PRIME TIME 8 PM NEWS_2077_02_17 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • आज संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलहरु आन्तरिक छलफलमा जुटे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमसीसीमा रुमलियो भने कांग्रेस नेपालको पूर्ण नक्सा निशान छापमा समावेश गर्नेगरी आएको संविधान संशोधनको प्रस्तावको पक्षमा निर्णय गर्न जुट्यो । एकताको चरणमा रहेको समाजवादी र राष्ट्रिय जनता पार्टी आ-आफ्नै छलफलमा जुटे । सत्तारुढ नेकपाले एमसीसीमा एकमत बनाउन नसकेपछि संसदलाई नै जिम्मा दिने निर्णय ग¥यो । अब एमसीसीको विषय संसदले पारित गर्ने वा नगर्ने निर्णय गर्ने छ । उता, संविधानको अनुसूची ३ संशोधनका लागि छलफल गर्न बसेको कांग्रेसमा एकाध नेताहरुले मधेस केन्द्रीत दलहरुको माग समावेश गर्नुपर्ने तर्क गरेपनि समग्रमा कांग्रेस पूर्ण नक्साकै पक्षमा उभिएको छ । उता, संविधान संशोधनको अलगै प्रस्ताव अघि बढाएको समाजवादी र राजपामै विमति देखिएको छ ।
    प्राइम टाइम न्यूजका हेडलाइन्स ।
    १. बजेटमा एमसीसीका परियोजना समावेश गरेको विषयलाई लिएर नेकपामा असन्तुष्टि, अनुमोदनका लागि संसदलाई नै जिम्मा दिने सचिवालयको निष्कर्ष ।
    २. कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो, दैलेखमा मृत्यु भएकामा कोरोना पुष्टि, पिसिआर परीक्षणको दायरा बढाउन संसदीय समितिको निर्देशन ।
    ३. सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमा मतदान गर्न कांग्रेसको प्रस्ताव, संसदमै असफल भएको संशोधन प्रस्ताव ब्यूँताउँदै राजपा ।
    ४. बजेटमा कृषि र विद्युतीय सवारीमा बढाइएको करको विरो , आन्तरिक उत्पादन खपत गर्ने वस्तुमा करा लगाउनु गलत भएको विज्ञको टिप्पणी ।
    ५. र, भारतमा एकैदिनमा थपिए झन्डै आठ हजार संक्रमित, डब्लुएचओसँग अमेरिकाले तोड्यो हालसम्मको सबै सम्बन्ध ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 127

  • @chinbahadurchaudhary5731

    MCC नेपालको हित मा छैन् जो जो एमसीसी को पछ मा छ तिनी हरु लाई देश निकाला गर्नु पर्छ MCC मुर्दा बाद

  • @ishaanbhandari5720
    @ishaanbhandari5720 3 년 전 +13

    यदि mcc पास भयेमा तिमी हरु सबै को पतन को दिन सुरु हुदैछ । no need mcc go back mcc

  • @keshargiri5003
    @keshargiri5003 3 년 전 +1

    कर माथि कर बडाउने ?? गरिब जनताको पसिना र देसको ढुकुटी लुटेर खाने इ हज्जारौ लुटेरा छोटेमाहाराजाहरु तिमीहरूलाई मोज , महल , पजेरो प्राडो ?? हेलिकप्टर ?? औकात !! जनता चुस्ने मात्र हो अरु केही खुल्कीदैन ?? अजै कर माथि कर ? महँगी ? भ्याट ? बढ़ाऊ जनताको रगत पसिना छुस ? उच्च तलब , भत्ता , सेवा , सुबिधा , कमिसन , दलाल गरेर लूट

  • @gautambimal7510
    @gautambimal7510 3 년 전

    MCC देस को हितमा छैन । एस्लाई तुरुन्तै खारेज गरु । जय नेपाल

  • @namsuhuinchenmagar6652

    लक डाउन तोर्ड्नु पर्छ लकडाउन ले गर्द गद्दरी चोर नेता हरु हिरो भए एम सि सि पास गर्छन।सबै जनता सम्साद भवन गएत घेर हालौ।यो देउबाको मुखमा परालको बुजो लगाउ।के यिनको पेवा हो देश

