सडकमा पोखियो जनआक्रोश, डोजर लगाएर तरकारी नष्ट। आज कोरोनाका २ नयाँ रेकर्ड। POWER NEWS

공유
소스 코드
  • 게시일 2020. 05. 31.
  • सडकमा पोखियो जनआक्रोश, डोजर लगाएर तरकारी नष्ट। आज कोरोनाका २ नयाँ रेकर्ड। POWER NEWS
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 727

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x 3 년 전 +136

    दुश्मनकाे देशबाट बिसादि हालेको फलफुल र तरकारी बन्द गरौं स्वदेशी उपज लाई बजार सम्म पुर्याउने ब्यबस्थापन गरौं हामीले नै हाे हाम्रो देश बनाउने ।।🇳🇵🇳🇵🇳🇵

    • @theyakshakteam1798
      @theyakshakteam1798 3 년 전 +2

      Tyo ramro kura ho afuli upjauni.but hijo samma tinaee ausadi khayka chaow hamili

    • @sureshadhikari9
      @sureshadhikari9 3 년 전

      देशभक्त पाण्डे @yap bro..👏👍this is the time to b independent we all know it's difficult but we can so #YES TO B INDEPENDENT 🇳🇵

    • @khatrichahat380
      @khatrichahat380 3 년 전

      Good

    • @bimalsharma5868
      @bimalsharma5868 3 년 전

      @@sureshadhikari9 1

    • @bimalsharma5868
      @bimalsharma5868 3 년 전 +1

      @@sureshadhikari9 1aà

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 년 전 +61

    बाँदरको हातमा नरिवल दिएपछि यस्तै हो देशको सत्ता चलाउने बाँदर भन्दा कम छैनन

    • @SanjayYadav-kr8ct
      @SanjayYadav-kr8ct 3 년 전

      Hii

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 년 전

      सहि कुरा 👍️ल सर म 405 मा सस्क्राइबगरी नयाँ साथी बनेको छु अब तपाईंलाई पनि आमन्त्रण छ 🙏

    • @bibekshrestha1589
      @bibekshrestha1589 3 년 전

      krplus.net/bidio/XZ2AapGGYqGWfag

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 3 년 전 +55

    भारत देखि ल्याउने अनि नेपाल देखि नेपाल सम्म लिन नमिल्ने कस्तो नीति हो

  • @jeetsingh2346
    @jeetsingh2346 3 년 전 +38

    म हाल भारत को नया दिल्ली मा बसी नौकरी गरी रहेको छू जहा कोराना वायरस को निकाई नाई धेरै ठु लो चाप छ म डेली तरकारी किनेर पकायेर खाई रहेको 2 महीना लगातार भॊ तर मलाई त अहीले सम केही पनी भायेको छै न यदी खाने कुरा बाट कोराना वायरस सरछ भने खाना नई छोड़ी दिए त आफई मरी हाल्छ कोराना लागे या नलागे

    • @bhimsen8643
      @bhimsen8643 3 년 전

      Sahi vannu vayo MO pani Mumbai MA 2month dekhi same

  • @jeetsingh2346
    @jeetsingh2346 3 년 전 +18

    हे भगवान मेरो देश को सरकार मा रहेका नेतृत्व करता को बुद्धि कता हरायों आपनाई देश मा फलायेको तरकारी नास्ट गराई बिदेश बाट आयात गरी कासरी समृद्ध नेपाल बनला

    • @mohangurung371
      @mohangurung371 3 년 전

      Nepalma ubjanibhayeko tarkari ek jillabata arko jillama laijanapaunu parxa yokurama sarkarko dhyanjawos

    • @bibekshrestha1589
      @bibekshrestha1589 3 년 전

      krplus.net/bidio/XZ2AapGGYqGWfag

  • @subukitchen1246
    @subukitchen1246 3 년 전 +50

    जनता भन्दा कार्यकर्ता धेरै भाको मेरो देश। सुनेकै भर मा एती धेरै तरकारी फालियो।
    दिमाग लगाउ पासा !! Use your Brain

