सीमा विवादमा पहिलो दुई देशीय बहस, एस डी मुनि, अशोक मेहता, राजन भट्टराई सहित नेपाली प्यानलिस्ट |

공유
소스 코드
  • 게시일 2020. 05. 20.
  • सीमा विवादमा पहिलो दुई देशीय बहस, एस डी मुनि, अशोक मेहता, राजन भट्टराई सहित नेपाली प्यानलिस्ट | - SIDHA KURA JANATA SANGA !! EPISODE 537
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

댓글 • 13K

  • @HamroAawaj965
    @HamroAawaj965 3 년 전 +642

    जनताको रास्टृय पत्रकार - रबि लामिछाने हो भनेर स्विकार गर्ने नेपाली जनता यता हाजिर हौ त

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 3 년 전 +133

    देशको सच्चा सपुत रवि लामिछानेको आवाज सुन्ने बित्तिकै गर्वले छाति फुल्छ ।

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 2 년 전 +1

    हाम्रो देश नेपाल मा रबिलामिछानीं जस्तो नेता चाँहीन्छं ) रबी जी सलाम छ तपाँईलाई

  • @ajaygahatraj2093
    @ajaygahatraj2093 2 년 전 +1

    जय रबि सर जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikeshacharya4690
    @bikeshacharya4690 3 년 전 +574

    एउटा त मन छ त्यहि पनि कति पटक जित्नु हुन्छ रबि दाई❣

  • @sumanpandey1939
    @sumanpandey1939 3 년 전 +220

    रबि दाई नै पहिलो मिडीया क्रमि हुन यसरी डटेर डिबेट गर्न र गराउने सक्ने ब्य्कति सलाम छ रबि दाई
    Your are the hero of Nepali people

    • @ashokbc8942
      @ashokbc8942 3 년 전 +3

      Plane crus huda bangaladesh bata english ma bolda nepal bata risi dhamala hindi ma jabaf dida kati saram lako thiyo yo ho ni ta tarika ravi ji ko

    • @reshammagar995
      @reshammagar995 3 년 전 +1

      @@ashokbc8942 sahi ho

    • @bhumigat2349
      @bhumigat2349 3 년 전

      मातृकाप्रसाद कोइरालाले शुरू गरेको देश बेचेर खाने काम केपि ओलीसम्म पनि आइपुग्यो। कागजको खोस्टामा भए पनि नक्सा सच्चाएको काम स्वागतयोग्य नै छ। कालापानीमा भारतीय सेना अटेर गरेर बसेको भएता पनि कुनै राजाहरूले त्यो स्वीकार गरेको देखिएन र निरन्तर प्रतिवाद गरेक थिए र सिक्का र पाठ्यक्रममा समेत नक्सा कायमै राखेका थिए भन्ने प्रमाण प्रशस्तै रहेछन। नक्साबाट चुच्चो हटाउने काम यीनै जनता जनता, देश, भारतीय विस्तारवाद केके केके भनेर उफ्रिनेहरू कै हो। कस्ले गर्यो अनुशन्धान हुनुपर्छ।

  • @jiwansubedi9959
    @jiwansubedi9959 3 년 전 +1

    रवि दाइलाई सलुट छ।🇳🇵🇳🇵🇳🇵🏛️💯% सहि हुनुहुन्छ।

  • @sanjaymagar7458
    @sanjaymagar7458 3 년 전 +41

    पत्रकार भनेको रबि दाइ जस्तो हुनुपर्छ ,👍️👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵all Nepal people full supporting रबि दाईलाई💪💪💪💪

  • @yubarajsharma5469
    @yubarajsharma5469 3 년 전 +308

    त्यतिकै हामी परदेशमा बसेर बिगत तीन साल देखि रबि रबि भनेर चिच्याएका होइनौ , किन कि यहि हो रबिको खुबी !! every one respect this legend 🤝🤝🤝🤝

    • @subashrana8642
      @subashrana8642 3 년 전 +2

      100% जायज कुरा

    • @narayanthapa8431
      @narayanthapa8431 3 년 전 +2

      एक दम जाहेज कुरा

    • @yubarajsharma5469
      @yubarajsharma5469 3 년 전 +2

      @@subashrana8642 सहि बात होनि सर !! अरु कुनै पत्रकार ले यस्तो कार्यक्रम संचालन गर्न सोच्नै पर्छ

    • @yubarajsharma5469
      @yubarajsharma5469 3 년 전 +2

      @@narayanthapa8431 धन्यवाद सर

    • @yubarajsharma5469
      @yubarajsharma5469 3 년 전 +3

      @@CoolTigers रबि दाइ लाई हामी सबैले मान्नै पर्छ सर !!

