मलको अभाव : मोरङ - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • धान रोप्ने समय सुरु भइसक्दा पनि मोरङका किसानले भने मल पाउन सकेकाछैनन् । विराटनगर स्थित कृषि सामग्री केन्द्रमा मल अभाव भएपछि उनीहरु समस्यमा परेका हुन् । खेतीमा मल हाल्ने समय भएपनि मल नपाउँदा यस वर्ष उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित बनेका छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1