एमसीसीले सत्तारुढ नेकपामा पुनः विवाद ! NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सम्झौता (एमसीसी) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लागि टाउको दुःखाइको विषय बनेको छ । अमेरिकाको सामरिक रणनीति हो कि भन्ने आंशकाले नेकपाका शीर्षनेताहरु नै दुई भागमा बाँडिएका छन् । एउटा पक्ष अर्थात प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ निकट नेताहरु एमसीसीको पक्षमा र अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु विपक्षमा देखिनुभएको छ । पछिल्लो पटकको बजेटमा एमसीसी अन्तर्गतका कार्यक्रम राखिएको भन्दै नेकपामा असहमित पुनः सुरु भएको छ ।
    अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सम्झौता अर्थात एमसीसी संसदबाटै पारित गर्ने विषय बहसमा आएको झण्डै एक वर्ष भयो । सम्झौतामा रहेका केही प्रावधान र अमेरिकी रणनीतिक योजनाको अंगमा सत्तारुढ नेकपाकै केही नेताहरुले विमती राख्दै आएका छन् । यो विषयले नेकपाको सचिवालय, स्थायी कमिटी मात्र होइन, केन्द्रीय कमिटीसम्म प्रवेश पायो । परिणामस्वरुप एउटा कार्यदल समेत गठन भयो । कार्यदलले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि प्रयास गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दियो । तर, हालै सार्वजनिक बजेटमा एमसीसीका केही कार्यक्रमले प्रवेश पाएको भन्दै केही नेताहरु असन्तुष्ट बने । यसले पुनः नेकपामा विमतिहरु छचल्किएको छ ।
    के हो एमसीसी ?
    २०७४ साल भदौमा शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले अमेरिकासँग मिलेनियम च्यालेन्ज सम्झौता ग¥यो । करिब ६० अर्बभन्दा बढी रुपैयाँ नेपालको जलविद्युत, प्रसारण लाइन र सडक-पूर्वाधारमा खर्च गर्न सकिने सम्झौतामा उल्लेख छ । (स्क्रिन सर्ट)
    यसका केही प्रावधानहरुसँग नेपालको कानून बाझिएमा रद्द हुने जस्ता केही विषयहरुमा नेकपाका नेताहरुले विमति राखेका छन् ।
    बजेटमा समावेश भएपछिको विवाद
    आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटमा लप्सीफेदी, रातोमाटे, पाल्पा, भैरहवा, ढल्केबर हुँदै गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन निर्माण गरिने उल्लेख छ । नीति तथा कार्यक्रमको बुँदा नम्बर २१० र २११ मा बुटवल-गोरखपुर र लप्सीफेदी-रातोमाटे लगायतका क्षेत्रमा प्रसारण लाइन निर्माण गरिने उल्लेख छ । यस्तै बजेटको २११ नम्बर बुँदा पनि प्रसारण लाइन निर्माणको उल्लेख छ ।
    नीति तथा कार्यक्रममा विद्युत प्रसारण लाइन उल्लेख भएपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेता भीम रावलले असन्तुष्टि राख्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउनुभयो । यही विवाद पुनः सतहमा आएको हो ।
    अघिल्ला बजेटमा प्रसारण लाइन सम्बन्धि व्यवस्थाः
    आर्थिक वर्ष २०७४÷७५ः एमसीसी सम्झौता हुनुअघि नै बुटबल-गोरखपुर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य थियो । तर, स्रोतका रुपमा सार्वजनिक-निजी साझेदारीलाई राखिएको थियो ।
    आर्थिक वर्ष २०७५÷७६ः यो बजेटमा पनि बुटबल-गोरखपुर प्रसारण लाइनको उल्लेख छ । तर, स्रोत जुटाउने उल्लेख छ ।
    आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा प्रसारण लाइन तथा सव-स्टेशनका लागि ३६ अर्ब २ करोड रुपैयाँ विनियोजन गरिएकोछ ।
    आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो पारामा एमसीसी प्रवेश गराएको भन्दै नेकपामा देखिएको विवाद समाधानका लागि शनिबार सचिवालय बैठक बस्यो । बैठकले संसदबाटै निर्णय गर्ने निश्कर्ष निकालेको छ ।
    नेकपामा एमसीसी विवादः
    सत्तारुढ नेकपामा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने विपक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव नेपाल, खनाल अर्कातिर हुनुहुन्छ । एमसीसी विवाद समाधान गर्न नेकपाले वरिष्ठ नेता खनालको संयोजकत्वमा माघ १९ गते कार्यदल गठन गरेको थियो । यो कार्यदलले फागुन ९ मा अध्ययन प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएको थियो । अध्ययन कार्यदलले एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने सुझाव दिएको छ । कार्यदलले १६ बुँदामा दिएको सुझावमा सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको १५ बुँदाको फरक मत छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 53