  • @spandanstha2369
    @spandanstha2369 3 년 전 +453

    अाजको एपिसोड trending 1 मा पुग्छ भन्नेले like ठोकुम है।

  • @tornamagar5491
    @tornamagar5491 3 년 전 +53

    नेपाल आमाको सपूत हो रबि & उत्तर रोत्तर प्रगति को कामना

  • @laxmanthappa8512
    @laxmanthappa8512 2 년 전 +1

    सलाम छ रबि सर लाई (Good )

  • @baburampanday7096
    @baburampanday7096 3 년 전 +470

    इङ्लिस नबुझि नबुझि भए पनि पुरा कार्यक्रम हेर्ने हाजिर गरौ ,,,,,,जय रबि लामिछाने

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +665

    *मनिशा कोइरालाको नेपाल र नेपाली प्रतीको सम्मान देखेर, खुसी हुने म जस्तै कती हुनुन्छ?*
    👇️

  • @nagrajgiri9077
    @nagrajgiri9077 3 년 전 +1

    जय नेपाल जय रबिसर

  • @harishjagari154
    @harishjagari154 2 년 전 +1

    🤵‍♂️रबि दाई र 📺📺न्यु 24 लाई म नमन 🙏🙏 गर्न चाहन्छु जय नेपाल 🇳🇵🇳🇵

  • @kanxaGaming4386
    @kanxaGaming4386 3 년 전 +126

    रवि सर एक्लै काफी छ भारतीय मिडिया लाई😍 जय रवि सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +164

    सम्मान का साथ मनिसा दि लाई लाइक गरौ है सबै ले 🖐️🖐️

    • @Videodiariess
      @Videodiariess 3 년 전 +2

      LA SATHI RAJESH DAI KO VIDEO HERNUHOS TAPAILE #krplus.net/bidio/esidaY93ipyxYaA

  • @ramdattjoshi9422
    @ramdattjoshi9422 3 년 전 +3

    सलाम 🙏🙏🙏 छ रबि दाई 💓keep it up jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanamthapa9455
    @sanamthapa9455 2 년 전 +3

    Thanku so much love for nepal

  • @lalitarajbanashi6339
    @lalitarajbanashi6339 3 년 전 +321

    आजको एपिसोट ले धोतिहरुलाई कडा जवाफ गयो भनेर आसा गर्ने हरु हाजिर गरुम है जय नेपाल जय मेरो देश प्राण भन्दा प्यारो छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +466

    इङ्लिस बोलेर भारत हल्लाउने पत्रकार सायद नेपाल को पहिलो ब्याक्ती रबि सर होला हौ ।

  • @nisharoka8086
    @nisharoka8086 3 년 전 +103

    Love Nepal from Switzerland ♥️

    • @bikramraut9442
      @bikramraut9442 3 년 전

      Lots of love to switzerland from Nepal and also lots of respect for u.

    • @Mr.Mister420
      @Mr.Mister420 3 년 전 +1

      Hate to Switzerland back

    • @damnhell1751
      @damnhell1751 3 년 전 +1

      @@Mr.Mister420 you are indian... you showed your class and aukat

    • @davidcamron904
      @davidcamron904 2 년 전

      @@damnhell1751 abe pagal
      Hindu ho yhi kafi hai

  • @purush31
    @purush31 3 년 전 +25

    सलाम रबि दाइ !!!तपाईं महान हुनुहुन्छ!!!

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 3 년 전 +133

    कसम मलाइ आज सिङ्गो सरकारको आवज र खुबि भन्दा एक्लो रबिको आवज र दम्भ देखेरे गर्वले छाति फुलेकोछ

  • @hirapunmagar8374
    @hirapunmagar8374 3 년 전 +143

    यत्तिको कार्यक्रम त अहिले सम्म हेरिएको थिएन गर्वले छाती चौडा बनाइदिनु भएको मा रबि सरलाइ धेरै धेरै धन्यबाद
    Go Ahead Rabi sir✊✊

    • @rockon5525
      @rockon5525 3 년 전 +3

      हो तनि सर यतिको क्रायक्रम ऋषि धमलाले चलाउन सक्नु पर्नी हो नि सक्दैन्न ऋषिले त english बोल्ने हो भनी नेपालीमा ansar दिन्छ।।।रबि जस्तो पो हुनु पर्छ त पत्रकार त।🐱🐱🐱🇳🇵🇳🇵🇳🇵

    • @hirapunmagar8374
      @hirapunmagar8374 3 년 전

      @@rockon5525 धमला ले अन्तरबार्ता लिने भनेको उस्को बुदि को हो😀

  • @lifeisbeautiful8082
    @lifeisbeautiful8082 3 년 전 +143

    We all are in this Together. Thanks for the strong content Rabi Ji.