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 년 전

    नमसकार शुभबिहानि धन्यबाद समचार जानकारिकाे लागि ।

  • @binodshrestha4671
    @binodshrestha4671 3 년 전

    हाम्रो देश कतिन्जेल अरूको सहयोग को आशा गर्दै बसेको अबो देश आफ्नो स्वावलम्वी हुन जरुरी छ देश को नेता हरु लाई चै अबो जुत्ता को माला लगाइदिए हुन्छ जनताले

  • @rikhammagardilbahadur6891

    भारतलाई नसोधी विधुत प्रसारणलाइन बिस्तार गर्न पनि न मिल्ने कस्तो MCC हो?
    नेपाल स्वाधीन देश हो कसैको गुलाम होइनौं। जय नेपाल जय नेपाली।

  • @sheronrai3484
    @sheronrai3484 3 년 전 +7

    Hami Nepali afai sakxham chau Nepal banauna..yedi Mcc Nepal ma ayo vane yeslai hami kahilay pani hatauna Sakdaina, Mcc pass garnuhudaina ✊✊✊

  • @ramrimal5736
    @ramrimal5736 3 년 전

    MCC को पछे नेकपा यो सरकार नै लागी परेको छ यो एम सि सि पास गरिश भनी तिमी हरु लाई जनता ले डाडा कटाउनी छन नेपाली कांग्रेस ले नक्सा को पछे मा उभिएको मा धेरै धेरै धन्यवाद हाम्रो गुम्दै गरेको भुमी कुनै पनि हालत मा हाम्ले गुम्न दिन हुन जय नेपाल

  • @mangaletamang1499
    @mangaletamang1499 3 년 전 +15

    No Need Mcc

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전 +2

    सिमा बचाउ पहिले अनि देश भित्रको किचलो मिलाउला पछि।देश बच्यो भने हाम्रो अधिकार पनि बचाउला।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipendrakumal2631
    @dipendrakumal2631 3 년 전 +9

    सांसद महानुभाभहरु तथा नारान काजी जिउ mcc पास कुनै पनि अबस्था मा गर्नु हुदैन साथै नेपाल को सबै ठाउ को सिमा बिबाद पनि अन्त्ये गर्नु पर्छ

  • @artplussk_222
    @artplussk_222 3 년 전

    काग्रेसको साहसिलो निर्णय । अव मधेशवादीहरु पनि पहिले मेरो सबै माग पुरा नगरे मेरो नेपाल आमालाई जस्ले जे गरून् मलाई मतलव छैन भन्ने जस्ता 'गजव'को तर्क गरी राम्रो मौका ठानी हलो भड्काउने कूरा काम नगरून् । देश सबैको साझाहो। जनता mcc बारे ससंकित हुदाहुदै जबर्जस्ती हतारो किन र कस्को लागि?

  • @yampaudel4640
    @yampaudel4640 3 년 전 +3

    सबै मिलेर MCC ko birodh garau .yo kunai halatma Pani deshko hitma chhain

  • @pardesi6969
    @pardesi6969 3 년 전 +6

    Mcc कुनै हालमा नेपाली र नेपाल देश हित मा छैन !! सम्पूर्ण राजनीतिज्ञ व्यक्ति हरु तिमीहरू ले देश बिगार्ने होइन बनाउने हो यदि बनाउने खुबी छैन भने हामीहरू लाई चलाउन दिनुस् हामी चलाउँछौ !! अब पनि होस पुर्याउदै नौ भने होस गर दलाल हरु

  • @sidharthashrestha7855

    MCC नेपाल को हित मा नभएको सम्सद बाट पास हुनुहुदैन। गद्दार नेता हरु साबधान ।

  • @user-cw6nk9ty8y
    @user-cw6nk9ty8y 3 년 전

    कोरोना लग्दैमा हस्पिटल जानुनै पर्छ भन्ने होइन आफ्नै कोठामा बसेर नि जित्न सकिन्छ ।एसको औसधि नभएको ले सिकिस्तनै भएसी मात्र हस्पिटल लगिएको छ नत्र कोठाम नै राखिएको छ कुवेतमा ।आफ्नो कोठामा आफ्नै खाना खाएर निको भएका छन हाम्रै कम्पनिमा ।

  • @amritkarki1638
    @amritkarki1638 3 년 전 +12

    No need Mcc pls

  • @yukrenlamalama5881

    Mcc खरेज गर।

  • @acroshdavid8382
    @acroshdavid8382 3 년 전 +9

    Go back MCC

  • @KTM-de
    @KTM-de 3 년 전

    mcc नेपाली जनतादारा इन्कार ।

  • @binodkc2574
    @binodkc2574 3 년 전 +9

    MCC pass garnu hudaina

  • @bishalkarki6725
    @bishalkarki6725 3 년 전

    Jay Nepal jaaye Pakistan Jay China go back India 💃

  • @keshargurung8063
    @keshargurung8063 3 년 전 +1

    Good news NEWS24 Nepal Television 📺

  • @Beboyt1993
    @Beboyt1993 3 년 전

    MCC बिना बाँच्नै नसकिने बिदेशी दलालीहरुलाई सिधै गोली ठोके हुन्छ अब!

