राजनीतिक योगदान होइन विरासत हेरिने राजनीति - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • नेपाली राजनीतिमा दुखान्तलाई शक्तिमा परिणत गर्ने राजनीतिक परिपाटी बलियो बन्दै गइरहेको छ । तर, लोकतन्त्रलाई सबलीकरण गर्न योग्य र अनुभवीलाई स्थान दिनुपर्ने राजनीतिले विरासतको बाटोलाई पछ्याउदा यसमा अनेक प्रश्नहरु उठ्ने गरेका छन् । विरासतको राजनीतिले लोकतन्त्र र राजनीतिक मुद्दा स्थापित गराउने भन्दा पनि सहानुभूतिको मत संकलन गर्ने र सत्ताको स्वाद चाख्नेबाहेक हुन कठिन देखिन्छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3

  • @sumanpandey1939
    @sumanpandey1939 개월 전 +1

    एमाले बिरासतको राजनिती गर्न मा अग्रपंतिमा छ
    राजा र एमालेमा फरक केहि छैन

  • @muktinathchapagain3587

    Raja ra yiniharu ma k farak cha😂