    • @yurajkoirala8280
      @yurajkoirala8280 3 년 전 +1

      didi

    • @user-sn4bl7tx8z
      @user-sn4bl7tx8z 3 년 전 +1

      दि जि

    • @jordanjohnson8295
      @jordanjohnson8295 3 년 전

      You are right dee..

    • @raikrik6242
      @raikrik6242 3 년 전

      Even an uneducated people know the thinnest part ,i.e: eastern side is the border so we all can say that thinnest brooke is a borderline. Being a friendly country, of course Indian Government will not know that Nepal got democrated n rights to have education recenty about 3 decades maybe. So being the common sense and being the thinnest river in eastern side, they will not addressed such issues. And when Diplomatic notes are send, they will think its a joke as a friend and pranked by not replying. As a friend Indian government should declared NakaBandi to Nepal so Nepal, his friend should change its Some government policies... Good job Indian government.. You r a great friend. Who knows tomorrow my wife should be declared urs?? I m stupid coz China is influencing me and my ego. Seriously China?? WTF China is initiating my pride. Wow great job.... BTW thanx for letting me know that i have an ego which i have been declaring to not exist publically and socially throughout my entire life. At least they proved that I m a liar. GodDamnIt

    • @radhikabhusal9940
      @radhikabhusal9940 3 년 전

      Love you dii

  • @pilotabinkharel7161
    @pilotabinkharel7161 3 년 전 +7

    यो विपदको अबस्थामा देशको निम्ति सबैजना एकजुट भएको देख्दा गर्व लाग्छ . Together We Can 🙏

  • @IshwarThapa
    @IshwarThapa 3 년 전 +192

    सरिता गिरिलाइ नेपाल बाट लखेट्नु पर्छ भन्ने हाजिर हौ । जय रास्टबाद🇳🇵🇳🇵

    • @hillytagar2260
      @hillytagar2260 3 년 전

      tyo randi moti ki rakhel

    • @10zumkar
      @10zumkar 3 년 전

      Kick out

    • @purnalimbu1691
      @purnalimbu1691 3 년 전

      हजुर लखेटनै पर्छ

    • @padamalimbu8269
      @padamalimbu8269 3 년 전

      Ho lakhetnu parchha esta harulai

    • @somsyangba9644
      @somsyangba9644 3 년 전

      dmg nahune lai k vanu x ra... pgl saamasada lai laja ijata nahunelai k out lakhyatnu ho vooo Usko boda rado hunx

  • @prakashpariyar1046
    @prakashpariyar1046 3 년 전 +93

    इङ्लिस नबुझी नबुझी पूरा एपिसोड हेरियो हजुरको यो कामको लागि अन्तर आत्मा देखि नै सलाम 🙏🙏🙏🙏🙏🙏🙏

  • @toyaraj4395
    @toyaraj4395 3 년 전

    धन्यवाद् रवी सर

  • @amitabhnandy7912
    @amitabhnandy7912 3 년 전 +76

    People of Nepal we Indians consider you as our family members don’t fall in the political traps these politicians have laid.....let the problem get solved by our leaders love from India 🇮🇳

    • @motivationalcompilation63
      @motivationalcompilation63 3 년 전 +11

      Your leaders don't respect our sovereignity,change your leaders,we need to change our too.

    • @cdhunter3497
      @cdhunter3497 3 년 전 +1

      love from nepal too

    • @royaldgngaming7049
      @royaldgngaming7049 3 년 전 +3

      Love from Nepal bro .like your mentality ..bro .

    • @rishabhkataria3577
      @rishabhkataria3577 3 년 전

      @@motivationalcompilation63 we didn't do any encroachment on Nepali land. We takeover this land as it is from Britishers after independentence. Above that Nepali can study, do job and settle in India as we can do same in nepal. Under this arrangement this type of offensive and humiliating behavior is not good.