  • @jitbahadurthapa1102
    @jitbahadurthapa1102 3 년 전 +31

    थुक्क पाजि सरकार अाफ्नो देशको उत्पादन खाल्टोमा पुरेर बिदेशी भित्र्याउने कृषीमा बजेट यसकै लागि छुट्टयाइएको हो दलालीहरु कमिसन भन्दा बाहिर गएर काम गर्न नसक्ने भयौ हैन🙄🙄

    • @bibekshrestha1589
      @bibekshrestha1589 3 년 전 +1

      krplus.net/bidio/XZ2AapGGYqGWfag

    • @krishnaprasadsapkota1045
      @krishnaprasadsapkota1045 3 년 전

      Tan puti chusera Mar kukur

    • @lalbahaduraidi1387
      @lalbahaduraidi1387 3 년 전

      योखाते कसरी सिडियो भयो साला खातेलाइ जागिर बाट छिटै हटाउदा उपयुक्ता हुन्छ होला

  • @nepsboys0075
    @nepsboys0075 3 년 전 +51

    प्रमुक जिल्ला अदिकारी विजय राज पौडेल भोकभोकै खानु नपायेर मरोस भने, मैले लु जा ।

  • @prataprai2574
    @prataprai2574 3 년 전 +6

    सिमा खुल्ला राख्ने, कोरोना टेस्ट नगर्ने, सबै आयत मज्जाले भारतबाट गर्ने, अनि लकडाउन बढाइ रहने?? स्वस्थ्य मन्त्री राजिनामा दे।

  • @chandradev3583
    @chandradev3583 3 년 전 +16

    भारत ले त कमिसन दिन्छ नेपाल का किसानले के दिन सक्छन् र

  • @nepsboys0075
    @nepsboys0075 3 년 전 +32

    फाल फाल, अब चामल हरु पनि फाल अनि खानु नपायेर मर। थुक्क मेरो सरकार।

    • @ramrimal5736
      @ramrimal5736 3 년 전 +1

      सरकार लाई न गर्नु हजुर फेरि हजुर लाई जेल जरिवाना दुबै गर्ला तानाशाह को सरकार मा जनता ले बोल्न पाइदैन

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 년 전 +36

    लाटा देशमा गाँडा तन्नेरी भनेर नेपालको नेताहरूलाई भनिन्छ

  • @anilshrestha6288
    @anilshrestha6288 3 년 전 +10

    के भनु खोइ त्यो किसान कति रोईरको होला 😭😭😭😭😭😭😭😭😭😭
    हाम्रो सरकार के हेर्छ कुन्नी

    • @mohangurung371
      @mohangurung371 3 년 전

      Tarkari le korona sardaina panile dhoyera pakhalera pakayera khaye kunaipani rog sardaina

    • @mohangurung371
      @mohangurung371 3 년 전

      Tarkarima korona sarxa bhanera tarkari khaltoma gadnu murkhatapurna ho

  • @beenitapaudel807
    @beenitapaudel807 3 년 전 +40

    सरकार त झन पछि परिरहेको छ । आम जनता र मेहेनत गरेर जिविका चलाउने किसान अन्योल मा पर्यौँ।

    • @Sleepytj007
      @Sleepytj007 3 년 전 +3

      tyahi bahira kisan lai kasto respect garchan... nepal ma chahi opposite... yo sarkar, yo system nai fail bhaisakyo.. desh chalauna hoina lutna matrai baseka chan yeni haru

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 3 년 전 +1

      सहि तथा सान्दर्भिक प्रतिक्रिया 👍️

    • @bibekshrestha1589
      @bibekshrestha1589 3 년 전 +1

      krplus.net/bidio/XZ2AapGGYqGWfag

  • @sanjaylama6468
    @sanjaylama6468 3 년 전 +13

    यो समाजले दलितलाई भन्दा पनि गरिबलाई
    हेला गर्छन । अार्थिक रूपमा सबल भएपछि
    कसैले विभेद गर्दैन ।😌 #Rip in rest place

  • @worldearth5851
    @worldearth5851 3 년 전 +7

    आफ्नो देसको उत्पाद्न खाल्डो मा हाल्नी अनि भारत बाट चाई ट्रक का ट्रक तरकारी ल्याउने अनि देस कसरी आत्म निर्भर हुन्छ ।

  • @kumarimagar5882
    @kumarimagar5882 3 년 전 +9

    नालायक सरकार भारत बाट ट्रकको ट्रक बिसादी सब्जी भित्र्याउने तर नेपालमा उब्जाएको सब्जी एसरी नस्ट गरिन्छ कहिले खुल्ने गोबर भरेको दिमाग

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 3 년 전 +8

    सक्छ भने भारतको तरकारि बन्द गर्न नालयक सरकार । हैन यो गर्न खोजेको के हो नि ?

