कोरोना रोकथामका लागि आगामी आर्थिक वर्ष ७७÷७८मा ६ अर्ब बजेट विनियोजन - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखिएको छ । झण्डै ६ अर्ब बजेट मात्रै कोरोना रोकथामका लागि छुट्याइएको छ ।
    स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्ष ७७÷७८मा विनियोजित बजेट
    .३ सय शैयाको सरुवारोग अस्पताल ।
    .सबै स्वास्थ्य कर्मीको ५ लाखको बीमा गरिने ।
    .एक चिकित्सक एक स्वास्थ्य संस्थाको विकास - ५ अर्ब
    .सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल ।
    .१२ अर्ब ४६ करोड स्वास्थ्य पूर्वाधार विकासका लागि छुट्याइयो ।
    .सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला ।
    .प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाइने ।
    .स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।
    .३ वर्षभित्र सबैको स्वास्थ्य बीमा ।
    .सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने गरी ७ अर्ब ।
    .आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने ।
    .केन्द्रीय अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने
    .राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने ।
    .निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिलाएको छु ।
    .कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने ।
    .राजमार्गमा ट्रमा सेन्टर ।
    यि बाहेक निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने गरी समेत बजेट विनियोजन गरिएको छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 4

  • @yogeshbhusal8945
    @yogeshbhusal8945 3 년 전 +1

    Padne bela 70 lakh lagcha ani 5 lakh ko bema rey yesto k hora yar

  • @geetashrestha75
    @geetashrestha75 3 년 전

    Sunda ta budget ramro Cha aba huna chai k khuni raix teo herna Baki... Afno ghumeko ijjat farkauni bela yehe ho neta mantri haru li.

    • @aashis17131shrestha
      @aashis17131shrestha 3 년 전

      Stay positive..and appreciate government policies..Instead of negativity..🙏🏼