सुदूरपश्चिममा फैलियो कोरोना, छैन कुनै तयारी - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • सुदूरश्चिममा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । सुदूरपश्चिमेलीहरुकोे बिशेष पर्र्व (बिसुुत्यार) अर्थात नयाँ वर्ष मनाउन नेपाल फर्कनेको क्रम बढेसँगै कोरोना संक्रमण समेत बढेको हो । संक्रमण पुनः बढ्न थालेपछि न्यूनिकरणका लागि विभिन्न प्रवन्ध मिलाउनेक्रम जारी छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

댓글 • 5