गाउँलेले नवराज बिकलाई मरणासन्न पारेर खोलामा फाले : भागेर बाँचेका दुई साथिको भिडियो बयान !

공유
소스 코드
  • 게시일 2020. 05. 25.
  • गाउँलेले नवराज बिकलाई मरणासन्न पारेर खोलामा फाले : भागेर बाँचेका दुई साथिको भिडियो बयान - SIDHA KURA JANATA SANGA !! EPISODE 539
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

댓글 • 9K

  • @Tomorrow1314
    @Tomorrow1314 3 년 전 +407

    जय नेपाल रबि लामिछाने सर केही आशा लाग्छ नेपाल मा तपाईं जस्ता नेपाली देश भक्ति नी छ

    • @yamithapathapa7297
      @yamithapathapa7297 3 년 전 +4

      Yo aama ko aasu le kati polxa yo aama ko kokh ta ujadiyo ab unlai xora dinu parxa

    • @blackking2262
      @blackking2262 3 년 전 +2

      Aparadhi lai sajay hos mrit aatma le Santi paunex

  • @roshani7505
    @roshani7505 3 년 전 +29

    नेपाल र नेपालीहरूकाे एक मात्रै भराेसा रबि लामिछाने WE SOLUTE YOUR WORK.

  • @prakashsunar7185
    @prakashsunar7185 3 년 전 +27

    हाम्रो देशको सत्य र निडर पत्रकार तपाईं मात्रै हो रबि सर तपाईंको सय बर्ष को आयु होस धेरै दुखी पीडित ले तपाईं मार्फत न्याय पाउने छन् 🙏😍😍

  • @pratixaverynicesongparuama8377

    रबि सर हजुर ले यो निर्दोष भाइ लै न्य दिलाउनु हुन्छ ठुलो आसा राखेका छौ

  • @dipendrakunwar8380
    @dipendrakunwar8380 3 년 전 +32

    रबि नेपालको राजा हुन्न भन्ने जति यता हाजिर गरौ जय नेपाल

  • @prembk5300
    @prembk5300 3 년 전 +532

    रबि सर आज हजुर्ले अवाज उठाईदिनु भयो धेरै धन्यवाद । नबराज बि क भाईको आत्माले शान्ति पावस

    • @narayanbarailibaraili3558
      @narayanbarailibaraili3558 3 년 전 +6

      Salam xa rabi sar lai 🙏🏼🙏🏼🙏🏼🇳🇵

    • @Milan058
      @Milan058 3 년 전 +7

      येस्तो एकाइस औ सताप्दी मा येस्तो गर्नेलाइ त कडा कारबाही गर्नु पर्यो अनि गरेन भने येस्तै खालका घटना धेरै घत्छ्न

    • @AllGorkhaliTv
      @AllGorkhaliTv 3 년 전 +4

      krplus.net/Cq-HlcAkxq0clvWnL3CydsA

    • @dyanprasadluitel2388
      @dyanprasadluitel2388 3 년 전 +5

      @@Milan058 हो कानिको छोरा बाहुन हुन सकदैन धरम मा बसनु पछ हजुर भनुलाइ हजुर भनुस किन गलत गरछ हो सारकिको छोरा साकि हुनछ बाहुन बाहुन हुनछ जत नमिलेको के बिबाहा गरनु तो सकसेज हुदैन हजुर

    • @nabinrasaily4108
      @nabinrasaily4108 3 년 전 +8

      बिचार कस्तो भयो होला आमा लाई आमा अब नडराउनुस हामी अन्त्य गर्छौ यो जात जातिय अब् हजुर को पछि हामी छौ सबै हजुरको पछि love u mom

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 년 전 +17

    रबी दाइ को सबै भन्दा राम्रो अादत सहि र गलत छुट्याउने सक्ने क्षामता छ र गलत लाई गलत भन्नु हुन्छ सहि लाई सहि भन्नु हुन्छ🙏🙏🙏🙏🙏🙏

  • @kiyomigaming7905
    @kiyomigaming7905 3 년 전 +32

    Rabi sir hjr jastai leadership hamro desh lai chahiyeko xa🙏🇳🇵🇳🇵

  • @milanchhetri7739
    @milanchhetri7739 3 년 전 +34

    यो दुई भाइ ठूलो जात भए पनि सत्य बोल्नु भएको छ।।आफ्नो साथी भनेको यस्तो हुनुपर्छ ।सायद यो ठाउँ मा अरु सामाजिक सन्जाल मा लेख्ने मान्छे भएको भए झुट बोल्थे होला तर दुई भाइ लाई सलाम ।।

    • @waibatara2749
      @waibatara2749 3 년 전 +1

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mitrasubedi2557
    @mitrasubedi2557 3 년 전 +80

    अबको प्रधानमन्त्री रवि लामिछाने सर हुनैपर्छ भन्ने को को हुनुहुन्छ ??

