कोरोना भाइरसको औषधि बनाउन वैज्ञानिकहरु ब्यस्त - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस विरुद्धको खोप र औषधि निर्माणमा विश्वका विभिन्न देशका वैज्ञानिक लागिपरेका छन् । तर, अहिलेसम्म कसैले सफलता पाउन सकेका छैनन् । अन्य रोगको जस्तै यसको पनि औषधि नबन्न पनि सक्छ । तर, वैज्ञानिकले केही खोप तयार गरेका छन् । तर कुन खोपले कोभिडलाई निर्मूल पार्न सकिन्छ त्यो यकिन भइसकेको छैन । कोको बनाइरहेका छन् त? कोरोनाको औषधि ?
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 3