रुकुम घटनाको अपडेट। रुपन्देहीमा १३ वर्षिय किशोरीको "बलात्कार पछि हत्या", आरोपित पक्राउ |

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • रुकुम घटनाको अपडेट। रुपन्देहीमा १३ वर्षिय किशोरीको "बलात्कार पछि हत्या", आरोपित पक्राउ | - SIDHA KURA JANATA SANGA !! EPISODE 540
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1.8K

  • @prabinkc2590
    @prabinkc2590 3 년 전 +142

    अब को प्रधानमन्त्री रबि सर कि प्रचण्ड रबि सर भन्ने जतिले लाइक गरम है साथि हो ।

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 년 전 +50

    रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्नु चाहने जति यता हाजिर गरौं त साथीहरू ✋✋🇳🇵🇳🇵🇳🇵🤘🤘😘😘

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 3 년 전 +208

    अब रवि सर प्रधानमन्त्री हुन पर्छ बन्ने को को हुनु हुन्छ यहाँ समेल हुनु होला। I'm always salute Ravi sir...

    • @ChhewangTamang
      @ChhewangTamang 3 년 전 +7

      Jo manchhe jun kaamma perfect chha tyo manchhe tesmai bhako thik. Ravbi dai patrakar nai thik chha.natra daike yo kaam chodema aru ko aayara garcha. Pardhan mantri nai hunuparcha bhanni chai malai lagdaina .

    • @nepallatestnews1806
      @nepallatestnews1806 3 년 전 +1

      krplus.net/bidio/hrWhq5F_l6rahZg बेल्बारी कान्ड आमा को हत्या गरेपछी आफिले आफ्नो घाँटी रेति हत्या गरेका छम बेल्बारिमा

    • @myvlogs1409
      @myvlogs1409 3 년 전 +1

      He is journalist not perfect for politics.

    • @tankbm4295
      @tankbm4295 3 년 전

      Yesari ta jhanai korona failinxa ta yo k Herrera baseko xa sarkar😒😭🙏

  • @welcomeonlinetv7439
    @welcomeonlinetv7439 3 년 전 +10

    जब सम्म रबि दाइ प्रधानमन्त्री हुनुहुदै देशले म लेखेरै दिन्छु काचुली फेर्दैन ।

  • @chadkehamala.
    @chadkehamala. 3 년 전 +159

    लौ हाजिर भैयो हेर्न सुरु गरियो रबि दाइका प्रतेक शब्द शब्द मन पर्ने जति एता हाजिर हौ है

    • @jhalakbahadur8605
      @jhalakbahadur8605 3 년 전 +2

      Kaita banaunu sakeko sarkarle sarkarlai rabi daile News 24 ma 5mahina pahilanai bhannu vayako thiyo Sala chor sarkar khanu ra lutnu pauda kham gareko jasto garne Ani kura vane Khali redimed dine

    • @meghrajmedia4703
      @meghrajmedia4703 3 년 전 +1

      subscribe garnu maile hajur ko gardeko chhu

  • @chandrabc1984
    @chandrabc1984 3 년 전 +244

    सिधा कुरा जनता सग हेरियो,थपक्क सुतियो अब!जाजरकोट घटना मा हत्यारा हरुलाइ कडा कारबाही होस भन्ने जति यता!

    • @arjunkarki1061
      @arjunkarki1061 3 년 전

      Samajma bikriti failaudai hidne ani nya chaiyo bhandai youtube ma karaune?

  • @thahacreation6776
    @thahacreation6776 3 년 전

    रबिलामिछाने ज्यु रुकुम घटनालाई निरन्तर फलो गर्नुहोस भन्नेहरु कोको हुनुहुन्छ?

  • @manojbista1726
    @manojbista1726 3 년 전 +83

    अरु तेस्तै हो ,रुकुम जाजरकोट कान्ड का दोषी र त्यो घटना मा समलङग सबै लाई फाँसी होस् ,

    • @salinathapa2330
      @salinathapa2330 3 년 전 +3

      Sahi vannu vo

    • @b-onedkofficial
      @b-onedkofficial 3 년 전 +1

      You are Great sir

    • @mohanbhatt4702
      @mohanbhatt4702 3 년 전

      Yo desh ka neta vanauda ka xora xori nai kand machauxan ani k Ghanta ko fasi dine kanub banxan
      Yo juni ma hudain hjr
      Aarko juni manxe vayera janmesi heraula

    • @prabhinbhattari6990
      @prabhinbhattari6990 3 년 전

      Political backup cha Keti ko parents ra afanta lie

    • @sesang1405
      @sesang1405 3 년 전

      समाचारहरु सुन्दै जादा दुबै पक्षको गल्ती देखियो !।
      १ यदि मेरो १७ वर्षकी नवालाक छोरीलाई त्यसरी South Indian film मा जसरी १७ जना लिएर भगाउन खोज्छ भने म ३-४ जनालाई मात्र होईन १७ जनालाई नै एउटै खाल्डोमा गड्थे । यहाँ जातभातको कुरा गरेर जातीय द्दन्द नगरौ घट्नालाई सिदा पनि हेर्ने गरौ 🙏🏻🙏🏻
      मान्छे मार्नु हुन्न तर परिस्थिति त्यस्तै आईलागे पछि त्यस्तै दुर्घटना हुन पुग्यो 🙏🏻 सबैले कानुनको पालानागरौ ! सत्य तथ्य छानविन होस् । अन्यमा परेकोले न्याय पाउन 😞😞😞केटी पक्षको पनि कुरा सुनौ कुरा बुझौ अनि समाचार लेखौ 🙏🏻🙏🏻
      जातभातको कुरा नगरौ 🙏🏻🙏🏻
      नोट:- यो घटनामा मैले केटी पक्षबाट लेखे किन कि मेरो पनि छोरी छ ।र भोलीको दिनमा यदि कसैले यस्तो हर्कत गर्छ भने त्यस्को लागी म मेरो कानुन आफै बनाउने छु ।