    • @contentless8306
      @contentless8306 3 년 전 +2

      ma xaina...rabi dai is good journalist...he is good in journalism...politics ley uhalai ni bigarxa

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 년 전

      म पनि छु है मित्र

    • @dilllims3103
      @dilllims3103 3 년 전 +1

      के वहियात कुरा गरेको होला ।

  • @rameshvishwa1153
    @rameshvishwa1153 3 년 전

    रबि दाई ले तेसै नेपाली जनताको मन जित्न सफल भएका होइनन् रबि दाई को सत्य तथ्य बोल्ने बानी छ तपाईंलाई हिर्दय देखि नमन गर्दछु रबि दाई ‌‌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SANJIV_SHRESTHA
    @SANJIV_SHRESTHA 3 년 전

    रबि सर 2/3 महिना त हल्ला हुन्छ यो कान्ड तेस पछि हुदैन जस्तो लाग्छ यो 100% निमला कान्ड जस्तै हुन्छ मन रोहिरहेको छ मलाई नेपाली हो भन्न नि लाज लाग्छ 😢😭😭😭😭

  • @oshananiraula7955
    @oshananiraula7955 3 년 전 +203

    "संसारको सबैभन्दा अभागि आमा त्यो हो जसले आफ्नो छोरा मरेको खबर सुन्न पर्छ" मन छोयो यो लाइन ले 😭😭😭
    दोषिलाइ कडा कार्बाहि गर्नपर्छ रबि दाइ।
    नबराजले न्याय पाउनैपर्छ ✊

    • @simpleyam1231
      @simpleyam1231 3 년 전 +2

      Ummm😭😭😭😭 hamro desma yastai xa

  • @labkushthapa7992
    @labkushthapa7992 3 년 전 +54

    रबि सर हजुरको बिचारमा हामिले यो बुझेका छौ
    अब हाम्रो देशमा कुनै जात छैन यो तपाइ साबित गरि दिन अनरोद गर्दछौ

  • @yamprasad2756
    @yamprasad2756 3 년 전 +88

    यो दुईवटा भाइ हरुले सहि भन्नू भाको छ त्यो गाउँका सबैलाई जेल चलान गर सरकार

  • @sompaldangii3765
    @sompaldangii3765 3 년 전 +28

    अब रबि सर जानू पार्‍यो रुकुम जाजरकोट गएर वास्तविक घटनाको बारेमा रिपोर्टिङ गर्नु पर्यो ।

  • @kamalpujara4798
    @kamalpujara4798 3 년 전 +762

    साथी को लागी ज्यान दिने साथी हरुलाइ पनि सलाम छ !!

  • @gangabc6555
    @gangabc6555 3 년 전 +78

    रबि sir सलाम छ तपाई लाई सायद आजको यो कार्यक्रम हेरेपछि यो अपराध लाई नैतिक समर्थन गर्ने हरु को मानसिकता मा केही परिवर्तन आउछ कि।

  • @padambkchannel1188

    यो सुरुवातिको 5/6 मिनेट ले हरेक मानिसलाइ भरपुर उर्जा दिलाउनुहुन्छ रबि सर सलाम छ हजुर्लाइ

  • @nabinagurung9109
    @nabinagurung9109 3 년 전

    दोसिलाई कारबाही हुनै पर्छ र हजुर को हरेक काम हरेक कुरा राम्रो हुन्छ सारा दुनियाँले support साथ छ हजुरलाई अब हजुर आफैले नि गर्नु पर्छ केही अब ✌️✌️✌️✌️

  • @sangamsharad857
    @sangamsharad857 3 년 전 +141

    रबि दाइ तपाईं आवाज बिहिन हरुको भगवान हो,हामी त अहिले निरिह निशब्द भएका छौँ !बास्तबिकता बाहिर ल्याइदिनुभयो! हामी धेरै आभारी छौँ तपाई प्रती!

  • @tilakmagar7547
    @tilakmagar7547 3 년 전 +250

    रबि दाइ नबराज लाई हजुर ले जसरी भय पनि न्याय दिलाउनु पर्छ हजुर को आश मा छु रबि दाइ plz😭

    • @manjulimbu3772
      @manjulimbu3772 3 년 전 +1

      😔😭😭🙏🙏🙏

    • @dahalshredha7772
      @dahalshredha7772 3 년 전 +1

      Justice for all of them ... and punishment to the victim😢😢

    • @kumarbanjara2295
      @kumarbanjara2295 3 년 전 +1

      @@dahalshredha7772 !i

    • @deepakkhadka9119
      @deepakkhadka9119 3 년 전 +1

      सारै दुखलाग्दाे घट्ना घट्याे अाखिर कहिले सम्म घट्छ यस्ताे घटना कहिले अाउँछ मान्छेमा मानब्ता कहिले सम्म चल्छ जातजातमा भेदभाब कल्ले बनाकाे हाे याे जात भात कुरा अाखिर भगमान्ले बनायकात हाेइनन् मान्छेलेनै बनायका हुन तेसैले जातिय विभेद हट्नु पर्छ किन भनी यउटा जात काे कारन् कुनै निर्दास ले ज्यान गुमाउनु पर्दैन

