MORNING NEWS HEADLINES_2077_02_18 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 29.
  • शनिबार संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलहरु आन्तरिक छलफलमा जुटे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमसीसीमा रुमलियो भने कांग्रेस नेपालको पूर्ण नक्सा निशान छापमा समावेश गर्नेगरी आएको संविधान संशोधनको प्रस्तावको पक्षमा निर्णय गर्न जुट्यो । एकताको चरणमा रहेको समाजवादी र राष्ट्रिय जनता पार्टी आ-आफ्नै छलफलमा जुटे । सत्तारुढ नेकपाले एमसीसीमा एकमत बनाउन नसकेपछि संसदलाई नै जिम्मा दिने निर्णय ग¥यो । अब एमसीसीको विषय संसदले पारित गर्ने वा नगर्ने निर्णय गर्ने छ । उता, संविधानको अनुसूची ३ संशोधनका लागि छलफल गर्न बसेको कांग्रेसमा एकाध नेताहरुले मधेस केन्द्रीत दलहरुको माग समावेश गर्नुपर्ने तर्क गरेपनि समग्रमा कांग्रेस पूर्ण नक्साकै पक्षमा उभिएको छ । उता, संविधान संशोधनको अलगै प्रस्ताव अघि बढाएको समाजवादी र राजपामै विमति देखिएको छ ।
    मर्निङ न्यूजका हेडलाइन्स ।
    १. भारतीय नागरिकको समूह नेपाल प्रवेश गर्न लागेपछि सर्लाहीमा तनाव, स्थिती नियन्त्रणमा लिन हवाइ फायर ।
    २. आज प्रतिनिधीसभाको बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव दर्ता हुने, बजेटमाथी पनि छलफल हुँदै ।
    ३. बजेटमा एमसीसीका परियोजना समावेश गरेको विषयलाई लिएर नेकपामा असन्तुष्टि, अनुमोदनका लागि संसदलाई नै जिम्मा दिने सचिवालयको निष्कर्ष ।
    ४. कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो, दैलेखमा मृत्यु भएकामा कोरोना पुष्टि, पिसिआर परीक्षणको दायरा बढाउन संसदीय समितिको निर्देशन ।
    ५. र, बजेटमा कृषि र विद्युतीय सवारीमा बढाइएको करको विरोध, आन्तरिक उत्पादन खपत गर्ने वस्तुमा करा लगाउनु गलत भएको विज्ञको टिप्पणी ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 11

  • @djsinjali
    @djsinjali 3 년 전 +4

    गरिब भएँ परिवार पाल्न सकिन भन्दैमा कान्छि बुढि ब्या गरेर दाइजोमा आएको सम्पतिले धनि बन्छु भन्नु र देशको कानुन नै नमान्ने MCC सम्झौता गरेर अरबौँ रुपैयाँ भित्र्याउछु भन्नु उस्तै हो, अन्तिममा दुबैले घर भाँडेर छोड्छन्!

  • @prakashchudali2250

    Good

  • @balsingh7393
    @balsingh7393 3 년 전 +1

    Very good news

  • @bhojrajjoshijoshi9080

    Nepali haru lai sabai kura Mazak lagxa hai

  • @bhojrajpokhrel6333

    🙏🙏

  • @prithvigamingff789
    @prithvigamingff789 3 년 전 +1

    No MCC

  • @r.k.purbeli526
    @r.k.purbeli526 3 년 전

    दल होईन सबै दले सरू हा हा हा

  • @syanden923
    @syanden923 3 년 전

    Jo la mmc pass garxa tyo nepal janta bata desss nikala hunxa thyo kura dhanrakha chor neta haru

  • @gajendrashrestha4231

    do not need to follow India for every actions. India is self sufficient country.
    lockdown should be now taken as an oppertunity to creat the possibility of
    opening the businesse houses . But we also need to see that the people do
    not move from place to place and city to city as well as from states to states.
    The virus case is increasing as long as our brothers n sis from india n abroad
    continue to arrive at their native home. The entrants of the kathmandu valley
    should be locked n sealed so that the virus case do not jump due to the new entrants.

  • @nimgurung3472
    @nimgurung3472 3 년 전

    No mcc

  • @prempathak5647
    @prempathak5647 3 년 전 +1

    Good