  • @user-wk4lb5iw8l
    @user-wk4lb5iw8l 3 년 전 +163

    रबि दाइ को प्रोग्राम हेरियो , अहिले सम्म्कै जात जाती र दलित को विषय कसैले यसरी प्रस्ट पारेको थियो होला । सलाम छ दाइ , तपाईं साचै अतभुत ब्यक्ती हो । हजुर जस्तो 100 मात्र भयनि यो देसमा ठूलो परिबर्तन आउथ्यो होला ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +256

    *रबी लामिछाने जस्तो देश र गरिब पिडित जनताको लागि ज्यान माया मारेर बोल्ने, गर्ने मान्छेको सपोर्ट नगर्ने सबै भेरी मा हाम्फाले हुन्छ*

  • @user-ez7og7ud3f
    @user-ez7og7ud3f 3 년 전

    यो देश मा यक साहासी लिडर रबि लामिछाने प्रधानमन्त्री भको हेर्न आतुर छु

  • @kusmakharbhusal6326
    @kusmakharbhusal6326 3 년 전 +29

    मार्ने हरुलाई कडा सजाय होस तर ती गुन्डाहरु लाई के सजाए दिने??

    • @dineshpariyar458
      @dineshpariyar458 3 년 전 +2

      केटि को आमा बाउ सहित जन्म कैद जेल चलान हुनुपर्दछ ।

    • @prabhinbhattari6990
      @prabhinbhattari6990 3 년 전

      @@dineshpariyar458 tiniharu lie yesto punishment dinu parcha , ayenda aru lay jaat paat ko kura na garos.punishment live on shidha kura janta sanga

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +137

    *नेपालमा फाँसी दिने कानुन बन्नुपर्छ भन्ने कती*
    👇️

    • @krishnabc7918
      @krishnabc7918 3 년 전 +2

      😷😷😷😷😷🤚🤚🤚🤚🤚🤚

    • @surajmogar7410
      @surajmogar7410 3 년 전 +2

      Ma

    • @bhanubhaktadahal6340
      @bhanubhaktadahal6340 3 년 전 +2

      म पनि छु।तर नवराज काे घटनाका बारेमा के भन्छउ तिमी कि केटीको मात्रै सपाेट गर्छउ।

    • @tilrupamongol1281
      @tilrupamongol1281 3 년 전 +2

      Hamro desh ma sarkar ra prasaasan ko aukat ra charti kala herne bujne ho vane faasi ko kanun banauna mildaina jasto xa. Yesto beufaa sarkar vako desh ma feri doshi vanda nirdosh nai badi faasi ko suli ma chadai dinxa . Baru polish prasaasan chai sarkar ko nirdeshan ma chalnu vayena. Nispaksha vyera aafno jimmewari nivaunu parxa. Ydi prasasan le galat kam gare ma adaalat le taha laune kanun hunu parxa. Jaba ki hamro desh ma adaalat ko aadesh pani khutta muni tekera hinxan sarkar haru. K aasha garnu..? Baru nata sambidhan ra naya sarkar lyaunu pahila./😄

    • @rockeyluckey1552
      @rockeyluckey1552 3 년 전 +2

      Sahi ho huny parx

  • @binuhamal343
    @binuhamal343 3 년 전 +117

    अब हामि बजेट मै अल्झिन्छौ । यो सिमाना को कुरा सेलाउला भन्ने डर छ ।

    • @rakeshbhai5207
      @rakeshbhai5207 3 년 전 +3

      Selai sakyo hajurlai tha xaina ra hajur

    • @sarita_lingthep
      @sarita_lingthep 3 년 전 +3

      Rajniti vaneko nai yehi ho..omni le medical samagri ma karodau ghafla garyo..yo raise hola vanera rajniti khelera kala pani ko mudda ayo...Aba yo pani raise ma vaye paxi Nepal ko naksa ma kalapani ayo..bichama india ko dalal ayera yo pani samya vayo...aba janta uthla vanera feri budget vasan ayo. Yeslai vanxa rajniti..hami khi janta bato ma karayera khi nahune rahexa vanne naman vayo.

    • @sunilkatuwal9709
      @sunilkatuwal9709 3 년 전 +2

      Simana pane sakeo luplekh pane sakeo.. aaru Kati chan pachi taha paincha 🙄

    • @meghrajmedia4703
      @meghrajmedia4703 3 년 전 +3

      subscribe ganurnu ma ni hajur ko gardinchhu sir

    • @royalneupane3182
      @royalneupane3182 3 년 전 +2

      Sbai sakiyo. Jajarkot ghatana r bedget xa ahile. Yaspaxi heram k aauxa

  • @amardeepdeep5374
    @amardeepdeep5374 3 년 전 +2

    रुकुम घटना को हत्यारा लाई फाँसी को सजाय हुनुपर्छ पीडित ले न्याय पाउनु पर्छ रबि सर हामी सारा जनता हजुर को साथमा छौ

  • @jitenpangmimagar6133
    @jitenpangmimagar6133 3 년 전 +7

    हेल्लो नमस्कार रबि दाइ कुवेत बाट हेरिरहेको छु

  • @dineshbalkoti9837
    @dineshbalkoti9837 3 년 전 +240

    सुरुको ५-६ मिनेट आँखा झिमिक्क नगरी हेर्ने कोको हुनुहुन्छ ??हाजिर गरौँ त

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +167

    *बलत्कारिलाइ फाँसीको सजाय नेपालमा भएको दिन देखि म निर्धक्क भएर असल कार्यको लागि साँझ बिहान जतिबेलै मेरो गाउँ ठाउँ मा हिंडडुल गर्न सक्छु, नत्र हामी छोरी चेलिले जहिल्यै डर मा बाच्नु पर्छ, र कतिबेला कुन पापिको आँखा लागेर मर्नुपर्ने कुनै टुङ्गो नहुने भयो*
    *संविधान संशोधन गरि बलात्कारीलाइ फाँसीदे*