  • @ishaanbhandari5720
    @ishaanbhandari5720 3 년 전 +1

    Mcc को बारेमा चलखेल गरेर देश लाई बन्धक बनाउने बिधेयेक ल्याउने सम्पुर्ण राष्ट्र घाती मुर्दाबाद।

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 3 년 전 +4

    नेपाली काङ्ग्रेस लाई मात्रै दोस दिनु मिल्दैन

  • @kishanadhikari5733
    @kishanadhikari5733 3 년 전 +1

    Aru j gare Pani MCC pass nagarnu
    No mcc
    Mcc murdabad

  • @Bidhan876
    @Bidhan876 3 년 전

    Rt. Hon’ble Prime Minister KP Oli jyu: Namaskar. MCC IS NOT SUITABLE FOR OUR COUNTRY NEPAL AND NEPALESE PEOPLE. WE MUST CANCEL MCC PROGRAM IMMEDIATELY.

  • @shantithapa5334
    @shantithapa5334 3 년 전 +3

    MCC pass garnu hudain

  • @anritth
    @anritth 3 년 전

    Pahila desh ko simana saltau tesh pachi baki kura garaula

  • @rohitacharya5773
    @rohitacharya5773 3 년 전

    MCC chidaina nepal sarkar

  • @lokmansunar4545
    @lokmansunar4545 3 년 전 +1

    mcc पास हुनु हुदैन mcc पास भयो भने नेकपाका नेता हरु लाई गोलि हानेर मार्नु पर्छ पहिला केपि र प्रचण्ड दुबै लाई

  • @sarijanbudha4754
    @sarijanbudha4754 3 년 전

    No Need MCC

  • @aminakhatun9087
    @aminakhatun9087 3 년 전

    यामसिसी।चायन।जनतालाइ।

  • @jeevanbudha7056
    @jeevanbudha7056 3 년 전 +9

    Say no mcc

  • @widegaming2607
    @widegaming2607 3 년 전 +3

    mcc bhaneko byapar ho usle phaida kamaunako laagi

  • @gyansherchan7465
    @gyansherchan7465 3 년 전 +4

    प्र म ओलीले बजेटमा mcc को संलग्न छैन भने थ्यो तर अहिले संलग्न भएको कन्फर्म भयो, प्र म जस्तो ले ढाटेको ले नातिक्ता को कारण ले प्र म को पद निलम्बन को दबाब दिनु पर्यो

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 3 년 전 +1

    लकडाउनले देश डुब्यो मजदुर मर्यो तर सरकारले बुझेन के गर्यो डकडाउनले

  • @yampaudel4640
    @yampaudel4640 3 년 전 +1

    रा ज पा ले यदि यो राष्ट्रियताको बारेमा पक्षमा मतदान गर्दैन भने राष्ट्रद्रोही नै कहलिन्छ।जनताले बुझ्न जरुरी छ।

  • @dhimalelsa4574
    @dhimalelsa4574 3 년 전 +7

    No MCC

  • @rajputkhadaksingh6834

    Yes New Nepal Map and Not require MCC

  • @gulmi6832
    @gulmi6832 3 년 전 +13

    यस्ता दलाली नेता हरु लाई गोलि हानी मार्नु पर्छ

  • @bornofmindghimire5888

    MCC pass garnu iniharuko aantim galti hune6,bigat ka JJ galti garepani yo galti vane nikainai ghaatak hune6 . Be aware of Nepali pure citizen.

  • @user-cw6nk9ty8y
    @user-cw6nk9ty8y 3 년 전

    MCC काम छैन ।आउन दिनु हुदैन।

  • @bishamlama2526
    @bishamlama2526 3 년 전 +2

    MCC Nepali jantalai chaiyko xain

  • @bornofmindghimire5888

    MCC, Limpiyadhura, Sustabaasi etc, desko ko laagi khatra 6 ani Kathmandu baasi kina chup, k inikhaaru ko des kathmandu manai simit6?

