पढ्न जाँदा ज्यान जोखिममा, भवन बनाउनै छैन पैसा ! NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • असोज १६ गते बझाङको तलकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ५ किम्नीको जनज्योति आधारभूत विद्यालयलाई प्रभावित बनायो । विद्यालयको भवन चिराचिरा पारि चर्के पछि यस विद्यालयले केही समय पठनपाठन नै बन्द गर्नु प¥यो । धेरै दिन पढाई रोक्दा विद्यार्थीमा असर हुने भएपछि चर्केकै भवनभित्र पढाउन थालिएको पनि ६ महिना हुन लाग्यो । तरपनि अझै क्षतिग्रस्त भवन पुनःनिर्माण नहुँदा विद्यार्थीको ज्यानै जोखिममा छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

댓글 • 3

  • @user-re8gm5kb6z
    @user-re8gm5kb6z 29 일 전

    यो हो प्रचण्ड काे नयाँ नेपाल/नेता का छोरा छोरी बोडिङ्ग स्कूल मा अनि भोट दिने जनता का छोरा छोरी भत्केको भवन मा पढ्न जानु पर्ने जय हो पशुपति

  • @user-ik9mz7ww1s
    @user-ik9mz7ww1s 29 일 전

    थुक् मेरो देश😢😢

  • @shankardhamel7974
    @shankardhamel7974 29 일 전

    Arbai kharbau rin lieara sangiyata chalaunu ko faida eahi ho gau gauka bhawan le charam bikas paeako namuna