  • @santoshsingthakuri3258

    एम्सिसी खारेज गर्नुपर्छ

  • @user-dmrbhatt
    @user-dmrbhatt 3 년 전 +6

    MCC खारेज गर् 🙄 🙄
    कालापानी फिर्ता ल्याउ मुला सागपातहरु 😏😏

  • @chinbahadurchaudhary5731

    ओली चोर देश छोड् MCC मुर्दा बाद

  • @sumanvlog4u154
    @sumanvlog4u154 3 년 전 +2

    Jantaako voting lee matraa agi badnu parxa

  • @prakashshrestha6392
    @prakashshrestha6392 3 년 전 +4

    not needed MCC

  • @gaingyan3104
    @gaingyan3104 3 년 전 +2

    Melbourne cricket club ko video kina deykhayiyo jaba ki MCC ko news xa be aware this is careless which decrease the fame of nepalese channel.....

  • @hemantasubedi7666
    @hemantasubedi7666 3 년 전 +5

    we dont need mcc

  • @minurai4538
    @minurai4538 3 년 전 +2

    Yasto kura sunda chai sabai neta haru lai Corona le marnu ni jasto ponlagxa

  • @Personalsocialmedia7053

    Kin chaiyo nepal mai mcc

  • @ramprasadsuwal3033
    @ramprasadsuwal3033 3 년 전 +4

    No mcc

  • @manirshrestha5729
    @manirshrestha5729 3 년 전 +2

    Jaba MCC ko lagi nepal ma discuss .. why it is discussed .. It should be clearly dismissed which will corrupted soon as it is passed.. So no need MCC for developing nepal ...... For poor people Rs 100 is very important but it is nothing for rich people just a price of a cigar... Here in sence for America MCC is least amount where as in nepal MCC is everything to develop nation......

  • @minurai4538
    @minurai4538 3 년 전 +2

    No mcc Nepal sarkar

  • @dhimalelsa4574
    @dhimalelsa4574 3 년 전 +1

    No MCC

  • @yogendrag2298
    @yogendrag2298 3 년 전

    समय भय एक छिन पधौ।
    नेपाल लाई अमेरिका र भारत जस्ता अरुको भलो नचाहने देस ले नजर लगाय जुन अरु तरिका बात नेपाल र नेपालको स्वर्ग जस्तो भुमी नपाउ ने भय तेति बेला भारत जुन सदोसी देस्को सिमा मिची रहेकोन्छ र अमेरिका आफुलाइ थुलो थान छ तिनी हरुले हाम्रो देस्का नेतान पोइसा मा बिक्ने थाहा पायर भारत र अमेरिका मिलेर पोइसाको लोभ देखाय जुन हाम्रा नेता भनौदा हरु लोभिय ।।यस्कारन भारत र अमेरिकाको काम सजिलै भो अब नेपाल नेपाल रहदैन the great अनेरिका हुन्छ ।नेपाल लाई समस्या परेको बेला नाका बन्दी गर्ने भारत कुनै सर्त नराखी पोइसा सहयोग नगर्ने अमेरिका तेतिकै नेपाल जस्तो देस्लाइ के घुत्रो यत्रो पोइसा दिन्छ! योत हान्रो नेता कुकुर हरु लाइ भारत अमेरिका मिलेर हड्डी दियको हो जस्को बद्ला नेपाल नै आफ्नो बनाउछन ।।अन सिमा मिचिदा त के घर्मै आयर भारत र अमेरिका ले आमा बहेन को इज्जत लुत्दा पनि नेपाली ले केही भन्न पाउदैन ।।देस्मा केही लगानी गर्न निर्मान कार्य गर्नअमेरिका लाई सोद्नु पर्छ।।देश को बजेत अमेरिका लाई देखाउनु पर्छ बिस्तार बिस्तारै भारत त छदैछ सिमामिचेर नेपाल भित्र अब अमेरिका आर्मि पनि आउछ ।

  • @PrakashPrakash-gi7gl
    @PrakashPrakash-gi7gl 3 년 전 +2

    No mcc
    Go back mcc😡😡😠😠

  • @spsk2388
    @spsk2388 3 년 전 +2

    Junae neta aayeni chor vat maraharu matrai aune rahe xa jhan yemale le alli rAmro garlaki jasto lageko jhan vrasta chari vusya gunda palne po pare chha dhikar chha xittai mareni hune yesta haru natra nayaharuko kahile pani chance aaudaina kehi hudaina pani

  • @nareshgorkhali5197
    @nareshgorkhali5197 3 년 전 +3

    Yo oli prachanda shere desh drohi ho desh nikala gara janata ho yini haru lai

  • @biltudev2127
    @biltudev2127 3 년 전 +1

    MCC kharij gar

  • @bishnupariyar4590
    @bishnupariyar4590 3 년 전 +2

    Mcc back of

  • @MrAdeezRhythm
    @MrAdeezRhythm 3 년 전 +3

    sala yo congress haru kata haray .......