  • @debbahadurkumal
    @debbahadurkumal 3 년 전

    हाम्रो देस नेपाल ले राम्रो नेतृत्व गर्ने मान्छे नै पायन तेसैले एस्तो हुन गको हो अब सबै जनता मिलेर रबि सर लै pm बनाउनै पर्छ

  • @haribahadur9942
    @haribahadur9942 3 년 전 +6

    सरकार राम्रो भए पो शासन राम्रो हुन्छ। यतिका घट्ना हरु घटी राखेको छ सरकार कहाँ के हेरेर बसेको छ।

  • @nijanandimgr4830
    @nijanandimgr4830 3 년 전 +12

    यो लक डाउन भयेको ६७/६८ दिन मा नेपाल मा भारत बाट बिसादी सरिको ६ करोड को तरकारी भित्रीयो तर नेपाल को किसान हरुले उब्जायेको तरकारी एक जिल्ला बाट अर्को जिल्ला जान सकेन थुक्क यो कम्युनिस्ट त झन कांग्रेस भन्दा नालायक निक्लियो मर है कुकुर हो तिमी हरु सबै कोरोना लागेर्😡😡😡😡😡😡

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 3 년 전 +1

    महत्वपुर्ण जानकारिका लागि डाक्टर सावलाई धेरै धेरै धन्यवाद ।

  • @jeetsingh2346
    @jeetsingh2346 3 년 전 +14

    यदी तरकारी बाट कोराना सर्छ भने भारत मा त धेराई कोराना वायरस फ़ैलिए को छ किन भारत बाट तरकारी आयात भई रखेको छ कसतो बुद्धि भए का हम्रो देश का नेतृत्व करता र हामी जनता कती मिहिनेत गरी कमायेको तरकारी लाई यसरी फालनलाई अली पनी छाती पिरोलियेन

    • @somdhakal5046
      @somdhakal5046 3 년 전

      E rajnitik parti sabai 0 vayo vani ball Nepal ma ramro hunxa natra vani Nepal ma kahile pani desh imo lagdhina

    • @dhankumal7922
      @dhankumal7922 3 년 전

      भारत बाट आउने तरकारिको गाडीलाई नेपाल छिर्न दिनु हुदैन । अनि खान्छ काठमान्डौ बसेर

  • @sanjaylama6468
    @sanjaylama6468 3 년 전 +18

    हैन यो के हुन लाएको नेपालमा 🤔😷
    कहिँ फाल्नेसम्म कहिँ भोकभोकै के हो 🤔😷

  • @ayeshaasu1024
    @ayeshaasu1024 3 년 전

    कृपया सबै जना आफ्नो सुरक्षाका साथ व्यवसाय गर्न दिन सरकारसँग अनुरोध छ 🙏🙏

  • @basudevrajupreti3591

    नेतृत्वले विवेक गुमाएपछि यस्तो परिस्थितिकाे सृजना हुनु नेपाली जनजीवनकाे ठूलो दुर्भाग्य हाे।

  • @imranansari2936
    @imranansari2936 3 년 전 +19

    कस्तो मुर्ख मान्छे हरु छ हाम्रो देशमा इन्डिया चोर डाकाहरु को विषादी तरकारी खाने आफ्नो देशको फाल्ने

    • @buddhathapa2506
      @buddhathapa2506 3 년 전 +1

      K ho k sir indiako ko feri nirvadh rup ma auxa kunai rokawat bina kati ho kati..... yai sunauli naka bata kati ako xa khai kei vandaina . Hami ta sarkar matra haina jana estar bata nai india ko dhoge hau commission khor nepali..

