AFTERNOON NEWS HEADLINES_2077_02_15 - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 27.
  • कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी ‘लकडाउन’ले अर्थतन्त्र धरासायी बनिरहेको बेला सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि आज बजेट प्रस्तुत गर्दैछ । लकडाउनको अवधिमा दैनिक तीन अर्ब रुपैयाँ घाटा भएको केन्द्रीय तथ्यांक विभागको तथ्यांक र आर्थिक सूचकहरु ओरालो लागेको बेला सरकारले ल्याउने बजेटप्रति सर्वत्र चासो बढेको छ । कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ । यसै वर्ष पूरा हुन सक्ने र आर्थिक परिचालनमा सघाउ पु¥याउने केही ठूला आयोजनाहरू बजेटमा समेटिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जनसहित निरन्तरता दिइएको छ । भूमि बैंक र रोजगार बैंकका कार्यक्रम बजेटमा समेटिएका छन् ।
    आफ्टर्नुन न्यूजका हेडलाइन्स ।
    १. १६ खर्ब हाराहारीको बजेट आज संसदमा प्रस्तुत हुँदै, स्वास्थ्य पूर्वाधारको विकास प्राथमिकतामा ।
    २. आज गणतन्त्र दिवस मनाईंदै, १२ बर्षसम्म पनि सोचे अनुसारको प्रगति भएन, प्रधानमन्त्री भन्छन्- अब कोही पछाडि फर्कन सक्दैन ।
    ३. एकैदिन ७७ कोरोना भाइरसका संक्रमित थपिएसँगै संख्या ९८२ पुग्यो, ललितपुरको बुंगमतीमा एक जनाको कोरोनाबाट मृत्यु ।
    ४. कांग्रेसले शनिवारका लागि बोलायो केन्द्रीय कार्यसमिति बैठक, संविधान संशोधन मुख्य एजेण्डा ।
    ५.र, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिए सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको आरोप ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 10

  • @balsingh7393
    @balsingh7393 3 년 전 +1

    Very good news

  • @shankarmagarrana3525
    @shankarmagarrana3525 3 년 전 +6

    16 खर्व को बजेट मा 8 खर्ब त नोर नेता को गोजीमा होला

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +2

    Hami pardsh ma huni li npl la ke hosta gurna npl sarkar sabie vnda thulo papi ho

  • @mnokmahan6828
    @mnokmahan6828 3 년 전

    Aba nepal sarakar sima samsodhan ma dhilasusti greayo bhaney junsukhey thauma nepali lai badanami huney ho teaseley chheatey sarakar ley dhiyan jawas sapey nepali ko agrah ho daneybad jey nepal

  • @samirkhan-bn6ei
    @samirkhan-bn6ei 3 년 전

    Kala pani ko ke bho

  • @emperor1368
    @emperor1368 3 년 전

    Sala desh bachauney Kura ma Pani bauthak basna parney kasto desh drohi haru payexau yr hamile 😡

  • @signalflashes5457
    @signalflashes5457 3 년 전 +1

    Honi k ko bachte chyo yo dhuka payko blma kin chyo yo chor nata haru la pisha dina n n pako dhari vyo tie vyr atko hun

  • @chhabilalthapa2445

    Very good news