    • @surajmogar7410
      @surajmogar7410 3 년 전 +2

      Ho phasidinu porx

    • @bhanubhaktadahal6340
      @bhanubhaktadahal6340 3 년 전 +6

      साेच बिचार राम्रो हाे तर रुकुमकाे धटनाबारे के भन्छउ त कसकाे गल्ती हाे।के तर्क बिचार छ तिम्रो ।
      दाेषिलाई कडा कारबाही हाेस

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 년 전 +7

      @@bhanubhaktadahal6340 कुखुरे बैशलाइ सम्हाल्न गार्हो हुन्छ,
      बा आमाले पनि जो मन परो त्यै भगाएर लैजाने त्यो बेला गरेकै हुन,
      हिजो आज आधुनिकताले अलिक खुलेर माया गर्ने चलन बसालिदै लगेको भएता पनि, भबिस्य सम्झिएर कति बर्सको उमेरमा के के गर्ने, भन्ने कुरा ख्याल गर्नु पर्छ।
      भाँडा कुटी खेल्ने सानो हुँदा
      अनि अलिक बुझ्ने भएर अरुका कुरा सुन्ने, सिक्ने,
      भबिस्य लाई उज्यालो बनाउन सुख पाउन, पढाइ गर्ने संघर्स गर्ने,
      जागिर वा कुनै काम धन्दा सुरु गर्नु अघि कम्तिमा 22 कटेपछी माया प्रेम मा ध्यान दिने,
      सबैथोक भुलेर, केही चाइदैन जत्तिकै गरि चुचै मात्र जोडेर संसार हाँक्न गार्हो छ।
      *यदपी घटनामा केटा वा केटी दोशी छैनन,*
      माया अन्धो हुन्छ, मन पराए, माया लाए, तिनेर्ले के बिगारे?
      कसैले कसैलाइ मार्छ भने बदलामा त्यस्लाइ पनि मार्न त पाइँदैन भने, के टी पक्षकाले, अजात, र गरिबी लाई प्रहार गरेका हुन।
      *त्यै ठाउमा, अजात भएपनी टनमन सम्पतीवाला भएको भए सबै गुपचुप*
      *गरिब भएता पनि, कस्तरी वा बाहुन भएको भए पनि, ठिकै छ दुख पाइछे भने उसकै भाग्य हो, के गर्नु त*
      *यतिनै हुनेथियो अभिभावकको कुरा*
      म त भन्छु,
      *धन सम्पती रुप जात धर्मले सुख हुन्न, मन मिल्यो भने संसार नै उज्यालो हुन्छ, नत्र सबै अन्धकार*
      त्यसैले
      ┳╴╴┏━┓┓╴┏╴┳━┓
      ┃╴╴┃╴┃┃╴┃╴┣┫╴ is great !!
      ┻━┛┗━┛╰━╯╴┻━┛

    • @bavimthegalaxy4344
      @bavimthegalaxy4344 3 년 전 +1

      Mahila adhikar badi salini haru kata xan....
      Kun duloma xan...
      Rastrapati mahila bhayera ra ni ke herera basi xan....
      Child association kaha xa.....
      Samsad bhawan ka mahila jati sabai lai kharej garnu parxa....
      Mahila.. Girl's mathi yesto huda ni ke garera basexan....
      Chunab aaauni belama feri..
      Mahilako hak ra hitko lagi ladxu bhanxam ho..
      Hunata.. Ajabholi mahila haru ni purush jastai bhaye.....
      Kehi farak xoina....

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 년 전 +2

      @@bavimthegalaxy4344 सब पैसाको पछी कुद्ने हरामी हुन,

  • @mohanchand186
    @mohanchand186 3 년 전 +16

    यो कुरो त एक पक्ष काे मात्र भएको छ अर्को पक्ष को कुरा कोले बाहिर ल्याउने हो कसरी बाहिर आउने हो पत्रकार महोदय र मिडिया ज्यू मा अनुरोध छ घटना रुकुम जिल्लाको

  • @parajulibishnu1430
    @parajulibishnu1430 3 년 전 +8

    6 जनाको हत्या हुने गरि गरिएको दुखत घटनाको घोर बिरोध र आपती जनाउन चाहान्छु

  • @aarifmiya3641
    @aarifmiya3641 3 년 전 +10

    कि त राजा फर्केर आउनुपर्छ नत्र सबै मिलेर रबि दाइलाइ प्रधानमन्त्री बनाउनु पर्छ। अनि बल्ल हुनेछ देशको बिकाश ।❤️

  • @kbpoudel506
    @kbpoudel506 3 년 전 +93

    यी मेयर का साक्कै भतिज हो वडा अध्यक्ष सब घटना लुकाउन लागि परेको छ ।

    • @arjunkarki1061
      @arjunkarki1061 3 년 전 +1

      Yasta pakhandi ra samaj ka kalank haru ko sab lukaune hoin kate ra Gidda lai deu

    • @santoshsangam1953
      @santoshsangam1953 3 년 전 +1

      प्रस्त रुपमा जवाफ देको छैन।मेयरसापले

    • @SauravOli
      @SauravOli 3 년 전 +1

      @@arjunkarki1061 यो भयंकर भिडियो
      krplus.net/bidio/oKqFpHyffH7KfXI

    • @sajibghale
      @sajibghale 3 년 전 +1

      अनि वडा अध्यक्षको आफ्नो मान्छे संग किन फोन बार्ता गर्नु भाको??

    • @ranjanakarki4042
      @ranjanakarki4042 3 년 전 +1

      चोरले म चोर हो कहाँ भन्छ ।

  • @haribaraili9673
    @haribaraili9673 3 년 전 +28

    रवि जि तपाईले Clear साेध्नुस न त्याे डाक्टर लाई । सबै हमिले गर्ने भए तपाईंको के काम ?