    • @suzaansujan9735
      @suzaansujan9735 3 년 전 +1

  • @ripumardankarki9782
    @ripumardankarki9782 2 년 전 +1

    एक बर्ष अगाडिको नियुज भए पनि सुन्नु को मज्जा नै अलग छ जय रबि सर

  • @kumarikarki2816
    @kumarikarki2816 3 년 전 +29

    i just don't understand how can people dislike such videos !😊💔
    Rest in peace nawaraj BK❤❤

  • @sccreator40
    @sccreator40 3 년 전 +174

    निर्मल हत्याकाण्ड जस्तै गरी
    यो घटना ढाकछोप नहोस् मेरो आग्रह छ
    आदरणिय
    अग्रज पत्रकार हरु मन मा।।।

    • @bhumigat2349
      @bhumigat2349 3 년 전

      यो पनि नबिर्सौं कि त्यँहा ति युवाको साथ दिने क्रममा उनका गैर दलित युवा साथीहरू पनि मारिएका, बेपत्ता र घाइते भएका रहेछन अहिलेसम्म बुझे अनुसार। सबैलाई एउटै घानमा हालेर नहेरौँ। दलित माथीको विभेदको अन्त्यको लागी गैरदलितको पनि सहयोग हुनै पर्छ। विभेद गर्न नचाहने गैर दलितलाई पनि गैर दलित समुदायबाट डर छ। यसका अपराधी कुनै हालतमा उम्किनु हुँदैन।

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 3 년 전 +299

    यति राम्रो कार्यक्रम लाई dislike गर्ने नै समाज का कुत्ता नालायक देश का आतंककारी कुकुर हुन कि होइनन होला साथी हो ? जय रबी दाइ

  • @binodbabu8818
    @binodbabu8818 3 년 전

    रबी दाई को भनाई साही 100%

  • @lachhuiram
    @lachhuiram 3 년 전 +1

    पत्रकार को हैसियत मा एक मात्र एक रबि सलाम छ। यस्तै पत्रकारिता सबै ले गरेको भए अझै देश ले मुहार फेर्न पाउथ्यो कि ? तर राजनीतिक को पत्रकार महासंघ ले निर्मला पन्तको हत्यारा अझै वरिपरी खुल्याम हिडेका छन्।तर नमराज को पनि राजनीतिक को खेल ले ओझेलमा पार्ने जादै छ। रबि दाई सत्य तथ्य सार्वजनिक गर। एउटा नेपाल आमाले सच्चा पुत्र रबि लामिछाने लाई जन्माएकी रहछिन ।जय नेपाल

  • @bikashrai2909
    @bikashrai2909 3 년 전 +417

    यो ' दलित ' भन्ने सब्दनै सब्दकोसबाट हटाउनु पर्छ यो सरकारले। र यो दलित संघ हरुपनि सबै खारेज गर्नु पर्छ। यो संघले आफैलाई कमजोर बनाउने काम मात्र गर्दछ। सबैजना मानिस हो। सबैले सम्मान अधिकार पाउनुपर्छ

    • @haminepali4631
      @haminepali4631 3 년 전 +6

      Honi yo dalit bhane sabda ma noi bhedbhab xa so yo sabda hataunu parxa

    • @eagleshorts1784
      @eagleshorts1784 3 년 전 +4

      Akdam sahi kura

    • @rekhadong9183
      @rekhadong9183 3 년 전 +3

      exactly 😍

    • @Padamdudhraj
      @Padamdudhraj 3 년 전 +4

      Sabda kahile naramro hudaina sathi Sabda lai kaam le naramro banauxa. Yo dalit sabda lai hataune haina. Baru yeslai ramro banara Dalit vanda garba garne batabaran banaunu parxa.

    • @kamalreshudarnal4177
      @kamalreshudarnal4177 3 년 전 +1

      100% sahi kura

  • @vikusharma656
    @vikusharma656 3 년 전 +45

    Rabi daai देशले हजुर लाई मागे को छ अब हामीलाई हजुर चाहियो , चाहियो ,,

  • @anjumagar1495
    @anjumagar1495 3 년 전

    अजै पनि छन जातीय विभेद गर्नी ती नर्पसु ती नर्पसु हरुले गर्दा मो उपल्ला जातिको भय को म आफुलाइ लजित ठानछु।।। र निज सोच र निज व्यबहार गरेकोलाइ हद भन्दा हद कडा कार्वाही होस सर🙏

  • @itsmestuti0145
    @itsmestuti0145 3 년 전

    कडा भन्दा कडा सजाय दिनेपर्छ रबिसर उम्किन दिनुहुदै

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 3 년 전 +79

    जय रबी दाइ ✋🇳🇵🇳🇵🇳🇵🇳🇵 rip 👉️👉️👉️🙏भाइ नबराज स्वर्ग मा बाँस होस 🇳🇵✋🙏🙏

  • @shreejanakc807
    @shreejanakc807 3 년 전 +76

    जातले होईन सोचले सानो छौ हामी नेपाली हार्दिक श्रद्धान्जली नवराज भाई

  • @purnatamang6856
    @purnatamang6856 3 년 전

    एक्दम ठिक कुरा गर्नु भछ रबि दाई एस्ता अपारादी लाई तेस्सै छोड्ना हुदैना हाई रबि दाई कडा भन्दा कडा सजाई हुनु पर्छ

