भारतलाई कालापानी चाइन्छ भने लिजमा लिए हुन्छ, बद्लामा बङलादेशसंगको फुलवारी नाका हामीलाई दिनुपर्छ ।

공유
소스 코드
  • 게시일 2020. 05. 25.
  • भारतलाई कालापानी चाइन्छ भने लिजमा लिए हुन्छ, बद्लामा बङलादेशसंगको फुलवारी नाका हामीलाई दिनुपर्छ । सुजाता कोइराला, नेतृ, नेपाली कांग्रेस - 24 TALK
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 156

  • @santoshsingthakuri3258

    हेर यो बेला जमिन फिर्ता लियो भने लियो होइन भने भारत ले त्यो जमिन लिएर छोडने छ बेला यै हो कदापी छाडनु हुन्न काला पानी लिपुलेक ।

  • @samratshrestha4980
    @samratshrestha4980 3 년 전 +32

    मलाई तेरो छाेरि लिजमा दे ,बदलामा म तलाई पैसा दिन्छु । हुन्छ ??????😡😡😡😡😡

    • @bipinsherchan2639
      @bipinsherchan2639 3 년 전 +1

      Tespachi mero palo hei..

    • @yogendrag2298
      @yogendrag2298 3 년 전

      Ma pani paalo raakchhu

    • @yogendrag2298
      @yogendrag2298 3 년 전

      चोर दलाल हरुको दिमाग तेतौ तिर नै गयको हुन्छ तलाइ मर्ने बेला साता सात गर्नु पर्ने अब तेरो लोग्ने बाहेक अरु सङ पनि बिस्तर सात

  • @youtubematvd.r.baraili6734

    यो नेपालको भुमि तिम्रो पिताको हैन
    तिम्रो पिताले चलाएको मात्र हो !
    अब तिमी हरुको मर्जि ले चल्दैन बुज्नु भो!
    आठ समुन्द्रपारी मलेसियाबाट हेरिरहेको छु

  • @shreemam2935
    @shreemam2935 3 년 전 +24

    अस्ति याे भारतीय दलाले भन्दैथित ,कालापानीमा भारतले बनाएकाे बाटो नेपाल ले भाडामा दिनुपर्छ भन्ने यहि देशघाती हाे 😠😈अब याे राष्टघातीलाई पनि माेदीकाे श्रीमती हुन भाडामा दिए कस्तो हाेला ?...😠😠😈😈😈😈

    • @smritipandey7395
      @smritipandey7395 3 년 전 +1

      Asti yesaile kalapani bharat ko ho bharatlai dinuprxa vndai thi

    • @bibekghimire7332
      @bibekghimire7332 3 년 전 +1

      मनकै कुरा भनी डिया💯🇳🇵

    • @sagarrai3776
      @sagarrai3776 3 년 전

      Testo hoina bhai sujatale ekdam thik kura gareko xa hamilai Bangladesh ko bato dinxa vane tyo vanda thulo kura kehi huna sakdaina

    • @tarabahadurthapa5879
      @tarabahadurthapa5879 3 년 전

      Sagar Rai ji Bangladesh ko Bandargaha thik xa tara Kalapani ma BHARATIY senako upasthiti ra kunai pani parkar ko sambandha rahunu hudaina

  • @kalpanapant1125
    @kalpanapant1125 3 년 전 +6

    यो बिदेशी आईमाईलाई नेपालको भूमीकोबारेमा बोल्ने अधिकार छैन बरु यसै आईमाईलाई दिए हुन्छ लिजमा

  • @worldearth5851
    @worldearth5851 3 년 전 +7

    लिजमा दिय पनि त्या नेपाली सेना हुनुपर्छ र नेपाली कानुन लागू हुनु पर्दछ र यस्को लागि सबै पार्टी तथा सबै जनताले साथ दिनु पर्दछ । यो बेला भनेको सबै यक हुने बेला हो। र सबैले प्रधानमन्त्री लाई साथ दिनु पर्दछ ।