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 년 전 +1

    चाेर सरकार नालायक खालि गरिब जनताकाे टाउकाेमा रिन

  • @e4everything716
    @e4everything716 3 년 전

    Jai nepal
    ..

  • @sangitabhusal5487
    @sangitabhusal5487 3 년 전 +5

    No need mcc for npl

  • @shankarmagarrana3525

    कला आएछ कियो नेता को mcc mccभन्नेको भनै छ ।

  • @hukumgiri3847
    @hukumgiri3847 3 년 전 +3

    चोर नेताहरु जसरी पनि mcc पास गर्न मरिहत्ते गरेको देख्दा रगत उम्लिएर आम्छ।।।।

  • @ratnabahadurbk9562

    नेपालमा काेराेना निम्त्याउने मुख्याहात अाेलिसरकरकाे उसका अासे पासेहरकाेहाेठेलाे हातहाे समयामै अफ्नाे जनतालाई अाफ्नाे घरमा अाउनापाकाे भए यास्ताेभया भए स्थितिहुनेथिएना

  • @balsingh7393
    @balsingh7393 3 년 전

    Very good news

  • @rameshniroula9139
    @rameshniroula9139 3 년 전 +2

    MCC pass garnu hunna yasma mo pani sahamat xu
    Mcc 👎

  • @laxmiprasad8999
    @laxmiprasad8999 3 년 전 +11

    no mcc

  • @samyoglimbu6214
    @samyoglimbu6214 3 년 전

    Mcc
    kunai pani halatma Hami Nepali ko hitma xaina Ra manya hune xain

  • @biswashmagar2128
    @biswashmagar2128 3 년 전 +5

    No need mcc go back

  • @dhrubakoirala2046
    @dhrubakoirala2046 3 년 전

    desh lai kholnu paryo, darayera bhayena, tourist ko lagi pani kholnu paryo, desh ko artha tantra dhosta huncha navaye

  • @sabindrarai9450
    @sabindrarai9450 3 년 전 +2

    Namsakar sampurna tim ma

  • @bishallama2477
    @bishallama2477 3 년 전 +3

    No need mcc

  • @sharadavaidya1636
    @sharadavaidya1636 3 년 전

    Neta ley hernai parney ( mystery hunt) search gari heyrnu hola. Biggest mysteries of kailash. Old sambedhana ma Nepal co vani ulakha xa ,china co hoina.

  • @mongolianqueen1854
    @mongolianqueen1854 3 년 전 +2

    MCC aaunuhudaina americale kabja gari gulam banauxa nepalma jati sakdo birodh garnuparxa

  • @bhimthapamagar1532

    यो शेरे भन्ने जनाबर लाई अमेरिका भगाउनु परेउ अब खाते ।

  • @ushajoshi2932
    @ushajoshi2932 3 년 전

    #backoffmcc 😠😤😡

  • @muskanmaila2453
    @muskanmaila2453 3 년 전 +3

    mcc kunai halatma parita hunuhuna no mcc

  • @prembahadur9349
    @prembahadur9349 3 년 전 +3

    Mcc kharej gar

  • @shishirbaral5956
    @shishirbaral5956 3 년 전

    Baburam ko Des bhakti dekhiyo

  • @krishnayakkha5979
    @krishnayakkha5979 3 년 전

    Kati mcc ma riyal kadeka hola! Mcc pas garnu parxa vanne harulai khabardar vanna chahanxau!

  • @ganeshshrestha2226
    @ganeshshrestha2226 3 년 전 +2

    No mcc

  • @amritdewan7885
    @amritdewan7885 3 년 전

    ऐ खातेहाे mcc फिर्ता पठाउनहाे।याे देस र जनताकाे हितमा छैन।याे केही नेताभनाैदा गद्दार हरुकाेमात्र केहिहितमाछ।

  • @gulmi6832
    @gulmi6832 3 년 전

    दलाली नेताहरु ले देश लाई बर्बाद गर्ने भए

  • @Rom-dt7rj
    @Rom-dt7rj 3 년 전 +3

    MCC Nepal ko hitma chhaina .

  • @ramparsadpandy1639

    Ab corona bat darauno pardayan

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +2

    Mcc marta pc vyo vni sabie nata li k gurx janta la tha puxu

  • @badrilamsal5003
    @badrilamsal5003 3 년 전

    We don't want mcc.

