चौधरी परिवारबाट जग्गा फिर्ताको वास्तविक तथ्य - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 26.
  • बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई बयान लिइएको विषयमा संसदीय समितिमा गृहमन्त्रीदेखि प्रहरीले समेत आफ्नो प्रतिरक्षा गरेको छ । विनोद चौधरीको बयान लिएपछि तरङ्गित राजनीति र सांसदको प्रश्नमा गृह प्रशासन र प्रहरीले दृढ जवाफ पेश गरेपनि यसबारे थप अन्योलता भने कायमै छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #rashifal

댓글 • 78

  • @prakashtmg748
    @prakashtmg748 28 일 전 +24

    चौधरीको नागरिकता बारे पनि अनुसंधान गर्नु पर्छ नेपाल सरकारले !

  • @nibesh999
    @nibesh999 28 일 전 +24

    देश लुटेर धनी भएको मान्छे हौ तिमी धेरै ड्रामा नगर

  • @bishnushrestha500
    @bishnushrestha500 28 일 전 +7

    चाेर बिनाेद चाैधरीलाई जन्म कैद गर्नुपर्छ यस्ता काङ्गृेसका भष्ट नेताकाे सम्पति सरकारी ढुकुटीमा ल्याउनु पर्छ जय घन्टी

  • @shyamshrestha4491
    @shyamshrestha4491 28 일 전 +11

    लाज सरम छैन लुटेरा बिनाेद चौधरि ? लुटेरा धनी हुनु लुटेरै हाे।

  • @malendrashrestha9820
    @malendrashrestha9820 28 일 전 +10

    रवि जिन्दाबाद।चोर फताहलाई तह लगाउने पर्छ।

  • @kumargiri687
    @kumargiri687 28 일 전 +5

    चौधरी जि तिमिले तिरेको कर जनताको पैसा हो

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 28 일 전 +4

    यो बिनोद चौधरी को अनुसन्धान मा त पैसा पावर को शक्ति तागत देखियो जुन बिनोद चौधरी ले बोले

  • @baburamsharma7831
    @baburamsharma7831 28 일 전 +8

    बिनोद चौधरी लाई देश निकाला गर

  • @damodarchapagain7445
    @damodarchapagain7445 28 일 전 +9

    चोरहरु ट्याक्स तिरेकोछु भन्दैमा सरकारी जग्गा लुट्नु त भएन नि अनि ट्याक्स पनि त आधा भन्दा धेरै छली गरिरहेका छौ त

  • @BikramlamaBikram
    @BikramlamaBikram 28 일 전 +3

    जति धनी भए पनि सरकारी जग्गाजमिन त हतपनु भए न नीत माननीय जू

  • @shantibakhunchhe2796

    मलाई मनपर्ने हिरो हो प्रदिप र , thinking too best छ

  • @pushpashrestha3532
    @pushpashrestha3532 28 일 전

    जग्गा फिर्ता गरेर मात्र हुदैन कारवाही पनि गर्नु पर्छ

  • @basiransari616
    @basiransari616 28 일 전 +3

    Good. Sir

  • @Arghakhanchai.
    @Arghakhanchai. 28 일 전 +1

    अब चै 84 मा भोट 000 हुन्छ कि भनेर आशा गरेकी छु किन भने आज सम्म नेपाली काग्रेस ले सांसद् मा गएर आफ्नो घर परिवार को लागि गरे जनता हरुलाई केही गरेको छैन आज सम्म

  • @sanyrprajapati150
    @sanyrprajapati150 28 일 전 +4

    भुत्रो tax payer लाई राजनीति गर्ने रे ...... त्येसो भए ब्यापार गर्नु नि चुप लागेर किन पोलिटिक्स् मा आको त बुढा ... 🙂

  • @user-si8be5gq1o
    @user-si8be5gq1o 28 일 전 +4

    फताहा मादे सब नेपाली लाई ठग को बिल्ला लगाउदै ५० लाख नेपाली ले को रेमिटान्स को पोइसा माथी खेल खेल्ने ?

  • @IMKRISHNAS
    @IMKRISHNAS 28 일 전

    संविधान संशोधन गरेर व्यापारीले ,शिक्षकले, विद्यार्थीले ,निजी तथा सरकारी कर्मचारीहरुले राजनीति गर्न पाइँदैन।गरेमा 10 वर्ष जेल सजाय र जरिवाना गर्नु पर्छ।

  • @maheshtharu5189
    @maheshtharu5189 28 일 전 +1

    तिमी हरु लगानी कर्ता हो भन्दैमा जे नि गर्ने सरकारी जग्गा खाने।।।।

  • @harkatamang4471
    @harkatamang4471 28 일 전 +1

    तिमी कुन युगका महाराजहरू तिमीलाई अनुसन्धान नै गर्न नमिल्ने

  • @gaharbudathoki782
    @gaharbudathoki782 28 일 전 +1

    अबो भनमहोस रबी लामीछाने जी एस गडाऊ भष्टचारको हनरेडमा हनरेड जानताहरूको सामन्ने पुरूप भहेको ब्याक्तीलाई खसमा त्येसतो हैन रहेछ प्रमाण पुरूपनै रहेनछ भन्दा अबो भोली फर्केर आफनो भोटरहरू प्रती केजाबाफ दिनसक्छौ र अनी फेरी देशनै भरीका जनताहरू प्रती कसरीचै भोट मागन जानसक्छौत कित आजैबाट पुराने नेताहरूले झै लाज सराम पचाउनु सुरू गरेकै होत र