लाखौंको उद्योगले करोडौं कमाउँदै, कर्णाली क्षेत्रलाई मालामाल ! NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • विगत चार वर्षदेखि बन्द रहेको कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्र पुनः सञ्चालनमा आएसँगै मुगुवासीमा हर्ष छाएको छ । २०७५ सालमा कर्णाली प्रदेशकै पहिलो कपास उद्योगको रुपमा सञ्चालनमा ल्याइएको यो उद्योग सञ्चालनको ८ महिनामै बन्द गर्नु परेको थियो । तर, अहिले गाउँपालिकाले विभिन्न निकायसँगको पहलमा कपास उद्योग पुनः सञ्चालनमा ल्याएको हो ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

댓글 • 11

  • @prakashtmg748
    @prakashtmg748 29 일 전 +2

    राम्रो अति राम्रो । हेटौंडा उद्धोग पनि चाडो भन्दा चादो सन्चालनमा ल्याउनु पर्यो !!!

  • @debendrabasnet3095
    @debendrabasnet3095 29 일 전 +2

    सारै राम्रो काम नेपालमै कमाउ नेपालमै रमाऊ।

  • @bipeenshahi3530
    @bipeenshahi3530 29 일 전

    Yesto news sunda sarai khushi lakcha

  • @tikaram3063
    @tikaram3063 29 일 전

    अति राम्रो काम

  • @anticovidnineteen1290

    Goooooooooooooooooooooooooooooooooooooooooooooooood Job

  • @ashishmishra-hr5zk
    @ashishmishra-hr5zk 29 일 전

    Khola ko najik xa Udyog khola Bata electric kasto nikalna nasakeko nea ko dhan jawosh

  • @baburamlamichhane450

    Best of luck

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 29 일 전

    राम्रो

  • @nagenkatuwal502
    @nagenkatuwal502 29 일 전

    Kathmandu pani pathaunu hola…hami kinchhau

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 29 일 전

    Chitwan pani phothola

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y 28 일 전

    लौजा यो समाचार नबनाको भय राम्रो हुन्थ्यो अब कि चोर दलाल भ्रष्ट कमिसन खोरी सरकारले बन्द गर्छ कित त्याको लोकल गुन्डा हरु नेताको झोले भरिया हरुले कमिसन मागेर बन्द गर्दिन्छ्न