MORNING NEWS HEADLINES_2077_02_14 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 25.
  • ‘कथित’ माथिल्लो जातका युवकसँग बोलेको भन्दै परिवार र समाजले तिरस्कार गर्दा शुक्रवार बुटवलकी १५ वर्षीया किशोरीले जीवनअन्त्य गरिन । शनिवार अन्तरजातीय प्रेम वैवाहिक जीवनमा रुपान्तरण गर्न खोज्दा जाजरकोटका नबराज विकले रुकुममा ज्यान गुमाए । नबराज सम्बद्ध घटनामै उनका दुई साथी पनि मारिए । सार्वजजिक भएको विवरणअनुसार लोकतन्त्र प्राप्तिपछि अन्तरजातीय प्रेम र विवाहकै कारण ज्यान गुमाउने १२ औं पात्र हुन् नबराज । गुमनाम बनाइएका यस्तै प्रकृतिका घटनामा मर्ने, मारिने त कति होलान् कति ! छुवाछुतमुक्त मुलुक घोषित नेपालले त्यसलाई दण्डनीय अपराध मानेको छ । कानूनतः जात र धर्मको आधारमा कहीँ-कतै विभेदको गुन्जायस छैन । तरपनि, अन्तरजातीय प्रेम सफल पार्न खोज्दा नबराजहरुले ज्यान गुमाउनु पर्छ । सरकारले बनाएको छानविन समितिले घटनाको सहायक कारण बाहिर ल्याउला नै । तर, अहिलेसम्म सार्वजजिक भएका तथ्यले नबराजको हत्याको मूल कारण ‘जातीय’ नै रहेको देखाउँछ । राजनीतिक परिवर्तनसँगै प्रगतिशिल हुन नसकेको सामाजिक सोचले ‘जातीय’ लेपनमा जुन घटना जन्मायो, यसलाई निश्पक्षताले न्याय देओस् । ताकी भविष्यमा अन्तरजातीय प्रेम सार्थक बनाएर नबराजहरु यही समाजमा शीर उचो गरेर बाँच्न सकुन् ।
    मर्निङ न्यूजका हेडलाइन्स ।
    १. अन्तराजतीय प्रेमले रुकुममा दर्दनाक घटना, हत्याबारे छानविन गर्न सांसदहरुको माग, गृह मन्त्रालयद्वारा ५ सदस्यीय समिति गठन ।
    २. संविधान संशोधनका लागि प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको प्रयास, आफ्नो धारणा बनाउन काँग्रेसले माग्यो समय, मधेशवादी दलले मागे ‘प्याकेज संशोधन’ ।
    ३. अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक, कोरोनाका कारण आर्थिक बृद्धि खुम्चियो, चालु आर्थिक वर्षमा २.३ प्रतिशत कायम ।
    ४. एकैदिन ९० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुग्यो, पर्साका ४३ जना एकैपटक डिस्चार्ज ।
    ५.र, विश्वभर कोरोनाबाट झण्डै ५६ लाख संक्रमित, साढे ३ लाखको मृत्यु, अफगानिस्तान र युरोपमा लकडाउन खुकुलो पारिंदै ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 17

  • @ranjitlama1418
    @ranjitlama1418 3 년 전 +1

    प्याकेजमा नगरौ पहिलो प्राथमिकता नक्सा हुनुपर्छ ।देश भित्रको आन्तरिक संविधान सन्सोधन गृहकार्य पछि गर्नुस।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilipshrestha682
    @dilipshrestha682 3 년 전

    Aaj tak ko news ma nepal paxi hate vanxa yo ke ho hjr

  • @shkgaming1425
    @shkgaming1425 3 년 전 +4

    Nawraz ko dosilai phasi diu Maya ma kehi hernu pardai n

  • @balsingh7393
    @balsingh7393 3 년 전 +1

    Very good news

    • @sugisafamily3632
      @sugisafamily3632 3 년 전

      Bal ji, one subscribe pau hai please krplus.net/bidio/fNyRoGF7jIamn5g

  • @tulasibaniya5175
    @tulasibaniya5175 3 년 전

    Kin bibahako kuro bhayota belaanapugi?????

  • @sunilpaswan675
    @sunilpaswan675 3 년 전

    यसता खबर कती छीपीऎ कती बोलने मानछे ठाऊमा पुगदै न बोलने मानछे सरकार को हुनछ

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 년 전 +1

    दोशी लाई दरो सजाएस होस् 👊👊👊

  • @khrishmankhadka3057
    @khrishmankhadka3057 3 년 전 +1

    It is not exclusive news.

    • @sugisafamily3632
      @sugisafamily3632 3 년 전

      Bhai, one subscribe garnus na hai krplus.net/bidio/fNyRoGF7jIamn5g please

  • @shikharbhandari2900

    Hlo

  • @rajeshunclephotostudio6332

    🙏🇳🇵🙏❤️🙏💙🙏🌐🙏
    Sima ma mind candrit hos.
    जय नेपाल। जय नेपाल । जय नेपाल

    • @fatethor9069
      @fatethor9069 3 년 전

      ra yesariii naiii jatye bibad ma manxe marna dine yesta ta xan nepali

    • @sugisafamily3632
      @sugisafamily3632 3 년 전

      Manjil ji, Subcribe pau hai please krplus.net/bidio/fNyRoGF7jIamn5g

    • @puskalgautam3668
      @puskalgautam3668 3 년 전

      @@sugisafamily3632 qb