  • @DeepakSingh-xt1pt
    @DeepakSingh-xt1pt 3 년 전 +1

    रबि दाई तपाई लाई प्रदा हामी हामिलाई पर्दा तपाई हुनुहुन्छ धने बाद

  • @mahendrasubedi3422
    @mahendrasubedi3422 3 년 전 +77

    छि म पनि गलत रैछु यो कार्यक्रम हेरेपछी छर्लङ्ग भए मृतक को आत्माले शान्ति पाओस अपराधीहरु लाई हदै सम्मको सजाय होस 🙏🙏

    • @user-of4bl5fn3t
      @user-of4bl5fn3t 3 년 전 +2

      tapaile kehi sabda fecbookmaa sear garnu bhay jasto laagyo

    • @dambarpoudel7681
      @dambarpoudel7681 3 년 전 +1

      पहिले चै हजुरले कस्तो धारणा बनाउनु भएको थियो? भािदिनु न, मेरो प्रारम्भिक धारणा सग मिल्छ कि?

    • @mahendrasubedi3422
      @mahendrasubedi3422 3 년 전 +1

      @@user-of4bl5fn3t छैन सर मनमनै सोचेको मात्र तर गलत सोचेको रैछु

    • @mahendrasubedi3422
      @mahendrasubedi3422 3 년 전 +1

      @@dambarpoudel7681 तेस्तै रवि दाईले भने जस्तै जस्तै

  • @lilbahadur5412
    @lilbahadur5412 3 년 전 +318

    रबि सर केटीलाई पनि लाइभ मा ल्याउनुपर्यो केटिको भनाइ के छ ।।

  • @sanjumilna209
    @sanjumilna209 3 년 전

    दोशी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @bkprakash9554
    @bkprakash9554 3 년 전 +4

    रबि दाइ उनी हरु लाई 6 जना को ज्यान को कुनै पनि हालत मा सजाय दिनु होला।

  • @supermotofanlover9769
    @supermotofanlover9769 3 년 전 +101

    यो देश्मा सब भ्रष्टाचारि छ 😢😢😢
    रबि सर कहिले होला दोषी लाई फाँसी अरु देश्मा जस्तै 😢😢😢😢😢😢😢

  • @padamsunarnepal9033
    @padamsunarnepal9033 3 년 전 +166

    रबि दाई नमस्कार लभ यू रबि दाई हे भगवान के एस्तो भोको मेरो देश नेपाल मा हामी दलितहरु कहिले होला सुख शान्ति समृद्धि सँग बस्न पाउने

    • @Grow.channels
      @Grow.channels 3 년 전 +9

      दलित भन्ने शब्द नै सम्बिधानबाट हटाउन जरुरी छ ।

    • @anughimire5338
      @anughimire5338 3 년 전 +3

      Kina aafu le aafu lai dalit bhannu hunchh maile ahile samma na bujheya kuraa khali jaat bhaat sabai ko ragat raato hunchh kohi jaat chaina please dalita bhanna bandha garnus

    • @kalyangautam7345
      @kalyangautam7345 3 년 전 +2

      पिडित जुनसुकै जातको भए पनी न्याय पाउनु पर्छ र दोषीलाई कड़ा भंदा कड़ा कारवाहि गर्नुपर्छ के पिडित अरु जातको भएको भए उसलाई न्याय दिलाउन हामी आवाज़ उठाऊदईनौ थियौ होलात ? कृपया जातीय भेदभाव नगरौ र अपराधिलाई कड़ा भंदा कड़ा सजाय दिलाउने तर्फ लागौ र आफूले आफुलाई नै दलित भनेर सानो बनाउन नखोजनुस मानिस ठुलो दिलले हुँछ जातले हुदैन

    • @sesang1405
      @sesang1405 3 년 전 +1

      हत्या गर्नु अपराध हो सबैलाई थाहा छ ।
      के तपाईं अाफुलाई दलित भन्न रुचाउने नेपाली दाजुभाइहरु तपाईंको घरमा पनि छोरी बहिनी छिन होला रातिको १० बजे २०/२१ जनाको हुल अायर छोरी भगाउन अायको तिम्रो छोरी देउ भन्दा तपाईहरुको प्रतिक्रिया के हुन्छ …?

    • @tomboyvlogger4313
      @tomboyvlogger4313 3 년 전 +4

      दलित कसलाई भनिएको हो??
      कसले बनाएको खुकुरीले गोर्खाली नेपालीको शान अग्रपंक्तिमा राख्यो??
      कसले सिङ्गारेको सुन हो त्यो जुन सिंदुर पोतेमा पनि झुन्डिन्छ??
      कसले सिलाएको लुगा हो त्यो जुन मानिसहरुको इज्जत ढाकिराछ??
      कसले बजाएको बाजा हो त्यो जुन बाजा बिना बिहे नै सस्तो लाग्ने?
      कठै म स्तब्ध छु😑😑 कठै नेपाल कानुन्😔😔
      प्रेम गर्न अधिकार सबैलाई छ , तर मान्छे मार्ने अधिकार कसैलाई छैन!!
      माया अनि बिश्व्वास त्यो निस्चल प्रेमको लागि ज्यान गुमाउने #नबराज भाइ प्रती हार्दिक श्रद्धाञ्जली😔
      सत्य तथ्री के हो बुझी मृतक परिवार प्रती रेख-देख सहित दोषीलाई कडा भन्दा कडा कारबाही छिटोभन्दा छिटो होस..!!😔😔

