जब पाँच वर्षीय बालकले गाडी चलाए - NEWS24 TV

공유
소스 코드
  • 게시일 2020. 05. 28.
  • केहीदिन अघि मात्र अमेरिकाको यूटा राज्यमा पाँच वर्षीय बालकले गाडी चलाएकाृ भेटाएपछि प्रहरीले उनलाई निउन्त्रणमा लिएका छन् । राजमार्गको हाइवेमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेपछि प्रहरीले गाडी रोक्ने क्रममा ५ वर्षीय बालकले गाडी चलाएको पत्तालागेको थियो । चालक ५ वर्षीय बालकले प्रहरीको निर्देशन अनुसार गाडी पनि रोके । तर, चालकको सिटमा एउटा बालकलाई देख्दाप्रहरीहरू नै अचम्ममा परेका छन् । एड्रीअननाम गरेका ति बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न अर्को राज्य तिर जानलागेको प्रहरीलाई बताएका छन् । बालककाअनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेको प्रहरीले ट्विटमार्फत जानकारी दिएको थियो ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

댓글 • 2

  • @ganeshshrestha5796

    हैट😊😊

  • @blu3ice587
    @blu3ice587 3 년 전

    manxey ka bata ka pugi sake aba 5 barsa ko bacha le gadi chaliyo banira news rakhxa hamro desh ma hahah k banne ab