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 년 전 +45

    त्यो गाउँ को पुरै उमेर पुगेको हरु जति लाई जेल हाल्नु पर्छ 10 वर्ष बाकी नाइके लाई जन्म कैद होस्

    • @sandeepbhatta2636
      @sandeepbhatta2636 3 년 전

      ङङङङङ

    • @simongurung2860
      @simongurung2860 3 년 전

      सहि हो त्यो गाउ का सबै लाई जेल हाल्नुपछ॔।अनि त्यो केटी लाई जन्म कैद हुनु पछ॔

    • @ashmalamaa966
      @ashmalamaa966 3 년 전

      janma kaid hoina tyo kti lai marnai parxa

    • @gonismoger1454
      @gonismoger1454 3 년 전

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @santoshsingthakuri3258

    बलात्कारि हत्यारालाइ फाँसी होस भन्छु म
    बल्ल चेत्तिने छ नेपाली समाज ।।

  • @menukabishwokarma6076
    @menukabishwokarma6076 3 년 전 +19

    दाई सुस्मा को परिवार लाईं मीडिया लिनु पर्यो 🙏🙏🙏🙏

  • @nickjohnnepali2107
    @nickjohnnepali2107 3 년 전 +22

    Dear Mr. Rabi,
    Please make preparation for next election we need to see you on Next PM of Nepal

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 3 년 전 +4

    "सलाम छ।सिधाकुराकाे सम्पुर्ण टिमलाई"

  • @homprasad9948
    @homprasad9948 3 년 전 +99

    एस्ताे करेन्टाइममा बस्नु भन्दा अाखिर जागेएनि बस्नै परने अाफ्नै घरकाे गाेठमा गर 10/20 दिन एकलै बस्दा बरु ताताेपानि खार भएनि लागेकाे राेगनि निकाेहुन्छ भष्ट सरकारले गरदैनहाे गरिब दुखिलाइ

  • @bishnugaire5486
    @bishnugaire5486 3 년 전 +75

    साउदी अरब बाट को को ले हेर्दै हुनुहुन्छ ।✋✋✋✋

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 년 전 +11

    "रबि_लामिछाने" प्रधानमन्त्री हुनुपर्छ भन्ने जनताको इच्छा,चाहाना लाई तपाईं (ताली कि गाली) दिनु हुन्छ। आफ्नो मत जाहेर गर्नु होला 👉म_ताली😍😍
    #MR.Pradip From:Gorkha Nepal

  • @nitikaparkapaint.4878

    कथित शिधाकुरा जनता सङग पर्ती खेद प्रकट गर्दछु .

    • @bsnusandesh6262
      @bsnusandesh6262 3 년 전

      Kina hola khed prakad garnu bhako k kura ma chitta bujhena yo programme herera?

  • @rajughayal7125
    @rajughayal7125 3 년 전 +85

    "केपि बाजे उखान मात्रै हुन्छन्
    रबि दाइ को चाहिँ उखान सङै काम पनि हुन्छ यहि खुशी लाग्छ""

  • @RoshanKarki
    @RoshanKarki 3 년 전 +32

    दुबईबाट हेर्दै को को हुनुहुन्छ 🙏🇳🇵🇦🇪

  • @dipakshrestha1754
    @dipakshrestha1754 3 년 전 +36

    के हो नेपालमा कोरोनाले भन्दा पनि अरु कारणले मान्छेहरुको ज्यान गइरहेको छ !

    • @nepallatestnews1806
      @nepallatestnews1806 3 년 전 +1

      krplus.net/bidio/hrWhq5F_l6rahZg बेल्बारी कान्ड आमा को हत्या गरेपछी आफिले आफ्नो घाँटी रेति हत्या गरेका छम बेल्बारिमा

  • @haribaraili9673
    @haribaraili9673 3 년 전 +4

    जवाफ दिन का लागि मात्र जवाफ दियाे याे डाक्टर समीर ले ।

  • @dipakkunwar6578
    @dipakkunwar6578 3 년 전 +83

    हाम्रो देश काण्डै काण्ड ले भरिने भयो।अब भारत विरुद्ध कडा रुपमा प्रस्तुत हुन पर्यो नेताहरू,प्रधानमन्त्री लाई दबाब दिनुपर्यो।भुमी,देशको स्वाभिमान बचाउनु पर्यो।

  • @raaznepali9254
    @raaznepali9254 3 년 전 +167

    गोकुल बास्कोटाको लागि ७० करोड चै भन्न छुटाएछन अर्थ मन्त्रीले😁

    • @user-jm4bj8jy4p
      @user-jm4bj8jy4p 3 년 전 +2

      Tayhi ta raaz

    • @ramrimal5736
      @ramrimal5736 3 년 전 +1

      सरकार मा बसेका कुनै पनि मन्त्री हरु ले गरेको भस्ट्चार को काह बोल्छन

    • @gautamsumitra493
      @gautamsumitra493 3 년 전

      72 Hola ni

    • @ajaypaudel4973
      @ajaypaudel4973 3 년 전

      Raaz nepali teyo matrai hoina yrrr...
      Rabi lamichhane jyan ko maya vayarai hola chitwan medical college ko kura garna sakayna yrrr daraunu vayo rabi dazu... Double payment leyako xa student bata..
      Student haru andolan garda pani police lay hanayrw hatayo yrr sopai studentlai yrrr... Yestai ho jyan ko maya vayarai hola sayad...