  • @mdarifhusainansari9650

    नमस्ते नेपाल
    नवराज विक लाई र नवराज विकको परिवारलाई न्याय दिलाउन माग गर्न चाहन्छु ।

  • @ramchandrabhujel2900

    रबिदाई पुरै गाउँलेलाई फासी दिनुपछ।

  • @santoshsingthakuri3258

    मृत्यु हुने कति जना छ सबै ले न्याय पावस
    दोसि कति छन सबैलाई सजाय होस
    आइदा एस्तो घटना कदापी नदोहरियोस ।
    माइती पच्छे पनि छानबिन होस

  • @Ramrasaili26
    @Ramrasaili26 3 년 전 +109

    सिमाना भारत संग सुरक्षित रहेन,
    दलित समाज आफ्नैं नेपाली दाजुभाई संग सुरक्षित रहेन ।।

  • @saritanepali5731
    @saritanepali5731 3 년 전 +1

    Very nice Rabi dai

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 년 전 +16

    रवि सर हजुर जस्तै पबित्र मन भएका मानिस को खाचो छ हाम्रो देश नेपाल मा 🙏🙏

  • @devikatamang9698
    @devikatamang9698 3 년 전 +25

    रबि सर तपाईं को यति राम्रो सिधा कुरा जनता सग यक दिन हेर्न नपाउदा यति दुख लाग्छ

  • @user-im8hs7iq9m
    @user-im8hs7iq9m 3 년 전 +97

    Your really role model of journalists salute you 🙏🙇‍♀️👍

  • @ritakatuwal8367
    @ritakatuwal8367 3 년 전 +24

    रबि दाइ 🙏 हजुरले अब नबराजलाइ नबराजको परिवारलाइ न्याय दिन पर्छ दोषिलाइ कडा भन्दा कडा कार्वाही होस निर्मलाको हत्या काण्ड जस्तो एसलाइ नलुकाउ 🙏🙏

  • @sitamaharjan3374
    @sitamaharjan3374 3 년 전

    धेरै धेरै राम्रो रबि सर

  • @pushpalal4693
    @pushpalal4693 3 년 전 +75

    🙏रबि सर ✊✊तो केटि को नि कुरा सुन्न पाए अझेई राम्रो हुन्छ र दोसि हारु लाई कारवही हुनु पर्छ जातीय विभेद गर्नु पाईदैन😈😈 जय नेपाल 🇳🇵

    • @premkaji4019
      @premkaji4019 3 년 전 +2

      kura matra sunara vayana hajur aaba kar garnu laryo

    • @humbahadur2095
      @humbahadur2095 3 년 전 +1

      यो कुरा सहि हो रबि सर नेपालबाट छुवाछुत अन्त्री हुनु पर्छ!

    • @ishworluhar8025
      @ishworluhar8025 3 년 전 +1

      Tyo oda ko adhyaksha lai phasi ko sajaya hunu parne xa

    • @ishworluhar8025
      @ishworluhar8025 3 년 전 +1

      Partaksha dekhne sathi xan ta sabut aru k chahinxa

  • @crazyfan8323
    @crazyfan8323 3 년 전 +107

    जङ्गली हरु लाई मानवताको
    पाठ पढाउनु पर्यो ! यिनिहरु भन्दा त जङ्गल मा बस्ने राउटेहरु बुद्दिमानी हुन्छन!

  • @balbahaduryamphu7832

    धन्यबाद पत्रकार ज्यु

  • @saathimusicnp6964
    @saathimusicnp6964 3 년 전

    Solut छ Rabi sir.
    भगवानले तपाईंलाई अन्यायको विरोधमा आवाज उठाउने सकती प्रदान गर्नु भएको छ🙏

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 3 년 전 +71

    दानवहरु लाई कडाभन्दा कडा कारबाहि हाेस

    • @baburamgautam6375
      @baburamgautam6375 3 년 전 +3

      कडा हाेईन sis गाेलि ठाेक्नु पर्छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 년 전

      जन्म कैद हुनुपर्छ

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 년 전 +55

    रवि सर मनै देखि सलाम हजुर लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @premshahi2977
    @premshahi2977 3 년 전

    सलुट छ रबि सर हजुरलाइ यो घटनाका दोसिलाइ कानुनको कठगराम कोच्नै पर्छ फेरि पनि न्याए मरेको देश नाबनुन हाम्रो देशको कानुन फेरिपनि सत्ता र शक्तिको आडमा अपराधि बचाउने खेल नाखेलियोस साहेद ठुला बडाले कानुनलाइ हातमा लिने चलन चल्ति धेरै छ तर यो कान्डमा खबरदार भनाउदा नेताहरु र कानुन बिधहरु नेपाली जन्ता बाध्य हुनेछन रोडमा आउना।जयदेश जय नेपाल।