    • @user-jx2cr4th7z
      @user-jx2cr4th7z 3 년 전 +2

      यो दलाल महिलाले आफ्नो बाउको सम्पत्ति जस्तै सोचेर लिजमा दिने भन्ने बिषयले फेरि जनताको आखामा छारो हाल्ने बाटो बनाएको जस्तो देखिन्छ।

  • @rajeshunclephotostudio6332

    हो हो कलापानी हम्रै हो।
    🙏🇳🇵🙏❤️🙏💙🙏🌐🙏
    Sima ma mind candrit hos.
    काला पानी लिपुलेख लिमपिआ धुरा
    नेपाल को हो। र नेपाली कै रहन छ।
    जय नेपाल। जय नेपाल । जय नेपाल

  • @gurungshobha445
    @gurungshobha445 3 년 전 +6

    मानिसको खाने दातमुख र देखाउने मुख दुई रूप भाको भने को एस्तै एस्तै सोच्ने बोली हरूलाई नै भने बुझऊ हैं नेपाली जनता हो ।🇳🇵

  • @ravikant7509
    @ravikant7509 3 년 전

    समस्या लाई बल्झाउने होईन सामाधान पटि लाग्नुपर्छ।

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 3 년 전 +5

    अब नागरिकले बिशेष गरि यस्ता दलालहरुलाई राम्रोसँग चिन्नु पर्छ।

  • @oaskarki551
    @oaskarki551 3 년 전 +2

    कालापानी हाम्रो हो जय नेपाल.

    • @himalayan1797
      @himalayan1797 3 년 전

      Kalapani nepali ho😊Kalapani Andaman mein kab jao Nepali😂

  • @asmansingtamang3836

    बाठी छे बाउले भारतलाइ खुसी पार्दा पार्दा आज यो गति भयो नेपालको अब छोरिको पालो बङलादेशी ज्वाइँ छ अब बङलादेशी हरुलाइ खुसी पार्न खोज्दै छ होसियार नेपालिहरु यो परिवार बादले नै देश आज यो हबिगतमा आको छ ।

  • @user-zl6mv7vi9w
    @user-zl6mv7vi9w 3 년 전 +3

    Yake dam ramero kura ho sujata jii ko kura

  • @yogendrag2298
    @yogendrag2298 3 년 전

    Nepal sarkaar laai yautaa sujhaab..
    नेपाल सरकार लाई यौता सुझाब---
    सरकार ले काला पानी ,लिपुलेक, लिपुया धुरा नक्सा निकाली सके पछि कुनै पनि हालतमा लिनु पर्छ यदि फेरि नेपाल सरकार पछि पढ्यो भने पछि सर्यो भने नेपाक लाई थिलो भुभाग रमनिय ठाउ भूगोल ले कुनैपनि कमि नभयको ठाँउ लिपुलेक लिपुया धुरा कालापानी गुमाउनु पर्छ ।।अहिले नभय ।पछि कुनै पनि हालतमा हाम्रो भुभाग फिर्ता हुदैन र सक्दैनान ।।कित यो कदम नचालेको भय हुन्थियो पछि को कुरा पछि हुने थियो अब नक्सा निकाल्यो बिबाद भैसक्यो indi र nepal को फेरि पनि यो कुरा हरायो भने नेपाल को भुभाग जुन हिमाल पहात तराइ खोला नदि झर्ना बन जंगल भयको रमनिय थौ लिपुलेक कालापानी लिपुया धुरा सधै का लागि भारत ले कब्जा गर्छ

  • @santoshtimalsina8391
    @santoshtimalsina8391 3 년 전 +10

    Yesko baau ra hjr baaule becheka hun ra tiniharu dalal hun india ka'
    Yo desh k party ka jhole netako baau ko birta ho???😡😡😡😡