    • @bibekshrestha1589
      @bibekshrestha1589 3 년 전

      krplus.net/bidio/XZ2AapGGYqGWfag

    • @bodhaprasadneupane920
      @bodhaprasadneupane920 3 년 전

      Imran Ansari यो राज्यले गोट्टी खेलाको तपाइ हामीलाइ , पहिले त हामी सर्व साधारण मिलेर भ्रष्ट नेता र कर्मचारीलाइ नसिध्दाइ कामै छैन

  • @purbionline7401
    @purbionline7401 3 년 전

    देश भित्र उत्पादन भएका नेपाली उत्पादन लाई सरकारले बेवास्ता गरेको छ। देशका प्रत्येक जिल्ला भित्र उत्पादन भएको तरकारीले पहिलो प्राथमिकता दिनुपर्छ

  • @raipushp7454
    @raipushp7454 3 년 전

    स्वदेशमा उत्पादित तरकारी ,खाद्य सामग्रीलाई प्राथमिकता दिनुपर्छ ... उत्पादित तरकारी त्यसै नष्ट नहोस्।।।।

  • @brothersboys9233
    @brothersboys9233 3 년 전

    सिरुपाते खुकुरी बोकेर नेतालाई हान्दै हिँड्नु पर्छ यो देश नेता भनाउदाले सकेको हो।
    हामी सबै एक हुनु परो अब✊✊✊✊✊

  • @ratanchiral5724
    @ratanchiral5724 3 년 전

    हे भगवान केही हुदै छ हाम्रो देश नेपाल मा काह जादैछ धन्हो

  • @anilshahi1991
    @anilshahi1991 3 년 전 +3

    खाल्डोमा तरकारी पुरेको झैं यी मन्त्री नेता माननीय भनौदा कुकुरलाई एउटै खाल्डोमा पुरेर देशको भलो गर्न पाए यो मनले शान्ति पाउँथ्यो

  • @navraj580
    @navraj580 3 년 전 +6

    यस्ता नचाहिने गतिविधि गर्ने र गराउने लाई (COVID 19) चाडैं लैजाओस,

  • @sabinshrestha5014
    @sabinshrestha5014 3 년 전 +15

    Yo khane kurako sraap lagene xa...
    😭😭😭

  • @sherchanprabhat3731
    @sherchanprabhat3731 3 년 전 +1

    फलफुल अन्नपातबाट कोरोना भाईरस कैले सर्दैन,सर्ने भय १००% प्रतिशत हङकङमा चाईना अमेरिका अन्य बिदेशबाट अन्नपात फलफुल आउँछ ख‌ैत हङकङमा जनतालाई कोरोना भाईरस लागेको अझै पनि स्थानीय सरकार जनप्रतिनिधि जनता किन अफवाहमा बिस्वाश गर्छन् ,ठाउँ ठाउँमा जनताहरु खान नपायर मर्न लागेको छ भने ताजा तरकारी चाहिँ सडक खाल्डोमा पुरीयको छ ।केही भन्नू छैन जनता देखि सरकार सबै एउटै ड्याङ्गको मुला हो

  • @karanbahadurthapa6924

    गणतन्त्रमा एस्तै हुनछ बाबुराम भट्टराई कामि लुहार हुदैछ हेरदै जाउ

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 년 전

    दुख्द सङकट काे घडि नेपालिकाे लागि भगवानकाे भर ाा नेपालिलमा ।

  • @mimbdrsejuwal9920
    @mimbdrsejuwal9920 3 년 전

    राम्रो पत्रकार हो हजुर your fan milan

  • @laltamang1816
    @laltamang1816 3 년 전

    संसारको सबैभन्दा मुर्ख मान्छे चाईयो भने नेपालमा पाइन्छ छ।

  • @nirmalaxattri2976
    @nirmalaxattri2976 3 년 전

    केपि अाेली जि के हेरेर बसेकाे लाज लागेको छैन ईन्डिया बाट लेअाए फाल्नु छैन अापनाे देशकाे तरकारी फाल्ने लाज छैन केपि

  • @anilkandel6758
    @anilkandel6758 3 년 전

    लाज मर्दों कुरा हेर कठई मेरो देश ।दुःख गर्ने लाई पो थाहा हुन्छ

  • @ashokgurung4624
    @ashokgurung4624 3 년 전

    अर्को जिल्लाबाट पो लेउन पाइदैन india बाट त जतिपनी लेउन पाइन्छ भनेकोत हे मेरा देशका नेता