  • @TmilanNp
    @TmilanNp 3 년 전 +167

    English नबुझे पनि चाख मान्दै हेर्दै हुनुहुन्थियो बुडा बाजे रबि जि को समर्थक

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +569

    प्रधानमन्त्री ज्यु नक्सा दियो हामीलाई
    अब हतियार देउ ✊
    कि वार कि पार 🇳🇵
    जय नेपाल 🇳🇵🙋‍♂️
    जय गोर्खा ⚔️

  • @aayushknow.5594
    @aayushknow.5594 3 년 전 +29

    धेरै धन्यवाद रवि दाइ हजुर लाई ।नेपाल कै इतिहासमा पहिलो पटक दुई देश बिचको बहस ।सारा नेपालिलाई हेर्न मौका मिल्यो । हजुरलाई मेरो सलाम जय नेपाल ।

  • @arjungaire7044
    @arjungaire7044 3 년 전 +8

    धेरै समय पछि रवि दाइको भिडियो 1M दर्शक ले हेरेछन, खुसी लाग्यो

  • @ganeshkhadka857
    @ganeshkhadka857 3 년 전 +167

    प्रधानमन्त्री ज्यू नक्सा दिनु भयो हजुर ले हामी लाई
    अब हतियार देउ⚔️⚔️🗡️🗡️
    अनि आदेश देउ💪✊
    कि वार कि पार
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵
    जय गोर्खा ⚔️⚔️⚔️
    जय रबि 🙏🙏

    • @goldminesmirchi349
      @goldminesmirchi349 3 년 전

      Ajana madarchod momowala nepal ko duniya ke map se hata dega indian army. Sala bhikari

    • @goldminesmirchi349
      @goldminesmirchi349 3 년 전

      I request to prime minister Narendra Modi ji thrown out each chowkidar and momowala from india...

  • @rajpradhan3541
    @rajpradhan3541 3 년 전 +489

    रविलाई साथ मात्र दिम हामी र हाम्रो देशको लागि बाकी सबै उहाँले तह लगाउनु हुन्छ ।

  • @shyamkrishnabaskota1978

    रविजी नमस्कार... धेरै धेरै धन्यवाद तपाईंले प्रस्तुत गरेको यो रिपोर्ट सार्है नै राम्रो छ... तर यसमा भारत तथा चिन बिच भएको युद्ध को दौरान भारतीय पक्षले चाईना को निगरानी गर्न को लागि लिम्पियाधुरा कालापानी क्षेत्रमा आफ्नो सैनिक अड्डा राख्नको राजा महेन्द्रसँग अनुरोध गरेर त्यहाँ सैनिक छावनी राखेको र पछि भारतले त्यस क्षेत्र लाई निरन्तरता दिंदै त्यहाँबाट नछोडेको कुरा पनि सत्य हो। यो पनि भारतीय पक्ष को नेपाली उदार मनस्थिति, सहयोगी मनस्थिति, तथा अविचल विश्वास माथि को गहिरो आघात हो। धन्यवाद 🙏

  • @everestkenneldhungeaddaktm834

    तपाई बाट एउटा साझा दल गठन हुन जरुरी छ हामी जस्ता लाखौ जनताले तपाइको साथ पाउने छौ कम्सेकम देश समुन्नत तर्फ अगाडि बड्थ्यो कि

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 3 년 전 +160

    रबिको आवाज झै सबै मिडियाले आवज दिन सक्ने हैसियत राखोस आजको कार्यक्रम हेर्दा नेपालि मिडियामा पनि यति खुबि भएको मान्छेछन जो रबि सलौट रबि

    • @bikramkunwar2701
      @bikramkunwar2701 3 년 전 +4

      jo rabi g matrai hola yo desh ma hai

    • @prakashbastakoti1174
      @prakashbastakoti1174 3 년 전 +2

      धेरै मा छ तर दानापानी पारीको खान्छन अनी बोल्न गारो हुन्छ ।।

    • @barsasilwal409
      @barsasilwal409 3 년 전 +2

      Good sar

    • @ranjitramdam8022
      @ranjitramdam8022 3 년 전 +1

      Fuck you india and modi khalli balli kasmir hami bir gorkhali hau hami j garna pani tayar xau hami lai nhepda hunxa varat vaner chinaune bir gorkhali ho hami hat nikalne ho vane tero kasmir 5 sekend ma suha hunxa yad gar sala chiya bechuwa modi

    • @sharadkarki1
      @sharadkarki1 3 년 전

      Good

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 년 전 +106

    रवि लामिछाने
    काे हुन भनेर अाज बल्ल चिने भारतले जय नेपाल🇳🇵 जय रवि दाइ 🇳🇵

  • @govindaokheda4651
    @govindaokheda4651 3 년 전 +1

    धन्यवाद रबी दाई आफनो देश को सीमाना छोडनु हुदैन लीपुलेक र कालापानी र सुसता हाम्रो हो जय नेपाल