  • @ranchand6085
    @ranchand6085 3 년 전 +3

    सबैले चिनुस यो रास्ट्रघाती लाई
    देश निकाला गर्नुपर्छ 😈😈

  • @user-zx5yk7kn5i
    @user-zx5yk7kn5i 3 년 전 +5

    ई बुद्दिहिन आईमाईलाई किन ल्यएको? काम छैन यी दलालहरुको।

  • @bamsawad8398
    @bamsawad8398 3 년 전 +1

    भारतलाई तेसरि दिनै हुदैन भारत फेरि भाेलि याे जमिन हाम्रो हाे भन्न पछि हट्दैन

  • @user-xo5xy8wp9q
    @user-xo5xy8wp9q 3 년 전 +3

    यस्लाइ बाङ्गालीको खुब मन पर्छ जस्तो छ!😂 उतै गएर बसे भैगो नि!किर्ना हरु अनुहार हेर्दा पनि गेस्टिक हुन्छ मलाइ त!

  • @arunarunman2510
    @arunarunman2510 3 년 전 +2

    Ask to respected person kul man ghising about hydro power electricity business with Bangladesh

  • @numanthapatvnp9557
    @numanthapatvnp9557 3 년 전 +2

    जमिन भाँडामा मात्र होईन ! सम्झ्यौता गर्ने हो भने ? जमिन नै साटासाट गर्छ भने ! ठिक छ । 374 वर्ग कि मि को जमिनको बदलामा 50 वर्ग किमी बंगलादेश जोड्ने जमिनसंग साटासाट गर्न सकिन्छ । हामी बंगलादेशसंग सिमा जोड्न सके ! भारत नाकामा निर्भर हुनु पर्ने थिएन ! । सर्त यो हुनु पर्छ ! या हामीलाई ग्रेटर नेपाल चाहिन्छ ! या हामीलाई बंगलादेश जोड्ने जमिन काटेर दिनु पर्छ। यसो गर्दा भारत लाई दवाव पर्छ। भारतले नेपालको भलो चाहदैन ! भारतलाई माथी पाकिस्तान र चिनलाई नेपाली जमिनबाट लड्न दिने धमकी दिनु पर्छ।

    • @razzatr8269
      @razzatr8269 3 년 전

      अहिले समाबेस गरिएको भुमी अर्थात लिपुलेक लिम्पियाधुरा जतिकै जमिन यता बङ्गलादेश पट्टीको भुभाग नेपालले लिँदा नेपाललाई ब्यापारिक हिसाबले धेरै फाईदा हुन्छ। भारतले नाकाबन्धी गर्यो भने यता चाईना त छँदै छ अर्को बङ्गलादेश बाट हामिले सामान आयात गर्न सक्छौं। देशको जमिन घट्दैन। र नेपालले भारतले नाकाबन्दी गर्ला कि भनेर डराउनु पर्ने अवस्थाको अन्त्य हुन्छ। जमिन भन्दा पनि के गर्दा देशलाई फाईदा हुन्छ त्यो पनि हेर्नू पर्छ।👍️👍️👍️👍️👍️👍️

