संविधान संशोधन विधेयक आज पेश गरिँदै - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • प्रतिनिधि सभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ ।
    आज अपराह्न बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्र्रस्तुत गर्न लागिएको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नुहुनेछ । सभाको अनुमति पाएपछि कानूनमन्त्रीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गनुहुनेछ । भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूची ३ मा नेपालको निशान छाप कस्तो हुने भन्ने व्यवस्था छ । निशान छापको बीचमा नेपालको नक्शा छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3

  • @abdulhussainmendhro
    @abdulhussainmendhro 3 년 전 +2

    بھارت اب نیپالی سر زمین پر قبضے کرنے کا خواب دیکھ رہا ہے مگر نیپالی عوام ایسا ہونے نہیں دینگے۔

  • @rohitbhushan7229
    @rohitbhushan7229 3 년 전 +1

    Love from India. Please don't escalate issues with India. Peace and prosperity is in our interest. All disputes should be solved through dialogue and negotiations. Compromise on both sides is needed for long lasting peace.

  • @DheerajKumar-bh2tv
    @DheerajKumar-bh2tv 3 년 전 +1

    @ abbey napalio sudhar jawo china ke sath jhode do verna tibet ke tarah nepal per bhi invade kardega china ,nepal gadhar hai ,nepal anti india and kp oli is ultra maoist