  • @Gurungmountaineer1
    @Gurungmountaineer1 3 년 전 +64

    रवि लामिछानेको पत्रकारिता लाई सबैले मान्नै पर्छ सलाम 🙏🙏

  • @govindapaudel7096
    @govindapaudel7096 3 년 전 +272

    नेपाल आमाको तातो रगत भएको एकमात्र सच्चा सुपुत्र salute Rabi sir🙏🙏🙏

  • @DhurbaKunwar
    @DhurbaKunwar 3 년 전 +486

    वाह कुनै मन्त्री राजा ले गर्न नसकेको हिम्मत रवी ले देखाए हमि गर्व गर्छौ। जय रवी लामिछाने।

  • @sunilraikasuni1667

    Tha rabi dai iam salute you hajur dai Jay Nepal jay Nepal

  • @prembahadur9468
    @prembahadur9468 2 년 전 +1

    धेरै राम्रो रवि सिर

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 3 년 전 +336

    *रबी लामिछानेलाई प्रधानमन्त्री भएको हेर्न चाहानेको संख्या आज पनि उत्तिकै छ, ल... भटाभट हाँजिर गर्नुस त, झोलेहरु तर्सिउन धेरै संख्या देखेर*
    👇️

    • @yesrajkc2871
      @yesrajkc2871 3 년 전 +1

      Ma pani xu hai timro sahamt ma

    • @dipakdahal6182
      @dipakdahal6182 3 년 전 +1

      Mapani xu

    • @khagendrasiradi
      @khagendrasiradi 3 년 전 +1

      Me

    • @kamalapoudel3752
      @kamalapoudel3752 3 년 전 +4

      रवि प्रधानमन्त्री ले भन्दा उस्को काम बाट नै बिश्व लाई हल्लाउदै छ। यहि ठिक छ।

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 3 년 전 +1

      @@yesrajkc2871 हुन्छ हजुर

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 3 년 전 +342

    बाघको मुख खाए नि रातो नखाए नि रातो भनेझै
    रवि सरले नेपाल वा अंग्रेजी जुन भाषामा भनेपनि हेर्न भने छोडिन्न !!
    साथिहरु सहमत हुनुहुन्छ

  • @yambahadurghartimagar9809

    धेरै धेरै धन्यवाद रबि सर लाई आज मलाई पनि खुशी लागेयो केही छलफल गर्दा इङलिस ता आउदैन तर पनि जय नेपाल

  • @mandhojmuktan7279
    @mandhojmuktan7279 3 년 전

    रबी लामिछाने जी तपाइ लाई salute छ .....
    केही दिन अघि जेनेरल अशोक मेहता,यस डि मुनिसाथै नेपालका केही प्रभुद्दा ब्याक्तिहरु सँग कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाल को जमिनमा भारतले सडक बनाए पछी सीमा बिवाद सम्बन्धी बहस चलाएको थियो त्यो सहासकाे लागि धनयबाद ! वास्तबमा नेपालको media मा तपाईको कार्याक्रमले एउटा तरंग नै ल्याई दिएको छ। गलत र भ्रस्टाचार विरुद्ध गरिब निमुखाको पक्षमा वकालत गर्ने पहिलो media हाे । यस्को लागि पनि तपाई लाई धनयबाद छ । एउटा नम्र निबेदन तपाई लाई गर्न चाहान्छु।अङ्ग्रेजीको स्तरीयता बडाउन अलिकति समय खर्च गर्नुहोस ।त्यसो भयो भने तपाई सधै नम्बर एक नै हुनुहुने छ । अहिले सम्म त्यस्तो सहास कसैले गरेको देखिएको छैन । यसडि मुनि जस्ता दिगज मानिस सँग कुरा गर्दा भासाको प्रभावले पनि असर गर्छ भन्ने मेरो सोच हो । किनभने त्यो बहसकाे दिन पनि यसडि मुनि कहस कै क्रममा उठेर हिडे । केही दिन अघि india today chnnel मा news director रामुल कुनवालले yuval noah harari सँग lnterview लिएको थियाे। त्यस्ता बिज्ञहरु सँग नेपाली पत्रकारहरुले पनि लिए कति राम्रो हुन्थ्यो होला भन्ने कल्पना गरेकाे थिए ।

  • @nayanewstv3506
    @nayanewstv3506 3 년 전 +106

    म जस्तै नेपालीहरु को मन मा बस्न सफल रबि सर लाइ माया गर्ने कति हुनुहुन्छ ?