    • @numanthapatvnp9557
      @numanthapatvnp9557 3 년 전

      @@razzatr8269 तर भारतले कुनै पनि हालतमा हामीलाई बंगलादेशसंग जोड्न दिदैन ! आफ्नो एकाधिकार जमाएर नेपाल निल्न खोजेको भारतले नेपालको भलो कहिल्यै चाहदैन। तर हामीले ग्रेटर नेपालको जोरदार माग र 5 लाख सेना र जनताको छापामार सेना मिलेर चिन, पाकिस्तान बाट आधुनिक हतियार केही सहयोग ल्याएर केही किनेर युद्दै न‌ गर्नु पर्छ।तब भारतले बाध्य भएर ग्रेटर नेपालको त्यति ठूलो भुभाग दिनु भन्दा बंगलादेश जोड्ने केही भु भागमा सम्झ्यौता गर्न सक्छ ! नत्र कुनै पनि हालतमा दिन्छ ! जस्तो लाग्दै न ! ? ठूलो संघर्ष गर्नु पर्छ। तर नेता भरी भारतको दलाल गुलामी भत्ता खाने , 22 हजारलाई कुकुरहरुलाइ बकाइदा तलव भत्ता नै आउँछ रे !? यस्ता राष्ट्रघाति देशद्रोहि भएको देशमा कुनै शान्ति समृद्दी र स्वाभिमान सुरक्षा कुनै चिज हुदैन ! सबै नेपाली अति राष्ट्रवाद भएमा मात्र संम्भव छ । नत्र ! कहिल्यै संम्भव हुदैन !

  • @dlbhandari911
    @dlbhandari911 3 년 전 +1

    भारतले बोला यसलाई भनेर टेलिभिजन लाई भने जस्तो लाग्यो यो त सबै सम्पत्ति बेचेर छोरी सहित युरोप तिर जानलागेकी छ यस्तो पनि नेता हुन्छ कोहि

  • @user-zl6mv7vi9w
    @user-zl6mv7vi9w 3 년 전

    Good sai ho

  • @shreemam2935
    @shreemam2935 3 년 전 +3

    नेपालले अाफ्नाे प्रमाण बलियाे बनासकेकाे छ ,भारत बिरूद्द अन्तर्राष्ट्रिय मुद्दा दिनुपर्छ ,सिधै भारत हार्छ ,अब नेपाल सरकारले गाेर्खा सेना भर्ति बन्द गर्नैपर्छ ,र जाे भारतीय गाेर्खा सेनाहरूलाई फिर्ता गर्न भारत सरकारलाई भन्नुपर्छ ,अनि भारत झुक्छ ।

  • @nirmalasharma1759
    @nirmalasharma1759 3 년 전

    Yasto muskil ghadi ma, sabai nepali neta haur yak vae aafno desco lagi ladnu parne ho

  • @shvshrestha9325
    @shvshrestha9325 3 년 전

    I was thinking the same. She is very right.
    Lots of people ready to write and speak but it is not easy to get back that land from India. It is better negotiate with the land connect to Bangladesh. That land may be small than Kalapani but will be much more fruitful for development.

  • @Dawa831
    @Dawa831 3 년 전 +2

    Limpiyadhura kalapani lipulekh nepal ko ho 🇳🇵🇳🇵🇳🇵 cena hatau banu parxa India xitoi bharta garnu parxa aru thah xaina

  • @resists9375
    @resists9375 3 년 전

    Sir yo interview tw ali bachcha le papa bhakundo khele jasto vayo ki? Kasto unnecessary solution.

  • @m2k2n2d
    @m2k2n2d 3 년 전

    For the comport of these corrupt leaders, they open a lease deal for the whole country!

  • @ranchand6085
    @ranchand6085 3 년 전 +3

    यो रास्ट्रघाती महिला हो
    भारत जा त जस्तो रास्ट्रघाती महिला चाहिदैन 😈😈😈

  • @kastupNiroula
    @kastupNiroula 3 년 전 +1

    Sabai samsya timerle garda ho
    Yo 30 barsa ma sabai sidhyayau
    Timerko thulo swor!!

  • @durgaguragai8704
    @durgaguragai8704 3 년 전 +1

    Leez hoina purai xeno fano garnu paro.
    Kala pane india lai dayara bangalades samma nepal lee leya hunxa.
    Tara leez maa hoina jamen nai fix sate vo.

  • @nabinchhetri9044
    @nabinchhetri9044 3 년 전 +1

    Sidaii banna vayoo ne meroo jawai xori xa bangaldesh ma vanerw sabb chor matra.

