 🇳🇵🇳🇵

    • @mobiletv962
      @mobiletv962  3 년 전 +2

      Dhanyabad 44 patak

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 년 전

      @@mobiletv962 💖💖💖फेरि आज पनि हेर्न लाको छु दाजु यो फिल्म ❣️❣️💖💖

  • @dkdipendravlog6732
    @dkdipendravlog6732 4 년 전 +32

    ल हिरो न.1 त् धेरै राम्रो लाग्यो
    कैलाली जिल्लाबाट कोको हुनुहुन्छ
    यता हाजिर गरौ है।

  • @bikashbc1545
    @bikashbc1545 4 년 전 +8

    जयकृष्ण दाइ ह्जुर को मुभी यक्दम दम्दार रहिछ
    मुभी हेर्ने धोको थियो आज पूरा भयो।
    ह्जुर सङ यक्पटक भेट्ने ठुलो रहर छ।

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @bhuwanpun3835
    @bhuwanpun3835 3 년 전 +1

    हैत जय दाइ बबाला रमाइलो रैछ मुभित तेस्किमा चियाप्ती हरुलेको बक्स कलेक्सन रेकद राखेको मुभी भन्दा कम्छैन दा

  • @munamudvari4018
    @munamudvari4018 년 전 +2

    hero no 1 धेरै राम्रो छ

  • @from2087
    @from2087 4 년 전 +6

    जय किशन बस्नेत को ।। फिलिम नत हासो को कमि हुन्छ नत आसुको कमि छ ।। धुम फिलिम मा बबाल धुम मच्चाउनु भा थ्यो ।। होरो नम्बर :.1 मा बबाल दम मच्चाउनु भा छ ।। राम्रो फिलिम छ सफलताको शुभकामना ।। मलेसियामा लक डाउन मा बसेर हिरो नम्बर :1 हेर्ने साथीहरू यता हाजिर हुम ल 💕🇳🇵💕🌹🌹

  • @songuplodertimilsaina5098

    लउ बल्ल अायाे सबैजनाले लाईक कमेन्ट गराै अनि no :1 tarning मा पार्नु प्रर्नु भन्नेहऊ यताहाजिर हउ😍😍😍

    • @mobiletv962
      @mobiletv962  4 년 전 +1

      धन्यवाद सबै लाई

  • @rajeshbelbase2969
    @rajeshbelbase2969 3 년 전 +1

    सबै राम्रो छ जये सर तर हिरोनी जानबी सिस लाई बानाको भए अझै राम्रो हुन्थेयो

  • @neema872
    @neema872 3 년 전 +4

    लामो समयको अन्तरकाल पछि चीनी चियापत्ति हेर्न पाइयो ।दामी छ । जय किशन बस्नेत को डाइलग सही छ । एक्ट्रेस 👌👌।

  • @sujaladhikary4403
    @sujaladhikary4403 4 년 전 +16

    अाहा ! कति डामि
    😂😂😂😂😂😂
    एक दमै मन पर्याे दादा
    अघिल्लो दिनहरुमा यस्तै यस्तै
    फिल्महरु हेर्न पाउ😊
    जय जय 💓💓💓

  • @kumarranamagar5670
    @kumarranamagar5670 4 년 전 +10

    शारै राम्रो लागो जय दाजु हजुर को हिरो न: ले सफल्ता पायो येहि छ मेरो सुभकामना

  • @sstatus7372
    @sstatus7372 2 년 전 +2

    Mojja mojja jaykisan basnet jiiii

  • @sukhmantamang4069
    @sukhmantamang4069 3 년 전 +1

    जय किसान जय होस हेर्न पाइयो छिटो नोइ हिरो नम्बर 1 किसन को जय होस

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 4 년 전 +21

    हाम्रो माया यस्तो होस
    सास तिम्रो रोकिदा ,लास मेरो होस्💓💓💓

  • @foryouforever981
    @foryouforever981 4 년 전 +18

    Yo movie को कोको पर्खाई मा हुनुहुन्थ्यो
    👇️like गर्नुहोला

  • @shankarpariyar9026

    Nice movie 🍿🍿🍿🍿

  • @kumarghalan8252
    @kumarghalan8252 3 년 전 +1

    Yeti ramro nepali film ta maile kaile pani hereko thiyena bafre khatara raixa yar...😎😎😎😎😎😎

  • @milannewsentertain5868

    दाम्मी फिल्म!!
    यतापनि सबैजना जोडीनुहोला।।

    • @mobiletv962
      @mobiletv962  4 년 전

      धन्यवाद सबै लाई

  • @mahimathapa2540
    @mahimathapa2540 4 년 전 +36

    बस्नेत का जि काे फिल्मकाे गित चाहि यस्ट्रा हुन्छ यार धुम मानि यस्ट्रा थियाे यस्मानि तेस्तै दामि छ

  • @pradipsuncheury1839
    @pradipsuncheury1839 2 년 전 +1

    I love this movie. I love you jahanwi jaykishan and sobit ji . Kunaidin vetne man 6 by. Good bless all of you....