    • @mananrai4263
      @mananrai4263 3 년 전

      यहाँ क्लिक गर्नुहोस्। तपाइँ पछुताउनु hunna
      krplus.net/bidio/ftSeZXZ9nJquY4o

  • @chandrarai8572
    @chandrarai8572 3 년 전 +295

    छोरी र बुहारीमा धेरै फरक हुदो रैछ मनिषा कोइराला vs सरिता गिरी।

    • @originalcontentcreator2908
      @originalcontentcreator2908 3 년 전 +5

      वा वा दियो दनक

    • @bimalkumar8141
      @bimalkumar8141 3 년 전 +5

      कस्तो मन नै चसक्क हुनि कुरा गर्नु भयो सर

    • @durdaraj7602
      @durdaraj7602 3 년 전 +1

      wow

    • @harimaya2211
      @harimaya2211 3 년 전 +3

      सहि भन्नू भो खुशी लग्यो यो सनो सब्द्🙏

    • @dineshkb4099
      @dineshkb4099 3 년 전 +1

      Umm honi proved gardiyo

  • @nayanewstv3506
    @nayanewstv3506 3 년 전 +1

    #1 ON Trending हार्दिक बधाई Sida kura janata saga ( News 24 ) अनि हाम्रै प्यारो रबि लामिछाने सर |

  • @ShantimanRai
    @ShantimanRai 3 년 전 +2

    गतिलो प्रहार धन्यवाद रबि दाई देशको लागि बोल्नै पर्छ।जय नेपाल!

  • @youandme3891
    @youandme3891 3 년 전 +341

    🙏❤️🇳🇵सोचेको थिएन यति विषेश कार्यक्रम नेपालमा हेर्न पाउछु भनेर गर्व छ मलाई एक सत्यवादी अति सक्षम विश्वस्तरीय सन्चारकर्मी मेरो देशले पाएकोमा। जय होस।

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 년 전 +1

      कुरो बुज्ने औकात पनि राख मित्र, आखाले हेरेर मात्रै भएन,!

    • @bikashpaudel5416
      @bikashpaudel5416 2 년 전

      @@pradipkumarpoudel365 lkki

    • @bikashpaudel5416
      @bikashpaudel5416 2 년 전

      Kk
      Mmmp

    • @shamakhatun8311
      @shamakhatun8311 9 개월 전

      ​@@bikashpaudel5416म❤😊यखघघञञाममजङगप

  • @anmolxetiry1502
    @anmolxetiry1502 3 년 전 +53

    आजाको क्रायक्रम हेरे सङ्गै रबि सरलाइ रास्ट्र प्रेमी छोराको कोटि कोटि प्रणाम्🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @radhagiri5529
    @radhagiri5529 6 개월 전

    jay sri ram jay hanu man guru deve pranam thebghat dham ki jay thankiyou sir

  • @XavierWorld
    @XavierWorld 3 년 전 +1

    Great 👍🏻 Rabi sir 🙏Jaye Nepal, 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harimaya2211
    @harimaya2211 3 년 전 +61

    नेपालको बुद्धि जिबि ब्याक्ती एक हुन रबि लामिछाने 🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +100

    मनिसा दि को समर्थन जति हाजिर हौ है साथिहरु 🖐️

    • @dorjeesherpa1795
      @dorjeesherpa1795 3 년 전 +1

      Ravi is real journalist so he can do more well for country. i hate Indian media and all Indian cause Indian as wild from Amazon they don't know how to talk 🤬

  • @bpmagaooar5317
    @bpmagaooar5317 2 년 전 +1

    रबि दा हजुर लाई सलाम छ हजुर जस्तो पत्रकार नेपालमा आजसम्म जन्मेका थिएनन् हजुरको यो program सानै देखि मैले हेर्ने गर्थे मेरो मन त् हजुरले बच्पन्मै जित्नु भाको हो ।
    अहिलेको हैन अझै पनि मलाई हजुरको आवाज सुन्ने बित्तिकै मलाई गर्ब लाग्छ ।

  • @bikramkumal2954
    @bikramkumal2954 3 년 전 +60

    धमला ले यो कार्यक्रम गरेको भए आज कति धेरै नेपालि ले शिर झुकाउनु पर्त्यो होला धन्न रबि सर अहिले सम्म हुनु हुन्छ र आज को दिन सम्म शिर ठाडो पारेर म नेपालि हु भन्न मन लागेको छ्।

    • @sajanpaneru2266
      @sajanpaneru2266 3 년 전

      Dhamala also doing the great job about this issue so everyone support the all journalist.