    • @user-rf9ul4bp5d
      @user-rf9ul4bp5d 3 년 전

      Nailed it 😛

  • @sulav4u
    @sulav4u 3 년 전 +10

    सीमा बस्नेत छेत्रीकी छोरी थिइन् ।
    उनलाई एसिड हान्ने अपराधी जीवन विक पनि कथित दलित नै थियो ।
    तर छेत्री बाहुन ले जीवन विक भन्ने अपराधी लाई जातसँग जोडेनन् ।
    तर अहिले दुई परिवार को झडप लाई किन जात सँग जोडिएको हो ?
    अपराध गर्नेलाई जात नहेरी कारबाही गर ।
    अपराध लाई सिंगो जात सँग नजोड ।

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 3 년 전 +1

      Saurav ji.... Jaba keti ko gharko manxele tallo jattko vanera xori dinna vanera ketalai kut pit garera nadima marera faliyo... tyo k ho ta... Acid ko kura yo ghatna sanga dajera ta hunna ni...

    • @itahariguys863
      @itahariguys863 3 년 전

      नाबालिग छोरी दिन्न भन्न पाउँछन् बाउ आमा ले।
      त्यसरी 19 जना आउँदा दलित त के बाहुन भए पनि हालत त्यही हुने थियो।
      गुन्डागर्दी को घटना लाई जात पात संग जोड्ने सबै लाई हार्दीक श्रद्धान्जलि

  • @haribaraili9673
    @haribaraili9673 3 년 전 +8

    OMG अन्त्यमा याे डाक्टरले तेहि जनता कै गल्ती निकाल्याे बाफ्रे ।

  • @gopalbk778
    @gopalbk778 3 년 전 +29

    रबि जी दुनिया चाँद मा पुईए नेपाल मा जात भात मा रोकिए छ

  • @ganeshrana429
    @ganeshrana429 3 년 전 +24

    यदि दलित नभएर अरु कुनै जातको भए यो घटना 100%हुने थिएन।यो घटना सानो जातकै कारण हो।100$/100%जल्ले यो घटना जातीय कारण होइन भन्छ।उ पनि जातीय बिभित्ता गर्छ।यो 100% हो।

    • @raiprakash3057
      @raiprakash3057 3 년 전 +2

      Ganesh Rana खै होला साथि म चाहि जाति बिरोधि पनि होइन म राइ हु मेरो घर मेरो चेलि लिन लाइ दादागिरि को शैलि मा दलित त के राइ नै आयो भने पनि छोदिन्न !

    • @nepallatestnews1806
      @nepallatestnews1806 3 년 전 +1

      krplus.net/bidio/hrWhq5F_l6rahZg बेल्बारी कान्ड आमा को हत्या गरेपछी आफिले आफ्नो घाँटी रेति हत्या गरेका छम बेल्बारिमा

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 년 전

    सिधा कुरा जनतासग म साउदी बाट हेर्दै छु जय रबि सर 💪💪💪💪💪💪💪💪💪💪💪💪💪🙏🙏

  • @dineshbishwakarma8132

    सलाम छ रबि सर हजुरलाई यस्तै तरीकाले हो भने नेपाल पनि अमेरीका जस्तै हुने भयो कोरोना माहमारीले

  • @shyamtamang8446
    @shyamtamang8446 3 년 전 +10

    पीडित ले चाँडै न्याय पाओस । अपराधी लाई जन्म कैद हुनुपर्छ।

  • @chandralamsal9225
    @chandralamsal9225 3 년 전 +39

    नमस्कार दाइ सम्पुर्ण सिधा कुरा टिम लगाएत सिधा कुरा हेरेर बस्नु हुने सम्पुर्ण लाई मनै देखि नमन
    नबराज बि क हत्या मा सम्लग्न का दोसि लाई कडा सजाए को माग गर्दछु

  • @reedambabukumal
    @reedambabukumal 3 년 전

    हत्या अनि चोर फटाहा अनि भ्रष्टाचार लाई नेपाल को कानुन खुकुलो हुनाले हामी नेपाली साराले दुख पाईयो केही हुन्छकि भन्ने रवि सरको कुरा दम छ तेसैलेत सलाम गर्छु हर एपिसोडमा

  • @welcomeonlinetv7439
    @welcomeonlinetv7439 3 년 전 +8

    जब सम्म नेपालमा बलात्कारिलाई फासी ज्यानको बदला ज्यान खुनको बदला खुन हुदैन तब सम्म यस्ता घटनामा झन तिब्र हुने देखिन्छ । नेपालमा फाँसी दिने कानुन खुनको बदला खुन र ज्यान को बदला ज्यान दिने कानुन बनाउनु जरुरी छ

  • @santoshsingthakuri3258

    हाम्रो देस नेपाल मा के भैराछ जताततै हत्या बलात्कार कानुन अलि कडा गर्नु पर्यो सरकार महोदय ज्यु ।

  • @santoshsingthakuri3258

    बाह्र् बर्स कुकुरको पुछार ढुङ्रोमा हाले नि बाङ्गको बाङ्गै भन्या झै ।
    आज नेपाल मा गणतन्त्र आएको पनि बाह्र बर्स भएछ ।
    देसमा केही परिवर्तन ल्याउन सकेन ।
    गणतन्त्र दिबस को सुभकामना कार्यक्रम हेरेर बस्नु हुने सम्पुर्णमा 🙏

  • @angarajaauji
    @angarajaauji 3 년 전 +15

    मेरो देश प्रधानमन्त्री रबिलामिछाने भएको भए सायद म यो अवस्थामा वैदेशिक रोजगार दुख गर्नु थिएन !!I really proud of you

    • @ramgautam3661
      @ramgautam3661 3 년 전

      Rabi sir pm bhaye definitely ghatana kam hunxa

  • @haribaraili9673
    @haribaraili9673 3 년 전 +39

    चालू खर्च र पुँजीगत खर्च (बजेट) भनेकाे के हाे ? साधारण प्रश्न लाग्ला तर साधारण जनताले बुझ्ने भाषामा भन्दिनु पर्याे ।

    • @aekendrakhadka681
      @aekendrakhadka681 3 년 전 +2

      सही हो ।

    • @jayapahari5848
      @jayapahari5848 3 년 전 +4

      chalu : administrative exepenses like salary, pension etc, which dont hv any long term return
      pujigat : for creation was of long term project like development works, which will provide long term return to people

    • @nepallatestnews1806
      @nepallatestnews1806 3 년 전 +2

      krplus.net/bidio/hrWhq5F_l6rahZg बेल्बारी कान्ड आमा को हत्या गरेपछी आफिले आफ्नो घाँटी रेति हत्या गरेका छम बेल्बारिमा

    • @rajkumarbc3586
      @rajkumarbc3586 3 년 전 +2

      @@jayapahari5848जि नेपाली नबुज्नेले अंग्रेजी बुज्लान् र हजुर। यो साधारण भाषा हो र?