  • @GRSSRG
    @GRSSRG 3 년 전

    रबि दाई यिनिहरुलाई खोजि खोजि फासिको सजए दिनूपछं

  • @swoopnsamarofficial9718
    @swoopnsamarofficial9718 3 년 전 +123

    रबि सर सुस्मा मल्ला लाई interview ma लिएर आउनु पर्यो छिटो भन्दा छिटो

    • @hombdrmahato8565
      @hombdrmahato8565 3 년 전 +1

      Mani yahi kuro vandai xu jati sakdo chado kt lai lyaunu paryo

    • @lamasamana5040
      @lamasamana5040 3 년 전 +1

      @Grg Aron गल्ती त त्यही केटीको हो।

  • @bishalregmi6290
    @bishalregmi6290 3 년 전 +379

    म बाहुन को छोरा मैले लिम्बुको छोरी बिहे गरे। हामी खुसी छौ। समाज लाई हाम्रो जात को बारेमा बोल्ने अधिकार छैन

    • @Bardanpal09
      @Bardanpal09 3 년 전 +14

      Samaj le bolna ni paudaina dai kinaki hjr ko jiwan ,hjr ko khusi ho yo samaj le vanera k hunna..ko hunxa ra samaj arkako jiwan ma interfare garne..

    • @anilthapa4430
      @anilthapa4430 3 년 전 +11

      Bro ma pani Thapa ho maile ni limbu nai bihe gareko ho hamro 2.5 yrs ko xora xa hami haru dubai pariwar khusi xau samaj Ko ta baal nai vayena...

    • @puranlimbu244
      @puranlimbu244 3 년 전 +7

      Good jwai sab

    • @puranlimbu244
      @puranlimbu244 3 년 전 +5

      @@anilthapa4430 jatvat lai hatauna parx

    • @bishalregmi6290
      @bishalregmi6290 3 년 전 +1

      KRplus channel suscribe gardinuhola sabaile

  • @binodsunar2275
    @binodsunar2275 3 년 전

    क बि क भयर यो धरति मा आउने गल्ती हो र रबि दाई

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 3 년 전

    news 24 का leader रबि सर को कार्यक्रम शब्दहरु र सबै बारे चित्तबुझ्दो छ धन्यवाद सर 😭😭😭😭

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 3 년 전 +24

    रबि दाइ तेसै करोडौं मान्छेको हिरो भएका हैनन। सलाम रबि दाइ । जस्ले यो घटनामाथी कुतर्क गर्ने कोसिस गरेका छन उनिहरु पक्कै पनि यो भिडियो हेरेपछी हच्किनेछन।

  • @leohomevideo4879
    @leohomevideo4879 3 년 전 +102

    आफ्नो सन्तानको मायाले अर्को आमाको सन्तान रिताउने कस्तो ममता 😢😢

  • @lifegood1309
    @lifegood1309 3 년 전

    रवि दाइ हजुत भनेको त नेपालको बाबू हो दाइ अब सरकार सङ सङगठन गरेर दलित जातिलाइ देस बाट हटाउनु पर्छ अनि हुन्छकी

  • @Lily_Nov30
    @Lily_Nov30 3 년 전 +7

    I appreciate your saying sir

  • @amarbishwokarmakhalte2412

    जात भनेको दुई थरी हुन्छ केटा केटि
    जो जाहा भए पनि नेपाली हु🇳🇵🇳🇵

  • @sarupaudel9957
    @sarupaudel9957 3 년 전 +37

    जात दुई मात्रै हुन्छ त्यो महिला र पुरुष हो जात को नाम मा अरुको ज्यान लिने लाई कारबाही हुन् पर्छ😭🙏🙏🙏🙏

  • @user-vz1nl9uz3p
    @user-vz1nl9uz3p 3 년 전

    सहि हो रबि सर सबै हजूर जस्तो हजार रबि भय नेपाल मा दलित हरु सिर उठाएर हिडना बोलना र बाँच्न सक्छन्

  • @kamaldc640
    @kamaldc640 3 년 전

    धन्यवाद अादरणि रबि दाजु याे घटना निर्मला पन्तकाे जस्तो नहाेस हजुर पर्ति न्यायकाे अाशामा छाेेेे दाजु ।

  • @santoshsingthakuri3258

    रुकुम को घटनाले देसै भर रोएको छ आज एस्तो कदापि नहोस ।दोसिलाइ कडा कार्बाही होस
    छुवाछूत नेपाल मा छिटइ हटाेस र हटाउनु पर्छ

  • @santibaral7618
    @santibaral7618 3 년 전 +86

    गाउ पुरैलाई कार्बाई हुनुपर्छ रबिसर हजुर्ले पल्गरिदिनुन रबिसर ल

    • @suryaghimire8706
      @suryaghimire8706 3 년 전

      yo ta madiseko jasto behora vaihalyoni haina sajya purai huna parxa

    • @vishalmk56
      @vishalmk56 3 년 전

      Yesari madeshi ko naam naleu hai...
      Jasko case ho...usai ko name linu hoss😠😠

