कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 26.
  • कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु
    ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा मृत्यु
    कोरोनाका कारण ललितपुरमा १ जनाको मृत्यु
    यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पग्यो
    आजै आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ
    स्वास्थ्य मन्त्रालयद्धारा घोषणा गर्न बाँकी
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 11

  • @praptisubba4688
    @praptisubba4688 3 년 전

    Really sad

  • @proftech8836
    @proftech8836 3 년 전

    hait

  • @khemrajsharma8175
    @khemrajsharma8175 3 년 전

    हे भगवान के दिन आयो ।

  • @bkeeshahi
    @bkeeshahi 3 년 전

    Lalitpur ko kun place ho?

  • @JusticeforNepal
    @JusticeforNepal 3 년 전

    धेरै मान्छेहरु koruna ले हैन मानसिक तनाव र यत्रो दिनदेखि झेलेको भोग प्यास पीडा ले गर्दा यो अवस्था आएको हो। र यो स्थिति अझै धेरै हुन्छ। कोरोना भाइरस भन्ने चिज हाम्रो दिल दिमाग मा बसिसकेको छ। अनि सबै मीडिया यो भाइरसलाई advertisement गर्दैछ। नेपालमा corona 10 हजार भन्दा माथि हुन्छ। विदेशमा रहेका दाजुभाईहरु आउँदै हुनुहुन्छ र त्यस्तै भारतमा रहेका धेरै जना मान्छेहरु पनि आउने तरखरमा हुनुहुन्छ। उहाँहरू आफैंले रोग लिएर आउनु हुँदैन। मात्र सरकारले आफ्नो तर्फबाट आउने मान्छेहरूको राम्रो व्यवस्था मिलाउन सक्नुपर्छ। जो pcr test गराएर अाउन सक्षम हुनुहुन्छ उहाँले आफैंले टेस्ट गराएर आउने ra जोह गराउन सक्नु हुदैन उहाँको सरकारले उचित तरिकाबाट quarantine गराउने व्यवस्था गर्नुपर्छ।

  • @xman4266
    @xman4266 3 년 전

    Lamo jasto official gardaena sarkar le

  • @kaleka5615
    @kaleka5615 3 년 전

    I’m so into this border dispute. I read this as lipulekh instead of lalitpur 😂

  • @Rozlamaii
    @Rozlamaii 3 년 전 +1

    news 24 le bona chhodyo ki k ho

  • @user-jk2tu6qi2q
    @user-jk2tu6qi2q 3 년 전

    कति लामाे निउज

  • @kushalthapa2865
    @kushalthapa2865 3 년 전

    Muji k ho music dhoti style😂😂