  • @bishnugckarki2579
    @bishnugckarki2579 3 년 전 +353

    सुल्टो पढदा रबि
    उल्टो बाट पढे बिर ।।।।।साँचै नै बिर हो तँपाई।रबि जी

  • @manbahadurbohara8191

    जय नेपाल जय रबि दाइ🙏🙏🙏🙏

  • @sapatrasaad1019
    @sapatrasaad1019 3 년 전

    Aaj ravi dai ko sidha Kura janata sanga herer sarai sukhi lagyo

  • @puskararyal101k6
    @puskararyal101k6 3 년 전 +196

    रबि दाइको नामलाई उल्टो बनाएर पढ्नु हो रबि दाइ तै हुनुहुन्छ हाम्रो देशको लागि ❤️❤️❤️❤️

  • @sarojlangchhong7065
    @sarojlangchhong7065 3 년 전 +159

    कन्तिपुर र अरु कुनै टेलिभिजनले चुइक्का बोल्न नसकेको अवस्थामा News24 र रबि लामिछाने दाइले पूरा भारतियको मुख बन्द गर्दिनु भयो अब आफै बिचार गरौ को सच्चा देशभक्त रहेछन।Salute Rabi dai
    #जय_नेपाल
    #भारतिया_बिस्तारबाद_मुर्दाबाद

  • @chandrabahadurlimbu8345

    भारत संगका सिमा विवादमा
    रास्वपा अध्यक्ष रविलमिछाने
    सक्रिय संवादमा**👏👏👍️

  • @dillikhadka1618
    @dillikhadka1618 3 년 전

    धेरै धेरै धन्यवाद सिधा कुरा जनता सङ्ग 24 न्युज परिवारलाई !

  • @arjungaire7044
    @arjungaire7044 3 년 전 +378

    अङ्ग्रेजी भाषा नबुझे नी रवि दाइको हाउ भाउ र मन ले गर्दा सबै बुझियो..

  • @parajulibishnu1430
    @parajulibishnu1430 3 년 전 +122

    मान्नुपर्छ रबि जिको मनलाइ निडर साहासी देशको सच्चा शुपुत्र

  • @narendrasinghbohara2518

    Very good 👍

  • @bharatpun4503
    @bharatpun4503 3 년 전 +1

    सिधा कुरा जनता संगको सेट लाई भब्य बनाउनु हुन news24 लाई मेरो आग्रह छ। आबश्यक फन्द उठाउन हामी तयार छौं ।रबि रबि रबि जय रबि

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 년 전 +203

    हाम्रो देसमा पृथ्वीनारायण साह जङ्ग बहादुर राणा उतपन्न हुदैछ अब ।

  • @travelforfun1777
    @travelforfun1777 3 년 전 +172

    न्युज 24 को यो ऐतिहासिक कार्यक्रम इतिहासको पानामा सधै रहिरहनेछ।Thank you news 24 thank you Rabi dai.
    ❤️जय नेपाल ❤️जय स्वाभिमान ❤️

  • @Bavisu19
    @Bavisu19 3 년 전 +64

    This is how we conduct debate in Nepal
    Ravi dai❤️🔥🔥🔥🔥🔥

    • @user-mv4ln8dq6j
      @user-mv4ln8dq6j 3 년 전 +2

      No violence . This maybe boring for indian viewers 😂

    • @royaldgngaming7049
      @royaldgngaming7049 3 년 전

      @@user-mv4ln8dq6j super answer

    • @puneetbisht3868
      @puneetbisht3868 3 년 전

      @@user-mv4ln8dq6j just wait be ready for the wrath of Indian Missiles🤣

    • @chikuuz1396
      @chikuuz1396 3 년 전 +2

      @@user-mv4ln8dq6j no I am an Indian and I like this debate. Indian debates are headache

  • @mirditvchannel3100

    ✋✋✋✋✋✋✋✌✌✌
    super rabi sar धाेतिहरुकाे धाेति झर्नि भयाे अाज याे समाचार सुनेर ,,
    जय नेपाल जय नेपाली

  • @manishapoudel1699
    @manishapoudel1699 3 년 전 +131

    रवि लामिछाने ज्यु हजुरलाई नेपाल आमाको आशिष लागोस् देशको लागि आवाज उठाउँनु भयो।देशै नभए कहाँ जाने!

  • @bipankhanal1145
    @bipankhanal1145 3 년 전 +118

    नेपाली हु भन्न गर्व लाग्छ जब रबी दाईको बोली सुन्छु रबी दाई सलाम😍😍

  • @shankarthapaofficealchanne3783

    सलाम छ रबि सर हजुरको इतियसमा नाम रन्छ यस्तो कारेकर्म को लागि Woww बिस्ले हर्छ यो interviewko तिम्रो दिन गय इन्डिया कालापानि हाम्रो हो इन्डिया को बि बि सि ले भनो नेपाल को हो भन्यर