  • @rajanchhetri7469
    @rajanchhetri7469 3 년 전 +9

    साल यो पोखराका मान्छे लाई ।के वको ।मान्छे हो कि पशु बस्छन् पोखरा मा ।।

    • @ramrimal5736
      @ramrimal5736 3 년 전 +1

      नेकपा को बहुमत प्राप्त सरकार र कार्यकर्ता हरु छन पोखरा मा धेरै आफ्ना जनता र पार्टी का कार्यकर्ता मोर्लन भनेर हो सरकार यो कदम उठाउनु भाको

  • @rambahadurkc2727
    @rambahadurkc2727 3 년 전

    याे अपराधिक कार्य भयाे । अब किसान निरुत्साहित हुनि भय ।

  • @bimalgautam1335
    @bimalgautam1335 3 년 전 +4

    No MCC, we don't to be servant of America

  • @deepakadhikari679
    @deepakadhikari679 3 년 전

    जस्तो मुर्ख सरकार उस्तै मूर्ख जनता खोज्नु पर्दा हाम्रो देश नेपाल मा ने होला जता तेतै भद्रगोल भयो आबो को आउँने दिन मा पनि सचेत भएन भने नेपाल मा कोरोना ले धेरै को ज्यान जाने स्थिती देखिएको छ धन्यबाद🙏🇳🇵🇳🇵😷

  • @kumarbogati4516
    @kumarbogati4516 3 년 전 +13

    यस्ता गु खाने सिडियो भयपछी कसरी जिल्ला को विकास हुन्छ ।

  • @dhamapaudyal9559
    @dhamapaudyal9559 3 년 전

    कती दर्द्नाक दृश्य छ यो । उता भारत बाट तरकारिका ट्रक निर्बाध रुपमा आइरहेका छन ।

  • @laxmanpokhrel3258
    @laxmanpokhrel3258 3 년 전

    सहि कुरा गर्नु भयो डाक्टर साहयब ले किन कि म आबुधाबी मा छु खोइ यहाँसबै लाइन मा बसेर तरकारी हरु बिदेस बाट आउँछ कसैले फाक्ने गर्दैन्नन मुर्ख भयर हो

  • @keshargurung8063
    @keshargurung8063 3 년 전 +5

    Good news NEWS24 Nepal Television 📺

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 년 전

    याे दुख्द समचार गाडि दुरघटना हार्दिकश्रर्दाजञ्लि ।

  • @ashishkhanal5347
    @ashishkhanal5347 3 년 전

    पढेर , पर्तिस्प्धा गरेर अधिकारी भयकाे हाे कि ,पैसाकाे बिटाे बुझायर प्रमुख बनेकाे, याे प्रमुख भनाउदाे ले घाँस खान्छ कि दिशा खान्छ, अचम्म छ बा

  • @adhikarichiranjivi5024

    नेपाली को लागि अति दु:खद हो तरकारी फलफुल यसरी नेपाल को उत्पादन फाल्नु अति नै भयो यी दलाल हरु अति गरे

  • @yagyakhadka7031
    @yagyakhadka7031 3 년 전

    yo trakari ko biseyalai #SIDHA KURAJANATA SANGA MA kura launu paryo sir
    india bata aaune trakari ma corona na lagne Nepal ko ma matrai lagdoraixa🙏🙏🙏

  • @rabindrashrestha2504

    धर्मसास्त्र अनुसार सबैभन्दा ठुलो स्राप भनेको अन्नस्राप हो।याद राख जस जसले नियत्बस यो कार्यलाई उक्साहट दियका छन तिनका सातपुस्ताले अन्नको एक दाना पाउनको लागी छट्पटाई छट्पटाई जिबन बिताउनुपर्ने छ

  • @Everestpool2000
    @Everestpool2000 3 년 전 +2

    पत्रकार महोदय यो तरकारि कहाँ बाट ल्यइएको हो । भारतिय हो भने ठिक भन्नुस् नत्र सरकारले गलत गर्यो ।

  • @lokrajshahi9981
    @lokrajshahi9981 3 년 전 +17

    थुक्क तिमी चाेरहरु तेरो अर्घाखाँचीमा के फल्छ र त्यसाे भय त्याे राताेमाटाे खायर बचा तेरा जनतालाई
    कतिपढेलेखेका कति जान्ने मान्छे हाम्राे समाजमा

