सीमा अलपत्र : धनुषा - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 28.
  • धनुषाको जटही नाका बन्द भएपछि सयौँ भारतीय जमदुरहरु सीमानाकामा रोकिएका छन् । नेपालका विभिन्न स्थानमा काम गर्दै आएका उनीहरु लकडाउनले रोजगार गुमेपछि भारत फर्किन लागेका थिए । तर, बुधबार जटही नाकामा भारतबाट नेपाल प्रवेश गर्ने एक युवाको मृत्यु भएपछि उक्त नाका बन्द गरिएको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 1