    • @mastersacademy9495
      @mastersacademy9495 3 년 전

      आफ्नो आफ्नो घर मा पठाउनु नै बेस होला.. क्वरेण्टाएन हरु ले शक्रमण फैलाउदै छन्..

  • @RODAN10000K
    @RODAN10000K 3 년 전 +30

    यो डक्टर भनौदो रविदाईको प्रस्न यउटा उत्तर दिन्छ अर्को तर्कबितर्क ठुलै गर्दोरहेछ ।

    • @poojathapa6121
      @poojathapa6121 3 년 전

      Ekdam sahi... Esto ni doctor hunxa 😠😠afno responsibility chai kei xaina ki k ho khali arulai yo gar tyo gar vando raixa

  • @rajustha4300
    @rajustha4300 3 년 전 +41

    रबि सरले भन्नुभएको सहि कुरा हो अहिले हामीलाई पानी जहाज र रेल भन्दा नि कोरोना को लागि छुट्टयाइएको भए कति राम्रो हुनु थियो । बुद्धि हुनुपर्छ नि ।

    • @krishnabdrsaru1255
      @krishnabdrsaru1255 3 년 전

      Pm ko teti dimag vako vaye ahile desle dherai pragati garisakthyo

  • @lokrajshahi9981
    @lokrajshahi9981 3 년 전 +9

    याे बजेटभाषण त राजनितीकदलका अासेपासे,चुनावमा चन्दादियका केहि उध्धाेगीहरुलाई बाहेक सिधासाधा गरिब जनतालाई कागलाई वेलपाक्याे हर्ष न बिषमात जस्तै हाे

  • @khildevyadav7550
    @khildevyadav7550 3 년 전 +4

    रबि दाई कस्ता मुर्खतापूर्ण कुरा गर्ने व्यक्ति लाई ल्याबमा बोलाउनु हुन्छ।

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 년 전 +41

    सबै कुराको साथ साथै नेपालआमाको सिमानाको बहस गरौ यक दीन बहस र समचार
    बनायर।हुने बाला केही छैन कालापानीलिपुलेख लिम्पयाधुरा हाम्रो हो

    • @jeevanjungthakuri2191
      @jeevanjungthakuri2191 3 년 전 +1

      Bro aba arko road banayasi andolan garna janxau hami Nepali ra hamro deshako pratinidhi haru

    • @nepalssssllovers2745
      @nepalssssllovers2745 3 년 전 +1

      सकियो हजुर! अब केही बोल्न हुन्न।यो गडतन्त्र हो।

    • @surenshah8327
      @surenshah8327 3 년 전

      karan tero jasto dimag vako manxe le garda Nepal uvho lagdain

  • @munabhattarai1355
    @munabhattarai1355 3 년 전 +95

    याे डिस्लाइक हान्नेको हात थिचेर अचार खान मन छ

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 3 년 전 +3

    नमस्ते रबि सर जाजरकोट को घटना का हत्या रा हरु लाई हतै सम्म को कार्बाही हुनु पर्छ हजुर ले सरकार दबाब दिनु होला

  • @rajendrakhadka5827
    @rajendrakhadka5827 3 년 전 +3

    समय र जानकारीको लागि बुलन्द आवाज सहितको टिमलाई धन्यवाद

  • @magarrpm7473
    @magarrpm7473 3 년 전 +37

    सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
    अहिले पनि देस्द्रोहिहरु ले आफ्नो दुनो सोझो गर्यो हैन त तेरिमा देस्द्रोहिहरु
    दु:खद घतना त्यो बलात्कारि लाई फाँसी होस

  • @tiktokofficialmusicboy2711

    दलित लाई खारिज गर्नु पर्छ भन्ने साथीहरू हजिर गर्दिम त।कस कस्ले हेर्दै हुनुहुन्छ रुकुम को news

  • @GANDUBOY799
    @GANDUBOY799 3 년 전 +6

    बोल्न नसकने हरुको अावाज हो रबी
    अन्यायमा परेका हरुको साहारा हो रबी
    भ्रष्टाचारीको सातो खाने होरबी बेसाहाराको साथ होरबी
    जय रबी जय नेपाल 😍😍

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 3 년 전 +4

    नमस्कार रबि सर हजुर लाई जतिनै धन्यवाद दिए पनि कम हुन्छ

  • @bivekacharya2301
    @bivekacharya2301 3 년 전 +52

    रुकुम घटनाको हत्यारालाई फाँसी हुनु पर्छ .....।।😪😪
    आज भनो भोलि भनो कोरोना बडेर भन्दा पनि Depression बडेर यहाँ कयौ अपराधिक घटना दिन दिनै बडिरहेको छ।
    सरकारको ध्यानाकर्षण रहयोस लक डाउनलाई बडाउने हो कि अन्य देशले झै अर्थतन्त्र जोगाउनलाई भए पनि दुखी गरिब सबैको अब्स्था हेरेर कै निस्कर्स निकाल्ने हो...@

  • @munabhattarai1355
    @munabhattarai1355 3 년 전 +34

    अरब बाट हेर्ने कोको

    • @Ak_Golu
      @Ak_Golu 3 년 전 +1

      दुबै को अरब बाट हेर्दै छु म अनि हजुरनि😃😊😉

    • @shankarmagarrana3525
      @shankarmagarrana3525 3 년 전 +1

      म uae

    • @balarambohara3074
      @balarambohara3074 3 년 전

      Ma pani UAE bate..