  • @rashmitarai6385
    @rashmitarai6385 3 년 전 +13

    The speech at the 1st😱😱😍😍😍
    Jati choti hereni gaha rasauxa😭😭😭😭😭😭😭😭😭

  • @jairurishikesh783
    @jairurishikesh783 3 년 전

    सर हजुरकाे जस्ताे भावन साहास साेच अन्य काे भएकाे भए देशकाे काया पलट नै हुने िथयाे हाेला । उपल्लाे बरग र तल्लाे बरग िबचकाे सकारात्मक साेच िददा सान्दरभीक छ र धन्यावाद हजुर अनी हजुरकाे िटमलाइ ।

  • @pradipbishowkarmavlog6762

    पापी गाउँ
    तिमिहरुले स्वर्ग मा बाँस पाउने छैनौ

    • @manojrai7977
      @manojrai7977 3 년 전 +3

      मरेपछी स्वर्गमा बाँस होस या नहोस तर ऐलेलाइ जेलमा बाँस हुनु पर्छ।

    • @ramgautam3661
      @ramgautam3661 3 년 전

      Kp oli papi, police prasasan, gau samaj sabai papi. RIP nauraj bhai. Timro aatma se santi paos.

    • @basantakanwar1074
      @basantakanwar1074 3 년 전

      Vatiz gaule haru papi hoena .hatera haru hun papi apradhi enurlai sajaya hunu parxa jannama kaed

  • @shagarkhadka7036
    @shagarkhadka7036 3 년 전 +55

    हजुरको सब्द चयन लाई म सेलुट गर्छु 🙏🙏🙏कहा बाट फुर्छ हौ एस्ता मिठा अनि गहकिला भावना हरु

  • @amulyaaghimire6082

    पीडितको आवाज बोल्ने रविजी लाई सलाम छ ।कम्तिमा एक जना त छ मिडियामा जो आम जनमानसकोलागी बोल्ने गर्छ ।👏👏👏

  • @amritagurung0138
    @amritagurung0138 3 년 전 +1

    🙏🙏🙏बिन्ति छ रबि दादा दोषिलाई सजाय दिलाउनुस् ति कलिला भाई हरुलाई न्याय दिनुस् 🙏🙏🙏

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 3 년 전 +265

    मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ,,
    भन्ने शव्द ,, किताबको पानामा मात्र सिमित रहने भयो !!!

    • @bimlaadhikari7491
      @bimlaadhikari7491 3 년 전 +2

      Sahi ho vitra vitrai yesto soch rakhne lai kada karbahi hos

    • @cking4861
      @cking4861 3 년 전

      Yes

    • @gangab.bhujel8550
      @gangab.bhujel8550 3 년 전 +3

      तहिले किताब को समाजमा परिवर्तन गरेर देखानत।तिमिहरु जस्तोले गर्दा यहिले यस्तो सम्म देख्नु पर्छ छि

    • @adhikariyubaraj6687
      @adhikariyubaraj6687 3 년 전

      @@gangab.bhujel8550 भाइ आरोप लगाउनु भन्दा पहिला राम्रोसँग बुझेर मात्र बोल है !!

    • @adhikariyubaraj6687
      @adhikariyubaraj6687 3 년 전 +2

      @@bimlaadhikari7491 कार्वाही त होला तर समाजमा यस्ता घटना हुन नदिन जातीय राजनीति गर्नेहरुको अन्त हुनुपर्छ !!

  • @anushkarai1608
    @anushkarai1608 3 년 전 +77

    'मान्छेले मान्छेलाई छुनु हुदैन भन्नेलाई चै छुनु हुदैन' that line💙

    • @dipeshrai3334
      @dipeshrai3334 3 년 전

      Bhichre papi manxa heruuuu

    • @birpal7559
      @birpal7559 3 년 전

      1000%

    • @pardeshibhai8136
      @pardeshibhai8136 3 년 전

      Sunggur rw Bunggur Raksi khana hune mula Bahun haru manxe lai manxe lai xuda chahi yatrao Ghatana kam xaina Bahun haru Dhikar xa

    • @AnuRag-zw5dw
      @AnuRag-zw5dw 3 년 전

      Telai corana lagos haina

  • @ritamagar2957
    @ritamagar2957 3 년 전

    रबि जि के नबराज र नबराज काे साथि ले नियाए पाउछ त अरु काे बिस्वास लाग्दैन तर हजुर ले भन्नू भयो भने सायद उनी हरुले नियाए पाउछ सबैले नियाए पाउनु पर्छ सबैले बाच्नु पाउनु पर्छ

  • @krish-online
    @krish-online 3 년 전

    सलाम छ रबि सर🙏...हत्यारालाई कडा भन्दा कडा कारबाही होस

  • @hnmmgr9
    @hnmmgr9 3 년 전 +125

    Rabi dai, we need more people like you in our country.