  • @IamSauGat
    @IamSauGat 3 년 전

    MCC in,
    Pride Out.

  • @binodshrestha2524
    @binodshrestha2524 3 년 전 +4

    Serbhadur Deupa murdabad

  • @ritapeterson2809
    @ritapeterson2809 3 년 전

    Don’t beg always with other countries, use your own country’s knowledge, manpower and work hard be independent. If you depend always with others you’re courage will go down and others will take advantage...

  • @kinxurox7642
    @kinxurox7642 3 년 전 +3

    Baru ghar ghar magna jau....desh nai kinne paisa pauxau...bik maga geda neta haru....rastragati haru

  • @prempuri4246
    @prempuri4246 3 년 전

    No MCC for nepal

  • @prempuri4246
    @prempuri4246 3 년 전

    देश बेचनु भनेकाे गद्दार गर्नु हो

  • @user-kt8ll5ep3b
    @user-kt8ll5ep3b 3 년 전

    एम सिसि पास भयो भने केपी ओली मिररीतु अबसे हुन्छ गोली बाट हुन्छ

  • @suzukigixxer1627
    @suzukigixxer1627 3 년 전

    Fellow Nepalese,say no to MCC and stop this at all cost otherwise there won't be a future Nepal.MCC has no benefit for Nepal whatsoever,Americans have no good intensions for our country Nepal.

  • @lalkhadka8865
    @lalkhadka8865 3 년 전 +1

    no m c c

  • @dilrai1327
    @dilrai1327 3 년 전 +2

    tyo kai pani hoina mukh ma paisa ko bucho lai daya pachhi sapai thik vai halchh😀

  • @KrishnaKrishna-qr7rg
    @KrishnaKrishna-qr7rg 3 년 전 +2

    Oli jasto ra shere lae na hataye samma desh jokhim ma dekhin chha yo oli ke vako paisa Bina mareako kina shere yo Boli na fute ko budo bachcha sa Vanda khatarna ho yesta neta lae vot dine janta lae pani vata hannu par chha vitra vitra desh bechna khoje ko rahechha oli ra shere le.mcc lae ghusna dinu vaneko des becheko ho.

  • @arjunlama8832
    @arjunlama8832 3 년 전 +2

    Hoina sima bebat ko kura Garda gardai kaha Bata aako mcc sale kutta mcc pas garnu hunna

  • @sg-bk3zy
    @sg-bk3zy 3 년 전

    No mcc.... nevar

  • @nelspoon4457
    @nelspoon4457 3 년 전

    we don't want. MCC...

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +2

    Xixixixi mero ds npl dn rat corna la janta haru la gan ghumuna parko x ke tha xn chor haru li t jte pni chorna pya huntho vnxu

  • @Strangers974
    @Strangers974 3 년 전 +1

    Haina yo sere chor kalapani lipulekha pni bechyo ra mcc pni usaile pass garauna khoje ko rahexa koi xa vane mara ho yo sere lai 🤬

  • @yogendrag2298
    @yogendrag2298 3 년 전

    Mcc bhaarat ra america le nepal laai lutna gatwko sahamati ho jun poisaako lobh dekhaayara haamro netaa harulai lobhaayako chha

  • @a.k4763
    @a.k4763 3 년 전

    Mcc kharj garena vani... sala neta haru lai khoji khoji marnu parxa....
    Sob nepali janta haru khukuri Bhokero neta haruko ragat ko khola Bagaunu parxa....... sala chor haru..yo सेरे , बाबूराम , केपी , प्रचंन्डा,.....

  • @kissnabaral2052
    @kissnabaral2052 3 년 전 +3

    MCC pass vayo vani नेपाली gulami hunxan hunxan. Aaile samma gulami nabaneyko नेपाली gulami banxa. McC pass hunu ra gulami bannu ma kei farak xaina bujnus sabaile ra MCC khareyj garna sahayog gardinus

  • @rijurimal1390
    @rijurimal1390 3 년 전 +1

    We need mcc..jasari ni pass garna parxa

  • @nimgurung3472
    @nimgurung3472 3 년 전 +2

    No mcc

  • @abiskaradhikari7185
    @abiskaradhikari7185 3 년 전 +4

    we dont need mcc

  • @sagarkhadka6709
    @sagarkhadka6709 3 년 전 +2

    No mcc

  • @ganeshbhatt8627
    @ganeshbhatt8627 3 년 전 +2

    No mcc

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +2

    No mcc

  • @mahendragc5779
    @mahendragc5779 3 년 전

    No mcc