    • @meghbdrghale3855
      @meghbdrghale3855 3 년 전

      म पनि साउदी अरबबाट है मुना काली जी🤛🤜🤜🤛

  • @PremNepali1988
    @PremNepali1988 3 년 전 +6

    मेयर बोलेको केही बुझिएन खाते टेलिकमका मुन्छे ले नि त हेरे होला ! ध्यान दिनु पर्ने हो कि नाइ ।

  • @mirathapamagar6964

    जाजरकोट घटना मा संगलन हरुलाई छिटै कडाभन्दा कडा कारबाही होस पिडितले न्याय पावस्

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 년 전 +5

    अब सबै जनतानै जागरुक र सचेतहुन जरुरि छ

  • @yaselmazee5789
    @yaselmazee5789 3 년 전 +4

    कानुन कम्जोर अब कडा गर्नु पर्यो रबि सर अपराधी हरु दिन दिनै बलात्कार मृत्यु गरिरहेका छ येस्मा सरकार को किन ध्यानाकर्षण हुदैन फाँसी को कानुन कैले बन्ने😑😑

  • @Y_P_L
    @Y_P_L 3 년 전 +30

    भेदभाव त याहा बाहुनले बाहुन्लाइ गर्छन हरेक जात जातिमा हुन्छ!
    तर कुनै दलित पनि धनवान र समाज मा राम्रो पावर मा छ भने उस्लाइ भेदभाव कसैले गर्न सक्दैन। कुरा गरिबी र मानसिक्ताको हो अनि शिक्षा को हो! के धनिले गरिब्लाइ गर्ने भेदभाव दलित को भन्दा कम हुन्छ र ! त्यो हाम्रो कम्जोरी हो दलित शब्द हामिले हाम्रो दिमाख मा लगायर हिड्नु!

  • @parajulibishnu1430
    @parajulibishnu1430 3 년 전 +10

    भारत शीत खुल्ला सिमा हुनाले ।र हाम्रो कार्यकर्ता हरुको कमजोरी ले गर्दा बर्बाद भयो मेरो प्यारो देश नेपाल

  • @purnalimbu1691
    @purnalimbu1691 3 년 전 +17

    जय देश जय नेपाल रबि सर आब यो दलाल हरुलाइ छोट्नुहुन्न नेपाली जनता एक हौ

  • @santoshsingthakuri3258

    सरकारले जारी गरेको नक्सा पास भएना जन्तालाइ आस मात्र देखायो प्रधानमन्त्री ज्युले भ्रम मात्र फैलायो भन्ने सुन्छु ख्याल होकि साचो हो ।नक्सा तुहियो भनेर उता भारत खुसी भएको छ भन्छ ।

    • @techme1455
      @techme1455 3 년 전 +5

      सहि हो, सत्य हो। भारत को भुतपुर्व परराष्ट्र मन्त्री, RAW का पुर्व निर्देशक श्यामशरण ले खै कसलाई गोप्य भेट गरे, संविधान संशोधनको कार्यसुची नै हटाएर रेडियोधर्मी युरेनियम उत्खनन को कार्यसुची लाई टेबल गरियो। यो रेडियोधर्मी को बिधयक पारीत भयो भने, यो MCC र COVID-19 भन्दा खतरनाक हुनेछ। हामी नेपाली ले बिषादी हालेको सब्जी रोक्न नसकेको बेला युरेनियम उत्खनन को बिधयक, युरेनियम चुहियो भने नेपाल सबै डढेर खरानी हुन्छ। 2014 मा रुस जस्तो धनी, बिकसित देशमा यो चुहिएको थियो अहिले सम्म त्यसबाट हुने दुर्घटना लाई रोक्न सकेको छैन, नेपाल त खरानी हुन्छ।युट्युबमा हेर्न सक्नुहुन्छ Chernobyl disaster भनेर खोजनुस त्यसको भयावह भिडियो हेरेर कल्पना गर्न सक्नु हुन्न सयौ बर्षसम्म त्यो रेडियोधर्मि विकिरण ले जमिन, प्राणी मा असर पारी रहन्छ।

    • @suryaalinentertain
      @suryaalinentertain 3 년 전 +1

      @@techme1455 omg sunda nai dar lago k huna खोजेको हो

    • @shankarmagarrana3525
      @shankarmagarrana3525 3 년 전 +1

      @@suryaalinentertain हड्डी पाए जस्तो छ केपी ले

  • @haribaraili9673
    @haribaraili9673 3 년 전 +4

    यहि बजेट काे बिषयमा TV कार्यक्रम बन्नु पर्याे । साधारण र सरल भाषामा बजेट तथा संविधान काे व्याख्या हुन जरूरि छ ,

  • @nayanewstv3506
    @nayanewstv3506 3 년 전

    दोसी लाई सजाय होस् अनि अब एस्तो नराम्रो घटना फेरि कहिले नदोहोरियोस नबराज बि.क भाई लगायत अरु बुडा, शाही भाई हरु प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @munabhattarai1355
    @munabhattarai1355 3 년 전 +24

    अब हेरिन्छ फलामको खाटमा बसेर

  • @girilamichhane4090
    @girilamichhane4090 3 년 전 +13

    डिसलाईल गर्ने कोर्रा हान्नु पर्छ

  • @nuwakotblues7085
    @nuwakotblues7085 3 년 전 +2

    मैले २ मिनेट जती बजेट भषण सुनेको थिॅंए नबुझेर अल्छी लाग्यो बन्द गरीदिए।।।

  • @bndf7661
    @bndf7661 3 년 전 +12

    हैन नेपालमा ज्यान गयो पछि मात्र रिपोर्ट निकालिन्छ यस्ता घटना त धेरै सुनिन्छ

  • @raajdhruba6731
    @raajdhruba6731 3 년 전 +87

    स्वास्थ्य मन्त्रालयको सह प्रवक्ता राजिनामा दे, साला खाते, गैरजिम्मेवारी तोर्पे, थुक्क!!