  • @sonugurung8177
    @sonugurung8177 3 년 전

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @djsinjali
    @djsinjali 3 년 전 +1

    नेपाल-भारत सिमा विवाद चर्की रहेकै बेलामा भारतले एकलाैटि बाँध बाँधेर सिमा क्षेत्रका नेपालीलाई डुबाउने कार्यलाई अगाडि बढायाे, सिमानामा तारबार/ पर्खाल लगाउने कुराेकाे ठाडै बिराेध गर्ने सरिता गिरी, महेन्द्र राय यादव र लक्ष्मणकर्ण कुन दुलाेमा छन? यस सम्बन्धमा डा. साहबकाे धारणा के छ?

  • @gyangmi5094
    @gyangmi5094 3 년 전 +3

    दलाली कुरा गरेको राम्रो भएन, दलालीलाई नेपाली जनताले छाड्ने छैन......

  • @harikuwar8486
    @harikuwar8486 3 년 전

    K sayog gare ko x vani desh bechidune rastraghati kura nagara

  • @menuka945
    @menuka945 3 년 전

    Nepali Ko sir niurriyeko pal aja jasto natamro feel kahile Pani vayena,.

  • @dewdrops6490
    @dewdrops6490 3 년 전 +3

    आफ्नो देशको भुभागलाई लिजमा दिने कसतो नेत्री हो यो

  • @valleyfoods575
    @valleyfoods575 3 년 전 +7

    तेरो आमा बाबा लाई लीजिमा दे ईन्डिया को दलाल

    • @himalayan1797
      @himalayan1797 3 년 전 +1

      himal Gurung Mt Everest Bechne ke baad ab lipulekh ka Sapna Dekh Rhe ho😂

  • @shyamshrma3296
    @shyamshrma3296 3 년 전

    Sujataa koiralako bahu ko pewaa hor nepal bhadamaa dine

  • @nmchannel480
    @nmchannel480 3 년 전

    India la rent hamro jamin dine sochne ni haina testo garoy vane nepal bata bhagaune ho hami hamro jamin jasarinai liyerai chadchhau.

  • @satyarajjoshijoshi6946

    Har simana baychayra khanay koirala haru nai hun yati ramro news lay kina yasto rastra ghatak sanga sambad garayko hola

  • @anjuchaudhary2225
    @anjuchaudhary2225 3 년 전

    Hami nepali haruko euta sidhant 6 hami aaphno bhumilai matra bhanchhaun hamro bhumi jasto bhay pani hamro ho hamilai hamrai bhumi pran bhanda pyaro 6 hami aru kasaiko bhumi chahidain r hamro bhumi chhoddainau.

  • @sonakc6505
    @sonakc6505 3 년 전

    Poela Indian army hamro bhumi dekhi jaus hamro army tiha rahus tes paxi sochamla

  • @existvlogs5144
    @existvlogs5144 3 년 전

    Yo desh virodi female ho yeslai Nepal bata nikalnu parxa

  • @himalinepali7423
    @himalinepali7423 3 년 전 +1

    भारत लाइ यदि लिज मा दिए आउने भावि पिडिहरुले पनि कालापानी लिपुलेक सिमा विवाद खेप्नुपर्ने हुन्छ त्यसकारण पहिले नेपालले कालापानी लिम्पियाधुरा लिपुलेक एक अधिकार बनाएर नेपालको भन्सार कर्मचारी सैनिक राखेर बाटो‌ प्रयोग गर्नु लिज मा दिदा चहि हुन्छ

  • @baloramprodhan2189

    Leaders are not great then the Nation.Desh bhanda Neta thulo hoina.

