बाँसबारीको जग्गा फिर्ता ल्याउने कसरी ? - NEWS24 TV

공유
소스 코드
  • 게시일 2024. 03. 27.
  • नेपाली कांग्रेसका संसद तथा प्रतिनिधिसभा सदस्य समेत रहेका बिनोद चौधरी परिवारसँग जोडिएको बासबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा मालोत कार्यालय डिल्लिबजारले सरकारको नाममा फिर्ता ल्याई सकेको छ । तर मालपोत कार्यालयले जग्गा सरकारको नाममा ल्याएको घोषणा गर्नु अघि नै सो प्रक्रियाविरुद्ध अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालि अरुण चौधरी सर्वोच्च अदालत गएको थियो । सरकारी स्वामित्वमा रहेको बाँसवारी छाला जुत्ता कारखनाको नाममा रहेको जग्गा कसरी चौधरी परिवारको हातमा पुग्यो ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 24

  • @tilakkhadka3980
    @tilakkhadka3980 29 일 전 +7

    जग्गा फिर्ता मात्र हैन जालसाचि गरेर देसको सम्पति आजसम्म हडपेरकमायको धन फिर्ता गराइ जेल हाल्नु पर्छ

  • @udayakumarbastola
    @udayakumarbastola 29 일 전 +2

    जाल साजी मा कार्बाही गरि जग्गा सरकारले लिनुपरो बिनोद चौधरी लाई जेल हाल्नु पर्ने किनकी जानी जानी शक्ति दुरुपयोग गर्‍बापत

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b 29 일 전

    चोरले चोरेको सामान चोर फिर्ता गर्यो भने चोरले बिना कारबाही चोरले उन्मुक्ती पाउने हाम्रो देश र हाम्रो कानुन सन्सारकै उत्कृष्ट सम्बिधान भएको होला है चोर र ठगको समुहले बनाएको कानुन!

  • @ganeshpariyar3462
    @ganeshpariyar3462 29 일 전 +3

    फिर्ता भयो भन्ने मात्रै होइन ,काजमा पक्की हुनुपर्छ

  • @prakashtmg748
    @prakashtmg748 29 일 전 +1

    चौधरीको नागरिक्त्ता बारे पनि अनुसन्धान गर्नु पर्छ!चौधरी परिवारको बाजे जिजु बाजे सम्मको नागरिक्ता सरकारले अनुसन्धान गरोस!

  • @karmasherpa.22
    @karmasherpa.22 29 일 전 +1

    चोर लुटेर हरू मात्रै हो नि धनी मानी वनको
    के गर्नु नेता नाई चोर छन्

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 28 일 전

    Jay nepal🎉

  • @bhairammaharjan2411

    देशको सम्पतिमा ब्रम्ह लुट मच्चाउने अपराधि जति सुकै ठुलो ब्यापारि , नेता भएपनि त्यस्ता ब्यापारिक नेपाललाई चाहिएन , उस्ले सजायँ पाउनै पर्छ / महेश आचार्यलाई पनि कारवाही गरौ/ अब मुटु दह्रो पार्ने पालो तिम्रो , आँट छ? 🙏🇳🇵 ॐॐॐॐॐ

  • @shyamshrestha4491
    @shyamshrestha4491 29 일 전

    डिल्लि बजार मालपाेत का कर्मचारी लाई अनुसन्धान तुरुन्तै गरौ सरकारि जग्गा कसरी ब्यक्ति काे नाममा गर्दा कुन कुन कर्मचारीहु ले कमिसन खाएर पास गरायाे कारबाही हाेस।

  • @RoshankharelRoshankharel

    फिर्ता गरे पनि उन्मुक्ती
    ( निर्दोस भयो ;" )

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 29 일 전 +1

    कता बाट आयो तिन तिन तला घर बनायर मान्छे बसेका छन्

  • @shyamshrestha4491
    @shyamshrestha4491 29 일 전

    जसरि लुटेकाे थियाे त्यसरि नै खाेस्ने हाे नि।

  • @user-sv4qp5lj4k
    @user-sv4qp5lj4k 29 일 전

    Bechay ko hoina hai tayti kai deko 9 dhur jagga aile jagga harpera 17.18 dhur banako chha

  • @jiwanpoudel5775
    @jiwanpoudel5775 29 일 전

    Chaudhari lai dina milxa bhane poudel lai pani newroad ko 1 ropani jagga 20 barsha bhog chalan ko lagi dina paryo grihyamanti jiu..

  • @jayachaudhary6802
    @jayachaudhary6802 29 일 전

    Sabai lai jakanu parcha jo jo krite garane maa Kasko Kasko thath cha

  • @SandhyaKumari-zm4tn

    Bhairahawa ko Rangasala ko jagga ma 2004ma aauda nikai thulo deykhintheeyo tara ahely sanow deykhinxha xhanbin hoss 200percent bhu mafeya ly chalkhel garyka xhan.

  • @user-sv4qp5lj4k
    @user-sv4qp5lj4k 29 일 전

    Mero baba le thuli di lai 9 dhur jagga deko thiyo dede le mero jagga ubray ko jagga lai nar badi chha banera 5 dhur jagga afnu nam ma garyoo k tyo jagga fhirta hun chha ki hudai na bhandi nu paryo

  • @superbking4555
    @superbking4555 25 일 전

    Biratnagar ko Krishi Bhawan ra Krishi Samagrih sansthaan ko sarkari jaaga ma kaasle kasari Ghar banaunaa pugere.Khoi kaha maaree Biratnagar ka ghusshyaa patrakaar haru