  • @balbhadurdhami5591

    कसरी सुरछीत र रोजगारी पाऊ छं नेपाली जनता ले आफ्नै देस का क्रिसान को यो हालात सरकार के ग्रदैछ भासन र ठुका ले समरीध नेपाल होला त प्रधानमंत्री जिऊ,

  • @nabarajgautam4636
    @nabarajgautam4636 3 년 전

    टेकनारायण जि अति भयो यो तरकारी नष्ट गर्ने कार्य भारतिय दलाल को कालो कर्तुत किशान मार्न पाइदैन देश बेच्न पाइदैन यी दलाल हरुले भारती तरकारी आएत गरेर नेपाली किशान लाई निमोठेको छ । अब किशान कसरी सहज रूपमा कृषि कार्य गर्ने ..! के यी दलाल हरुलाइ कारबाही हुदैन अब त अति भयो। जय किशान जय स्वाभिमान

  • @mailo371
    @mailo371 3 년 전

    भारतबाट तरकारी नेपाल ल्याउन मिल्ने तर नेपालको तरकारी नेपाल मै किन ल्याउन नमिल्ने किन उपुतोले चलाएको देश एस्तै हो।

  • @reshambudha8814
    @reshambudha8814 3 년 전

    अब बन्द खाेल्ने तयारी गराैं,नत्र याे अवस्था अागाे झै सल्किने पक्का छ।

  • @rajaramlamichhane7170

    थुक्क तिम्रो राजनीति थुक्क तिम्रो जनता प्रतीको उतरदाइत्तो !

  • @taranathastautvchaneltaran8462

    भारत जाने पैषा नेपालमै छ

  • @nabarajgautam4636
    @nabarajgautam4636 3 년 전

    सबैले यो तरकारी नष्ट गरेको तस्वीर टुइटर ,युटुव ,फेस्बुक बाट व्यापक रुपमा स्टाट्स राखौं । किसान मार्न पाइदैन जय किशान । जय स्वाभिमान

  • @nepliseboygreeshmoh

    मान्छे हुनुमा जिउँदै मरे जस्तो लाग्दैछ , नेपाली हुनुमा पछुतो। 😭😭😥।

  • @udasigtma1944
    @udasigtma1944 3 년 전 +8

    कडा जवाफ त्यो महिलाको

  • @arunthapa7948
    @arunthapa7948 3 년 전

    Jai Nepali kisan haru phale gari tarkari utapadan garnau vayeko mah

  • @deepakshrestha7147

    भारत को तरकारी ट्रक का ट्रक भित्रायर नेपाली किसान हरुलाइ निरुत्साहित गर्ने गजब को राष्ट्रबाद को नमुना सरकार देखिदैछ ।

  • @ganeshchoudhary8770

    अर्काकोदेश बाट बिसादी मिसाइएको फलफुल र साग तरकारी आएको हामिले दोबर भाउ हालेर पनि किनेर खान हामी राजी हुन्छौ तर आफ्नैदेशमा आफ्नै जन्ताले मेहनत गरेर आफ्नै माटोमा फलएको सागतरकारी फलफूलबाट कसरी कोरोना सर्छ ।हाम्रो देशमा यो माहामारिको बेला कतिपय मन्छे भोक भोकै छन यो लकडाउनको वेला।उता कोरोनासर्छ भन्दै तेत्रो तरकारी नस्ट गरिरहेको छ।हे भगवान के होला नि यो देशको रक्षागर प्रभु ।।।

  • @kingofyonjan2628
    @kingofyonjan2628 3 년 전 +6

    तरकारी नस्ट गर्ने लाई गोलि ठोक्नु पर्ने

  • @Hamrosolunechacome

    धोती को देश बाट आउने मा चै कोरोना हुदैन र ? आफ्नै देश भित्रको अर्गानिक तरकारीको लाई यस्तो गर्ने ? कार्वाही हुनु पर्छ ।

  • @RabinaParajuli
    @RabinaParajuli 3 년 전

    घाममा केहि बेर राखेर....अनि धोएर खान मिल्ने तरकारी-फलफूल यसरी नष्ट गर्नु महामुर्खता हो।