  • @sherupunmagar5528
    @sherupunmagar5528 3 년 전 +1

    Lijma dinai hunna

  • @jayprakashdas8647
    @jayprakashdas8647 3 년 전

    Hami garib lai kei faida xaina nepal ma government ko job sabai thula badha haru le khaka xan jasko force ra source xa tei le sarkari nokari paka xan hamle kei paidain job ko lagi interview dina gayo pass bhayeni kunai na kunai bhahana garera firta pathauxa didaina job jun le bahana garera pathauxa tesaile aafno manxe ghusauxan ke faida hami gari lai des bachayera yo bhanda ramro india le lageko ramro ho kamsi kam dherai kura ma faida hunxa khana launa kei kinna paro bhani nepal ma 3lakh 20 hajar prani bike lai india ma 1lakh 20 hajar ma paixa bides aauna paro bhani salary pani dherai hunxa

  • @yamshrestha658
    @yamshrestha658 3 년 전 +5

    yo kulangarni, bhootni, alaxini lai pahile Nepal bata kick out garnu parxa,

    • @himalayan1797
      @himalayan1797 3 년 전

      yam shrestha Mt Everest toh Gyo.5G Internet Aa Gyo nepali 😂

  • @kailashkc4065
    @kailashkc4065 3 년 전

    Tesko Kam xina

  • @LaughWow123
    @LaughWow123 3 년 전

    India ko bharosa xaina

  • @baburaramgadal667
    @baburaramgadal667 3 년 전

    Sujata ji sugauli sandhi bhanda agadi ta Darjeeling Nepal kai ho Aba Grater Nepal kayem hunai parcha ...we want our Grater Nepal...back off india..

  • @amrittamang3864
    @amrittamang3864 3 년 전

    Sarita giri lai nai..list ma dida kasto hola..jaile modi ko support ma bolcha.. hamro aafnu vhumi kasailai dinam ..And iam very heartly request media Plz this person don't take interview just ignor it..Boli sunu man lagnu chado..😡😡

  • @ratishroshanrimal4706

    Nepal ko maya navako jepayo tehi bolnu vayo sujata jyu....dhikaar cha

  • @rbkuwar
    @rbkuwar 3 년 전

    Girija le tanakpur bechyo! Chhori chai hawadari kura garthhe yalle.

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 3 년 전 +1

    Yo varat modiko xoreti,modiko,........,chusne OwLi,ho,yaslai nepal ma abadekhi samsad,neta banauna hudaina,ghatak hunxa

  • @bhaktabdrtamang5805

    Ya leasing the northern Lipulek, Kalapani Limpiadhura to India for a certain period and Nepal leasing southern land linking Bangladesh instead would prove beneficial for both the countries. But both the countries must have same time frame and must honor the agreements in equal manner. Or Nepal must fix its security forces all along the northern border covering Lipulek, Kalapani, Limyadhura.

  • @kawasotichannel811
    @kawasotichannel811 3 년 전 +1

    Haamro jamin kasai lai ni vaada maa dinu pareko xaina rw didainou
    Baru khana napaera marxou tara Nepal Mother land lai bechdainou

  • @namgyaldolka3126
    @namgyaldolka3126 3 년 전

    OMG!!Look who is talking now👎🏿👎🏿👎🏿

  • @pratibhagurung1677

    सहि गलत के हो थाहा छैन तर वहाले हाम्रो जमीन मात्र लीजमा दिने भन्नू भको छैन लीजमा दिए बापत बङ्गलादेश्को नाका पनि माग्नुपर्छ भन्नू भएको जस्तो लाग्छ मलाई।
    लिम्पियाधुरा लिपुलेक कालापानी हाम्रै हो।
    ❤️🇳🇵

  • @negannegan7257
    @negannegan7257 3 년 전 +1

    Yo didi India ko dhalaal ho ... Hamro samsadma India vasa bhole ko ma sajhai denu parchha

    • @ranchand6085
      @ranchand6085 3 년 전

      यो रास्ट्रघाती भारतको दलाल हो बुझी राख्नु होला😈😈

  • @ramgurung5492
    @ramgurung5492 3 년 전

    Sujta koirala kam xayna faktre deash beahuwa kanres ho biswas garnu hudyna ghunda planey kalo kanres

