PRIME TIME 8 PM NEWS_2077_02_15 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याएको छ । झण्डै खर्बको यसपटकको बजेटमा स्वास्थयमा सबै नागरिकको पहुँच पु¥याउन ९० अर्ब बढी बढी बजेट विनियोजन गरिएको छ । कोरोना रोकथामका लागि मात्रै ६ अर्ब विनियोजन गरिएको छ भने समस्यामा परेका पर्यटन, उद्योग, होटल लगायतका व्यवसायीका लागि पनि राहत प्याकेज ल्याइएको छ । कृषिलाई आधुनिकीकरण मात्र नभई पहिलो पटक कृषिमा क्रेडिट कार्डको अवधारणा अघि सारिएको छ । विदेशबाट आउनेलाई कृषिमा जोड दिन महत्वाकांक्षी कार्यक्रम अघि सारिएको छ । यता, यस वर्ष पनि सांसद विकास कोषलाई भने निरन्तरता दिइएको छ भलै आकार घटाइएको छ । कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको बजेट आएपनि कार्यान्वयनमा अझै पनि आशंका गर्ने ठाउँ छन् । तर, सत्तापक्ष र प्रतिपक्ष सांसद भने आर्थिक बृद्धिको लक्ष्य महत्वकांक्षी भएको टिप्पणी गरिरहँदा संकटको समयमा बजेटको कार्यान्वयन गर्न भने चुनौती देखिन्छ ।
    प्राइम टाइम न्यूजका हेडलाइन्स ।
    १. आकार घटाउँदै १४ खर्ब ७४ अर्ब को आगामी वर्षको बजेट प्रस्तुत, ९ खर्ब ४८ अर्ब चालु खर्च हुने, कर्मचारीको भत्तामा उल्लेख्य कटौती ।
    २. आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब बढी रुपैयाँ बजेट विनियोजन, झण्डै ६ अर्ब कोरोना रोकथामका लागि छुट्याइयो ।
    ३. वैदेशिक रोजगारीबाट फर्किने युवालाई समेत लक्षित गरेर कृषिमा ४१ अर्ब बढीको बजेट, २ लाख ५० हजार युवालाई रोजगारी दिने लक्ष्य ।
    ४. एकैदिन १५६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, निको हुने १८३ पुग्दा पाँच जनाको मृत्यु ।
    ५.र, राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न कांग्रेसको सरकारलाई चेतावनी, सरकारको कमजोर तयारीका कारण कोरोना फैलिएको आरोप ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 33

  • @pradeepchetri285
    @pradeepchetri285 3 년 전 +3

    लिपुलेख कालापानीको news कता हरायो? कि india कै भै सक्यो?

  • @KamalOfficial8558
    @KamalOfficial8558 3 년 전 +5

    बजेट जति छुट्याइए पनि सहि सदुपयोग होला जस्तो लाग्दैन।
    क्वारेन्टाइन मा रहेको लाइ खाना पनि दिन नसक्ने सरकार को के काम्😠

  • @mohanbp9062
    @mohanbp9062 3 년 전 +1

    India को पूर्व राजदुत श्यामशरण ५ दिन अगाडी नेपाल के छिरेको मात्र कालापानी हरायो त ...

  • @Nabrajbk233
    @Nabrajbk233 3 년 전 +1

    नाम मात्र त कोरोनाको होला
    रकम सबै भ्रस्टाचारि को मुखमा
    त होला नि

  • @keshargurung8063
    @keshargurung8063 3 년 전 +1

    Good news NEWS24 Nepal Television 📺

  • @rakune
    @rakune 3 년 전 +3

    बजेट सम्वन्धमा
    सत्तापक्ष - जनपक्षीय बजेट आयो ।
    प्रतिपक्ष - बजेट सरकार र नेकपाको असफलताको दस्तावेज ।
    कार्यकर्ता - सञ्जालमा महभारत भन्दा ठुलो युद्ध गर्दै ।
    जनता - हातमा लाग्यो सुन्ना ।

  • @kabirajrai9386
    @kabirajrai9386 3 년 전

    Bajet Paradharseli Shahi Thauma Sadhupayog Hos.

  • @dolmalama6776
    @dolmalama6776 3 년 전 +1

    Bajet ta daro ne leyexa tara ava k garne nepali janta le paune hoina sabey aafno dhukuti ma ta thuparne holani

  • @bishnupanday9280
    @bishnupanday9280 3 년 전 +2

    Daka haruko mukhma pani aayo hola

  • @kamalpandey3072
    @kamalpandey3072 3 년 전

    uranium mining western ani europian country haru bata garaunu hudaiina

  • @dpkumar5202
    @dpkumar5202 3 년 전

    यत्रो पैसा मध्ये 3 करोड जनतालाई एक एक करोड दिए पनि केनै फरक पर्छ र

  • @aronji2054
    @aronji2054 3 년 전

    Dherai ramro budget good luck ahead

  • @dolmalama6776
    @dolmalama6776 3 년 전 +1

    Kp oli..ki kam de ki rahat de

  • @purbachhane
    @purbachhane 3 년 전

    barsai pixe melmxi le bajet khaanxa pani arko sal aauxa
    2077 ma feri melamxi ko lagi bajet arko sal pani auxa
    2078 ma feri melamxi ko lagi bajet arko sal pani auxa
    pani audain bajet feri auxa

  • @LaughWow123
    @LaughWow123 3 년 전

    Nepal ko simana bareko news kata hara yoo👈😥

  • @Anitabalama
    @Anitabalama 3 년 전

    Bank ko loan kasari tirne
    Byaj ta xut xaen re kasai Lai yasko barema kehi thaha xa update pauna

  • @smilethapa3122
    @smilethapa3122 3 년 전 +1

    Laykao cha ava sabbai neta ko jeb ma jancha

  • @kamalpandey3072
    @kamalpandey3072 3 년 전

    grater nepal ko video banunu paryo

  • @chhabilalthapa2445

    Very good news

  • @roshandev6825
    @roshandev6825 3 년 전

    Get ready to grab all money in name of people in name of country in name of security all politician bring bag to collect it and say Jay gorkali haha rest in peace

  • @luckeysherpa7390
    @luckeysherpa7390 3 년 전

    Nice

  • @sundarlaldangaura8299

    Bajet ta dherai chhuttyayeko chha tara quarentine ma raheka lai kina bhok bhokai rakhi raheko chha yo sarkar kina ke kamko sarkar jantale chunera pathayeko sarkar ho tara sarkarle ta aphno kurchi ko matrai dekhbhal garchha kina ?

  • @sagartamang1927
    @sagartamang1927 3 년 전

    Health department ko ta chandi Chandi bhayecha.. chora chori USA parnu janea bhayo

  • @dolmalama6776
    @dolmalama6776 3 년 전

    KTM ma room rent ma basne haruko bijok vaisako na ta kam xa nata khana..

  • @dorjesherpa4637
    @dorjesherpa4637 3 년 전

    Ani lipulekh kalapani limpudhura ko kura ka pugyo chor khate haru !!

  • @vitenpal8371
    @vitenpal8371 3 년 전 +1

    कालापानी मुद्दा कहाँ छ😂😂
    Janta lo chutiya bnale re netah😢

  • @Ranjankumar-ox8iy
    @Ranjankumar-ox8iy 3 년 전

    China ka gulam nepali

  • @shankarmagarrana3525

    जति खर्ब बजेट आए पनि हुने कहि हैन क्यारे । केपी

  • @kamalpandey3072
    @kamalpandey3072 3 년 전

    uranium mining western ani europian country haru bata garaunu hudaiina