  • @madhavgc8357
    @madhavgc8357 3 년 전

    भारतबाट आएको तरकारी भए त ससम्मान राख्नेथियो होला ।।

  • @bharatbk7147
    @bharatbk7147 3 년 전

    यक जिल्ला देखि अर्को जिल्ल म कहाँ लिन पाइयोत अर्को देश देखि पो लयाउन पाइयो

  • @1ujjwalentertainment681

    त्यो महिला को कुरो सहि छ।लक्डाउन को मोडालिट्री परिबर्तन गरेर जन जिबिका सामान्य बनाउनु पर्दैन ।याहा मानिस अब रोग ले भन्दा भोक ले मर्न लागिसक्यो।।।सरकार लाई खाली लक्डाउन गर्न देखि के हि आयेन।के यो लकडाउन को परिणाम के आयो ।।।।।थुक्क मेरो सरकार।

  • @DineshDinesh-qn7zd
    @DineshDinesh-qn7zd 3 년 전 +1

    हे भगवान मेरो देश । तर्कारि बाट कोरोना सर्छ भनेर चहि कुन कुकूरले भन्छ ईन्डिया बाट आएको बिसादि युक्त सब्जि बाट फाईदा धेरै हुने भयो नेपालको अर्गानि सब्जि बाट नआउला यो सबै भारतिए दलाले गर्दा हो । भारतिए सब्जि सबै बन्द गरौ आफ्न सोदेसि तर्कारि खाने गरौ ।।

  • @lotusgsspaneru7000

    यो बिजयराज अधिकारी भन्ने मान्छे कसरी यस्तो जिम्मेवार पदमा बसेर काम गरेको होला...बैजेत...छि..यस्तो त छन जिल्ला प्रमुख !

  • @indraprashad4305
    @indraprashad4305 3 년 전

    अपरधि हरु इनिहरुलाई भगवान ले कहिले माफ गर्दैनन् ।

  • @munathapa8263
    @munathapa8263 3 년 전

    थुइक्क आफ्नो देशको सब्जी खाल्डो मा पुरेर भारतिय बिसादि सब्जी नेपालिको मुखमा नाथे सरकार देसै छोडेर भारत् पसेँ हुनछ

  • @sherbaniya1518
    @sherbaniya1518 3 년 전 +1

    लक डाउन नै समस्या समाघान होईन।भारले 375मा लक डाउन सुरु गरो 184000 पुगे 68दिन पछि लकडाउन पुरा खुलेको छ।

  • @padamjungkunwar
    @padamjungkunwar 3 년 전 +1

    तरकारी बाट कोरोना सर्छ भने तरकारी फाल्न लागेका ब्यक्ती सहित दोजर प्रहरी लाई पनि quarantine मा राखियोस

  • @shreekrishnaacharya9061

    हमारा 🇮🇳भारत महान हे भन्दै वरिको भन्दा पारीकै मया छ सबै नेता देखी जनालाई रात भरी हिन्दी सिरियल हिन्दी सेनेमा हेर्ने सुन देखी नुन सम्म सबै उतैको खाने नेपालीहरु आफै आत्म निर्भर बन्नु पर्छे भन्ने कसैलाई चिन्ता छैन्न उसैको खाने उसैलाई गाली गर्ने हामी भातमारा नेपाली🤔🤓🤷‍♂️

  • @premprasad85
    @premprasad85 3 년 전

    ब्वस्थापन को लापरबाही र सरकार को नितिमै समस्या

  • @binodtamang4928
    @binodtamang4928 3 년 전

    यो लकडाउन मात्रै गरने लकडाउन कासरी खोकोल परने घायन दिनो परयो सरकारले सादै घरमै थुनेर रखने जनता लाई किन यो कुरा म समधाण गनु न सकेको सरकारले

  • @surendrathagunna6902
    @surendrathagunna6902 3 년 전 +1

    ईन्डियाको तरकारीमा कमिसन पाईन्छ होलानि त भतुवाहरुलाई अनि नेपालको तरकारी खाल्टोमा हल्नु पार्‍यो ती तारकारी ब्यापारिले क्षतिपूर्ति पाउनु पर्छ

  • @krishnashrestha6553

    Mero man ko kura uthaunu vayo sir hajur le anikal ko tarkari fyakeko dekhera mero man royako xa hajur lai dherai dherai dhayawad tarkari ko bisay uthayara dherai ramro kam garnu vayo.