  • @user-bo1df7xh5n
    @user-bo1df7xh5n 3 년 전 +212

    यस्तो देश छ मेरो जहाँ जिन्दगी बिताउन जात हेरिन्छ!तर रात विताउन जात हेरिदैन😌

  • @princejamuna190
    @princejamuna190 3 년 전

    अब यसमा न्याय पाउने अासा हजुर बाट मात्रै छ रबि दादा बिन्ति छ सुस्मा लेउनुसन सिधाकुरा जनतासम्म कार्यक्रम मा ...सिधा कुरा जनतामा सुस्मा देख्न चाहाने यता हाजिर हुम त .....?

  • @chandralokbk3474
    @chandralokbk3474 3 년 전

    रबि दाइ हजुर जहिले सम्म हुनुहुन्छ त्यो बेला सम्म नेपाल मा केही परिवर्तन हुन्छ
    आसा छ

  • @bharatluhar5789
    @bharatluhar5789 3 년 전 +36

    तपाई जस्तो सर्वहारा को बारेमा बोल्ने क्षमता भएको अरु कोहि छैन सलाम गर्न चाहन्छु तर दोषी लाई कडा भन्दा कडा कारबाही होस्

  • @yamubahadur7572
    @yamubahadur7572 3 년 전 +71

    रबि सर मन देखि नै सलाम हजुर बोल्दा आस लाग्छ तर दुख लाग्छ हाम्रो नेपाली समाज देखेर

  • @OpPo-hz2go
    @OpPo-hz2go 2 년 전

    Rabi sar dherai ramro socha xa
    Jay nepal

  • @ramesorkapali840
    @ramesorkapali840 3 년 전

    रवि दाइ जस्तो सबै पत्रकार निदर नहुने रहेछ कोही कोहि डरछेरुवा हुने रहेछ उदाहरण भाग्य न्याेपाने

  • @MSC_VLOGSS
    @MSC_VLOGSS 3 년 전 +26

    बेर्थ्यै रहयो पिरती गर्नै गर्यो जातैले😭😭😭
    नबराज Bk मा भावपुर्ण श्रद्वाञ्जली🙏🙏🙏
    मिलन~लिम्बु
    हाल~साउदी

  • @baburamrashailientertainme7162

    कडा भन्दा कडा कारबाही हुनु पर्छ त्यो गाउलाई?..?

  • @user-ku6hu7hw9v
    @user-ku6hu7hw9v 3 년 전

    रबि सर हजुर ले धेरै गर्नु भयो देश जन्ताकोलागी आज दलित माथियती अन्या भैईराख्दा आज त्यो ठाउँ मा गएर सते थथ्ते के हो पता लाउनुस हाम्रो एहि हो चाहाना plzz दादा

  • @sanjaysunar8778
    @sanjaysunar8778 3 년 전

    Hajur lai maro Manai dhakie Namskar
    Dai.. hajur kura maro.. Manma xoyo...
    Hajur... 😍😘😘

  • @bimalshrestha7466
    @bimalshrestha7466 3 년 전 +24

    यो कुरा हजुर उठाई दिनु भयो हजुर ले धन्यबाद
    पिडित ले न्याय पाऊन
    नबराज भाईको आत्माले शान्ती पाऊन्

  • @urheartthrop1287
    @urheartthrop1287 3 년 전 +214

    कामीको सिपले नेपाल जोडियो🔪
    दमाईको सिपले पहिचान👗👕
    सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।👞
    दुखको कुरा "जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ।"
    धन्न कामी सङ्ग खुकुरी🔪 बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार🔪 बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला???
    यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो,कामीको योगदान भनेर भन्न किन भुल्यो????😢😢
    हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको???👚👗👖👘
    दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता👞 बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु...."जातीय विभेद कहिले सम्म चल्छ?"
    सपाेर्ट गर्नेहरूकाेले हात उठाउनु✋✋✋

    • @junabishkarma5081
      @junabishkarma5081 3 년 전 +5

      Ho gorkhali vanera kale chinayo tehi khukuri le teyo khukuri kale banayeko ho tehi dalitle kale banayeko gahana kapda lahuxan teyo sab dalitko sip ho manxe achhut sam naachhut kina ab dalit Saba ek hunu parxa

    • @SonuSonu-yi6mg
      @SonuSonu-yi6mg 3 년 전 +1

      ✋✋✋✋

    • @realactrevival6971
      @realactrevival6971 3 년 전 +1

      Sahi ho sathi ekdam marmik kura vannu vayo tapaiko yo vanaile mon ma ek prakarko aago dankiyako xa jasle dalitko naam ma nabaraj bhaiko hatya garyako xa uslai phasi dinu parxa

    • @robinsinghcreation6949
      @robinsinghcreation6949 3 년 전 +1

      Agreed ...jai nepal 🇳🇵

    • @RohitKumar-gu3ts
      @RohitKumar-gu3ts 3 년 전 +1

  • @bhimghimeri1921
    @bhimghimeri1921 3 년 전

    रबि भाई कानुन हातमा लिन नखोज तिमीभन्दा माथि संबिधान छ. उसले हेर्छ यो घटना के हो भनेर तिमी अगी सर्ने काम छैन. मेरो बिचरमा त्यो गाउलेले ठिक गरे.

  • @user-vj1nv3jg2k
    @user-vj1nv3jg2k 3 년 전 +3

    You are great rabi dai jaya nepal ♥️