  • @rajgautam1998
    @rajgautam1998 3 년 전 +1

    MCC rashtra Pune Hitman raikou vidhayak like Haridwar yaabitech mccb lake rashtriy Janata Hello honey Bunny jimikki Desh navratra America yuddh ko maidan banavani RIT purani Delhi to Haridwar agar pass Gori Hollywood sansad maa gharelu ghatna Santa Claus#dehati vidhayak Haridwar Mahakali sandhi gana Bala Sher Bahadur deuba KP Sharma oli Madhav Kumar Nepal Santali 2012 Bharat le per month dinsha on a Raha kuthu Janata KRplus MCC kabhi dekha karo Janata rashtra ko Eid Mubarak Ghatak hamro Pradesh mein Vikas thodi Na chithi call

  • @manilama1784
    @manilama1784 3 년 전

    सत्तारूढ नेकपाले MCC सम्झाैता अनुमाेदन गर्ने/नगर्ने जिम्मा संसदलाई दिएकाेमा दुई संगीन अवस्था आकर्षित देखिन्छ :
    १= नेकपाकाे जनवादी केन्द्रीयता , आन्तरिक सार्वभाैम लाेकतन्त्रिक हैसियत गुमाएकाे देखिन्छ । याे अवस्था के प्रायाेजित मुक्त छ ?
    २= अब संसदमा रहेकाे नेकपाका सांसदहरू माथि नेकपाकाे व्हिप जारी नहुने हाे भने , नेकपा संसदीय माेर्चाकाे निर्देशन बमाेजिम सांसदले पालना हुने हाे भने , प्रधानमन्त्री ओली पक्ष र MCC काे सामु अध्यक्ष प्रचण्ड- नेपाल-खनाल पक्षले घुँडा टेकेकाे अर्थ लाग्न सक्छ । यदि यस्तै हाे भने , कुन शक्तिकाे प्रभावमा घुँडा किन टेक्याे हाेला ?

  • @deepakgiri8901
    @deepakgiri8901 3 년 전 +1

    corona hospital re ani prepare nai chaina re yesto ni huncha.

  • @ganeshshrestha2226

    MCC no no

  • @TheRokey0071
    @TheRokey0071 3 년 전

    हाम्रो समाचार कहिले HD हुने ?

  • @JD-gr9uk
    @JD-gr9uk 3 년 전

    Lockdown kholnu hudena this is nepal not America and China.....

  • @PHARMACY0123
    @PHARMACY0123 3 년 전

    Go back india go back mcc..

  • @MrAdeezRhythm
    @MrAdeezRhythm 3 년 전 +1

    mcc pass vaisakyou .. yo ta janta lai julaonay natak ho.

  • @ajaykumaryadav1021

    no need mcc

  • @sunilss401
    @sunilss401 3 년 전 +1

    K mcc MCC ho hami lae chaidena mcc

  • @96550110890
    @96550110890 3 년 전

    No mcc listening ours voice pls

  • @bandanarai728
    @bandanarai728 3 년 전

    Now America has declared Tibet as a free nation it’s clear that America wants to use Nepal to execute this agenda.🤔🤔

  • @bishnukarki3077
    @bishnukarki3077 3 년 전 +2

    go back mcc

  • @bijayakarki8869
    @bijayakarki8869 3 년 전 +3

    I sabai dalal vrasta daka des droi hun

  • @aavashkarmacharya3107

    mcc murdabbad

  • @binayagaming1966
    @binayagaming1966 3 년 전

    Aba yo sab 600 Jana muji haru lai nikalnu prxa Jo Jo bhrastachari ra rastraghati xa sab Lai tudikhel ma jhundaunu prxa

  • @sunilbhandari8433
    @sunilbhandari8433 3 년 전

    No mcc pas garnne haru paisa ko paxi lagnne kukur haru lai aba nepal ma basnnu paudain

  • @tejindralimbu505
    @tejindralimbu505 3 년 전 +1

    Mmc chidaena gor birod grnu parx

  • @jhapatshah703
    @jhapatshah703 3 년 전 +1

    Ho

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +1

    Mcc no pc

  • @rohitacharya5773
    @rohitacharya5773 3 년 전

    No MCC chidaina mcc

  • @bornofmindghimire5888

    Corona virus birudhako vaccine ko fake news ho.yo vaccine sambandhi ko news ulto vo.

  • @prakashmoktantmg3423

    मर धोति