जर्मनीमा सामाजिक दुरी कायम गर्न ‘ह्याट’को प्रयोग - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश देशहरु यतिबेला लकडाउनमा छन् । लकडाउनमा मानिसहरु सामाजिक दूरी कायम गरेर बसिरहेका छन् । सामाजिक दूरी कसरी कायम गर्ने भन्ने बारेमा विभिन्न देशहरुले आ-आफ्ना तरिका अपनाईरहेका छन् । यसैबीच जर्मनीको एक रेष्टुरेण्ट क्याफे एण्ड कोन्डिटोरी रोथले पनि अनौठो तरिका अपनाएको छ । यहाँ मानिसहरु सोसल डिस्टेन्सिङको पालना गर्न ह्याट लगाएका छन् । र ह्याटमा स्विमिङ पूल नुडल्स लगाइएको छ । जसको सहयोगबाट मानिसहरु एक अर्का भन्दा टाढा बसेका छन् ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 •