  • @gurubhai7051
    @gurubhai7051 년 전 +1

    Jay नेपाल

  • @Devdas_chettri
    @Devdas_chettri 3 년 전 +728

    अङ्ग्रेजी नबुझिएला तर राष्ट्रियता पक्कै बुझिन्छ❤️🇳🇵

  • @upendrapokhrel
    @upendrapokhrel 3 년 전 +160

    “वार्ता बाट समस्या समाधान गर्नु पर्ने हो भने, बिबादित सिमानामा हतार गरेर बाटो किन बनाएको”? रवि लामिछानेको यहि प्रश्नको जवाफ दिन नसकेर भारतीय विश्लेषकहरू स्टेज छोडेर भाग्नु पर्यो।।
    रवि लामिछानेको यो साहस र प्रस्तुतिलाई सलाम गर्नै पर्छ।।🙏🙏❤

  • @bhubangiri5721
    @bhubangiri5721 3 년 전 +2

    जय रबी!❤🇳🇵

  • @hemrajsharma9261
    @hemrajsharma9261 3 년 전 +3

    Excellent!program

  • @bpmvlogs6902
    @bpmvlogs6902 3 년 전 +527

    Word Media Rank
    नेपाल-११२औ स्थान
    भारत-१४२औ स्थान
    भारतिय मिडिया नेपाल भन्दा ३० तह तल छ कसरी राम्रो समाचार बनाउथे।।।
    Salut Rabi sir

  • @dharmarajp0udel684
    @dharmarajp0udel684 3 년 전 +170

    धेरै राम्रो डिस्कसन ,,लाखौं धन्यवाद रवि सर अनि न्युज 24 परिवार । जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @munagurung5461
    @munagurung5461 3 년 전

    Dhanybad Rabi sir

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 년 전 +1

    Very good.Thank u Mr Rabi ji.

  • @UCjm7rmdCMWrLWSLy_Oj4TcQ

    यो हो नि प्रमाण । नेपालीको सपोर्ट गर्ने हरुले यता हाजिर गरम । जय नेपाल ।

  • @haridahal3938
    @haridahal3938 3 년 전 +91

    ए आमा नि यि रबि दाइ त सच्चा सपुत हुन देशको

  • @ANILDIXIT141
    @ANILDIXIT141 3 년 전 +2

    भारत और नेपाल का रिश्ता रोटी और बेटी का है।

  • @rajuman2084
    @rajuman2084 3 년 전

    धेरै राम्रो कुरा गर्नु हुन्छ ..रबि सरले.. हाम्रो देशको प्रधानमन्त्री हुनुपर्छ सर हजुर अब ,,,सबै जनताको साथ छ हजुरलाई ,,,

  • @lekhnath0216
    @lekhnath0216 3 년 전 +360

    मर्द च्यानल भनेको news24 मात्रै रैछ नेपालमा, अरु सबै नामर्द भातुवाहरु रैछन ...

  • @arjunlama4375
    @arjunlama4375 3 년 전 +298

    मात्रै सिधा कुरा जनतासङ्ग हेर्नको लागि यो च्यानल Subscribed गर्नेहरु को को हुनुहुन्छ ???

    • @ramiloyoutubesansar9865
      @ramiloyoutubesansar9865 3 년 전

      🤚🤚🤚

    • @birahibhim1278
      @birahibhim1278 3 년 전

      News24 को अरु कार्यक्रम पनि धेरै राम्रा छन्।

    • @birahibhim1278
      @birahibhim1278 3 년 전 +2

      @ईलामे माईला बिसन बान्तावा राई _तपाईंत बिरोधि हैन र?रबि लामिछाने र ज्ञानेन्द्र शाही को सख्त बिरोधि भन्नेकुरा फेसबुक्मा धेरै भेटिन्थ्यो नि??

    • @sukdevghimire1636
      @sukdevghimire1636 3 년 전

  • @rajeshpd.sharma9267
    @rajeshpd.sharma9267 3 년 전 +1

    Salute to Mr. Rabi Lamichhane 🙏🙏

  • @rohitbhushan7229
    @rohitbhushan7229 3 년 전 +34

    India and Nepal are part of the same family. We should discuss all our disputes peacefully. Long live our friendship.

    • @reena1354
      @reena1354 3 년 전 +1

      True

    • @bhaktabdrtamang5805
      @bhaktabdrtamang5805 2 년 전

      Peacefully yes but the question is when ? Should Nepal wait for India to come to talk and India unilaterally goes ahead building the road in Nepalese territory ? What if Nepal claims Darjeeling Sikkim region ,?

  • @graphicmargpvt.ltd.633

    रबि दाईकाे याे महान कार्य सम्मान स्वरुप १ like गराै।

    • @dilbarkumar5686
      @dilbarkumar5686 3 년 전

      🇳🇵🇳🇵🇳🇵सलाम छ रबि सर हजुर लाई जये नेपाल