जाजरकोटमा क्वारेन्टिन निर्माण गर्न लागिएको विद्यालय भवन नै स्थानीयले भत्काए - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 28.
  • भारत लगायतका मुलुकबाट नेपालीहरु आफ्नो घर फर्किन थालेका छन् । गाउँ फर्किएका उनीहरुलाई क्वारेन्टिइनमा राख्न अवरोध पु¥याउनेहरु पनि उत्तिकै छन् । रौतहटमा त प्रहरीले हवाइ फायर नै गर्नुप¥यो । भारतबाट आएका नेपालीलाई बस्नका लागि कर्णाली प्रदेशको जाजरकोटमा क्वारेन्टिन बनाइदै थियो । संक्रमण सर्ने त्रासमा रहेका स्थानीयले क्वारेन्टिन बनाउन लागिएको भवन नै भत्काइदिएका छन् ।
    यो विद्यालयको छाना हावाहुरीले भत्काएको होइन । यो त स्थानीयले नै भत्काएका हुन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ मा रहेको यो कृष्ण प्राथमिक विद्यालय छाना र बार नै भत्काइयो । भत्काउने शिक्षक सहित स्थानीय थिए । लक्ष्मी माध्यामिक विद्यालय भेरेमा कार्यरत जयवहादुर शाही सहित केही व्यक्ति पुगेरै कृष्ण प्राविको छाना नै भत्काइदिए । कारण थियो, भारतबाट आएका आफ्नै दाजुभाइलाई राख्नका लागि क्वारेन्टिन विद्यालय भवनमा बनाउन लागिएको थिए । कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णय अनुसार भारत लगायतका मुलुकवाट स्थानीय सरकारको पहलमा उद्धार गरि ल्याइएकाहरुलाई विद्यालयमा क्वारेन्टिइन बनाउन तयारी हुँदै थियो । भारतबाट आएकालाई नजिक राख्दा कोरोना संक्रमण गाँउमा फैलने स्थानीयको चिन्ता थियो । शिक्षककै नेतृत्वमा आएका मानिसहरुले कुटा, गैटि, आसी जस्ता हतियार लिएर विद्यालयको भवन नै भत्काए ।
    विद्यालय भवन भत्किएपछि आफुहरुलाइ भारतवाट आएकाहरुलाइ व्यवस्थापन गर्न समस्या परेको स्थानीयपालिकाले गुनासो गरेको छ । भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउनेलाई कारवाही गर्ने बताउनुभएको छ ।
    स्थानीयसँग समन्वय गरेर क्वारेन्टिन निर्माण गर्न नागरिक समाजले स्थानीयपालिकालाई सुझाव दिएका छन् । कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टिन बनाउन भइरहेका प्रयासलाई स्थानीयले साथ दिनुपर्छ । नकि भत्काउने वा विदेशबाट फर्किएका नेपालीलाई शत्रुको व्यवहार गर्न पटकै मानवीयताले दिंदैन । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 24

  • @khaptadchannel629
    @khaptadchannel629 3 년 전 +4

    थुक्क साला हरू पखला लागेर मर्नु पर्ने रहेछन जाजरकोटमा मान्छे हरु

  • @dipeshbikram21
    @dipeshbikram21 3 년 전 +2

    Hoina k para ho 🇳🇵🇳🇵🇳🇵

  • @nareshgorkhali5197
    @nareshgorkhali5197 3 년 전 +1

    Naya nepal naya janata😁😁😁😁😁

  • @kissnabaral2052
    @kissnabaral2052 3 년 전

    Aaru lai ta k vannu hamro Rabi daju le ta aaba bujnu vayo ki jajarkot ka manxe kasta raixan dimag vako navako???? Hamro mahasaye Rabi daju lai ramro samga bujaidiney koi xa news24 media ma asto vakhar khub dalit vandai hattya garey vannu vako thyo. Milxa vani ma kura garni thiye ma pani aafno aathot majja samga dimag knowledge lagauera bopxu janeyko ra bujeyko bisayema.

  • @basantasingh8741
    @basantasingh8741 3 년 전

    जती पढे पनि खाडी मुलुकमा जानुपर्छ है

  • @kajikauli2288
    @kajikauli2288 3 년 전 +3

    Thukka ..beijati haru manabta nabhayeka

  • @minurai4538
    @minurai4538 3 년 전

    Hamro desh ko manxe haru ko budhi hernu ta hamro desh ma nai hunxan khal khal ko manxe eniharu lai karbai hunu parxa aaune haru pani nepali daju bhai didibaini haru nai hun sabai mile ra yo bela kam garnu bela ajai yasto ramro soch vako haru khatam yasto dukha pare ko bela aafno desh nagaya ra kaha jane ta

  • @vaimegharaj7565
    @vaimegharaj7565 3 년 전 +2

    Bikash gardaii xaeena 😛😛 yohonta Bikash.

  • @halkaramailo1321
    @halkaramailo1321 3 년 전

    jajarkot ka yesta baulaharulai veri nadile kina lagena

  • @buddhabohora3810
    @buddhabohora3810 3 년 전

    Sala pahila kera herera bascha,mahamari faileysakeypachi ghantako quarantine tyo pani basti bich ma,jeevannavayeko thau ma bana quarantine,paisa kharcha hola naya quarantine sthal banauda,commission khana napaiyela.

  • @user-fv5hs2rj8z
    @user-fv5hs2rj8z 3 년 전

    Sai gareu 🤣🤣

  • @shahithakuri6303
    @shahithakuri6303 3 년 전 +1

    Indian haru naramro bhaya bhandai ma hamile hamro dharma chhodnu hudain. Manish nai manish ko kaam lagchha chahe hindu hos ya aru kunai dharma ko.

  • @trash74able
    @trash74able 3 년 전

    Pagal haru, sala Dimag kando ma vako haru, dimag ma Kira pareko haru. Muji Nepal ma basnai maan parna chodyo aba ta

  • @dawajangbusherpa6824

    Thukka yastoh gatiya harkath garne haru lai kada karbahi gariyos.

  • @manbahadurbhul6053
    @manbahadurbhul6053 3 년 전 +1

    Bhusiya kukurharu manabata 6in. timro bauko gharma banaudai thiya quarantine ?thiyan na ni .

  • @susmitabhujel9910
    @susmitabhujel9910 3 년 전

    Yo thauko manx kate murkha hunn

  • @sagartamang1927
    @sagartamang1927 3 년 전 +1

    Good idea good people😂😂😂😂

  • @user-fv5hs2rj8z
    @user-fv5hs2rj8z 3 년 전

    Vutro ko corona ho sala gau ka xote raja haru corona ko nam ma moj garexn🤣

  • @user-bs1kl5wq8c
    @user-bs1kl5wq8c 3 년 전

    Thukka muji haru

  • @issacthapa2509
    @issacthapa2509 3 년 전

    Kukur haru dimag navako,,,

  • @Manish-gl7uv
    @Manish-gl7uv 3 년 전 +1

    Nepal be strong. Oli resign please 🙃