  • @bimalakuwar4441
    @bimalakuwar4441 3 년 전

    Naxa Matai bhai saka pache indian foujee nepal Vitra bata lakhatnu parcha ane Sima ma wall ko process turuntay garnu parcha Dhotee lai kada tar launu parcha

  • @rparai3259
    @rparai3259 3 년 전

    A hami nepali janta ho ababta bujau !!! yas la desh bache sakyo feri ahila ta yasla liz ko kura matra garako yo sala la vanko kura bilkul theka xaena na hamlai kasai ko jamin liz ma chaenxa na hami dinxu ????

  • @manandharsuben7229
    @manandharsuben7229 3 년 전 +2

    Mahadev ko bato chote Rawan ko bato re.... sita mata lai apaharan garne des ho Yo,,

  • @ravisonar7016
    @ravisonar7016 3 년 전 +4

    यो पनि ईन्डियन को दलाल लाग्छ

  • @tarabahadurthapa5879

    Bangladesh ko naka ra Lipulekh limpiyadhura lease huna sakxa tara KALAPANI bat BHARATIY SENA lai hataunu parxa sena sanga kunai pani sambandh hunu hudaina BHARATIY sena base hamro UTTARI XIMEKI ko sambandh kharab hunxa Sujata ji

  • @sureshbhujel6850
    @sureshbhujel6850 3 년 전

    bharat lai Liz ma deu jamin
    Vaniraxa .singo Nepal ko sampati ho ki es ka bau ko sampati ho.

  • @riteshlama9455
    @riteshlama9455 3 년 전

    Lijma dinu hunn hunn ,feri awula dida dundai nilx vartle ani tha paula

  • @sunitathapa662
    @sunitathapa662 3 년 전

    Sampati sabai bechera bidesh gayara anandale basnera vanera suneko thi ajhasammaa gako rahenacha ma k vanchu vane jasle rastra ratriyata kamjor banauna khojcha ani banaucha sampurna sanchar maadyamle ti mancheko interview lina banda garnuparcha....

  • @shantetamang8668
    @shantetamang8668 3 년 전

    No kalopani chhodne vaye nepal nai dhiye huxa India lai ma vanxu kunnai pani chhodnu hundhaina

  • @shankarmagarrana3525
    @shankarmagarrana3525 3 년 전 +7

    कसैलाई हामी हाम्रो देश लीज मा दिईदैन । यो आईमाई पनि दलाली हो यो कोईराला

  • @prithvigamingff789

    Yo ta maha pahal aaimai ho yaslai fasi diye hunxa kukurni.

  • @vijaygurung8929
    @vijaygurung8929 3 년 전

    khali party ko namm liyera matra kura garne ho ki pahila nepali bhayera bolne ho ...yeha ta nepali bhanda pahila aphno party ko advertisement garne dekhincha

  • @skumarlimbhu7069
    @skumarlimbhu7069 3 년 전

    परराष्ट मन्त्री हुदा के के बेचिस भनेर सोधनु परछनी

  • @nepalholidaytreksandtours9279

    Sujata koirela ko neryana manaya hudaina.

  • @amarresmi5407
    @amarresmi5407 3 년 전

    Teska baje k vanxe

  • @dilbhimrai3444
    @dilbhimrai3444 3 년 전

    Sujata hi le bhannu bhayeko kura kunai Pani halat ma many June chains kinaki hamro bhubhaag kina bhadaa ma dine. Tapai bhart party ko manche ho Malai ramro Santa tha Cha juwai bhart ko

  • @meeramali8168
    @meeramali8168 3 년 전

    She is not our Nepali.