  • @shivazeepoudel7206

    नबुझेको कुरा चामल,नुन,तेल,सामुन,कपडा लगायतमा नलाग्ने अनि तरकारी त्यो पनि नेपाली किसानको उत्पादनमा कोरोना देख्ने कोरोना बैज्ञानिक बनेको स्थानिय सरकारका दानबहरुलाई हदै को कारबाही गर्न

  • @sumanpandey1939
    @sumanpandey1939 3 년 전

    यो ताजा तरकारी ले एकदिन सराप्ने छ जनता ले जाता फलफुल तरकारी खान पायको छैनन यसरी फाल्न सक्ने कस्तो ब्यक्ति हुन
    अर्धाखाची मा कपिलबस्तु बाट चामल दाल पनी रोक्नु पर्छ
    खान नपायपछी थाहा पाउने छन पशु हरु ले

  • @isworrajjoshi2957
    @isworrajjoshi2957 3 년 전

    भारतबाट आएको तरकारी खान्छ की खादैन। 😭😭😭

  • @khusbukhati795
    @khusbukhati795 3 년 전

    कोरोना दरको विषय हो तर यतिधेरैयस्तो साग सब्जी नै फाल्ने गरि हैन सचेत रहनु पर्छ यसको आप्नै अनुसासन छ तेसको पालना गर्नु पर्छ

  • @christiantelevisionnepal4772

    यो कार्यक्रम चलाउन रमेश प्रसाईं लाई दिने कि? अझ धेरै दमदार हुन्थ्यो!!

  • @deshpardeshkochautari8910

    हो वास्तवमै भोक भन्दा ठूलो रोग केहि छैन !

  • @sumanlama8466
    @sumanlama8466 3 년 전

    यसरी फाल्नु भन्दा राहत प्याकेज बनाएर ती भोकाएर बसेका जनतामा बाँडेको भए के जान्थ्यो?कठैबरा नेपाली जनता!!!

  • @nimasherpa6696
    @nimasherpa6696 3 년 전

    नेपालमै यति धेरै तरकारी छ भने, इन्डिया बाट किन ल्याउछन् त अनि त्यसमा यो सरकारको ध्यान किन जाँदैन?

  • @gopalgurung7616
    @gopalgurung7616 3 년 전 +1

    यो त। अति भो सरकार इंडीयन तरकारी रात दिन भित्रिए को भित्रीयई छ आफ़्नो देशमा उत्पादन भाक़ो चै पूर्णे यो कस्तो विडम्बना हो ..?

  • @sabitrigirisaud4814

    Kasto dusta Sarkar ho Nepal ko......bichara Kishan😭😭😭😭😭🧐🧐 k saro bethiti😭😭😭😭

  • @krishnakumarmisra7683

    यो तरकारी विदेश बाट ल्याये को की मधेश बाट ल्याये को हो यसतै नेपाल लाई मज़बूत बानाउने योजना हो भने त अली सोचने बेला आयेको छ।

  • @ssgamers5690
    @ssgamers5690 3 년 전

    जनता ले खान paxen नेपाल मा यसरी सबजी फाल्छ पाप लाछ नेपाल लाई सेप्ती तरिका संग किन बेज गर्न सकिन छ यस कारण ले हामी नेपाली गर्नु गरिप हुन लायक भएको

  • @binathapa839
    @binathapa839 3 년 전

    भारतबाट अाउने तरकारी मा राेक लगाउनु पर्छ रनेपालमा उत्पादन भएको तरकारी बेच्न दिनु पर्छ।सरकार नै निकम्मा भए पछि जनता त मर्ने नै भए नि।😚

  • @kishorkhatiwada6289

    मोदिलाइ धनी बनाअोस अोलिले देश र जनताको माया नभयको सरकार भयपछि एस्तै हो अरु देशका सरकार हरु अाफ्नुु देश र जनताको माया रहेछ भनेर यहि रोगबाट थाहा भयो