  • @ejazansar430
    @ejazansar430 3 년 전 +21

    विदेशमा फसेको नेपालीहरु कहिले आफ्नो देश जान्छ।।। सरकारले के गर्दैछ थाहे छैन।।

  • @sandeepchhantyal9103
    @sandeepchhantyal9103 3 년 전 +15

    Harayo aba Kalapani , Lipulekh ko case aba😭

  • @dambargharti3412
    @dambargharti3412 3 년 전

    रबि दाइको सुरु को भनाइ नै पावर फुल छ यो भनाइ ले धेरै उर्जा मिल्छ केहि नेता हरुले बुजेको खै अब रबि दाइ लाई केही बर्ष पछि प्रधानमन्त्री भको हेर्न मन हुने हरु आम है 👈️👈️

  • @skonline2431
    @skonline2431 3 년 전 +61

    विपतको वेलामा पनि यस्तो नराम्रो घटना घटिरहेछ ,उता सिमाना रोहि😥 रहेछ , नक्सा मात्रै हो जमिन फिर्ता हुँदैन भन्छन् खै मेरो देश😑

  • @sngbsubedi9473
    @sngbsubedi9473 3 년 전 +15

    नमस्ते रबि दाइ 🇳🇵🇳🇵🇳🇵💪💪💪डिसलाइक गर्ने साथिहरुको अनुहार हेर्ने इच्छा जागेर आयो!!

  • @mitho_mitho_
    @mitho_mitho_ 3 년 전 +7

    154 जना को हात भाचिसकेछन्
    मर्नु नि बरु..
    🙏🙏🙏🙏🙏🙏🙏

  • @surajgurung3836
    @surajgurung3836 3 년 전 +12

    ल कम्युनिस्ट भ्रष्टाचारी नेता र ठेकदार हरू को दशैँ आएछ...
    बधाई छ अब कसरी खाने हो देखाएरै खाए हुन्छ...

  • @hariparsad8718
    @hariparsad8718 3 년 전 +3

    अाबिदाबी दुबै बाट को हुनुहुन्छ सिधा कुरा जनता सग हेर्ने साथीहरू 🙏🙏 सबैलाई

  • @bhaktashrestha4650
    @bhaktashrestha4650 3 년 전 +5

    यो ताल ले हो भने नेपालमा कोरोनाको गति अमेरिकालाई पनि उछिन्ने अवस्था देखियो। सरकारको यो चरम लापर्वाही हो। यसको जिम्मेवार सराकार नै हुनु पर्छ।

  • @ramitatmg1086
    @ramitatmg1086 3 년 전 +11

    Rabi sirlae kp oliko thauma herne exya ka kaslae x Ata hajir Hou.. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @irkan
    @irkan 3 년 전

    कडा भन्दा कडा कारबाही को आवाज उठाउन पर्यो रबी जी

  • @gorkhalibabu726
    @gorkhalibabu726 3 년 전 +8

    रबि सर 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258

    यो बजेट मा जस्ले भ्रष्टाचार गर्छ तेसलाइ सिधै खोर्मा जाग्नु पर्छ ।
    फुतकने उमकने चान्स छैन कसैलाई ।

    • @rupeshlama3913
      @rupeshlama3913 3 년 전

      Kosle halxa khorma hajur???

    • @nischalkhadka1142
      @nischalkhadka1142 3 년 전

      Khor ma halne chy kasle ho yo varastachari sarkar le khor ma halxa aas nagarnu mili mili varastachar garxan janta sadhai vokmari mai marnexan yahi sochau aafno suraxa aafai garau sarkarle bachaune vaneko varastachari lai matra ho tapai hami lai haina

  • @namastenepal1507
    @namastenepal1507 3 년 전 +1

    रबी जी को विचार सही छ

  • @LBHDNEWS
    @LBHDNEWS 3 년 전

    रबि सर ले झ्यैइ आरुले यसरी लाईभ मा बोल्न सक्दैन भन्ने जति यता #lbhdnews

  • @ashokkunwar4493
    @ashokkunwar4493 3 년 전 +19

    होईन हामी मान्छे नै राक्षस रहेछौ।किन महाभारतको कथामा किन ?पढ्नुपर्यो

    • @purnakhatri16
      @purnakhatri16 3 년 전 +2

      होइन ए भाई महाभारत मा राक्षस कहाँ निर छन् । तिमी त साक्षात् भगवान नै रहेछौ । ,😂😂😂

    • @foodhealthandsafety9965
      @foodhealthandsafety9965 3 년 전

      @@purnakhatri16 honi🤣🤣🤣

    • @ashokkunwar4493
      @ashokkunwar4493 3 년 전

      पुर्ण सर भन्नुको तात्पर्य बुझ्नु न होई कथामा राक्षस पढयौ तर हामी मान्छे नै राक्षस रहेछौ भन्न खोजेको हु।

  • @santoshsingthakuri3258

    सरकारले ल्याएको बजेट त एक्दमै ठिक छ
    सबै भ्रष्टाचार गरेर सक्छ के गर्ने ।
    बजेट अनुसार काम हुन सकेन भने सबै भ्रष्टाचार जतिलाइ देस निकाला गर्नुपर्छ मेरो भनाइ ।

  • @birendrasangamsnr5117

    सलाम छ रवि सर सब कुरामा तन मन लगाएर बोल्नु हुन्छ दुखि पिडित का लागि खुसि लाग्छ सलाम छ

  • @rambhandari4411
    @rambhandari4411 3 년 전 +6

    दुःख लाग्छ हामी अझै ढुङे युग मै छौ , आउन नदिए दिएन दिए दुरी कायम कसले गर्ने ? कठै नेपाल