  • @baburajalama3420
    @baburajalama3420 3 년 전

    जर्मनी नागरिक भईसकेका गिरिजाबाबु सुपुत्री सुजाता कुनैबेला परराष्ट्र एबम उपप्रमसम्म (उप-मंत्रानी)बनेर फेरी नेपाली नागरिकता लिन छिन-छिनमा सफल भएका त्यतिबेलाका पहुँच वाला ब्यक्ति आज हेर्दा भारतीय दलाल भईसकेका भान हुन्छ । धिक्कार छ यस्तालाई नेपाली जनताहरुले नेता भनेर मानी दिनुपर्दा !!!

  • @geetashrestha75
    @geetashrestha75 3 년 전

    Hora tmro bau le kamaideko sampati ho jau na deu lease ma... Laaj navako nakachari...
    RIP Koirala. 👌

  • @rajendrarawat6208
    @rajendrarawat6208 3 년 전

    Yo talu khule lai k thaha nepal ko bare ma

  • @manandharsuben7229

    Paisa leyara support gar6 india le.. yo man6 indian sec women Ho,

  • @yamshrestha658
    @yamshrestha658 3 년 전 +2

    desh ko simana yesaiko purkha le bharat lai jimma lagayeko ho, sala dhundukari ko santan

  • @onlinetube3387
    @onlinetube3387 3 년 전

    Ghanta ko leej mula hudaina desh ko jamin pane leej ma dena melxa ra baru india lay aslai nai lagey Hunxa leej ma

  • @yashapathak8373
    @yashapathak8373 3 년 전

    kati papi haru xan hamro des xalayuni vanni vanauda hau .......lag saram xaina 😡aba tmiharu ko deen sikyeaa tmiharu ko ichha aba xaldana des ma

  • @supriyagurung9790
    @supriyagurung9790 3 년 전

    Kaam chaina yesto waiyat soch ra bakwash deshgaghati sochai bokne political virus haru ko. Yo video herera aafno samaye waste nagarnus Vo.

  • @nirmalasharma1759
    @nirmalasharma1759 3 년 전

    Des bechecai congress le ho, congress nitti le garda aaja nepal 100 barsa pachi pugeco ho,

  • @b.rkhati8993
    @b.rkhati8993 3 년 전

    k bhanxe yo boulai

  • @shantetamang8668
    @shantetamang8668 3 년 전

    E hajur ama chup lagera basha timro kam xaina 👎👎👎

  • @yogeshbhusal8945
    @yogeshbhusal8945 3 년 전

    Toit kaile pani Bangladesh sanga border chunu hudaina...bengali ayera dukha huncha yo desh sidaune kura gareko ho fataha ley..bengali ra royinga pasnecha..yeslai desh nikala gara yesto vaye..yesko chori bengali sanga bihey garera support gareki ho..yo hunu hudaina.

  • @prakashshrestha4701

    Thikai ho kuro tw

  • @hemkarki5446
    @hemkarki5446 3 년 전

    Yo dalal ki xori ho pahila dekhi bau bajane lae bechya jamin aba bharasta ko khun bolkyara bolna aai aaimaii..eDCucated xu bhanyara

  • @KrishnaKrishna-qr7rg

    Janta ho male, jhale, congress ra raprapa milera kali nadi varat lae becheka video dekheu hola ra ini haru ko jhola boki jhuta Katha bachak haru lae kasto lagyo?jo rastha badi neta ho arko party janmau varat Bata hoina ab khairiyat chhaina madhesi Indian ho.

  • @bhimakc9563
    @bhimakc9563 3 년 전

    याे कुकुर्नि किन बाेल्छे यस्काे काम छैन यस्लाई समसद बाट हताउनु पर्छ

  • @yogeshbista6559
    @yogeshbista6559 3 년 전

    Date expired leader don't have weight.

  • @limbupb7555
    @limbupb7555 3 년 전 +2

    sujata chhi chhi thu thu thuk ka hamro jamin lejma? tero saril de lejma hunxa

  • @pradeepthakuri1885

    yo saala chor mahila k sodhi ra ko.ganatantra yeskai bau le lya ko ho ,raja fyakera,aba kha